धन्यवाद Nepal Pride Tv लाई । बाजेले राम्रो खेतीपाती गर्दै आउनु भएको रहेछ अझ राम्रो हुँदै जाओस् प्रगतिको शुभकामना । परिश्रम गरे हाम्रो माटाेमा सुन फल्छ । सबैले अर्गानिक खेतिमा जोड दिउ र स्थानीय सरकारले बजारको उचित ब्यबस्था गरोस ।
सहि कुरा गर्नुभयो यो पुर्बी पहाड यानी इलाम मा नै अत्यधिक फल्छ मैले मैरै अँखा ले देखेको छु यो त अत्यन्तै स्वादिलो अचार खान र स्वास्थ्य को हिसाबले पनि अर्गानिक हुन्छ यसलाई त कदली भन्छ कतै कतै कतै रुख टमाटर पनि भन्छ यो त तराईमा हुँदैन के जि को भाउ हाम्रो तिर आउदा 100 रुपैयाँ न्युनतम र 140 अधिकतम मा किनेको छु मलाई ज्यादै मन पर्छ धन्यवाद पत्रकार लाई स्थलगत रिपोर्टिङ को लागि ।।
Get rid of evil politicians acting as agents of foreign aggressors, establish stable government under orderly Monarchical tradition. That will provide suitable environment for prosperity peace and rest as long as the sun and moon endure.
यो रुख तमातार आजभन्दा ५० बर्ष अगाडि देखिनै स्याङ्जा जिल्लामा लगाईयको थियो , तर यो यति बिखालु हुदो रहेछ, यो खायो भने नर्मल जोरो लाई १०५ को जोरो निकालि दिन्छ र कुखत पारि दिन्छ । यो तमातर कोसैलेपनि नखानु सुझव दिन्छु । मैले कोसैको खेति बिगार्न भनेको होइन, यदि बिस्वास नलाग्ने हरुले खायर बिचार गर्नु , यस्ले कस्तो बिमार निकाल्छ थाहा लाग्व्छ । यो सब्जिमा दुइ दाना हालेर पकायमा सब्जि खुप तेस्ति हुन्छ , तर अलिअलि जोरोको लच्छेण हुदा पर्यो भने खत्रा बिमार बनाउछ । यो म डाक्टर बिध्या बात भनेको होइन , मैले मेरो घर्मा कहि दुरबात बेर्ना ल्यायर यो सबैलाई खानदिय, एक बर्ष पछि गांउमा सबैले लगायो , पछि पछि यस्को बैगुन थाहा हुदैगयो र ३/ ४ बर्ष पछि येस्को रुख गाउं र अरु अरु गाउंमा पनि यो रुख निमास पारेर मासियो । यो मेरो ओर्जनल घत्ना । नर्मल रुघा लग्दा खयो भने यस्को बैगुन थाहा लागि हाल्छ । तेसैले जतिसुकै यो रुख तमातरको गुन गावोस तर म मान्दिन , किनभने मेरो र मेरो गाउंको सबैले अनुभब गरि सकेको हो ।
सेलुट छ कृष दाई लाई यस्तै गरि स्वदेशी उत्पादन लाई धेरै गर्न पर्छ र विदेश मा निर्यात पनि गर्नुपर्छ ॥
धन्यवाद Nepal Pride Tv लाई । बाजेले राम्रो खेतीपाती गर्दै आउनु भएको रहेछ अझ राम्रो हुँदै जाओस् प्रगतिको शुभकामना । परिश्रम गरे हाम्रो माटाेमा सुन फल्छ । सबैले अर्गानिक खेतिमा जोड दिउ र स्थानीय सरकारले बजारको उचित ब्यबस्था गरोस ।
⁰
सहि कुरा गर्नुभयो यो पुर्बी पहाड यानी इलाम मा नै अत्यधिक फल्छ मैले मैरै अँखा ले देखेको छु यो त अत्यन्तै स्वादिलो अचार खान र स्वास्थ्य को हिसाबले पनि अर्गानिक हुन्छ यसलाई त कदली भन्छ कतै कतै कतै रुख टमाटर पनि भन्छ यो त तराईमा हुँदैन के जि को भाउ हाम्रो तिर आउदा 100 रुपैयाँ न्युनतम र 140 अधिकतम मा किनेको छु मलाई ज्यादै मन पर्छ धन्यवाद पत्रकार लाई स्थलगत रिपोर्टिङ को लागि ।।
यहा दाइले चाहि डेढ लाख हुन्छ भनु भयो एक दम सहि बोल्नु भएको छ।अरुले चाहि यतिमा 18 लाख हुन्छ भनेर गफ दिन्छ्न ।
धन्यवाद, हजुर ले सहि कुराहरू राख्नु भयो। मेहनत गर्दै जानु होला 🙏
सबैभन्दा न 1 youtub चैनल तपाईंको हो नेपाल को
Dherai dherai dhanyawad hajur
धन्यबाद । असली टमाटर यो हो।
budhathoki jiu ramro udaran
salam chha kisan dai lai
एकदमै राम्रो काम गर्नु भयो हजुरको कामलाई सलाम छ।
धेरै उपयोगी कुरा सिक्न पाएँ धन्यवाद
Wow dherai ramro lagyo
Hallo Hjur lai r Hjur ko Kisani Karye ma! Isshor Pita Parmeshor duwara varipurna Aashish Barsiyos🙏 Sadasarbda 👏👏👏😊👍🇳🇵🇳🇵🇳🇵
जय किसान जय कृषि
हैन जेस्को खेती गर्दा पनि हुनेरैछ केगर्नु हामी नेपालिलाइ खादिनै प्यारो जग्गा सबै बाझो
अब किसान धेरै बढ्दैन दाजै यो कोरोनाले गाउँमा बसेर आधुनिक तरिकाले खेती गर भनेर सिकाएको छ 🙏🇳🇵🙏
Woooooow 👍👍 Job
Well done 👏 & Nice 👌 video 📹
Dherai Ramro lagyo
Kati ramro bichaar
यो रुख तामातर स्वास्थ्य को लागी राम्रो मानिदैन
हाम्रो तिर पाइन्छ जत्तिपनी कसै कसैले मात्र खानेगर्छ
Sahi salut
wau.... i love agriculture because i know the pain of hunger and starvation
तराइमा हिन्छकी हुदैन र स्वास्थेको हिसाब्ले कस्तो हुन्छ
Dherai ramro lagyo .tapaiko kura sahi lagyo . Kagatiko biruwa lina kaha aaune hajur ?
First view, like, comment.
Good Job
यो रुखटमटारको खेति त हाम्रो पनि छ है।
Wow dharai ramro kam ra buwa li safalta ko suvakamana ...
Good job well done
आतको जरो निकाल्छ यो टमाटर ले चटनि भने मिठो हुन्छ धेरै मानिस ले मनलगायर खादैन
Good jop
Good video
You should have asked about his simple techniques.
I am am a medical professional but interested in such a beautiful agricultural work.
Good luck
Very good
Please ask about the environment n the seasons that these vegs n fruits grow. Please talk about seasons please.
Namaste From Belgium Brussel Nice picture Brother
Krishi ma investment garnu hunxha, contact me please. Kavre ma 50 ropani ma krishi suru garnu lako xhu , with resort. 🙏
All good job 👍
Good job buwa
👍️
कती मिटर हाइट मा पर्छ यो ठाउ
Get rid of evil politicians acting as agents of foreign aggressors, establish stable government under orderly Monarchical tradition. That will provide suitable environment for prosperity peace and rest as long as the sun and moon endure.
Yo tamatar tarai ma hunxa ki
कृस्न दाइ मेरो खुल्दुली तपाईंलाईपनी अरुको कृषिकर्म देखेर कृषि गर्नमन लाग्छ कि लाग्दैन ?
कृषी कार्यक्रम गर्दा हामिलाई पनि एक्दम कृषी गर्न मन लाग्छ नी सर
यो रूख टमाटर कता बिक्री हुन्छ होला ???
Mitho hunxa yo golveda
I need tree tommato seed
यह रोग टमाटर जो खेती किए हैं इसका सेट भेज सकते हैं
आबुई कस्तो खालको गोलभेडा।
💟💟💟💟💟
💕💕💕
यो रुख तमातार आजभन्दा ५० बर्ष अगाडि देखिनै स्याङ्जा जिल्लामा लगाईयको थियो , तर यो यति बिखालु हुदो रहेछ, यो खायो भने नर्मल जोरो लाई १०५ को जोरो निकालि दिन्छ र कुखत पारि दिन्छ । यो तमातर कोसैलेपनि नखानु सुझव दिन्छु । मैले कोसैको खेति बिगार्न भनेको होइन, यदि बिस्वास नलाग्ने हरुले खायर बिचार गर्नु , यस्ले कस्तो बिमार निकाल्छ थाहा लाग्व्छ । यो सब्जिमा दुइ दाना हालेर पकायमा सब्जि खुप तेस्ति हुन्छ , तर अलिअलि जोरोको लच्छेण हुदा पर्यो भने खत्रा बिमार बनाउछ । यो म डाक्टर बिध्या बात भनेको होइन , मैले मेरो घर्मा कहि दुरबात बेर्ना ल्यायर यो सबैलाई खानदिय, एक बर्ष पछि गांउमा सबैले लगायो , पछि पछि यस्को बैगुन थाहा हुदैगयो र ३/ ४ बर्ष पछि येस्को रुख गाउं र अरु अरु गाउंमा पनि यो रुख निमास पारेर मासियो । यो मेरो ओर्जनल घत्ना । नर्मल रुघा लग्दा खयो भने यस्को बैगुन थाहा लागि हाल्छ । तेसैले जतिसुकै यो रुख तमातरको गुन गावोस तर म मान्दिन , किनभने मेरो र मेरो गाउंको सबैले अनुभब गरि सकेको हो ।
Phd ba jastai dekhedo raixa yo ba pani
mitho hunxa aachar hamileta kyamber vanxa
यो रुखको टमटर त्यरि राम्रो होइन स्वास्थ्य को लागि।
gooxd
आपकी कांटेक्ट नंबर दीजिए, हम आपसे बात करेंगे रुक टमाटर की खेतीके बारे में
good job
good job
❤️❤️❤️
Good job