पाण्डौन र लम्कि चौकिमा माओबादि आ-क्रमणका ति रातहरु!!एक घा-इते कमाण्डरको कहालिलाग्दो यु-द्व भोगाई।।
Вставка
- Опубліковано 5 лют 2025
- यो_भिडियोलाई_शेयर_गरिदिनु_होला_है
#top_Nepal_tv_latest_interview
#Pandaun_kailali
#पाण्डौन_कैलालि
#lamki_kailali
#लम्कि_कैलालि
#Nepa_army
#APF_Nepal
#Nepal_Police
#pla_army_nepal
__________________________
यदि हाम्रो कुनै पनी भिडियोहरु डाउनलोड गरी हाम्रो अनुमतीबिना अन्य युटुव च्यानल,फेसबुक र अन्य सामाजिक संजालमा अपलोड गरेको पाईयमा उक्त कम्पनि अथवा व्यक्तिलाई प्रचलित कानुन अनुसार कडाभन्दा कडा कारवाहि गरि सम्पूर्ण क्षतिपुर्ती अशुल गरिनेछ।।।
Top Nepal TV is authorized to upload video.
Using of this video on other channels without prior permission will be strictly prohibited.(Embedding to the websites is allowed)
____________________
हामिलाई सम्पर्क गर्न-
Contact
__________________
🏠 --Mitranagar 10, Kathmandu Nepal
🌎 --topnepal.tv/
☎ --9802022933
📩 --topnepaltv4u@gmail.com
यो कुराकानि हेरिसकेपछि हजुरको मनमा लागेको कुरा कृपया सभ्य भाषामा कमेन्ट बक्समा लेखिदिनुहोला है।।अनि हजुरले कुन ठाउँबाट हेर्दै हुनुहुन्छ खुलाउन नभुल्नु होला।।।
हामिलाइ सिधै सम्पर्क गर्न ---9802022933
अन्तर्बार्ता विशेष राम्रो लाग्यो। म सुनसरिको ईटहरिबाट
राम्रो लाग्यो जनयुद अझ 50वर्ष जति भए राम्रो हुन्थ्यो
यी आतंककारीहरु लुकेर बसेको ठाउमा हाक्का हाक्की पुग्ने शाही नेपाली सेना प्रती उच्च सम्मान!
राम्रो अन्तर्बार्ता यो अन्तर्बार्ता पटकौं पल्ट हेरेको छु।
सलाम छ कमरेड लाई महान जन युद्ध जिन्दाबाद
भुवन दाइ अति सम्झना म लोकेश
भुवन दाजु/शुगम शर ❤❤❤🙏🙏🙏
तिम्रो ठाउमा आएर तिम्लाई हानेर अनि तिमी त्यहाबाट भागेको फेरि सफल पनि तिमी नै 😂😂😂😂
यो लाई एसल्ट भन्न पनि आउदैन एसाल्ट भन्छ । अनि m16 बाट बम फाल्दैन भाइ m2o 3 गृनेट लन्चर हो ।
यो पस्चिमे मान्छे हरु कस्तो अप्ठेरो तरिकाले बोलेको होला पल्लो ओल्लो भनेको पाल्नो वाल्नो रे😁😆😆
रमाईलो from malta
गफ त मानौ देश लुट्ने सिमाना मिच्ने भारतिय ssb लाई जिते जस्तो गरि दियको छ त!के पाय यिनिहरुले????
तिमि जस्तों सैलान हरु ले नै प्रचन्ड जस्तों महान शैतान को जन्म भयो
बर्सौ देखि तिम्रो के पि ले के नाप्यो ?
Good 👍👍👍
जेहोस दस बर्षको कमाई भोटो चाहिँ राख्या छन त्यही भोटो लाएर हेरेर र चित्त बुज्गाउने भए बिचराहरुले प्रचण्डले दिने दुख दियो आज हलो जोतेर खान बाध्य भयौ केटाहरु
आफ्नै दाजु भाइ मारेको ब्याज कति दिन खान्छौ ?
अहिले सबैले गाँस ,बास,कपास पायो होइन त?? पायो त कस्ले तिम्रा नेता हरु ले...!!
राम्रो काम गर्यो आफ्नै दाजु भाइ हरु मारेर अहिले तेस्को फल प्रचण्ड ले राम्रो सङ्ग दिदै छ आफ्ना आसे पासे लाई तिमी ले चै कति के उपलब्धि पायौं त कमरेड ???
अमर परमात्मा कबिर साहेबको जय
सत साहेब🙏 🙏
सामन्तको नाइके राजतन्त्र ढल्नु नै ठूलो उपलब्धी हो भाई
Good
वीर सहिद लालसलाम
बिर सहिद अमर रहुन
✊✊✊
3 class ma padhne chor BDE commander 😂😂😂😂
महान जनयुद्धको योद्धा सलाम छ
Dherai maobadima lagnuko karan chai garibinai ho jasto lagxa mlai.
निकै नै मिथो कुराकानी ।
अ अ ,कपडा त अझि रहेछ नि,?मान्छे मार्दा लगाको लुगा भएर जतन गरेर राख्या होला।अहिले, नेपाली दाजुभाइ मारे बापत त बहुत राम्रो होला नि जिबनस्थर,तपाईं हरुको हैन??
Namaste bhuban Ji ramro inter viu dinuvayo ma raju thapa
वाउ
एकअर्कालाई गाली गलाैच गरेर आफ्नो वाैढिक्ता प्रस्तुत गर्नेन हो।
Ranger sang war ma bachana garo nai hunx gf dherai diyo
Tapai ko कुरा milyo.
अनि यति गरेर के पाईस् ओई आतंककारि 😡😡🖕🏿
सलाम छ hajurlai
नालायक के पाइस आतंककारी युद्ध गरेर ???
Sir saram garnu hosh affnai Bhai haru lai marne sala haramee .
🍌🍌
के केरा पायौं अहिले.
सुरु गरियो
Purba tira janmera sarai thik gariyecha jatha natra jungali haru le jungal tira lanthye hola
Rati rati jungle ma herda wa bas basda ladai ma sahid va ka jansena ko atma tarsa ko kunai ghatna xa ke vanera sodhnu hola sir
Natak muji navako kura garxas
Bachexas 😡😡😡😡
😢😢😢
Pandoun ko paila ko ranger army ko interview ma feri kabja vako haina tyo area kabja garera Kei maina baseko vanne thiyo Tara maobadile safal kabja vannu hunxa interview line ptrakar pani maobadi paxyako lago…1 barsa agadiko paoudan ko partakxya ranger force ko ladaku reg bdr gharti magar ko interview herau…
दुबै ठाउँमा army ले नै कब्जा गरिसकेको हो म पनि कैलालीको नै मान्छे हो यी सब चोरहरु हुन । बिमलराज खत्री को interview हेर्नुस जस्ताको तस्तै हुन्छ।
Dane bad
Aafuli pani haroko xiti vako garagarna ho
Hahaha yo bardi chai kina ajhai atangka kari jana ko ho
Salam Bhuwan Dai, how is possible contact to you Dai?
Tapai ko parikshya kati gari yo gari yo suman ji 1maina
प्रचन्डेकाे बलिकाे बाेका मुजि,के ख्याँस्याे गणतन्त्रले
त मुजि ज्ञानेको गु सोहोर्ने मु.! के पाइस मु....!
kukur
@@tankalimbu920 नाम उस्तै परेछ। तर जवाफ त दिनै पर्यो। तिमी दिमाग सकिएको लिम्बू भन्दा ठिकै हुन्छ
@@tankalimbu920 सुँगुर मुजि
@@Shreekrishna428 त्यो समयमा भेटेकोभए के हो भन्ने थाहा पाउथिस। कसो अहिले भुक्दै छस। हत्याराहरुको भिरिङ्गि
खुब राम्रो गरेछस मुजि अहिले तेरो प्रचण्डले के दियो केरा
✊✊