Wow कस्तो राम्रो जोडि। यसरि नै हासी खुशी जिउनु । जिवनमा माया भन्दा ठूलो चिज केही पनि हुन्न । मायाले जिउन सिकाउछ,मायाले काम गर्ने हौसला बढाउछ, मायाले परिवार सङ्ग गर्ने राम्रो व्यवहार सिकाउछ , मायाले बाच्न सिकाउछ। धेरै शुभकामना ।
बा आमाले चाडो यो जोडी लाई घर बोलाएर सफल दाम्पत्य जिवनको आशिर्वाद दिनुहोला। यस्तै हो समय अनुसार चल्नु पर्छ । मन मिलेर बिहे गरे गल्ती गरेका छैनन् । मन मिल्नु खुशी हुनु यत्तित हो जिन्दगी जिउनु मजा ।
wow beautiful jodi सुजल जी एम सर म हजुर को शुभ चिन्तक हु। हजुर को सबै भिडियो हेर्छु । अबो यो जोडी लाई पनि चाँडो भन्दा चाँडो परिवार सँग एक भएर मिलेर बस्ने वातावरण गरिदिनु होला । जस्तै दाङ को नै लाहुरे मगर बाजे को परिवार को मिलाप जस्तै होस । र म पनि उहाँ को बुवा लाई अनुरोध गर्दछु । हजुर ले छोरा बुहारी लाई सुइकार्नु होला । बिन्ती गर्दछु ।
गीतले भनेझै हजारौ फुल हरु मध्यमा मन पराउनेत एउतैईनैई हो दुबैई जना को एसरीनैई हासीखुसी जीन्दकी बीतोस बाचुनजेल सम्मा मयाको दोरी बाधेर राख्नु होस जले जे भनेनी आखीरी जीन्दकी बीताउनेत हजुर दुबैईले हो
Jun ama le 9 mahina kokh ma rakhera janm diyo Ani Jun bua le jindagi bhari hath ko chhala darne samma Kam garera palyo last ma unko khusi ko lagi hoina re nalayak santan bhanda na janmanu ramro
गृह कलह कति हेर्नु, अहिले fresh लाग्यौ। गल्ती भएको छैन भाइ, माया गर्नु पवित्र श्रृष्टी हो मान्छेले दाग लगाउँदा सतकुरा भुल्नु हुन्न। mcc रे, बलात्कार रे, बुढी पोईला बूढो पोईलो रे।।। आक्रान्त दुनियामा यी जोडी देखेर शितल लाग्यौ।
Getting married intercast isn't good that creates many escalation in our caste based society. It will be accepted when they both are capable and independent to take challenges.
हजूरहरुको दाम्पत्य जीवन सुखमय बनोस् फलोस् फूलोस् हार्दिक बधाई साथै अशेष शुभकामना।
जीवन भरि यसरी नै हासि खुसि रहनु होला ।।।
कति राम्रो जोडि भगवान् ले नै बनाएको जस्तो छ।।।
राम्रो जोडी मिलेको परिवार हाशी हाशी बोल्ने मन पर्यो घर परिवार ले छिटै घरमा बोलावास शुभकामना
सुन्दर जोडी, हसिली बैनी राम्रो लाग्यो।
यहि त छ नेपालमा नराम्रो चलान सकेसम्म घरको परिवारलाई मनाएर सबै मिलेर संगै एउटै घरमा बस्ने प्रयास गर्नु शुभकामना छ राम्रो जोडि लाई र सानो नानी लाई
दामी छ जोडी घरपरिवारले सबै कुरा बिर्सेरसि स्विकार्नु पर्छ
Wow कस्तो राम्रो जोडि। यसरि नै हासी खुशी जिउनु । जिवनमा माया भन्दा ठूलो चिज केही पनि हुन्न । मायाले जिउन सिकाउछ,मायाले काम गर्ने हौसला बढाउछ, मायाले परिवार सङ्ग गर्ने राम्रो व्यवहार सिकाउछ , मायाले बाच्न सिकाउछ। धेरै शुभकामना ।
बा आमाले चाडो यो जोडी लाई घर बोलाएर सफल दाम्पत्य जिवनको आशिर्वाद दिनुहोला। यस्तै हो समय अनुसार चल्नु पर्छ । मन मिलेर बिहे गरे गल्ती गरेका छैनन् । मन मिल्नु खुशी हुनु यत्तित हो जिन्दगी जिउनु मजा ।
कति राम्रा जोडी कस्ता बाबा हो यति राम्रो छोरा बुहारी लाई नहेर्ने
हिजोको अन्तरबार्ता मा म्याम को मात्र हेरेको थिय आज भने श्रीमान लगायत निकै मायालाग्दी छोरिको साथमा हेर्न पाइयो सुखी अनि खुसी परिवार
त्यति प्यारी राम्री नातिनी देखेर मन त पग्लिनु पर्ने हो बुढाको|
काले काले दिलवाले रैछ भाइ ,श्रीमती को कुरै नअरम हिरोनी भन्दा अझ राम्री ।👌👌
ठ्याक्कै मेरो कहानी जस्तै रहेछ तपाइको जीवन कहानी पनि लभ पर्नेदेखी लियर अन्तरजातीय म्यारिज पनि रहेछ तपाइहरुको जोडिजस्तै खुसिनै छौ हामिपनी धन्यवाद
जोडि राम्रो छ सफलताको शुभ कामना हनि बधाई छ तर फेरि पछी रुदै यहि मिडियामा आएको देख्न नपरोस
वाउ वाउ धेरै राम्रो वाहा को सोर र तेतिकै
राम्रो जोडि वाहा हरुलाइ
बाकि जीवन अझ रमालो सफल होस शुभकामना छ भाइ बैनिलाइ
Lovely Couple God bless you both n ur baby 💞
अन्तरजातीय हरुको बच्चा नै राम्रो जन्मिन्छन
कति राम्री nani हौ?♥️♥️♥️😘😘😘
100%right ho
अनी अंतर। जातीय कसरी। भयो। दुबई। जाना। त। थापा। नै। भनेका। छन। त। ?
@@puranthapa8545 thapa magar Chhetri Thapa
Lu badhaix bhai bahini lai, ekdam ramro lageyo, jodhi excellent.
सुन्दर जोडी बुबा आमा ले पनि राम्रो संग घर भित्राउनु होला ल 🙏🙏🙏
राम्रो जोडी नानी हो राम्रो संग जीवन चलोस् शुभकामना
Aamai ni bichara kati bujaki xora buhari baba sanga maf magiranuvako xa kati mayallagdo❤❤ ''merota aasui aayo'' xori pani cute 🥰🥰🥰
सबैको मन यस्तै हुनु पर्छ
Durges thapa ko vanda ta kati ramro sor
स्विकार नगरे पनि अाफ्नाे जिन्दगि हाे यसरी खुसि भयर बाच्नु हाेला पुराना बुढाहरु सबैकाे यस्तै हाे
Happy Married Life both of you. Thank you Hajurle asto ramro jodi lai prastut garaunu bhayo.
मान्छे मान्छे सबै एउटाई हो सानो जात र ठुलो जात भनेर मान्छेले मान्छेलाई भेद भाभ राख्नु भनेको मुर्खता हो
God blessing the couple... 👍👍👍
Thank you Sujan bhai for bringing their painful issue in public. Hope Buwa will realise this and except Chhora, Buhari small natini.
wow beautiful jodi
सुजल जी एम सर म हजुर को शुभ चिन्तक हु।
हजुर को सबै भिडियो हेर्छु । अबो यो जोडी लाई पनि चाँडो भन्दा चाँडो परिवार सँग एक भएर मिलेर बस्ने वातावरण गरिदिनु होला । जस्तै दाङ को नै लाहुरे मगर बाजे को परिवार को मिलाप जस्तै होस ।
र म पनि उहाँ को बुवा लाई अनुरोध गर्दछु । हजुर ले छोरा बुहारी लाई सुइकार्नु होला । बिन्ती गर्दछु ।
अति राम्रो जाेडी सधैं हासीखुशी का साथ दिनहरू बिताउनु नाँच धेरै राम्रो छ
raamro xa ajai pargati garnu hola 💖💖
गीतले भनेझै हजारौ फुल हरु मध्यमा मन पराउनेत एउतैईनैई हो दुबैई जना को एसरीनैई हासीखुसी जीन्दकी बीतोस बाचुनजेल सम्मा मयाको दोरी बाधेर राख्नु होस जले जे भनेनी आखीरी जीन्दकी बीताउनेत हजुर दुबैईले हो
So sweet Jodi, wish you all the best
My best tiktoker laxmi thapa sis have a successful life sis ......God bless u and ur family
Khub ramro jodi hunuhunxa nani pani ati cute 🥰 from Ashok Kumar thapa chetry Lucknow india
बधाई छ जोडी लाई
अाज श्रीमानश्रीमती संगै देख्न पाइयो खुसि लाग्यो
Very lovely family and for them brite future God bless them.
Thank you Sujal sir.
मलाई नि यसरी नै जिउन मन लाग्छ जिनब सग तर ..........
Laxmi ji ko jodi saachao tyakh mileko rahechha sada khusi rahous thankyou.
बधाई छ ,कति क्युट नानु😘😘
Tapai haru ko Dampatya jeevan sadhai shukha ra khushamaya rahos, Ishwor le tapai haru teenai janako kalyan garun.
धेरै -धेरै राम्रो शिव र्पाबति को जस्तो
Malai prem bibaha man parxa sacchai wahaa haruko video herda pahilako mero samye sangai milne rahexa
So nice song best of luck
Very nice jodi God bless you both
कस्तो फटाहा अबिभावक रहेछ
मैले पनि अन्तरजाती बिहे गरेको हो बाउआमा को खुसीको लागि बिहे गरिदिने हैन आफ्नो खुसिको लागि बिहे गर्ने हो ।
Same
Hotani vhaniko
Jun ama le 9 mahina kokh ma rakhera janm diyo Ani Jun bua le jindagi bhari hath ko chhala darne samma Kam garera palyo last ma unko khusi ko lagi hoina re nalayak santan bhanda na janmanu ramro
राम्राे जाडि ।
Wow biutiphul phemli 👌👌👌👌👌🥰🥰🥰🥰🥰👍👍👍👍👍
Great couple. Wish you all the best
आफ्नो जातमा आफै ठुलो हो !सचेत
गृह कलह कति हेर्नु, अहिले fresh लाग्यौ। गल्ती भएको छैन भाइ, माया गर्नु पवित्र श्रृष्टी हो मान्छेले दाग लगाउँदा सतकुरा भुल्नु हुन्न। mcc रे, बलात्कार रे, बुढी पोईला बूढो पोईलो रे।।। आक्रान्त दुनियामा यी जोडी देखेर शितल लाग्यौ।
दुबै जना थापा अन्तरजातीय भन्छ कि छेत्री थापा हो केटा चाइ।??godbless you all.!
All human beings are one, blood is red, love makes everything possible.
Best couple In the world 🌎
So beautiful family 💗💗
Basnta vaiko jodi dami hai😍😍😍
Kati ramro Jodi god bless u
Ramro xa jodi badai xa ramro gardai janu milera sabai thik vaihalxa
Kati ramro kt yahr
Beautiful couple ❤️
Nice jody mn paryo hoii
Wo wo beautiful couple badhai chh
Kari mito boli ra haso sadai hasirahanu ra khusi hunu yakadin sabai tika huncha vai bahini ❤️❤️💐💐
O000 Nanii kati Ramroo haii
Beautiful couple and take care 🤗❤️
dai ko geet dami lagyo
Kati ramro jori
Present social concept and jatipati damaged mindset must be cleaned and take forward to equity growth and growth socializum in humanities
wow nice jodi nice family 🇳🇵❤️🙏🏼
Ekdum 👌👌 jodi God bless both of you
हैन थापा थापा कसरि अन्तरजातिया भयो नबुझेको कुरा 🤔🤔
अनि सुजल सर ससुराली/माईती पक्षतिर अहिले आवात जावात छ छैन् होला? सोध्नु भएन नि?
So beautiful couple 💗
बधाई छ
So beautiful family
NYC JODI GOD BLESS YOU❤️❤️
Good bro
Hajur haruko jodi sadhai ramro hos
Aaha nice family 👌❤️❤️❤️❤️❤️
Badhai xa baini
Good जोडि
बधाई छ भाइ बईनिलाई
यो रामरो जोडी लाई समान छ बधाई छ ससुरा बुबा निसठुरी रहेछ छोरा ले बिवाह गरेको मा के गलती गरेछ र
Getting married intercast isn't good that creates many escalation in our caste based society. It will be accepted when they both are capable and independent to take challenges.
Wow🙏🙏🙏🙏
हे भगवान मैले नि स्कुल बातै भगाएको श्रीमति खै मेरो अन्तरबार्ता कहिले आउने होला???
kati ramro jodi 😍😍😍
Kasto ramro pariwar badhai ho
Wow Nice jodi congratulations
Lala God bless you❤
Vai ko jodi chai mlai atinai man paro 💯💯
कति राम्रि 😘
Happy married life both of you
Chore Kate ramro hajur quit grils
Wow beautiful jodi sadhai yasarinai hasi khusi gindagi bitaunu
Kati hasi khusi mile ko jodi
Jodi ramro xa hajur ko