Rabi lamichhane लाई बोल्न नदिने यो संसद किन चाँहियो भन्दै विश्लेषक Puranjan झारे Gagan Thapa को झाको

Поділитися
Вставка
  • Опубліковано 15 тра 2024
  • सम्पर्क नम्बर : 9851086545
    Watch Everest Nepal and stay tuned for all the breaking news in Nepali ! Everest Nepal is Nepal's leading News Channel. Everest Nepal News channel covers latest news in Politics, Entertainment, Business and Sports.
    यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
    एभरेष्ट सञ्चार प्रा.लि. द्वारा सञ्चालित
    Everestsanchar.com एवं EverestNepal
    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर : १९४९/०७६-७७
    प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २१३६-२०७६/७७
    मुख्य कार्यालय : ग्वार्को, ललितपुर, नेपाल
    puranjan acharya interview
    rabi lamichhane
    arju rana
    sher bahadur deuba
    rishi dhamala
    jibram bhandari
    tikaram yatri
    sidha kura janata sangha
    churo kuro
    Dr kc
    gagan thapa
    nepali Congress
    nepali samachar
    nepali politics
    keki adhikari
    durga prasai
    balkrishna neupane
    hemant sedhai
    harka sampang
    balen shah
    नेपाली समाचार
    नेपाली काँग्रेस
    दुर्गा प्रसाई
    डा बाबुराम भट्टराई
    डा सुरेन्द्र केसी
    बालेन शाह
    हर्क साम्पाङ
    गगन थापा
    #rabilamichhane
    #gaganthapa
    #durgaprasai
    #drsurendrakc
    #surendrakc
    #kpoli
    #prachanda
    #punyagautam
    #sidhakurajanatasanga
    #sidhakura
    #churokuro
    #jibram_bhandari
    #tikaramyatri
    #news24nepal
    #yohotv
    #himanishah
    #kinggyanendrashah
    #nepalisamachar
    #nepalipolitics

КОМЕНТАРІ • 181

  • @Ususjs1969
    @Ususjs1969 20 днів тому +31

    अब गगनलाई संसदमा बोल्न प्रतिबंध ल्याउनु पर्छ । रबिलाई आरोपलगाएपछि बोल्न नदिने यिनलाई थानकोट कटाउन जनता हतार छन्

  • @prakashshrestha4760
    @prakashshrestha4760 20 днів тому +29

    कांग्रेस पार्टी भनेको प्रजातान्त्रिक पार्टी होइन , देशको सबै उद्योग कौडीको भाउमा बेच्ने पार्टी हो ।

  • @dambarsinghbhat1753
    @dambarsinghbhat1753 20 днів тому +25

    सहि विशलेशन

  • @shyamkumari2268
    @shyamkumari2268 20 днів тому +5

    यतिको प्रष्ट रूपमा बुझ्नेगरी खरो विषलेशन गर्नुभएको छ।कालो काँग्रेसको मगजमा किन घुस्दैनन्।

  • @b2himdung
    @b2himdung 20 днів тому +14

    १००००००००% सही, बाख्राको पनि फाईल खोल्ने भयो सबै जाकीने भयो कमाउने जागीर सकियो भनेर बिरोध हो। अरू केही हैन नेपाली जनता भेडा नहुन अनुरोध गर्छु।

  • @Tmglok
    @Tmglok 20 днів тому +8

    🤷🤷🤷‍♀️ काङ्ग्रेस ले दिउँसै रात पारो ????
    बाँसबारीको जग्गा खाने कांग्रेस सांसद !
    स्काउटको जग्गा खाने कांग्रेस सांसद !
    बालमन्दिरको जग्गा बेच्ने कांग्रेस !
    कलकारखाना खाने काङ्ग्रेस
    भुटानी शरणार्थी काण्डमा आर्जु र मन्जु काङ्ग्रेस
    गण्डक बेच्ने काङ्ग्रेस
    अरुण तेस्रो र कल कार्खाना बेच्ने टनकपुर बेच्ने काङ्ग्रेस ।
    ऐना अघि बसेर आफ्नै बयान !?
    अर्कालाई छट्टु भन्दै गर्दा आफ्नो कट्टु फुस्केको मेसो नपाएझै गरेर नांगै त हिँड्न भएन नि काङ्ग्रेस हो/?

  • @prakashghorsaineghorsaine3175
    @prakashghorsaineghorsaine3175 20 днів тому +18

    यथार्थ विश्लेषण

  • @ushagautam802
    @ushagautam802 20 днів тому +3

    कति सहि बिश्लेषणगर्नु भा काे हाे ।

  • @Ramailonewupdateyoutubechannel
    @Ramailonewupdateyoutubechannel 20 днів тому +9

    अब एउटै कारण बाँकी छ त्यो हो संसदमा काँग्रेसको शैली अराजक भो भनेर आन्दोलन गर्ने किनकी यो देशमा न्यायको लागि कि आन्दोलन कि घुष चल्छ जस्तै सन्दिपको केश र संसद विघटन पछि हामी यहाँ छौ भनी गरिएको आन्दोलन

  • @jagangurung8474
    @jagangurung8474 20 днів тому +3

    Your Very good Comment Sir
    🙏👍💙🥰💚🌹

  • @singhabdrthapa3668
    @singhabdrthapa3668 20 днів тому +7

    You are right

  • @krishmishra5810
    @krishmishra5810 20 днів тому +6

    कङ्रेश बडारिदै छ 84 मा माओबादी को स्थानमा पुग्छ।

  • @dhurbapaudel-es7fv
    @dhurbapaudel-es7fv 20 днів тому +2

    बिस्लेस्क बनेर मिडिया मा आउने ली त कम्सेकम निस्पक्ष बोले पो सुन्न नि मजा आउँछ!!

  • @dipanshubaral4266
    @dipanshubaral4266 20 днів тому +3

    राम्रो विश्लेषण 👍👍👍👍

  • @user-op6nm9gf4b
    @user-op6nm9gf4b 20 днів тому +3

    चौरासि मा चै नेपालि कङ्क्ग्रेस सिदियेर जान्छ गगने चौरासि पछि आफनै बुडिको माहा मन्त्रि हुन्छ फरक पर्दैन

  • @umatiwari8061
    @umatiwari8061 20 днів тому +6

    Right aacharya jee

  • @mohanbahadurlimbu4206
    @mohanbahadurlimbu4206 20 днів тому +6

    Sahi sujhab sir

  • @user-ol6ds4en9n
    @user-ol6ds4en9n 20 днів тому +6

    अरू कुरो थाह छैन काङ्ग्रेस को पनि छानबिन हुनुपर्छ

  • @netramanikattel
    @netramanikattel 20 днів тому +2

    यो संसद यत्तिकैमा बन्द गरेर अध्यादेश बाट सरकार चलाउ।

  • @buddhimanreldhytamu1935
    @buddhimanreldhytamu1935 20 днів тому +6

    100% Right

  • @slkhhaboh111
    @slkhhaboh111 20 днів тому +4

    अधिनायकवाद काङ्ग्रेस मुर्दाबाद!सिङ्गै काङ्ग्रेस आर्जु रानाको फरिया भित्र घुसेको घोषणा गर्दछु!

    • @mamtachand6622
      @mamtachand6622 19 днів тому +1

      Bhauju ko fariya bhitra basera yo Gagane ko manasik santulan bigriyechha😂😅😊

  • @rambahadurkhadka3912
    @rambahadurkhadka3912 20 днів тому

    आरोप लागेपछि सफाई दिन आरोपित ब्यक्तिले पाउने नैसर्गिक अधिकार हो ।सहि कुरा ।

  • @upendrabajracharya2041
    @upendrabajracharya2041 20 днів тому +1

    यक्दम राम्रो बिशेषण गर्नु भयो यो बिशेषण गगन ले पनि सुन्नु पर्छ है?

  • @user-kh2jo7vc1o
    @user-kh2jo7vc1o 20 днів тому +1

    कांग्रेस भनेको यस्तो हुनुपर्छ।विपीको नाम लिएर ब्याज खाने हैन विपीको आदर्शको अनुशरण गर्नुपर्छ।

  • @lilmangurung9985
    @lilmangurung9985 20 днів тому +1

    WOW,you are right sir.Only one person from Nepali Congress party member said this Welldone. Please sir brief Nepali Congress party and specially Gagan Thapa.

  • @prakashrai1191
    @prakashrai1191 20 днів тому +1

    बैंक ले त आफ्नो मान्छे , आफन्त अनि चिन्जान लाइ मात्र सजिलैसँग loan दिन्छन ।

  • @binoddhakal5
    @binoddhakal5 20 днів тому +1

    नेपालि काङ्ग्रेस सत्तामा हुदा केहि देखदैन सत्ता बाट बाहिरे पछि गगन लगाएत नेपनलि काङ्ग्रेस का नेता सत्ता ढाल्ने नाउमा सबै देख्छन सततामा हुदा सहकारि र पिडित जनता देखेन

  • @binodkunwar1574
    @binodkunwar1574 20 днів тому +3

    Sir you are perfect said

  • @chakgurung3175
    @chakgurung3175 20 днів тому +1

    Very good comments salute you sir ❤

  • @user-gw9ci9ye3z
    @user-gw9ci9ye3z 20 днів тому +1

    एकदम सहि

  • @durbakc1075
    @durbakc1075 20 днів тому +4

    Right

  • @sitaramdharel6886
    @sitaramdharel6886 20 днів тому +1

    Sahi bislesan sir ko thanks

  • @padamrawat836
    @padamrawat836 20 днів тому +4

    right sir

  • @padambanjade4330
    @padambanjade4330 20 днів тому +1

    अन्नी सहरापीमा नभाको मानीसलाई त सहकारी ठगीस भन्न मील्छ ? कुरा पन्नी के गरेको?

  • @buddhidahal2468
    @buddhidahal2468 20 днів тому +1

    नया देखापरेका आसलाग्दा अनुहार हरू लाई समेत फुटाइएको छ ।अब बालेन लाई नै बडी सपोर्ट गरेर देश का सबै अपराधी भाग्नु भन्दा पहिले बालेन कै आदेश बाट घेराबंदी गर्न सजिलो हुन्छ भन्ने मेरो बुझाई छ ।

  • @kiranshrestha6842
    @kiranshrestha6842 20 днів тому +1

    यसको पैसा सहकारीले खाएर भागेको भए यिनले के भन्थे होला?

  • @Bayambu.K
    @Bayambu.K 20 днів тому +1

    काङ्ग्रेस पार्टी अब लोकतान्त्रिक रहेन । अब काङ्ग्रेसले हामी लोकतान्त्रिक पार्टी भन्यो भने म रुन्छु

  • @meeraojha2714
    @meeraojha2714 20 днів тому +1

    🙏🙏

  • @yadudhakal3289
    @yadudhakal3289 20 днів тому +1

    यिनले काँग्रेसले नभनेर गगनले किन भनिरहेका छन्?

  • @santlama1892
    @santlama1892 20 днів тому +1

    णेपाली काङ्ग्रेसलाई देस चलाउनु दिए हुन्छ होला।अब रबिले ईमानदार भएर कानुन अनुसार देस र जन्तालाइ हातमा बोकेर सिरिलङ्काको जस्तो नगरी पुजीवादी बन्दा गर्नु ठूलो चुनाउती छ।

  • @AffectionateAlligator-uf8zj
    @AffectionateAlligator-uf8zj 20 днів тому +2

    Right to freedom of speech and expression in Nepal Parliament (Nepali congress) jai RSP jai🇳🇵

  • @rudraadhikari6499
    @rudraadhikari6499 20 днів тому +1

    काङ्ग्रेसको बादरे चरित्र सबैमाज छर्लङ्ग भयकाे छ।

  • @suraz555
    @suraz555 20 днів тому +1

    सहि कुरो गर्नुभो सर।

  • @shreeramkunwar92
    @shreeramkunwar92 20 днів тому +1

    रवि बाेल्न पनि पाउनु पर्छ तर छानबिन पनि गर्नु पर्छ जहाँ कुरा समस्याको छ त्यहा छानविन हाेस

  • @raikoltang
    @raikoltang 20 днів тому +1

    55:55 मा तत्कालीन युवाराज बिरेन्द्र भन्नुभएको रहेछ, यहाँनेर सानो भूल भयो कि ?

  • @bharatsaud6004
    @bharatsaud6004 20 днів тому +2

    Bilkul Right Analysis

  • @shantabahadurkc1958
    @shantabahadurkc1958 20 днів тому

    गरिव देशमा महगो समानुपातकी संघियता गणतन्त्र जनताको अभिमत विपरित लाद्ने सवै दलदलेहरूलाई देश निकाला वा जेलमा कोच्नुपर्छ।

  • @maitenegitamang3708
    @maitenegitamang3708 20 днів тому +1

    सहकारीको बचत बारे बोल्नु दिने तर चित्तबुझ्दो उत्तर आएन भने काङ्ग्रेसले प्रश्न गर्नु पाउनु पर्छ भन्द नमान्ने अनि बोल्नु दिएन भन्ने

  • @bashyalnabin5289
    @bashyalnabin5289 20 днів тому +1

    सहि विश्लेषण सर

  • @sushilthakuri9790
    @sushilthakuri9790 20 днів тому +1

    कांग्रेसको ह्यागंले अझै पनि छाडेको देखिएन् । कुहिनासाथ फ्यालिनु बाहेक आलुको अर्को बिकल्प छैन र देखिदैन ।नेपालीलाई केन्द्रबिन्दुमा राखेर काम कर्तव्य नभएसम्म र जतिसुकै राम्रो व्यवस्था भए पनि भात पाक्दैन्? कुकर्मी भएसम्म राष्ट्र बन्दैन्? पश्चिमा चिन्तनले पुरै ग्रसित भएर नेपाल कहां पुग्ला !?

  • @user-js1mt7qm5h
    @user-js1mt7qm5h 18 днів тому

    सहि हो

  • @Bishnu-yz7ly
    @Bishnu-yz7ly 19 днів тому

    काङ्ग्रेसले खोप भोटे हाँग्छ बोल्न पाउने अधिकार हामीले ल्याएका हौँ भनेर। तर कांग्रेसको देखि यो पारा किनकि यसले बोल्न त आफ्नै लागि मात्र ल्याएको रहेछ अरु कसैलाई बोल्न नदिने र आफैमात्रलाई बोल्ने यो कस्तो लोकतन्त्र हो बुझ्ने गाह्रो छ हाम्रो देशमा

  • @kajirai1293
    @kajirai1293 20 днів тому +2

    रबि लामिछाने नै ठिक त म भन्दिन, तर अहिले गगन थापाको तनाव भनेको रबि लामिछाने गगन थापा भन्दा बढी चाडो अगाडि गए भन्ने हो

  • @mahesharyal7551
    @mahesharyal7551 20 днів тому

    सहि विश्लेषण।

  • @user-ov6fb5it7e
    @user-ov6fb5it7e 20 днів тому

    सारै चित्त बुझ्ने बिश्लेषण गर्नु भयो।

  • @karunakhadgi7330
    @karunakhadgi7330 20 днів тому

    Great well said

  • @HappyDuck-rq9xf
    @HappyDuck-rq9xf 20 днів тому

    100% सहि कुरा हो

  • @omega3070
    @omega3070 20 днів тому

    Sahi kura hajurko

  • @DipakPoudel-wk6ts
    @DipakPoudel-wk6ts 20 днів тому

    Namaste Dr sir

  • @RajanNeupane-yr2re
    @RajanNeupane-yr2re 20 днів тому

    सहि बिचार

  • @Suman-gw1bf
    @Suman-gw1bf 20 днів тому

    You are right 👍 sir

  • @bindarakhal9404
    @bindarakhal9404 20 днів тому

    सही बिस्लेषण

  • @chhakratamang7343
    @chhakratamang7343 20 днів тому

    💯 right puranjan jee!gagane bakhre nai ho ho ho!

  • @donaitahk8264
    @donaitahk8264 20 днів тому +1

    सुन्ने शक्ति हुनुपर्यो

  • @Chandra-wo7bn
    @Chandra-wo7bn 20 днів тому

    सही हो

  • @alsonsharma1941
    @alsonsharma1941 20 днів тому +3

    सरकारमा बसेकाले त आफै छानबिन गर्ने हो समिती किना चाहियो र? बिपक्षीले पो सरकारको बिश्वाश भएन भनेर समितीको माग गर्ने हो त।। यस्ता हग्ने पाद्ने नजानेका नेता त छन हाम्रो देशमा😂
    र त्यो संसद भित्रको चर्तिकला चै ओलिको सुनियोजित घटना हो। हिजै ओलिको भाषण सुनेको थिएनौ र झोले भेडाहरुले??

  • @KamalaPoudel-hq4ov
    @KamalaPoudel-hq4ov 20 днів тому +1

    Good speaking sar

  • @hemson5505
    @hemson5505 19 днів тому

    100% शहि हो

  • @durbakc1075
    @durbakc1075 20 днів тому +1

    ❤❤❤

  • @khatrisuresh3654
    @khatrisuresh3654 20 днів тому +1

    🌹🌹👍❤🙏

  • @suryamanibhetwal2834
    @suryamanibhetwal2834 20 днів тому +1

    अनि रबिले बोलेपछि प्रतिपक्षी ले प्रश्न गर्न पाउने कि नपाउने ??

    • @grpnepal
      @grpnepal 19 днів тому

      पत्रकार राजिब खत्री भन्छन !
      --------------------
      नेपालमा अहिले एकदम फस्टाएको व्यापार हो "शिक्षा" अनि अत्यन्त उत्पादनसिल उध्योग हो काग्रेस, एमाले, माओ, माकुनेको राजनैतिक दल जस्को लगानी मासु चिउरा, रक्सी र पेट्रोल हो भने उत्पादन हुने बस्तु बेरोजगार,झोले, लफङ्गा गुन्डा,हनुमान र गुरिल्ला हो !
      -राजिब खत्री😮

    • @grpnepal
      @grpnepal 19 днів тому

      सबैले बुझी दिनुपर्ने बाख्रे काग्रेसको यस्तो बाध्यता छ यति बेला !
      -------------------
      काग्रेस एमाले र माओबादीले अमेरिकी दबाबमा MCC र SPP सन्धी पास गरे पछि अहिले नेपाल शक्ती रास्टहरुको भु-राजनैतिक चपेटामा परेको सर्बत्र महसुस गरिएको छ !पस्चिमा शक्ती र अमेरिकाले युक्रेन, मध्य पुर्ब, अफगानिस्तान र साउथ चाईना सि मा करिब करिब हारको स्थिती बेहोरे पछि त्यस्को असर र छ्ट्पटाहट अहिले कान्तीपुर र नेपाली काग्रेसमा परेर रक्षात्मक अबस्थामा पुगे पछि अनि आफैले १ बर्ष ६ महिना आफैले प्रमको दबाब सहितको अफर गरेको अनि काग्रेसी क्याम्प नजिकको 🔔 रबि लामिछाने माओबादी र एमालेको सरकारमा गए पछि काग्रेस रबि लामिछाने सङ्ग नराम्रो सङ्ग बिच्कियो रिसायो, अनि कान्तीपुर १२ भाईले रबि बिरुद्द हुने नहुने फेक कुरा पब्लिस गर्ने अनि अहिले गिर्दो जनमत र रास्टिय राजनितीमा रक्ष्यात्मक अबस्थामा पुगेको नेपाली काग्रेस त्यही कुरा समातेर रबि बिरुद्द अस्वभाबिक कोकोहोलो मचाउदै छ जुन उस्को चाहाना भन्दा पनि भु-राजनौतिक दिन प्रती दिन एक दम पेचिलो बन्दै जादा कतैको अदृश्य दबाबमा काग्रेस रबि बिरुद्द यो नाङ्गो ज्यादती र जग हसाउने गरि सम्सदमा रबिले बोल्नै नपाउने भनेर निरङ्कुस चरित्र देखाउन बाध्य छ!
      धन्यवाद !

  • @avishekpandey4477
    @avishekpandey4477 20 днів тому

    भ्रस्ट्र तस्कर दलाल र भुमाफियालाइ भोटदिने पार्टिका झोले खोले नबोले जनतापनी भ्रस्ट्र तस्कर दलाल र भुमाफियाहरुनै हुन।भ्रस्ट्र तस्कर दलाल र भुमाफियाको अन्त्यपनी हुन सक्दछभन्ने देखाउन नेपाली जनताहरु साहसका साथ अगाडि बढ्न जरुरिछ।पार्टी पार्टी नभनौ रास्ट्रको रास्ट्रीय झन्डामा आवद्ध बनौ।

  • @RamanRP-zp2oi
    @RamanRP-zp2oi 20 днів тому

    गगने पापी त किरा परेर मर्छ रबिले नै चुनाब जिताउन भुमिका खेलेको बिर्सेर उनैको खेदो खन्छ ।बहुरुपी बाख्रो ।

  • @puskarkafle6440
    @puskarkafle6440 20 днів тому

    Nice

  • @akashtamang9074
    @akashtamang9074 20 днів тому +1

    Good sir🙏🙏🙏🙏🙏🙏🙏

  • @bishnupandey302
    @bishnupandey302 20 днів тому

    कॉंग्रेस भन्ने पाटी लोकतान्त्रीक पाटी नै होइन

  • @rajumalla1923
    @rajumalla1923 20 днів тому

    Good sir

  • @sanzanagurung4760
    @sanzanagurung4760 20 днів тому +1

    Sahii hoo sir bolnata dinu parxa

  • @user-pg3rl3zm3h
    @user-pg3rl3zm3h 20 днів тому

    🔔🔔🔔🔔

  • @avishekpandey4477
    @avishekpandey4477 20 днів тому

    नेपालिको धर्म सस्कार सस्कृती भाषा भाषिहरु माथिको हस्तक्षेप कदापी स्विकार गर्न सकिदैन।स्विकार गराउन बाध्य पार्ने शक्तिको अन्त्य नेपाली जनताको चाहाना हो राजालाइ दोषदिएर राज्यसत्ता कब्जा गराउने शक्ति विदेशिका दलाल हुन प्रभुको पैसा र पावरमा जन्मे हुर्केकाहरुको वम्शनास हुन्छ।दैवी र अलौकिक शक्तिको चाहाना पनि यहिनै हो।कलियुगको अन्त्य सैतानहरुको अन्त्य बाटै हुने गरेको ईतिहास हामी सामु साक्षिछ।

  • @baburamkc7189
    @baburamkc7189 20 днів тому

    Salute Dr. Saheb i like your analysis ....

  • @udekgurung2314
    @udekgurung2314 20 днів тому

    Ekdam sahi kuro 🎉

  • @poudelbhawani102
    @poudelbhawani102 20 днів тому

    You are right.

  • @user-rm2ee1vj9q
    @user-rm2ee1vj9q 20 днів тому

    काङ्ग्रेस देश लुट्ने पार्टी हो

  • @rajankunwar4728
    @rajankunwar4728 20 днів тому

    यथार्थ कुरा !!!

  • @dhamidevsingh6053
    @dhamidevsingh6053 20 днів тому

    कस्तो डेमोक्रोसी हो, मन्त्रीले बोल्न नपाउने???

  • @rameshbk623
    @rameshbk623 20 днів тому

    Kati sahi kura garnu vyo

  • @dallimbu7521
    @dallimbu7521 20 днів тому

    Satya kura chha

  • @kunwarbhim9639
    @kunwarbhim9639 18 днів тому

    मैले ४ बिघह को खेती गरेको छु सबि कुननै सुबिधा मैले पाको छैनब म किन खेती गर्नु छर हस्मी दुई बुडाबुडी कोसैलाइ पाल्नु छै सुबिशा त धनी छस मिलेन अब बजै राखे म चितवोन बाट

  • @pokharagurung9842
    @pokharagurung9842 20 днів тому

    Sahi kura sir

  • @jayathapa679
    @jayathapa679 20 днів тому

    ❤❤ absolutely correct

  • @shivalalsubedi3355
    @shivalalsubedi3355 20 днів тому

  • @narayanprasadpanthi3420
    @narayanprasadpanthi3420 20 днів тому

    आचार्य ज्यू को भनाइ सुन्दर छन

  • @avishekpandey4477
    @avishekpandey4477 20 днів тому

    सम्विधान सम्शोधन गर नत्र तेरो जनयुद्ध धनयुद्ध रणयुद्धमा परिणत हुने निश्चित छ।कालो काङ्ग्रेस लाई श्री३ चन्द्र शमशेर राणा परिवार दलले कदापी निकास दिनै सक्दैन।श्री३ युद्ध शनशेर राणालाइ कमजोर बनाउदाको परिणामले भयाभयको परिस्थिती निम्त्याउदछ।राजनेता बन्न नदिने नेपालको राजनितीको रोटिसेक्ने काम धेरैभयो जसको फलस्वरुप पशुपती शमशेर राणाको परिवारवाद हावी हुनु मुलुकको हितमा थिएन र छैन तेसैले श्री ३ चन्द्र शमशेर राणाको अन्त्य हुनु नितान्त आवश्यक्ता छ हुनु पर्दछ हुन्छ।धैर्य गरौ सम्यमित बनौ।

  • @user-wo6ix9de6l
    @user-wo6ix9de6l 20 днів тому

    रविले वोल्ने चित्त नवझे अरुले जवाफ दिन पाउनु पर्ने जबाफ नदिन सभामुखले ओलीको तजविजमा षडयन्त्र गरियो ओलीले फिजाएको जालोमा हामी पनि फस्दै छौ टनकपुरकको विषय उठाएर महाकाली नै बेचाए कॅाग्रेस पनि लुरुलुरु उनीहरु सॅगै वहकियो
    टनकपुरमा गरेको समझदारीले गुमाएको के थियो र महाकाली सॅन्धीले दिएको सॅम्मान के हो ?हाम्रो राष्ट्रबाद जामा भित्र लुकेका अन्तर्य कसले निकाल्छ

  • @user-xi6cb5cc1u
    @user-xi6cb5cc1u 20 днів тому

    Right sir👍🙏🇳🇵

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 20 днів тому

    काँग्रेसले अलोकतान्त्रिक चरित्र वोकेर निरंकुसता प्रर्दशन गरिरहेकोछ ।
    काँग्रेसको भविष्य छैन ।
    काँग्रेसका भातृ संगठनहरूले पनी
    सही र गलत छुट्यान सकेनन ।
    लोकतान्त्रिक चरित्र वोकेका राजनीतिक दलहरूले गलतलाई
    गलत र सहीलाई सही भन्न सक्नुपर्छ ।

  • @shantapokharel66
    @shantapokharel66 20 днів тому

    राणा शासन हो ??? बोल्न नपाउने ???

  • @yeti9127
    @yeti9127 20 днів тому

    Emotional analysis. Congress (I) also had history, brand, and a long history of ruling track record. But they got replaced overbtime. On Sahakari, you have a wrong understanding. It needs to be regulated. Gagan is wrong…

  • @rudrakumargurung8404
    @rudrakumargurung8404 20 днів тому +1

    Chor haru ko mojmasti cha k garnu.