शिला आले र बबिता बानिया जेरिको दोहोरीमा एतिहासिक भिडन्त, सुन्दा १ घण्टा बितेको पत्तै भएन । १५.०४.०७८

Поділитися
Вставка
  • Опубліковано 27 сер 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #BabitaBaniya_ShilaAle #LiveProgram

КОМЕНТАРІ • 1,9 тис.

  • @Indreni.Com2016
    @Indreni.Com2016  3 роки тому +224

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

    • @poonamshresthavlogs12345
      @poonamshresthavlogs12345 3 роки тому +14

      धन्यवाद इन्देणी टिमलाइ।👃👃👃

    • @BrahMaSiriMeetra123
      @BrahMaSiriMeetra123 3 роки тому +4

      Krishna ji ji ji ji ji is a real HERO OF HUMANITY:
      Indreni is truly making difference in many lives:
      Long Live indreni family with your noble service
      Great Job Krishna ji ji ji ji ji, Bhakta ji, Pratima ji, Krishna “ KOYALI “ Ji and Chhatra ji and entire indreni team.
      Stay safe and healthy. Health IS REAL WEALTH.

    • @chitrapathakparbat849
      @chitrapathakparbat849 3 роки тому +1

      Wow nic

    • @deepakbhattarai7112
      @deepakbhattarai7112 3 роки тому +2

      निमल,खडकालेयेगितमनपरेकाेकुशनाद।हिकडेल

    • @asthaniroula9279
      @asthaniroula9279 3 роки тому

      आगो आगो बिचको भिडन्त वहा क्या बात जय होस इन्द्रेणी

  • @binodargeja1402
    @binodargeja1402 3 роки тому +105

    सिलाआले ,को फ्यान जति एता हजिर हम

  • @rounnythapa194
    @rounnythapa194 3 роки тому +37

    सिला आले को जुन गित पनि अति राम्रो हुन्छ मलाइ अति मन पर्छ

  • @mahendrapaudel1028
    @mahendrapaudel1028 3 роки тому +89

    अग्रज भनेको अग्रज नै हुन्छ कति भलाद्मी अनि मीठो स्वर शिला आले दिदिको

  • @sanchalal4920
    @sanchalal4920 3 роки тому +125

    अग्रज भनेको अग्रज नै हुन्छ अनुशासन जे मा पनि सम्मान छ सिला दिदी लाई 🙏🙏🙏

  • @ericashrestha3824
    @ericashrestha3824 3 роки тому +85

    सिलाबैनी को गितमा धेरै सालिनता छ,जेरिकोअल्ली उग्र भयो गित जे जस्तो भयपनि दोहोरी रमाइलो छ

  • @bhupenderbista5522
    @bhupenderbista5522 3 роки тому +157

    सिला आले दिदी बाट सिक्नुपर्छ प्रत्क्ष्य दोहरी

    • @premchhantyal5258
      @premchhantyal5258 3 роки тому +1

      जेरिले पेल्न खोज्छ सधै सबैलाई। शिला दिदी भनेको दोहोरी को रानी हो।

    • @chandrashekhar8028
      @chandrashekhar8028 3 роки тому

      💯%

  • @user-umbahadurpulami7rj9om4v
    @user-umbahadurpulami7rj9om4v 3 роки тому +74

    आज मलाई शिला दिज्यु, ले गाएको अतीराम्रो लाग्यो , ❤

  • @user-py9qh9bm4t
    @user-py9qh9bm4t 3 роки тому +38

    जेरि ले गीत गाएको मलाई कति मन पर्दैन ।।
    सिला दिदि यस्ता कचार सङ्ग दोहोरी न गाउनु हुजुर भने को अग्रज कलाकार हुनुहुन्छ ।।🙏🙏

  • @rajtamang2006
    @rajtamang2006 3 роки тому +52

    जे छ सिला अलेकाे गित राेचाक छ , जेरि पेलाह छ पसुपति शर्माले मात्रै ठिक पर्छ ।

  • @mayatamang723
    @mayatamang723 3 роки тому +152

    ❤❤❤❤❤❤❤❤❤👍👍👍👍👍💝💝💝💝💝💝💝😍😍😍😍😍😍👌👌👌👌👌👌 धेरै राम्रो छ सिला ले गाएको गित जतिसुने पनी सुनू सुनू हुन्छ ❤❤❤😍😍

    • @naranaryal5124
      @naranaryal5124 3 роки тому +3

      सहि कुरा हो नानू 👨‍👩‍👦‍👦☝️

    • @Binodji
      @Binodji 3 роки тому +3

      yes

    • @shobhakhanal8253
      @shobhakhanal8253 3 роки тому +1

      Yes malai pani tyestai lagxa

  • @fajirmiya1942
    @fajirmiya1942 3 роки тому +44

    बिदेश पलायन हुदैमा आफ्नो देश कस्ले भुलेको हुन्छ र। यो जेरि भनेको फिटिक्कै मन परेन। कति हेपेर भन्या होला आफू भन्दा अग्रज लाई । शिला जि ले सधै दर्शक को मन जित्नु हुनेछ।।।

  • @ambikasubedi5302
    @ambikasubedi5302 3 роки тому +175

    शिला दिज्जु को नाम मात्र काफी जेरि ले अग्रज सङग गाउनी तरिका भयेन शिला दिदी सङ्ग सिक्नु अनुसासन के हो भनेर ❤️❤️जस्तो नाम उस्तै काम proud off you shila diju❤️❤️🙏😘😘🇦🇪🇳🇵🇦🇪🇳🇵

    • @harisarangautam497
      @harisarangautam497 3 роки тому +2

      Shari ramro lageyo Dedi haru ok great Ra indreni team

    • @shobhakhanal8253
      @shobhakhanal8253 3 роки тому +1

      👍👍👍👍

    • @gbmayalu1135
      @gbmayalu1135 3 роки тому

      आफ्नो आफ्नो स्वाभाव हो

  • @Tiks550
    @Tiks550 3 роки тому +56

    शिला भनेको शिला नै हो हाम्रो शिला दिदि

  • @bishnusubedi1996
    @bishnusubedi1996 3 роки тому +174

    जेरिले दाेहरिगाउदा अग्रज गाइका संग गाउदा अलि सम्मानगरेर गाउदा राम्राे हुन्छ

  • @chitrarai4694
    @chitrarai4694 3 роки тому +28

    सिला आलेबाट धेरै कुरा सिक्नु पर्ने छ म शिला आलेलाई सम्मान गर्छु

  • @ramprasadghimire788
    @ramprasadghimire788 3 роки тому +3

    अनुशासन न स्वरकी धनी शिला आलेदिदी प्रती उच्च सम्मान छ।

  • @roshalex5056
    @roshalex5056 3 роки тому +43

    जेरि बैनीको पनि उस्तै राम्रो तर सिला दिजुले आज अभिभावक जसरी लानु भयो त्यो नै अग्रजको
    परिचय दिनु भयो त्यो नै उत्तम 🙏 🙏
    जय लोक सस्कृती जय नेपाल 🙏🙏

  • @arnunrai7739
    @arnunrai7739 3 роки тому +105

    जेरि ले बङगाउदै लगे पनि सिला ले सोज्याको छ र मत्र न भए दोहोरी के हुन्थ्यो थाह छैन

    • @premchhantyal5258
      @premchhantyal5258 3 роки тому

      बोल्चाल बन्द हुन्थ्यो होला

  • @SushilKumar-yo7td
    @SushilKumar-yo7td 3 роки тому +23

    लक्ष्मी न्यौपाने दिदिलाई पनि ल्याउनु पर्याे कृष्ण दाइ हजुरले नखाेज्या हाेकि लक्ष्मी दिदिलाई

  • @lagunindra6252
    @lagunindra6252 3 роки тому +28

    सिलाको दिदि अगाडि बबिता बानीया केहि होईन
    सिक्नु प्रर्छ जिउ मात्रा ठुलो देखेर हुन्छर बबिता बानीयांको
    समान गर्नी तरिका भएन आगामी दिन्मा ध्यान दिनुहोला कति मिठो आवाज सिला दिज्जु ❤️🙏

  • @villagerneplease
    @villagerneplease 3 роки тому +152

    कहाँ शिला आले कहाँ जेरी...शिला आले शब्द स्वरकी खानी हुन जेरीको शब्द त बबाल हुन्छ तर स्वर त के भन्नु बोरा च्यात्तिएको सेम मेरो जस्तै

    • @gautamg8324
      @gautamg8324 3 роки тому +7

      Lok geet ma jeri jasto tukka hanne koi xaina

    • @janakisingh8127
      @janakisingh8127 3 роки тому +3

      Hahahaha

    • @chapagaimaya7832
      @chapagaimaya7832 3 роки тому +2

      Yo kura sunera ma chai hasnu 🤣ki runu 😭🤔🤔🤔🤔

    • @kanchiichori2442
      @kanchiichori2442 3 роки тому +2

      Aajakal badi bhaki xa yo jerry kasailai naganne

    • @bhimsunar123
      @bhimsunar123 3 роки тому +3

      जेरि को सोर लाई बोरा च्यातेको जस्तो भन्दा मलाई निद्रा मा पनि हासो उठ्यो

  • @santoshshrestha150
    @santoshshrestha150 3 роки тому +105

    जेरी ले आफुले आफुलाई के सोच्छ होला आफु भन्दा ठूलो र अग्रजहरुले सम्मान गर्दा पनि सम्मान गर्ने नजानेको घमण्ड नगर्नु जेरी तिमी ले सिला आले त के मिना बुढाथोकी लाई पनि सक्दैनौ गाउनमा

    • @debakipudasaini7668
      @debakipudasaini7668 3 роки тому +1

      yes mena lai vot garnu parxa hi hjur

    • @rejungmochi4698
      @rejungmochi4698 3 роки тому +1

      J jasto Gaya pani Tara yauta agraj sanga gauda thorai vayani respect ta hunai parx hai daaa

    • @singhchandra4510
      @singhchandra4510 3 роки тому

      एकदमै सहि हो ।

  • @shirjanasinjali1063
    @shirjanasinjali1063 3 роки тому +210

    अरुलाइ हेपेर चेपेर गाएर कहिले पनि जितिदैन सिला दिज्जु कति सालिन हुनुहुन्छ 🙏🙏🇳🇵🇳🇵🌷❣️

    • @bikrampunmagar1724
      @bikrampunmagar1724 3 роки тому +2

      sahi ho ta vanda ani timi vanera gaunu sila dd ko udarta ho yestalai ta pashupati jasto manxe hunu parne jhandai sila dd parera matra bachyo

    • @jblimboojblimboo2812
      @jblimboojblimboo2812 3 роки тому +5

      Huney biruwa ko chilo pat nahuney biruwa ko phusro pat yasti ho jerry

    • @bimadangi5384
      @bimadangi5384 3 роки тому +1

      @@bikrampunmagar1724 ppp

    • @bimadangi5384
      @bimadangi5384 3 роки тому

      @@bikrampunmagar1724 w8hei0⁰

    • @r.kchannel1034
      @r.kchannel1034 3 роки тому +4

      Yo jari khateni haichhe yasko budo le sikhaudina kiya maan maryada vanne k ho vanera j vaya pani shila ale didi auta aaghraj kalakar ho ni

  • @ichchharai
    @ichchharai 3 роки тому +52

    जेरीले जोरीखोज्ने खालको नै सब्द हानो तरसिला आले ले समालो स्वार की धनी सिला र सर्मिला गुरुड्♥️

  • @ramkrishnagiri8952
    @ramkrishnagiri8952 3 роки тому +83

    शिला अालेज्युका गीत कति मार्मिक छन ,जेरिलेअल्लि गंभिर नभैकन हावाहुरी तालकाे गीत छन ।

  • @hembahadur4256
    @hembahadur4256 3 роки тому +89

    सिला आले एकदमै अनुसासित गायिका

  • @hompun6167
    @hompun6167 3 роки тому +38

    टुक्का मात्रै हो अझै स्वर राम्रो भए जेरि कति घमण्ड गर्थिन होला तर शिला दिदी ले क्या सालिन शभ्य शैली मा गीत गाइन सलाम शिला दिज्यु लाइ🙏

    • @meghnathkhanal5519
      @meghnathkhanal5519 3 роки тому

      सहि कुरा आवाज राम्रो भएको भए कसैलाई गन्ने थिएन होला।

  • @bharathbhujhel7891
    @bharathbhujhel7891 3 роки тому +15

    सिला दिदी ले कति राम्रो शीत सम्जाउनु भाको छ तर बबिता जिको चाई उति राम्रो लागेन

  • @oasbahadurkarki.8443
    @oasbahadurkarki.8443 3 роки тому +57

    जताततै सिला आले को दोहोरी छ. धेरै राम्रो छ कार्यक्रम इन्द्रेणी.

  • @jamunaacharya8443
    @jamunaacharya8443 3 роки тому +35

    जेरिकाे गित गाउने तरिका राम्राे भयन

  • @sameernegro6004
    @sameernegro6004 3 роки тому +24

    सब्य र सिस्ट्ता भन्ने दोहोरीमा इन्द्रेणीमा मात्र पाइन्छ तर जेरिको फेरि फेरि दबाउने शब्दले दोहोरीकि रानी शिलालाई असहज भएको महसुस भयो ।

  • @chunchunchhetri6422
    @chunchunchhetri6422 3 роки тому +2

    जेरि बैनिअलि सभ्य र अनुसासित सहित गम्भिर भयर गाउदा राम्रो हुने थियो ।अग्रज दिदि हुन शिला गित गाउदा मार्यादाको ख्याल गर्न सिक है जेरि ,ज्यादा उत्ताउलो नबन ,।

  • @narendrabobara8587
    @narendrabobara8587 3 роки тому +89

    धेरै राम्रो शिला दिदिको स्वर सारै मन पर्छ

  • @gitaadhikari7782
    @gitaadhikari7782 3 роки тому +32

    शिला दिदिको दोहोरी निकै मार्मिक छ जेरिको उताउलो।

  • @amarkhadka4739
    @amarkhadka4739 3 роки тому +27

    साह्रै यथार्थ छ सिला दिदी को सब्द मा बाध्यता ले त जन्म देश छोडनु पर्छ रहर त कस्लाई हुन्छ र

  • @chandrakalabagaleghimire4924
    @chandrakalabagaleghimire4924 3 роки тому +39

    शिला बहिनिको स्वर,लय शब्द सार्है राम्रो छ।शिला बहिनिको अघाडी जेरि बैनिको फिक्का देखियो।

    • @GGgaming-dm5wm
      @GGgaming-dm5wm 3 роки тому +1

      Sila didee sanga gaune tarika vhayna jeri bahini ko tarika

  • @RamChandra-op8pv
    @RamChandra-op8pv 3 роки тому +133

    जेरीको अलि अनुशासन भएन आफुभन्दा ठुलालाई सम्मान गर्न जान्नु पर्छ

  • @ganeshkunwar3640
    @ganeshkunwar3640 3 роки тому +49

    जेरिले अलिक घमन्ड देखाउछिन अग्रज भनेकाे अग्रज नै सिला भनेकाे सिला हाे शब्द अनि साेर पनि उस्तै मिठाे लम्जुङ🙏🙏🙏👍️👍️👍️

    • @mohanshrestha5914
      @mohanshrestha5914 3 роки тому +3

      अाले दि भनेकाे दि हाे

    • @rejungmochi4698
      @rejungmochi4698 3 роки тому +1

      Sila dd yakdam salin sabda family members sathi vai Sabai lie samman khalko hunx. Thau paribes heyri gaunu hunx. Solut sila dd

  • @bishnubasnet2480
    @bishnubasnet2480 3 роки тому +19

    जेरि को गितमा घमन्ड पन देखियो !!आफु भन्दा ठुलो सङ्ग कसरी गाउनु पर्छ भन्ने थाहा छैन सोमत नभकि जेरी !!

  • @devbahadursunar8352
    @devbahadursunar8352 3 роки тому +17

    जेरि ले कसै लाई पनि सम्मान गर्न जान्दैन सिला आले भनेको अग्रज कलाकार हो मिलन सार अलि सम्मान गरौ सिला दिदि ले गाउदा जेरि को हो थाहा थियन 🙏🙏🙏🙏

  • @birendrapandey637
    @birendrapandey637 3 роки тому +66

    जेभयनी पुरानु भन्या पुरानै हो के सुनिरौ जस्तो सोर गीत तेस्तै मिठो

  • @sarughimire14
    @sarughimire14 3 роки тому +166

    आज शिला दिदीको मन खुसी छैन सधै हासेर गाउने मान्छे जेरिले हेपेर गाएको मन परेन

    • @hirumiya7575
      @hirumiya7575 3 роки тому +6

      जेरि सङ्ग किन गाउन पर्यो सोच्दै गित गाउनु भाको होला बरु नगाएकै भएनी जाती हुनि रहिछ भन्ने सोच्नु भाको होला शिलाले

    • @gyanushrestha3203
      @gyanushrestha3203 3 роки тому +12

      यस्ता घमण्ड सङग झुक्किएर नि नगाउनु शिला दिदि

    • @bhimsunar123
      @bhimsunar123 3 роки тому +3

      सहि हो

    • @ramkrishna5440
      @ramkrishna5440 3 роки тому +6

      जेरि ले अग्रज लाई अलि सम्मान गरेर गाउदा राम्रो होला अलि होच्यायर गाउने त्यो बानी अलि नराम्रो 🙏🙏

    • @bidhiyasubba2161
      @bidhiyasubba2161 3 роки тому +2

      यो जेरी त बिहे गरेर झन सारो उतौली निकै महिम भकि छ उसले त आफू भन्दा ठुलो लाई सम्मान गरनु परने निकै ठुलि भईछे मलाई मनै परदैन ।

  • @sherbahadur6583
    @sherbahadur6583 3 роки тому +12

    ठुक्क कुकुनी बबिता जेरि तेरो गित अग्रज लाई सम्मान गरेको म आफू राम्री है सिला को अगाडि तं त हो बांदर नि

  • @devpradhan9807
    @devpradhan9807 3 роки тому +2

    Old is gold shila didiko dherai ramrox

  • @khumraj5858
    @khumraj5858 3 роки тому +49

    सिला आले दिदि को आगमन भएछ इन्द्रेणी मा कति रमाइलो दोहोरी

  • @9841822006
    @9841822006 3 роки тому +105

    जेरिको हेपेर गाउने बानि अलि राम्रो लाग्दैन सुधार गर्नु पर्यो

    • @mohanshrestha5914
      @mohanshrestha5914 3 роки тому

      ठिक भन्नू भयो

    • @nancyacharya9009
      @nancyacharya9009 3 роки тому

      Yes

    • @wanttohealthylifecontactme3378
      @wanttohealthylifecontactme3378 3 роки тому

      सहि भन्नू भयो
      अलिकति सुध्रनु पर्छ

    • @mayanebal5468
      @mayanebal5468 3 роки тому

      ठीक छ जेरी बैनीको गीत दुबैको उस्तै गाछ त

    • @singhchandra4510
      @singhchandra4510 3 роки тому

      एकदम राइट जेरीले बानी सुधार्नु पर्छ ।

  • @okile9084
    @okile9084 3 роки тому +8

    शिला दिदिको स्बर स्पष्ट र टाठो मिठो राम्रो छ।।💓💓💓

  • @birbhadrajoshi7061
    @birbhadrajoshi7061 3 роки тому

    अति शालिनता पुर्बक शिला ले गीत फर्काएको मा धन्यवाद साथै अक्रामक गीत गाउन जान्ने जेरी लाइ पनि धेरै धन्यवाद । संयोजक कडेल ज्यु ले यो देशका दु:खी ,गरिब, असाहाय, अपाङ्ग हरुको धेरै सहयोग गरेकोले वहाँ जस्तो " मन " भएको मान्छे ईन्द्रेणी ले पाउन गाह्रो , साह्रो छ ।
    वहाँ दीन,दु:खीर हरुको मसीहा हो, भगवान् हो । भगवान आफै प्रकट हुदैँन निमित्त पठाउनु हुन्छ र यस्ता मान्छे हरु पृथ्वी मा विरलै भेटिन्छन् ।त्यस्ता मान्छे हरु मध्ये को कृष्ण कडेल ‌हो ।म कृष्ण कडेल को लामो जीवन र सुस्वास्थ्य एबं दीर्घायुको कामना गर्दछु ।

  • @narbahadurthapa7978
    @narbahadurthapa7978 3 роки тому +152

    शिला बहिनीले कति राम्रो मिलाएर गाउनु भयो धन्यवाद जय इन्द्रेणी

  • @puntek7193
    @puntek7193 3 роки тому +75

    शिला दिदी को कारण गित हेरियो नत्र यो जेरी जस्तो अनुशासनहिनको के गित सुन्ने?

  • @dammardhami3588
    @dammardhami3588 3 роки тому +20

    जेरिकाे आफुभन्दा अग्रजलाई सम्मान गर्ने शब्द भयन है जेरि अलि ठाडाे शब्द भयाे

  • @radhikagiri6647
    @radhikagiri6647 3 роки тому +27

    जहिले देखी सिला दिदी नेपाल फर्किनु भयो फेरि गित गाउन थाल्नु भयो महिले दिदि को कुनै पनि गित छुट्टायको छैन.

    • @gunarajchapagai9287
      @gunarajchapagai9287 3 роки тому

      जेरिले आफ्नु ओउकात बिर्सेर जेपिटि गाकी अग्रज भन्ने थारहेनछ आफुमात्र जान्ने हुदिरैछ सिलाले तेतिमजाले गाउदा छुचिछु भन्छे तेरोगित आजबाट सुन्न बन्द

  • @gobindaphuyal8438
    @gobindaphuyal8438 3 роки тому +73

    शिला दिदीको हासो नै मिठो छ

    • @indreniadhikari8370
      @indreniadhikari8370 3 роки тому +1

      Yesti ghamandi jeri lai kin Shila baini sanga judako yo jeriali beijeti xa

    • @lokenjeemorang5507
      @lokenjeemorang5507 3 роки тому

      इन्द्रेणीको साउन्ड सिस्टम भ एन । चिच्याएको मात्र बढी सुनिन्छ ।

  • @rudrapaudl8872
    @rudrapaudl8872 3 роки тому +14

    सिला आले दिदी जतिको दोहोरी गाइका कोहीछोइन।

  • @nabarajneupane5885
    @nabarajneupane5885 3 роки тому +7

    दोहोरी च्याम्पियन मा जेरिलाइ भोट बहिष्कार हुने भो।आजको गितले

  • @ombahadur6169
    @ombahadur6169 2 роки тому +1

    शिला दिदी कति राम्री अझ नि उत्तिकै जाेस जाँगर अनि अनुशासित अग्रज कलाकार देख्दा खुसि लागछ अनि ईन्द्रेणी टिमलाई हार्दिक नमन् ।

  • @shyamjosi9761
    @shyamjosi9761 3 роки тому +121

    शिला बहिनी कति शालिन अनि शब्द अति रामाृे छ याे जेरि मा घमणड ने अति छ

    • @thakurbhusal8569
      @thakurbhusal8569 3 роки тому +1

      मेन टु दि पइट

    • @hemadahal9315
      @hemadahal9315 3 роки тому +5

      हो घमण्डी जेरी

    • @krishnakhati06
      @krishnakhati06 3 роки тому

      हजुर जेरि साइ घमन्डी हो सिला दिदी शब्द अनि गाइकी वाउ कति राम्रो छ

    • @basantamagarromenrenchbest6159
      @basantamagarromenrenchbest6159 3 роки тому

      Here dd ko ghamndata le alik ramroo bhayana dohoree herna na dila dd ko kasto salin gayarw barsako sanu darsan ati sun ma sughanda hunthyo mero yak sochaile

  • @tejbhandari586
    @tejbhandari586 3 роки тому +64

    चित्ता नदुखाउ जेरी सिला संङ्गकाे दाेहरी मा 100 अंकमा 10% जेरीकाे सिलाकाे 90% दिय ल कुराे बुझेभैगाे ।

  • @dilchhetri4648
    @dilchhetri4648 3 роки тому +48

    जेरि को न स्वर छ शब्द चयन मा पनि अग्रज कलाकारलाइ सम्मान गरेको देखियन

    • @santuthapa247
      @santuthapa247 3 роки тому +3

      जहिले पनी यो जेरीले जो सँग पनी घमण्ड पाराले गाउँछन् मलाई त कहिले पनी फितिककै मन पर्दैन

    • @yubrajgurung1077
      @yubrajgurung1077 3 роки тому

      Jeri testai Ho Dant dekhaune arkalai ulli billi khisyaune Kahileni Sunam jasto Shabda nai furdaina

  • @sukbahadurgurung5322
    @sukbahadurgurung5322 3 роки тому +11

    कमेन्ट हेर्दै सुरुको चरण सुनियो अनि शिलालाई होच्याउने यो फर्सी जेरिको सिनियरलाइ होच्याउने गीत सुन्न मन लागेन

    • @laxmanbk6373
      @laxmanbk6373 3 роки тому +2

      इन्द्रेणी मा आएको भएर बाध्यता ले हेर्न परेकाे हाे नभए कसले हेर्थ्यो याे जेरि भैसिलाइ

  • @haridevkota1237
    @haridevkota1237 3 роки тому +190

    कृष्ण दाइ, भद्र र उत्ताउलीको जोडी नै मिलेन।शिला र मनमायाको दोहोरी कति उत्कृष्ट हुदो हो यो भन्दा त।

    • @padamasaud2665
      @padamasaud2665 3 роки тому +7

      100% Sahi bhannu vo

    • @user-bx4jx7bo1d
      @user-bx4jx7bo1d 3 роки тому +6

      Right 100%

    • @kamalregmi2112
      @kamalregmi2112 3 роки тому +10

      सहि कुरा गर्नु भयो । यो घमन्डी जिरी को अनुहार हेर्न नि मन लागेन कस्तो हो अनुहार नि हेर्दै रिस उठ्ने

    • @nandagurung484
      @nandagurung484 3 роки тому +2

      Ho ni manxe na na sanxeko kati chamkko sor vani ghatima aadkeko jasto sor jeriko

    • @amitpaudel3479
      @amitpaudel3479 3 роки тому +3

      Sahi bhannu vyo ek tarfa salin tarikale dohori gairaxa arko tarfa batw uttaulo para ko vyo sila dd jasto agraj kalakar lai samman garera geet gaunu parne ho jeri le tara gaunu bhayana

  • @krishnalamichhane1759
    @krishnalamichhane1759 3 роки тому +41

    कहिले काे रिस फेरेकाे याे जेरि ले यस्तो नि गित हुन छ य अहिले देस काे परितिथि अनुसा का गाना गाउँ नि नि याे ता सिधै अरुकाे डाहा गरेको जस्तो भयाेनि

  • @shankarrayamajhi6518
    @shankarrayamajhi6518 3 роки тому +8

    जेरीलाई मिल्ने जोडा शुशिला तामाङ्ग हो । एक पटक भिडाउनु पर्यो कृष्ण दाई

  • @rajubhandari6178
    @rajubhandari6178 3 роки тому +11

    एक अग्रज कलाकार शिला दिदी संग कबिता बानियाँ( जेरी) को शब्द चएन मिलेन !!शिला दिदी नमस्कार 🙏🙏

  • @minakhadka8423
    @minakhadka8423 3 роки тому +135

    भन्दा दोहोरी त हो भन्ने भएपनी जेरिले दोहोरी गाउदा आफू भन्दा अग्रजलाइ कहिले पनि सम्मान गरेर गाएको देख्दिन ।सिला आले लाई पनि यो बानी मन परेको छैन यो उहाँको अनुहारले बताउछ।

    • @punyanti8007
      @punyanti8007 3 роки тому +9

      100% right, अरु लाइ खालि दबाउनु मात्रै जाने को

    • @manojrai4807
      @manojrai4807 3 роки тому +6

      Sahi vannu vo

    • @nawarajkathayat5862
      @nawarajkathayat5862 3 роки тому +4

      Shai vannu vo hajur

    • @rapanakarmacharya8928
      @rapanakarmacharya8928 3 роки тому +4

      हो अनुहारको भाबले सबै बोलिराछ कस्तो हास्ने दिदि हुन😍

    • @sanamdahal4365
      @sanamdahal4365 3 роки тому +3

      के को सम्मान गर्ने होर दोहिरिमा मजाले त रन्काउने होनि

  • @user-zz8kj1lk9g
    @user-zz8kj1lk9g 3 роки тому +82

    जेरि को दोहोरी गाउनी सब्य सैलि छैन सिला ले नरम तरिकाले गाउनु भएको छ जेरि मै हु भन्नी खाले हो

    • @shantasapkota5158
      @shantasapkota5158 3 роки тому +1

      thadauri jerile samman nagare ni apaman nagaryabha hunthyo.

  • @shreebhadragiri3497
    @shreebhadragiri3497 3 роки тому +1

    यस दोहोरीमा शिलाको ८०, जेरीको २०, मेरो तर्फबाट , किनभने जेरीलाई वास्तविकतामा रहेर गित गाएको कहिल्यै देखिन, उनी रोदीमा, ठट्यौलीमा मात्र फिट हुने गायककार रहिछन् । सान्दर्भिकतापन उनको गितमा कुनै पनि सुनिएन, होला चर्चित बन्लिन् व्यवशाय आफ्नै कुरा हो,तर उनको गितमा मिठासपन भेटिंदैन, उनले सुधार्न पर्ने धेरै छ, मेरो बिचारमा, यश दोहोरीमा मात्र होइन, शिला बहिनी यस प्रसंगमा केही नरमस देखिए पनि तिम्रो गितको शब्द चयन उत्कृष्ट छ, यस्ता सस्ता र गिजडा गायककारसंग प्रतिस्पर्धा गरि आफुलाई हल्का नबनाउनु शिला बहिनी, यो मेरो तिमीलाई सुझाब,

  • @thapadharma6449
    @thapadharma6449 3 роки тому +103

    जेरिको नसोर नसब्द शिलाजिको जस्तो सालिन शब्द स्वोर राम्रो छ

    • @laldhami6097
      @laldhami6097 3 роки тому

      Jereko aru lai hep chep garer gaune bane thek xin herda t sugr jaste dekhenx

  • @lokendrashrees2982
    @lokendrashrees2982 3 роки тому +155

    पुरानो कलाकार अग्रज कलाकार सङ्ग खै सम्मान साथ गित गाएको घमन्दी जेरि रहेछ

    • @rajendragiri727
      @rajendragiri727 3 роки тому +2

      Ho ta hajir

    • @yeshkay4726
      @yeshkay4726 3 роки тому +1

      Tero sila ko vayo

    • @thakurbhusal8569
      @thakurbhusal8569 3 роки тому +2

      हजुर ले बल्ल थाहा पाउनु भएछ हजुर मैले त पहिल्यै देखि यहि भन्दै अाएको छु जेरि बहिनी लाई तर मेरो कमेन्ट को रिप्लाई नै अाउदैन

    • @lfgkisna3862
      @lfgkisna3862 3 роки тому +2

      Jerri lai dohorima haraunu lai ahile ko pustama khasai janmeko xoina sathi ho jasle je vani pani

    • @rajbika7151
      @rajbika7151 3 роки тому +1

      @@lfgkisna3862 100% sai ho

  • @nawrajdhungana8717
    @nawrajdhungana8717 3 роки тому +10

    सिला दि लगायत ईन्द्रयणि टिम लाई नमन याे जेरि काे गित शुन्दा दिक्क लाछ सिला दि लाई मन देखि नै नमन छ

  • @sapnasunny559
    @sapnasunny559 3 роки тому +2

    Sila di best

  • @anishgrunug1284
    @anishgrunug1284 3 роки тому +69

    सिला भनेको सिलाआले उहाको मा धेरै ठुलो फ्यान हु यो जेरि मलाई पटकैमन पर्दैन जो शीत गित गाएनि घमण्ड गरेर गाउने खाली आफू भन्दा पुरानो लाई रेक्सपेट छैन कति पनि अनि सोरको त के कुरा जेरिको

    • @indrakhanal6177
      @indrakhanal6177 3 роки тому +2

      Same malai ta jhan dekhda ni ris uthxa

    • @rajushrestha1081
      @rajushrestha1081 3 роки тому +1

      Ghamand le bharieki jeri aafu jasto kohi xaina jasto garxa

  • @maheshpoudel107
    @maheshpoudel107 3 роки тому +28

    जेरिलाइ respect भनेको के हो सिकाउनु पर्यो अग्रज कलाकार को सम्मान गर्न जानुपर्छ ...

  • @aaroj3498
    @aaroj3498 3 роки тому +6

    मैले त सिला आले को सबै गित कति मन पर्छ।

  • @shervlogg
    @shervlogg 3 роки тому +30

    हुन त सानो मुख थुलो कुरा, जेरि म्यडम हजुर ले मन माया सिस लाई यसरी भन्न चै नमिल्ने हो कसैको मजाक गरेर रमैलो गर्नु उचित लागेन। धन्यवाद । जय इन्द्रेणी ।

    • @ramkumaripandey3782
      @ramkumaripandey3782 3 роки тому +2

      Jeri le bibaha gareko 6month ma bacha pae .testai aru lae sochxe

  • @arunraj2230
    @arunraj2230 3 роки тому +23

    वसन्त थापा र सिला दिदीको गित सुन्न मन छ ।।

  • @tekbahadurkhadka2769
    @tekbahadurkhadka2769 3 роки тому +100

    सिला दिदी को हासो नै मीठो लाग्ने कति छ🙋
    ज्य इन्देनि😍🙏🇳🇵👌

  • @amritakhanal1131
    @amritakhanal1131 3 роки тому +2

    कति मार्मिक शब्द कति मीठो आबाज हजुर को सिला दिज्जु

  • @ram689
    @ram689 3 роки тому

    _अब छिट्टै यसैगरी बबिता बानियाँ VS शिला आले बिचमा भाग २ प्रतीक्षामा बस्नु हुने जति को को हुनुहुन्छ यता हाजिर भएर हात उठाउनु होला_

    • @anilchhetri4031
      @anilchhetri4031 3 роки тому

      म छैन जेरि को पनि गीत हो र

  • @ganeshkunwar3640
    @ganeshkunwar3640 3 роки тому +29

    अब अर्को हप्ता मनमाया जि र सिला जि काे सन्ने मन

  • @shobhabhattarai5675
    @shobhabhattarai5675 3 роки тому +36

    शिला दिदिको धैर्यता कस्तो राम्रो

    • @nirmalagurung9725
      @nirmalagurung9725 3 роки тому +2

      sila didiko ramro cha

    • @rejungmochi4698
      @rejungmochi4698 3 роки тому +2

      Yakdam Ramro sila dd. Kaha kasari gaaunu parx vanne anuvab vayaki artist hunu hunx🙏🙏🙏🥰🥰🥰

  • @sitapoudel4142
    @sitapoudel4142 3 роки тому +24

    छुद्र जेरि र भद्र शिला काे तुलना गर्न मिल्दैन

  • @dammardhami3588
    @dammardhami3588 3 роки тому +2

    याे जेरिले हिजाेकाे दाेहाेरि च्याम्पियन बाट सिक्नु पर्छ है गाउने शैली सभ्य भासा

  • @tulsioli5534
    @tulsioli5534 3 роки тому +68

    आफु त इन्द्रेणी टिम कृष्ण दाइ को die hard fan परियो , सिला ज्यु को बिग फ्यान ,जेरि ज्यु को टुक्का को फ्यान परियो आज को दोहोरी 100% fantastic super.

  • @tejdhami9380
    @tejdhami9380 3 роки тому +50

    कति सालीन शिला दिदि का शब्द हरु

  • @nirprasadadhikari4436
    @nirprasadadhikari4436 3 роки тому +24

    जेरी लाई पनि पछार्नी सिला रहेछिन।राम्रो छ।

  • @durganiraula9969
    @durganiraula9969 3 роки тому +1

    शिला अालेलाई सम्मान छ भने अहिलेका ज्यादै चर्चित गायिका बबिता बानियाँ जेरी दुबै विचको दाेहोरी ज्यादै रमाइलो लाग्यो । धन्यवाद दुवैलाई । धन्यवाद सम्पूर्ण कलाकारलाई । जय इन्द्रेणी ।

  • @subhabk2497
    @subhabk2497 3 роки тому +40

    शिला दिदी को स्वर पनि राम्रो शब्द पनि राम्रो जेरीले दीदी ले अरुलाई सम्मान गर्न अलि नजाने को जस्तो लाग्यो

  • @gautamaayusha8567
    @gautamaayusha8567 3 роки тому +24

    आगो आगो भेट भयसी यस्तो रमाइलो हुदो रैछ ।आउनुस है सबै जना मिलेर हेरौ अनि यो दोहोरी लाई सक्दो सेयर गरेर treanding एकमा पुर्याउनु पर्छ ।जय इन्द्रेणी 🙏🙏🙏❤️❤️

    • @thakurbhusal8569
      @thakurbhusal8569 3 роки тому +1

      अागो अागो भएर मात्रै हुदैन बहिनी पनि र अागो भयो भने बल्ल समस्या को समाधान हुन्छ खै अाफु भन्दा अग्रज कलाकार लाई सम्मान गरेर गित गाएको

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 3 роки тому +1

    खारिएका मौलिक शब्दहरुमा मिठासले भरिएको र परिपक्व बान्कीमा गाइएको अति राम्रो दोहोरी ! ब्यबहारिक र सन्देशमूलक कुराहरु समेटिएको यो दोहोरी गीत धेरै मन पर्यो । यस गीतका आदरणीय गायिकाहरु (बरिष्ट लोकगायक शिला आले र चर्चित लोकगायिका बबिता बाँनिया क्षेत्री 'जेरी') लाई हार्दिक बधाई तथा धेरै धेरै शुभकामना !!

  • @mannusibakoti4872
    @mannusibakoti4872 2 роки тому

    इन्द्रेणी मा सारै अनुशासित कलाकार मन माया दिदी लाग्छ मलाई
    शिला दिदी को त हामी सानो हुँदा चक्का क्यासेट मा लाएर गित सुन्थियौ । अहिले प्रत्यक्ष गित सुन्न पाउँदा कति राम्रो लाग्छ । दिदी को हासो पनि उस्तै मीठो अनुशासित पनि । दारे जेरि को कुन दिन घमण्ड तोडिन्छ खुब मै हु गर्छे ।

  • @rameshthapaxetri1712
    @rameshthapaxetri1712 3 роки тому +96

    जेरी ले कसैलाई सम्मान गर्न जानेकै छैन कि के हो। टुक्का कडा भयर मात्र हुन्न है जेरी

    • @tankagurung1311
      @tankagurung1311 3 роки тому +5

      Tehi bhanya yo jeri seri aru jeri Ta guliyo tara yo jeri tito sarai thukka

    • @mohanshrestha5914
      @mohanshrestha5914 3 роки тому

      ठिक भन्नू भयो

    • @rejungmochi4698
      @rejungmochi4698 3 роки тому

      Sure ho hajur alik tau anusar mahol anusar samman tarikale hunu parx

  • @premkharel4577
    @premkharel4577 3 роки тому +35

    शीला आले को सब्द हरु मार्मिक हुन्छन तर जेरी को अलि उताउलो हो अलि घमण्ड छकी कसो इन्द्रणी को म जस्तो दर्सक जिऊ

    • @thakurbhusal8569
      @thakurbhusal8569 3 роки тому +2

      हजुर ले सोचे भन्दा 4 गुडा बडि छ हजुर

  • @jibangautam5428
    @jibangautam5428 3 роки тому +6

    पसुपति दाई र सिला दिदी लाई गाउनु लगाउनु पर्छकि यक चाेटि

  • @khumbahadurrana6033
    @khumbahadurrana6033 3 роки тому +4

    सिला दिदिको गित दिन दिनै सुनउ सुनउ लाग्छ जय ईन्णेनि

  • @rameshghatani6065
    @rameshghatani6065 3 роки тому +151

    सिला दिदिको छेउमा त जेरि त केही पनि हैन जेरि दारे आफैमा धेरै घमण्डि छ स्वर कत्ती नमिठाे । सिला दिदिको कोईलिको जस्तै आवाज कत्ती मिठो छ ।

  • @dhakarampaudel7560
    @dhakarampaudel7560 3 роки тому +43

    ईन्द्रेणीका डाईहट फ्यान यता हाजिर हुम त लु

  • @harikrishna9590
    @harikrishna9590 2 роки тому

    जेरी लोकदोहोरी गायिका हरुको अभिभावक र नेपाल आमाको सर्बोत्तम छोरी पनि हुन्।
    पुरुष तर्फको कुरो अर्कै छ।
    शिला आले मा राम्रो कला रहेछ। बुलन्द स्वर उच्च धैर्यता रैछ।
    बहुत राम्रो ब्यक्तित्व टक्करको दोहोरी रहेछ।
    राम्रो मिठो लाग्यो दोहोरी।

  • @tekrana9374
    @tekrana9374 3 роки тому +3

    जेरी त झगडालु र अरुको खिल्ली उडाउदै रमाउने गायिका हो मलाई खासै चर्चित लाग्दैन शिला लाई सम्मान छ।