Phoolko Mala - Udhav Karki, Rachana Rimal & Sidhanta Pariyar | Ft. Anu & Rajaram | New Nepali Song

Поділитися
Вставка

КОМЕНТАРІ • 622

  • @shivapurimusic5137
    @shivapurimusic5137  2 роки тому +130

    शिवपुरी म्युजिकको नयाँ प्रस्तुति "फूलको माला", उद्दब कार्की, रचना रिमाल र सिद्धान्त परियारको स्वर, अनु पराजुली र राजाराम सिम्खडाको अभिनयसहित सार्वजनिक गरेका छौं, यहाँहरुको माया, साथ, हौसलाको अपेक्षा गर्दछौं।

  • @singeraabha
    @singeraabha 2 роки тому +3

    फुलको माला समर्थन छ ।

  • @KiranGautamOfficial
    @KiranGautamOfficial 2 роки тому +2

    सरररररर चैट! यो हो नि त😘😘😘😘

  • @bidurdahal7539
    @bidurdahal7539 2 роки тому +6

    उद्धव दाई को गीत मा सबै कुरो पुगेको नै हुन्छ सब्द हाम्रो मौलिक सब्द नै प्रयोग भएको कारण नी गीत खास बनेको रहेछ र संगीत धेरै राम्रो पुरानो काठे लोक भाका जस्तै छ र स्वर को त कुनै खोट छैन् सिदान्त पारीयर एकदम सम्भावना बोकेको बेक्ती नै हो भोली को दिन मा सफलताको शुभकामन उद्धव दाई को स्वर को त म धेरै नै ठूलो समर्थक नै हो धेरै मन पर्छ पछिल्लो समयको चर्चित गाईका रचना रीमला को त स्वर मै जादू छ।
    यो गीत सँग जति पनि जोडिनु भएको छ सबै लाई शुभकामना छ
    गीत लाई धेरै सफलता मिलोस्
    धन्यबाद।

  • @nishapudasaini3431
    @nishapudasaini3431 2 роки тому +19

    सुनेर कहिल्यै नअघाउने स्वर, संगीत र शब्द स्रष्टा सिर्जनाका सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना ❤️❤️

  • @bhawanabajagain6862
    @bhawanabajagain6862 2 роки тому +4

    कति राम्रो सुवाउने रैछ रचनालाइ काठे गित गाएको ❤️❤️❤️ Best of luck to whole team ❤️❤️❤️

  • @hariyalinepal9411
    @hariyalinepal9411 2 роки тому +4

    उद्धव कार्की, रचना रिमाल र सिद्धान्त परियारको गीत फूलको मालाको आधिकारिक म्युजिक भिडियो निकै नै मन पर्यो फेरी पनि यस्तै खालको भिडियो सहितको गीतको अपेक्षा गरिन्छ । आगामी प्रकाशित म्यूजिक भिडियो हाम्रो अनलाइनबाट लगातार राखिने प्रतिबद्धता ब्यक्त गर्छु । सम्पादक

  • @PrakashParajuli
    @PrakashParajuli 2 роки тому +19

    सबैमा नमस्कार 🙏
    हाम्रो सहकार्य कस्तो लाग्छ गीत हेरेर प्रतिक्रिया दिन नभुल्नुस है ❣️🙏

    • @subashgiri8255
      @subashgiri8255 2 роки тому +1

      लय शब्द संकलन स्वोर सबै राम्रो छ ।

    • @bhawanabajagain6862
      @bhawanabajagain6862 2 роки тому

      असाध्यै राम्रो छ ! फेरि पनि यस्तै गितको अपेक्षा गरेका छौँ !! हामी त तिजमा नि यो गितमा नाचेका थियौ ❤️❤️❤️❤️

  • @dineshshrestha6886
    @dineshshrestha6886 2 роки тому +3

    नया गितको सुभकामना आदरणीय दाइ प्यारो बैनी हरु सबै टिमलाई नया गितको भब्य सुभकामना ।

  • @सुजनरोल्पाली

    Dherai ramro song baneko xa aasha xa hit hosh yo song . Malai ta khub mon paryo ani gau ghar ko yad aayo ramai pal haru . Bisesh Uddhab sir lai subhakamana . Sab teem lai subhakamana

  • @buddharatnamaharjan2364
    @buddharatnamaharjan2364 Рік тому +2

    याे िटमलाइ धेरै धेरै धन्यबाद ।

  • @saraswatiaryal6758
    @saraswatiaryal6758 2 роки тому +4

    Fulko mala sampurna team lai safalta ko dherai dherai subhakamana

  • @ramchandranepali3982
    @ramchandranepali3982 2 роки тому +24

    आहा मेरो बिहेमा नाच्ने गित आएछ है असाध्यै खुशी लाग्यो। सम्पूर्ण टिमलाई हार्दिक बधाई साथै शुभकामना 🙏 जय काठे लोकदोहोरी 🙏

  • @shortbestvideoenjoy
    @shortbestvideoenjoy 2 роки тому +2

    भीडियो त तेस्तै हो गितचै Oooopppp😍😍😍😍😍

  • @theshrijanaghishing7786
    @theshrijanaghishing7786 2 роки тому +15

    Tbh I'm not a lok dohori person but this song has stolen my heart❣️Bus ma sunera youtube ma khojna aako 😁🥰♥️

  • @okxatw6348
    @okxatw6348 2 роки тому +5

    सारै मिठो गीत !सम्पूर्ण टिमलाई शुभकामना👏

  • @arjunbudhathoki2602
    @arjunbudhathoki2602 2 роки тому +2

    होईन धेरै दिन पछि उद्धव कार्की लाई देखियो तैपनि उसतै voice कति राम्रो स्वर अरु हरुको पनि तेतिकै राम्रो छ उद्धव कार्की दाइ लाई यसै गरि देखन पाइयोस सधै भरि ❤️❤️🙏🙏🎉🎉🎉 Congratulations all'team'lai 🎉 best wishes

  • @sanjayabalamisuju9302
    @sanjayabalamisuju9302 2 роки тому +8

    बधाई तथा सफलता को शुभकामना ।
    उत्कृष्ट अभिनय सदावहार अनु पराजुली ज्यु को ।

  • @SawRoseEntertainmemt
    @SawRoseEntertainmemt 2 роки тому +3

    गायिका रचना रिमालको अत्यन्तै फरक तर अति मिठो काठे भाका सुन्न पाइयो।
    द्वय गायकहरू उधव कार्की र सिद्धान्त परियारको पनि प्रशंसनिय आवाज छ। यो गीतको लय यति मिठो छ कि काठे भाकामा पारंगत गायक सरोज लामिछाने र बहुआयामिक गायक प्रताप दासको आवाजमा सुन्न पाए सुनमा सुगन्ध हुनेथियो। फेरि पनि गायिका रचना रिमाल लाई यति मिठो गीतको लागि बधाई।

  • @sunitathapa8821
    @sunitathapa8821 2 роки тому +4

    TikTok ma Herera UA-cam ma sorch garera Herne Koko hunuhunxa Sathi haru💃💃💃💃💃💃

  • @badrilokmaala
    @badrilokmaala 7 місяців тому +2

    आहाँ सारै मिठो गित फुलेको माला❤❤❤❤❤❤❤

  • @rabinbajagain7473
    @rabinbajagain7473 2 роки тому +3

    विषेश उद्वव दादा लगायत सम्पुर्ण टिमलाई स-सम्झना सहित हार्दिक शुभकामना ।।यति राम्रो गीत पस्कनु भाको छ अरु पनि यहाँ भन्दा उत्कृष्ट प्रतीक्षा ।मा स-सम्मान छ। सबैलाई 🙏🙏💞

  • @nrajdulal4563
    @nrajdulal4563 2 роки тому +6

    बांसको कप्टेरो पछि अत्यन्तै सुमधुर गित आएछ धेरै धेरै सफलताको शुभकामना सम्पुर्ण टिमलाइ ❤️❤️❤️जय काठे गित जय नेपाली लोक संगित ✊✊✊

  • @harrykarki1248
    @harrykarki1248 2 роки тому +28

    टिक टक बाट आउने म मात्रा होइन होला😝😂

  • @shambhuthakuri7012
    @shambhuthakuri7012 2 роки тому +4

    आज सम्म 20 पटक हेरे कसम

  • @dipakkafle4094
    @dipakkafle4094 2 роки тому +2

    शिवनारायण जोशी ज्यूको पुरानो गीत फुलको माला को शम्झना आयो ऊस्तै लय

  • @MrKewalrai
    @MrKewalrai 2 роки тому +2

    म चाहिँ रचना बहिनीको आवाज सुन्न मात्रै यहाँ आएको है। किनभने उनको आवाज दिल छुने खालको छ।

  • @chandramadahal7488
    @chandramadahal7488 2 роки тому +3

    आहा सारै मिठो गीत सबै टीमलाई शुभकामना 🥳👍😍😍

  • @jiwanilameli
    @jiwanilameli 2 роки тому +2

    गीत राम्रो रहेछ । टिकटकमा नबुझेर हैरान ।।

  • @milantamang148
    @milantamang148 2 роки тому +5

    Damiz ❤️ हार्दिक बधाई तथा सफलताको शुभकामना सम्पुर्ण टिम लाई ।

  • @Manuka134
    @Manuka134 2 роки тому +3

    Udhav karki ko गित सारै मन पर्छ मलाइ सुन्न पाए बल्ल

  • @uddhabpaudyal5605
    @uddhabpaudyal5605 2 роки тому +2

    लय शब्द का साथै संगित सहित अति नै मिलेकाे छ राम्राे छ बधाई तथा शुभकामना

  • @sameeppariyar3930
    @sameeppariyar3930 Рік тому +4

    उदब दाइ को स्वर को फ्यान हो है म चाहिँ।🙏

  • @Sgrpdl
    @Sgrpdl 2 роки тому +6

    टिकटकमा अर्कै सुनिएर भाइरल भएको गीत यहि पो रहेछ 😍😜😜😜🤣🤣🤣

  • @surpeyakhatiwada2878
    @surpeyakhatiwada2878 2 роки тому +2

    Wow Nuwakot san uddhav dai congratution al hole teemm

  • @parbatikhatri6415
    @parbatikhatri6415 2 роки тому +11

    अत्यन्तै मिठो गित सफलताको शुभकामना सम्पूर्ण टिमलाई 🎉💐👌👏👌

  • @narayankarki3983
    @narayankarki3983 2 роки тому +6

    बधाई छ सबै टिमलाई राम्रो छ। प्रस्तुति र शब्द लय सबै राम्रो छ सफलता को लागि शुभकामना। छ

  • @gobindaghorasainiofficial8322
    @gobindaghorasainiofficial8322 2 роки тому +5

    आहा सारै राम्रो फुलको माला उद्बब कार्की,रचना रिमाल,सिन्दान्त परियार अनु पराजुली,लगायत सम्पूर्ण लाई सफलताको शुभकामना 💕🎉👍️

  • @Lamichhane771
    @Lamichhane771 2 роки тому +2

    woooooou 😮😮 dear brother Rajaram Dada good luck 😀🤘🙏🙏🙏

  • @kamalamalla3857
    @kamalamalla3857 2 роки тому +5

    ❤❤❤❤हेरेर कहिले नथाक्ने आखा,लेखेर कहिले नसकिने शब्द कोसेलीहरु ब्यक्त कहिले नसकिने प्रतिभा हेर्ने अबसर दियको मा धन्यवाद सफलता को शुभकामना फेरी पनि यस्तै मिठो प्रतिभा हेर्ने अबसर मिलोस् शुभकामना बिषेश उध्दब सर❤❤❤❤लगायत सम्पूर्ण टिमलाई ❤❤❤

  • @bhimtamang3818
    @bhimtamang3818 2 роки тому +2

    टिकटक बाट हेर्दै आएको
    कोही हुनुहुन्छ
    🙏🙏🙏

  • @shyamgurung9046
    @shyamgurung9046 2 роки тому +2

    Ekdam ramro cha hai uddab sir ra rachana baini ko vaka ra dohari like 👍 so much 💖

  • @bhojbhaktakandel2426
    @bhojbhaktakandel2426 2 роки тому +2

    गीत र स्वोर भनेको यस्तो हुनु पर्छ। आहा!!

  • @birajmahat4095
    @birajmahat4095 2 роки тому +1

    9:19 kasto putukka pet wala model 🤣🤣 after all very nice creation and beautiful voice both of you

  • @samzhanashivabhakti9047
    @samzhanashivabhakti9047 2 роки тому +2

    आहा!!👌👌👌👌👌साह्रै मिठो गित यश टिममा सामेल हुनुहुने सम्पुर्णलाई सफलताको हार्दिक शुभकामना ❤️❤️❤️❤️❤️

  • @harishrestha8724
    @harishrestha8724 2 роки тому +2

    बल्ल बल्ल भेटियो 👌👌👌

  • @shantibk3036
    @shantibk3036 2 роки тому +2

    Kasto love parla parla jasto feel aaune song 💕nice

  • @dineshpoudel7166
    @dineshpoudel7166 Рік тому

    आहा कति राम्रो गित मनपर्यो सम्पुर्ण टिम लाई सफलताको धेरै धेरै सुभकामना 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️🌹🌹🌹🌹🌷🌷🌷💐💐💐💃💃💃🕺🕺🕺🕺

  • @lsdnewsnepal7428
    @lsdnewsnepal7428 Місяць тому +1

    Tiktok ma सुनेर आको म 😂😂

  • @jibanpandey8475
    @jibanpandey8475 2 роки тому +3

    जुनसुकै बिधाको गायकीमा निपुण गाइका रचना नानी र प्रीय गायक उद्द्व कार्की ले हाम्रो तिर को भाका पनि गाउनु भएको रहेछ !आज मात्रै सुन्ने मौका मिल्यो !सार्है मन पर्यो !

  • @parkashbarali3038
    @parkashbarali3038 2 роки тому +2

    कति राम्रो गित,अाजमात्र टिकटकमा सुनेर अाकाे छु खाेज्दै, दस चाेटि सुनेहाेला मनै नभरिने सुनेर, गितबनाउने हाेल टिमलाई धन्यवाद छ,

  • @roseritanepal729
    @roseritanepal729 2 роки тому +1

    नजिक भनेको रच त टिकटमा त अर्कै सुनेको मोईले🙈🙈

  • @neupanebishow7619
    @neupanebishow7619 2 роки тому +1

    Ramro xa

  • @saradapanta8643
    @saradapanta8643 2 роки тому +3

    आहा लोक संगीत भनेको त यस्तो पो हो त असाध्य राम्रो सभ्य र रमाइलो सम्पुर्ण टिमलाई सफलताको शुभकामना ❤️❤️🙏

    • @shivapurimusic5137
      @shivapurimusic5137  2 роки тому

      हार्दिक धन्याबाद हजुर 🙏🙏🙏

  • @deepakraut8721
    @deepakraut8721 2 роки тому +2

    Dherai ramro lagyo badhai ani suvkamana !

  • @rksofficialcomedy5775
    @rksofficialcomedy5775 2 роки тому +2

    Sarai man parne geet yr udhav daiko sorma 👌👌👌👌👌👌🙏🙏🙏🙏🙏🙏

  • @sktamang7015
    @sktamang7015 2 роки тому +2

    धेरै राम्रो छ सबै टिमलाई बधाई छ विशेष गरि ऊध्दब कार्की जीलाई शुभकामाना छ सबै ठाउमा खट्नु भएकोम 🙏

  • @baburambishwakarma6275
    @baburambishwakarma6275 2 роки тому +1

    Derai nai mitho xa very❤️❤️

  • @naraharikc1395
    @naraharikc1395 2 роки тому +2

    उधव भाइ धेरै धेरै धेै राम्रो छ है

  • @badrisapkotaofficial
    @badrisapkotaofficial 2 роки тому +1

    bahut mitho geet yasto po hota geet ani vido sarami man paryo

  • @kabitasapkota4933
    @kabitasapkota4933 2 роки тому +5

    आहा कति मिठो गित💃💃बधाई छ सम्पूर्ण टिमलाई।।🎉🎉👍️👍️👍️👍️👍️

  • @SandiipAcharya
    @SandiipAcharya 2 роки тому +5

    Tiktok maa sunya vayera aaye hai Ma ta 🤩

  • @salikramlamsal1696
    @salikramlamsal1696 2 роки тому +2

    आहा सारै राम्रो फुलको माला हार्दिक बधाई

  • @sunkoshimedia7521
    @sunkoshimedia7521 2 роки тому +3

    धेरै राम्रो गीत प्रस्तुत गर्नुभएको छ

  • @avakinlifeworldgamer2731
    @avakinlifeworldgamer2731 2 роки тому +2

    सारै राम्रो भाका को गीत धेरै धेरै नै मन पर्यो

  • @lalbdrtamang8281
    @lalbdrtamang8281 2 роки тому +2

    धेरै राम्रो गित सबै कुरा पर्फेक्ट छ।हार्दिक बधाई सबै टिमलाई बिशेष उद्दब भाई लाई

  • @shreejanashrestha9615
    @shreejanashrestha9615 2 роки тому +6

    आहा सारै मिठो गित बधाई तथा सफलताको शुभकामना सम्पूर्ण टिमलाई 🎉👏

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora 2 роки тому +3

    आहा अति नै मिठो गीत भिडियो लय शब्द आहा सफलता को शुभकामना छ सम्पुर्ण तिम लाई

  • @jetytoimisto7528
    @jetytoimisto7528 2 роки тому +1

    Sarai ramro Kathe bhaka ,, aaru pani ramara ramara geet banaunu hola subhakama cha!!

  • @AavashCreation
    @AavashCreation 2 роки тому +2

    woww nice chitra sir

  • @kumaraviofficial346
    @kumaraviofficial346 2 роки тому +3

    निकै मीठो प्रस्तुती।सम्पुर्ण टिमलाई धेरै धेरै बधाई तथा सफलताको शुभकामना।

  • @SantoshDhakalofficial
    @SantoshDhakalofficial 2 роки тому +2

    आहा कती राम्रो दादा गीत्😍😘😘

  • @rakeshsunar3010
    @rakeshsunar3010 Рік тому

    काठ क्षेत्र का सम्पूर्ण अग्रज कलाकार तथा सम्पूर्ण सुनेर साथ् दिनू हुने संपूर्ण लाई मिठो माया अनि सम्झना पाटन दरबार हेमुखि छुट्यो maya रहरै नपुगी भन्ने कुन च्यनल मा छ plz रिप्लाई पाउ त हजुर हजुर को गीत सँग गीत लाई धेरै मया गर्छु हुन् त मत कैलाली को तर पूर्वेली भाका धेरै सुन्छु म ❤❤❤

  • @milanwagle1035
    @milanwagle1035 2 роки тому +2

    बधाई तथा शुभकामना सम्पूर्ण टिम लाई सारै राम्राे गित बनेकाे मा सबै ले हेरेर कमेन्ट गरिदिनु हाेला

  • @nishal9033
    @nishal9033 2 роки тому +2

    Udab dai khatra aastai aastai geet leraunu hai daju

  • @laxmikaushalya2891
    @laxmikaushalya2891 2 роки тому +4

    omg kati mitho geet

  • @saritasarita-ju1cs
    @saritasarita-ju1cs 2 роки тому +1

    dammi video chitra dai

  • @rajdevlama3555
    @rajdevlama3555 2 роки тому +2

    Wow गित भनेको‌ त यस्तो पो हो त 👌👌👌

  • @koreanepaltube2406
    @koreanepaltube2406 2 роки тому +3

    मेरो बिहे मा यहि गित बजाउने हो म त 😀😀

  • @rameshgiri3742
    @rameshgiri3742 2 роки тому +5

    उत्कृष्ट गीत
    सबै टिमलाई बधाई तथा सफलताको शुभकामना💐

  • @nabinghartimagar5818
    @nabinghartimagar5818 2 роки тому +3

    हाम्राे टिमकाे प्रयास कस्ताे लाग्छ प्रतित्रियाकाे अपेक्षा गर्दछाै

  • @ashokroka9184
    @ashokroka9184 2 роки тому +1

    Aaha Kati Mitho Geet..,, Malai Ta Sarai Mana Paryo..,, Udhavji Ra Rachanji Ani Sidhantiji ko Bejod Prastuti..,, All the Best For Whole Team..,,

  • @binodgotame577
    @binodgotame577 2 роки тому +2

    फुल को माला गलामा सज्जिएको जस्तै हाम्रो प्यारो दाइ को गित भगवान रूपि दर्शक हरूको मन मा सज्जियोस 💖💖💃💃💃👏👏👏शुभकामना तथा बधाइ💖💖
    मेरो उद्दब कार्कि दाजु लाइ💖💖साथै सम्पूर्ण टिम लाइ👏👏👏👏👏

  • @twincebrotherso7gamer445
    @twincebrotherso7gamer445 2 роки тому +4

    आहा कति राम्रो गीत जति सुनेनी सुन्नि रन मन् लाग्ने सवै टीम लाई बधाई तथा शुभकामना

  • @diwasnepali8805
    @diwasnepali8805 2 роки тому +2

    Wow ramero xa hai all timlai badhai xa ❤❤❤❤

  • @RamKrishna-Dahal7bp
    @RamKrishna-Dahal7bp 2 роки тому +3

    💟💟💟आहा!!! पुरानो लय नया गीत साह्रै मीठो हार्दिक बधाई तथा सफलता को शुभकामना wow outstanding performance 💟💟💟

  • @dipakthapaofficial4715
    @dipakthapaofficial4715 2 роки тому +2

    यो होनित गीत भनेको सारै मिठो गीत बधाई छ सबै लाई

  • @prami..videos7814
    @prami..videos7814 2 роки тому +1

    Wowowowowow❤️❤️😘😘😘❤️♥️

  • @rkpandey6520
    @rkpandey6520 2 роки тому +1

    Good chha la bhaka.

  • @jagadishadhikariactor7496
    @jagadishadhikariactor7496 2 роки тому +2

    फुलको माला, बबाल छ, जयहोस।।।

  • @CHEFHORA
    @CHEFHORA 2 роки тому +2

    रचना बैनी साच्ची गजब छिन 🥰😍

  • @gitashrestha1806
    @gitashrestha1806 2 роки тому +2

    हार्दिक बधाई छ सम्पुर्ण टिमका सदस्य हरुलाई सारै मीठो गित रैछ

  • @nareshtmg6139
    @nareshtmg6139 2 роки тому +2

    Wow wow utkrishna geet 🙏🙏🙏👍👍

  • @punchitrabahadur3208
    @punchitrabahadur3208 2 роки тому +3

    👼Rachana Ji ko Facebook bata herna aayeko. Congratulations🎉🎈🎊

  • @bishnupudasaini3110
    @bishnupudasaini3110 2 роки тому +1

    आहा कति राम्रो दोहोरी गित सारै मन पर्यो है

  • @xsagarff9170
    @xsagarff9170 Рік тому

    Yo geet tiktok ma sunera youtube ma khoji khoji sunna aako hai ma😂😂😋😋🙈🙈❤❤❤

  • @rameshworbisunke4151
    @rameshworbisunke4151 10 місяців тому

    Dami dami aawajko lok vaka Ani herna sunna majja aaune lok vaka ahhhha.ramro chha.sabai team member Lai all d best.

  • @krishnaprasadchaulagain
    @krishnaprasadchaulagain 8 місяців тому +1

    Beautiful perfermance. 🎉

  • @nepaliboy8358
    @nepaliboy8358 2 роки тому +1

    Tik tok ma arkai sabda suner aune haru kata xan 😄😄

  • @bipintajaupdate22
    @bipintajaupdate22 2 роки тому +1

    देश खायो गीतले