दिदिको परिश्रमिक कुरा सुन्दा मेरो भित्री मन देखि खुशी😍 लाग्दै खुसीको आँसु झर्यो।मुटु चुस्स चुस्स भयो।♥️ एकदमै राम्रो 👌 गर्नु भएकोमा कतारको मरुभूमिबाट सलाम छ।🙋♂️🇳🇵🙋♀️♥️
wow kati mehneti dd kati kam bhayako dd lai mero salut xa khi sikha bidesi ko budi haru buda ko khun pasina khayar poila janu bhanda khi sikha uha dd sang🤗🤗🤗🤗🤗
ल बधाई छ धेरै राम्रो काम बेबसाक खाती गर्नुभएकोमा , किसान ले उत्पादन गरियको कृषि जन्य उत्पादन को सरकरले उचित बजार बेवस्था गरियोस् नकी यस लाई अन्य देशमा निर्यात गर्नै सकियोस जय नेपाल
सहि हाे दिदी हजुर,हजुर कामलाई सलाम छ,हाे हाम्रो नेपाली भुमि मा जहाँ जे हुन्छ तेहि बहुमुल्य बाेटबिरुवाहरु उन्नत जातकाे हुन्छ तेहिं लगाएर आम्दानी गर्नु नै ठुलाे महान कुरा हाे। म कत्तारबाट हरिरछु खुशी लाग्यो ।
मैले हेर्नू खोजेको भिडियो आज बल्ल आयो ! कृष्ण बुडाथोकी र क्यामेरा मेन अर्नुज सेर्पा ज्यु लाई धेरै धेरै धन्यवाद ! र मैले पनि लगाउनु थालेको छु मेरो पनि भबिस्य मा भूइकठहर लाई नै प्रथामिक मा राखेको छु ! मैले साउदी बाट हेर्दै छु ! र रैनी दिदी अझै बडाउदै जानू होला ! साउदी रियाद बाट हेर्दै छु ! घर भोजपुर सडान्दनगर पालिका 14 बोया ( Tumang)
कृष्ण बुढाथोकी ज्यु सोलुखुम्बु जिल्लाको थुलुङ गाउपालिका मा सोलु खोलाको पानी सुरुङ खनेर दुधकोसिमा झार्न लागेको ठुलो बिद्युत पावर हाउस बन्दै गरेको छ एक चोटि भिजिट गरेर आउनोस अन्य थुप्रै नयाँ कुराहरुपनी पाउनुहुनेछ धन्यवाद , म हाल बहराइन बाट ,,!!
अब सबै पहाड मा सुखा ठाउँ खोजेर स्थानिय तह ले जमिन लिज मा दिएर खेती गराउनु पर्छ र देश लाई कृषि फाल फलार मा आत्मनिर्भर र निर्यात गर्नु पर्छ धनकुटा जिल्ला लाई नमान दिदी राई लाई पनि thank you बाख्रा भैंसी बुङुर र भुई कटहर पारिवारिक कृषि तथा पशु पालन गरेर पस्नु पर्छ पहाड बाजो राख्नु हुदैन नेपाल को पहाड मा भाउ र बजार र वोसार्पसाह मा सराकार ले सहयोग गरि दिनु पर्छ
जिबिको पार्जन को लागि राम्रो काम तर माफियाहरु लागि अशैह्य होला ख्याल गर्नुस..! खेत मा सुकाउन राखेको धान मा आगो लगाउने काटने बेला भएको केरा राता रात फाडेर खत्तम पारे..!
दिदी नमस्कार । तपाईं महिला भएर पनि कस्ताे हिम्मतिलाे हुनुहुँदाे रहेछ । तपाईँकाे जाेस र जाँगर देखेर सार्है खुसि र अानन्द लाग्याे । दिदी याे भुईँ कटहर १ राेपनिमा लगाउँदा कति सम्म कमाई हुन्छ कृपया यसै कमेण्टमा छिटाे जवाफ दिनुहाेला ।
निकै राम्रो काम दिदि शुभकामना हजुर लाई धन्यवाद पत्रकार सर हजुर लाई नि
सधैं काठमाडौं वरपरको मात्रै आउँथ्यो रिपोर्ट अब चै सबै तिरको समाचार सम्प्रेषण हुँदा खुसी लाग्यो । मेरो गृहजिल्लाको सामाग्री आउदा झन राम्रो लाग्यो ।
अत्यन्तै मेहनती दिदीको कुरा सुनेर धेरै नै खुशी लाग्यो। दिदीको जोस जाँगर लाई मान्नै पर्छ। सलाम छ दिदी,
चितवन तिर पनी पहिला पहिला बगैंचामा धेरै देखिन्थ्यो तर आज भोलि नेपाल बाटनै लोभ हुन लागेको भुई कटहर खेती देखीयो !! मिहिनेती हात लाइ सलाम !!🍍🍍🍍🍍
धेरै राम्रो वरिष्ठ कृषि पत्रकार जिउ कृषि पतेटन जलविद्युत सम्बन्धि खबर प्रसारण गर्नुपर्यो
यस्तो उदाहरणीय काम र समाजमा राम्रो सन्देश दिने सामग्री को लागि धन्यवाद
यो।काम्ले,मलाइ,बहुतै,खुसि लाग्यो, धन्यवाद बैनिलाइ
दिदिको परिश्रमिक कुरा सुन्दा मेरो भित्री मन देखि खुशी😍 लाग्दै खुसीको आँसु झर्यो।मुटु चुस्स चुस्स भयो।♥️ एकदमै राम्रो 👌 गर्नु भएकोमा कतारको मरुभूमिबाट सलाम छ।🙋♂️🇳🇵🙋♀️♥️
दिदीको काम राम्रो छ, धन्यवाद दिदी, गाउमा उदारणीय महिला किसान बनेर अरुलाइ पनि बाटो देखाउनु भएकोमा फेरी पनि धेरै धेरै धन्यवाद छ।
wow kati mehneti dd kati kam bhayako dd lai mero salut xa khi sikha bidesi ko budi haru buda ko khun pasina khayar poila janu bhanda khi sikha uha dd sang🤗🤗🤗🤗🤗
हजुर को काम अनी मेहनत लाई सम्मान छ दिदी 🙏🙏
ल बधाई छ धेरै राम्रो काम बेबसाक खाती गर्नुभएकोमा , किसान ले उत्पादन गरियको कृषि जन्य उत्पादन को सरकरले उचित बजार बेवस्था गरियोस् नकी यस लाई अन्य देशमा निर्यात गर्नै सकियोस जय नेपाल
सबै हाम्रो नेपालि महिला हरुले यस्तै मेहनत गरे।।सायद श्रीमान हरु बिदेशिनु परेथेन्। कति मेहनति दिजु।।
लु सार्है गज्जब! पहाडमा फलेको भुई कटहर पनि उस्तै रसिलो र स्वादिलो हुने रहेछ! जय किशान जय कृसि
सहि हाे दिदी हजुर,हजुर कामलाई सलाम छ,हाे हाम्रो नेपाली भुमि मा जहाँ जे हुन्छ तेहि बहुमुल्य बाेटबिरुवाहरु उन्नत जातकाे हुन्छ तेहिं लगाएर आम्दानी गर्नु नै ठुलाे महान कुरा हाे। म कत्तारबाट हरिरछु खुशी लाग्यो ।
दिदी को लगनसिल्ता,मेहनत लाई सलाम छ्, धेरै धन्यबाद र हार्दिक बधाइ
साँच्चै दिदीको मिहिनेत लाई सलाम grnaiprch
कति मेहेनेती हुनुहुदो रहेछ! कति माहान बिचार सलाम छ हजुर लाई
बदाइ शुभकामना छ पौरखी मेहनत दिदि नाना लाई भाइ को तर्फ बाट
हजुरलाई सम्मानछ दिदी अति राम्राेकाम
मैले हेर्नू खोजेको भिडियो आज बल्ल आयो ! कृष्ण बुडाथोकी र क्यामेरा मेन अर्नुज सेर्पा ज्यु लाई धेरै धेरै धन्यवाद ! र मैले पनि लगाउनु थालेको छु मेरो पनि भबिस्य मा भूइकठहर लाई नै प्रथामिक मा राखेको छु ! मैले साउदी बाट हेर्दै छु ! र रैनी दिदी अझै बडाउदै जानू होला ! साउदी रियाद बाट हेर्दै छु ! घर भोजपुर सडान्दनगर पालिका 14 बोया ( Tumang)
कृष्ण बुढाथोकी ज्यु सोलुखुम्बु जिल्लाको थुलुङ गाउपालिका मा सोलु खोलाको पानी सुरुङ खनेर दुधकोसिमा झार्न लागेको ठुलो बिद्युत पावर हाउस बन्दै गरेको छ एक चोटि भिजिट गरेर आउनोस अन्य थुप्रै नयाँ कुराहरुपनी पाउनुहुनेछ धन्यवाद , म हाल बहराइन बाट ,,!!
ए लु धेरै राम्रो काम गर्नु भएको रहेछ नाना जि ले बधाई र धन्यवाद पनि छ है
धेरै राम्रो काम dd, यसैगरी अगाडि बढ्नु होला शुभकामना
सलाम छ मेहनती दिदीलाई
आहा कति राम्रो सोचबिचार दिदिको।
मिहिनेती पनि
अब सबै पहाड मा सुखा ठाउँ खोजेर स्थानिय तह ले जमिन लिज मा दिएर खेती गराउनु पर्छ र देश लाई कृषि फाल फलार मा आत्मनिर्भर र निर्यात गर्नु पर्छ धनकुटा जिल्ला लाई नमान दिदी राई लाई पनि thank you बाख्रा भैंसी बुङुर र भुई कटहर पारिवारिक कृषि तथा पशु पालन गरेर पस्नु पर्छ पहाड बाजो राख्नु हुदैन नेपाल को पहाड मा भाउ र बजार र वोसार्पसाह मा सराकार ले सहयोग गरि दिनु पर्छ
धेरै राम्रो काम मेहेन्ती हातलाई सलुत छ
आहा कति राम्रो काम कति राम्रो मेहनत परिश्रम सलाम छ दिदिलाई
महान् हुनुहुन्छ बैनी ।
Sabaile Aafno Aafno barima phalphul roper indiad bat Aaune phalphul lai Rokau danyabad jagrilo sahashi didi lai namaste
Om nam sibay.
🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
सारै मेनहती दीदी 🙏🙏
अति राम्रो कार्य।
राम्रो काम sister great job 👍
धेरै खुसी लागो महान दिदि
इनि बजै मान्छे हो कि भूत हो कति काम गर्दै रहेछिन 🤗🤗🤗
jay gorkhali naari
wow म पनि जागिर जीवन पछि याे चाहिँ जसरि पनि गर्छु 🇳🇵❣️❣️
Wow!awesome video great and hardworking sister i salute to you,may god bless you.🙏🙏
तपाईंबाट सबै महिला दिदीबहिनीहरुले कर्म गर्न सिकुन ।
जिबिको पार्जन को लागि राम्रो काम तर माफियाहरु लागि अशैह्य होला ख्याल गर्नुस..! खेत मा सुकाउन राखेको धान मा आगो लगाउने काटने बेला भएको केरा राता रात फाडेर खत्तम पारे..!
ramro lagyo
धेरै मेहनत गर्नु हुदाे।रहिछ खुसि लाग्याे
kati swabhimani didi really proud of you.
Kati mehnati didi
Good job! Didi
बहिनी को।बोली काम पारति धेरै खुसि लागयो
गरे के हुन्न भन्ने राम्रो उदाहरण । असाध्यै मन पर्यो । किन चाहियो धान खेत नै हुने जमीन , सुख्खा भनेर हेपिएको जग्गामा सुन फलाउन सकिने रहे छ ।
सधैं एउटा कुरा सोध्न भुल्नु हुन्छ त्यो हो ठाउको उचाइ नेपालका किसानले सुनेको भरमा हेरेर सिक्ने गर्ने हुन् त्यसैले नभुल्नु होला
Dherai ramro kam garnu vayo
धेरै राम्रो काम
धेरै राम्राे
❤ Great work dd ❤❤
राम्रो छ
राम्रो काम दिदि
Hamro dijju lai dherai dherai suvakamana hajur
राम्राे काम
हाम्रो नेपाली चेली लाई सलोट छ
Interesting video watching from USA
राम्रो काम 👍️👍️
सलाम छ है दिदी हजूरलाई
Yo didi le sarai ramro Jamin ko utilise garnu bhako raix great job didi
दिदी काे काम काे लागि सलम छ ,, सबै ले सिकौ
दिदी नमस्कार । तपाईं महिला भएर पनि कस्ताे हिम्मतिलाे हुनुहुँदाे रहेछ । तपाईँकाे जाेस र जाँगर देखेर सार्है खुसि र अानन्द लाग्याे । दिदी याे भुईँ कटहर १ राेपनिमा लगाउँदा कति सम्म कमाई हुन्छ कृपया यसै कमेण्टमा छिटाे जवाफ दिनुहाेला ।
sarai mehnati didi.
धनेबाध छ
बहिनी 🙏👍️🇳🇵राम्रो काम
अदुवा खेति मात्रै हाेईन
नेपाल का कृषिशक काे नेपाल शर्खाले मारेकेट दिन्न/र छैन
र नेपाल शर्खारले कृषिको धान
दिन्न
Great work
यो भिडियो हेरेर मलाई पनि कृषि गर्न मनलाग्यो भाई
मिहिनेत गर्नेलाई जग्गा भए नेपाली माटोमा जे खेती गर्दा पनि हुदारहेछ
Yo kun jatko bhui katar ho janna pae hune thiyo..
Yo thau kati meter hight ma xa hola ni??
Malai ta achammai lagyo
Great work.👍🍍🍍
Sarai ramro Kam didi
Great job congratulations Nepal sister l am form American
Didi Lai 🙏🙏 pargati ko kamna.
Drerai ramro karya.
Wow didi kam kati ramro 🙏🙏
All the best dear farmers
Good information
Ramro kam badhai xa wahalai
Dherai Ramro
Yo gangalma bakhra vaisi lai machhed le kati khanxa hola bichar
Sarai ramro..
Pineapple ramro x
Didilae congratulations
बिरुवा कहाँ पाइन्छ जानकारी दिनुहोस् न कृपया 🙏
Ek damai ramro kam.yo.kun jatko bhui katar ho janakari pae hune thiyo.
Hight pani sodhne garnu hola sir
Asko biruwa kaha pawxa sis
good work❤❤❤
यसकाे बिरुवा काहा पाऊछ दिडी
उहाँ धेरै मेहेनति हुनुहुँदो रहेछ ।
You are greatest di di
हजुर्को video हेरेर अक्दम अन्नद आउँछ सर अनि अक्दम राम्रो प्रस्न सोद्नु हुन्छ अरेक videomaa😊😊💝💝
करेक्रम हेरेर खुसी लागेउ
Syangja pokhara tir bhuikater ko biruwa kaha paiyala ko sanga x contact ni dinus ta
Good job Sis ❤👍
Didi lai safalta ko suv kamana r patkar daju lai ni
kun thau ho sir thegana paun pay hunthyo
Good job sister
यस्को बिरुवा कहाँ पाउछ दिदी अनि कहिले लागनू पर्छ