मेरो शब्दलाई न्यायोचित ढंगले जिवन्त बनाईदिने singer,composer सुनिता थेगिम र singer मेलिना राई प्रती हार्दिक आभार तथा सम्मान प्रकट गर्दछु साथै यो भिडियो मन पराईदिनुहुने सम्पुर्ण लिम्बू गित संगीतप्रेमी महानुभावहरुमा सम्मानपुर्ण नमन सेवारो 🙏😍✊🌼🌻
म नेवार हो तर पहिले लिम्बू समुदायमा बसोबास रहेको कारणले गर्दा लिम्बू गित धेरै मनपर्छ । धेरै शुभकामना गित धेरै राम्रो छ र उतिकै राम्रो आवाज पनि। ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️👍👍👍👍👍👍👍
sewa-sewaro 🙏🙏my idol is Melina Rai sister and purbeli git ko रानी Sunita thegim sarai mitho lagiyo yo song 💗💗all the best lots of love from sikkim ❤❤ malai pani maya gari masanga pani jodi dinu hola hai sabai jana sathi haru 🙏🙏🙏🙏
Absolutely beautiful "Sudipta" sister hajurlai Pani sewarooo 🙏🙏🙏 hajurko voice 🎙️🎤🎧 pani kam Xena malai eakdam maan parxa hajurko voice unique voice xa sooooooooo always supported and love 💞💕💗💐🌹💞💗💖💝♥️ U.
तर मेलिना राई को जतिको चै छैन, यसो भन्दैमा सुनिताको मन पर्दैन भन्नु खोजेको भने पक्कै होइन, म सुनिताको पनि फ्यान हो, तर पहिलो मेलिना राई अनि मात्र सुनिताको, धन्यबाद सेवा सेवायो सेवारो
साच्चिकै म सुनिता थेगिम ज्यु अनि मेलिना राइ ज्यु दुबै को आवज को पारखी नै हु ,अति उत्कृष्ट लागो नया आयाम पनि महसुस गरे ।सफलता को शुभकामना याक्थुङ गित संगीत को अमुल्य कोसेली सदाबहार बन्ने छ यारिक यारिक नोगेन सेवारो 🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌹
१० चोटि भन्दा धेरै हेरेँ । अझै पनि हेर्दैछु । सुनिता चेलीको त तारिफ गर्ने शब्दै छैन । जति राम्री मान्छे उति राम्रो आवाज । अझ त्यसमाथि मेलिना राईको लिम्बू आवाजले सुनमा सुगन्ध थपिएको छ । दुवैजना नुमा देखिनुभएको छ । गीत उत्कृष्ट बनेको छ । सेक्खा सोनिङ्वा पाङ्सिङ्लो । सेवा सेवारो 🙏😊❤️💜💙
वा वा वा नेपाली गित संगीत music industry मा 2 जना बहु चर्चित हस्ति गायिकाहरुको आवाज सुनेर अति मजा आयो ।राम्रो गित बनेको छ ।अझ तेसमा मेलिना राईले कति मज्जाले लिम्बु भासामा आवाज दिनु भएको छ ।बधाई छ । किराँति चेलिहरु लाई सलुट।
Huge love from north-east Indian Nagaland I don’t understand the language but I love ❤️ both voice …….. I’m big fan of melina rai Because my mom’s also Nepali from Pokhara Nepal 🇳🇵😊
🙏 बधाई छ ! विशेष हाम्रो किराँती चेलीहरुलाई ! गितमा शब्द , सङ्गीत , स्वर साथै गित र भिडियोको सम्पुर्ण पक्षहरु एकदम बलियो र उत्कृष्ट बनेको छ । सम्पूर्ण टिमलाई हार्दिक सफलताको सुभकामन ।
No dought melina rai is the queen of versatility and beauty. And sunita thegim have high symptom of being one of the best singer of nepal. so wish you all the best sunita thegim didi for your future career and betterment. Wish you all the best and congratulations and best wishes for this song. Love you both cuz you both are just amazing and great. #melinarai #sunitathegim ❤❤❤❤❤❤❤
गित सङ्गीत लाई जीवन को एक अभिन्न अंग को रुपमा स्वीकार गरेकी म लिम्बु समुदायमा हुर्के बढेकि मान्छे हु । जुनसुकै भाषाको गित सुन्दा पनि धेरै आनन्द आउँछ । यो गित को प्रतीक्षा पनि मेरो लामो समय देखिको थियो ।आदरणीय हाम्रो तेह्रथुममेलि TR सर को शब्द रचना मा मेरा मन पर्ने गायिका दुवै जनाको आवज मा सु सज्जित यो गित नबुझे पनि सुनेर मनोरञ्जन लिन पाइयो ।धेरै शुभकामना सम्पुर्ण टिम लाई।❤️
I’m mostly Khmer 🇰🇭 but mixed with Chinese, Vietnamese and Thai as well. I love Nepali culture along with Nepali songs and even from other tribes/ethnicities that create Nepal 🇳🇵🙏🏽❤️ Thank you for the english translation!
सक्ने भो नेपाल को संगितिक बजार हाम्रो छोरीचेली ले दूबै को स्वोर मा मिठास छ आफ्नु पन छ Very proud both of you ✌🏻🤞 Keep it up Well wisher All the way from Japan 🇯🇵
I has been watch this video 100 times more .Melina Rai How much youh cute kuchi kuchi.. seriously Rai are King And queen ........ Melina no any word to explain.. omg
Awesome both of you ... Voice Ko khajana hunuhunxa tapai haru Dubai .. Yesari nai Aafnu Limbu Geet Sangeet lai ajhai dherai mathi samma puryaunu ... Congratulations both of you ❤️
मेलिना राई दिदीलाई जुनै गीत गाउदा पनि एकदमै धेरैनै सुहाउछ,जुनै पनि गीतलाई न्याय दिन सक्नु हुन्छ।नेपालको एकमात्र बहुअमुल्य हिरा मेलिना राई।रुपकी रानी र बहुमुखी स्वोरको धनी मेलिना दिदिलाइ सधै धेरै सम्मान छ।❤️❤️❤️
Wow babal sabda sangit melina sis ko ni limbu sabda kati ramro limbu sangai bihe garnu parxa hai melina sis all sunita sis ko pani mitho voice x good luck all team
सुनिता थेगिम स्वरमा पावर र प्राकृतिक हावभावले असाधारण लाग्छ अरु धेरै कलाकार जस्तो चर्चाको पछि नलागि एेले जस्तै साधन गरिरहे प्रसिद्दिको शिखर छुनेछन हाम्रो लागि हाम्रो पुस्ताको गौरब गर्ने ठाउँमा पुग्नुहोस बधाई र शुभकामना छ
I am also Subba, Limbu tara bolnu awdaina bujdina, tara yo duet sunera ekdamai Majja aayo, tuning, composition, Limbu tone ekdamai mitho laagyo. ❤️❤️❤️❣️
💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕speechless 💕💕💕💕💕💕💕💕💕words can't define the beautiness of both's voice,song and gorgeousness 💕💕💕💕💕💕💕💕💕💕lots of loveeeeeeeeeee and huge congratulations 💐💐💐😘😘
मेरो शब्दलाई न्यायोचित ढंगले जिवन्त बनाईदिने singer,composer सुनिता थेगिम र singer मेलिना राई प्रती हार्दिक आभार तथा सम्मान प्रकट गर्दछु साथै यो भिडियो मन पराईदिनुहुने सम्पुर्ण लिम्बू गित संगीतप्रेमी महानुभावहरुमा सम्मानपुर्ण नमन सेवारो 🙏😍✊🌼🌻
दुबैजना उत्कृष्ट गायिका दिज्युलाई बधाई छ
मिठो शब्दको लागि TR ज्युलाई धन्यवाद 🙏❤️
सुनिता लिम्बुको भोकल्मा खैकेको राज छ मेरो जिउनै सिरिङग हुन्छ| मलाइ मन पर्ने गाइकामा पर्छिन सुनिता थेगिम्😘😘😘😘
HaJur lae pani baDhaeCha dada saaRae miTho sabDa leakhNu vaYeaKo raHeaCha 😍
😍😍😍😍😍😍perfect
perfect wow
म नेवार हो तर पहिले लिम्बू समुदायमा बसोबास रहेको कारणले गर्दा लिम्बू गित धेरै मनपर्छ । धेरै शुभकामना गित धेरै राम्रो छ र उतिकै राम्रो आवाज पनि। ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️👍👍👍👍👍👍👍
Dhaniya bad hajur tapaiko pabitra comend lai sewa
@@bhanjalimbu697 welcome sir
Thanks bro,
Thank you ❤️ for showing such a love and affection to our culture and tradition.
@@bijaythamsuhang8727 welcome sir
लिम्बु गीत नबुझे पनि sunita thegim ra melina rai ko मिठो स्वार धेरै राम्रो र मिठो लाग्यो
congratulations all of
sewa-sewaro 🙏🙏my idol is Melina Rai sister and purbeli git ko रानी Sunita thegim sarai mitho lagiyo yo song 💗💗all the best lots of love from sikkim ❤❤ malai pani maya gari masanga pani jodi dinu hola hai sabai jana sathi haru 🙏🙏🙏🙏
sewa simkime cheli lai 🙏 we miss you so much sister
Sewa sikkime sis love you
Absolutely beautiful "Sudipta" sister hajurlai Pani sewarooo 🙏🙏🙏 hajurko voice 🎙️🎤🎧 pani kam Xena malai eakdam maan parxa hajurko voice unique voice xa sooooooooo always supported and love 💞💕💗💐🌹💞💗💖💝♥️ U.
Ok
sewa sudita sis
अाधुनिक याक्थुङ साम्लाे , राम्राे लाग्याे , संगीतकार थेखिम्मा र सुन्दर स्वरका धनी मेलिना नानिलाई विशेष धन्यवाद ।
सेवा सेवारो जय किरात अति नै राम्रो दुई जना किराति चेलिहरुको भोइस।।।हेरेको हेरे भये।
लिम्बू भाषा नबुझे पनि अति मज्जा आयो दुवै जनाको मिठो स्वरमा!♥️🥰
सुनिता को अति मीठो स्वर छ हो मन पर्छ मन देखि सम्झे
Beautiful
Malai niextra lagx
तर मेलिना राई को जतिको चै छैन,
यसो भन्दैमा सुनिताको मन पर्दैन भन्नु खोजेको भने पक्कै होइन, म सुनिताको पनि फ्यान हो,
तर पहिलो मेलिना राई अनि मात्र सुनिताको,
धन्यबाद सेवा सेवायो सेवारो
साच्चिकै म सुनिता थेगिम ज्यु अनि मेलिना राइ ज्यु दुबै को आवज को पारखी नै हु ,अति उत्कृष्ट लागो नया आयाम पनि महसुस गरे ।सफलता को शुभकामना याक्थुङ गित संगीत को अमुल्य कोसेली सदाबहार बन्ने छ यारिक यारिक नोगेन सेवारो 🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌹
१० चोटि भन्दा धेरै हेरेँ । अझै पनि हेर्दैछु । सुनिता चेलीको त तारिफ गर्ने शब्दै छैन । जति राम्री मान्छे उति राम्रो आवाज । अझ त्यसमाथि मेलिना राईको लिम्बू आवाजले सुनमा सुगन्ध थपिएको छ । दुवैजना नुमा देखिनुभएको छ । गीत उत्कृष्ट बनेको छ । सेक्खा सोनिङ्वा पाङ्सिङ्लो । सेवा सेवारो 🙏😊❤️💜💙
Wow Dami lagyou share 😄♥️🙏
अत्यन्तै राम्रो आफ्नो सस्कृर्ती झल्काउने लिम्बुवान लिम्बू भाषा को मिठो गित विशेष बधाई तथा शुभ कामना मेलिना& सुनिता लागाएत यो टिम लाई
वा वा वा नेपाली गित संगीत music industry मा 2 जना बहु चर्चित हस्ति गायिकाहरुको आवाज सुनेर अति मजा आयो ।राम्रो गित बनेको छ ।अझ तेसमा मेलिना राईले कति मज्जाले लिम्बु भासामा आवाज दिनु भएको छ ।बधाई छ । किराँति चेलिहरु लाई सलुट।
जति सुने पनि सुनिरहु जस्तो लाग्ने हाम्रो पुर्बेली लिम्बू भाका 👌👌👌👌 सबै टिम लाई बधाई छ! सेवा,सेवारो🙏🙏🙏
पर्खै मा छु है।।
खुसी लाग्यो धेर राम्रो शब्द संगीत र आवाज।।।
हृदयबाट नै हार्दिक सु-सफलताको शुभकामना अति मिठो बयान गर्नै शब्द नै भेटिन हजुरहरू दुबै जनाको अवाज सधै मिठो🙏🙏🙏
wawo both uu my favourite singer, भन्ने कुनै सब्द नै छैन 🤗🥰❤❤ केही जादु छ हजुर्हरुको voice मा जत्ती सुने नि मन भरिन्दैन
वावा ,नुबा पनुनुबा रो 👌
शब्द संगीत लय र स्वरको उत्कृष्ट समायोजन । हार्दिक बधाई ।
दुबै जना sister लाई मेरो सेवारो अनि नम्स्कार छ
नबुझे पनि सारै राम्रो लाग्यो लिम्बु गीत,,शुभकामना बहिनीलाई,, हाल कोरिया बाट
Thank you so much guys ❤️
Soltini ramro voice tmro soft smooth
Nice voice x di ko
Big fan didi love you 😍😍
Sunita thegim I love you 💕💕💕
thnks for this lovely song u both dejue...akhan sarik numa smlo
Huge respect koili ko awaj Melina Rai and Sunita thegim 💗💗💗💗🙏🙏🙏🙏🙏🙏
Omg what a combination!!! No comments speechless once again lots of best wishes you both melina and sunita.
लठ्ठै बनाउने song. Proud of you both ♥️
Everytime I hear Sunita Thegims song I feel like I am at some other zone.Such a powerful voice, flawlesss❤️
waoo very nice song sarai man pariyo nabujhe pani lots of love Melina rai and sunita thegim
Spotify.......
I got an opportunity to learn the ancient language of Nepal through this song. Congratulations for the awesome composition.
आफ्नो भासा सस्कार सस्कृति हाम्रो पहिचान हो अति नै राम्रो छ
Huge love from north-east Indian Nagaland
I don’t understand the language but I love ❤️ both voice ……..
I’m big fan of melina rai
Because my mom’s also Nepali from Pokhara Nepal 🇳🇵😊
Big respect brother 🙏
🙏 बधाई छ ! विशेष हाम्रो किराँती चेलीहरुलाई ! गितमा शब्द , सङ्गीत , स्वर साथै गित र भिडियोको सम्पुर्ण पक्षहरु एकदम बलियो र उत्कृष्ट बनेको छ । सम्पूर्ण टिमलाई हार्दिक सफलताको सुभकामन ।
Kirati ra yakthung Limbu cheli hau
I Love Limbu culture and song
Love from Taplejung ❤️🙏🏻Melinas voice always magical and peaceful ❤️🙏🏻🥰
I lop sherpa😍😍
No dought melina rai is the queen of versatility and beauty.
And sunita thegim have high symptom of being one of the best singer of nepal. so wish you all the best sunita thegim didi for your future career and betterment.
Wish you all the best and congratulations and best wishes for this song.
Love you both cuz you both are just amazing and great.
#melinarai
#sunitathegim
❤❤❤❤❤❤❤
गित सङ्गीत लाई जीवन को एक अभिन्न अंग को रुपमा स्वीकार गरेकी म लिम्बु समुदायमा हुर्के बढेकि मान्छे हु । जुनसुकै भाषाको गित सुन्दा पनि धेरै आनन्द आउँछ । यो गित को प्रतीक्षा पनि मेरो लामो समय देखिको थियो ।आदरणीय हाम्रो तेह्रथुममेलि TR सर को शब्द रचना मा मेरा मन पर्ने गायिका दुवै जनाको आवज मा सु सज्जित यो गित नबुझे पनि सुनेर मनोरञ्जन लिन पाइयो ।धेरै शुभकामना सम्पुर्ण टिम लाई।❤️
सारै मिठो स्वर कि धनी सुनिता लुङ्वा नु मेलिना लुङ्वा 🙏🙏♥️♥️
Wow beautiful melodious voice of two beautiful singer's...
सेवा सेवारो आहा दामी नोगेन यरीक krek टिम लाई तथा शुभकामना सम्पुर्ण टिम लाई।😘👏🙏
थेरै राम्रो छ
Sewaro!!! Panunuma taremase, wow 👌 👌👌👏👏👏 wow brilliant 🤗🤗🤗💞💞💞😍😍😍🤩🤩🤩
असाध्यै मन पर्यो💕💕💕
हार्दिक बधाई यहाँ सम्पुर्ण लाई मज्जा आयो #निङ्वा_पोङ्सिङ्लो
Rai =Simma 👌👌👌👌👌
Limbu = numa 👌👌👌👌
Sewaro🙏🏼🙏🏼🙏🏼🙏🏼....no words to describe 🔥🔥🔥
I’m mostly Khmer 🇰🇭 but mixed with Chinese, Vietnamese and Thai as well. I love Nepali culture along with Nepali songs and even from other tribes/ethnicities that create Nepal 🇳🇵🙏🏽❤️ Thank you for the english translation!
Hart touching song 🎼🎼🎧🎧💓💓💓💓💓 Sunita and Melina दुवै लाई all the best
बधाई छ दुई गाईका बहीनी हरु लाई बिषेश मेलीना बहीनी लाई लिम्वु भाषा को गीत गाउनु त्यती सजिलो छैन, तर यती न्याय दिएर गाउनु भएको मा huge salute.🙏🙏🙏👍
अझै यस्तो मिठो मिठो याकथुङबा गीत हरु दुबै जना बाट सुन्न पाउ बधाई छ सुनिता थेगिम बहीनी ।👍🙏🙏
Limboo and Rai, the true Siblings 🙏🙏
But most Khumbu are converted .
My mom is chamling rai and father is limbu❣️❣️❣️
@@vatsawalee5905 what do you mean converted ?
@SurajKoyuRai I guess he means there are different types of rais and each type of rai have their own language
@@rodungchamling7888nd ali ali different culture paila chai...ailay kulung rai matia unique rahecha
सक्ने भो नेपाल को संगितिक बजार हाम्रो छोरीचेली ले दूबै को स्वोर मा मिठास छ आफ्नु पन छ
Very proud both of you ✌🏻🤞
Keep it up
Well wisher
All the way from Japan 🇯🇵
Huge respect for Melina. And lots of love for both💖
Wau wau babal song Melina gra Sunita baeniko sworko Limbu geet badhaiwaro
Sewa-Sewaro 🙏🙏 congratulations with best wishes Angels 👏👏👍👍🙏🙏❤️❤️
Kati mitho vocal sunita ra melinakoo
धेरै राम्रो छ है है दामी छ
Sewaroo 🙏.....
Outstanding song+voice sunita thegim and Melina rai Annay...always keep going well.....
Lots of love from Sikkim Gangtok ❤️
बुज्न त बुजिन तर पनि मन पर्यो यो गीत
Wonderful! Two beautiful artists singing at the gates of heaven, bring me joy in a peaceful autumn afternoon! Stay blessed! Love from România! 🙏💖🇹🇩
Finally waiting is so long time Sewa /Sewaro 🙏🙏🙏🙏🙏aammamama babal hune vayo ab chahi
लिम्बु लोक भाकामा दुई किराती चेलीहरूका सुमधुर गीत। waah!
I can't understand this song but love to hear again and again....amazing voice .
I don’t understand languages but listening so stunning and beautiful music 🎶 with beautiful voice ❤️❤️😍😍
Latest beautiful limbu song....limbu society ma....
charcha ko shikhar ma pugeko xa....
Rai pariyo na buje Pani ramro Lago best wishes all team laii
Asewarooo... Beautifully composed 💐🙏
Yakthum samlo sarik nuba my favorite Singers Melina Rai and sunita thegim congratulations 🎉🎉
wow nice bujna ta bujena tara sunda ramailo lagyo
अति मिठो स्वर दुई जनाको 🙏🙏👏👌👍️💖
I has been watch this video 100 times more .Melina Rai How much youh cute kuchi kuchi..
seriously Rai are King And queen ........ Melina no any word to explain.. omg
Awesome both of you ... Voice Ko khajana hunuhunxa tapai haru Dubai ..
Yesari nai Aafnu Limbu Geet Sangeet lai ajhai dherai mathi samma puryaunu ...
Congratulations both of you ❤️
निक्कै मीठो गीत सुन्न पाइयो सेवा सेवारो 🙏🙏 सुनिता अनि मेलिनाको जादुमयी स्वर त्यस माथी सस्कृती झल्काउने पहिरन आहा
waoo am big big fan of Melina Rai and sunita thegim love you both and all the best congratulation
मेलिना राई दिदीलाई जुनै गीत गाउदा पनि एकदमै धेरैनै सुहाउछ,जुनै पनि गीतलाई न्याय दिन सक्नु हुन्छ।नेपालको एकमात्र बहुअमुल्य हिरा मेलिना राई।रुपकी रानी र बहुमुखी स्वोरको धनी मेलिना दिदिलाइ सधै धेरै सम्मान छ।❤️❤️❤️
Sewaroo🙏🙏
My Favorite singers sunita thegim n melina rai, Duijana lai sathma gako dekhera sarei rmro lgyo
God bless you❤❤
अति मिठो गित चेली ज्युहरुको । सफलताको शुभकामना ।
Congratulations meaRo pyaaRo Numaaa harLaae 🥰😘
Rajesh payal sir sanga ko vlog kaile auxa tarema jiu ??
Aha bayan garne kunai simai. Chaina absolutely beautiful 😻 song Hami yesai le ta limbu limbu ni proud feel lagxa
Sewaro🙏🏻
Beautiful Duets Limbu Song ❤️❤️❤️
#Tone✌🏻👌🏻🤍😊
#MelinaRaiDd
#SunitathegimDd
नेपाली सॉगितिक आकाशको चम्किलो दुई ताराहरु लाई सलाम छ र सेवारो पनि ।
M - Most
E - Extraordinary and
L - Loyal
I - Intelligent
N - Nepali
A - Amazing singer
Melina Rai😍😍😍❤❤❤
#RaiIsQueen
🙏🙏yess
Wow babal sabda sangit melina sis ko ni limbu sabda kati ramro limbu sangai bihe garnu parxa hai melina sis all sunita sis ko pani mitho voice x good luck all team
A very huge respect for melina rai 💐💐both you are great 👍👍😊😊
Goddess are singing in heaven. 😍
No words. Both looking extremely gorgeous.
Legend singer......#Melinaa Rai & #Sunita Thegim. Perfect ❤️
आह! मज्जा आयो आनन्द आयो दिल खुशी भो भाषा नबुझे पनि सार्है मिठो लाग्यो उच्च सम्मान छ आदरणीय मेलिना राई ज्यूलाई🙏🙏🙏
Huge congratulations and best wishes dear vanji.
सुनिता थेगिम स्वरमा पावर र प्राकृतिक हावभावले असाधारण लाग्छ अरु धेरै कलाकार जस्तो चर्चाको पछि नलागि एेले जस्तै साधन गरिरहे प्रसिद्दिको शिखर छुनेछन हाम्रो लागि हाम्रो पुस्ताको गौरब गर्ने ठाउँमा पुग्नुहोस बधाई र शुभकामना छ
Best wishes both of you 💙💙sunita Siksamma...love you so much ❤💐😘
It's my first time hearing Melina Rai, she is just so amazing. She's natural and has a lovely voice. Best wishes. Please sing more Limbu songs.
Best wishes both of you ❤️❤️
Beautiful Limbu song ❤️❤️❤️❤️
Wow ma yo geet bujdhin but din ma 3,4 choti sunchu
M - Most
E - Extraordinary and
L - Loyal
I - Intelligent
N - Nepali
A - Amazing singer
Melina Rai❤🔥 😍
ल है सुनिता नाना आनो मौलिक भाषा, भेश , रितिरिवाज , परम्परा आदिको संरक्षण गर्नुपर्छ ।
Such a beautiful song along with Melodious Ekla both of you...
Asewaro.... Sarik nuba samlo. Greetings from Bhutan. This Collab is a dream come true. All the best one of my favorite singers.
Wow, an incredible limbu song 🎵 ...
Both of you have a lovely voice ❤..
Music has no language barrier. Really enjoyed. Lots of Love from Manipur. ❤
I am also Subba, Limbu tara bolnu awdaina bujdina, tara yo duet sunera ekdamai Majja aayo, tuning, composition, Limbu tone ekdamai mitho laagyo. ❤️❤️❤️❣️
Subba lekhnu xodau hami yakthung Limbu hau
हुन्छ हवस 🙏
🤭🤭🤭🤭🤭
@@basantathegim6263 limbu pani right word hoina
yakthung chai thik ho
वर्णन गर्न शव्द छैन… यति मिठो गित बनेको छैन 👏👏👏👏👍👍❤️💕💕💕 love you
Two nightingale in one flame good to see you both congratulations 🥰❤❤❤
साम्लो- मुन्चईत नोबो वा?रो, यरिक यरिक सुसाङघो वा?रो👍👍
💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕speechless 💕💕💕💕💕💕💕💕💕words can't define the beautiness of both's voice,song and gorgeousness 💕💕💕💕💕💕💕💕💕💕lots of loveeeeeeeeeee and huge congratulations 💐💐💐😘😘
बर्णन गर्न शव्द छैन, बहुत सुन्दरीहरुको यूगल लिम्बु गित. शव्द ,संगीत , लय, गायिकी सबै सबै अति मिठो 💕💕💕❤️ सेवारो 🙏