के नेपाल राजा त्रिभुवनले भारतलाई बुझाउन खोजेका थिए ? वास्तविक तथ्य इतिहास के हो ?

Поділитися
Вставка
  • Опубліковано 6 жов 2024

КОМЕНТАРІ • 42

  • @yurajmahat3521
    @yurajmahat3521 5 днів тому +7

    युवराज्ञि हिमानी साहा प्रती जो भ्रम र दुबिदा थियो तेस बिसयमा प्रस्ट पारेकोमा धन्यबाद अर्जुन सर

  • @DeenaBandhuAryal
    @DeenaBandhuAryal 5 днів тому +5

    ईतिहासको गहन अध्ययन गरि श्का मेटाइदिनुभएकोमा धन्यबाद दीनबन्धुअर्याल

  • @laxmankhanal6686
    @laxmankhanal6686 5 днів тому +5

    युवराज्ञि हिमानी को बारेमा प्रष्ट पार्नुभयको मा धन्यवाद अर्जुन जि

  • @rajeshbasyal5611
    @rajeshbasyal5611 5 днів тому +3

    कथित राजावादी बाट देश को उन्नति हुँदैन, यो प्रस्ट छ। राज संस्था भनेको देशको धरोहर खम्बा हो जसलाई हामीले जोगाउन सकेनौं।धन्यवाद अर्जुन जी यथार्थ सूचनाको लागि।

  • @tikaramrc674
    @tikaramrc674 5 днів тому +4

    विश्लेषण र यथार्थ तथ्य जानकारी गराउनु भएकोमा धन्यवाद।

  • @BimalKarki-tf4xp
    @BimalKarki-tf4xp 5 днів тому +1

    हामी वौदिकविचार भएको देश भक्त हरुले एउटा सुनौलो भविष्यको सस्था खडा गर्नु पर्ने पर्छ अर्जुन सर।

  • @BalTamang-nu4hu
    @BalTamang-nu4hu 5 днів тому +5

    हजुर लाई मेरो सलाम❤

  • @purnathapamagar-mk5el
    @purnathapamagar-mk5el 2 дні тому +2

    नेपालको इतिहास सन्दर्भ सामाग्री सबै विदेशीले तयार पारेकोले वास्तविक सत्यतथ्यबाट टाढा छ ।

  • @Vovolove-b9s
    @Vovolove-b9s 4 дні тому +2

    हिमानी सरकारप्रतिको भ्रमलाई स्पष्ट संग चिरफार गरिदिनु भएकोमा अरजुनजीलाई हार्दिक धन्यवाद राजसंस्था बिरोधि र नेपाल बिरोधिले हिमानी सरकारलाई लिएर बारम्बार भ्रम फैलाउने काम गर्दै आएको अबस्थामा अरजुनजीले ती भ्रमका खेति गर्ने दलालहरुलाई सहि झापी दिनु भएकोमा पुर्ण हार्दिक धन्यवाद

  • @Dhru987
    @Dhru987 2 дні тому +3

    राजा त्रिभूवनले नेपाललाई भारतलाई बुझाउन चाहेनन् ।उनमा राष्ट्रियताको भावना थियो ।बिदेशी फर्निचर नभइ स्वदेसी फर्निचर लाई प्रोत्साहन दिन्थे ।यदि बुझाउन चाहेको भए बुझाई सक्थे ।

  • @debilaloli6937
    @debilaloli6937 5 днів тому +2

    हिमानि प्रतिकाे असहमति काे चिरफार गर्नु भाे धन्यवाद सर🙏🙏🙏

  • @HIby-gw5up
    @HIby-gw5up 3 дні тому +1

    शाह र राणाहरुको सबैको कि त माउली कि त ससुराली भारत मै रहेको छ किनभने उनिहरुले साधारण परिवारमा बिबहा गर्दैनथे।

  • @ananathsapkota2032
    @ananathsapkota2032 2 дні тому +2

    हिमानीलाई ईन्डियाको चेलि भन्ने हरुले यो भिडियो हेर्नु होस्

  • @aryankarki7900
    @aryankarki7900 5 днів тому +2

    धन्यवाद भ्रम चिरिदिनुभएकोमा।

  • @sameerfloyd07
    @sameerfloyd07 5 днів тому +3

    दशैको कालरात्रीको पहिलो प्रहरमा, काली भोग खाएर जागृत रहेको अवस्थामा उनको जन्म भएको छ। उनी रानी होइन राजमाता बन्न जन्मिएकी हुन्। बाकी कुरा समयले देखाउला।
    जय जय काली
    जय जय गोरख।

  • @anilmalla8898
    @anilmalla8898 5 днів тому +1

    Dhanybad parast paridinu bhayeko hamilai yes kurako jankari chain ❤

  • @bhimmagar2345
    @bhimmagar2345 4 дні тому +1

  • @aarayaholy3498
    @aarayaholy3498 3 дні тому +1

    Dhannebad sir

  • @Vovolove-b9s
    @Vovolove-b9s 4 дні тому +2

    राजाबादीको नाममा सबैभन्दा भारतीय दलाली गर्ने ब्यक्ति सुर्य बहादुर थापा पछिको सबैभन्दा ठुलो दलाल भनेको पशुपतिशमशेर राणा नै हुन् जुन कुरा महाकाली सन्धि बाट पुष्टि हुन्छ

  • @Nithyakapanu
    @Nithyakapanu 5 днів тому +1

    बिपि, गिरीजा, माकुने, उप राष्ट्रपती झा, भुपु उप प्रमुख न्यायधिस (शर्मा)झा, राजेन्द्र महतो, उपेन्द्र यादव, महन्त ठाकुर हृदयेश त्रिपाठि नेपाली हुने ! नेपाल मै हुर्केकि नेपाल मै मावली भएकि हिमानी शाह कसरी ईण्डियन हुन्छ? जव कि ईण्डिया नै ९९ बर्षको लागी (ई सं २०४७ सम्म )सत्ता चलाउन काला अंग्रेज हरुलाई सत्ता चलाउन दिएको भनेर भारतीय बुद्दिजीवि र बिशेषज्ञहरुले प्रमाणीत गरि सकेका छन्।

  • @daltamang5206
    @daltamang5206 5 днів тому +1

    अर्काे चाेटि काेतपर्वकाे बारेमा बुझिने गरि भिडियाे बनाउनुहाेस।

  • @keshabrajpaudyal9595
    @keshabrajpaudyal9595 4 дні тому +1

    वैतडी पारि र दार्जिङमा त अहिले पनि विवाह हुन्ँ।हेर्नुहोस् "हेर्ने कथा" को विडियो।

  • @pratapluitel1401
    @pratapluitel1401 4 дні тому +1

    Saroj raj adhikari ko hatya/aatmahatya kasle garyo/ garayo? Es barema pani auta video banaunu paryo guru. Satya tathya prasta bolne tapai ra bharat dahal jyu matrai ho. Aru praye le kura chapayera bolne garchan.

  • @BimalKarki-tf4xp
    @BimalKarki-tf4xp 5 днів тому +1

    नेपाल को हालको राजनिति परिवर्तन हेर्दा महिला नेत्री राणा प्रधानमन्त्री बन्ने संकेत देखिन थाले को छ। विषय बस्तुलाई गहन तरिकाले अध्ययन गर्दा त २०६४ साल देखि घुमाउरो तरिकाले देश राणा हरूको डिजाईनमा चलिरहेको देखिन्छ नि त अर्जुन सर ???

  • @anilmalla8898
    @anilmalla8898 5 днів тому +1

    Bajhang bat bharat gayeka r bhatatbat bibah bhayeko parast bhayo dhanybad

  • @kumarkoirala4565
    @kumarkoirala4565 2 дні тому +1

    घाॅशी राम मारवाडी को छोरो सबै अंगीकृत एउटो बंशज हुन्छ? हिमानी शाह को बाउ नेपाली मुल का हुन उनी नेपाल आयेर बसे हिमानी नेपाल मै जन्मे की हुन कसरी भारतीय हुन्छीन।

  • @gopalthapa1865
    @gopalthapa1865 5 днів тому

    ज्ञावाली सरले देश भक्त तप्काहरुको अझै पहिचान गर्न नसक्नु दुखको कुरो हो।धेरै नराम्राहरु मध्ये राम्राहरुलाइ छान्दै सक्कली देश भक्तहरुको छनोट गरेर अगाडी बढाउने भुमिका सबै देशलाई माया गर्नेहरुको खेती हुन आवश्यक छ।

    • @PremMarasini-z4j
      @PremMarasini-z4j 5 днів тому

      गोपाल थापाजी ,नमस्ते ,हामिले खोजेको सत्य र सत्य भित्रको तथ्यलाई खरो उत्रेर खोज्दा पनि हातलागी नभएको अवस्थामा मात्र तपाईंले भने जसरी "नराम्राहरु भित्र बाट राम्रा हरु"को खोजी गर्ने हो।हजूर लाई थाहै होला,तपाईं हामी नेपालीहरु लाई हाम्रो नेपालको घटनात्मक सत्य भित्रको क्रमागत विवरण (इतिहास) पनि सटिक पढ्ने मौका पनि जुरेन।"प्रा.डा."(प्राध्यापक भैटोपलेका डाक्टर,जसले इतिहास पनि सही पढाएनन्(उदाहरण:-आफ्नै बा ,आमा लगायतका राजपरिवारको वंशनाश उनकै छोरा युवराज दीपेन्द्रले गरे भन्ने तारा नाथ रानाभाटको तात्कालिन राजा वीरेन्द्रको हत्या -प्रतिवेदन ,हेर्नु पर्छ ।कति हास्यास्पद लाग्ला!! तर बाध्यतावश तपाईं हाम्रा सन्ततिले त्यही काइते इतिहास कन्ठ पार्नेछन्!

  • @hamitorilaure1596
    @hamitorilaure1596 5 днів тому +1

    India bata bihe garera lyaaye paxi Nepali hunxa ki Indian hunxa ???

  • @satyjatkumar504
    @satyjatkumar504 5 днів тому +1

    Naram voice r sabad chanot shortcut banaunuhos

  • @padamkarki2747
    @padamkarki2747 5 днів тому

    Rajasthan ko sikar bhanne Sano rajya ko maharaja ko santan hun himani unki aama bajhange raja ki chhori hun unko babu gyanendra ko business partner hun

  • @183Astropankaj
    @183Astropankaj 5 днів тому +1

    भिडियो काे लागि राजावादी हरुलाइ गिराउने काम नगर्नुहोस् ।राजावादी स्वार्थी छन् यो कुरा जगजाहेर छ तर हामी पनि राजावादी हौ।

  • @khadgasingh253
    @khadgasingh253 День тому

    Mirza asalambeg taskar ho u.p.ka bijnour jilla ko niwasi ho

  • @SitaramKarki-j8e
    @SitaramKarki-j8e 5 днів тому

    राजा ज्ञानेन्द्र कि हजुरआमा पनि भारतीय नै हुन

  • @SubhashKumar-jn1vy
    @SubhashKumar-jn1vy 5 днів тому

    Himani Bishwash garna layak Patra Haina ..............Indo - American lay Mahilaa Lai Afno Hath maa lee Khelne Garchan.......Himani lay Kushe Raja Gyandra Lai Dhamkaune garchi vanne Jag Jahir Cha......

  • @mohanprasaddhakal1772
    @mohanprasaddhakal1772 5 днів тому +1

    अंगिकृत नागरिकता पाएकी सन्तान हुन र पूराजाले चीनमा संगैलिएर ग एकोमा चीनियापक्ष ससंकित भ एका भन्ने बुझेको!

    • @Fire10101
      @Fire10101 5 днів тому +2

      Himaani angikrit ho thik xa. Timro Jai Hind bhanney Rajendra Mahato, Mahanta Thakur, Sarita Giri, Renu Yadav aadi laai chaahi raajniti nagar bhanna sakxau? Nepal ko nimti aafno sasura Raja lai saath diney Himaani rmro ki India ko nimti Nepal ma naakabandi lagaauney India ko bisay ma kehi narmro sunna nachahaney Rajendra Mahato, Mahanta Thakur, Sarita Giri, Renu Yadav aadi thik?

    • @mohanprasaddhakal1772
      @mohanprasaddhakal1772 5 днів тому

      @@Fire10101 तिनलाई तिम्रै रानीको सरकार र सीडिओले घुस खाएर दियो त मलाई के दोष?

    • @Fire10101
      @Fire10101 5 днів тому

      @@mohanprasaddhakal1772 Rana ki xori Aisorya bigriyekai karan ley t panchayat gayeko theyo. Surya Bahadur Thapa jasto deshdrohi pradhanmantri banyo. 2046 BS pxi timro Congress, Communist, Samaajbaadi, Madhesbaadi baau hru ko sarkaar theyo raja sambaidhaanik theye karyakaari Pradhanmantri theyo uni hru ley naagrikta bechey baru raja Birendra ley naagrikta bidhyek lai Supreme court ma lagera khaarej garaaye ka theye. Ahiley pni timro baau Congress, Communist, Samaajbaadi, Madhesbaadi, RaSwoPa, RaPraPa aadi ley naagrikta bechirahey ka xan.

  • @PasangdorjeLama-n8x
    @PasangdorjeLama-n8x 5 днів тому

    कुर धेरै कुर नग्र्नुस यो देस थकुरी ले होइन बहुन ले चही भरत्म मिलौन खोज्दैछ य्ह हामी अदिबसी हरु चनखोछु😮

  • @santoshganesh6413
    @santoshganesh6413 5 днів тому

    बिपुलाको बिहे भारत राजस्थान जसमलोर का राजासङ बिहे भएर हिमानी जन्मेको हो।हिमानी मावली नेपालमा बस्ने गर्थे यहि पढथे।त्यस हिसाबले नेपाली भनेको होला।त्यसैले यिनी पुर्व भारतिय नागरिक हुन।नेपाली सङ बिहे भएर नेपाली भई।

  • @PasangdorjeLama-n8x
    @PasangdorjeLama-n8x 5 днів тому

    यो भर्तिय भनेर तपाईं थह छैन भने किन युतुप खोलेको हो