Це відео не доступне.
Перепрошуємо.

यसरी बनाएर खानुस मिठो र सजिलो कोदोको चिकेन म: म / Chicken mo:mo /Home Cooking / Rojina Recipes

Поділитися
Вставка
  • Опубліковано 13 лип 2024
  • नमस्ते साथीहरु हजुरहरु सबैजना सन्चै र आरामै हुनुहुन्छ होला | मैले यो युतुब च्यानलमा फरक फरक किसिमको रेसिपी भिडिओ पोस्ट गर्ने गर्दछु | आसा छ हजुरहरुको लागि यो रेसिपी भिडियोले धेरैनै मदत पुर्र्याउने छ भनेर अनि हजुरहरुले पनि यसरीनै घरैमा पाईने सामाग्रीबाट मिठो मिठो रेसिपी बनाएर खानुहोला |
    अनि हजुरहरुलाई हाम्रो रेसिपी भिडियो कस्तो लागिराको छ कमेन्ट पनि गर्दिनुहोला साथै हजुरहरुलाई कुनै पनि किसिमको रेसिपी बनाउनु परेमा पनि कमेन्ट गर्न सक्नुहुन्छ हामीले सकेसम्म हजुरहरुको रेसिपी भिडियो पनि ल्याउने कोसिस गर्ने छौ |
    हजुरहरुको अठाह माया र सपोर्ट लागि धेरै धेरै धन्यबाद आगामी दिनमा पनि यसरीनै माया र सपोर्ट गरिरहनु होला

КОМЕНТАРІ •