कैलालीको मसुरिया र रम्बापुर आ-क्रमणका ति दिनहरु।।एक घाइते कमाण्डरको कहालिलाग्दो यु द्व भोगाईहरु।।

Поділитися
Вставка
  • Опубліковано 28 сер 2024
  • #यो_भिडियोलाई_शेयर_गरिदिनु_होला_है
    #top_Nepal_tv_latest_interview
    #APF_Nepal
    #Nepal_Police
    #pla_army_nepal
    __________________________
    यदि हाम्रो कुनै पनी भिडियोहरु डाउनलोड गरी हाम्रो अनुमतीबिना अन्य युटुव च्यानल,फेसबुक र अन्य सामाजिक संजालमा अपलोड गरेको पाईयमा उक्त कम्पनि अथवा व्यक्तिलाई प्रचलित कानुन अनुसार कडाभन्दा कडा कारवाहि गरि सम्पूर्ण क्षतिपुर्ती अशुल गरिनेछ।।।
    Top Nepal TV is authorized to upload video.
    Using of this video on other channels without prior permission will be strictly prohibited.(Embedding to the websites is allowed)
    __________________
    हामिलाई सम्पर्क गर्न-
    Contact
    __________________
    🏠 --Mitranagar 10, Kathmandu Nepal
    🌎 --topnepal.tv/
    ☎ --9802022933
    📩 --topnepaltv4u@gmail.com

КОМЕНТАРІ • 51

  • @TopNepalTV
    @TopNepalTV  2 місяці тому +4

    यो कुराकानि हेरिसकेपछि हजुरको मनमा लागेको कुरा कृपया सभ्य भाषामा कमेन्ट बक्समा लेखिदिनुहोला है।।अनि हजुरले कुन ठाउँबाट हेर्दै हुनुहुन्छ खुलाउन नभुल्नु होला।।।
    हामिलाइ सिधै सम्पर्क गर्न ---9802022933

    • @kamaldevkota8048
      @kamaldevkota8048 2 місяці тому

      कमसेकम अन्तर्वार्ता लिएपछि भिडन्तको मिति सोध्न बिर्सेको कि के हो?
      जुन ठाउँको कुरा गर्ने हो तेस्को बारेमा अध्ययन गरेर लिन पर्ने होइन र?
      2062-3-11 रम्बापुर

    • @saileshsunuwar2250
      @saileshsunuwar2250 2 місяці тому

      पुर्ब तिरको कमरेडहरुको पनि अन्तरबार्ता हेर्ने ईच्छा ब्यक्त गर्न चाहान्छु सर!..

  • @bisnudangi
    @bisnudangi 2 місяці тому +3

    रमाईलाे नै रछ यूदका दिन हरु

  • @a10nip48
    @a10nip48 2 місяці тому +1

    रम्बापुरमा आतंककारी हरु पुराइ सोतर भयको ठाउ जय नेपाल आर्मी

  • @RajkumarBistae2040
    @RajkumarBistae2040 2 місяці тому +4

    आवस्यकता भन्दा बढी गफ लाएको जस्तो लाग्यो।हेर्दा नै गफाडि जस्तो लाग्छ।

  • @bhupalshrestha7558
    @bhupalshrestha7558 2 місяці тому +4

    लुकेर वाचेका हरु हुन इनिहरु नत्र कति भुटे कति

  • @karnabahadurranamagarranam4763
    @karnabahadurranamagarranam4763 2 місяці тому +5

    प्राय जनयुद्द लड्ने सेना हरु येसो नियालेर हेर्छु धेरै जसो चै अलिकती असिछित जस्तो हेर्दा अलि मूर्ख जस्तो 😅अलि कस्तो कस्तो लाग्ने क्या मलाई चै खै किन हो थोरै मात्र अलि चलाख अलि केइ बुझ्ने जस्तो नत्र त एकोहोरे भेडो खाले मात्र देखे😅😅

    • @khadgaadhikari5062
      @khadgaadhikari5062 2 місяці тому

      जनयुद्ध को नाउमा धनयुग्द्द भाको र जनयुद्ध कस्ले गरायो र किन भयो भन्ने नबुझी हिडेका महा मुर्ख हरु

  • @Suryasampangrai6959
    @Suryasampangrai6959 2 місяці тому +4

    आज पाप को फल पाएउ

  • @mahendrakarki9248
    @mahendrakarki9248 2 місяці тому +2

    शिक्षा नीति खै

  • @LalitPun-on8mx
    @LalitPun-on8mx 2 місяці тому

    Waw nice interview sir

  • @baburaja8233
    @baburaja8233 Місяць тому +1

    अब पुराना दिन सम्झिने गफ दिने बाहेक अरू के छर अब मुजिहरूकाे

  • @sureshkumarrokamagar1084
    @sureshkumarrokamagar1084 Місяць тому

    राजनीति नै राम्रो काम नगरी खान पाउने पेसा।।।। सनतती ले नि लाज मानेर या जनता ले बहिष्कार गरेर कुकुर को भन्दा बिजोग हुनेछ।।।।

  • @roshangurung7543
    @roshangurung7543 2 місяці тому +2

    Sojha jantaharu lai bharyag banaudai chahe tara sidanta 0

  • @user-lk1nw8kr9x
    @user-lk1nw8kr9x 2 місяці тому

    खत्रै रहेछ्न यिनी मावोबादी दाइ

  • @tankalimbu920
    @tankalimbu920 2 місяці тому +1

    महान् जनयुद्ध जिन्दावाद ।

  • @kopbahadurkhadka
    @kopbahadurkhadka 2 місяці тому

    महान जनमुक्ति सेना

  • @pembasherpa4686
    @pembasherpa4686 2 місяці тому

    यो दाजुलाई गु पुछेको टालो जस्तो गरी युज गर्यो। अहिले भेट्न गाह्रो भयो

  • @brrjkubresali642
    @brrjkubresali642 2 місяці тому

    🙏🙏

  • @atombum9242
    @atombum9242 2 місяці тому

    ❤❤❤❤🙏🏼🙏🏼🙏🏼🙏🏼

  • @pradiprajtimalsina1840
    @pradiprajtimalsina1840 2 місяці тому +1

    फटाहा 26 थन्छ

  • @tejendraacharya6736
    @tejendraacharya6736 2 місяці тому +1

    अरे भाइ पहिला वहाँ कुरा सरर भन्न देउ न यार बिछ बिचमा किन काटेको पहिला एउटा प्रसंग टुङ्गिए पछि प्रश्न गरन!

  • @aasismagaryoutubchannel1784
    @aasismagaryoutubchannel1784 2 місяці тому

    बिमल राज सरलाई पनि खोजनु पर्यो हाम्रो top nepal tv परिवारले म हाल मलेशिया देखी

    • @digitalknowledgenk2325
      @digitalknowledgenk2325 2 місяці тому +1

      Bimal dherai hawa bolx yar

    • @paramanandsaud
      @paramanandsaud 2 місяці тому

      ​@@digitalknowledgenk2325हावा हैन सत्य बोल्छ

    • @PrakashShahi-fz5sm
      @PrakashShahi-fz5sm 2 місяці тому +2

      ​@@digitalknowledgenk2325त्यो बिमल खत्री २०५९ मा घाइते भएर इन्डिया उपचार गर्न गइ उतै भागेर २०६३ सम्म गोरखपुरमा सेकुरिटी जब गरेर बस्यो शान्ति बार्ता भएपछी नेपाल फर्कियो । मान्छे लाइ यसरि मुर्गा बनाएको छ कि गणेशपुर पिली रम्बापुर दोश्रो खारा सबै लडें भनेर हावा गफ गरेको छ । अरुका अन्तर्वार्ता हेरेको र पत्रकारले सिकाएको आधारमा थुक्क पैसाको लागि त्यति सम्म नगर्नु

    • @mahendradhungana9043
      @mahendradhungana9043 2 місяці тому +1

      100% साचो कुरा हो।
      अहिले जनताको गाली बाट बच्न को लागी माओवादी को बिरोध गर्छ।

  • @budhathoki981
    @budhathoki981 2 місяці тому

    के पायो अहिले अरुको लहेलहे मा लागेर

  • @himasalyani5399
    @himasalyani5399 2 місяці тому +1

    बक्सिङ खाइयो नि कमरेड आर्मिको 😂😂

  • @dinathapa2512
    @dinathapa2512 2 місяці тому

    Dhanna bachrxa yo maobadi

  • @nandaramnepali6322
    @nandaramnepali6322 2 місяці тому +1

    उहाँ लाई म राम्रो संग चिन्छु राम्रो लडाकु पनि हो उहाँ गफाडी पनि हो ।लडाइ म महान दाइ को नाम पहिलो नम्बर मै आउथियो यो सत्य हो मिठा गफ गरेर साथीहरू लाई लट्ठ पार्नु हुन्थ्यो के उहाँ ले मैले चिनेको महान

    • @sureshkumarrokamagar1084
      @sureshkumarrokamagar1084 Місяць тому

      गफ गर्न नजान्ने र कर्म गरेर खानसक्ने भय गरि खान्थो होला नि काम गर्न गारो हुने जुल्पी पाल्न रहर दारु उधारो र हिरो गिरि देखाउनु पर्ने ।।। विकल्प के त?

  • @koyugamer7387
    @koyugamer7387 2 місяці тому

    10 barsha Jana yudda ladais 18000 Hajar Lana mares yo dhekna li garaw

  • @nabinthapa6843
    @nabinthapa6843 2 місяці тому

    Musuroya ma renjar force hoina hola natra insash khoseko bhane paxi

  • @user-bq7ps7mg4j
    @user-bq7ps7mg4j 2 місяці тому

    हेर्न सुरु गरियो

  • @chhiringcerpa9089
    @chhiringcerpa9089 2 місяці тому

    Bechara jaa va panee garako nai tho teyo bhala😢😢😢

  • @karnabahadurranamagarranam4763
    @karnabahadurranamagarranam4763 2 місяці тому

    Ava pasang le uiii khulkayera garxa gaf sangai jatha makkha pareko xa sayad timro anuhar ni yaad xaina holaa😅

  • @user-wk9zp6ek5h
    @user-wk9zp6ek5h 2 місяці тому

    hereu hai aba

  • @jibachhyadav314
    @jibachhyadav314 2 місяці тому

    Sir dhanusha ko jadukoha thau ko jan yudh ko manxe khojnus tayha rat bhari yudh bhayex

  • @user-qg5vn9si7e
    @user-qg5vn9si7e 2 місяці тому

    Aba herna suru gariyo hai

  • @dambarshah8571
    @dambarshah8571 2 місяці тому +1

    Aba prchanda ho hallayera bas kanxa

  • @FG-Devil
    @FG-Devil 2 місяці тому

    Tehe vaera ta aja dukha paera baseko xane ajae dukha paros chorlae

  • @arjunkumarpun4787
    @arjunkumarpun4787 2 місяці тому

    mr. कमरेड गफ धेरै नगर न हो यार लाखौ जन्ता ले हेरिरहेका छ्न सत्य तथ्य पट्याउने कुरा बोलेर अन्तरबार्ता दिदा राम्रो होला 😅

  • @sanskariman2717
    @sanskariman2717 Місяць тому

    Thik vo jatho lai