अन्जु भाउजुले सन्ताेष देउजालाई दिनुभयाे डिनरकाे निम्ताे, अन्जु भाउजु अहिलेसम्म कै धेरै खुसी।

Поділитися
Вставка
  • Опубліковано 21 жов 2024

КОМЕНТАРІ • 772

  • @indratamangtamang5465
    @indratamangtamang5465 4 роки тому +11

    पहिला2को भिडियोमा अन्जु सिसको आखामा आँसु देख्दा धेरै दु:ख लागेको थियो। आज ओठ्मा हासो देखेर धेरै खुशी लाग्यो। बिगतका दिनहरुमा जे हुनु भयो अगामि दिनहरु सधै हासी खुसिको साथ बितोस। रमेस ब्रो र अन्जु सिसको लागि यहि कामना छ।

  • @hemurai4250
    @hemurai4250 4 роки тому +180

    जे होस मलाई चाइ यो पत्रकार बडो रमाइलो लाक्छ। अहिले को youtube को हेरो भयेको छ।😊😄😉

    • @unishachhetri6474
      @unishachhetri6474 4 роки тому +3

      Sahi ho

    • @pawanfrnclub4117
      @pawanfrnclub4117 4 роки тому +1

      युटिवर पत्रकार होईन भ्रम नहोस

    • @madhuthapa4023
      @madhuthapa4023 4 роки тому +1

      Akdam milnsar ra vatkekobigreko harulai aafno dimag lagayera safal banaunuhunxa.

    • @samjanasadhaibari
      @samjanasadhaibari 4 роки тому +1

      Malaipani thik lagthiyo tara rabi mainali ra ranjanako barema ranjanako sapot garda ekdam naramro lageko

    • @gangalimbu5890
      @gangalimbu5890 4 роки тому

      सहि हो

  • @amishathapa3096
    @amishathapa3096 4 роки тому +237

    अब अर्को भिडियो मा दिदिकाे बुढाबुढि र छाेरि सगै बसिर खानाखाऐकाे देखन्नपाउ ल सन्नताेस देउजा सर हजुरलाई धेरै धेरै धन्यवाद ल

    • @chandrapoudel3855
      @chandrapoudel3855 4 роки тому +1

      Anju buhile ko boli sarai ramro xa hajur haru milwra basnu hola bisesh santsh vae lai dherai dherai badhai xa yesarinai ramro kam gardai janu hola

    • @sasithulung9518
      @sasithulung9518 4 роки тому

      lu dami

    • @junelepokheral5125
      @junelepokheral5125 4 роки тому

      Wow dada

  • @nipali1234
    @nipali1234 4 роки тому +78

    एक दम राम्रो सन्तोस भाइलाइ धन्यबाद बिग्रेको घर मिलाइ दिनु भएकोमा

  • @dogapart4701
    @dogapart4701 3 роки тому +1

    मज्जा आयो यो भिडियो पनि... दाम्मी दाम्मी😍👍️👍️👍️👍️ अब अहाँको श्रीमान आउँदा ताकाको भिडियोको पर्खाईमा.... धन्यवाद सन्तोष जि तपाईलाई अनि वहाँहरुको पुनर्मिलन को लागी धेरै धेरै बधाई छ।🌹🌹🌹🌹

  • @timreilagi1577
    @timreilagi1577 3 роки тому

    लअन्जु भाउजू खुसीले गद गद।
    यही दिन देख्न पाउभन्ने चाहाना थियो अझै दाइ भाउजू एकैसाथ भकाे चाँडै देख्न पाउँ।
    धन्यवाद पत्रकार मित्र ।

  • @khagendraghartimagar3898
    @khagendraghartimagar3898 4 роки тому +3

    भोलिका दिनहरुमा सिरमान सिरमती लगायत पूरा परिवार मिलेर एक भएको interview देखन पाईयोस है सर always be Happy !!!!

  • @samirmagar4453
    @samirmagar4453 4 роки тому +11

    जिन्दगीमा दुख सुख भई नई हाल्छ अन्जु बैनि धैरे गर्नु अबस्य पनि सुख काे दिन अाउछ ।

  • @youvarajbistha960
    @youvarajbistha960 Рік тому

    सन्तोष जियु तपाई लाई धेरै धेरै धन्यवाद छ र अनजु को मुहार मा हासो देखेर धेरै धेरै खुशिलागो र जीवन भरि मुकान हउस र परदेशि दाइ छितै घर फरकेनु होला

  • @IndigenousOfNepal
    @IndigenousOfNepal 4 роки тому +92

    कति Beautiful बहिनी । यस्ताे राम्री श्रीमतीलाई छाेडेर बस्न कस्ताे सकेकाे त्याे श्रीमान ?

    • @ranjitramdam8022
      @ranjitramdam8022 4 роки тому +4

      रमेश सर नमस्कार जाहा जसरी हुनु हुन्छ आराम हुनु आराम रहनु तर अन्जु भाउजुलाइ त्यसरी धोका नदिनु होला कति बुजाकी हुनु हुन्छ कति मिठो कुरा गर्नु हुन्छ किन कि एदि भाउजु अन्तै गएको भए हजुरको छोरिको के हाल हुने थियो त्यो पनि सोच्नु होला र घर फर्किनु होला रमेश दाजु।।।।

    • @अँभांगिछोरि
      @अँभांगिछोरि 4 роки тому

      हीतनि तर छीरा मानछेत घरमा जति राम्रि भएनि बाईराकी चाहिनछ घरकी मिठी हुदैना भनछ फेरि बुडी मलेसियामा रहिछ मलेसियामाता आँमा बाँबा बाहेक अरू सँब कुरा पाउछ उनिरूकी मन ऊतै रमछ घर भुलछ तैही

    • @gyanlama5703
      @gyanlama5703 4 роки тому +2

      रमेश दाइ तपाईं जसरी बये पनि घर फर्किनुस येति राम्रो बाउजु हुनु हुदो रहेछ तपाईंलाइ पाप लाग्छ

    • @bishalthapa9697
      @bishalthapa9697 4 роки тому +1

      Ho ta ni

    • @saraswatikhatri8052
      @saraswatikhatri8052 4 роки тому

      @@अँभांगिछोरि दादा किन खाना थाेरै खानु भकाे दादा

  • @rajbaral135
    @rajbaral135 4 роки тому +114

    आज भने सान्त भएर बोल्दा राम्रो लाग्यो 😍😍👍️👍️👍️

  • @loveyoumyfamilymomanddad5174
    @loveyoumyfamilymomanddad5174 4 роки тому +23

    रमेश जि हेर्नुहोस त हजुरको श्रीमति ले कति दुःख र समस्याहरु सँग झेलिदै छोरी लाइ हिर्काउदै हजुरकै प्रतिक्षा मा बसिरहनु भाको छ। रमेश जि अन्जु ले पनि त चाहे गलत बाटोमा लाग्न पनि सक्नुहुन्थ्यो नि।कतिको बुडि हरु सुःख दिँदादिँदै पनि बिग्रेर हिडेका छन।रमेस हजुरले अब अन्जु श्रीमति जस्तो कहि पाउनु हुदैन।हजुर फर्केर आफ्नो परिवार समाल्नुहोस ल।👍👍👍👌👌👌👌❣️❣️❣️❣️

  • @samaghimire8347
    @samaghimire8347 4 роки тому +162

    अन्जु बहिनिकाे फेसमा मुस्कान देखेर धेरै खुशी लाग्याे ।

    • @ranjirra8269
      @ranjirra8269 4 роки тому +1

      Hait yo santosh vaiko le kahile kasto ruounnu hunx ta kahile kasto hasaunu hunx kasori khichannu vayo are new camara men le ma ta katti hasnnu santosh vai yesrii nee hasaunnu hola good job...

    • @bishalthapa9697
      @bishalthapa9697 4 роки тому

      Malai pni

  • @Digant884
    @Digant884 4 роки тому +87

    तपाईको श्रीमती सारै राम्रि र बुझ्ने हुनुहुन्छ रहेछ मायाँ गर्नु मायाँ नमार्नु मिडियामा आइसक्नु भएको छ यदि धोका दिनु भयो भने भाउजुलाई मायाँ गर्ने हजारौ लाइन लाग्छन याद गर्नु।

    • @ranjirra8269
      @ranjirra8269 4 роки тому +1

      Sb janle ramro partikiya dinu vako x hee anjju sis aaju ta hjrlai

    • @pawanchamling1861
      @pawanchamling1861 4 роки тому

      😂😂😂😂होहो

    • @JK-co8er
      @JK-co8er 4 роки тому +1

      शन्ताेश भाइ धेरै मासु नखानुश है धेरै माेटाउनु भयाे ।।।

    • @resammagar4481
      @resammagar4481 4 роки тому

      🤣🤣🤣🤣सही हो सही हो

  • @pasphpaspa5152
    @pasphpaspa5152 4 роки тому +34

    दिदी मनमा पिडा भएर पनि दुख बाहिरा देखाउनु भको छैन खुशी लाग्यो दिदि

  • @shrijanapuri5348
    @shrijanapuri5348 3 роки тому

    बैनि हजुर मनकाे धेरै धनी हजुरकाे मनसाेछ मन प्रस्ट बिचार👍️👍️

  • @manigurung1469
    @manigurung1469 4 роки тому

    सन्तोष भाईले राम्रो काम गर्नु भएको छ । सलाम छ । बुढा बुढीको झगडा परालको आगो भन्छ । कुनै कुराहरू गरा दशा चलेको बेला नसोचेको कुराहरू हुन्छ । मिलेको भन्दा ठूलो अरू कुनै उपाया हुँदैन । नमिलेको खण्डमा दुबैलाई र परिवारलाई ईष्ट्रमित्रहरू सबैलाई घाटा हुन्छ ।

  • @sumitrakumar2155
    @sumitrakumar2155 4 роки тому

    खुसी लागो राम्रो लागो धन्यबाद सन्तोष सर लाई बिग्रे को घर सुधारी दिनु भको मा ।

  • @kaleravi4750
    @kaleravi4750 4 роки тому +77

    अन्जु दि त सारै मनकारी हुनुहुँदो रहेछ यस्तो राम्रो श्रीमती लाई धोका नदिनु होला हजुर ले आउँने दिन मा जे जस्तो भए पनि आबो दि लाई सारै माया गर्नु होला देउजा सर लाई सुंगुर को मासु को टेस्ट गराउनु पर्ने 😆😆😆😆🙏धन्यवाद सबैलाई।

    • @subashtamang63
      @subashtamang63 4 роки тому +3

      kati ko midho xa shantos dae masu

    • @rajdhaniktm1152
      @rajdhaniktm1152 4 роки тому +3

      🤣🤣🤣🤣

    • @shasashasa1831
      @shasashasa1831 4 роки тому +4

      हाम्रो नेपाल मा कुनै कुनै थाउमा यति धेरै माहान श्रि मति पनि हुनु हुन्छ बधाई छ बैनि हजुर लाई 🌹🌹🌹🌹

    • @deepakadhikari679
      @deepakadhikari679 4 роки тому +1

      पक्कै पनि यति राम्रो श्रीमती लाई धोका दिनु चाहि हुदैन।

    • @मुक्तिनाथहमालठकुरि
  • @arjunrai5747
    @arjunrai5747 2 роки тому

    Santosh bhaiko.har.videos.haru.maile.herchhu.ati.ramro.kam.garnu.vaxa.mero.slam.xa

  • @sitagurung5263
    @sitagurung5263 4 роки тому

    सन्ताेष सर काे हरेक भिडियाे एक्दमै राम्रो लाग्छ र बाेलिबचन पनि अती नै मिठाे छ राम्रो लाग्छ । सम्झाउई बुझाई पनि कति राम्रो तरिकाले गर्नुहुन्छ ।

  • @ashmitadhungel3076
    @ashmitadhungel3076 4 роки тому

    धेरै धेरै राम्रो हजुरले लिएकाे कुराकानि

  • @ritababy1334
    @ritababy1334 3 роки тому

    Anju bahini khusi hunu vayexhaa ...yo video malie pani khusi lagyo hjr..

  • @rambahadurshahiramu8938
    @rambahadurshahiramu8938 4 роки тому +4

    हो सार्है राम्रीअन्जु किनकी हेर्नुस त यतिका बर्स सम्म पनि पतिको सतमा बसेकी छन आजभोलीका अरूलाइ हेर्नुसत पति बिदेसमा बसेर दुखगरेर पठायको धन कुम्ल्यायर हिडेकाछन तर अन्जु पतिले न पैसा न फोन सम्पर्क गर्दा पनि कुरेर बसेछन । धन्यबाद अन्जुलाइ मुरिमुरि को🙏🙏🙏🙏🙏

  • @duragabc4688
    @duragabc4688 4 роки тому +49

    My best पत्रकार Santos sir❤️❤️

  • @manojoli1506
    @manojoli1506 2 роки тому

    अनजु तपाईको जतिको सुनदर रुप छनि तेतिकै मनपनि सफा रहेछ है धेरै राम्रो लागो मलाई तपाईको बिचार

  • @anilgiri766
    @anilgiri766 4 роки тому

    हाम्रो नेपाल मा सबै महिला को सोच र बिचार यो दिदी को जस्त्यो भए को भए आफ्नो सिरिमान आफै बाटो मा आईहाल्थे नि सन्तोस दाजु हजुर को यो काम लाई म सलोट गर्न्न चाहान्छु

  • @kalibahadur4689
    @kalibahadur4689 4 роки тому

    सबै भन्दा पहिला त सन्ताेष देउजा शरलाई सलाम छ र अाज धेरै खुसि पनि लाग्याे सन्ताेष शर अन्जु दिदिकाे घरमा गएर खाना खाकाे देखेर र सन्ताेष शर अब अाउने अन्तरबार्तामा अन्जु दिदी , छाेरि र रमेश जिले संगै यसरी खाना खाएकाे र खुसि भएकाे देख्न पाईयाेस सन्ताेष शर र अब रमेश जिले पनि राम्रोसँग साेच्नु पर्छ अाफ्नाे घरपरिवारकाे लागि र अन्जु दिदिलाई नराम्रो कसैले नभनि दिनुहाेला अन्जु दिदी भनेकाे खास देउता जस्ताे नारि लाग्याे मलाई किनकि १४/१५ बर्षसम्मा जाे काेहि महिलाहरु श्रिमानलाई कुरेर बस्दैनान याे त सबै कमेन्ट गर्ने लर्शकहरुले बुझ्नुपर्ने कुरा हाे

  • @wowgoodnewsmamyishrees7780
    @wowgoodnewsmamyishrees7780 3 роки тому

    Wow amazing beautiful bunu dharai ramryi budilai kina xodeko malai ramro lageyoo bunulai

  • @bhimbhadurg.c.1875
    @bhimbhadurg.c.1875 4 роки тому

    ल धेरै राम्रो अब अर्को भिडियो मा दिदी बुडा बुडी छोरी साथ मै भको भिडियो हेर्न पाईउस सन्तोष सर हजुर लाई हिर्दय देखि धन्यवाद छ

  • @jesusgospel8733
    @jesusgospel8733 4 роки тому +32

    अब यो श्रीमान श्रीमती दाइ भाउजू आमा बाबा स परिवार सँग नि डिनर इन्न्टर्भिउ लिएको हेर्ने रहरछ

  • @grgnepal4243
    @grgnepal4243 4 роки тому +27

    आज त अन्जु भाउजु त चिट्टिक परेर ईन्टर्भियु लिनु भको छ त 😁😁😂😂good यसरिनै खुसि भयर बस्नु पवास

  • @manjutamu8940
    @manjutamu8940 4 роки тому +6

    सलाम छ सन्तोष सर लगायत अल टिम लाई अन्जु जि काे अनुहार अाज खुसि देखियाे सधै खुसि देखन पाउ रमेश जि सङै

  • @arjunnepali3692
    @arjunnepali3692 4 роки тому +9

    बहिनी हजुरको बिचार अत्यन्तै मान पर्यो।।हजुरको अोठमा हासो देखेर खुशि लाग्यो सधै खुशि रहुनु होला भोलिकादिनहरुमा।।।।।

  • @bharatbahadur392
    @bharatbahadur392 4 роки тому +2

    वाह, अाज भने शान्त स्वभावको गृहणीको रुपमा देख्दा खुसी लाग्यो, साचिकै नारी हृदय कमोल हुन्छ र त यति छिट्टै मन फर्काउनु भयो। पहिला अाबेगमा अाएर अलि कडा हुनुभएकोथियो सायद त्यो स्वभाबिकै पनि थियो सरी मेडम मैले पनि छुरा भन्दा कडा मुख भनेर कमेन्ट गरेको फिर्ता लिएँ ल।

  • @lokdangi5016
    @lokdangi5016 4 роки тому

    सन्ताेस सर तपाई धेरै राम्रो पत्रकार हुनुहुन्छ क्या 😁😀😊 सधैंभरि यसरी नै खुसि देख्नापाउ 💕💕💕💕💕

  • @junukhatiwada9398
    @junukhatiwada9398 4 роки тому

    धेरै राम्रो कुरा सुन्न पाउँदा खुसि लाग्याे याे परीवारमा खुसि देख्न पाईयाे 🌷🌷🌷🌷

  • @sanishalama3117
    @sanishalama3117 4 роки тому

    अन्जु दिदी को अनुहारमा सधै यसरी नै खुशिले बाँस बसोस् ।सन्तोष देउजा दाइ हजुले सधै यसरी नै दु खि हरुको मुहारमा खुशिको छानो ल्याई दिनु है। हजुरको काम मा सधै सफल होस्🙏🙏

  • @yolkyolk1970
    @yolkyolk1970 4 роки тому

    एकदमै बुझाकी अनि संयमी श्रीमती हुनुहुन्छ, जसरी भए पनि पुर्ण मीलन होस भन्ने चाहाना अनि प्रार्थना गर्दछु।

  • @barshasharma5331
    @barshasharma5331 4 роки тому +1

    my best पत्रकार sontos sir very good hjr lai you are so nice

  • @aaratiaacharya9101
    @aaratiaacharya9101 4 роки тому

    🙏नमस्ते देउजा सर मलाइ ल सारै मन प्रछ हजुर को बोल्ने सैली👍️

  • @laxumansonia8040
    @laxumansonia8040 3 роки тому

    Samjhdari ma agadi badhnu parxa aju ali khusi dekhe god bless you.

  • @suryakumarikumari4929
    @suryakumarikumari4929 4 роки тому

    Dherai ramro lagyo aab miler basne hai

  • @akashlimbu2089
    @akashlimbu2089 3 роки тому

    बिचरा भाउजु😍 राम्री लाग्यो👍😍🙏

  • @nabinrana7395
    @nabinrana7395 4 роки тому

    दाजु परिचय सवैकाे देकाे भय हुन्थियाे अन्जु भाउजू हजुरकाे परिवार मिलाेस यहि छ शुभकामना🙏🙏

  • @kumarshrestha3741
    @kumarshrestha3741 4 роки тому

    ramro kam ko lagi dhanyabad Santos sir & team

  • @thirajsaud4773
    @thirajsaud4773 3 роки тому

    दाजु हजुर हुनु हुन्छनय यस्तो महान great daju

  • @PadamSingh-zl1tr
    @PadamSingh-zl1tr 3 роки тому +1

    Bhauju Ko Dil thulo Chha💞💞

  • @hareram4059
    @hareram4059 4 роки тому

    धेरै रामरो हुनुहुन छ मैदम

  • @rajdarlami8094
    @rajdarlami8094 4 роки тому

    सन्तोष ज्यु लाई धेरै धेरै धन्यवाद छ। उहाँहरु को झन्डै बिग्रेको परिवार लाई पुर्ण मिलन गराउनु भएको छ। अब यो पनि परिवार कहिले पनि नछुटोस मिलिजुली अघि बढ्नुस

  • @santabdrrai7614
    @santabdrrai7614 3 роки тому

    म सिक्किमबाट सनतोज जी यो vedeo हेरेको थिएँ राम्रो लाग्यो दुई

  • @reshamkhadka4251
    @reshamkhadka4251 3 роки тому

    Dherai ramro sir hjr

  • @jesikalimbu459
    @jesikalimbu459 4 роки тому +5

    Sntosh sir hjur ko team sabai lai salam x🙏🙏💐💐
    Ramesh sir Xito vnda xito ghar aayer budi,xori fmily samaler bshnu hola r boli ko din ma aafno budi, fmily ko mn jiter biswas ma bseko dekhna pau bahir ko jharpath sng sngat greko hola 100% yo din samm... tr aaj bat tiyo fohori aaimai hru xader aafno ghar samaleko ab ko din ma dekhna pau jay hoss Bhagwan le rakxha grun Anju sis ko fmily ma👌👌❤❤❤

  • @kamallama6224
    @kamallama6224 4 роки тому

    सन्तोष सर मलाइ सारै खुशी लाग्यो . अन्जु बहिनी सोझी हुनुहुन्छ मिलाउने कोसिस गर्नुस है सन्तोश सर

  • @govindaesmali5160
    @govindaesmali5160 3 роки тому

    सन्तोष सर को कुरा गर्ने शैली मिठो लाग्छ।धन्यवाद सन्तोष सर

  • @premghale4683
    @premghale4683 4 роки тому

    good job santosh ji.beautiful bahini.

  • @smiletamang2407
    @smiletamang2407 4 роки тому

    सन्तोस दाई नमस्ते n god bless u मलाई तपाईको हरेक पोर्गामाहरु सारै मन पर्छ so da यो आइले जुन अन्जु दि र रमेश दाईको कुरामा चै म अन्जु दि को प्क्षमा कमेन्ट गर्दै छु मलाई थाहा छ यो कमेन्ट हेरर मलाई मन्छेहरुले केहि कोइसन गरछ so plz तपाईहरु पनि अन्जु दिको ठाउँ मा बसी हेर्नु आइले अन्जु दिलाई घमण्डी रिसा जिद्दी n all भन्नु हुन्छ नी अनी अर्को कुरा बुडालाई इज्जत जरेन यदि बुडाले घर समाजको नभए र आफ्नो छोरी र बुडी को इजत राख्ने ठाउँ राख्नु पर्यो नी हैन र के हामी केटिमान्छेहरु चै आफ्नो बुडाले जे गरे पनि चुचाप लाजी बस्नु कानुन र इजत चै केटा मान्छेको मात्र हुन्छ र यदि अन्जु दिको ठाउँमा म भको भय मत यो भन्दा डरलाग्दो कदम उठाउथै अन्जु दि म त हजुरको पक्षमा छु चाहे जसले जे जस्तो हजुरलाई भनेपनि

  • @dustyboot1
    @dustyboot1 4 роки тому

    Anju baini ekdamai sahi hunuhuncha ra kapurbot team lai dhannevad ra chadai mileko video dekhna paiyos.

  • @geetakc3705
    @geetakc3705 4 роки тому

    लोग्ने मान्छे लाई घर कि बुढि जति राम्री भय नि बाहिर आँखा जान्छ रे हो रहेछ यति राम्री बुढी छिन सन्तोष सर लाई धन्ने वाद छुटे को जोडि लाई मिलाउने कोसिस गर्नु भको मा

  • @sattallama6412
    @sattallama6412 4 роки тому

    सबै भनदा पत्रकार जि लाई धेरै धेरै धानेबाद दुई जानकाे मिलान फाेन गरिदिनु भयाे अाब दुई जानकाे भेट काे भिडियाे पनि हालनु हाेला

  • @lalbahadhurkwt5193
    @lalbahadhurkwt5193 4 роки тому

    बल ल सहि मा आॐनु भयो छ दिदी खुसि लागयो

  • @belmagar7614
    @belmagar7614 4 роки тому +83

    कति बुझिने दिदी हुनुहुन्छ तापई घर फर्किनु रमेश

  • @balramtamang6360
    @balramtamang6360 4 роки тому

    बधाई छ सर हामी कतार बाट,सन्तोष सर

  • @m.s6675
    @m.s6675 4 роки тому +71

    रमेश र अनजु को दिल मिलोस, राम्रो होस

  • @rudralimbu9261
    @rudralimbu9261 4 роки тому

    आजत रामरी बोल्नु भयो बैनी

  • @sojomanxe2204
    @sojomanxe2204 4 роки тому

    रमेस यति राम्रो स्रीमती हुदाहुदै छिटो घर आउनु होला युता छोरी अब यौता छोरा पनि अनि सानो परिवार राम्रो सङग बस्नु तपाईं राम्रो सङ बस्नु यादी केहि बिपती परे दुनियाले सहयोग गर्न तयार हुने छौ ओके।।।

  • @krishghale8160
    @krishghale8160 2 роки тому

    मन छोयो यो भिडीयोले जस्ले बेहोरेको छ उस्ले मात्र उसले मात्रा बुझ्छ ।

  • @taranepal311
    @taranepal311 4 роки тому +2

    Nice video

  • @suniladhikari4393
    @suniladhikari4393 3 роки тому

    धेरै राम्रो

  • @oceantv4081
    @oceantv4081 4 роки тому

    ल ल बधाई छ खाना खायर अर्को भिडियो लियर आउनु बुडा बुडिको सङै

  • @sitaramsubedi1605
    @sitaramsubedi1605 Рік тому

    Santosh Shar thapali dharai ni dhanabat dharaiko. Milen. Jharnu. Bhaio so thanku thapali

  • @tejutamu1757
    @tejutamu1757 4 роки тому +55

    अन्जु को श्रीमान को गल्ती हो अरु को छोरी चेली ल्याए पछी खान लाउन सबै चिज हेर्नू पर्यो नि

  • @gyanbbasnet2311
    @gyanbbasnet2311 4 роки тому +1

    शन्ताेजिलाई हेरेर अरू पत्रकार ले सिकनु परछ जस्तो लागछ मलाई अन्जु जिकाे हाँसो देखियाे खुसि लागाे

  • @pranishrai7544
    @pranishrai7544 4 роки тому

    हौ सन्तोष दाजु तपाई त पीडित पक्छ्को राजा हुनुहुन्छ The great धन्यवाद दिने सब्दनै छैन महान हुनुहुन्छ ।

  • @gumansinghgumansingh2211
    @gumansinghgumansingh2211 3 роки тому

    रमेस र अनजु भनउजुलाइ मिलाकोमा सनतोसरला सलाम छहइ

  • @domabhutia6144
    @domabhutia6144 4 роки тому

    Nice video.Anju bahini good luck for ur future.

  • @ambarthapa3788
    @ambarthapa3788 4 роки тому +1

    सलाम छ सन्ताेष सर हजुरहरुलाई।

  • @dhirajmagar5169
    @dhirajmagar5169 4 роки тому +14

    रमेस र अन्जुको मिलन होस्।यहि कामना छ।

  • @kalyanstha2828
    @kalyanstha2828 4 роки тому

    सन्तोष सर नमस्कार अनि हजुर को कुरा गराई एकदम राम्रो लाग्यो र अनि यो दिदी को श्रीमान वहाँ सग मिलन गराउनु भयोकी नै पिलिज रिप्लाई गर्नुस है

  • @gurungsharmila6623
    @gurungsharmila6623 4 роки тому

    Anju bahini lai dherai dhanyabad cha. Media bhai haruko dhukha bujhi dinu vako ma waha harulai samman dinu vako ma.

  • @yamgurung2944
    @yamgurung2944 4 роки тому

    अति राम्रो बिचार हजुर हरु काे

  • @kripalsingrai8617
    @kripalsingrai8617 4 роки тому

    सन्तोस जि युतुबरको धर्म निभाउने कला प्रतिभा भाको मान्छे जसरी हुन्छ,यी जोदिको छितै मिलन भै घरब्याबहार सन्तुलनमा आओस।

  • @palpaonline2924
    @palpaonline2924 4 роки тому +1

    सन्तोस सर को धेरै राम्रो काम छ

  • @basanttamang3528
    @basanttamang3528 4 роки тому

    Very good job and social work service family happy press santosh deuja sir thank you

  • @जयमगर
    @जयमगर 3 роки тому

    सन्तोष सर हजुर वकिल हो कि पन्डित हो कि युटुयुबर हरेक बिग्रेका घर जोडि दिनु हुन्छ हरेक घटना हरु समेटेर प्रस्तुत पनि गर्नु हुन्छ साचै कन्फुयुज भए जे हो बधाई छ हजुर र हजुरको कामलाई

  • @bikrambuda8433
    @bikrambuda8433 4 роки тому

    सनताे दाई काे काम सारै राम्रो छ र दिदि काे खुसि काे दिन छिटोभन्दा छिटो अायाेस दाई

  • @vinodkhatri7640
    @vinodkhatri7640 4 роки тому

    हजुर को kapurbot .com च्यानेल मलाई सार्है मन पर्छ धेरै को जिन्दगी पुन फर्काएर ल्याने कोसिस गर्नु भएको छ मलाई चाहिँ धेरै खुशी लाग्यो अब का आउदा दिन मा पनि यस्तै काम गर्नु होला

  • @balbahadur6675
    @balbahadur6675 4 роки тому

    Dhanyabad Anju baini im very happy

  • @radhikasubhayatrasantosvai612
    @radhikasubhayatrasantosvai612 4 роки тому

    Sar hajurlai dherai dhanbat yati ramro Katya gardai janu bhayakoma

  • @laxumansonia8040
    @laxumansonia8040 3 роки тому

    Good job Santosh ji

  • @homejabegu582
    @homejabegu582 4 роки тому

    अन्जु भाउजू दुनियाँ मा एस्तै हो हरेस नखानु होला एकदिन हजुर्को पनि दिन आउछ रमेश जि सामान किन्नु मान्छे चिन्नु अन्जु धेरै राम्रो मान्छे रहेछ

  • @bisalbisal8259
    @bisalbisal8259 4 роки тому

    यति राम्रो भाउजुलाइ किन धुरुधुरु रुवाउनु भाको सन्तोष दाइ छिटो घर फर्किनु है

  • @binodkharel927
    @binodkharel927 3 роки тому

    u r great job

  • @drowasangmo2003
    @drowasangmo2003 3 роки тому

    Derii ramro

  • @startamu3098
    @startamu3098 4 роки тому +2

    राम्रो अब अन्जु बैनी र उसको बुढा र छाेरी सँगै खाएको देख्न पाइयोस । ल good

  • @moviesexpress6520
    @moviesexpress6520 4 роки тому

    अनजु बैनिकाे सिरिमान छिटोभन्दा छिटो अाउनु हाेला र परिवारलाई खुसियालीमा राखनु है

  • @rupbahadurthapa7520
    @rupbahadurthapa7520 4 роки тому +7

    खाना भन्दा पनि मीठो त सन्तोषको बोली छ।यसैगरि खाईरहेको देख्न पाउ।सन्तोष जि।

  • @rikzon6933
    @rikzon6933 4 роки тому

    Patrakar dai dherai ramro ani ramailo hunhunxa. God bless you dai....

  • @binustha7542
    @binustha7542 4 роки тому

    Dherai Khusi lagyo aafno family mileko dekhda rw yesari nai safalta mildai jaos Santosh sir Tapailae jati news haru hery maile Sabai milayeko matra dekheko xu so tesaile Ramro lagyo tapaile garu vayeko kaam dekhi
    Dhannyvad xa Sir

  • @rumkumar2270
    @rumkumar2270 Рік тому

    Badai ca sar tapai lai ramro niwas Saudi Arabia deki hirdai cu