महिलाहरुले नै पन्चेबाजा बजाउन थाले ! बाजा बजाएरै लाखौं कमाउने दिदी बहिनीहरु- Nepali Baja
Вставка
- Опубліковано 7 лют 2025
- हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
Follow Shishir Bhandari on Facebook- / shishir.bhandari.1848
Follow Shishir Bhandari on Instra- www.instagram....
Follow us on:
Facebook: / nayanayanewsnepalofficial
*****************************************************************
Note- यदि तपाईसंग पनि केहि अनौठो कला छ र तपाई नजिकका व्यक्ति कोहि त्यस्तो प्रतिभावान हुनुहुन्छ भने / nayanayanewsnepalofficial यस फेसबुक पेजमा म्यासेज गर्न सक्नुहुनेछ ।
*****************************************************************
Follow Shishir Bhandari On Facebook-
/ shishir.bhandari.1848
Mobile No- 9811006929
यस च्यानलमा अपलोड भएका हरेक अन्तबार्ता, रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
#shishirbhandari #nepalipanchebaja #mahilanaumatibaja
दिदीहरुको महिला नौमती बाजा समुहलाई हौसला दिन यो भिडियोलाई लाईक, कमेन्ट र शेयर गर्न नभुल्नुहोला है । शिशिर भण्डारीसँग फेसबुकमा जोडिन यो लिँक क्लि गर्नुहोस-facebook.com/shishir.bhandari.1848
आफ्नो कला भाषा संस्कृति लाई बचाउनु राम्रो कुरा हो। तर
Wow dada tapai ko dance....babal
Nice program
facebook.com/groups/197762584168748/permalink/419306405347697/?app=fbl
place sair open link help sair
आहा कति राम्रो कुरा
आउनु होस नारीको सम्मान स्वरूप 1 like गरौं
#bishowrajbhattarai8212
Sarai ramro dance last ma
Kaushila Dahal sarai ramro cha
शिशिर भन्डारी को काम हजुरलाइ कस्तो लाग्छ ????
Ramrai lagx mero bude
Ramro tapai lai ni
Tapai chor ho
२००% Good
Remilo lakxa and khusi peni
शिशिर दादा लाई माया गर्ने जति यता🙏
शिशिर दादा को dance मन पराउने पनि यता✋👍️
ok म आये ल।मेरो channal तिर नि आउ है
✋✋ Love uu शिशिर दादा
*दाइको डान्स, ढिलो आयो तर कडै खालको आयो*
हैट आज फेरि शिशिर दाइको अचम्मकै अर्को कला देखियो।
शिशिर दाइको big फ्यान जति यता please
Hy ganga dear baby
@@jibanhamal2310 हजुर
केछ हाल खबर
Ganga Ale GangaKoGhar म पनी हो है
मलाई नि नेपाल गयर बाजा ताल मा नाच्ने ठुलो रहर छ शिशिर दाजु को डानस नि बबाल छ
शिशिर ब्रो पनि कुनै सिनेमाको हिरो भन्दा केही कम छैनन यार एक दम मन पर्छ ब्रोको कुराकानी र प्रसनलेटि।
नौमती महिला बाजा समूह लाई हार्दिक बधाइ र आउदा दिन हरु मा यो बाजा समूह को उन्नति प्रगती होस र यो समुह लाई सफलताको शुभकामना 😲😲😲😲🙋🙋🙋👌👌👌👏👏👏👏👏👏
गरे के हुदैन नेपालमा धेरै धेरै शुभकामना दिदिहरुलाइ अजै राम्रो बजाउनु धन्यवाद
निकै गर्व लाग्यो तर अब यो टिमले राष्ट्रिय पोसाक सगै नेपाली चन्द्र सुर्य अङ्कित झण्डा सहित भऐ सुनमा सुगन्ध थपिने थियो होला।धेरै धेरै शुभकामना छ
शिशीर दाइ लाई सबै कुरा आउने रैछ ब गित गाउन नचान ए है ए है
ए है यए है
बधाइ अनि शुभकामना दिदिबहिनीहरुलाइ !! दिदिबहिनी हरुको यो उदाहरणयोग्य कामको स्वागत गर्नै पर्छ ।
सम्भब भएसम्म अब रुकुमको महिला पन्चेबाजा समुहलाइ पनि भेट्नु पर्यो शिशिर भाइ उहाँहरु कला भएपनी भौगोलिक बिकटताको कारण प्रचारमा आउन सकि रहन सक्नु भएको छैन !र यो समुहलाइ पनि सम्मान साथै अझै प्रगतिको कामना र शिशिर भाइलाइ धन्यवाद
Wow,नाईस डान्स शिशिर सर दिदिहरुलाई सलुट गर्दछु ।यो डिस्लाईक हान्नेलाई चै रवि लामिछाने सरले भनेको जस्तो टुडिखेलमा लगेर दुई चाेटि घुमाएर नाकको डाँडि भाच्ने गरि हान्न पर्छ जस्तो छ शिशिर सरकाे फ्यान जति यता हाजिर गराै त 💕💕💕💕💕💕💕
आहा धेरै खुसी लाग्यो हाम्रो महिलापुरुष मा बराबर सम्मान गरौ पुरानो नेपाली सस्कार हामी सबैले भुल्न हुदैन धन्यवाद हाम्रो पियारो गाउँ घर दिदिबहिनी आमाबाबा सबै ग्रुप लाई
ढिलै भए पनि शिशिर दाईको डान्स कडा नै आयो।।।।
💞💞💞💞💞💞💞
दामी छ सबै टिम लाई बदाइ छ अजै अगाडी बडनु हजुर हऊ 👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍🌷👌👌👌👌👌👌👌👌👌👌👌👌
सबै जात जाती मा मिलेर जाने हो भने देश अबस्य नै बिकाश हुने छ।। बधाई छ सबै लाई ।।।शिशिर जि इन्देणी कार्यक्रम लाने काम गर्नु होला यो बाजा लाई।।
हाम्रो रुकुममा पनि महिला टिम छ नौमती बजाउने धन्यवाद सबैजनालाई
रुकुम कुन ठाउँ तिर छ हजुर
@@haridc8111 जि रुकुम पश्चिम खलङ्गा नगरपालिकामा छ झनै दामी टिम
rukum khlanga tir pani xa
धेरै खुसि लागिरहेको छ पुरुष भनदा कमि छाइेन् माहिलाहरु ।👏👏👏👏👏👏👍️👍️👍️👍️😍😍
Didi Manuka Poudyel jiu hajur lai dherai dherai subhakamana cha, sathai sampurna hajur ko team members haru lai pani,,,,, ajhai yesh chetra ma aghi badi rahanu hola 👏👏👏👏👏👌👌👌👌👌😘😘😘😘😘😇😇😇😇😇.............................................
Oh god ! Khub ramro ramailo hamro nepali saskriti
महिला पुरुससमान हो भन्ने जलन्त उधारन हो भन्नू पर्छ यो महिला पन्छे बाजा समूह लाई।बधाइ छ।
महिला नौमती बाजा धेरै राम्रो छ,बधाई एबम शुभकामना।शिशिर जि ले इन्टरभ्यु लिए पछि झन चर्चित हुनुहुने छ। अगाडि बढदै जानुहोस।
बाजा बजाऊने दीदी बैनीलाई सलुट छ तर नरसीङचाई दुईटा भयो कर्नाल चाई खै कर्नाल भयो भने सुन माथी सुगन्द हुने छ ।।।
Wow wow congratulations all 👯 best wishes all teem
sisir bro ko dance last manpareyo .best of luck
Wow dheri khusi ra ramailo lagyo bastabamai didi baini haruko ratrtiyatapan dekher ridayabatbnai dhanyawad xa ra agami din haeuma ma karyasafaltako suvakamna
Wow
Sabai aama didi harulai धेरै धेरै शुभकामना व्यक्त And धन्यवाद दिन चाहन्छु.....
Wow congratulations सम्पूर्ण यो समुह लाई तपाईंको जिम्मेवारीपूर्वक कर्तब्य देखाउनु भएको मा गर्व लागो छोराछोरी सब बराबर हुन एस अर्थ मा
Hats up this all mothers👌👌👌😻😻😻
सबै राम्रो लाग्यो तर त्यहाँ एक जना पुरुषले बजाउने नि दिदि नै हुनुपर्छ आफ्नो बिचार सबै महिला भय अझै राम्रो देखिने थियो
अति राम्रो लायाे महिला समुदाय लाखौंलाख बधाई र धन्यवाद खुसि पनि लायाे हामृा महिला पनि केही चिज मा कम छैनन
महिला पर्धान देश अब महिला ले नै केही गर्नु हुन्छ 1 like shishir dai
त्यो छिउमा बस्ने हजुर आमा को ढिलो आयो कडा आयो अब महिला ले जितेको छुनी भन्नू भो सहिभन्नु हजुर आमाले महिला दिदी बहिनी ले पन्चेबाजा बजाको देख्दा धेरै खुसी लाग्यो पन्छे बाजा को यो कार्यक्रम इन्द्रेणी कार्यक्रम मा देखेको थियो धेरै धेरै धन्यबाद दिदी बहिनी अगमिदिन को पनि शुभ कामना
राम्रो काम को सुरुवात हो✌ काम गरेर खानु धेरै राम्रो अनि बाजा गाजा पनि मोउलिकता झल्किने✊✊
आहा कति राम्रो महिला ले नि यति राम्रो काम गरेको छोरा मान्छेले मात्र गर्नु पर्छ भन्ने छैन चायो भन्ने सबै हुन्छ ।।
शिशिर सर लाई नि धेरै धेरै धन्यवाद ।। यस्तै यस्तै राम्रो काम गर्दै जानु होला??
शिशिर भाईले नौलो नौलो भिडीयो ल्याऊँनु हुन्छ । यो महिला नौमति बाजा टिमलाई सलाम छ । अझ सबैको मन जितेर उन्नती प्रगतिको शुभकामना ।
अती राम्रो महिला नउमति बाजा हामी पनि सयोग गर्छा अगाडि बडाउनु होला
ल बधाई छ सम्पुर्ण दिदी हरुलाइ बिहे पातिमा पनि जानु हुन्छ होला है अफर आयमा सलाम छ दिदी हरुलाइ म मेरो छोरा को बिहेमा सम्झिने छु दिदि हरुको कला लाइ
ध्यन्यबाद दिदी बहिनीहरु लाई नेपाली सँसक्रीती जोगाउन कोशिश गर्नु भएकोमा ।
अति राम्रो छ उनति परगति धेरै शुभकामना र बाजा ताल यकै खालका भय साेलाे बात सुरु गरेर ताल फरकाउने गरदा राम्रो हाेला
आहा कति रमाइलो हो शिशिर दाजु को नाच झन राम्रो दिदी हरु को पर्गती को शुभकामना
अति नै राम्राे लाग्याे
सबै दिदी बैनी लाई
मेराे सलाम।
Lovey
कृष्ण क्षेत्री दि दि चाहिँ प्रतिभा सालि हुनु हुँदो रहेछ ।। मेरो फूल सपोर्ट छ दि दि हरु लाई
दामि छ बदाई छ दिदिहरूलाई 👌👌👌
wow kya dami lagyo ho sachinei yo panchhaie baja lop hudai aayeko thiyo tra ahile hamro didi bhaine harule bajhaudai aaunu bhayeko cha kasto khusi lagyo wow ma abudhabi batw
नौमतिबाजा समुहलाई अझै प्रगति को कामना
मेरो विहेमा नि यसरी नै बाजा बजाउनु मन छ 😜😝😜😝😜😝😜😝
दामि छ शिशिर दाजु को नाच अनि हाम्रो दिदी हरु लाई सलाम छ
सलाम छ हाम्रो दिदी हरु लाई अनि शिशिर दाइ लाई धन्यवाद भिडियो ल्याउनु भएकाेमा।
बिष्णु नेपाली लाई विशेष धन्यबाद लगायत सम्पूर्ण टीमलाई धेरै धेरै शूभकामना
Jaha hunu hunxa krishna bahine tiha sarai ramailo hunxa jay hos Krishna lagayt sabai dd bahine lai badai xa
Didi bahine haru le chayo vane Jay pani garnu sakchan aant ra himmat chahi hunu parcha Saraswati mata ko kripa hamro cheli haru mathi bani Rahos . Suvakamna cha mo meena darnal kalimpong bata.
Wow!its amazing shishir ji nikai ramailo video leunu hunx bela bela din dukhiharuko sewa matrai navai ramaila prativa haru li aaunu hunx khushi lagx hjur ko content haru dekhi❤️❤️
Yakdam sahasi Kam garnuvayo hajurharule salute garxu mata...
kasto ramro dance sisir dada ko salam x hjrlai...
fustble congratulation all sis and शिशिर दाजु को नाच चाहिँ दामी लाग्यो है😍🏆️🏆️🏆️🌷
Wow aajai ramro gardai januhola...
Nice thanku
शिशिर दादा को गीत र नाच मन पराउने जति हाजिर गरुम त
Wow शिशिर सरको जोडदार बबाल डान्स मलाई पनि नाचौ नाचौ भयो
Hait yo honit video vanekot ...wow 😍 haraisakeka bachaharu dekhna paiyo sisir bro 😘😍
वा तनहु कि दिदी को गाना र शिशिर जि को बबाल नाच ले झन रोचक बनाइ दियो येस विदिओ लाई
दिदी बहिनीहरु लाई धेरै धेरै शुभकामना व्यक्त गर्दछु । धेरै राम्रो गर्नु भयो ।
This is awsm 👌👌👌👌👌👌👌👌👌👌
👌👍
Salute! Gar xu yi dd haruko prativa lai yo ho ni 21 century
शििशिर दाजुु ढििला अाायाे कडा अाायाे ।
जे होस् हामी नेपाली कुनै चिज मा कमि छैन भन्ने कुरा आज clear भयो दिदि हरु लाई धेरै मान सम्मन छ ।
अतिनै राम्रो दिदीबहिनीहरु कला
👌
हाम्रा महिला दिदीबहिनीहरुलाई नमस्कार तथा हार्दिक बधाई छ।अाजकाे युग र समय अनुसार अाफुलाई अाफ्नाे इच्छा अनुसार सीप,कला सस्कृतिकाे जगेर्ना गर्दै अघि बढ्दै जानू भएकोमा ।💐🌹🌷
Hamro ma pani xa hai daju mahila ko baja kapilbastuma
>ririripri=irrir
@@himanibhandari3880 ririr
R
पहिला इन्द्रेणी मा पनि देखेको हो यो नौ मति बाजा फेरि यसरी देख्न पाउँदा खुशि लाग्यो उहाँ हरुको प्रगति को कामना गर्दछु।हाल दुबईमा
Didi harulai kalimpong ko gorkhe salam
janukaa paudela laai salut chha
महान चेलिहरु सस्कृती बचाउदै सलाम
Waawwww 😃👌👌👌 nachnapo man lagyo
wow कोति रमाइलो सबै दिदी हरु लाई बधाई
अब शिशिर सर सङ्गैइ नाचन लाई आउनु सम्पुर्न दर्शक हरु अनि शिशिर बोरो को फेन ✋✋✋✋✋✋जति एता ल 💞💞💞💞💞🌹🌹🌹🎁🌹😎😎😎✊✊✊✊Like गर्नु त
अब सिन्धुपाल्चोक तिर नि आउनु पर्छ है दिदी बहिनी हरु मेरो छोराको बिहेमा
Aaha kati ramaiĺo didi harulai salam xa
अामा नउमति बाजा समुह लाई धेरै धेरै शुबकामना
शिशिर दाजुको नाच छोटो भयो अर्को भागमा धेरै बेर नाच्नु पर्छ दाजु र महिला बाजाको समुह लाई सफलताको शुभकामना
दिदी बैनी हरुको कला लाई सममा गर्दछु
बधाई छ सम्पुर्ण दिदीबहिनी हरुलाइ राम्रो छ देश को मौलिक लाई जोगाउनु पर्छ !
अाहा कति मिठाे पन्चेबाजा बजाउनु भाकाे दिदी हरुले अज झनै शिशिर सर काे नाच पन्चेबाजा बजाएर बिहे गर्ने मन त थियोे सर पहिले नै बिहे गरियाे सर अब छाेरा काे बिहेमा बजाउनु पर्ला सर
Wow wow ❤❤💓❣🙏🙏🙏👏👏👏
Hoit malai ta pahila gaughar ko behiheko yad aayo super
Sarai ramro 🇳🇵 Nepal bhaja badhai cha sabai didi baini lai uk bata
यो महिला टिमलाई हृदय देखि अाभार प्रकट व्यक्त गर्दछु
Khatra dherai ramro kala
Wow!!! Katti ramailo, ani katti joshilo,,, dherai dherai subhakamana cha hajur haru lai
अती राम्रो पन्चे बाजा दिदी हरु लाई बदाई छ
सलाम छ ।नेपाली चेलि हरुलाई।
शिसिर सर को नाच संगै सबै काम पनि राम्रो छ
शिशर जि लाई धेरै धेरै धानेबाद अति राम्रो सगँ नाचनु भयाे बधाई छ
सलाम छ आमा दिदी बैनि हरु लाई
एति मिठो नौ मति बाजा लाई मर्न दिनु हुदैन धेरै राम्रो गर्नु भयो दिदि हरु ले???
Dd haru lai dherai dherai subhkamana
Dherai ramro man choyo hajur haruko vedio
लौदिदिबहिनी लाई हार्दिक नमन खुशी लाग्यो अझै सफलताको शुभकामना