Margin setting on Project Work Report BBS 4th year
Вставка
- Опубліковано 17 вер 2024
- Margin setting on Project Work Report BBS 4th year
Find me on
Facebook:. / edudeepakdhakal
Twitter: / edudeepakdhakal
Instagram: / edudeepakdhakal
TikTok. / edudeepakdhakal
Blog edudeepakdhaka...
UA-cam: / deepakdhakal
Thanks & Regard
Deepak Dhakal
YT Channel
APA format ko baare maa bujhaunu na k maa chai use Garnu parne ho haami le APA format ?
Normally Reference लाई APA format मा गर्नु पर्छ, Detail मा बुझ्ने हो भने आफ्नो Report writing काे guideline ले तोकेको हुन्छ। जस्तै BBS काे हो भने BBS 4th Year Project format हेर्नु पर्यो, MBS हो भने Masters Degree Dissertation Writing Guideline 2019 हेर्नुपर्यो
त्यो project format/guidelines TU काे यो लिंक बाट download गर्न सकिन्छ।
tudoms.org/downloads
धन्यबाद्।
Malai pani proposal ra report dinuna
heartily thanks sir
Yesma indent ra spacing kati kati rakhnu parxa?
Guidelines follow गर्नुहोला, गाइडलाइन मौन रहेको मा
Indentation
Right 0"
Left 0"
Special: First Line
By : 0.5"
Spacing
Before 6-10pt
After 6-10 pt
जति उपयुक्त लाग्छ, तर एकरूपता कायम गर्नुहोला।
Line Spacing को बारेमा guideline स्पष्ट बोलेको हुन्छ। सामान्य तया 1.5 हुन्छ।
sir font size kati huna parxa
च्याप्टर, हेडिङ र प्याराग्राफको फन्ट साइज अलगअलग हुन्छ। जुन गाइडलाइनले तोकेको हुन्छ। Bbsको प्रोजेक्ट रिपोर्टको गाइडलाइन टियु डिन अफिसको वेबसाइटबाट डाउनलोड गरी हेर्न सक्नुहुन्छ।
Hello sir declaration haru ko date ma march 2021 lekhna milxa
विषय परिस्थिति स्पष्ट भएको भए अझ स्पष्ट सँग reply गर्न सहज हुन्थियो।
Declaration (घोषणा) को कुरा गर्नु भएको हो भने year मात्रै खुलाउँदा पनि हुन्छ।
जस्तै Universal Declaration of Human Rights 1948
सामान्यतया:
नाम भन्न खोज्दै हुनुहुन्छ भने year मात्रै खुलाउने, date खुलाउने हो भने जारी वा लागु मिति के हो स्पष्ट र निर्धक्क भए मात्रै पूरा date खुलाउँदा राम्रो हुन्छ।
Dissertation / thesis काे Title page काे अन्तिममा राखिने Date को कुरा गर्नुभएको हो भने Submit गर्ने date लेख्ने हो। जस्तै March, 2022
Sound Kati sano ho ni
Sir report writing ma pdf send garne milxcha ta
सुपरभाइजर लाई देखाउने प्रयोजन हो भने सुपरभाइजर ले माने pdf नैं देखाए पनि हुन्छ, अन्तीम Viva मा हो भने Print नै गर्नुपर्छ।
Bhai jor se bol dete yar
Hello I need a help
हजुर भन्नुस्
hello sir can i halp you plz sir
Bhannusna k hola?