जोगीको कथा | Jogiko Katha - Herne Katha EP26

Поділитися
Вставка
  • Опубліковано 15 січ 2025

КОМЕНТАРІ • 1,4 тис.

  • @yubrajlimbu9623
    @yubrajlimbu9623 5 років тому +465

    सानो बालखामा जोगी फुक्न आउँदा डरले निद्रा लाग्दैनथ्यो र आमाले कसिलो अँगालोमा बाँधेर सुताउनुहुन्थ्यो ।
    बिहान जोगी आउँछन् भनेर नुन्, बेसार्, तेल्, चामल आदि इत्यादि तयार पार्न लगाउनुहुन्थ्यो आमाले ।
    जोगीको शन्ख देखाउदैनन् र हेर्न पनि हुँदैन भन्थे तर आफुलाई कस्तो हेर्न मन हुन्थ्यो ।
    आज बल्ल प्रत्यक्ष देख्न पाइयो ।
    नराम्रो सङ्कट कष्ट हटोस् भनी जोगीलाई दान दिएपछि कति आनन्द आउँथ्यो त्यो बेला ।
    आज त्यो दिन सम्झनामा मात्र सीमित छ ।
    Thank you so much HERNE KATHA.
    Ekdum anand mahasus bhayo JOGEEKO KATHA herera.
    Love from USA.

  • @pra_yas
    @pra_yas 5 років тому +114

    नेपालमा मात्र पाइने एक संस्कृति जोगाउनु आजको आवश्यकता हो। धेरै धेरै धन्यवाद बिद्या दि #I #love #herne #katha

  • @Technicalpkcom
    @Technicalpkcom 5 років тому +414

    हेर्ने कथा नछुटाइ हेर्ने हामी कति छ्म यहाँ
    ✋✋✋🙋🙋🙋

  • @ashokgurung3156
    @ashokgurung3156 4 роки тому +49

    भुतप्रेत हुन्छ हुँदैन जोगिले भगाउछ भगाउदैन त्यो मलाई थाहा छैन तर यो एउटा नेपाली पुरानो सस्कार हो जोगीको आफ्नो पहिचान हो यसलाई जोगाउनु पर्छ नत्र एका देशको दन्ते कथा मात्रै हुनेछ 🙏

  • @jlm1567
    @jlm1567 4 роки тому +39

    Childhood memories 🙏🙏🙏 thank you team!! Jogi is part of our Nepali culture and should be preserved. It’s sad to see Christian houses not participating in this Nepali tradition. Hope in the future everyone will know the value of preserving our culture, no matter what religion or faith you hold.

  • @ishojbhujel4867
    @ishojbhujel4867 Рік тому +8

    सर्वप्रथम सम्पूर्ण जोगी परिवार लाई सम्मान गर्दछु 🙏🙏🙏 असाध्यै मन पर्छ जोगी हजुर हरु ले फेरी लगाउँदा ❤❤❤

  • @jeevanlimbu2276
    @jeevanlimbu2276 5 років тому +186

    यो कथा हेरि सके पछाडी पुरानो दिन हरुको धेरै याद आयो 😥😶😶 सानो छदा जोगि आउदा धेरै रमाइलो लाघ्थियो यादगर !!!

  • @ojhabadri
    @ojhabadri 5 років тому +12

    हाम्रोजस्तो राम्रो सस्कार।।कुनै देसमा छैन ।एस्तो सस्कार बचाउनु हामी सबैको कर्तब्य हो।।जय नेपाल।।

  • @sabinkarki9627
    @sabinkarki9627 5 років тому +555

    जोगि ले बजाको क कस्लाई मनपर्छ हाजिर हम त ☺️☺️

    • @santasubedi4212
      @santasubedi4212 5 років тому

      👍

    • @KHANAKHAJANA1.0
      @KHANAKHAJANA1.0 5 років тому

      फेरी लगाको

    • @shivakoirala658
      @shivakoirala658 5 років тому

      म लाई पनि मन पर्छ

    • @btsblinkatiny1163
      @btsblinkatiny1163 5 років тому +2

      Sarai man parxa jogi la feri lagako

    • @rameshrai1267
      @rameshrai1267 5 років тому +5

      Nai malai taw sanai dekhi dar lagxa ekchoti aithan nai lagekoxa jogile sankha phukda......ghar agadi sankha phukirako raicha sapanama saasa sokiyera aithanle royera karayera uthe didi ni tarsinu bhayexa mutu dhukdhuk bhairathiyo tyo dinta morxu jasto lageko thiyo biujhera diuso samjhibase😕😑😑jaileni kan thunchu mata darle aawajnai darlagdo lagxa ....he he ailetaw sunnu parya xaina kina ki Lucknow ma xu😂😂😂😂

  • @dilkumar7277
    @dilkumar7277 4 роки тому +9

    हेर्ने कथाको यो जोगिको कथा नि सार्है मिठो लाग्ने हेर्ने यता हाजिर गरुम !! अनि कोको हुनुहुन्छ नया भागको पर्खाइमा???

  • @krishnarai9725
    @krishnarai9725 5 років тому +5

    आह ! कति सब्बय बोलिबचन भएको यो होन त मानव ले मानव पर्तिको सिस्ट्ता आदार, अनि कस्को मन प्रफुल्ल हुन्न त दुख नि सुख को प्रत्याभुतिको हुँदा खुशी लाग्यो र पैली बार जोगिको काथा सारै सब्भ्या हृदय स्परसि कथा 🌹🌹🌹

  • @shreerai3920
    @shreerai3920 5 років тому +6

    जोगीहरू अझै रहेछन्। देख्न पाउँदा खुशी लाग्यो। गाँउघर पो याद आयो गाँठ्ठे! हेर्ने कथा team लाई धन्यवाद अनि यि र यस्ता लोपन्मुख जातीहरूको कथा ल्याउदै गर्नु होला। All the best

  • @shubarushrestha3586
    @shubarushrestha3586 5 років тому +44

    बिद्या दीदिको हेर्ने कथा मन पराउनु हुने साथीहरू एतै आउनु होस ।

  • @subhashkoirala6779
    @subhashkoirala6779 4 роки тому +11

    जाेगि ले शख फूकेकाे आवाज मनपने जति हाजिर हरौ ल मलाइ त मन पछँ तपाइ हरलाइ 👍👍👍👍👍🙏🙏🙏🙏🙏

  • @dewanrai2819
    @dewanrai2819 5 років тому +59

    सानोको याद आयो जोगिले बोलेर सखं फुकेपछि सिरक भित्र पसेको

  • @Nature_Tonic
    @Nature_Tonic 4 роки тому +15

    रिमाल अनि क्रिश्चियनहरुको घरमा जोगि नजांदो रहेछन् आजै थाहा भयो । एकजना जोगि हाम्रो घरमा नि कहिलेकांही बाँस बस्थे, सम्झना पो आयो बाल्यकालिन् यादहरु । सम्झना जोडिएको त्यो गाउको घर बेचेको नि केही वर्स भैसक्यो 😥

  • @paritamang5045
    @paritamang5045 5 років тому +120

    रंगी चंगी अनेक थरीको भिडियो हेर्दा थाकेको आँखाले अब चै अत्ति राम्रो कथा सहितको भिडियो देख्न पाइने भएछ । still waiting Herne Katha good story

    • @malaykawan9272
      @malaykawan9272 5 років тому

      Yes

    • @प्रतिवोधआचार्य
      @प्रतिवोधआचार्य 5 років тому +7

      तपाईंहरु पनि अब सामाजिक काममा लाग्नु,, उत्तेजित vidio बनाएर समाजमा बिकृती न फैलाउनु,, सकारात्मक मान्छेलाई म प्रतिवोध आचार्य सधै सलाम गर्छु ।

    • @khemthapamagar1448
      @khemthapamagar1448 5 років тому +1

      yestai kaam garana tmi ni jahileni uttaulo matrai dinxau ..tmi dekhi ke dikne vabisseka balbachcha

    • @samyograi4823
      @samyograi4823 5 років тому +1

      pari tamang तिम्लाई पनि मन पर्छ l

    • @nigmatenzinglhama668
      @nigmatenzinglhama668 5 років тому +1

      Pari abo jaat le timi pani zamang nai raixau so ma xeti vannu chahnxu. Diniyale nai narmeo vanne gari vedio ani attitude haru nagarnu

  • @biveknepal9822
    @biveknepal9822 3 роки тому +2

    त्यो बचपना याद आयो जती बेला यो धुन सुन्दा सिरकमा गुटुमुटु पारिन्थ्यो एउटा बेग्लै डरले

  • @abhishekgiri4694
    @abhishekgiri4694 4 роки тому +3

    sarai khusi lagyo! dasnami jogi vayera jogikai katha betha herna pauda khusi lagdo raixa!

  • @dipaksampang1857
    @dipaksampang1857 3 роки тому +1

    ओहो बोयाली नै पो हुनु हुँदो रहेछ, हेर्ने कथा सारै मन पर्यो, जोगिहरुले भोगिराखेको जिबन र इतिहास बुझ्ने मौका मिल्यो। हेर्ने कथा टिमलाई धन्यवाद छ।

  • @dinesh_parajuli
    @dinesh_parajuli 5 років тому +93

    जोगि र रिमालको बारे आज अनौठो दन्त्य कथा सुनियो ।

    • @purbeliaxpreas6481
      @purbeliaxpreas6481 5 років тому +3

      Yo sahi ho

    • @copysmart756
      @copysmart756 5 років тому +3

      ma tehrathum ko ho ttm ma jogi haru dherai xan sano huda khub authe gaun teraa kya daar laktyo hoit haha

    • @thebravegurkhas7832
      @thebravegurkhas7832 4 роки тому +1

      honi hajur maileni aja balla thaha bho anautho kura ,merai jilla baisiko rahechhan

  • @tejadhikari2197
    @tejadhikari2197 2 роки тому +1

    राम्रो....यो संस्कार जोगाएर राख्नुपर्छ..…मैले पहिला पनि कमेन्ट गरेको जस्तो लागेको थियो फेरि पनि.....कमेन्ट लेखी दिएको छु.....तपाईंलाई धन्यवाद....
    Good Luck...

  • @pramilarai5948
    @pramilarai5948 5 років тому +130

    थाहा छैन पछि यि दृश्य देख्न पाईन्छ पाईदैन।हामी नै अन्तिम पुस्ता हौ कि तर सानै देखि देख्दै आएकोले गर्दा होला सारै राम्रो लाग्छ।😊😍😍

    • @coronavid1932
      @coronavid1932 5 років тому +5

      तपाइँको को comment मा केही विशेषता भएको महसुस गरे किन कि यो इतिहासमा नलेखिने हुनाले सन्ततीलाई थाहा नहुने निश्चित छ।

    • @rabinarai9300
      @rabinarai9300 5 років тому

      😍😍😍😍😍😍😍

    • @elsonbhandari7364
      @elsonbhandari7364 2 роки тому

      Hamro ghar jhapa terai tira pani sadhai chait karthik ma aauney garxan.

    • @jaynepal3221
      @jaynepal3221 2 роки тому +1

      आधुनिकताको लहरले हाम्रो सांस्कृतिक परम्परा लोप हुने क्रममा छ यो निक्कै दुखद हो ।

    • @chamling0101
      @chamling0101 2 роки тому

      Exactly, right thought by pramila g.

  • @pramodpalchamling5565
    @pramodpalchamling5565 5 років тому +1

    गाउँ घर मा जोगि आउँदा दान छिन सबैई खाल्को चिज हरु दियेर दान गर्ने चलन छ। जोगि चाई देखेको थियो सन्खा चाई देखियेको थिएन । जोगि को सन्खा येस्तो पो हुदो रैछ।राम्रो लाग्यो ।बिचर जोगि जिन्दगी ।। फेरि पनि अर्को हेर्ने कथा छितैई लेउनु होला। बिध्या दिजिउ।धेरै धेरै बधाई " सुभाकामना" छ।दिजिउ।

  • @bishnusubedi7230
    @bishnusubedi7230 5 років тому +41

    यिनी त जोगि📯 मात्र होइन कति राम्रो🎤🎤 narrator रछ्न🙏🙏🙏

  • @jaykishoryadav6944
    @jaykishoryadav6944 2 роки тому +2

    इतिहास झल्काउने कति सुन्दर

  • @shabdayatra9096
    @shabdayatra9096 5 років тому +7

    यो भिडियो हेर्दा गाउँको याद आयो म पनि संखुवा सभाको हु। भोजपुर संखुवा सभामा यो संस्कृति चलन अझै राम्रो सँग जिवित छ। बिद्या दीदी हजुरलाई धन्यवाद यस्तो लोप उन्मूख संस्कृतिको बारे यो सामाग्री तयार गर्नु भएकोमा।

  • @becomingshyamji
    @becomingshyamji 5 років тому +1

    हेर्ने कथा, नेपालीको कथा, नेपालको कथा ।
    Thankyou herne katha team.

  • @IamSuman
    @IamSuman 5 років тому +95

    हेर्ने कथाका डाई हर्ट फ्यान यता हाजिर ♥️👈️

    • @sunilsijan1561
      @sunilsijan1561 5 років тому +3

      हजुरले राम्रो भिडियो हाल्नु हुन्छ । तपाईंले हालेको भिडियो सधैं हेर्ने गर्छु ।

    • @IamSuman
      @IamSuman 5 років тому +1

      @@sunilsijan1561 thank you so much brother 😍♥️

    • @IamSuman
      @IamSuman 5 років тому

      @Nanu Lama हजुलाई पनि हृदयदेखि धन्यबाद ।🌷♥️😍😍

    • @buddhirai3859
      @buddhirai3859 4 роки тому

      @@IamSuman mvnjjiuooliikioo I

    • @buddhirai3859
      @buddhirai3859 4 роки тому

      @@sunilsijan1561love this kind and I iOS version of

  • @1intrillion155
    @1intrillion155 4 роки тому

    सानोमा डराएर कहिले हेर्ने साहस आएन तर आज हेर्न पाउदा सारै खुशी लाग्यो अनि धेरै कुरा जान्ने बुझ्ने मौका पाए। यति छिटै नसके नि हुन्थ्यो जस्तो लागेको थियो। आज विदेशबाट धेरै पछि त्यो पनि रातिको समयमा UA-cam मा सिहनाथ बजेको सुन्दा मनमा शान्ति मिले जस्तो भयो । जय बाबा गोरखनाथ। अनि धेरै धेरै धन्यवाद हेर्ने कथा ।

  • @rijalhariram3331
    @rijalhariram3331 5 років тому +3

    पहिलो पटक सुनियो रिमाल र ज्योगीको कथा! पुरानो दिनहरुको याद आयो मत अति डराउँथे बज्ने संख मुन्छेको नलीखुट्टा भन्नी सुन्दा झनै डर हा हा हा हा हा

  • @sarmilakc280
    @sarmilakc280 Рік тому +1

    आज मध्यरातमा यो धुन/आवाज सुनेपछी डर लाग्यो एक्कासी बिउझिए।अनि धेरै पहिला हेर्ने कथामा हेरेको भएर कन्फम भए जोगी आएको रहेछ।अनि आज फेरि हेर्दै छु।❤

  • @rohitmagar2176
    @rohitmagar2176 5 років тому +33

    भाेलि डिउटि छ रातकाे 12:40 भएछ तर हेर्ने कथा अाय पछि निन्द्रा भन्दा हेर्ने कथा प्याराे लाग्छ 😍😍

  • @raameebaadshahaa8732
    @raameebaadshahaa8732 5 років тому +2

    धन्यवाद बिध्या दि तथा हेर्ने कथाको समपुर्ण टिम लाई।१२-१५बर्स पछि आज फेरि मेरो कानले यो धुन सुन्दा आँखा नै रसाएर आयो त्यो बाल्यकाल त्यो बेलाको धुन आज सुनाईदिनु भएकोमा ह्रदय बाट नै मुरि मुरि धन्यवाद छ हजुर हरुलाई।विध्या दि हजुरको टिम को लागि म सङ्ग बयान गर्ने कुनै शब्द नै छैन।🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @paldenpakhrin9794
    @paldenpakhrin9794 5 років тому +18

    लौ हाम्रै भोजपुरकै हुनुहुदो रहेछ हेरेर खुसि लाग्यो ।

    • @pramilarai2465
      @pramilarai2465 5 років тому

      Bhojpur ka ho hjr ko ghar mero nepale dada ho..

    • @barunbasnet
      @barunbasnet 5 років тому

      Àe la hai hami chai Dingla chewribhote ko hai

  • @govindaesmali5160
    @govindaesmali5160 5 років тому +2

    बिद्या बहिनी लाई धेरै धेरै धन्यबाद।। आज सम्म जोगिहरु ले बजाउने संङ्ख देखे को थिएन ।। तर आज यो हेर्ने कथा मा हेर्ने मौका जुराइ दिनु भयो खुशी लाग्यो। यस्तै यस्तै नयाँ नयाँ ओझेल मा परेको जात जाती बिशेषताहरु लाई हाम्रो सामु प्रसुत गर्ने हुने छ भन्ने आशा गरे को छु।

  • @limboosabin1361
    @limboosabin1361 5 років тому +20

    कामबाट थकित भएर अाए पनि यो एपिसोड हेरिसकेपछि मनै अान्नद अायो...सानोमा सारै डर लाग्ने त्यो संखको अावाज सुन्दा पुराना यादहरु झलझलि अाँखै अगाडि अाए।

  • @PrameshPramesh
    @PrameshPramesh 5 років тому +1

    कुनै काम ठुलो सानु हुँदैन। संस्कार संस्कृतिको हामी कति धनी छै। यि जोगी परम्परा जीबित राख्नु पर्छ र सबै जोडीहरुलाई हेर्ने काम राज्यको पनि हो। यो कार्यक्रम बनाउने सम्पुर्ण team लाई धन्यवाद।

  • @dineshraut1500
    @dineshraut1500 5 років тому +146

    सानो बेलामा जोगिले मरेको मान्छेको नलि खुट्टाको संख बनाएर बजाउछ भन्थे र त्यो हेर्न गाउँको पल्लो छेउमा बज्न थाले पछि लुकेर हेर्ने गरिन्थ्यो आज ती दिन ताजा भएर आयो।

  • @dailylove9592
    @dailylove9592 4 роки тому +1

    कथा हेर्दै जादा राम्रो लागेको,,,,अाखिर मा ,।।सुगुर खाने जोगि पो,,तैट,,,डाका,,

  • @c.branamagar8148
    @c.branamagar8148 5 років тому +50

    15/20 बर्श पहिला हामी अलि स साना छदा हाम्रो गाउँ तनहुँ जिल्ला तिरनी जोगि प्रथा को प्रचलन थियो तर आजभोलि छैन।।यो एपिसोड ले उहीँ पुराना दिनको झझल्को दिलायो।।धन्यवाद हेर्ने कथा होल टिम लाइ

    • @madhabpandit8547
      @madhabpandit8547 Рік тому

      म नि तनहुँ ब्या ६ साँगे फाँट बार्हबिसेको हुँ,हाम्रो तिर नि ऐले सम्म छ त यो फिरि लाउनि चलन।

  • @uttambasu8676
    @uttambasu8676 4 роки тому +1

    फिरि लगाउने जोगि दाइलाई मनै देखि धन्याबाद हाम्रो रिति सस्कृती नै हो एस्को जगेर्ना गर्नु पर्छ, स्यानोमा बा आमा ले फिरि लगाउने जोगिले बजाउने त मान्छेको नलिखुटाको हड्डी हो हेर्न पनि हुन्न,तेसैकारन ले मद्येरातिमा आयेर घरलाई रक्छ्या गरेर जान्छन भन्नुहुन्थ्यो जोगिले कसैलाई पनि देखाउदैन भन्दा हेर्न सारै मन हुदा हुदा पनि डर लाग्थ्यो तर होइन रैछ,धन्याबाद आज देख्न पाइयो.

  • @nabarajrai7720
    @nabarajrai7720 5 років тому +5

    सारै राम्रो लाग्यो बालापनको दिनहरु सम्झाईदियो यस कथाले त।

  • @manojthapa5708
    @manojthapa5708 3 роки тому +1

    धेरैले सानो बेलाको याद भनेर कमेन्ट गरेको देखे म गाँउ हुदा करिब ५ बर्ष अघि सम्म आउथ्यो आजकाल कर्मभुमी काठमाडौ छु । राती सपनी मा हो की जस्तो लागेको थियो त्यो याद आयो तर भोलिपल्ट दान लिन आउनु भयो प्यो विपना रैछ ।
    काठमाडौ को मुलपानी मा आएको थियो यस बर्ष
    हामी यस्ता परम्परा ले धनी छौ
    यसको जगेर्ना गर्नु पर्छ त्यो वच्चा लाइ पनी सिकाउनु पर्यो लजाउन भएन यो हाम्रो संस्कृती हो 🙏

  • @tulparsadsunar7137
    @tulparsadsunar7137 4 роки тому +4

    मेरो गाउ समाज मा यस्ताे परम्परा थिएन । नेपाल भित्र यस्ता मान्यता हरु पनि रहेछ भन्ने नया कुरा हेर्न पाएको मा हेर्ने कथा टिमलाई विशेष धन्यवाद

  • @santoshthegim8482
    @santoshthegim8482 5 років тому +1

    खुशी लाग्यो सानो छदाको याद आयो तर आज भोली यो परम्परा लोप हुने अवस्थामा छ लौन यो सदियौ देखी चलिआएको सस्कारलाई सम्रक्षण गर्न प्रदेश सरकारको तर्फबाट पनि बिशेष पहल हुनु पर्यो !!!

  • @ombahadurrashkotiombahadur9008
    @ombahadurrashkotiombahadur9008 5 років тому +32

    कुर्दा कुर्दा बल्ल हेर्न शूरू गरियाे प्रदेशी भूमीबाट साह्रै राम्राे कार्यक्रम छ मन पर्छ ।

  • @binodrai1977
    @binodrai1977 4 роки тому +1

    हैट! बोयाली पो,👌👍️👏

  • @bhagwanghimire5857
    @bhagwanghimire5857 5 років тому +59

    बच्चा छँदा रातिमा फेरी लाउने जोगीले घरमा फेरी बजाउँदा डरले कान थुनेर सास पनी नफेरेर भित्रै बसिन्थ्यो । आज वर्षौँ पछी युट्यूब मा देख्न पाइयो तर डर चाहीँ लागेन है ।

  • @ramkrishnajimeethayum7223
    @ramkrishnajimeethayum7223 5 років тому +2

    हाउ लु सारैपो राम्रो लाग्यो हो यो पालिको शृङ्खला त लु धन्यवाद छ है बिद्या जि लाई

  • @shraddhathoklen1346
    @shraddhathoklen1346 5 років тому +9

    Lovely story, we grateful to Biddya g .... we rich in culture....it reminded my childhood ..my mom was very generous to give much more offerings "Sida Daan" n I added more by my little hands... first time I cud hear proper Mantraz

  • @nagendrakhatri8954
    @nagendrakhatri8954 3 роки тому +1

    लु है हाम्रो भोजपुरे बोया को जोगि हुनुहुदो रहेछ सानो हुदांको याद आयो असाधै

  • @gautamhoman
    @gautamhoman 5 років тому +32

    Respect and salute you. I remember my childhood.

    • @x-tranepal9299
      @x-tranepal9299 5 років тому

      Remember my childhood..thank u soo much Bidhya Didi.

  • @YumeshPulami
    @YumeshPulami 5 років тому +2

    जोगीको ईतिहास चाही नखोत्नु भएकोमा चाही खल्लो लाग्यो

  • @Anupam_Shree
    @Anupam_Shree 5 років тому +3

    निकै गर्व लाग्छ हेर्ने कथा हेर्दा । विद्या दिदीको अझ बढी सफलताको शुभकामना ।

  • @rajendragurung3648
    @rajendragurung3648 4 роки тому

    नेपाली सस्कृती धेरै राम्रो

  • @jagatg.c4299
    @jagatg.c4299 5 років тому +3

    मन पर्ने नाम 'विद्या' । विद्या संग जोडिएको भावनात्मक आवजको संबन्ध, आवजले बनाएको उत्प्रेरणा अनि उत्सुकता तिर्खा पछिको पानी जस्तै हुन्छ ।
    अनि त मज्जा हुन्छ नि हेर्ने कथा भित्रको कथाको रोचकत्ता ।

  • @ghartimagarpadam473
    @ghartimagarpadam473 3 роки тому +1

    म सानै हुँदा सुनेको थे यो कथा जोगीले 'फेरी' लगाको।
    घरका चारै शुर र कोठाहरूमा यसरी नै बजाउछन् भन्ने सुनेको, आज देख्न सुन्न पाइयो।

  • @Audioblogkatha
    @Audioblogkatha 5 років тому +6

    वहाँहरुको पनि पुख्र्यौली घर भोजपुर रहेछ। भोजपुरको बोया भन्ने ठाउँमा अझै पनि जोगी गाऊँ छ। र त्यहाँका जोगीहरु अझै पनि यो काम गरिरहेकै छन। हरेक कार्तिक र चैत महिनामा यसरी नै फेरी लगाउँछन। तर यतातिर चाहि दुई जनाको दरले संगै हिँड्छन र संगै बजाउँछन। हाम्रै गाऊँमा बास बसेर जान्छन।
    यी जोगी दाईले भनेको धेरै कुराहरु भोजपुरे जोगीहरुले सुनाउने कुरासंग उस्तै छ। यो एउटा संस्कृति हो, यसलाई संरक्षण गर्न सक्नुपर्छ सम्बन्धित तह र निकायहरुबाट।

    • @davidrai8749
      @davidrai8749 5 років тому

      Yo jogi vanne kun thar ma hunxa jogi nai thar ho ki aru kunai hunxacplz bataidinu pareo

    • @Audioblogkatha
      @Audioblogkatha 5 років тому

      Jogi vaneko cast nai ho hajur.....

    • @davidrai8749
      @davidrai8749 5 років тому

      Kun cast ho aryan cast ho ki mongolian cast

    • @anuraggurung4296
      @anuraggurung4296 5 років тому +1

      @@davidrai8749 मलाई जानकारी भए अनुसार गिरी, पुरी, कुँवर थरहरु नै यसरी फेरि लगाउने जोगी हुन् अब अर्यान हुन् कि मंगोल हुन् छुट्टाउने जिम्मा तपाईंको 🙏

  • @sprakashgurung6963
    @sprakashgurung6963 5 років тому +2

    हेर्ने कथा, आज यो कथा हेर्दा मेरो बाल्य अबस्थाको याद आयो! जन्म हङकङमा 15/16 बर्ष नेपाल धरान हुदा जोगी मामा यसरी फुक्दै हिड्ने बेलामा जस्तो सुकै टोक्ने कुकुर पनि टाढा भाग्थ्यो हामी अचम्म लाग्थ्यो, जोगीको जिउ बाधेर राति हिंड्न् सक्ने शक्तिलाई बिश्वास गर्दै आज यो हेर्ने कथालाई धेरै धेरै धन्यवाद ! नमस्कार

  • @ThePurna100
    @ThePurna100 5 років тому +10

    जोगी र रिमालको झगडाको कथाले लास्टै हसायो😀😀😀😀😀😀😀😀

  • @seawilung400
    @seawilung400 5 років тому +1

    आज सबै भन्दा खुसी लाग्यो जोगिको कता सुन्दा

  • @amanmoktan9772
    @amanmoktan9772 4 роки тому +6

    I am Darjeeling and I like our Nepali culture very much..... It's very daring thing to go out in the night and pray for whole of the community..... Sabai jogi haru lai mero hardik dhanyabad tesko lagi..... Rati jogi ayow vanda blanket bhitra kaan thunera sano huda sundai suteko din haru Yaad ayow....... I know it's a hard thing to do but this is our culture and everyone should be proud of this and thanks to the camera person...

  • @sopangazi2397
    @sopangazi2397 5 років тому

    कति रामो कथा

  • @kesharkhadkapunwar2029
    @kesharkhadkapunwar2029 5 років тому +5

    Great!
    Ms Bidhya Chagai,
    May Shree Pashupati Nath bless you !!!
    Jai Nepal !!!

  • @lalbahadurg1365
    @lalbahadurg1365 2 роки тому +1

    जोगाउनु पर्ने संस्कृति हो तर समाज को हेर्ने दृस्टी राम्रो छैन जोगि प्रती
    अझ काठमाडौमा जय शम्भु भन्ने बिहारी हरु सङ्ग तुलना गर्दा नरमाइलो लाग्छ ।

  • @Travel_Lover3
    @Travel_Lover3 3 роки тому +4

    A unique custome of Hindus : Jogiism. Thank u Vidya for showing a very wonderful story which every Nepali remebers as a reminiscence of childhood nights. A thrilling, fearful and curious memory.

  • @villagernepalese4825
    @villagernepalese4825 5 років тому +1

    पहिलो चोटी थाहा भयो यस्तो चलन।धन्यवाद हेर्ने कथा टिम र विद्या दिदी।।

  • @manshiyonzon5783
    @manshiyonzon5783 5 років тому +11

    This is gorkhali tradition we must respect and accept it if we should not forget our culture

  • @rkumargorkhali9690
    @rkumargorkhali9690 3 роки тому

    नेपालमा मात्र पाइने एक संस्कृति जोगाउनु आजको आवश्यकता हो। धेरै धेरै धन्यवाद

  • @Yuyukogaun
    @Yuyukogaun 5 років тому +19

    सानो मा राती यो आवाज सुन्दा खुब डर लाग्थ्यो.. घर गोठ वरीपरि घुम्नुहुन्थ्यो बाजे हरू.. उहाहरुलाई यहा बाट सम्झना ..🙏

  • @sureshbastola7813
    @sureshbastola7813 4 роки тому +1

    Baccha bela ko yad aucha....... kati ramilo hunthyio bachau bela mahaaaaa....

  • @rajbohara4518
    @rajbohara4518 5 років тому +14

    सानो छदा जोगि आएर घर वरिपरि घर भित्र छिरेर फेरि लगाएर जान्थे अनि बिहान सिधा उठाउदै आउथे अहिले सम्झदा कति आनन्द आउँछ !

  • @gitapradhan1729
    @gitapradhan1729 4 роки тому

    Muri,muri dhanyabad hajurlai....yasari jogiko satya katha dekhaidinu bhayekoma.hami sana chhadako yaad aayo uhaharuko layabaddha mantra dhun sundha.abako auneko bhawishyako lagi sayed parikatha banne hola.

  • @indrashah9052
    @indrashah9052 5 років тому +5

    सेत्ने बेला भो कति खेर आउँछ कुरेरर बसेको छु हेर्ने कथा

  • @माम्बातामाङ्ग

    हेर्ने कथा हेर्दै छु हल कुवेत बाट

  • @sagarlimbu5739
    @sagarlimbu5739 5 років тому +5

    Dherai khusi lagyo thank you media all team lai dherai Pahila matrai Dekheko Yesto tara Aja video ma Deknu pauda khusi lagyo Tara Aja Voli haraadai gako xa plz yestai continue Garnu hola thank you Hajur Haru lai

  • @हेमथापामगर
    @हेमथापामगर 2 роки тому +1

    हाम्रो परमपरा अनुसार घरको बन्दन गर्ने कामलाइ धन्यवाद सानो छदाको याद दिलयो

  • @gungakumarilimbu8154
    @gungakumarilimbu8154 5 років тому +5

    Kati handsome jogi hou explaination pani kati ramroori gareko bichara kati dukha ..thank u bidya ji..

  • @arunchapagai1139
    @arunchapagai1139 2 місяці тому +1

    Hijo peri lagaya ko aabaj le yaha leipurayo❤

  • @rajpradhan3541
    @rajpradhan3541 5 років тому +3

    जोगिको बारेमा जान्न पाउने मौका दिनुभएकोमा बिद्या जी लाई धेरै धन्यवाद छ

  • @NatureTown-p2x
    @NatureTown-p2x 2 роки тому +1

    कथामा भएको जोगीले सुँगुर चल्छ भन्नुभयो तर सबै क्षेत्रको योगीहरूलाई सुँगुर चल्दैन। किनकि मेरो हजुरबाले पनि यो काम गर्नुहुन्थ्यो हामीसँग अझै पनि त्यो बजाउने (सिङ्गीनाथ)बाजा छ तर हामी सुँगर खाँदैनौँ । अरू सबै उही हो। राम्रो भिडियोको लागि 'हेर्ने कथा'का टिमलाई धन्यवाद 🙏

  • @arjunnepali9278
    @arjunnepali9278 5 років тому +8

    पहाडमा हुदा कार्तिक महिनामा फिरि लगाउने जोगि आउथे । पहिलेको याद आयो ।

  • @armylife6630
    @armylife6630 5 років тому +2

    Bilkulai naya bisayavastu herna paiyoo hai #Dhanyaabaad Herna Kaatha team lai

  • @dachhirisherpa3814
    @dachhirisherpa3814 5 років тому +10

    असली काहानी अनि दु:खको काहनी मैले हकिगतमा हेरेको छु काहानी जस्तो लाग्छ यो रियल फिल्म हो

  • @yrkcalgary5133
    @yrkcalgary5133 3 роки тому

    ब​च​प​न मा चित​ब​न का फाट ह​रुमा प​नि फिरि ल​गाउदै हिन्ने जोगि जु ह​रु को याद आयो 🙏👍🎉💐सेलुट छ​ ह​जुर ह​रु लाइ 👍🙏🙏🙏

  • @jassupunmagar5842
    @jassupunmagar5842 5 років тому +5

    हाम्रो चितवन तिर नि आउनु हुन्थियो गोर्खा तिर को खुब याद आयो पहिलाको दिन हरु

    • @dhamalaparshu1674
      @dhamalaparshu1674 5 років тому +1

      होनि मनि गोर्खाको हो

  • @jhamanmagar5047
    @jhamanmagar5047 5 років тому +1

    अाज यो भिडियो हेर्दा गाउँको याद दिलाएको छ।हाम्रो गाउँमा नि अाउनु हुन्थ्यो जोगि उहाँहरू अाउने समय नै 2,3 बजे तिर अनि अाएर मन्त्रर गाउनु हुन्थ्यो अनि यसरी नै सङ्खा बजाउनु हुन्थ्यो म लाई अझै नि याद अाउछ।म त्यतिबेला सारै दराउ थियो । हजुर हरू लाई धेरै धेरै धन्यवाद यो भिडियो हाल्नु भएकोमा ।

  • @arcreationnepal8980
    @arcreationnepal8980 5 років тому +4

    कान चिरेर ठुलो कुन्डल लगाउनेहरु मात्रै फेरि लगाउन योग्य हुन्छन् भन्ने भनाइ गलत भयो आज , love u Herne katha.

  • @shyambahadursyangtan7845
    @shyambahadursyangtan7845 5 років тому

    कस्तो नौलो स्वाद रमाइलो लाग्यो ।thank you all of your team

  • @ongtsheringlepcha5686
    @ongtsheringlepcha5686 3 роки тому +8

    Every vlog of your tube is heart touching and admirable, cause the social facts of our Society has always been portrayed through your teams hard effort. Your roaming and videoing during the mid night with Jogi is mind blowing and act of courage.

  • @romnathchaulagain6408
    @romnathchaulagain6408 4 роки тому +1

    जोगिले बजाएको धेरै मन पर्छ।

  • @rajberry2326
    @rajberry2326 3 роки тому +7

    I have no idea about such things, just herd by our grandmother today i came to know the real meaning of Jogi. thank you so much 😊 HERNE KATHA TEAM❤️

  • @nirmaltamang3143
    @nirmaltamang3143 5 років тому

    आह ! यो कथाले बालख बच्चा हुदा खेरी गाउघरमा जोगि बाबुछोरा यसरी नै आउने गर्थे अनि हामीले ढोका खोलि दिन्थेम । आफुले सक्ने दान दक्षिणा नभुलाइ किन दिएको आज यस भिडियोले झलझली याद दिलायो । अनि भिडियो बाटै राहु केतु सबै दशा कट्टा भएको महशुस भयो । धन्यवाद हेर्ने कथा टिमलाई । पुरानो सस्कारलाइ उजागर गरि देखाएकोमा ।

  • @madang.c.3434
    @madang.c.3434 5 років тому +4

    लौ हाम्रा तिर चाहिँ कानफट्टा जोगि ( कान चिरेर के जाती लाउने) हरुले मात्र फिरि लाउछन। सारै मिठो भाका हालेर पो गाउछन त हाम्रा भैरे जोगी ले । हैट सुङ्गुर त छुदैनन हो जोगीले।

    • @NepalSpeaks
      @NepalSpeaks 5 років тому

      tei ta, halka different lagyo malai ni.

    • @iman9680
      @iman9680 5 років тому

      Madan G.C. Hamro purbeli jogile kalao bagur majale khanchan tapai paschim ko parnu bhayo?

    • @Sushilchandralamsal
      @Sushilchandralamsal 5 років тому

      Madan G.C. Purbeli jogi hun hai

  • @shraddhapokhrel2175
    @shraddhapokhrel2175 3 роки тому +1

    भिडियो हेर्दा पुर्वि नेपाल जस्तो छ मेरो जन्मघर इलाम तिर पनि जोगी हरु यसरि नै हिड्नु हुन्छ।

  • @pradeeprai8992
    @pradeeprai8992 5 років тому +18

    बाल्यकालको याद आयो।
    डराइ डराइ लुकि लुकि बार्दलीबाट चिहाएको।😊

  • @rameshgautam9221
    @rameshgautam9221 5 років тому +2

    पुरानो याद अायो, अाजकल पनि यदाकदा गाउमा फेरि लाउन जोगि अाउछन, साहा्रै रमाइलो लाग्छ यो जोगि पर्था।

  • @gajalsarowar
    @gajalsarowar 5 років тому +24

    सोच्दै नसोचेको कथा लिएर आउनुभएकोमा हेर्ने कथा परिवारलाई धेरै धेरै धन्यवाद । व्यग्र प्रतीक्षा गरेर बसिरहेको छु ।

  • @tapeshbswkarmaofficial3548
    @tapeshbswkarmaofficial3548 5 років тому

    ल रमाइलो रैछ जोगि लाइफ