के गर्छस मंगलेआफ्नै दंगले II Garo Chha Ho II Epi : 198 II April 15, 2024 II Begam Nepali II Karuna

Поділитися
Вставка
  • Опубліковано 28 жов 2024

КОМЕНТАРІ • 605

  • @Gopaloli889
    @Gopaloli889 6 місяців тому +15

    संसारको हजार कुनामा खुशी खोज्दा पनि यो मनको
    दु:ख बुझ्ने त तिमी मात्र रहिछाै आमा 💝💝

  • @birbdrtamang5680
    @birbdrtamang5680 6 місяців тому +8

    छोरी रुएर मैता जानू पर्ने ठाउँमा जोई पो सासुराल पुगेको रमाइलो लाग्यो सफलताको सुभकामना सबैलाई ❤️👏

  • @tamusyonani3030
    @tamusyonani3030 6 місяців тому +4

    आति राम्रो शिरियल गारो छ हो तै माथि मित्ज्यु मितज्यु छुर्पी र गलबन्दी बेश भटभटे & गारो छ हो फेमिली साथै साथै मिलेर जानुपर्छ। ❤❤❤🙏🙏🙏 I love chhurpi mitjyu

  • @manjitpahadiofficial2456
    @manjitpahadiofficial2456 6 місяців тому +1

    आहा निकै उत्कृष्ट सिरियल❤

  • @Mayanepali-ny5gj
    @Mayanepali-ny5gj 6 місяців тому +18

    पुतली बिनाको सिरियल खल्लो लाग्ने 😢 जे भएनी सम्पूर्ण टीम लाइ शुभकामना आदानप्रदान गर्दछु❤❤❤❤❤❤❤

  • @मिलनसुनाम-ज5प
    @मिलनसुनाम-ज5प 6 місяців тому +3

    पुतली बिना को सिरियल खल्लो लाग्ने कोको हुनुहुन्छ हजुर हरु

  • @amritthapa-d3f
    @amritthapa-d3f 6 місяців тому +9

    पुतालि र भटेकाे जाडि फेरि हुना परछा मन परने सिरियाल ❤❤❤

  • @NishanKhatri-nw1fl
    @NishanKhatri-nw1fl 6 місяців тому +6

    पुतलि नहुदा‌ यो सिरियल हेर्न मज्जा ‌‌ हुदौन।My favorite retrial.

  • @amarlama335
    @amarlama335 6 місяців тому +51

    👩‍❤️‍👨……दर्शकले रुचाएको जोडी पुतली किन आएन सिरियलमा भटभटे सर मिल्छ भने बोलाउनु पर्यो पुतली देखिएन भनेर दर्शकहरुको मनमा धेरैले गुनासो गरेको छ ❤️😘😍💕💚👉️🙏🙏🙏

    • @Ns-cw1wu
      @Ns-cw1wu 6 місяців тому +1

      Putali dhani vain ab uslai yasto sirel ko jaruri xaina thulo vain mitra ani dhani pani vain

    • @N24lb
      @N24lb 6 місяців тому

      अर्कोको बुडिलाइ बोलाउने चलाउने काम नगर्नु भटभटे ढाड खुस्किएला😂

    • @Ghamanmagar49
      @Ghamanmagar49 6 місяців тому

      पुताली अमेरिकमा बुदासङा मस्ती गरिरहेको होला

    • @prajitawagle394
      @prajitawagle394 5 місяців тому

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 5 місяців тому

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @apsharakhatri3747
    @apsharakhatri3747 6 місяців тому +6

    पुतलि बिना यो सिरियल हेर्न पनि मन लाग्दैन।गारो छ हो।।❤❤

  • @khyamsubba
    @khyamsubba 6 місяців тому +1

    मलाइ पनि गारो छ हो यो जिन्दगिमा

  • @bibaslimbu6880
    @bibaslimbu6880 6 місяців тому +2

    ❤❤❤❤❤❤🎉🎉 सम्पुर्ण कलाकार टिमलाई मीठो सम्झना छ है, / तपाईहरूको कला यात्रा अझै चम्किलो हुदै जाओस सफलताको शुभकामना ।

  • @L0vlyArjun
    @L0vlyArjun 6 місяців тому +2

    मलाई मन् पर्ने सिरियल गाह्रो छ

  • @Nanugaming888
    @Nanugaming888 6 місяців тому +3

    सबैजना मिलेर सङ्गै अगि बड्नु पर्छ आउनुस है साथिहरु

  • @SurajMajakoti-z3s
    @SurajMajakoti-z3s 6 місяців тому +93

    भटभटे र पुतलिको जोडि भएको भए सिरियल एकदमै राम्रो लाग्थ्यो भन्ने जति मित्रहरू यता हाजिर हुनुहोला है।

    • @tiwarikanchan12345
      @tiwarikanchan12345 6 місяців тому

      ua-cam.com/video/WRwFHACljUk/v-deo.htmlsi=jrRLm1wecuVzMZLu

    • @SamirKarkee06
      @SamirKarkee06 6 місяців тому +7

      Nobody supporting 🙏

    • @puspaRaaz-hz3up
      @puspaRaaz-hz3up 6 місяців тому +3

      right

    • @AnuBasyal-so9pr
      @AnuBasyal-so9pr 6 місяців тому +2

      😊😊

    • @Ns-cw1wu
      @Ns-cw1wu 6 місяців тому

      पुतली अब धनी भइन अब जरुरी छैन यस्तो सिरेलको पुगिसरि आयो अब त्यसैले अब पुतली नखोज्दा नि हुन्छ हामीहरुले

  • @BharatBohara-p8i
    @BharatBohara-p8i 6 місяців тому +2

    सफलताको शुभकामना छ गारो छ हो सिरियल का सम्पुर्ण कलाकारहरुलाई ❤❤❤❤❤❤❤❤❤❤❤

  • @NirojSurkhatiniroj
    @NirojSurkhatiniroj 6 місяців тому +5

    युटयुब मा 1 k भदा तल भएका जति यतातिर हाजिर हम एकले अकालाई सपाेट गरम मिलेर अघि बढम❤🙏🙏🙏🙏🙏🙏

  • @saurabkhilingraiSaurabrai
    @saurabkhilingraiSaurabrai 6 місяців тому +20

    यो सिरियल कहिले देखी सुरु भएको थाहा हुने साथीहरू यता हाजिर हुै !

  • @sagargautam8193
    @sagargautam8193 6 місяців тому +9

    देश तथा बिदेश मा बसेर मनमुटुमा बस्न सफल गार्‍हो छ हो सिरियल हेरेर बसीराख्नु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुलाई हार्दिक मंगलमय शुभकामना उन्नति प्रगति होस

    • @tiwarikanchan12345
      @tiwarikanchan12345 6 місяців тому

      ua-cam.com/video/WRwFHACljUk/v-deo.htmlsi=jrRLm1wecuVzMZLu

  • @amritthapa-d3f
    @amritthapa-d3f 6 місяців тому +2

    याे मनराज कि बुडिले बिचार मनराज दाइ लाई अतेचार गरेकाे मन परेना करुणा दिदिले ❤❤❤

  • @devbahadurkarki7575
    @devbahadurkarki7575 6 місяців тому +1

    हो पुतली हुनुपर्छ रमाइलो हुनछ

  • @laxmanrana750
    @laxmanrana750 6 місяців тому +2

    ❤❤❤❤❤ राम्रो छ

  • @amarlama335
    @amarlama335 6 місяців тому +115

    भटभटेर पुतालीको फेरि अब संगै भएको हेर्न मन हुनेहरु कोको हुनुहुन्छ 🙋💏🥀❤️🧡💕👉️🙏🙏🙏

    • @tiwarikanchan12345
      @tiwarikanchan12345 6 місяців тому

      ua-cam.com/video/WRwFHACljUk/v-deo.htmlsi=jrRLm1wecuVzMZLu

    • @JitBadhadur
      @JitBadhadur 6 місяців тому +2

      ma xu ahile sahma naxutai herko❤❤❤❤

    • @sallahtamang1993
      @sallahtamang1993 6 місяців тому

      ❤❤😂😂🎉🎉😢😢😮😮😅😅😊😊❤❤❤❤❤❤❤❤❤❤❤❤❤😂😂😂😂😂❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤​@@JitBadhadur

    • @samjhanabhattarai3069
      @samjhanabhattarai3069 6 місяців тому

      मैले पनि यो सिरियल नछुटाइ हेरेकी छु,म पनि भट्भटे र पुतलिलाइ संगै भएको दख्न चहन्छु।

    • @prajitawagle394
      @prajitawagle394 5 місяців тому

      ❤️🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

  • @K6-wc2qx
    @K6-wc2qx 6 місяців тому +3

    युटयुब मा 1k भन्दा तल भएका जति एतातिर हाजिर होउ होइ एक आर्का ले सपोट गरुम मिलेर अघी बढम ।👀🙏🙏

  • @zeeseedev6773
    @zeeseedev6773 6 місяців тому +6

    1k भन्दा तल सबै एक हौ मिलेर अघि बढौ❤❤

  • @SitaKhadka-dx7sj
    @SitaKhadka-dx7sj 6 місяців тому +3

    त भट्ट भटे के राम्रो छस् अरुलाई आरुप लगाउनि

  • @rajarammahat8899
    @rajarammahat8899 6 місяців тому +16

    आहा कति राम्रो सिरेल भट भटे नछुटाई हेर्ने कोको हुनुहुन्छ 💓💓

  • @bhimbahadur813
    @bhimbahadur813 6 місяців тому +2

    ल गारो छ तिमलाई धन्यबाद हजुर लाई ल ल राम्रो हुदै आएको छ है भतभते सर ❤❤❤

  • @KhirshaGunrung
    @KhirshaGunrung 6 місяців тому +20

    भटभटेर पुतलीसँगै भएको हेर्न मन छ। छिट्टै पुतली पनि आउनुपर्यो। रियासा पनि❤❤ पुतली आए न भने यो सिरियल हेरिँदैन

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 6 місяців тому +7

    सपोर्टर साथी हरु को को हुनुहुन्छ साथी हरु 😊😊😊

    • @Skgurung-rr3jm
      @Skgurung-rr3jm 6 місяців тому +1

      म नि छु बम पनि गर्छु मलाई नि गर्निश हैई

    • @Mingmartamang284
      @Mingmartamang284 6 місяців тому

      Ma pani xu hai sathi haru ma pani garxu sabai lai

  • @sitabaraili3531
    @sitabaraili3531 6 місяців тому +2

    यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤️🙏🙏

  • @saurabkhilingraiSaurabrai
    @saurabkhilingraiSaurabrai 6 місяців тому +80

    भाग १ देखि अहिले सम्म नछुटाई हेर्नु हुनेहरु यता हाजिर हुै !

    • @DineshRai123Rai
      @DineshRai123Rai 6 місяців тому +2

      Me

    • @kabinmagar2957
      @kabinmagar2957 6 місяців тому +1

      मैले पनि नछुटाई हेरेको छु❤

    • @IndraPun-d7b
      @IndraPun-d7b 6 місяців тому +1

      ❤❤❤❤❤❤❤❤

    • @NishaDipu
      @NishaDipu 6 місяців тому +1

      म हु है

  • @Mamtagrg613
    @Mamtagrg613 6 місяців тому +7

    पुतली बिना गाह्रो छ हो खल्लो लाग्ने जति यता हाजिर हुम त साथीहरु❤😊

  • @dilmayalimbu8487
    @dilmayalimbu8487 6 місяців тому +2

    गाह्रो छ हाे सिरियललाई सम्पूर्ण नयाँ बष 2081 सालकाे शुभकामना छ है। 😅😅😅😅😅😅😅😅😅

  • @dipendrakumal715
    @dipendrakumal715 6 місяців тому +2

    पुतली र भट भटे फ़ेरि एक हुनु पर्यो अब

  • @bipsan123
    @bipsan123 6 місяців тому +1

    पुतली र सुन्दरी छिटो आउनु पर्यो हो यो सिरेल मा

  • @arzoonrana1994
    @arzoonrana1994 6 місяців тому +1

    मेरो comment ❤❤जस जस्ले पढदै 💞🥀🌹हुनु हुन्छ हजुरहरुको ❤🎉परिवार लाई भगवान ❤💞🥀पशुपति नाथले रक्षा 🙏🙏गरुन💞🌹🎉

  • @ramkumarkhadka11111
    @ramkumarkhadka11111 6 місяців тому +3

    Yutub ma 1 k भन्दा कम हुने ले सपोटगरम है❤❤❤❤❤

  • @poojapoudel7560
    @poojapoudel7560 6 місяців тому +2

    पुतलि नभाको त हेर्नै मन लाग्दैन छिटो पुतलि नि आउनु पर्छ भन्नि को को हुनुन्च

  • @namratarai8943
    @namratarai8943 6 місяців тому +2

    यक्दम intrested episode को लागि सम्मान 🤣🤣🙋🤣🙋पुतली र भट भते यकसाथ हुनु असम्भब होर

  • @pujashahi5369
    @pujashahi5369 6 місяців тому +2

    पुतलीको आगमन हुनू पर्यो रमाईलो भएन

  • @junumayalimbu862
    @junumayalimbu862 6 місяців тому +2

    टीका राम बा ले तेसरी अन्न मा कहिले हात धुनु हुन्न अलछिना लाग्छ।

  • @bipsonbohora-lx7ym
    @bipsonbohora-lx7ym 6 місяців тому

    एपिसोड १-१९८ सम्म नछुटाई हेर्ने जति एता फटाफट कमेन्ट गरुम लुलुलु छिटो 🙏🙏👍️👍️👈️👈️

  • @tekraj970
    @tekraj970 6 місяців тому +4

    पुतली पनि आउनु पर्यो भने ले सबै जना ले सपोट गरौ है 😂❤❤

  • @sujandhungana5111
    @sujandhungana5111 6 місяців тому

    युटुब मा 1k भन्दा तल भएका जति हाजिर हुम एक अर्को लाई सपाेट गरम मिलेर अघि बढम🙏🙏🙏🙏❤❤❤

  • @kamalanjan7538
    @kamalanjan7538 6 місяців тому

    गाह्रो छ हो सिरियल अति राम्रो बन्दै गएको छ यस सिरियल हुनु भएका कलाकार सबै राम्रो हुनु हुन्छ तर त्यस मध्य मलाई मन पर्ने छुर्पी सोल्टा😊

  • @SamirKarkee06
    @SamirKarkee06 6 місяців тому +6

    1k भन्दा मुनि जति छ, UA-cam मा एक अर्कालाई समर्थन गरौं र चलचित्रलाई अगाडि बढाऔं ❤️❤️🙏

  • @olimukunda
    @olimukunda 6 місяців тому +3

    अर्को बिहे हुनि भो भटे को छाया संग

  • @Tekbdrreule
    @Tekbdrreule 6 місяців тому +4

    सबैले सपोर्ट गर्नुहोला ❤❤❤❤

  • @UshaPariyar-s1l
    @UshaPariyar-s1l 6 місяців тому +3

    यो सिरियल नछुट्टाइ हेर्ने जति यता है❤❤

  • @tultamang
    @tultamang 6 місяців тому +2

    भाग १ देखि नछुटाएए हेर्नू हुने जति एता हाजिर हौम है

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 6 місяців тому +3

    सबै साथी मिलि एक अर्कालाई सपोर्ट गर्नु होला 😂😂❤

  • @Abisek12352
    @Abisek12352 6 місяців тому +2

    भटभटे दाइ त real मै खन्चुवा हुनुहुन्छ जस्तो लाग्छ खाको मात्रै देख्छु जहिले 😂😂🤣

  • @suman.minivideo
    @suman.minivideo 6 місяців тому +1

    युटुब मा 1k भन्दा तल भएको जति यता हाजिर हुनुहोस् एकले अर्कालाई सपोर्ट गरम ।मिलेर अघि बढम है guys ❣️🙏🙏🙏

  • @SunithaNepali-o1h
    @SunithaNepali-o1h 6 місяців тому +2

    पुतली दिदि भएको भए अजै राम्रो हुन्थो होला

  • @dilbhadurshahi8245
    @dilbhadurshahi8245 6 місяців тому +6

    यो सिरियल पहिला भटभते हालत खराप अहिले मनराज भगवान को यो पनि ठिक छ😂😂😂😂

  • @pujashahi5369
    @pujashahi5369 6 місяців тому +2

    सुन्दरीको पनि आगमन हुनू पर्छ

  • @bomraj9250
    @bomraj9250 6 місяців тому +2

    भटभटे माइला King 👑❤❤❤

  • @NewreOfficial
    @NewreOfficial 6 місяців тому

    एक ले अर्कोलाई Support garam

  • @Dipeshthakuri980
    @Dipeshthakuri980 6 місяців тому +4

    ससाना युटुबरहरुले युटुबरलाइ सपोर्ट गरौ है युट्युबरहरुले 😢😢😢😢😢

  • @Ritubista1234
    @Ritubista1234 6 місяців тому +4

    सबै साना yuTubar हरु1k भन्दा तल को एक अर्कालाई साथ दिदै अगाडी बढौ है
    T a hajur 🎉

  • @Paulshah753
    @Paulshah753 6 місяців тому +74

    हाम्रो फिल्म "पुजार सार्की" को प्रतीक्षा मा को को हुनुहुन्छ

  • @dilbahadurroka4760
    @dilbahadurroka4760 6 місяців тому +1

    Good 👍 dherai Ramro prastuti ❤❤❤❤❤❤

  • @NareshBhatt2216
    @NareshBhatt2216 6 місяців тому +21

    मंगलम् भगवान मंगलम् विष्णु

    • @tiwarikanchan12345
      @tiwarikanchan12345 6 місяців тому

      ua-cam.com/video/WRwFHACljUk/v-deo.htmlsi=jrRLm1wecuVzMZLu

  • @Bhakta_zoc
    @Bhakta_zoc 6 місяців тому +2

    सम्पूर्ण काे घर मा लक्ष्मी ले बास गरून् 🎉 happy New Year

  • @YagendraSaudYagendra
    @YagendraSaudYagendra 6 місяців тому +2

    मलाइ गाराे छ सिरेल मन परछ हाे 🎉🎉🎉🎉🎉❤❤❤

  • @kapilThakuree215
    @kapilThakuree215 6 місяців тому +1

    नेपाली कला र संस्कृति लाई विश्व सामु पुर्याउन garo xa serial ले निकै भूमिका खेलेको छ म Kapil Thakuree काे तर्फ बाट सम्पूर्ण दर्शकहरू garo xa serial लाई यसरी नै माया गरिदिनुहोला भन्ने आशा छ ❤❤😊

  • @ramkhatri-mx3my
    @ramkhatri-mx3my 6 місяців тому +3

    My best siriyal garo chha ho malai ra yasaigari ramro Kam gardai janu ahi xa safaltako kamana dhanneybad ma chai hal banglore bat herdai xu dhanneybad

  • @KhirshaGunrung
    @KhirshaGunrung 6 місяців тому +2

    यो गाह्रो छ सिरियलमा भाग १ देखि १९८ हेरिँदै आएको थियो अब पनि पुतली आएन भने यो सिरियल कहिले पनि हेरिँदैन। भटभटेर पुतलीको जोडी हेर्न मन छ। फेरि पनि यति पुतली आएन भने अबदेखि यो सिरियल हेरिँदैन।

  • @rishiyt8848
    @rishiyt8848 6 місяців тому +2

    UA-cam मा 500 भन्दा तल भएका साथिहरु यता हाजिर हुनु मिलेर अगाडी बढौ 🎉❤🎉

    • @rishiyt8848
      @rishiyt8848 6 місяців тому

      Hajur haru jatile garnu hunxa sabailai back garnexu hai

  • @navarajadhikari5436
    @navarajadhikari5436 6 місяців тому +2

    अब यो सिरियल पनि पतन भएछ
    पहिल्यैदेखि कहानी अगाडि नबडेर झ्यउ लाग्न लागिसकेको थियो
    अब त पुतली र भटभटेमा फुट अाएपछी काम छैन

  • @SontashDhami-ih4or
    @SontashDhami-ih4or 6 місяців тому

    पुतली लाई लागनुपयो🎉

  • @cbale5216
    @cbale5216 6 місяців тому +1

    खै पुतली चाहियो

  • @Sujanmoktn
    @Sujanmoktn 6 місяців тому +1

    माेलाई मन पर्ने सेरेल my best ❤❤❤सबैले फलो गर्नु मो पनि गर्छु❤❤

  • @Balenshaofficesal5403
    @Balenshaofficesal5403 6 місяців тому +1

    नमस्कार म पुस्कल थापा क्षेत्री हाल दोहा कतार बाट भाग 1 बाट नछुटाइ हेर्दै आको छु ।🌺सम्झना❤अटुट❤मायाँको❤सौगात❤बोकर❤हजुरकोभिडियो❤सम्म❤आएको💟छु❤हजुरको❤कला❤प्रतिभालाई❤उच्च❤सम्मान❤गर्दै❤सफलताको❤ शुभकामना

  • @manikatamang7723
    @manikatamang7723 6 місяців тому +5

    Thank you so much UA-cam family ❤ सबै जनाले एक अर्कालाई सपोर्ट गराउँन है साथी हरु ❤😊

    • @Mingmartamang284
      @Mingmartamang284 6 місяців тому

      Malai pani garam hai sathi haru❤ ma pani garxu

    • @manikatamang7723
      @manikatamang7723 6 місяців тому

      @@Mingmartamang284 back dinu hai maile saport gareko xu brother

  • @Dear_Ama
    @Dear_Ama 6 місяців тому +3

    नयाँ नयाँ नेपाली फिल्म हेर्न यता आउ है

  • @chandsantosh8127
    @chandsantosh8127 6 місяців тому +2

    गारै रच हो ❤❤❤❤

  • @TikaramRoka-iv7pg
    @TikaramRoka-iv7pg 6 місяців тому +3

    dami xa

  • @MenuLama-z6v
    @MenuLama-z6v 6 місяців тому

    सुन्दरी लाई पनि देखाउनुपर्छ

  • @manishmagar1477
    @manishmagar1477 6 місяців тому +2

    Dharai ramroo katha

  • @ramailogulmiofficial3821
    @ramailogulmiofficial3821 6 місяців тому +2

    1k भन्दा कम भयका साथि मिलेर यक अर्का लाइ सपोर्ट गरौ।🙏🙏🙏

  • @MenuLama-z6v
    @MenuLama-z6v 6 місяців тому

    सुन्दरी खै

  • @gitapoudel463
    @gitapoudel463 6 місяців тому +1

    यो कम्मेत पदने lai देउताले care garun ra नपदने lai pane hai sathi ho

  • @rajkumarshrestha1904
    @rajkumarshrestha1904 6 місяців тому

    म छु म

  • @NTRNews.9
    @NTRNews.9 6 місяців тому

    युटुब मा 1k भन्दा तल भएका जति हाजिर हुम एक ले अर्का लाई सपोर्ट गरम मिलेर अघि बढम.....

  • @HemantBhandari-h4s
    @HemantBhandari-h4s 6 місяців тому +1

    धेरै राम्रो लाग्यो

  • @meenbahadurthapa1620
    @meenbahadurthapa1620 6 місяців тому +4

    Purai Tim ma tikaram sir best hunu hunxa I like ❤❤❤❤❤🎉🎉🎉🎉

  • @minkhatri4020
    @minkhatri4020 6 місяців тому +2

    Derai nai Gharo 6 👌👌👌❣️❣️❣️🌹🌹🌹

  • @jayab.k.5467
    @jayab.k.5467 6 місяців тому

    पुतली देखिएर सिरेल राम्रो लागेन

  • @yegendrasingh9970
    @yegendrasingh9970 6 місяців тому +2

    Superb

  • @eaklokanxoma3478
    @eaklokanxoma3478 6 місяців тому

    पुतली बिना को ठिक लागेन

  • @rbgyawali3199
    @rbgyawali3199 6 місяців тому +1

    आजभोली अली राम्रो लागेन हजुर क्वालिटी आयन।

  • @Yamrajofficial100
    @Yamrajofficial100 6 місяців тому +3

    My favorite Seriyal Garo xa ho malai ❤❤

  • @gangasubedi5612
    @gangasubedi5612 6 місяців тому +2

    य टीका राम दाई बुडेस काल लागि सक्यो उमेर पनि पुगेसक्यो केहो दाई को चाला माला श्रीमति ले गाँउ घर 🏠 तिरका फुचे बुगंगा हरु सगँ मस्केर हिडीन भनेर घरबाट बाहिर निकालि दिनु भयो त अब बयडेस कालमा यता न उता जस्तै भयो है टीका राम दाई अब के गर्छौ त / कसैको श्रीमति भयर पनि बाहिरै छन् कसैको श्रीमति मनराज लाई खोज्दै जाँदै हिड्छन अलि कति चै बडी नै भाको हो करुणा श्रेष्ठ मनराज आफ्नै श्रीमति हुन साचिकै हो भने बेमानि स्वस्नि मान्छे रेछ हो करुणा श्रेष्ठ त 🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤❤❤🎉🎉❤❤❤

  • @shitalsarumagar4557
    @shitalsarumagar4557 6 місяців тому +3

    My favourite serial 🥰 sadhai safaltako subhakamana xa hole teams lai thanks 🙏

  • @anilraiofficial9745
    @anilraiofficial9745 6 місяців тому +2

    गाह्रो छ हो ❤

  • @sujanbishwokarma7363
    @sujanbishwokarma7363 6 місяців тому

    एकदमै राम्रो लाग्यो ❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉🎉❤🎉❤

  • @ckchapagain123
    @ckchapagain123 6 місяців тому

    हामी पनि हेर्छु

  • @rameshgurung719
    @rameshgurung719 6 місяців тому

    पुतलि चाहियो हजुर जसरी भए पनि पानी बिनाको माछा झै भएका छाै।