सरकार ढल्नु नढल्नु स्वभाबिक हो, तर नेपालका पत्रकार हरु पछि परेका छन?योजना बिकाश, कहाँ कति भैराछन त्यसबारे स्थल गत रिपोर्ट गरेर जनालाइ देखाउने काम गर,! खाली यो नेताले यसो भन्यो ?उ नेताले उसो भन्यो,? यहही हो नेपालको खोज पत्रकारिता????
सदनबाट भन्दा पनी बिद्देकबाट, राम्रा ऐनहरु ल्याको अरे? राम्रो ऐन सदनबाट ल्यायेको भये सबैले समर्थन गर्ने र नगर्ने पार्टीहरु नागिने सत्यलाई नकार्ने यो मनुवाको बुझाई के हो?
सारै राम्रो नेता जित्नु पर्ने जनताले हराए यस्तो क्लेयर नेता सलाम
यस्ता नेता को कुरा को कुनै तुक नभएको बुझिन्छ एमाले को ओरालो यात्रा होला
Good thapa
सरकार ढल्नु नढल्नु स्वभाबिक हो, तर नेपालका पत्रकार हरु पछि परेका छन?योजना बिकाश, कहाँ कति भैराछन त्यसबारे स्थल गत रिपोर्ट गरेर जनालाइ देखाउने काम गर,! खाली यो नेताले यसो भन्यो ?उ नेताले उसो भन्यो,? यहही हो नेपालको खोज पत्रकारिता????
राम्रो दृस्ठिकोण बिचार को युबा नेता
ओलिको बिरोध गर्दा देशभक्त भैदैन है । तुलनात्मक रुपमा ओलि उत्कृष्ट लाग्छ ।
❤❤❤best lidar ❤❤❤
पाठ्क जि को कुरा क्लियर छ ! ओलिलाई नचिन्ने ले मनको लड्दु घिउ सग खादै छ्न !
सरकारको उपलब्धिपूर्ण नतिजा दुईनम्वरीको अनुदानमा केन्द्रीय कार्यालय निर्माण हो
त्यो नेपालको सम्पति हो
जनताको कुरा भन्दा पनि ओलीको बचाऊँमा लागने, गोठालो। दिमाग र चेतनाले भन्दा ओलीलाई भगवान मान्ने नाममात्रको मनुवा।
Ajhai ramro sanga lootnus mauka Tapaiharuko h0/ nepali janata lata chhan / good luck /
सदनबाट भन्दा पनी बिद्देकबाट, राम्रा ऐनहरु ल्याको अरे? राम्रो ऐन सदनबाट ल्यायेको भये सबैले समर्थन गर्ने र नगर्ने पार्टीहरु नागिने सत्यलाई नकार्ने यो मनुवाको बुझाई के हो?
10 carod KO setting Janata le thaha paisake rastra ghati
Thikai ho
Best Leader..
Dalal ra arajak haru ko diwa sapna oli sarkar dhalos vanne sapanai banos.
❤❤❤❤❤ Bhishowa 1fata k.p.bada. olibada .baglung jlla ko 1fata dr. Phathakha . Fata ra rastra ghathi . Rastra drohi ko ghoyala . Ghutha . Dhasha . Mafiya haru.😂😢😮😅😊
भ्रष्टाचारिको पाटि बा माले