रवि लामिछाने पक्राउ प्रकरण प्रकृयागत कि राजनीतिक ? Rabi Lamichhane

Поділитися
Вставка
  • Опубліковано 10 лис 2024

КОМЕНТАРІ • 229

  • @AjayaPuri-f9x
    @AjayaPuri-f9x Місяць тому +80

    नेपाली काङ्ग्रेस महामन्त्री गगन थापाकाे राजनीति बचाईदिन रबि जेल जानपर्ने रे अहिलेलाई यति बूझौं, रवि लामिछाने नेपाली राजनितीका कच्चा खेलाडी हैनन् यी पार्टीलाई पढाउन सक्ने मास्टर हुन र काङ्ग्रेस एमाले काे प्वाँख उम्रेकाे छ अब उढेपछि सकिन्छन् याे कमेन्ट् सेब गरेर राख्दा हुन्छ

    • @Luffybloxfruit-m9n
      @Luffybloxfruit-m9n Місяць тому +10

      सरकारमा गएर चारमहिना गृह मन्त्रि खाएर घटेकाे क्रेज वढेकाे छ र जनप्रिय हुनथाले रवी।

    • @KhaduAdhikari-i3i
      @KhaduAdhikari-i3i Місяць тому +1

      जयश्रीसीताराम
      गल्तिनै नगर्नेलाइ हेप्ने
      केपिलाइ थारैन रास्वपाले केगर्छ र शक्तिकतिछ येकताले नै चमत्कार देखाउनेसमयहो हासिहासि

    • @TG_hari99
      @TG_hari99 Місяць тому +4

      अब पालो धन राज गुरुङ को

    • @binabina7708
      @binabina7708 Місяць тому +3

      भ्रस्ट पार्टी काङ्ग्रेस , एमाले , माअाेबादीहरुकाे काण्डै काण्डका महाभ्रस्ट खुट्टामा चप्पल लगायर काठमाडौंमा छिरेका नेताहरुलाई यकाईसौ सताअबदीका जनताहरुले राम्रोसँग चिनेका छन यसकाे हिसाब किताब जनताहरुलेनै गर्नेछन ।

    • @neupanebipin9773
      @neupanebipin9773 Місяць тому +1

      E abo thaga darakai ho rajaniti xodxu bandai khokeko xodan darako ko sahkari thag rabiko penti kati odaxau sathii ho

  • @Guestvoicechannel
    @Guestvoicechannel Місяць тому +19

    रबिलाई गिरफ्तार गर्याे भने प्रधानमन्त्री काे घरमा गएर आगाे लगाउछु

    • @d.ksundasyoutube.4636
      @d.ksundasyoutube.4636 Місяць тому +5

      be control सर समय आउछ हतार नगरौ सर।।

    • @DipendraGm-x3q
      @DipendraGm-x3q Місяць тому

      Jhole andhabhakta sahakari pidit Ko paisa chahi taile Ghar bechera tirxas

    • @GangaramPoudel-ji6sz
      @GangaramPoudel-ji6sz Місяць тому +1

      100% ठिक हाे ❤️🙏

    • @honeyhunters6055
      @honeyhunters6055 Місяць тому

      ढाट्छस गफाडी 🤣🤣

  • @triggeredclips2
    @triggeredclips2 Місяць тому +13

    केपी र शेरे लाई लुगा खोलेर नाङ्गै काठमाडौं डुलाउनु पर्छ।

  • @champashrestha461
    @champashrestha461 Місяць тому +4

    रबिको हल्लाले देश नै सनसनी पुर्ण खबर।यो देशमा कानुन कता कुद्छ,थाहा नै हुन्न।यो देशमा यस्तै हुन्छ।

  • @GangaramPoudel-ji6sz
    @GangaramPoudel-ji6sz Місяць тому +4

    दुर्गा प्रसाईं, रवि लामिछाने, कुलमान घिसिङ, बालेन शाह जिन्दावाद 🙏🙏🙏🙏 बर्तमन सरकार मुर्दावाद 👍️

  • @purushottamshrestha7164
    @purushottamshrestha7164 Місяць тому +5

    रबि लामिछाने दोषी हुन्दै होइनन् !!!!

  • @TekChhetri-rp3on
    @TekChhetri-rp3on Місяць тому +8

    सरकार देखि लाज लाग्छ।

  • @mohanshrestha7210
    @mohanshrestha7210 Місяць тому +5

    १२ भाईले देश सरकार चलाइरहेको जस्तो लाग्यो

  • @nandarajthapachhetri9789
    @nandarajthapachhetri9789 Місяць тому +4

    रबिलाइ कै गरे नेताहरुको टाउको फुटआउछो।

  • @DamodarDevkota-m7w
    @DamodarDevkota-m7w Місяць тому +4

    पुराना नेताले देश लुटेको लुटेइ छन् नयाँ पार्टीलाई झुटो आरोप लगाएर सकाउने खेल यिनको हो

  • @RubinShakya-u6u
    @RubinShakya-u6u Місяць тому +8

    Nepal ma ramro kaam garne manxe ki ta bidesh jaanxa ki ta jail 🤣🤣🤣
    Jhole haru ko desh

  • @tarachandragautam8467
    @tarachandragautam8467 Місяць тому +4

    रवि लगायतका नयां राजनैतिक शत्ति दबाउने यो षडयन्त्र हो।

  • @prakashthagunna6112
    @prakashthagunna6112 Місяць тому +5

    रबि लाई जसरी नि जोगाउनु पर्छ यो दलाल सरकार हो यो सरकार नेपाली को दुस्मन हो

  • @LaxmanGiri-d3o
    @LaxmanGiri-d3o Місяць тому +4

    जय रबि जय नेपाल ❤❤❤🙋‍♀️🇳🇵🇳🇵🇳🇵🙏♥️🌺

  • @ohoonline
    @ohoonline Місяць тому +3

    सरकारले गलत गर्न खोज्दैछ । अब हामी चुपचाप बस्नु हुन्न !

  • @ranpun6777
    @ranpun6777 Місяць тому +4

    एक पक्ष लिएर कमेन्ट गर्ने झाेले कुकुरझै भुक्नेहरू बुझेर लेख् सहकारी बचत कर्ताका रकम लिएर फरक तबरमा तलबभत्ता खाने लाई अझै निकै राम्रो विद्यायलमा अध्ययन गरिछस अनि उच्च शिक्षा हासिल है जेलनेल हाेइन दाेषी जाे काे हाेस कारबाही गरेर सहकारी पिडितकाे बचत फिर्ता हुनैपर्छ ।

  • @GangaKatwal-tt6tl
    @GangaKatwal-tt6tl Місяць тому +3

    यो देश अमेरिकालाई जिम्मालगाउन गयको केपि येता रबिलाई समायन भने नेपाल फर्केपछी रबिले उल्का उठाउछ भनेर अमेरिकाबाटनै समाउने आदेश देकोहोला

  • @Keep-HODL
    @Keep-HODL Місяць тому +7

    RSP लाई फसाउन खोजेको हो । यस्तो हुन दिनु हुदैन ।

  • @salikramgiri6375
    @salikramgiri6375 Місяць тому +3

    काङ्ग्रेस एमाले सकियो अब

  • @RudraPandey-x3p
    @RudraPandey-x3p Місяць тому +5

    9:29 रबि लाई जवर्जस्ती फसाउन खोजेको हो! किन कि रबि र बालेन सङ्ग काग्रेस एमाले लाई खतरा छ पत्तोसाफ गर्छन भनेर हो।

  • @basnetvlogs9293
    @basnetvlogs9293 Місяць тому +4

    केवल रबि माथी राजनीति प्रतिसोध देखियो अन्य ठुला कांग्रेस उपसभापति गुरुङलाई अनुसन्धानमै
    ल्याइएन, अन्य पाँचविरुद्ध मात्र पक्राउ पुर्जी
    सहकारीको झण्डै १५ करोड हिनामिनामा संलग्न कांग्रेस उपसभापति गुरुङमाथि अनुसन्धान गरि कारबाही गर्न संसदीय समितिले सिफारिस गरे पनि राजनीतिक दबाबले अनुसन्धानमै ल्याइएन।

  • @krishnashrees1863
    @krishnashrees1863 Місяць тому +5

    राजनितीक प्रतिसोध बाहेक अरु केही हैन भस्त्रहरुको मुतु हल्ली सकेको छ

  • @prakashrayamajhi489
    @prakashrayamajhi489 Місяць тому +3

    यो एउटा राजनीतिक प्रतिशोध साधेको हो सरकारले यो मान्ने छैन। सरकारले आफ्नो गल्ती स्वीकारोस् र नेपाललाई बङ्गलादेश हुनबाट बचाओस्।

  • @Aayam33
    @Aayam33 Місяць тому +3

    जुन पार्टीका भए पनि सहकारी ठग आखिर ठग नै हुन् ।

  • @RajuBudhathoki-ue8bi
    @RajuBudhathoki-ue8bi Місяць тому +1

    अन्याय को सीमा नागे पछि पाप धुरी बाट कराउँछ भनेको यही हो अब जनताले आगो बाल्ने छन् ।
    रवि सके अरुत त्यसै सक्छौं भने काले काले मिलो माटो हो । जय रवि

  • @Bashyal815
    @Bashyal815 Місяць тому +2

    यस सहकारी ठक प्रकरण मा रबि लामीछाने लाई जुन किसिम को तल खिस्काउने काम गरेकै हुन र छ ।।यश अबस्था मा रास्वपा र मामनिय रबि लामिछाने ज्यु लाई जनताहरुको समर्थन जरुरी छ जनता हामी एक जुट हुनैपर्छ। उनी हरु को बिरुद्द आवज दिनै पर्छ ।।। यो फोहोरी राजनिती हामिलाइ चाहिदैन र नेपाली काग्रेस , एमाले पार्टी चाहिदैन।।।जय नेपाल

  • @ganeshrokaya8861
    @ganeshrokaya8861 Місяць тому +3

    तपाईंकाे भिडियो हेरेपछि यथार्थ र तथ्यपरक समाचार सामाग्री संगै विस्वस्त श्राेत पस्केकाे पाईन्छ । आजभोलि मानिसहरूले धेरै लामाे भिडियो पनि हेर्न नरुचाउने र धेरै छाेटाे भिडियाे सामाग्रीले पनि भन्न खाेजेकाे कुरा ब्याख्या नपुग्ने भएको हुदा कम्तीमा पनि 5 देखि बढिमा 10 मिनेट सम्मका भिडियो सामाग्री पस्कनुभयाे भने राम्रो हुनेछ धन्यवाद ।

  • @pashanglama
    @pashanglama Місяць тому +4

    Jai Ravi sir , we will not spare if something goes wrong to him.

  • @RegBista-jq8dj
    @RegBista-jq8dj Місяць тому +2

    jaya ghanti rabi🔔🔔❤️

  • @tilakdangi4149
    @tilakdangi4149 Місяць тому +5

    12भाइआयो फेरि

  • @santoshchalise4478
    @santoshchalise4478 Місяць тому +3

    रबि लामिछाने ले जति ठगी गरे पनि उहाँ भगवान नै हो।उहालाई अजै ठग्न दिनु पर्छ।।।।अचम्म छ बा,चोर त चोरै होनि चाये जो सुकै होस।।।

  • @devilalpuri2637
    @devilalpuri2637 Місяць тому +1

    अहिलेसम्म रबिलाई किन पक्राउ गरिएको छैन भन्ने नेपालमा व्यापक सनसनी चलेको छ।

  • @padampokhrel3568
    @padampokhrel3568 Місяць тому +1

    Rabi always great Jay ghanti Jay rabi 🔔 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @GangaBdrMagar-wm4dk
    @GangaBdrMagar-wm4dk Місяць тому +1

    जय रबि दाई ❤❤

  • @tarachandragautam8467
    @tarachandragautam8467 Місяць тому +2

    गुमाले र भाङरेस देशको धमिरा हुन।

  • @s.s.gaming4265
    @s.s.gaming4265 Місяць тому +3

    ब्यक्ति वादि राजनीति गर्न खाेजे ठुला दलहरूले याे राम्रो भएन समग्र सहकारीको बेथितिकाे अन्त गर्नुपर्याे

  • @BabiHealthBeautyTips
    @BabiHealthBeautyTips Місяць тому +3

    तपाईँले भिडियो बनाउँदा अलि बुझेर बनाउनुपर्यो। सधैं तपाईंले रविलाई खेदेर बनाउनुहुन्छ पार्टी र पार्टीका नेताहरु डराएर सबै कार्यकर्तालाई भेला गरेको होइन पहिला पुलिसले पार्टीको अफिस पुरै हेरेपछि त्यसपछि सबैजना ससंकित भएको हो
    रविजी कहिले पनि डराएको छैन र डराउने पनि छैन। यो कुरालाई हेक्का राखेर भिडियो बनाउने गर्नुस्। बरु रविको शक्ति देखेर सरकार चाहिँ डराएको हो | From London🔔🔔🔔🔔🔔🔔

  • @shyamlama3791
    @shyamlama3791 Місяць тому +2

    रबि को गल्ती भन्नू खोजेको जस्तो छ सुबास कार्की ले पनि।।।

  • @SabitriGiriSaud
    @SabitriGiriSaud Місяць тому +1

    डराउनुत पऱ्यो नि । नेपालको कानुन
    केविश्वास । पुराना भष्ट्राचारी लाई कारवाही नगर्ने अनि

  • @narayandattasubedi7960
    @narayandattasubedi7960 Місяць тому +4

    गरिब काे बारेमा याे सरकार केही गरेकाे छैन र गर्दैन पैसाकाङ्ग्रेस र एमाले का नेताले खाए

  • @dhanmayapun3451
    @dhanmayapun3451 Місяць тому +3

    Jaya ghanti jaya rabi sir

  • @jagirmanrai6413
    @jagirmanrai6413 Місяць тому +2

    चोर को खुट्टा काट भन्दा चोर ले खुट्टा उचाल्छ हरे भन्थ्यो तेस्तै भको होला

  • @khadgajitlama6198
    @khadgajitlama6198 Місяць тому

    रबिको हुलहुज्जत बाट उन्मुक्ति पाउने हो र सरकार?
    हुन त यी सब मौसेरेहरु नै हुन।

  • @JyotsanaAle
    @JyotsanaAle Місяць тому +1

    सहि ठग लाई खुआमम हिड्ने सहि मानिस लाई जेल हाल सरकार

  • @ANUPft
    @ANUPft Місяць тому +3

    जय घण्टी

  • @rsdulal5295
    @rsdulal5295 Місяць тому

    जे होस् सहकारी पिडित ले पैसो चैं नपाउनी नपाउनी भए ।

  • @NarGurung-lv8sh
    @NarGurung-lv8sh Місяць тому +1

    Jaya ghanti

  • @dhrubarai
    @dhrubarai Місяць тому +1

    याे देशमा असल बुद्धिजिबीकाे कमीले नै भ्रष्टहरू माैलाउन पाएका हुन् । अधिकांश भाेटरहरू अबुझ भेडा भएकाे प्रमाण र परिणाम यही हाे ।

  • @nepallover5311
    @nepallover5311 Місяць тому +1

    Im new to this channel and I like the presentation of this journalist 🧡 keep doing better ❤

  • @RamKirsna-hi3nu
    @RamKirsna-hi3nu Місяць тому +1

    याे त रबि र दुर्गाप्रसाद लाई जश्ताे हाे हैन भनी काङ्ग्रेसको एमालेलाई नि परेकाे छ त खै शमाकाे

  • @hemshrestha3028
    @hemshrestha3028 Місяць тому +1

    १२ भाई

  • @ybcreation1502
    @ybcreation1502 Місяць тому +1

    समातेर हेर अनि थाहा हुन्छ देशले के खोजेको छ भनेर

  • @SaritaPulami-yl8ks
    @SaritaPulami-yl8ks Місяць тому +1

    जय घन्टी ❤️🔔🔔🔔🔔

  • @BishnuEkata
    @BishnuEkata Місяць тому +1

    जय रवि

  • @shankartiwari7862
    @shankartiwari7862 Місяць тому +1

    Everything is just politics. this is all because old parties and certain leaders fear the rise of his party in the upcoming 2084 elections. Let’s not get distracted; I believe he is clean and will continue to support him until he becomes PM.❤❤

  • @cmsangraula9477
    @cmsangraula9477 Місяць тому +1

    Ra swa paa KO karyakarta xaina, samarthak haru Hun. Hajur...Jaya Nepal..

  • @yubakc3529
    @yubakc3529 Місяць тому

    Jay Ghanti
    Jay RSP
    Jay Rabi( God blessyou )

  • @gyanendraacharya6528
    @gyanendraacharya6528 Місяць тому +2

    सधै भरि प्रतिवेदन कार्यान्वन नगर्ने भन्ने हुदैन ।

    • @journey.life5
      @journey.life5 Місяць тому

      प्रतिशोधको प्रतिवेदन हो यो।।।
      रबिलाइ त्रर्साउन्को लागि बनाएको हो

  • @rnthagunna
    @rnthagunna Місяць тому +3

    Tapai rabiko birodi patrakar ho tyo boli ma prasta hunxa

  • @dalbahadur1403
    @dalbahadur1403 Місяць тому +4

    याे सब रबिलाई फसाउने खेल हाे

  • @yoursnb17
    @yoursnb17 Місяць тому +3

    मलाइ सुरु सुरुमा लागेको थियो रबि ले लियेको रिन परिस्थिति बस ग्यालेक्सि नचल्दा तिर्न सकेनन र डुबे अनि सहकरी पनि डुब्यो। तर प्रतिबेदन र बयान हेर्दा के प्रस्ट देखियो भने रबि ले जानि बुझि पैसा खाने र नतिर्ने नियत ले नै सहकारी को पैसा लियेको रैछन्। किन यो प्रस्ट भयो भन्दा केहि सवाल हरु छन......
    1) रबि को ब्यबसायिक पार्ट्नर GB को सहकारी मार्फत पैसा लिनु। पैसा लिदा पेपर वर्क राम्रो सङ्ग नगर्नु प्रकृया पुरा नगर्नु। डमि रिणि खडा गर्नु।
    2) रबि को असलि कागज ठेगाना नराख्नु। यो सवल मा केहि मान्छे ले भन्लन त्यो रिन लिने मान्छे यो रबि हैन अर्कै रबि हो। तर सोचौ त्यो कुन रबि होला जसले यो रबि लाइ गोर्खा मिडिया को सन्चालन र सेयर खरिद मा आफ्नो नाम मा त्यति ठुलो रिन लियेर पैसा हाल्दियो? किन हल्दिन्छ? अनि त्यसको त्य्स्तो के हिसियत थियो र त्यति ठुलो रिन पत्यायो सहकारी ले? अनि त्यो रिन लिदा GB को साथि नभै बिना कागज बिना धितो अर्को कुनै रबिलाइ किन रिन दिन्छ र ? त्यसैले त्यो रबि यो हैन अर्कै रबि हो भन्नु बच्कना तर्क मात्र हो।
    3) भलै यो प्रतिबेदन मा यो रबिले सिधा सिधा रिन लियेर पैसा अप्चल्न गरेको नभेटियोस तर सर्कुम्स्ट्यान्सियल इभिडेन्स ले यहि रबि हो त्यो रबि भन्ने प्रमानित हुन्छ्। रबि नाम को ब्यक्ति ले रिन लिनु त्यो रिन लियेको पैसा गोर्खा मिडिया मा आउनु त्यो पैसा रबि को नाम मा सेयर किन्न प्रयोग हुनु ले सब क्लियर हुन्छ्।
    4 ) रबि परिस्थिति जन्य समस्या बाट फसेको नभै नियोजित र योजनाबध्द तरिका ले सहकारी ठगि मा सम्लग्न भयेको पुस्टि हुन्छ्।
    भलै रबि 2/3 ओटा सहकारी को रकम अपचलन मा सम्लग्न भये पनि देस ब्यापि भयेको सबै सह्कारी को समस्या को कारण होइनन्। उन्लाइ मात्र अघि सारेर अरु अपराधि लाइ छाया मा पार्ने काम नगरौ। सबै दोसि लाइ कार्बाहि होस्। गरिब दुखि को पैसा सबै फिर्ता होस

    • @dharmaraj468_
      @dharmaraj468_ Місяць тому

      No 2 ma objection xa Ravi bektigat rupa ma kasari rin dinxa

    • @yoursnb17
      @yoursnb17 Місяць тому

      @@dharmaraj468_ tehi vayera ta yo paristhiti janya hoina intentional fraud ho vaneko. process pura nagari diyeko xa, hakim rabi ko sathi ani possible vayena ra?? rabi nai kina vayo ta vanda tyo paisa kaha gayo vanera hernu parxa. tyo paisa gorkha media ma gayera rabi ko naam ma share kine ko prove vayeko xa. ani rin line belama rabi ko document xaina aafai pugeko xaina vanera matra nirdos hunxa ra??

    • @kryptonide
      @kryptonide Місяць тому

      1) कोही मुजि ले personal भन्दै मा ऋण लिएको proof हुँदैन।। paperworks मा केही नहुनु भनेको नक्कली ऋणी खडा गरेको हो।।
      2) बाइर को मान्छे लाई ऋण दिन नमिल्ने भएर ठेगाना जहाँ सहकारी छ त्यही को address राखेको हो त्यो जुन उल्लू ले पनि बुझ्छ।। नक्कली ऋणी खडा गर्दै पैसा निकालेर त्यो galaxy मा मात्र हैन अरु थुप्रै मा लगानी भएको छ।।
      3) कुनै सहकारी ले केही नलेखी कसैको नाम राखी ऋण निकालेर उसको नाम मा जम्मा नगरी अरु कम्पनी को नाम मा हाल्दिन्छ भने त्यो सरासर सहकारी को गल्ती हो जसको रवि शेयर सदस्य पनि छैनन्।।
      4) जुन अभियोग रविलाई लागेको छ त्यो अभियोग ले चली राखेको सबै कम्पनी र त्यसको माथि को सबै पोस्टको लागि अभियोग लगाएर जेल हाल्दिए हुन्छ।।
      यसले k बुझिन्छ भने रवि लाई नै भनेर नियोजित रूप मै फसाएर रा स्व पा सिध्याउने चलखेल भएको प्रष्ट बुझिन्छ।।

  • @Sportcomm-w3y
    @Sportcomm-w3y Місяць тому

    Rabi the hope ❤️🛎️🔔

  • @Precocious1
    @Precocious1 Місяць тому +1

    यिनले भित्तामा राखेको फरक रङको UA-cam र घण्टीको icons ले के जनाउँछ ?
    UA-cam blue colour ???
    Bell red circle vitra white ???

  • @AIGlobalHeadlines-h7o
    @AIGlobalHeadlines-h7o Місяць тому

    Subash Karki Amale bata parichalit xa.. Asko thik lagauna parxa

  • @chandankhawas4464
    @chandankhawas4464 Місяць тому +2

    🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @Aryal20nu
    @Aryal20nu Місяць тому +3

    उखाने ले जुत्ता खायो रे त AMERICA मा 😂

  • @binabina7708
    @binabina7708 Місяць тому

    पुराना महाभ्रस्ट पार्टीका नेता कार्यकर्ताहरुलाई नेपाली जनताहरुले प्रस्ट चिनेका छन यसकाे हिसाब किताब जनताहरुले गर्नेनैछन ।

  • @balrajpradhan9881
    @balrajpradhan9881 Місяць тому +1

    ❤ JAI GHANTI 🇳🇵 ❤

  • @udayasharma4509
    @udayasharma4509 Місяць тому

    अहिले जस्तो एमाले र कांग्रेसको सरकार त्यति बेलै भएको भए यो समिति नै बन्दैनथ्यो। सरकार ढाल्न कांग्रेसले यो संसदीय समितिको माग राखेको थियो। अब जो जेल परे पनि सहकारी पिडितको रकम फिर्ता आउने हैन। बेकारमा सहकारी पिडितको बहाना गरेर राजनीतिक प्रतिसोध साध्ने काम गर्नलाई मौका मिल्यो।

  • @mahendrapanta282
    @mahendrapanta282 Місяць тому +2

    Jaye ghanti

  • @Skyhandari9895
    @Skyhandari9895 Місяць тому +2

    ठग नै हो भने त पक्राउ गर्नुपर्छ है फटाहाहरु लाइ छोड्नुहुन्न!

    • @mingmasherpa8231
      @mingmasherpa8231 Місяць тому +5

      Lado jasto kei garxu banne lai ta support garna muji randiko baan, khali Kp Ra shere KO geet gaune kassam khako xas ki k ho

    • @prbnrjl
      @prbnrjl Місяць тому

      Kura ta thick ho tara arrest jane garne ho tyo aafai chor xa tei vayera biswash garna gaaro vayo

  • @basnetvlogs9293
    @basnetvlogs9293 Місяць тому

    कांग्रेस उपसभापति गुरुङलाई अनुसन्धानमै
    ल्याइएन, अन्य पाँचविरुद्ध मात्र पक्राउ पुर्जी
    सहकारीको झण्डै १५ करोड हिनामिनामा संलग्न कांग्रेस उपसभापति गुरुङमाथि अनुसन्धान गरि कारबाही गर्न संसदीय समितिले सिफारिस गरे पनि राजनीतिक दबाबले अनुसन्धानमै ल्याइएन।

    • @krishnakandel6875
      @krishnakandel6875 Місяць тому

      sabai doshi harulai karbahi hunuparchha. Aru harule pani thagi garey vandaima Rabi dai nirdosh hune haina. Rabi, KP Oli, Shere, Aarju sablai jail halnu parcha

  • @tikaramacharya1284
    @tikaramacharya1284 Місяць тому

    जति जति जसले जे भने पनि जुन सहकारीका पीडितहरूलाई पैसा निकाल्ने वातावरण बन्नुपर्यो व्यक्तिलाई समातेर पैसा आउँदैन।

  • @karanchepang1670
    @karanchepang1670 Місяць тому +3

    गलत समाचार नबनाउ न हो।

  • @adflimsnepal5005
    @adflimsnepal5005 Місяць тому +1

    ज्याठा हरू लाई या ले जेसुकै गरून् तर कुश्मा हेर्न जानु होला।😂

  • @Furnituresober
    @Furnituresober Місяць тому +5

    Yo bhai le neta jasto guff garne matra rahexa fact ma kura gar na tori dyang dyang tanka dahal jasto

    • @Sleepytj007
      @Sleepytj007 Місяць тому

      Go watch tanka dahal,
      Everyone is different

  • @-Rr1990
    @-Rr1990 Місяць тому

    मुल दोषीलाई कारबाही होला नहोला तर पिडितको बचत पैसा (८४ अर्ब) फिर्ता हुने सम्भावना देखिदैन।

  • @narayandattasubedi7960
    @narayandattasubedi7960 Місяць тому

    रबि र रबिकाे कार्य क्रम देखेर हकानि एका छन सुर्य थापाले भनेकैछ् रिकट

  • @ramthapamagar5954
    @ramthapamagar5954 Місяць тому +3

    काङ्ग्रेस र कम्युनिस्टको अन्तिम उपाय अब आउने पार्टीलाई सिद्धाउने दाउ।

  • @yubrajgc5414
    @yubrajgc5414 Місяць тому

    सन्तुलित विश्लेषण।

  • @rajkumaripraja7388
    @rajkumaripraja7388 Місяць тому

    Jay ghanti

  • @vinodghimire4017
    @vinodghimire4017 Місяць тому

    हिजाेका प्रतिवेदन कार्यान्वयन भएनन, अहिलेकाे याे प्रतिवेदन पनि कार्यान्यन हुनु हुदैन भन्ने किसिमकाे भाश्यलाई गलत रूपमा प्रचार प्रचार गर्न भन्दा हिजाे जे भयाे अब हुनुहुदैन भन्ने कुरालाई जाेडदिएर यस्ता भिडियाेहरू बनाउनु पर्याे महाशय ज्यु, सायद नयाँ भनेकाे यहि हाेला हाेइन र ? अनि के काे बिराेध र समर्थन ?

  • @KarkiDurga-ri2vo
    @KarkiDurga-ri2vo Місяць тому

    From quatar good news but kantipur and risi chor jay ghanti jay nepal

  • @thenescot46f
    @thenescot46f Місяць тому

    patraakar mahodaya karyakarta hoinaa la samarthak ho hai..good luck rabi dai

  • @Sharadkhadka-f8n
    @Sharadkhadka-f8n Місяць тому

    बिनास काले बिपरित बुद्दि ,सरकारको

  • @bishnushrestha500
    @bishnushrestha500 Місяць тому

    हैन भृष्ट सरकारले जे पृतिबेदन बनाए रिसईबि साधे कै भरमा रबिलाई पकृनु पर्छ भन्ने हाेकी क्याहाे पहिला पकृनु पर्ने केपिलाई हाे सर्बाेचले गिरिबन्धुकाे घाेटाला काे बिसयमा पकृाउ पु,्जी जारी हुदा किन पकाउ नग,ेकाे डाक केपीलाई जय घन्टी

  • @BuddhaPun-m9x
    @BuddhaPun-m9x Місяць тому

    Raising power lai bharasta haru le dabaune kosis gari rakhne chan.aba bharasta haru lai karwai garne samaya aayo.

  • @rajutimilsina5942
    @rajutimilsina5942 Місяць тому

    जय रबि जय घण्टी

  • @DipendraOli-mt3mw
    @DipendraOli-mt3mw Місяць тому

    Jay ghanti

  • @upendra519
    @upendra519 Місяць тому +5

    रविले गलत गरेको हुनाले आफै डराएर सनसनी मच्चिएको हो ।

  • @padamrajthami6745
    @padamrajthami6745 Місяць тому +2

    Chup lag arrest garna nai aako thyo police .field observation reporting nagari video nabana

  • @tejendramanmalla7072
    @tejendramanmalla7072 Місяць тому

    हावा नआई पात हल्लींदैन।त्यसैले रवि प्रकृतिको पहिलेका नसमाई रविलाई कसरि समत्छ त। नहांसको चाल, नकुखुराको चाल यो वर्तमान सरकार।

  • @tajpakhrin4407
    @tajpakhrin4407 Місяць тому +2

    Publicity stunt

  • @Gyanendrashahi676
    @Gyanendrashahi676 Місяць тому +1

    रबि ठग त ठगै हुन,तर सानो ठग,
    अरु ठुला ठग माथी छानबिन समिति किन बन्दैन??, समाचार किन बन्दैन???
    रबि को बारेमा सरकार तथा मिडिया ले यसो हल्ला फैलाई दियो, अरु कान्डा गुपचुप!!!!!!

  • @TaraBahadurSaud
    @TaraBahadurSaud Місяць тому +1

    चोरको चित्त कालो भन्ने जस्तै हो

  • @DhaneshworJha
    @DhaneshworJha Місяць тому

    जगदीश खरेल र सूर्य थापा को इमेज चैनल को जानकारी ले को दोषी

  • @durgakc3735
    @durgakc3735 Місяць тому

    Dhanelai arrest garoi gangane

  • @shyamlama3320
    @shyamlama3320 Місяць тому +1

    Dhanrag Gurung lai pakarnu paaryo...gangan le boleko xina

  • @ThamMagar-gl2tg
    @ThamMagar-gl2tg Місяць тому +2

    Yutube haru ko xuttai content xa ,,aaffno poisa pareko xaina vaner😢

  • @rajyubarajacharya8595
    @rajyubarajacharya8595 Місяць тому

    Yastahi yo sarkarle garo vane yo sarkar sakiyo