Naherishyo Luki Luki • Supreme Malla & Puja Devkota • Jhalak Sangeetam • Krishna Thakuri • New Song
Вставка
- Опубліковано 7 лют 2025
- Supreme Malla Presents:- Naherishyo Luki Luki नहेरिस्यो लुकी लुकी
---------------------------------------------
🎶 Audio Credits:-
♬ Song:- Naherishyo Luki Luki नहेरिस्यो लुकी लुकी
♬ Vocal:- Supreme Malla & Puja Devkota
♬ Lyrics:- Krishna Malla Thakuri
♬ Music:- Jhalak Sangeetam
♬ Music Arranger:- Jhalak Sangeetam
♬ Mixing | Mastering:- Jhalak Sangeetam
♬ Studio:- Aalap
♬ Audio | Video:-
Supreme Malla Official
-------------------------------------------
🎬️ Video Credits:-
🎬 Director:- Harish Dhital
🎬 Cast:- Supreme Malla & Puja Devkota
🎥 Cinematographer:- Ram KC & Team
🎬 Edit/Color :- Binod Bam
🎬 Make Up Artist:- Sakshyam Pudasaini
🎬 Shooting Studio :- Dur Darpan Studio, 9851151230
🎬 Editing Station:- Sangrila Creation, Kathmandu
© Supreme Malla, 2024
---------------------------------------------
Social Links:-
UA-cam:- tinyurl.com/Sup...
Facebook:- tinyurl.com/Sup...
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Supreme Malla. Embedding to a website is allowed.
सम्पुर्ण देश तथा बिदेश बाट हामिलाइ माया गर्नुहुने आदरणीय शुभचिन्तक ज्यु हरुमा दर्शन/नमस्कार।। Puja Devkota दिदि र मैले गाएको गित "नहेरिस्यो लुकि लुकि" मेरो अफिसियल युट्युब च्यानल Supreme Malla बाट हजुरहरुमाझ आइपुगेको छ। हामिले गाएका अन्य गितहरुलाइ जस्तै यो गितलाइ पनि हजुरहरुले भरपुर माया गरिदिनुहुनेछ भन्ने पुर्ण आशा बोकेका छौँ। धन्यवाद 🙏🙏🙏
आसमात्रहैन पुरैभरोसा गरनु राजा,म तिम्रो बिकफ्याहो कुनैपनि तिम्रो गितनसुनि मकहिले सुत्दिन
वाउ दुबे स्वरका खानी कलाकार हरुको गिट कति राम्रो छ वाउ
Big fan vaii
हवस्
Wow kati dherai ramro xa nice performance 💗 yakdam ramro xa dherai best lagxa hjr ko performance 💗😘
Pyaro Vai Supreme ❤
waw so suet song dherai ramro lagyo
मिठो प्रस्तुती धन्नेबाद भाइ बहिनिहरुलाइ❤❤❤❤
प्यारो भाइ को मिठो स्वोर मा मिठो गित अझै सफलता को शुभकामना 😘🤗👌👍️👏👏
❤❤ नयाँ उत्कृष्ट अफिसियल गीत सार्वजनिक गरेकोमा लोकप्रिय कलाकार भाइ सुप्रिम मल्ल र बहिनी पुजा देवकोटालाई शुभकामना/बधाई ।।
सारै राम्रो छ बधाई भाइ र बहिनी पुजा
मिठो गितले भ्युज पाउदैन नेपाल मा सुभकामना भाइ र बैनि दुबै जनालाई❤❤
भविष्यको एक चर्चित बाल कलाकार मीठो मखमली स्वरका धनी प्रिय भाई सुप्रिम मल्ललाई साङ्गीतिक सफलताको अपरिमित शुभ कामना! 👏🎇🎊🥰💞
मीठो गीत, बधाई छ द्व्य बाल गायक/गायिका लगायत सम्पूर्ण सर्जक टीमलाई🌺❤️👍️👍️👏👏👌👌🕺💃
आइस्यो राजा चलाइस्यो रामराज्य।
मेरो मुटु हजुरको सामराज्य ।
सबैले सेयर है त❤❤❤
Soooo..! Sweet Nani Babu.. 😻🙏🌺 keep going on
बधाई तथा सफलताको मंगलमय शुभकामना
Dehari mitho xa geet ra swor badhai xa dubai janali❤
नयाँ उत्कृष्ट अफिसियल गीत सार्वजनिक गर्नु भएकाेमा चर्चित, बहुचर्चित बालगायक बालगायिका सुप्रिम मल्ल र पुजा देवकोटा नानुकाे सम्झुर सुरिलाे स्वरकाे धुनमा गीत सुन्न पाइयाे, खुशी लाग्याे, धेरै राम्राे छ नानी बाबुकाे , प्रगतिकाे शुभकामना बधाइ ❤❤❤✌✌
आहा ! कति सुमधुर र शिष्ट सिर्जना । असाध्यै राम्राे लाग्याे । यति सुन्दर गीतकाे लागि समस्त टीमलाई हार्दिक बधाई तथा शुभकामना ।
दुवै जना बाबु नानीको गायन जोडी राम्रो छ दुई जनाको स्वर अति मिठो छ,सम्पुर्ण टिमलाई शुभकामना छ
आहा अति मिठो गित ❤ सफलताको शुभकामना ❤❤म चाहिँ साउदि देखि ❤
बधाई शुभकामना मिठो छ गीत🎉🎉❤
बधाई छ बाबू ❤❤❤❤❤❤राम्रो छ तिम्रो र पुजा नानिको स्वार सुभकामाना🎉🎉🎉🎉
Very nice song Congratulations babu xoralai ❤
आहा भाइ बैनी को सोर कति राम्रो
धेरै राम्रो हार्दिक बधाई छ दुबै लाई
यो दुई भाई बहिनीको आवाज नै गज्जब छ प्रगति को कामना 🥰
Congratulations naherishyo luki luki. All team best wishes bhai supreme malla ani bunu puja devkota ❤❤❤❤❤❤❤❤❤❤
सुपरिम राजा को ठूलो Fan ❤❤❤lov u राजा❤❤❤
स्वरका धनी अदभूत क्षमताका खानी सुपृम मल्ल थकुरीका सम्पुर्ण गीतहरु राम्रा र अबिस्मरनिय छन् । उनका नेपाली गीतहरुले नेपाली संगीत बजारको माहोल नै खान्छ।उनकै युटुब च्यानेलबाट सार्वजनिक गरिएको पुजा देवकोटा र सुपृम मल्ल थकुरीको गीत धेरै भन्दा धेरै राम्रो र स्वरले लयले भरिपुर्ण गीत छ। यो गीतलाई म लगायत हामी सबैले प्रसिद्ध, लोकप्रियता दिलाउन तर्फ लाग्नुपर्छ। मैले सुपृम मल्ल थकुरीको यति राम्रो मिठास गीतलाई प्रसिद्ध,लोकप्रियता नेपाली संगीत बजारका अन्य गीतहरुको प्रतिस्पर्धात्मक गराउनको लागि सक्दो प्रयास प्रयत्न गर्ने छु।
बालगायक सुपृम मल्ल थकुरी बालकलाकार भरिका राम्रा, दयालु स्वभावका , घमण्ड नभएका, दुखी पीडित अपाङ्गलाई सम्मान र सहयोग गर्ने एक प्रसिद्ध होनाहार कलाकार हुन्।
अझै यस्तै राम्रो काम गर्दै सफल्ताको शिखरमा चुम्नु, यस्तै प्रगती गर्नु, दर्शकहरुलाई राम्रा राम्रा गीतहरु उपलब्ध गराई दर्शक स्रोताहरुको सम्मान गर्दै घमण्ड नगरी सबै दर्शकको मनमुटुमा बस्न सफल बालगायक बन्नु, सम्पुर्ण नेपालीको आशा भरोसा हुनु। धेरै लोकप्रियता कमाउनु, दर्शकको आशा भरोसालाई कदर गर्दै नेपाली संगीत बजारको होनाहार र उदयमान विस्वप्रसिद्ध गायक बन्नु यहि छ सुपृम मल्ल थकुरीलाई शुभकामना🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵💐🤝🤝🤝❣️❣️❤️🙏🙏🙏🙏
🤝🤝🙏🙏🙏🙏🙏🙏🙏🙏❤️🇳🇵😍😘😘
❤🎉🎉🙏🙏🙏🙏👍👍👍👍👍👍
Bhai bahini ko ujjl hos subhakamanaa🎉❤❤
आहा 👌👌👌
सफलताको कामना बाबु नानीलाई
अति मिठो गीत ❤ भाइ बुनु लाई बधाई छ❤
Ati sundar geet jati sunyo uti sunna rw herna man lairani❤❤🙏🙏🙏❣️😍
बाबू तिम्रो स्वरमा जादुमय छ र दुबै जनालाई हार्दिक बधाई तथा शुभकामना छ।
सारै मीठो भाका छ भाइ र बहिनी 👍️👍️
Dherei ramro xa
सुप्रीम मल्ल र पूजा देवकोटा नयाँ गीत "नहेरिस्यो लुकी लुकी" लाई सबैले माया गर्दिनु होला❤
Suprim and Puja ❤the most beautiful couple singers ❤with most beautiful and amazing voice ❤❤❤❤❤❤❤
Wow bhai bunu ko wow manu parxa 😘😘😘❤️❤️
गित अति राम्रो छ अझै सफलता को सुभकामना सु .पु जोडि🙏सुपृम को थुलो fan hoi🙏
सुुप्रिम मल्लकाे फ्यान यता हाजिर हुम त 🤗🖤
सुप्रीम र पुजा बैनि लाइ धन्यवाद छ
पुजा बैनि र सुप्रिम बाबू दुबै सुमधुर सुरिलो स्वरकाे धनी गित अति राम्रो छ सफलताको सुभकामना
सुन्दर लोक गित अनि भाई बहिनिको आवाज राम्रो छ सबैले हेरि दिनु हुन आग्रह गर्दछु। मिठो कमेन्ट गरी कलाकार भाई बहिनिको हौसला बढाई दिनु होला हैत मित्रहरू।
❤❤❤❤❤❤❤ मीठो शब्द बाँधइ छ
बधाई छ बाबू गित करोड क्लब मा पुगोस अग्रिम सुभकामना छ❤❤❤❤
बधाई तथा शुभकामना भाइ बहिनी लाइ🎉❤🎉❤🎉❤🎉
एक्दमै मीठो गीत सुन्न पाइयो congratulations entire team 🎉❤
आहा अति नै मिठो गीत आहा सफलता को अगृम शुभकामना छ पुजा नानी सुपृम बाबू लगायत सम्पुर्ण तिम लाई ❤️❤️❤️🌹🌹🌹
Ati ramro xa
Badhai xa Dubai Jana lai
मन पर्यो बाबू नानिहरुको गाना
अति मिठो छ। सम्पुर्ण टिमलाई अग्रिम शुभ कामना छ।
wowowow nice song ❤❤❤
Sanraja and nanu ❤❤❤ ❤❤
साह्रै राम्रो छ भाई बहिनी ❤❤❤ सफलताको सुभ कामना
आहा यि स्वर सधैं सुन्न पाइयोस्।
दुबै जना भाई बोइनी काे गायन एकदम राम्रो छ ❤ सफलता को कामना ❤
Dherai Ramro
बधाई तथा सफलताको शुभकामना बाबु नानी लगायत सम्पूर्ण टिमलाई।
पल साह र मल्लिका लेउनु प्र्यो सुपृरिम राजा।।।❤❤❤❤❤❤❤
We most promote such beautiful young artist
शब्द सङ्गीतमा खोट लाउनी ठाम छैन ❤❤ बाबुनानीको गायन आहा❤❤
अलिकति दिल खोली भिडियो गर्नुभएको भए फेरिपनी आहा❤गीत्🎊🎊♥️♥️♥️♥️♥️♥️
गीत सुन्ने पहिला दर्शक भएको मा मलाई बधाई छ,!
Congratulations both
Dami song 🎉🎉🎉
आहा मार्मिक भिडियो ❤
धेरै राम्रो छ भाइ गीत 😍❤️😘
Aaha maja aagya ❤❤❤ aawaj mitu xa bhai baini ❤❤❤❤
मीठो 💞💞💞
बाबू र नानीकाे स्वरकाे बयान गर्ने त शब्द नै भेटिएन !!
Our teamwork ❤❤❤❤
भाइबहिनीको त म फ्यान हो मिठो शब्द संगीत बधाई तथा शुभकामना ।♥️♥️♥️🙏🙏🙏🙏
Congratulations🎉🎉 राम्रो छ गित।
Nice song babu and nanu. Keep it up 👍
Congratulation for new song😍🖤
❤❤❤❤Bunu babu
नमस्कार म सर्जक हिक्मत शाही क्षितिज भान्जा सुप्रीम कोआफ्नै अफिसियल युटुभ च्यानल बाट भिनाजु कृष्ण मल्ल को शब्द दाइ झलक संगीतम को संगीत र भान्जा सुप्रीम अनि भान्जी पुजाको आवाजमा नहेरिस्यो लुकि लुकि लिएर आएका छौ।के कस्तो लाग्छ प्रतिक्रिया दिनु होला साथै सेयर पनि।❤️❤️बाबू छोराको यो सहकार्य फलदायी होस❤️❤️
Geet le ati maya pauxa🙏
best of luck su pu jodi
Sarai man paryo hajur Kati sabbhyaa vaya ra gaunu Vaxa❤❤❤... Sampurna team Lai dhanyawad 🙏🙏🙏
आहा सारै मीठो गित
बाबुलाई अनि दुवैलाई धेरै धेरै बधाई छ❤❤❤❤❤❤❤अझै सफल हुनु❤❤❤❤❤
wow super 😍
Nice ❤
Nice song❤❤ babu suprem and nanu puja❤❤❤
Nice❤❤❤
Nice xa vaye suprim r sty puja laye subakamana xa hii nice xa git ❤❤❤❤❤❤❤miss you vaye suprim r sty puja laye Mero samjana xa hii
Vaye ni fesbook ma feren garaau na hii name xa suhana magar mayele fere n pathako Xu hii replayed diya hii
Krishna malla thakuri bhenaju ko sabda korne saili adhabhut xa tesaima lokpriye bal gaayek pyaro bhanja suprim malla thakuri ra puja bainiko aawaja le jhanai sunma sugandha thapiyrko xa safsltako subhakamana ❤️🤗🙏
पूजा❤अनि❤सुप्रीम❤एकदम❤राम्रो❤xa ❤गीत❤ धेरै❤धेरै❤badai ❤अनि❤शुभकामना❤नानी❤बाबु❤लाई❤💜💙👍👍🌹🌹
Dherai ramro lagxa Suprime babuko ra Puja naniko aawaj tesaile 4 patak sunisakyo maile ❤
Aha Nikkai Rammro geet ❤❤🎉🎉Badhai chha supreme malla Babu and nani 👍👍
❤❤nice song🎵
Dami song❤❤🎉
maila❤❤❤bayana garna sakinaa vai bahini ko partivalai ❤❤❤❤🎉🎉🎉🎉 bannabata sarsathimata hajur dhanna hunu hunxa❤❤❤❤❤
ramro lagyo
Supper nice song
Nice ❤❤❤❤❤❤❤❤
Sarai ramro song👌👌👌best of luck babu nani.
❤❤
Interesting. Let both of you receive a lot of God"s blessing.
❤❤puja bahinee ra suprim vailai sadai Agadir badne saphalta Milos shuvakamana x
Very nice❤🎉❤
Dami😅😅
राम्रो छ ❤❤❤❤🎉🎉🎉🎉🎉
Aaha kati ramro sang badhai x dubai jana lai ❤❤