नेपालमा विदेशी लगानीको अवस्था, समस्या र सम्भावनाको समीक्षा | AP TRADE TALK | EPI 18 | AP1HD

Поділитися
Вставка
  • Опубліковано 12 вер 2024
  • आजको श्रृंखलामा प्रत्यक्ष वैदेशिक लगानी विज्ञ, चार्टर्ड एकाउण्टेण्ट संघका पूर्वअध्यक्ष भरत रिजाल । नेपालमा व्यावसायिक वातावरण र प्रत्यक्ष वैदेशिक लगानीका विविध पाटोमा संवाद ।
    एपी ट्रेड टक (AP TRADE TALK) अर्थतन्त्रका बहुआयामिक पक्षको समीक्षा गरिने एपीवान टेलिभिजनको आर्थिक विशेष टक शो हो । यो कार्यक्रममा वस्तु तथा सेवा बजारका उपभोक्तादेखि सेवा प्रदायक र नीति निर्माता र कार्यान्वयन तथा अनुगमन गर्ने व्यक्ति वा निकायका आवाज र एजेण्डामाथि आधारित रहेर तालुकदार व्यक्तिसँग समीक्षात्मक कुराकानी गरिन्छ । एपि ट्रेड टकलाई आम मानिसको जीवनसँग प्रत्यक्ष जोडिएका हरेक आर्थिक विषय उठानको समीक्षा गर्ने मञ्च भन्दा पनि हुन्छ । हरेक शनिबार राति ०८:३० बजेपछि प्रशारण हुने कार्यक्रमको अतिथि समय र सन्दर्भ अनुसार हुने गर्छ ।
    AP TRADE TALK is a specified economic agenda based talk-show of AP1HD Television. In the show, as the name suggests we have talks with the guests from the different walks of life who have concerns and connection with business and economy. AP TRADE TALK can be taken as a common platform of the economic issues/agenda that matter to the community and people at large as well as national economy as a whole. The broadcast time of the half-an-hour talk show is 8-30 PM on Saturday. Guests of the show vary on the relevancy of the time and the topic.
    Presenter: Achyoot Paudel
    Guest: Bharat Rijal, पूर्वअध्यक्ष, चार्टर्ड एकाउण्टेण्ट संघ
    Subscribe and Press the Bell icon to get all the News Update.
    ►www.youtube.co...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TikTok: / ap1hd_tv
    ►UA-cam: / ap1hdofficial
    ►Twitter: / ap1tv_official
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2021 AP1HD™
    #APTradeTalk #Investment #Business
    #Economics #ap1hdlive #ap1hd #AnnapurnaMediaNetwork

КОМЕНТАРІ • 5