Це відео не доступне.
Перепрошуємо.

AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | असार ३०, आइतबार बिहान ७ बजे | AP1HD

Поділитися
Вставка
  • Опубліковано 12 лип 2024
  • News Presenters: Niraj Raj Joshi & Nirajan Bhandari
    Headlines:
    १.अमेरिकाको पेन्सिलभेनियामा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार,चुनावी अभियानका क्रममा आक्रमण,एक संदीग्ध बन्दुकधारीसहित दुइजनाको मृत्यु ट्रम्पमाथि गोली प्रहार |
    २.राष्ट्रपति पौडेलले सरकार निर्माणका लागि दिएको समयसीमा साँझ सकिदै,एमाले अध्यक्ष ओली चौथो पटक प्रधानमन्त्री बन्दै,भोली सपथ ग्रहण आजै नियुक्ती |
    ३. मौसममा बदलीसँगै ठाउँठाउँमा विपद्, त्रिसुलीमा बेपत्ता बस र यात्रुको खोजीकार्य जारी, फेलापरेका ३ शवमध्ये एकको पहिचान । वर्षा र विपद् |
    ४.चारवर्षदेखि औषत रहेको शेयरबजारमा सुधारको आशा, नियामक नियन्त्रणमुखी बन्न नहुने सरोकारवालाको सुझाव, लगानीमैत्री मौद्रिक नीतिको अपेक्षा । शेयरमा सुधारको आशा |
    र,
    ५. खेलकूदमा लगानीभन्दा बढी राजनीतिक दाउपेच, प्रोत्साहन र पूर्वाधार विकासमा चरम उदासिनता, आशालाग्दा खेलाडी धमाधम पलायन । खेलाडी पलायन |
    Download "HAMRO DIGITAL" APP: t.ly/kfUgh
    Press the Bell icon to get all the News Update.
    ►ua-cam.com/users/ap1hdoffici...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TikTok: / ap1hd_tv
    ►UA-cam: / ap1hdofficial
    ►Twitter: / ap1hdtv
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2023 AP1HD™
    #ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc

КОМЕНТАРІ • 2

  • @shyamdas8506
    @shyamdas8506 Місяць тому +1

    ओली को जाल मा कांग्रेस शेरे लाई लागछ आधा काल म प्रधानमंत्री म बनछु टाईम आये पछी थाहाहुनछ

  • @Pomo80
    @Pomo80 Місяць тому

    तेस्रो कि चौथो