किराँत राईहरुको रितिरिवाज अनुसार तीन चुल्हा फेर्दा के के गर्नु पर्ने रैछ त,? के के चाहिन्छ छ त,??🌹❤️
Вставка
- Опубліковано 10 жов 2024
- किराँत राईहरुको नय चुल्हो फेर्दै नछुङ धामि🌍️🌍️🌹यो च्यानल विशेष हजुरहरु कै मनोरन्जनको लागि बनाईएको हो।जिबनमा अनेक उत्तार चढापहरु आउने गर्दछ।।कहिले अबिस्मरणिय यात्रा बन्छ,,,त कहिले अबिस्मरणिय भेट्घाट बन्छ,,,भने कहिले दुख त कहिले सुखका अनुभुती गराउछ जिन्दगीले।। यस्तै-यस्तै परिबेस भित्र रहेर तपाईकै परिबेस अनि तपाईंकै जिन्दगीलाई अनुभुती दिलाउने भिडियो हरु बन्दै यश च्यानलमा पोस्ट हुनेछ🙏🙏🙏🌹❤️❤️मलाई बिस्वास छ यो यात्रामा हजुरहरुले पक्कै साथ दिनु हुनेछ।।
धन्यवाद।
@skvvlog2038 - plz subscribe है
हाम्रो सस्कार सकृती ❤❤❤❤
Wow so sweet video❤❤
@@SUBINRAIONE thanks a lots kanxo❤️❤️
Dil ser Dai Naxung lai pani dherai dherai dhanyabaad . Hami kirati haru haru lai aafno saskar ko bato ma hidaunu vako x sikaunu vako x ❤❤
@@SUBINRAIONE honi kanxa,,abako purkha uha nai ho bijuwako lagi chai🌹🌹❤️❤️
Lu hai ramro uncle🙏🙏🎉
@@Ortimes786 thank u so much jetha vatij🌹❤️❤️
Namaskar sabai jana lai khusi lagyo aafno saskar ani xouwa ko video herna paiyo ..❤❤❤
@@SUBINRAIONE namaskar vagemani hunu kanxa,,❤️thank u so much hai
नछुङलै हौवा
@@ArjunRai-u2k हौवा सेमुना हजुर्🙏🙏🌹नछुङको तर्फ बाट🌹🌹
भाले नकाटि पनि छौंवा पुज्न सकिदो रहेछ अति उत्तम कहिलेबाट सुरु गर्नु भएको जान्न पाए हुन्थ्यो र आराखा वासिम पनि चलाउनु हुन्न कि?
@@ArjunRai-u2k हजुर 3 बर्ष जति भयो सुरु गरेको,,सँस्कार मेट्नु हुदैन तर केही असहज कुराहरु परिमार्जन गर्दै लानु पर्छ भन्ने हेतुले सुरु गरेको हो हजुर्🙏🙏आराखा र वासुम त तपाईं हाम्रो नभैनहुने,,यो त चलाइनै पर्छ हजुर,,चाहेर पनि यस्लाई मेट्न सकिन्न मर्दा/पर्दा दुईटैमा चाहिन्छ।चुला भनेको त हाम्रो पबित्र ठाउँ मानिन्छ राम्रो तरिकाले बाटो लागेको पित्री पुर्खा बस्ने ठाउँ भने पछि फेरि भाले च्वाट्टै पारेर खुन चढाउदा त्यति पबित्र र सम्मानयोग्य लागेन यसो बिचार गर्दा तै भएर यो चै परिबर्तन गरियो हजुर,,तर अझै बाकी छ,,कत्ती ठाउमा त काट्नु हुन्छ,,हाम्रो भन्ने र सम्झाउने काम हो,बिचार उहाँहरुको हो,,जबर्जस्ती गर्न मिल्दैन।
kasto manai prafulla vayo asto atihasik footage herna payakoma. video samagriko lagi adarniya baje prati avarixou tamam darshak. asaax agami dinharumani ajhai naya updates anex vanne barema.
@@SujanRai-ey6yt aaha,,!! Kati miTho mitho sabdale bayan gardinu vayo nati❤️❤️❤️manai prafullit vayo. Aagami din haruma pani yasta karya ani saskar saskriti ritiriwat haruko videoharu lyaune jamarko garne bacha gardaxu nati🌹🌹❤️dherai dherai dhannebad ❤️tapailai