माछाले टो-क्दा लाउरे बा को छटपटाई छटपटाई खुत्रुकै ज्या-न गयो। दाङ्ग मा हेर्नुस | Sujal G.M |

Поділитися
Вставка
  • Опубліковано 25 жов 2024

КОМЕНТАРІ • 588

  • @bishwastanahunge5378
    @bishwastanahunge5378 3 роки тому +67

    मान्छे लाई काल आयो भने सोच्दै नसोचेको चिज बाट पनि मरिदो रहेछ अचम्म लाग्यो सुनेर rip

  • @gyanushrestha7204
    @gyanushrestha7204 3 роки тому +1

    बाम माछा हुनसक्छ

  • @nepalifunnychannel8643
    @nepalifunnychannel8643 3 роки тому +1

    मर्न देऊ काल आए कसैको केही लाग्दैन जिउदो माछा लाई मुखले टोकेर मार्न खोज्नु नै उनको काल हो

  • @pramitalimbu5889
    @pramitalimbu5889 3 роки тому +22

    अर्काको ज्यान मार्नु भनेको पाप हो भन्ने कुरा जानी जानी फेरि किन मुख्मा लाउनु जसलाई पनि आफ्नो ज्यान को माया हुन्छ र आफ्नो रक्षा को लागि जस्तो सुकै अवस्था आएपनि प्रतिकार गरिन्छ नि होइन र

    • @yamsingjai9225
      @yamsingjai9225 3 роки тому +1

      Aru k hi hoina pramita kal ayasi k k hunxa2

  • @pratimabudhathoki4613
    @pratimabudhathoki4613 3 роки тому +2

    जीउँदै माछा लाई मुखमा चै किन हल्नु भयको होला त्यै अच्चम्म लाग्यो।

  • @naranshrestha5218
    @naranshrestha5218 3 роки тому +28

    माछा लाई किना मुखमा लाउनु !माछा होस वा आरु कुनै जीव होस जिउदो जीव जन्तु लाई मुखमा लाउनु नै ठुलो गल्ती हो !मानव भएर जनावरको ब्यहोरा गरेको फल पाएछ

  • @DeepsikhaThapa-d1c
    @DeepsikhaThapa-d1c 3 роки тому +144

    कुनैपनि जिबजन्तु लाइ ज्युँदै कसैले पनि मुखमा न हालुम 💉किनकि हरेक जिब सङग बिष हुन्छ✍️चेतना फैलाउ⬛भिडियो हेर्ने जतिले यस्तो न गर्नुहोला धन्यवाद

  • @pradipbudha7331
    @pradipbudha7331 3 роки тому +1

    दुखद घत्ना हो तर एउता शिक्छा सबै लाई भयो। जे भय पनि माछा समायर मुख ले तोक्नु पनि मूर्खता नै हो नि त ।

  • @geetakharal1167
    @geetakharal1167 3 роки тому +8

    त्यो माछो नभएर अरु कुनै जीव हुन पर्छ ,,नत्र आज सम्म माछ्ले टोकेर मान्छे मरेको सुनेको थिएन ,,निहु र काल मिलेको हो ,,हार्दिक श्रद्धाञ्जली ।।

  • @premdibasbaukhahi653
    @premdibasbaukhahi653 3 роки тому +1

    मुखमा चाई किन हाल्नु पर्यो फेरि माछा 😥

  • @gauravthapa9441
    @gauravthapa9441 3 роки тому +1

    माछा चै किन मुख मा हालेको त जिउदै काल आएसी नाना खन्न हुन्छ

  • @kcbharat68
    @kcbharat68 3 роки тому +1

    हैट हेर्दै डर लाग्ने जस्तो माछा मत पैलो पटक देख्दै छु

  • @kalpukalpana3492
    @kalpukalpana3492 3 роки тому +20

    माछा छोपेर मुखमा हाल्नु अनौठो लाग्यो कि पहिले देखिको बानि यस्तै थियो नबुझेको कुरा

    • @yamsingjai9225
      @yamsingjai9225 3 роки тому

      Halne kura mukha ma halepo hunxa na hune kura mukha ma halesi astai hunxa

    • @naradharggh2074
      @naradharggh2074 3 роки тому

      Bam maach to Testo maile pani khako xu

  • @ramubhattarai5122
    @ramubhattarai5122 3 роки тому +1

    नाग हुनु पर्छ हाम्रो गाउमा नि येस्तो भको थियो माछा मारेप्छी 2hrs मान्छे मर्यो

  • @sugamrana6858
    @sugamrana6858 3 роки тому

    यिनी नाग देउता हुन सक्छन । हरे शिव !

  • @sushilbairagi9241
    @sushilbairagi9241 3 роки тому +1

    जीउदो माछालाई मुखमा हाल्ने किन काल खोजेरैत होलानी।।

  • @hgyohj3228
    @hgyohj3228 3 роки тому +25

    दुखत घटना भयो।सुजल जि यम सर🙏🇳🇵

    • @basantabasanta9824
      @basantabasanta9824 3 роки тому

      बाम माछा हो मानो पुगेको हो दैको त्यो माछा नै हो

  • @Tube999j6
    @Tube999j6 3 роки тому +3

    ☺️😂😂👌👌🙏🙏 माछाले तोकेर मान्छे मरेको आजै सुने😋

  • @bimal96htdvlog15
    @bimal96htdvlog15 3 роки тому +1

    माछा त माछा नैइ हो तर जिब्रो मा परेर होला कि

  • @KamalThapa832
    @KamalThapa832 3 роки тому +22

    स्थानीयको भनाई अनुसार त्यो माछा रजबाम हुनु पर्छ । यो माछा(रजबाम) तनहुँको ढोरबराही मन्दिरको पोखरीमा देखिन्छ ।।

    • @somlama1796
      @somlama1796 3 роки тому

      यो फोटोमा देखको माछा राजा बामनै हो । हामी तिर पनि अउछ धेरैनै देखा पर्छा यो राजा बाम माछा । तर खोई म अफैले धेरै मारे समाय तर यस्तो घटान भको छैन । तर कसारि यो सब भयो कुन्नि ..?

    • @shantirai5000
      @shantirai5000 3 роки тому

      जहाँसम्म मलाई लाग्छ रजबाम नै हुनुपर्छ ठाउँ अनुसार मा फरक नाम तर दुख लाग्यो 😢रिप 😢

    • @मेरोदेशप्यारोलाग्छ
      @मेरोदेशप्यारोलाग्छ 3 роки тому +1

      @@somlama1796 यो माछा राजाबाम जस्तो देखिन्छ पच्छर र टाउको फरक झट्ट हेर्दा सर्प जस्तो हुन्छ तर त्यो होइन यो माछा राजाबाम जस्तो स्वादिलो हुँदैन तराई क्षेत्रमा त्यो पनि अलिक ठूलो नदीमा खासै मिल्दैन सानोतिनो पानीमा सिमसारमा हिलो भित्र मिल्छ यसलाई अन्धा माछा, अन्धाई माछा भन्छन् थारूले बढी खान्छन्

    • @somlama1796
      @somlama1796 3 роки тому

      @@मेरोदेशप्यारोलाग्छ हजुरलाई थहा रहेछ ।। राजा बाम र आन्धा बाममा झुकिन्छ प्रय मानिसहरु । फराक यस्मा के छ भने आन्धा बाम चितुवाको जस्तो टाटे पाटे हुन्छ यो बाम सानो देखि धेरै ठुलो सम्मा हुन्छ । आन्दा बाम सानो मुठि भरिको हुन्छ । यो आन्धा बाम घोल य हिलोमा दुलो भित्रा पईने माछा हो । हाम्रो तिरा प्रासस्था पाईन्छ दुबै किसिमको बाम हजुर ..!

    • @मेरोदेशप्यारोलाग्छ
      @मेरोदेशप्यारोलाग्छ 3 роки тому

      @@somlama1796 बाममाछा 2,3 रङ को देखिन्छ मुख अलिकति तीखो पुच्छर च्याप्टे हुन्छ तर यो अन्धा माछा हाम्रो तीरको पहाड को खोलामा मिल्दैन किन भने म जन्मेको हुर्केको पहाडमा नै हो 16, 17 बर्ष भो तराई झरेको तराईमा मिल्ने बाम पहाडको जस्तो नै हुन्छ तर यो अन्धा माछा पनि 2,3 कलर को हुन्छ बनावट सर्प जस्तो हुन्छ अलि घिन लाग्दो नै हुन्छ

  • @prajapatidhakal6105
    @prajapatidhakal6105 3 роки тому +1

    माछाको गल्ती छैन , गल्तित अर्काको ज्यन मार्नजानेको हो सबैलाइ चेतना भया

  • @Numalimbu-vq7zd
    @Numalimbu-vq7zd 3 роки тому +34

    सर्प होला अन्धा बाम जस्तै देखिने सर्प पनि हुन सक्छ नत्र माछा ले टोक्दा त नमर्नु पर्ने कि त्यो माछा लाई सर्प लेटोकेको हुन पर्छ

    • @tamupadam695
      @tamupadam695 3 роки тому

      सहि भन्नु भयो।

    • @soniyarai5173
      @soniyarai5173 3 роки тому +1

      Yes sahi ho yo kura tyo maxalai sarpo le tokeko hola

    • @yamsingjai9225
      @yamsingjai9225 3 роки тому +1

      Testo hoina ni numa jiu bideshma dherai parjatiko maxxale toker manxe haru manxan ni

    • @somlama1796
      @somlama1796 3 роки тому

      होल सयद ..! नत्र हामी तिर पनि धेरै‌ यो खलको माछा देखा पर्छ । यो माछा लाई राजा बामनै भन्छौ । म अफैले धेरै मारे समायो खोई अहिले सम्मा यस्तो घटान घटेको छनौ ।।।

  • @hireshnpl5276
    @hireshnpl5276 3 роки тому +25

    Yo माछा लाइ ( electric eel..) भन्छ यो माछा लाइ छुदा करेन्ट लाग्छ। यो माछा को 650 voltage ⚡ hunx

    • @kushalgrg9876
      @kushalgrg9876 3 роки тому +3

      💯 electric eel nai ho tyo macha danger hunxa tesaile sabai le hos garnu parxa.

    • @hireshnpl5276
      @hireshnpl5276 3 роки тому +2

      @@kushalgrg9876 Saki vaneayo Bro ...we should take care... Nepal MA kahsai paaedaina tara first time news sune...but Bad news

    • @sanjayatamang3137
      @sanjayatamang3137 3 роки тому +2

      Sahi baat..

    • @arjunrai5760
      @arjunrai5760 3 роки тому +3

      ईल माछा होइन होला ईल माछा त मुखमा हाल्नु भन्दा पहिले हातले छुँदा नै करेन्ट लागनु पर्ने हो। यो ईल माछा होइन।

    • @manurana9496
      @manurana9496 3 роки тому +1

      यो माछाको नाम अन्धो बम हो।

  • @rajthing6513
    @rajthing6513 3 роки тому +8

    काल आएपछि कसको के लाग्छ र हजुर किन टोक्नु पर्‍यो पछारे भए के हुन्थे होला

  • @bipikarana2628
    @bipikarana2628 3 роки тому +7

    अनौठो समाचार पो सुनियो त अचम्म लाग्यो

    • @yamsingjai9225
      @yamsingjai9225 3 роки тому

      Teti saro anautho mannu pardaina bipika bidesh ma dherai manxe harulai maxxale khanxa

  • @KaloSansar
    @KaloSansar 3 роки тому

    नेपालमा त्यस्तो कुनै माछा छैन जुन मान्छेको ज्यान लियोस्।त्यो सर्प हुनुपर्छ माछा होईन।बकम्फुसे कुराले उल्लु नबनाउ

  • @jit7133
    @jit7133 3 роки тому +27

    नीउ र काल मीलेको अरु केइ होइन उहाको दीन आजैइ सम्म थीयो

  • @bishalrai8768
    @bishalrai8768 3 роки тому +1

    याद रहोस् त्यो माछा नै हो तर जिब्रो बाहेक अरू अङ्गमा टोक्दा मृत्यु हुँदैन

  • @arjunrai5760
    @arjunrai5760 3 роки тому +24

    माछा होइन होला, सपंले होला। माछा यति धेरै विषालु हुन्छ र ?

    • @laxmipun6777
      @laxmipun6777 3 роки тому

      Thek vano vayo yo
      Sarf nai ho

    • @Penegurung5
      @Penegurung5 3 роки тому

      Hoina hou bro electric eel ho. Yo Macha le 500 volt ko current supply garxa. Jasle garda euta hatti pani morcha

    • @arjunrai5760
      @arjunrai5760 3 роки тому

      यो ईल होइन किनकी ईल हो भने हातले छुँदा नै करेन्ट लागनु पर्ने हो मुख मा पुरयाउनै पाऊदैन नि।

    • @arjunrai5760
      @arjunrai5760 3 роки тому

      ईल माछा को मलाई पनि धेर-थोर जानकारी छ।

    • @Penegurung5
      @Penegurung5 3 роки тому

      @@arjunrai5760 bro haat samatesi haat ma nai chapkin cha. Thorai volt hoina ni. 450 vanda dherai volt le chapkaidincha

  • @nepalifunnychannel8643
    @nepalifunnychannel8643 3 роки тому +1

    मान्छेलाई काल आयो भने भ्यागुता ले टोकेर पनि मर्छ

  • @vlogkhuman
    @vlogkhuman 3 роки тому

    बाम माछा हो हैछ।

  • @rsdulal5295
    @rsdulal5295 3 роки тому +1

    बिजुली बाम माछा हो त्यो ।

  • @nirmalanirmala6475
    @nirmalanirmala6475 3 роки тому

    oh no danger tey maxya nai hoin sarpo hola

  • @ishanivolg7245
    @ishanivolg7245 3 роки тому +1

    जिउदो माछा लाई मुख मा हाल्ने होइननि

  • @khantikhanti3220
    @khantikhanti3220 3 роки тому +1

    काल आए पछि कस्को के लाग्छ र

  • @bhismanrai8163
    @bhismanrai8163 3 роки тому +31

    Kunai प्रजातिजो सर्प नै हुनु पर्छ त्यो। मृतक प्रती हार्फिक श्रदान्जलि

  • @Dubai739
    @Dubai739 3 роки тому +19

    सर्प होला माछा होइन तपाईं हरु ले राम्रोसँग हेर्न भ्याउनु भएन माछा ले एस्तो गर्दैन

  • @mankakura219
    @mankakura219 3 роки тому

    पत्रकार भनेको सुजल दाइ जस्तो हुन पर्छ

  • @balbahadur6770
    @balbahadur6770 3 роки тому +5

    अन्धोई माछा हो सर ।यहाँ मलेसियामा पनि पाउँछ सर पुच्छर चेप्टो हुन्छ अघि मन्टो चै सर्प जस्तै हुन्छ त्यो माछा कोआँखा हुदैन

  • @sabitrapun5898
    @sabitrapun5898 3 роки тому +5

    Thank u so much sujal for your good information.

  • @yajnoostamoong1587
    @yajnoostamoong1587 3 роки тому

    भोटी माछा होला नी।

  • @harsharajlimbuloktam5661
    @harsharajlimbuloktam5661 3 роки тому

    राजा बाम रैछ तेस्तो बिसालु पो हुदोरैछ नि यो माछ रात्मा भिर पाखा पखेरो मा चर्न जान्छ। जु बाटो गयो तेइ बाटो फिर्छ यो राजा बाम पानीको कुरिमा बस्छ

  • @mitramaniraiofficial2221
    @mitramaniraiofficial2221 3 роки тому +3

    जन्मन्दाको लेखन्ता नत्र मुख्मा किन हाल्नु दिन आईलागेको थियो एउटा निहु

    • @janakrajalimagar6994
      @janakrajalimagar6994 3 роки тому +1

      सहि कुरा उसलाई त्यस्तै भयर मर्नु थियो होला दुखद खबर

    • @mitramaniraiofficial2221
      @mitramaniraiofficial2221 3 роки тому

      @@janakrajalimagar6994 सर हजुर होनित है

  • @uniquemagar8725
    @uniquemagar8725 3 роки тому

    मुख मा हाल्नु नै मुर्खता हो । माछा मार्ने हरु सचेत हुनको लागि यो भिडियो ले जनचेतना दिएको छ।

  • @bikashlimbu5596
    @bikashlimbu5596 3 роки тому +1

    फेरि तेस्तो माछा जीउँदै समातेर कुनै डक्टर सङग परिछ्ण गरे केही उचित हुन्थ्यो कि????

  • @jitubudhathoki1783
    @jitubudhathoki1783 3 роки тому +4

    त्यो कुन माछा हो या कुन जीव हो फोटो सेर गर्नुपर्ने हो ? सबैलाई जान कारी हुन्थ्यो ?

  • @purnagharti9382
    @purnagharti9382 3 роки тому +1

    यो माछा हाम्रो बबैइ नदिमा पाउछ कहिले काहीँ मुस्किलले भेटिन्छ त्यो पनि बल्छिमा पर्छ हाम्रो दाङ्ग पश्चिम तिर यसलाइ रिम माछा भन्छ सारै स्वादिलो हुन्छ

  • @kumarbista6534
    @kumarbista6534 3 роки тому +1

    बीस सबैमा हुन्छ मानिसको पनि बीस लाग्छ

  • @shaktimagar9249
    @shaktimagar9249 3 роки тому +2

    यो नया प्रजातिको माछा हो ,मैले पनि युटुब्मा हेरेको छु ! यो प्रजातिको माछामा करेन्ट हुन्छ ,यो (Electric ell..) माछा हो ।यो माछालाइ गोहिले attack गरो भने गोहि पनि लरक्कै मर्छ real हेरेको छु मैले पनि ,

  • @dineshgurung5378
    @dineshgurung5378 3 роки тому +1

    अन्दा बाम हो😱😱😳😳

  • @mahimathapa2540
    @mahimathapa2540 3 роки тому +5

    जे भऐनि लाहुरेकाे मरन चाहि राम्रै रछ

  • @sarurai8634
    @sarurai8634 3 роки тому +1

    अचम्मै हुने रहेछ। फेरी किन माछा लाई जिब्रोमा टाकाएको,,,,??

    • @naradharggh2074
      @naradharggh2074 3 роки тому +1

      Bam maaxa ho maile ta khako xu saap jastai hunxa

  • @purnagurung1041
    @purnagurung1041 3 роки тому

    दीन आको!!!
    राम राम राम!!!

  • @bimal96htdvlog15
    @bimal96htdvlog15 3 роки тому

    सुजल g आज भोलि हजुर ले बाइक को video बनाउन छ्योड्यो

  • @mahakalgaming6856
    @mahakalgaming6856 3 роки тому +1

    Sujall sar op

  • @lelinshrestha2211
    @lelinshrestha2211 3 роки тому

    मेराे गाउँकाे दुखद घटना😟😥😥😥😥😥

  • @surendrakhadka1115
    @surendrakhadka1115 3 роки тому +23

    त्यो माछा नभै कुनै नया प्रजातीको सर्प हुनुपर्छ
    दुइमुखे जस्तो देखीन्थ्यो त्यो माछो नै हो भनेपनी कालो बाम जस्तो लागो यो माछा ले टोकेमा बीस लाग्ने रछ भन्ने बुझ्नुपरो सब्बै सचेत रहौ ???

    • @bhimkhatri624
      @bhimkhatri624 3 роки тому +1

      माछा नै हो सर ।।यस्लाइ रिम वा रेम माछा भनिन्छ हाम्रो तिर।।यो बिसालु माछा हो।।र यो साअ जानिबेला पनि सर्पसङ्गै जान्छ ।।यो माछाको टाउको खानुहुँदैन ।।र यो माछा सबैभन्दा महङ्गो मा गनिन्छ।।

    • @surendrakhadka1115
      @surendrakhadka1115 3 роки тому

      @@bhimkhatri624 कत्तै हीले माछो त होइन "

    • @bhimkhatri624
      @bhimkhatri624 3 роки тому +1

      @@surendrakhadka1115 हुन सक्छ।।ठाँउ अनुसार यस्को नाम हुन्छ ।।हाम्रोतिर त रेम भनिन्छ।।यस्को टाउको देखि ढाड सम्म सेम सर्प हो ।र तेसपछिको हिस्सा बाम माछाको जस्तै हुन्छ ।।।

    • @surendrakhadka1115
      @surendrakhadka1115 3 роки тому

      @@bhimkhatri624 हैट म खोटाङ को हु तर मलाई चै यस्तो हेक्का छैन यो पहीलो घटना सुने सर ??

    • @bhimkhatri624
      @bhimkhatri624 3 роки тому +1

      @@surendrakhadka1115 म चाहिँ अर्घाखाँची हो।।र यो घटना मेरो घरदेखी यहिकोही 30-35 km पछाडि को हो रैछ।।अनि यो नदिपनी यउटै हो रैछ हाल म ईन्डिया पन्जाब देखि हो।।।

  • @juddaroka2495
    @juddaroka2495 3 роки тому

    जिउदो पार्णीलाई मुखमा हालेर मार्न खोज्नु राम्रो उपाए होईन तै पनि यो माछा होईन सर्प जस्तै परजाति हो।

  • @hamrochannel9306
    @hamrochannel9306 3 роки тому

    Machha ko photo dekhaunu paryo dai

  • @bishnubk5007
    @bishnubk5007 3 роки тому

    Yo macha le karanta hanni macha ho khatatnak huncha

  • @NawalpureRenjha7
    @NawalpureRenjha7 3 роки тому +1

    त्यो माछा समाएर मुख मा हाल्नु को कारण चाइ किन होला🤔🤔🤔दु:खद खबर्😥

  • @rajkhatrikc109
    @rajkhatrikc109 3 роки тому +4

    Electric eel fish ... It can current up to 1000volts ..

  • @bkgyoutube8273
    @bkgyoutube8273 3 роки тому +3

    ल यो त दक्षिण अमेरीका तिर पाईने ईलेक्ट्रीक ईल जस्तो छ यो माछा काहा बाट नेपाल भित्रीयो अचम्म यसले त ४२० भोल्टको करन्ट फाल्दछ

    • @tijanmagar3169
      @tijanmagar3169 3 роки тому

      Nepali baam ani English ma eel bhaninx sathi Ani max 600 voltage samma current generate garna sakx 420 hoina.

  • @R.a.j..9.0.2.8
    @R.a.j..9.0.2.8 3 роки тому

    माछा होन साप हो ला

  • @dilthebe8037
    @dilthebe8037 3 роки тому

    निहु बिना काल अाउँदैन भनेको यस्तै होला ।

  • @anulimbulama
    @anulimbulama 3 роки тому +4

    सर्पनै हो रैछ त्यो

  • @maheshmahesh-bq7ry
    @maheshmahesh-bq7ry 3 роки тому +1

    हर जीव जन्तू पशुपन्छि मसनिस लाइ शत्तुर सित लड्नलाई हात हतियार प्रकृतिलेनै दिएको हुन्छ ॥ जिव वैज्ञानिकले भनेको अनुसार पानिमा भएको एक जातिको करण्ट पवार छोड्छ भनेको थियो ॥ तर त्यो जिव नभएपनि ॥ बच्नलाइ टोक्यो जिब्रोमा विस या पावरको कारणलेनै मरणमै परेकोले उसफल भयो ॥ बाकि होसियार॥ पहाडकोलाइ मैदानको बारे मैदानको लाइ पहाडबारे थाहाहुदैन त्येसकारण मुख्खे जिज बचाउनु ॥ मुखले माछा कोले मार्लात

  • @puspagm9257
    @puspagm9257 3 роки тому +1

    Rip uncle 🥺😭😭😭hjrko aatmale sworgama Santi payos hjr hami snga na vaye Pani hjr Sadai hamlo Mon ma hunuhuncha 😭😭.

  • @tijanmagar3169
    @tijanmagar3169 3 роки тому +8

    Electric eel ho yo maxaa yasle 600 voltage samma current hanna sakx ani manxe bachx ta .

  • @madhavroka9264
    @madhavroka9264 3 роки тому +3

    माछा होइन होला बिषालु त हुदैन माछा बुदाको काल आएको यसरी मर्नु भनेको

  • @bijaylama4285
    @bijaylama4285 3 роки тому +1

    Tapae haru lay believe garnu vayana vani ak choti UA-cam mah search gari harna saknu hunxa fish name xa electrice eel ho

  • @nirjanmagar8989
    @nirjanmagar8989 3 роки тому +1

    जिउदै मुख्मा किन हाल्नु अबुझ मान्छे rip आत्माले सान्ती पाओस

  • @magarsanugaha6086
    @magarsanugaha6086 3 роки тому

    यो घटना त मुख बुद्धि ले नि हो ज्यान गयो यो माछा होईन नु प्रजातिको सप होला मितक को सोग मा बाँस होस

  • @pratimabudhathoki4613
    @pratimabudhathoki4613 3 роки тому +1

    टोक्दा कसो पेट भित्र पसेन

  • @gopalrai8065
    @gopalrai8065 3 роки тому +1

    यो त माछाहोईन सर्पपोहोलाहै सर

  • @danbahadurgm9741
    @danbahadurgm9741 3 роки тому

    Sujal sir ko jai hos

  • @devbk2765
    @devbk2765 2 місяці тому

    Raja baam ho

  • @parempurja445
    @parempurja445 3 роки тому

    haitt डर लागो my lord 😥😥

  • @alizachand6778
    @alizachand6778 3 роки тому

    janma ra mirtu hamro janma bhaye pachhi nwaranko din bhabile lekheko hunchha ra tyo jasari pugchha.

  • @babubabuthapa8302
    @babubabuthapa8302 3 роки тому

    अनुवा बाम भन्ने माछा हुन्छ सेम टु सेम तेस्तै सर्प हुन्छ थाहा नभयर मुखमा हान्नु भाकाे हाे सुशील जि 100%

  • @dhankumarlimbu9699
    @dhankumarlimbu9699 3 роки тому +2

    Bam maxa hau kasari nachineko hau tyo maxale Tokyo vne bis lagx...

  • @gurungtilakbahadur2860
    @gurungtilakbahadur2860 3 роки тому

    हैट,माछाले टाेकेर मानछे मारेकाे पहिलाे चाेटि सुनेकाे मैले,साँप ले माछाकाे रुप फेरेर अाकाे थियाेकि अनि माछा सँमझेर खायाे हाेला कसताे मानछे काँचई खाने माछा,

  • @seadristyavlog
    @seadristyavlog 3 роки тому

    Tarai tira testo fish dharai paux... Alik hilo hilo vako Thau ma huncha but tesle maanxe maryo vanda 1st time suneko rip

  • @sherbaniya1518
    @sherbaniya1518 3 роки тому +1

    बाम माछा भनेर।बुडाले साप पो समाते छन्।

  • @s________p
    @s________p 3 роки тому +3

    बिशालु माछा हुन सक्छ जिउँदो माछा को बीस लाकाे हाे हजुरकाे अात्माले शान्ति मिलाेस

  • @indiraoli3129
    @indiraoli3129 3 роки тому

    दाङ मा यस्तो माछा
    मत पहिलो पटक सुन्दै छु

  • @sampangrai4019
    @sampangrai4019 3 роки тому +1

    सर्पले होला केको माछा ले मर्छ

  • @ukuparkoti5165
    @ukuparkoti5165 2 роки тому

    Yo fish hamro khet ma pani hunx
    Maele pani marera khayeko xu
    Teasty hunx but yesko poision hunx
    Vanne ahele thaha vayo.

  • @chintanoli3313
    @chintanoli3313 3 роки тому +1

    जिउदो लाई टोक्न नहुने हो माछा म पनि बीस हुदो रहेछ त एस्तो घटना त पहिलो पटक सुनियो त

  • @juddharajrai441
    @juddharajrai441 3 роки тому

    माछा नभएएर त्यो कुनै सर्पको एक प्रजाती हुनु पर्दछ।
    अहिले सम्म माछाले टोकेर मान्छे मरेको सुनिएको छैन।

  • @magar8825
    @magar8825 3 роки тому +4

    माछा को रुप मा देउ देउता पो होकि । तेहि भएर जीव जनावर हरु लाई मार्ने काम नगरौ । कस्तो अभुत मिर्तु भएछ ।

    • @khumanthapa2089
      @khumanthapa2089 3 роки тому

      Sahi vannu vyo

    • @shristigurung4247
      @shristigurung4247 3 роки тому +1

      देउता केही हैंन यो इलेक्ट्रिक ईल माच्छा हो youtube ma hernu hola yesto lagi yesle current falcha tesaile jyan gako ho
      अन्दो बिश्वस नगरनुस

    • @sanjayatamang3137
      @sanjayatamang3137 3 роки тому

      @@shristigurung4247 sahi yo yo macha ko barema 3 mnth agadi tira youtube ma hereko thii mailenii yo macha danger hunx eel nai ho

  • @kamalroka7340
    @kamalroka7340 3 роки тому

    खतरा माछो रयचटो अनाउठो कुरो सुनुपरयो

  • @धनकलि
    @धनकलि 3 роки тому +5

    कस्तो मान्छे माछा छोपेर मुख मा हालेको त माछा लाई त हानेर र मार्ने हो त अचम्मै हैट

  • @rajkumarrana6960
    @rajkumarrana6960 3 роки тому +1

    जलपरी

  • @rajinjimba8916
    @rajinjimba8916 3 роки тому +7

    त्यो Electric fish होला सायद सेम बाम माछा जस्तै हुन्छ

  • @malatithapamalatithapa1213
    @malatithapamalatithapa1213 3 роки тому +1

    माछा त होइन होला है यस्तो खाड मा त सर्प हुन्छन् डेन्जर😰

  • @meghjungbudha5664
    @meghjungbudha5664 3 роки тому +1

    सर्प ले टोक्यो होला माछा ले टोकेर कहा मान्छे मर्छ तेसै कहि न भाको कुरा

  • @chhabimayashankar9731
    @chhabimayashankar9731 3 роки тому

    हेर्दा ता बाम माछा जस्तै छ त फोटो मा ता

  • @R.a.j..9.0.2.8
    @R.a.j..9.0.2.8 3 роки тому

    माछा होन साप हो माछाले मान्छे मोछर

  • @puspack2471
    @puspack2471 3 роки тому

    माछा पारखिहरुले याे घट्नाबाट धेरै कुरा सिक्नु पर्ने हुन्छ।अब काल त सिदै आउने कुरा भयन माछाकाे रुपमा काल आयकाे हाेला दाईकाे आयु नै तेति रहेछ।Rip