प्रचण्डको सम्बोधनः विज्ञले पत्याएनन्। नां*गै युवती नचाउनेलाई कांग्रेसले बनायो मन्त्री !

Поділитися
Вставка
  • Опубліковано 17 жов 2024

КОМЕНТАРІ • 299

  • @mohanrajsharma2786
    @mohanrajsharma2786 9 місяців тому +53

    ओलि बेउपा प्रचण्ड भनेका संविधान भन्दा माथी इनि हरु राणा शासन भन्दानी तीन राणा भए

    • @kumartamang4136
      @kumartamang4136 9 місяців тому +2

      श्री ३ महाराजहरु।

  • @amirkunwar895
    @amirkunwar895 9 місяців тому +44

    हाम्रो देश मा जब सम्म प्रचण्ड देउवा ओली माकुने को स्वाहा हुँदैन तब सम्म यस्तै नौटंकी र नाटक को मञ्चन को रंगशाला बन्छ हाम्रो देशको राजनीति !!!👍

    • @pdlkiran
      @pdlkiran 9 місяців тому

      aba hami le vote halne bela gahan bhayera sochnu paryo 😊natra uhi gali garyo basyo 😢😅

  • @SankarGR.10.30
    @SankarGR.10.30 9 місяців тому +74

    १० बर्ष पहिला एसिया को सबै भन्दा धनी मुलुक बनाउँछु। भनेको थियो चोर फटाहरुले आज एसिया कै गरीब देश भयो । एकचोटी को चोर सधैं को चोर अझै पनि नेपाली जनताहरूलाई कति ढाटन सकेको हो

  • @CALLMEAK107
    @CALLMEAK107 9 місяців тому +52

    एमाले सकियो महेस बस्नेत
    कांग्रेस सकियो बाल कृष्ण र नांगै बारमा केटी नाच्न लगाउने लुम्बिनी प्रदेश मन्त्री
    मावोबादी सकियो ganga दाहाल र गृहमन्त्री काजी बाट
    नेपाल आमा को रगत खान पल्केका हरु को ७ पुस्ता ले बाटो राम्रो पाउदैन्न l
    कठै सतिले सरापेको मेरो देश नेपाल 😢😢🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @ArbinLama-ds4in
      @ArbinLama-ds4in 9 місяців тому +1

      Satti li sarapeko hoina aasatti le chalaye ko desh ho

    • @mechanicalmns883
      @mechanicalmns883 9 місяців тому +1

      Lumbini ko mantri ko name please....

    • @CALLMEAK107
      @CALLMEAK107 9 місяців тому +1

      @@mechanicalmns883 कांग्रेस का नब निर्वाचित बाहाल वाला मन्त्री रोज राणा

  • @Dynamic840
    @Dynamic840 9 місяців тому +9

    प्रचण्डको सम्बोधन सुन्नुभन्दा भेलुबाजेको कमेडी हेर्दा केही भएपनी रमाइलो हुन्छ , यस्ता वाइयात प्रधानमन्त्री इतिहासमा कहिल्यै देखिएन 😢😢 पारिवारिक प्रधानमन्त्री मात्रै बन्न सफल भएकोमा शुभकामना छ शेषनाग रुपि प्रधानमन्त्री 😢 तिम्रो कुर्सिमोहले मुलुक बर्बाद भयो!!😢😢😢

  • @jitenshrestha3494
    @jitenshrestha3494 9 місяців тому +48

    सबैमा सुभ बिहानी ❤बिरेन्द्र सरको दम्दार प्रस्तुति सफलताको सुभ कामना🎉❤❤

    • @bhopalthapa6464
      @bhopalthapa6464 9 місяців тому +2

      Yo manis le 100% jhut bolne Patrika ho, yo patrika bideshi ko dalal bata chale ko ho.

    • @AryanAryan-xj9fv
      @AryanAryan-xj9fv 9 місяців тому

      ​@@bhopalthapa6464चुप लाग पशु

    • @rampokhrel1711
      @rampokhrel1711 9 місяців тому

      ्ल्ल्लk​@@CancerSleuth

  • @balaramsingh5435
    @balaramsingh5435 9 місяців тому +21

    हिमत नहार्नु बिरेन्द्र दाइ जनता साथमा छ ।

    • @MuktaBahadur-p8r
      @MuktaBahadur-p8r 9 місяців тому +1

      yesto kehi najanmey manxheulai sodnu gallthavo kin bannus parchandhako phucxarho

    • @sagarbudathoki7604
      @sagarbudathoki7604 9 місяців тому

      ❤🎉

  • @RajendraYadav-rl9kb
    @RajendraYadav-rl9kb 9 місяців тому +29

    कुकुर को पुच्छर सिधा होला तर प्रचण्ड कहिलै सुध्रिने छैन

  • @SCLimbu
    @SCLimbu 9 місяців тому +28

    विरेन्द्र सरको प्रस्तुति नै दमदार लाग्छ,,,,,,,,,

  • @RambabuKarkee
    @RambabuKarkee 9 місяців тому +7

    यो देश अब इनै भ्रष्टाचारी बुढा नेता शेरे, प्रच्ण्डे, माकुने, केपीबा, झले, रामचन्द्रे गरि अन्य नैतिकपतन भयेकाहरुको आर्यघाटमा दाह संस्कार हुदैन तबसम्म यो देश बन्दैन,अब सबै मिलेर भगवानसंग प्रार्थना गरौं कि अबको एक दुई वर्षमा इनिहरुलाई आफ्नोमा बोलाउने व्यवस्था गरून् 😜😜🙏🙏

  • @bhurtelbhurtel4794
    @bhurtelbhurtel4794 9 місяців тому +15

    मलाई त लाग्छ प्रचण्ड मन्त्री को गफैत हो खोकलो गफ

  • @nirzuuchy8850
    @nirzuuchy8850 9 місяців тому +5

    सबै भन्दा मन पर्ने पत्रकार ।

  • @kissnachhetri5034
    @kissnachhetri5034 9 місяців тому +10

    धन आर्जन गर्न राजनितिमा छिरेका यस्ता भ्रष्ट नेता पावरमा रहुन्जेल नेपाल कहिल्यै सुधार आउनेवाला छैन!!!

  • @shivarimal8011
    @shivarimal8011 9 місяців тому +7

    नमस्कार पत्रकार सर 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️राजा सबैका साझा राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️राजा लियाउ देस र जनता बचाउ❤️❤️❤️❤️🙏🙏🙏🙏🙏

  • @chandarai8544
    @chandarai8544 9 місяців тому

    अहिलेसम्म जनतालाई ढाट्दै आए अझै ढाट्नु सक्छु भनेको हो प्रचण्डले अब यो गणतन्त्रको नेताहरू बाट यो देश बन्दैन

  • @basudevchaulagain2216
    @basudevchaulagain2216 9 місяців тому

    यस्तो खरो सत्य तथ्य प्रस्तुत त कुनै पनि समाचारदाताले गरेको देखिन्न, जैरो सरलाई धन्यवाद छ, अझ सशक्त सत्य तथ्य प्रस्तुतिको चाहना छ, सत्यको जयहोस।

  • @tikaadhikari392
    @tikaadhikari392 9 місяців тому

    खै रामेश्वर खनालको विश्लेषण खासै सुन्नेलायक भएन प्रचण्ड बचाउ विश्लेषण नेपाली जनतालाई पाच्य हुदैन सबैमा चेतना भया।

  • @rajushahithakuri5272
    @rajushahithakuri5272 9 місяців тому +4

    जति कराए पनि जनताले जिताएको पार्टी कांग्रेस एमाले माओवादी हुन।।।के गर्ने? जनताको कुकर्मले नेताहरुको मोज भन्छु म।।।

  • @bishnupaudel5226
    @bishnupaudel5226 9 місяців тому

    म्याउबादी र काङ्ग्रेस को गति देखियो महापतन ।।।।।।

  • @dabalbudha381
    @dabalbudha381 9 місяців тому

    Thank you for good information वीरेन्द्र सर❤

  • @baburamsharma7831
    @baburamsharma7831 9 місяців тому +2

    रबि दाइ जिन्दावाद

  • @shivajipanta-dn1dv
    @shivajipanta-dn1dv 9 місяців тому

    सत्यं शिबम् शुन्दरम्।

  • @buddhisagar5778
    @buddhisagar5778 9 місяців тому

    एक नेपाली जनताको दुख काे अपेक्षा प्रत्रकार हुनुन्छ बिरेद्र जैरु

  • @prasiddaswornakar6497
    @prasiddaswornakar6497 9 місяців тому +8

    यो प्रचण्डले कामनै गर्न सक्दैनन्

  • @tejlimbu1583
    @tejlimbu1583 9 місяців тому +5

    थुक्क हामि झोले सुङ्गुर कार्यकर्ता हरु एसियाको 1 नम्बर भ्रस्ट नेता वा उस्को बुढि को समर्थन गर्ने हामि घुहु खाने सुब्गुर झोले लाइ के भन्ने , जय नेपाल।

  • @salikphunjeli4985
    @salikphunjeli4985 9 місяців тому +3

    100% right kura sahi birendra jairu salam xa ❤

  • @sujayaadhikari6308
    @sujayaadhikari6308 9 місяців тому +1

    Tq so much sir 🙏🙏🌹🌹 Best of luck 👍👍

  • @surendrarijal2126
    @surendrarijal2126 9 місяців тому +9

    खलनायक काफी छ 😂🤣

  • @wolip1
    @wolip1 9 місяців тому

    प्रचण्ड रहिन्जेल देस अधोगतिमा मात्र जानेछ । जतिसक्तो छिटो प्रचण्ड लाई सत्ता बाट बाहिर पठाउनै पर्छ ।

  • @binodshrestha2524
    @binodshrestha2524 9 місяців тому +8

    Thank you Birendra jairu sir salam chha all of your team you are Great very good news & very good points sir well done 👍🙏

  • @UmaKantaAcharya-vp9we
    @UmaKantaAcharya-vp9we 9 місяців тому

    निस्पछ र सत्य तथ्य समाचार

  • @kbadhikri8418
    @kbadhikri8418 9 місяців тому +1

    शेरबहादुर ले पार्टी खायो है जय नेपाल

  • @bhawanibanjade8719
    @bhawanibanjade8719 9 місяців тому +2

    धन्यवादछ सर निडरसङ निरन्त्रता दिनु

  • @nabingurung8276
    @nabingurung8276 9 місяців тому +1

    Mahaan himmatwala patrakar birendra jairu lai salam xa

  • @doit.20
    @doit.20 9 місяців тому +2

    एक महिलालाइ ७,८ जनाले बाँधेर कुटपिट गरेको हेरेर बसे नामर्द स्थानीय बासिन्दाहरु

  • @sundarggurung13
    @sundarggurung13 9 місяців тому +3

    Great News 👍

  • @arunkishorentertainment8159
    @arunkishorentertainment8159 9 місяців тому +1

    सब पदमा बसिरहने दाउ हाे प्रचण्डको।

  • @prakashshah8828
    @prakashshah8828 9 місяців тому

    गणतन्त्रको श्री३राणाहरू P. S . O.

  • @sanushrestha4958
    @sanushrestha4958 9 місяців тому

    you are right birendra sar

  • @UmaKantaAcharya-vp9we
    @UmaKantaAcharya-vp9we 9 місяців тому

    निस्पछ र saty

  • @postarajbhattarai1641
    @postarajbhattarai1641 9 місяців тому

    कुनै कुरा सद्दे मान्छेले झै बाेल्दैनन सधैं झुट र बेइज्जती कुरा गर्ने प्रचण्डलाई प्रधानमन्त्री भन्नुपर्दा लाजमर्दो भइरहेको छ 😁😁😁😁😁

  • @alexkhadka4475
    @alexkhadka4475 9 місяців тому +1

    रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैं योकार्यक्रम हेर्छु

  • @Krishna_12-q7z
    @Krishna_12-q7z 9 місяців тому

    हाम्रो देश नेपाल बचाउन आब इनि तिन चोर नेताहरु लाई कालो मोसो दलेर जुत्ताको माला लगाएर देश निकाला गराइदिनु पर्छ आनि बल्ल हाम्रो देश नेपाल सान्ति हुन्छ र रबि दाइ लाई प्रधानमन्त्री बनाउनुपर्छ जय होस् रबि दाइ 🙏🙏🙏🙏🙏

  • @suryabdadhikari6422
    @suryabdadhikari6422 9 місяців тому

    काग्रेस प्रचन्डको पुछा भयर अपराधि कार्यमा तल्लिछ घिनलाग्दो काग्रेस भो ।।

  • @govindabhaktashrestha7661
    @govindabhaktashrestha7661 9 місяців тому

    प्रचण्ड को बोली को कुनै भ्यालु छैन। देश ले यिनी को भर पर्नु बेकार छ। यिनी त आफ्नो पारिवारिक स्वार्थ ले प्रेरित छन। जब सम्म यस्ता चरित्र हरु सत्ता मा रहन्छन तब सम्म जनताले धोका बाहेक केही पाउने छैनन।

  • @NPL284
    @NPL284 9 місяців тому

    6:35 💥❤️‍🩹 हजुर को प्रस्तुतीलाइ नमन छ सर 🙏🏽😢

  • @SurajSingh-qu1vf
    @SurajSingh-qu1vf 9 місяців тому

    काङ्ग्रेस त अब यति मात्र हो अर्को चुनाव मा 0000000 हुने छ

  • @tamulb1173
    @tamulb1173 9 місяців тому

    ढोंगी प्रचण्ड को ढोंगी कुरा अब जनताले पत्याउदैनन ।चाहे जेसुकै भनोस आफनो मान्छे पाल्ने हो भ्रष्टचार गर्ने हो ।यो भन्दा अलावा केही हुँदैन ।एक बर्ष को कार्यकाल को प्रगति विवरण सांसद मा पेस गर्नु पर्छ ।खै गरेको??ढोंगी घोषणा फेरी गरेको छ ।यसको पारा बिगत जस्तै हुन्छ ।😠😠😠😠😠

  • @nakulrayamajhi1044
    @nakulrayamajhi1044 9 місяців тому

    आतंककारी प्रचण्डको कुरा बच्चाले पनि पत्याउदैन के को बुद्दिजीबि !

  • @KUNDANSTHAPIT
    @KUNDANSTHAPIT 9 місяців тому +1

    नेपालमा बिना कसुर वा बदमासी काम गर्दैन तब सम्म मंत्री हुन न पाउंन सकदैन भनेको जस्तो लाग्छ। यस्ता मंत्री र सांसदहरु नै देश बिकास कहिले ?

  • @ameerkc5033
    @ameerkc5033 9 місяців тому

    great birendra sir👍

  • @narayanbasnet-zu8ti
    @narayanbasnet-zu8ti 9 місяців тому

    यसियाकै धनी देश बनाउछु भन्थयो त्यसको उल्टो बनायो

  • @kiranjoshi4871
    @kiranjoshi4871 9 місяців тому +1

    नागरिकता बिधेएक, रिगल को रिहाई, TU का tteacher लाई कुट्ने काण्ड , खाण र भाउजुको भुटानि सरणार्थी मा भएको सहभागिता, एनसेल मा छोराहरुले बुझ्ने पैसाहरु नै काङ्ग्रेसको भित्रि मुखौटो हो।

  • @jeetsingh2346
    @jeetsingh2346 9 місяців тому +1

    बैंक कर्मचारी को आखा फुटेको रहन्छ सकली नागरिता मा भयेको फोटो र खाता खुल्लाउने माँछे फोटो म फर्क नदेखने वाह रे वाह नेपाल का नीतिनियम

  • @kailashkumal7153
    @kailashkumal7153 8 місяців тому

    Good news 👏 👍

  • @FunnyJackrabbit-wx1vw
    @FunnyJackrabbit-wx1vw 8 місяців тому

    आसवासत दियर मात्र हुदैन सर सकने भय काम गर्नुस नत्र बिरोद जानवोस नभय राजीनामा दिन परो सके तुरुत याकसन लीनुहोस। नत्र राजआऊने निचित छ। Jai shree behda baba जय नेपाल

  • @nepalxm1729
    @nepalxm1729 9 місяців тому

    बैंक को लापरबाही हो या मिलेमतो छविन हुन् पर्छ

  • @sumankhadka9226
    @sumankhadka9226 9 місяців тому

    जब सम्म यी तीन अपराधी सकिदैनन्न यो देशले कहिले सुख पाउदैन । कांग्रेस पार्टी त जिउदा लासहरुले चलाएको पार्टी हो भन्दा हुन्छ अनि अन्धभक्त लम्पट झोले कार्यकर्ता।

  • @aashutoshgamer5574
    @aashutoshgamer5574 9 місяців тому

    पैसा जिन्दावाद भनेका हुन् ।पैसा बाँडन छोडेपछि शेरेको नाम भजन गर्न छोड्छन ।

  • @pralhadwosti7681
    @pralhadwosti7681 9 місяців тому

    रबि लआमिछाने बिना यो कार्याक्रम चल्दैन भन्नेलाइ दरो झापड दिदै ,रबि ले भन्दा दाम्दार कार्याक्रम चलायर देखाउने बिरेन्द्र जैरु लाई सलाम ,राजा मरेर राज्य हराउदैन भने जस्तै यो दरिलो परिणाम हो । रबि जादैमा र रबि आउदैमा केही फरक पर्दैन ,तेस्ता रबि हरु धेरै आउछन ।

  • @DineshBishwakarmailam
    @DineshBishwakarmailam 9 місяців тому +1

    सेर बाहादुर दाई जिन्दावाद अरे🤣

  • @kusharajneupane4204
    @kusharajneupane4204 9 місяців тому

    मूल्य कहा घटेकाे छ बढेकाे छ

  • @BhagwatiPandey-c1p
    @BhagwatiPandey-c1p 9 місяців тому

    खनालजि खुलस्त भयर बोलनुहोस

  • @kusharajneupane4204
    @kusharajneupane4204 9 місяців тому

    उपलब्धि एउटापनि छैनै सबै कुरा क्षेति नै छन्

  • @SimranRai-r9m
    @SimranRai-r9m 9 місяців тому

    "सिधा कुरा भन्छ,कुरा गर्छ वाङगाे"

  • @sanskarshrestha5114
    @sanskarshrestha5114 9 місяців тому

    शेरेले पालेको झोलेले नारा नै लगाउन भ्यायछन।

  • @NakulThapa-nd6fq
    @NakulThapa-nd6fq 9 місяців тому

    यस्ता लम्पटझोले हरु हरेक पार्टी मा छन जब सम्म यी लम्पटझोले हरु ले जयजयकार गरुन्जेल यी नेता सुधृने होइन झन बिग्रन्छ्न

  • @nirmalsubedi4063
    @nirmalsubedi4063 9 місяців тому

    अदालत ले finger prints चेक नगरीकन किन फैसला गरेको होला!!😢😢😢

  • @binodkc4952
    @binodkc4952 9 місяців тому

    देसै भरीका गरिब हरुले उपचार गर्ने वीर अस्पतालमा बिरामी हरु लै राणा काल देखि दिदै आयको खाना मा स्वास्थ मन्त्री ले रोक लगाउनु दु:खद

  • @sukraghimire3092
    @sukraghimire3092 9 місяців тому

    एक दुइ जना झोले, नातागोता , पुच्छरे ,ठे(ठ)गदार त हुने त हुनेनै भए।

  • @Okhorgotekonati
    @Okhorgotekonati 9 місяців тому

    अरुत अरु शेरबहादुर दाई हाई हाई गर्ने झोलेहरुके परिवार छन् कि नै पापीहरु /

  • @Okhorgotekonati
    @Okhorgotekonati 9 місяців тому +1

    NCell को SIM नचलयेइको राम्रो /

  • @BhimSaud-u3z
    @BhimSaud-u3z 9 місяців тому +1

    Good sir ❤❤❤

  • @USAjaynepal
    @USAjaynepal 9 місяців тому +6

    Rule of law and elected Prime Minister is a MUST.

  • @suryabdadhikari6422
    @suryabdadhikari6422 9 місяців тому

    प्र म प्रचण्ड को बार बारको जनता झुक्याउने भासण र खोलाका तुलिगाडा करनउनु एकै भैआयकोछ भस्टचारका नाईके प्र चन्ड के पि देउपा माकुने बाबुराम ईहुन नाईके देस टाटपल्टाउने जनद्रोहि हमासहरु ।।

  • @ramkhadka6653
    @ramkhadka6653 9 місяців тому

    परचनडे जसतो जाठो बाट देश बिकास हुनछ भनु र सयाले साडे को गुला झरला र खाउला जसतै हो 😂😂😂😂😂😂😂

  • @punyaghimire7960
    @punyaghimire7960 9 місяців тому

    मुक्तिनाथ बैंकले ठूलो गल्ती गरेको देखिन्छ । किन अनुसन्धान नगरी कारबाही गरेको नि ?

  • @OmSitaula-i7w
    @OmSitaula-i7w 9 місяців тому

    Great biren.

  • @mdalfajaalam
    @mdalfajaalam 9 місяців тому

    Good 👍 work 👏 birendra ❤sir

  • @Sabitrikc-e9h
    @Sabitrikc-e9h 9 місяців тому

    ❤❤

  • @ContentSandyBeach-kf7pp
    @ContentSandyBeach-kf7pp 9 місяців тому

    Regular - Luxmi Nagar 4 Butwal Lumbini ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉!!!!!!!!!!!!!!!!!!!!!!

  • @RudarBist-mz2dr
    @RudarBist-mz2dr 9 місяців тому

    Good luck 🤞🤞

  • @nirmalghimire1433
    @nirmalghimire1433 9 місяців тому

    ज्यानमारा हरुलाई छुटाएको विदेशीलाई नागरिक दिलाएको बारे p.m.ले किन बोलेनछन् l

  • @kbchauhan4261
    @kbchauhan4261 9 місяців тому

    ढाटने र मार्नेको बिश्वाश छैना , ख़ानालज़ीको जन्ताको पक्षमा देखिएना

  • @kusumghimire2024
    @kusumghimire2024 9 місяців тому +2

    Video repost garnu hola sound aako xoina

  • @janakthagunna5640
    @janakthagunna5640 9 місяців тому +1

    यहाँ यस्तै मात्र मन्त्री हुन्छन्

  • @ajayshrestha-aj8055
    @ajayshrestha-aj8055 9 місяців тому

    Sakina

  • @DKbro-px5sf
    @DKbro-px5sf 9 місяців тому +1

    सधै अरुले साउण्ड आको छैन भन्थे आज मेरोमा पनि साउण्ड आएन के भएर यस्तो भएको यो कार्यक्रम हेर्दा साउण्ड सिस्टम 😢

    • @DKbro-px5sf
      @DKbro-px5sf 9 місяців тому +1

      यो भिडियो लास्ट सम्म कटाएर फेरि सुरुबाटै हेरेपछि बल्ल साउण्ड आयो 😊

  • @bidurpoudel8883
    @bidurpoudel8883 9 місяців тому

    Best ❤

  • @BivashMagar-gw6cx
    @BivashMagar-gw6cx 9 місяців тому

    म त गरिब छु अरु अझै गरिब बनोश यो देश किन भने याहाँ झोले हरु जति जे गरेनि सुद्रिदैनन

  • @birugurung7800
    @birugurung7800 9 місяців тому

    यिनी हरुको काल किन आउदैन पसुपती नाथ??

  • @nirmalarai4321
    @nirmalarai4321 9 місяців тому

    42:08 हरामी ।।।यसरी निर्दोष सोझोलाई फसाउन मिल्छ? अपराधीहरुलाई सजाय होस

  • @kesabmagar7009
    @kesabmagar7009 9 місяців тому

    याे देसमा केपिवाेलि भशटाचारि र परचनडेर शेरेदेउपा नमाेरे शमा देस ले मुकति पाउदेेन यहात जनता शबेेजनताहरुभेडाछ यिनिहरुले भाेट नदियकाेभय देशमा यशताे हुनेथियन यशमाजनतकाे गलतिछ

  • @khimendran
    @khimendran 9 місяців тому

    ईतिहास कै नलाएक सरकारJ

  • @bhawaniprasadbhattarai2168
    @bhawaniprasadbhattarai2168 9 місяців тому

    गर्नु र बाहिरबाट भन्नुमा थाहा भयो हजुर?

  • @PrakashTolangi-w3i
    @PrakashTolangi-w3i 9 місяців тому +1

    कामछैन यो मानछेको

  • @krishnagodar3343
    @krishnagodar3343 9 місяців тому

    दहि चिउरे को बिचार दुई जिब्रे ले बोलेको कुराको औचित्या छैन

  • @BhagwatiPandey-c1p
    @BhagwatiPandey-c1p 9 місяців тому

    भर्स्टलाइ बचाउने बिबेक भयको नालायक पाटि बिबेकनभयका लाइनचाउनेखुबिभयेको अरुसत्तामा बसि हालिमुहालि गरिरहन

  • @bhimacharya7680
    @bhimacharya7680 9 місяців тому

    विद्वानहरूले नपत्याएर,केभो?झोला, झण्डा बोकने भरिया हरुले,पतयाएकैछन,छबिलाल,हाइ,हाइ, सुपरहिट कमान्डर अमर रहुँन,भनन, भ्याएकै,छन।

  • @mantimro735
    @mantimro735 9 місяців тому +2

    यो देशमा शान्ति त तब हुन्छ जब प्रचण्ड मर्छ तब मात्रै देश खुसी हुन्छ पापी,,