राधिका राउतको 𝐒𝐀𝐔𝐓𝐀 "सौता" | Ep -176 | Radhika Raut | Sep. 15, 2024 | New Nepali Serial
Вставка
- Опубліковано 17 вер 2024
- New Nepali Serial
𝐒𝐀𝐔𝐓𝐀 "सौता"
--------------- --------------- ------- --------------
𝐀𝐫𝐭𝐢𝐬𝐭'𝐬
Radhika Raut
Rohit Karki
Sabita Khadka
Suman Pandey
Gyan Br. Karki
Maiya Karki
Gita Khadka
Buddhi Shrestha
Roshani Raut
Shrada Katel
Ramkrishna Guru
Bishwaraj Shrestha
Laxman KC
Mohan Lamichhane
Rajkumari Rokka
Mister Pralaya Raut
Sabitri Lamichhane
Reshma Puri
Nikisha Durwakoti
Ranjita Tamang
Raj sunuwar
Indira Adhikari
Reshma Shrestha
Narayan Shrestha
Dolma Sherpa
Mina BC
Tej Giri
Krishna Shrestha
MB Kumar
Laxmi Thapa
Kitchen
ROSHAN RAUT
Me-up
SHRADA KADEL
Management
MOHAN LAMICHHANE
BISHWARAJ SHRESTHA
Camera :
Alex Pudasaini
Edit :
ANJALI THAPA
Online Supporter
BISHAL RAI (𝑴𝒇𝒖 )
Writer :
ROSHANI RAUT
Director/Producer :
RADHIKA RAUT
𝐀𝐮𝐝𝐢𝐨 𝐂𝐫𝐞𝐝𝐢𝐭𝐬:-
Singer :- Samikshya Adhikari
Lyric/ Music :- Bhim BC
Arrange /Mixing/mastering :- Pushkar Sunuwar
Studio :- Melody Nepal
© & ℗ 𝐑𝐃 𝐓𝐕 𝟐𝟎𝟐𝟐
LIKE | COMMENT | SHARE | SUBSCRIBE
********** ****************** ********** ******* ************
यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to the websites is allowed)
#RDTV #SAUTA #sauta
#nepaliserial
छि जेठिकाेजित हुनुपर्छ
यो सिरियल अत्ति राम्रो छ,,तर यो मुना को रोल आयो कि काटेर हेर्न मन लाग्छ,,पारो तातिएर आउँछ छि राछ्छेस्नी 😮😮😮
same ma pani
Same too same म नी हजुर छु यो कुरामा
यो मुना भन्निको चर्तीकला पर्दा फास हुनुपर्छ
यो दुष्ट सौता सारै बढी भै अली ठाउँ मा लिन पर्यो सासु ले
अाज बाट हेरि दैन यो श्रियल छिछि कति जानेको लक्ष्मिले सुख पाको हेर्न पाइएन
Mo ni hirdin
Mani herdina
Ho bhanya kasto dukha matra laxmi le
Mani herdin
🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬
यो मुना भन्ने ले खेलेको खेल सबैलाई थाहा हुनु पर्छ है यो मुन त राक्छेस जस्तो छे भन्या
याे मदन भन्ने पनि मुना काे पुछर हाेके कति नबुझेकाे मुनाकाे नाटक पनि
म सधैं हेर्छु तर यो लक्ष्मी जहिले हेला मा मलाई मन परेन आज बाट बाई😢
खेल्दा राम्रो छ तर खाली एउटैले मात्रै दुःख पाएको एकदमै दुःख लाग्छ। लक्ष्मी दिदीले सुख पाएको हेर्ने मन छ। ❤️❤️❤️😭😭😭😭
लक्ष्मिले सुख पाउनु प्रयाे मुनाले दुख
यो हाम्रो समाज भन्दा फरक भो सुधार्नु परो यो त पोइला को तिति भन्दा बेकार भो छि
मुनाको सम्पूर्ण चरित्र एकदम उदाङ्गो हुन अति आवश्यक छ।
कानछि काईनभ कि राजचेछे नि र ई छ राधिकालाई दुखदिने रई छ😢😢
राधिका की सैता को पारा ठिक लागेन है मलाई त
अब त मरेनी हेर्दिन राम्रो भयो भनेर हेर्यो फेरि त्यस्तै अब हेरिन्न यो सौता
मलाइ याे कान्छि मन परेन
Mata herdina aba ta xe ki yo muna lai hataunu parxa Yaha bata
यो राछ्क्षस्नि नभए पो हेर्नू त
Chhi yesto pani hunxa ra malai man parena sti vo
राधिका रावत लक्ष्मीदिदिको बिग फ्यान मजस्तै कोको हुनुहुन्छ हाजिर हुनुहोस त भाग 1देखी हरेक हप्ता रेगुलर 176 सम्म नछुटाईकन हेर्ने जती मजस्तै कोको हुनुहुन्छ साथिहरू हाजिर हुनुहोस त अब राधिका रावत लक्ष्मीदिदिलाइ मदन ले माया गर्नुपर्छ भन्ने जती मजस्तै कोको हुनुहुन्छ साथिहरू हाजिर हुनुहोस त ❤😢😮😮😮😮😊❤❤❤❤❤❤
ma hu
Laxmi sutkeri vayo vandaima eati kamjor vayeko malai man parena laxmi harnu hudaina aha yo vayena laxmi kamjor hunuhudaina
@@sabitrabaral-tz6co00
Yo siriyal le sab kanxi harulai yaso garna parxa bhanera sika ko ho kyawo
याे सिरियलकाे फ्यान भएर समय बिताउन पनि बेकार भयाे सधै लक्ष्मीकाे हार मात्र झ्याउ लाग्याे
मुना को अत्तेचार देखेर रिस उथो यो सिरेल हेर्न नि मन लागेन हेर्दिन अबो त😊
कथा नै पूर्व पश्चिम पुगीसकेछ अब सौता को दिन सक्यो पारा देखिएन हजुर अगाडि बढ्न सक्ला जस्तो लागेन यस्तो पाराले त
एस्ताेत जेठिलेपाे गर्नित होइन के सिरेल हाे छि 😂😂😂😂😂😂😂
यो मुना भन्ने नकचरी को सबै कुरा पर्द फास हुनु पर्छ नत्र यो सिरियल हेरिँदैन
My favorite serial sauta ❤❤❤❤❤❤❤❤❤
लशमि ले सुख पाउनु पर्छ ❤❤❤❤
लक्षमिले होईन लछुमन यो मुनाको काम हो तिमी लाई अपरहन गरने 😂😂😂
बाहिर ठिक्क पारेर पिछाडी बाट छुरा हानेको कस्ले देख्ने 😭😭😭😭
Jati khera nai laxmile dukha le dukha panko matra rahexa aba herdina ❤
विचरा लछ्मि लाइ जैलेपनि दुखै मात्र हुन्छ सुख शान्ति भएको हेर्न मन थियो❤😂❤😂❤😂❤😂❤
❤❤❤❤
Jati khera nai laxmile dukha le dukha pako matra rahexa aba herdina
यो मुना भनाउदी लाई त नाक मुखबाट रगत बग्ने गरी कुट्नु पर्ने उल्टै त्यो मदन पनि नामर्द रहेछ जहिले पनि लक्ष्मी ले मात्र दुख पाय को मात्र हुन्छ अब त यो सिरेल पनि नहेर्ने
छि यो सिरियल झ्याउ लाग्न थालेयो खाली गुन्देनिको जित हुने
लक्ष्मी दिदी ले दुख पायको सिरियल हेर्न मन लागेन😢
सबै जना मिलेर जाम है साथिहरु
नचाहिने कुरा गरने यो मुना भनाईदि को चाहि परदा फास हुनुपरछ
karan bas samai ma hern sakin xema chahanxu tara naxutaekan herxu hy sauta serial ko big fan ho hy dharii ramro epidode ako rahexa aba aauni dinma pani aajai ramro hos❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Aba laxuman le sabai kura hunuparxa khali jahile ni laxemilai mattarai dukha pako herne raixa yo sirialma tw ❤❤❤❤hernani maja ayena malai tw xey
🙏 Radhika ji ❤
😅
Laxmi didi ko big fan ma sarai man parxa sauna serial❤
My favorite serial ❤
लक्मिको सासुले लक्स्मी दिदिको स्याहार सुसार गरेको देख्दा खुशी लाग्यो❤❤
यो कथा ले मेरो मन फेरी पनि रुवायो यो सुत्केरी अवस्थामा कसैले कसैलाई कुनै पनि नराम्रो काम कुरा व्यवहार नगरिदिनुस है 😢😢😢😢❤
Sab sathi haru bayy byyy
Dherai ramro teli serial rahexa ❤❤
Kast ho radhaika dide teapai boleneo ni meala man neai pirdan ho. episode 😢😢😢😢😢❤❤❤🙏🙏🙏🙏🙏
❤❤❤❤😢
यो घरमा कला ल्याउने भनेकै मुना हो त्यो घरबाट मुनालाइ ननिकाले सममा कहिले राम्रो हुदैन कमललाइ बेपता पार्ने पनि मुननै हो आइले निकालेर लायउने पनि मुनानै हो आनि एस्तो मान्छे लाइ के भनु हुनछ तपाइहरु
Yo munako atyachar badhi vayo ab Laxmi le ni muna lai badala linu paro. Kati hernu laxmile matr dukh pako
MY FAVOURITE SIREL ❤❤❤
लछ्मि र लछुमान मिलेकाे हेर्ने मन छ त्याे नख्रमलिलाई घर बाट निल्नु प्रछ अनि मात्रै लछिमिले सुख पाउछ सिरेल्मै भयनि त्याे नखरिले अति नै गरिसकि
मुनाकाे राेल सारै रफ भाे मन परेन मुनाकाे राेल
नमस्कार यो कान्छी सैता लाइ निकालि दिनु बल्ल ठिक हुन्छ
Radhika lee jaa jasari Vayani Muna Lai nikalnu parxa Ani nani r Radhika lee Maya ra sukha pauxe Radhika ❤❤
Yo Katha ma sadhai LA mile hareko Ramiro bhayna both Lani dekhaunu paro❤❤❤🎉🎉🎉
कसैको बच्चा लियको भय हुने राम्रो देखियन टालाटुलि बटुलि😅😅😅
अबय अलि हावा भय जसतो पलागे हौ मलाइत ❤❤❤❤❤
यो मुना भन्ने जन्तुले कुन नयाँ चाल चलेकी छे हेर यसको पर्दाफास हुनुपर्छ।
Heridain ab yo seriyel sadhai munako matr jit hunx
muna vanne alaxiniko harkatle siriyl hernai man lagdain aaj voli ta
Nice
अब सबै जनाको पर्दाफास नन्द आएर गर्नु पर्छ।अनि यो पापिनी कान्छिलाइ सधैको लाही घर बाट निकाल्नु पर्छ।होइन भने अब देखि यो सिरियल हेर्दिन।
Jethiko jit hunu parxa munalai gharbata nikalnu parxa
@Dinaka Thakuri:❤️❤️❤️
आलु जस्तो सिरियल जहिले मुना को जित हुनु पर्ने अनि लक्षमि को हार हुनु पर्ने छि
taita hai👍️
Nice ❤❤❤❤❤❤❤❤❤
शहर क्षेत्र भन्दा गाउँ मा क्षेत्र मा कथालाई चित्रण गरेको भय अझै राम्रो हुन्थ्यो । सबै घरपरिवार मिलेको देख्न चाहान्छु धन्यबाद 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
यो लक्षमन चाहिँ के भको आफ्नो बुढी को मन बुज्नु पर्छ नि कहिले जेठी बुढिलाई खुशी दिन सकिएन मलाई हेर्न मन लाग्न छोडी सक्यो
Ani लक्ष्मी ले चैं shukha paunu parcha laxmi le dukha payo bane yo siryal पनि herinna ♥️♥️🙏🙏😢😢
यो नाटक हेर्दा मलाई एउटा कुरा गर्न मन लागो की सधैं एउटै कुरा र एउटै व्यंगात्मक भएर भएन त्यो मुनालाई यो नाटक बाट बहिस्कार गर्नु परो जेठीको कुनै यो नाटकमा मूल्य नै छैन हामीले यो नाटक बाट के सिक्ने त्यसैले जीवन उतारचढाब हो त्यसैले त्यही अनुसार नाटक गर्नु परो
Sasu lechai maya garnu hai laximi dd lai hamini xori mnxe ho chitta dukhdo rexa sarainai
कमल जि तपाइलाइ मारन खोजने लछिमि होइन मुन हो मारने खोजने पनि उहि हो र बचउने पनि उहि हो बुचनु भो
राछ्यस्नी को रोल जस्तो छि यो मुनि को आँखा फुटाउने जस्तो रिस उठ्नी 😢😢😢
यो लक्षमलाइ हेर्दा सीरेल हेर्न मन नलाग्ने भयो मलाई मात्र हो कि अरुलाई पनि यस्तै हो पहिले धेरै राम्रो हो यो मार्ने लछिना मुना हो भन्ने कुरा किन नबुझेको जैलेनी लक्ष्मी लेनाई दुःख पाउनु पर्ने के उसले मात्र खाको छ परिश्रमको फल कति मुना लाई आओड गर्नु पर्छ अरुलेनी राम्रो सङ्ग खेल्न सक्छ रोल कित मुनाको कर्तुत प्रदामा ल्याउनु पर्छ भन्ने कति हजार सपोर्ट हुनुहुन्छ यता आउनु होस्त
राम्रो छ सिरीयल
लक्षमि पनि अति नै सोजो भयो ।सौता सङ्ग किन डराउनु पर्यो।
😍😍👍👍hk bata
कस्तो अलछिना रहेछ मलाई त हेर्न मन पनि लागेन अब हजुर हरुलाई पनि मलाई जस्तै भएको छकि छैन भन्नू हस 🙏🙏❤️❤️
Yetro garun jel samamaa ,
Gharko haru chahi kata gayeko hola.
Good luck
यो लछिमिले उछानमा घोचा राखेर बसनु नि हो मुना गान गान गरन थाले पछि टाउको फुटने गरि हानु परने थियो नि कसति लाटि रछे लछिमि तसारै सोजि पनि हुनुहुदैन लछिमि जि आलि चनाखो हुनुपर्छ भनेर भन्छु म त
😢😢😢😢😢eea didju boleneo ni teapai .. please 🙏🙏🙏😭😭
राधिकालाइ अत्यचार गरेकाले याे सिरियल हेनंसकपएन
Yo muna lai dekhda chittai bujhen yo serel banaunu bhanda ta nabanaunu besh
कति पापिनी सौता हो बाउले समाउना पनि नदिनी हो छोरिको माया पनि नपाउनि होर
छि यो मुना लाइ घर बाट निस्केको हेर्न मन लागेको छ
मुना राणि को पोई मानु पछ यो राणि हुने छ
मुनाको खेल थाहा पाउन परे लक्ष्मीको जित हुनु पर्छ मुना को रोल आयोकी मनै पर्दैन
लक्क्षिमीले सुख पाएको देखाएमा हेर्नृ नत्र नो
ramro xa
मुनाको कर्तुत देवर ले थाहा पाएर बाहिर ल्याउनु पर्छ
Yo Muna bhanne jsntu mare pni hunxa jethi kati dukha din sakekin hun😢😢😢😢🎉🎉🎉🎉🎉🎉🎉🎉😢😢😢😢🎉🎉🎉❤❤❤❤❤❤🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤
Yo muna ko anuhar dekhdai ris utxa malai😡😡
यो मुना भने जन्तु मरे पनि हुन्थे यो 😢😢😢😢😢😢😢
यो मुनाको अत्याचार बढि नै भयो,यो अत्याचारको पर्दाफास चांडै होस हेर्न पनि झ्याउ लाग्न थाल्यो हुन त सौताको पारा देखाको होला, ठिकै छ,तर धेरै अन्याय मात्र पनि दर्शकलाई पच्दैन।अलि गुणस्तरिय बनाउदै जानुहोला संम्पुर्ण टिमलाई सफलताको कामना
मो सधै हेर्छु र यो मुनाले गरेको चर्तिकला देखेर हेर्नै मन लाग्दैन जहिले नि लक्ष्यमिले मात्र दु ख पायको हेर्दिन अब अलिकती परिबर्तन ल्याउनु पर्यो यो मुनाको बेवरा देख्दा रिस उठेर आउँछ अनिल लक्ष्यमनले लक्ष्यमिलाइ माया गर्नु पर्यो
मदनले त्यो गुन्डिनि मुनाको कुरा सुन्नु भएन लक्ष्मी ले दुख पाउनु भएन
रनडि आइमाइ मान्छेलाइ मारि सकयो आनि कसैलाइ मारे को छैन भनदो रहेछ एसतो मान्छे लाइ त घरबाट निकाल्नु पर्छ राखेर काम छैन यो सात आलछिना मान्छे हो
कति नराम्रो सीरेल हो यो जति बेला पनी लक्ष्मी ले मात्र दुःख पाउने 😢 मलाई त हेर्न मन नै लाग्दैन आजभोलि त यो सीरेल
Laxmiko sautako parda fast hunu poryoo
Malai yo sirel man parna thalena aaja voli ati garyo sautale