Exclusive: बोले Sambhu Rai || के Galbandi युट्युबबाट हट्ने ? Mazzako TV
Вставка
- Опубліковано 18 жов 2024
- Interviewee - Sambhu Rai
Interviewer - Anil Pangeni
Camera - Arjun Guragain
Mazzakotv.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
For more Mazzako news and videos Please visit:
Website www.mazzakotv.com/ www.mazzakoonli...
or www.Majjakoonli...
Like Our Fan Page / mazzakoonline
#Galbandi #SambhuRai #PrakashSaput
वरिष्ठ गायक तथा सर्जक सम्भु राई दाइ प्रती सम्मान छ।।।सम्भु दाइले नेपाली गित संगीत मा दिनु भएको योगदान सम्मान जनक छ।। अनि पछिल्लो पुस्तामा विशेष गरेर नेपाली लोक संगीत छेत्रलाई धानी रहनु भएको लोकप्रिय गायक तथा सर्जक प्रकाश सपुत दाई यहाँ हरु दुबै जनालाई सम्मान गर्छु म।।
सहमत छु नकारात्मक पक्षलाई निर्णुलिकरण गर्नै उचित हुन्छ तर बिडम्बना यहाँनेर सबैले सम्भु राई दोषी प्रकाश सपुत निर्दोस भन्दैछ । आखिर कुन आधारमा ? यसरी आफ्नो प्रिय मान्छेको गलती लुकाई दिने हो भने त्यो एकदिन मातिएर ठुलै क्षति गर्छ । यस्तो कुराले अरुलाई पनी सिर्जना गर्न भन्दा सक्कल बमोझिम नक्कल सहीछ गर्न उप्रेरित गरेको छ
प्रकाश शपुतले लय नक्कल गरेको गित " गल्बन्दी " सुनेर यहानेर आएर चोरेकै हो भनेर यहाँनेर लाईक बटमलाई निलो बनाउनेहरुको संख्या ।😊😊😊
👇
सम्भु राई एउटा अग्रज हुनुहुन्छ उहाँ एउटा सभ्य मनिस हुनुन्छ।पत्रकार मोहदय गलत शीर्षक राखेर विवादमा ल्याउने कोसिस नगरौ।
Aagraj vandai j ni hunx ta Yaha
गल्बन्दी राम्रो गित भयर धेरै मान्छे को मिर्गौला फेल भयछ साथ मा मिदिया लाई कमाई खाने भादो पनि भयछ
Khadak Kunwar 😂😂😂😂😂 Shi kuro bro
Khadak Kunwar sai kuro
laya dhun compose bhaneko original creator ko ho. Jasto sukai remix hos, fast slow change garos, its copy or remake. Its Clear IP Theft, intellectual property, must sue. UA-cam ma even 5 second matra match bhayo bhane copy claim huncha, copyright infringement. So prakash saput must admit that its a copy, there is no other way. Its fact. Respect to shambhu rai.
100% right
Right
सम्भु राईको कुरा सहि छ मलाई मन पर्ने गायक हो । तर अनुहार मिल्दैमा अर्काको छोरालाई मेरो हो भन्न चै मिल्दैन कि ???
Realy ho yo kur ka ko sambhu dai agadi ko pusta prakash ta hijo asti ko kasari sunnu uha ko git ra milnu malai lagxa testo kehi mileko chahi xaina tara k ko hangama bhako hola yesto
Yo geet kunai poni aadhar ma mildaina kasari yutai vyo
के पगला जस्तो कुरा गर्या होला!
Aru Ko chora lai kidnayp garera chai mero choro bhanna milxa bro ?
@@ganeshshankar5567 आरोप मात्रै हो जस्तो लाग्छ मलाई चै ।
शम्भु राई को सहि तर्क छ । तर यो आलु पाडे पत्रकार भनौदा जाठा ले झगडा गराउछ । एक अर्का मा खोट देखाउने मिडिया कर्मि हार्दिक श्रद्धाञ्जली ।
Sahi vannu vayo hajurle
Ho bhanya
हर्दिक सर्दाअन्जलि सम्भु राइ
जय शम्भु जय भोले
शम्बु दाइ अर्काको गीत चल्यो भन्दैमा यति साह्रो खेदो नगर्नु । अरू कलकारलाई पनि माथी उठ्न दिनुस के गर्न खोजेको खासमा
laya dhun compose bhaneko original creator ko ho. Jasto sukai remix hos, fast slow change garos, its copy or remake. Its Clear IP Theft, intellectual property, must sue. UA-cam ma even 5 second matra match bhayo bhane copy claim huncha, copyright infringement. So prakash saput must admit that its a copy, there is no other way. Its fact. Respect to shambhu rai.
good
अर्काको लय चाेर्न पाईन्दैन । कानुन लाग्छ ।
@@ExperienceNepalNow right
Copyright © 😆
हत्केला ले सुर्य छेकेर छेकिदैन भन्ने शब्द नै काफी छ ।
धन्नेवाद सम्मु दाइ
बरु मिडिया ले गलत गरेको देखियो होशियार हुनुपर्छ है झट्ट बिश्वास नगर्नुहोस् ।
चोरी चाही भएकै हो है
100% चोरी हो
कठै!!! शम्भु राई दाजुले " म त कसैलाई आरोप लगाउनै सक्दैन भनेर कति राम्रो विचार व्यक्त गर्नु भा'को छ " यो मिडिया कर्मीले चै किन लडाउन खोज्या हो ??
Honi hjr
Kati ramro bichar sambu Dada hajur ko
Patarkar lai dose hoena soyam samvhu raiko video bol cha ni ho
अन्धभक्त भएपछि देखिन्छ हजुर 😂😂😂
Pp DA yes honi
शम्भु राईको कुरा धेरै नै राम्रो हो हामिले नया नया सिर्जना गर्नु पर्छ : प्रकाश सपुत जस्ता उदयमान कलाकारलाई यस्तो कपि गरेको भन्नू मिल्दैन ! र यो गित कतै पनि मिलेको छैन
यक्दम सहि कुरा हो यो गित तेयो गित सङ मेल खादैन प्रकाश सपूत धेरै हित भाको भय र यो डाह भाको हो
Sai ho
Hait dai bahud respect garinxa Tara bolne sabbe chai rainaxa hami Nepali dai kun desh ko Samudaye bata hora kun samudayeko Kura are jatiye Kura kina jhikeko dai ta lokpirya manxe honi yar
Vten ko simsimay pani vanay rap pani orginal simsimay get sanga milay koi chaina alikati matrai 3 sec ko tune milayko ho ani tahi karan typ geet veten ko official utube channe bata hataona badha bhayo
Sahi ho hajur
मेरो सम्मान छ दाजु ।
हजुर लाई !!!!!!
सके सम्म आफ्नो पहिचान आफै बनाउनु पर्छ
Ke vaneko sambhurailai vaneko afno pahichan afai banaunu parch vaner hahaha
Hahahahahaha
Afno pahichan ta बोल माया bata banai saknu vaxata
सम्भु सरको सोच बिचार महान छ धेरै राम्रो लाग्यो एकपटक प्रकाश र सम्भु दुबै लाई सङ्गै मिडियामा ल्याउनु परो
Dal Basnet shai ho 👌🏻shai dubai lai sangai launu pryo midiya ma
Dal Basnet sangai nai launu paryo praksh ra sambhu
गल्बन्दी हिट भए पछी कसैलाइ निद्रा लाग्न छाड्यो जस्तो छ
Kasai lai hoina Sambhu rai lai ho 😂🤣
laya dhun compose bhaneko original creator ko ho. Jasto sukai remix hos, fast slow change garos, its copy or remake. Its Clear IP Theft, intellectual property, must sue. UA-cam ma even 5 second matra match bhayo bhane copy claim huncha, copyright infringement. So prakash saput must admit that its a copy, there is no other way. Its fact. Respect to shambhu rai.
good
Nepalma 100% 70% khatam papi manchheharu chhan arule gari khako dekhna nasakne daha garne 🤒🤒 yo song 100% 5% mileko xaina 😠😠😠😠😠😠😠😠😠😠😠🤒🤒🤒🤒🤒🔈️🍈😠😠😠😠😠😠🤑🤑🤑😠😠😠😠😠😠😠😠😠😠😠😠😠😠😠😠😠😠😠😠😠😠😠😠😠😠😠😠😠😠😠😠😠😠😠😠😠😠😠😠😠🤑🤑😠😠😠
Sambu sar g tapai bharm ma hununxa tapaile jun kura bolxa ni haina thy kura aru kasaile bollo vane ke thykura tapai ko kura choreko hola haina ta 🤒🤒🤒🤒
लय मिल्ने सयौ गित छ्न तर गित चल्यो भनेर मात्र आबाज आयको हो नत्र कोही बोल्ने वाला थियन
Aba nepalma kehi marna paune bho mine your language buda
Hoho sahi kuro bt Malai ta mile jasto lagena thorai farak xa
kun geet ho bro
होतनी कति बोलेका यि शम्भु बा
कस्तो लेडे कुरा गरेको अर्काको बौद्धिक सम्पति ( सम्पति ) जथाभाबी प्रयोग गर्न पाईन्दैन । ज्ञानै नभै लेडे गफ किन गर्नु साथिलाई प्याटेन्ट, कपिराईट, बिशेष बिक्री अधिकार, ट्रेडमार्क को बारेमा केही ज्ञानै छैन रहेछ गोबर बुद्धू । सम्भु राईको यो गित पुर्ब मा पहिले देखि चर्चित छ । सम्भु राईको "देउसी भैलो" गित सुन
यो मिडियाले एक अर्कालाई जुधाउने र झगडा गराउने काम किन गर्छन बा ?
कस्तो लेडे कुरा गरेको अर्काको बौद्धिक सम्पति ( सम्पति ) जथाभाबी प्रयोग गर्न पाईन्दैन । ज्ञानै नभै लेडे गफ किन गर्नु साथिलाई प्याटेन्ट, कपिराईट, बिशेष बिक्री अधिकार, ट्रेडमार्क को बारेमा केही ज्ञानै छैन रहेछ गोबर बुद्धू । सम्भु राईको यो गित पुर्ब मा पहिले देखि चर्चित छ । सम्भु राईको "देउसी भैलो" गित सुन
Right
Ho vsnya
हा्ेयार
@@rakeshbhujel1453 Canada Nepal ko interview ma hernu comment ma sabaile 1% ni mileko xaina vanne haru thupro xan.
शम्भु राई नामै काफी छ
यति धेरै राम्रो कुरा गर्नु भयो
अग्रज शम्भु सर प्रति।सम्मान ब्यक्त गर्दछु तर युटुबर झोले पत्रकार ले यी यस्ता कुरा हल्ला फैलाउछन उहाँ को भनाई मा म सहमत छु। प्रकाश सपुतलाई कहि कतै केही भन्नू भएको छैन ।
शम्भु जि यस्तो झुसेमुशे कुराको पछि नलाग्नु आग्रह गर्दछु। यो मिडिया ले जुधाउछ है? च्यनल चलाउन लाइ?
copy paste जमना कहा कहा पुगि सक्यो? ।धन्याबाद्।
शम्भु राई सरको कुरा नि सुनियो, धेरै त मिडियाकर्मिले जुधाएको जस्तो देखियो!! u r grate singer shambhu sr!
खैके~~खैके के भन्नू र म त,,
खास ठ्याक्कै त मिल्या छैन अलि-अलि हो,जे होस अग्रज गायक दाजु अनि अहिलेको उदायमान गायक मिलेर अगाडी बढ्नु होला ल,
म जुनसुकै सङ्गितलाइ सम्मान गर्छु,,
एक्दम ठिक कुरो ब्रो👍️👍️👍️
नेपाली हरुको यहि बानी त ठिक छैन अरु ले गरि खाको देख्न न सक्नी
Ho ne
aafno sochai ma varparx yo galbandi get nachaleko vaya k yo kura aauthiyo
good sambhu rai ji
git sunnuna copy nei raixa
You are right
यो मुजि जुम्ली ले गलबन्दि हिट भयको रिस ले यो गरेको हो मुला ले चिम्से मुजि अरु को रिस गर्दो रैछ । मुजि आझ जग यौटै छ भन्छ यो मुजि को कुनै शब्द छ र त्यो गित मा चस्मे मुजि आफू मात्रै माथी उठेर हुन्छ । अरुलाइ पनि जान दिनु परो नि । गलबन्दी गित ले गर्दा यो मुला चिम्से लाई चिन्ने अबसर मिल्यो धन्यवाद गायक प्रकाश सपूत दाइ लाई ।
शम्भु राईले गाउदा यो गितको कहि कतै चर्चा भएन ।प्रकाश सपुतले गाउदा यति धेरै चर्चा पायो कि लोक संगितमा यो गितले ईतिहासनै रचेको छ।तेसैले यो गितको लय भन्दापनी शब्द संगित र आवाजले सम्पुर्ण श्रोताको मन जितेको छ जस्तो लाग्छ ।
Bro charcha vayena chai navanau hola yo git tyo jamanama burdama dherai hit thiyo hai.
100% Sahi kura garnu vayo
@@shankarrai4036 tyo jamana vyo vyn thaaha vyn if vye ko vye sayd ahile ko time ma katai na katai sunine thyo hola
Sajan Pun bro shambhu rai ko Pala Ma tiktok thiyenanata ajakal jasto geda jasto geet haru pani tiktok le garda chalxa
कस्तो लेडे कुरा गरेको अर्काको बौद्धिक सम्पति ( सम्पति ) जथाभाबी प्रयोग गर्न पाईन्दैन । ज्ञानै नभै लेडे गफ किन गर्नु साथिलाई प्याटेन्ट, कपिराईट, बिशेष बिक्री अधिकार, ट्रेडमार्क को बारेमा केही ज्ञानै छैन रहेछ गोबर बुद्धू । सम्भु राईको यो गित पुर्ब मा पहिले देखि चर्चित छ । सम्भु राईको "देउसी भैलो" गित सुन
यो लोभ मा नफस्नुस दाजु तपाइलाइ सबैले सम्मान गर्छ्न । लाखौ गित हरु छन नेपाली भाका ठाउँ अनुसार उस्तै हुन्छन चल्यो भने तेस्कै पछि लाग्ने काम बन्द गरौ
Purba ko vaka sanga paschim ko milyo taaali👏
जग खोज्दा खोज्दै घर सबै जालानी सम्भु जि न शब्द मिलेको छ न भाका मिलेको छ तेस्मा दाबी गर्ने ठाँउ म चाहिँ देखिन हो तेस्तो मिलेको गित कति छन कति यदि त्यो गित नचलेको भए कस्लाइ क भन्थ्यो होला अचम्म छ हो नेपाली मुजिहरु
वरिष्ठ गायक तथा सर्जक सम्भु राई पर्ती सम्मान छ ।कुरो आयो गित मिलेको तेस्लाइ मिलेको चोरेको भन्न नमिल्ला प्रकाश सपूत को गल्बन्दी कारन सम्भु राई दाइ को गित सुन्न पाइयो ।।
प्रकाश जि शम्भु sir जिको कुरा बुझ्दा त (गलबन्दी)ले घाटी कसेरा उकुसमुकुस हुनुपर्ने पोहोकि जस्तो लाग्यो। मलाई त यो कोचेला झिक्नु बेर्थैमा जस्तो लाग्यो गलबन्दीकै कारणले जेल सजाय काट्न परे काट्नु 1-2 बर्ष। यो समाजमा कोहि अघि बढेको हेर्न चाहदैनन खुट्टा तान्ने प्रवृति न हटेको रहेछ।तर जति जे भए पनि प्रकाश् को गलबन्दी सार लोक संगीत प्रेमी नेपाली हरुको मन मुटुमा बस्न सफल भयो खुशी हुनुहोस् ।👏
गल्बन्दी UA-cam बाट हटे पनि बाल मत्लब आफू ले त डाउनलाेड गरिसकियो।😂😂😂
हहहहज
Hatnu paryo ni copy nai garexoina yo Budo Lai hit vayara ris utexa k
Haha
हाम्रो माग पनि youtube बाट नहटाेस भन्ने नै हो।
😀😀😀😀😀😀😀
यो सब लडाउने जुदाउने च्याउ सरि उम्रेका खाते मिडिया ले हो तेसैले पो इटहरीका मेयर ले लोपा खुवाउने नाकको डाडी भाच्ने एक करोड जग्गा छुट्टायको होइन रैच बा
Jn k jn होई कोपा तियो भाईलाई पनि गरिखानु बिनुना हो किना वाद बिबात गनु हजुरता धेरै बुजने मान्छे जस्टो लाक्छात किना लडाई झगडा गनु
Good job
एकदम सहि कुरा गर्नु भयो
चित्त बुझ्ने कुरा यहाँ नीर आयो धन्नेबाद हजुर jn k jn हजुर
प्रकाश सपुतले मलाई सम्भु राई'जी को गीत बारे थाहा नभएको भनिसकेका छन्। विस्तृत मा सम्भु राई सँग छलफल गरेर मात्र मेडिया मा जानकारी दीने भनेका छन्।
अन्जान मै भएको हो भने। एकअर्कालाई जुदाउने खेल भयो कि जस्तो अनुभुति भयो।
Ta binod chaudhari ko 1 karod chor ani ma binod chaudhari ji ko bisaya ma thaha xaina vanera unmukti paauxas?
Ta mug le k kuraa garirahe ko xas?
Maile k kuraa gareko xu ?
Ta mug le vanna khone ko k ho?
Vane poxi abo kunai pani geet gaaunu paryo, ya nikalnu paryo vane, kasle kasto geet gaayeko xa, kasto geet bajaar maa aayeko xa tyo saboi sunerw maatra nikalnu paryo hoina?
Ta mug gadha ko jasto soch le ho nepal maa pargati navayeko! Saale kutta haraami,
Parkash saput" le sangyog bas milna gayeko holaa vanekaa xan vane ta mug ko hos, jaani jaani copy gareko ho vanne??
@@mausam2013 तँ जस्तो हावा मा reply दिन, आउँदैन मलाई मुख समालेर बस गधा।
संयोग बस संगीत मेल्न गयो होला, सम्भु राई'जी को गीत बारे मलाई थाहा नभएको भनेर खुद गल्बन्दी गीत गाउने गाएक ले भनिरहेका छन् । अब तँ जस्तो मुजीहरु जान्ने भएर किन ल्याङ्ग-ल्याङ्ग गर्नुपर्यो हँ?
तँ एक नं चोरले मलाई बिनोद चौधरी को एक करोड चोर भन्छस् मुजी गधा नालायक कुत्ता?! 👿👿👿 साला हावा मा कमेन्ट गरेर बस्छस् मुजी।
हाल म देश बाहिर छु रातको ड्युटिमा शम्भु राईको गितहरु धेरै सुन्छु। मलाई धेरै मन पर्छ उहाँको गित।
Dherai ramro sochai raichha sir!!i respect you!video pura herera matrai comment garnu hola!!
पत्रकारको काम भनेको खाली मान्छे जुधाउने काम भन्दा अरु हुनि भयन
Tesaiii patrukarr vanxa ta..
हिजाेअाज अाएर एक युवा सङ्गितकार एवं गायकले लाेकसङ्गितकाे परिभाषा नै बदलदियाे,पहिलाे दास्राे तेस्राे सबै पिढीका मानिसहरूकाे मन जित्न सफल भयाे चर्चा कमायाे भन्ने डाहा उत्पन्न भएर शम्भु राईले याे विषयलाई विवादमा लिएर अाएकाे हाे।नत्र भने याे पुरानाे सङ्गितकाे लय भाका केही मात्रामा मिल्नु स्वभाविक नै मानिन्छ।यहि नै हाे हाम्राे देशकाे माैलिक सभ्यता भनेकाे,त्यस कारण याे बिषयलाई यहि नै समाप्त गर्दा बेश हाेला,धन्यबाद🙏🙏🙏
सम्भु दाइ हजुर को कुन गित सङ मेल खायो भन्नू अनि Youtou मा पनि हाल्दिनु है तुरुन्त
आउ साथी नाचौ है गीत सित मेल खाएको छ। एउटै ताल,एउटै स्केल र भाका सेम हुनु प्रकाश को नियती नै खोटो खोकी जस्तो लाग्छ।यदि संयोग भए सबै चिज मिल्न जादैन थियो होला
के अरकाको गित चोरनु पाउछ र
अब हल्का मेल त खाइ हाल्छ नि तर सम्भु सरले नि नराम्रो त खासै बोलेको जस्तो लाग्दैन
सम्भु राई जिको गित संग गल्बन्दी केही हद मिल्न गएको छ। तर दुई जनामा बिबाद हुनुहुदैन। मिलेर अगाडी बध्नु पर्छ। पछाडि का पुस्ता अग्रज बाट नै प्रेरित हुने हुन। गित जुनसुकै समुदायको भनेर गाय पनि हामि सबै नेपालिले सुन्छौ।सबै नेपालीका गित हुन। त्यसैले सहमती अगदी बढ्नुपर्छ।
Food jom
K chahi yesto milyo vannus ta lu
Thank you for parkashsput पर्काश सपूत ले गर्दा सम्भु राई ला चिन्नी मोउका पाइयो tapai ko song ramro raixa
आफुले गरि खान नसक्ने
अरु ले गरि खायको देख्न नस्क्ने
हामी नेपाली को बानी बन्यो
😂😂Arkako chorera gari khana ta vaenani bro
Hahaha ulto vo ho baru aafai garikhanu nasakne ani aruko chorera gari khane vannuna
Sujan Thapa q
Teso bhandahi ma yaruko chornu ta bhaya nani
geet chaler daha garxa himmmat vaya Yastai geet chalayar dekha na kast0 manxe.....2 4 geet gaudaima aafn0 thanxa
शम्भु राई ले धेरै गीत संगीत मा योग दान दिनु भएको छ। यो गीत बनाउने नयाँ गायक ले अलिकति सोचेर सरसल्लाह गरेर मिलेर अगी जानु होला ।
सहि कुरो , बोल मायामा ,नारायण रायमाझीसंग पनि गरेका थिय , सहमतीका कुरो , किनभने प्याटर्न नारायण रायमाझीको थियो र त,
सहि हो
शम्भु राई राम्रो गाएक हुन कुनै दुई मत छैन।तर अहिले बिलिन भएको लय लाई प्रकाश् ले जिबित बनाइदिए। यसमा त शम्भु राई ले धन्यवाद दिनु पर्ने प्रकाश् सपूत लाई।
Umm
Hamile kaha xaina vane ko tw
शम्भु राई प्रती सम्मान अरु को सिर्जना चोरेर आफू हिट हुने धेरै कलाकार छ तर प्रकाश सपूत तेस्तो कलाकार मा पर्नु हुन्न।सन्जोक बस केही मिलेको हो दुबै पक्ष मिल्नु जरुरी छ।को कलाकार कस्तो छ अहिले सबैलाई थाहा छ शम्भु राई लाई पनि गाली नगरौ।जय नेपाली गित
गल्ती हुन्छन यदि गल्ती भएको भए सकारात्मक पक्षमा बसेर मिल्न सकिन्छ।धन्यवाद ।
Right
शभ्भु राई दाईको विचार यति राम्रो छ यसलाई मिडिया कर्मीहरुले अन्यथा नबनाईअोस्
हैत आरुले गरिखाना नदिने खासै मिलेदैन हो पुर्बेली र पछिमेलिको आकाश पातलको फरक हुन्छ
हैत आरुले गरिखाना नदिने खासै मिलेदैन हो पृबेलि
hota vailo git ra dohari git pani milxa ra
पश्चिमको मान्छेले पुर्वेली गितबाट चोरेर गित गायो भन्दा पताउने कुरै हुँदैन,खासै पश्चिमको कलाकारले पुर्वेली लोकगित चर्चित गित बाहेक सुनिएको हुँदैन,मिल्ने कुरो पनि भएन।।यसो चर्चामा आयोकि खुट्टा तान्ने नेपालीहरुको बानी।।
100% right
kunwar danu yo sab tiktok le garda chaleko Ho navaye tyo geet ko tukka haru khasai ramro chai xaina
100% सहि कुरो
Good yr
kunwar danu सही कुरो गर्नु भो
शम्बु राई जिले आफु हिट हुनको लागि यो सबै गरेको हो भन्ने कोको हुनुहुन्छ
✋✋✋
तिमि एक्लै हो भाइ
सम्भु राई जे भए नि चुप चाप बस्दिनु नै उत्तम होला प्रकाश सपूत नया केही गर्न खोजीराछ हौसला दिनुनै उतम देख्छु हजुर ले यस्तो गर्न सुहाउदैन
म पनि नारायण गोपालको गीत आफ्नै शब्द हालेर उहीँ लयमा गीत बनाउन पाई कि नपाई ??
संयोग ले मिलेको हुन सक्छ ।तर मिडियाले गर्दा साच्चै चोरेको रहेछ भन्ने बुजाउछ।
Sahi hi
फेद टुप्पो केइ मिल्दाइन हो राम्रो भो भनेर आखा दुखेको मात्र हो तिम्रो गित किन पैले chalen
खुट्टा तान्ने बानीले
हाम्रो नेपाली मा
कसैले गरिखायो भने डाहा गर्ने
यो चै बानी ठिक न राम्रो
पश्चिम् को भासा र पुर्ब को भाका नै
फरक छ कसरी लय भाका को कुरा
हेत
hjrle ekdam ramro chit bujhne kura garnu bhayo hiralal ji
यो नेपालमा अर्काले राम्रो काम गरेको किन पच्दैन
गित हटाउनु हुदैन युटुब बाट यो सप पत्रकारहरुको काम हो आन्दै बसेको सम्भु राई लाई उचालेको हो पत्रकार भोक मारी हुन एती इन्टरभिउ लिनु पाएन भमे तेस्को हात मुख जोडिन्दैन र हो
hataunu parxa hajur purbeleko afany pahichanxa
दुबै गीत धेरै पटक सुनियो स्रोताको हिसाबमा भन्नुपर्दा दुबै गीतको लय खासै मिलेको देखिदैन! एक ठाउमा होकि हैन जस्तो मात्र छ! यती सानो कुरामा शम्भुदाइ जस्तो ब्यक्तित्वले बखेडा झिकेको पटक्कै सुहायन! यसले प्रकाश सपुतलाइ त्यति धेरै फरक नपर्ला तर शम्भु दाइको उचाइ घट्ने निस्चित छ। प्रतक्ष्य रुपमा शालिन सुनियपनी वहाले ब्यक्त गर्नु भयको बिचारको मर्म ज्यादै गहिरो छ! वहाले सिधै नभन्नुभयको भयपनी चोरिको आरोप लगायको बुझ्न गाह्रो हुने कुरो त भयन नि!
सम्पुर्ण संगीत प्रेमी साथी हरु सबै intervew हेरेर मात्र commend गरौ धन्यवाद ...
सम्भु राई लाई सम्मान गर्छु तर यो कुरामा गलत अभ्यास गर्दैछ गित हिट भएकोले अर्काले गरीखाको देख्न नसकेर यो स्वर निकीलीराछन म यो कुरा र प्रवीर्ती को घोर निन्दा गर्छु यस्तो चाही हुनुहुदैन यो निन्दनीय काम हो हरेक कुरा पपुलर भईसकेपछी त्यस बाट फाईदा लिन खोज्नु हुदैन आज सम्म सम्भु राई को योगित कहा थीयो ?
Saman x sambhu rai sir
Tei ni copy xa,so credit original creater laI nei janu parxa,usko creation vaera naramro prachar gareko vaeepo ta khutta taneko vanna suhauxa,so karbhai chahi hunuparxa
Sesu Koirala ho
शम्भु राईले फाईदा लिन खाेजेकाे भनेर कसरी भन्न सकिन्छ?
Right kura
शभु राइ दाइ रामरो गायाक हुनुहुनछ सारै मन्परछ प्रकाश सपूत र शभु राई लाई जुदाउने काम गदैछन इनि मिडिया हुरुले
गल्बन्दि गित सम्भु दाइको गित शीत मिल्छ भन्नू गलत हो।
what nonsense 👊👊👊
Sambu raii vaney K0 K0 h0 poila ty0 bujnus ani milxa mildaina ty0 youtub ma haley K0 xa hernus
Pura git sunnu hola bro...
Very Youtub chanel timro kaan futaau hou baruta
हैन मईले नबुजेको होकि केहो । गित यउटाले गाउछ टाउको पत्रकारको दुख्छ किन ? बेकारमा अागोमा घिउ थप्ने काम गरेकाछन् ।
एक नम्बर को सेनो मन भएको सम्भु राई होइछ लाज पनि नलाउने हुना त उखान नै छ मन्छे बुडो भयो भनी निउ खोज्छ गरु बुडो भयो भनी भिर खोज्छ भने को एहि सम्भु हो कि घम्फु बाट नै था भयो
Kuro copyright ko cha
सम्भु जि तपाईं लाई इजत गर्छु तर अलिकती भाको इजत पनि नफाल्नु होला।
Faleko xeena pura vidio hernuhola
तेरो चै बाउ आमाले सिकाएन बोल्न साला तालाई मैले के भनेको छु।
यस
ma lok geet ta khasai suneko xaina tara yo duita geet suneko xu lyricy mildaina music ta seem ho
Sambhu ji ko ijjat kasari janx?yeti ramro kura garda🤔🤔
मान्छेलाई उचालने पछार्ने बिगार्णे मिडीया काम हो
सही हो
सहि हो
यो भनाइ मन पर्यो
सहि हो कुरा
सहि हाे यस्तै मिडिया ले गर्दा हाे कलाकार काे मनमुटाब हुने
गीत आकाश पातालको फरक छ।
शम्भु सर लाई दाहा मात्र भाको छ
Tero dai lai vannn aba kami aran ma jastai haina yo artist area you know?
Parkash saput is right . Galbandi one of the best song । अरुले राम्रो गरेको देख्न नसक्ने हरु कहिलै सफलता हासिल गर्न सक्दैन ।
mehnatle gari khanu paryoni.. aruko bhakaribata nikalera khanuta bhayenani....
Kun angle bta milaycha bananam ta lah?? Kasta2 Pagal Manche haru Chan bhanya
@@GurungKhem07 pahila ramrari purano git suna ani comment reply gara la..natra hawa taalma naufri bhaai..
प्रकाश जिले ,बोल मायामा जस्तो नारायण रायमाझीसंग गरेका थिय सहमती ,त्यसरी नै गलबन्दीमा पनि सहमतीमा गंएर काम गर्नु पर्ने थियो , शम्भु राईसंग ,बबाल हुने थियो , सबै टिमको ईज्जत रहन्थ्यो बरंई😥😪
सम्भु राई ज्युको गितहरु सुनेर बिदेशमा बसेर गाउघरमा भएको महसुस गर्ने गर्छु तर वहाको सबै गितहरु utube मा भेटिन्न।
किन होला?
Sahi ho uhako dherai geet vetinna you tube ma
शम्भु दाइलाई नि बिचार गर्नु पर्छ प्रकाश भाइले शम्भु दाइ भनेको संगीत प्रेमी हरुको लागि भगवान हुनु हुन्छ! यो गलबन्दी गितको उतपादन शम्भु दाइकै १००% हो अब बिबाद गर्नु भन्दा गित पनि हिट भयो मेरो बिचारमा ७०/३०% ले मिलाउदा हुन्छ!!!
जे चिज गर्दा नि पुरानोलाइ आधार मानेर नया चिज बन्छ पहिला गित गाउने चलन नभएको भए केइ हुन्न थ्यो यो बिसयमा विवाद गर्नु हुन्न
संगितको बिटिङ हजारौं लोक गीतको एउटै हुन्छ। लय १०% जति मिलेको हो कि हो कि जस्तो भयो, शब्द फरकै छ। शम्भु राईको विचार प्रती सम्मान छ, नियतबस हो हैन अब प्रकाशले स्पष्टीकरण दिनुपर्यो। हुनत शम्भु राइको लेभल प्रकाश पुगेकै छैनन् तर यो गीतका कारण वहाँको पुरानो गीत ब्युतिएको छ त्यो कुरोमा प्रकाशलाई धन्यवाद मिल्नैपर्छ। उतिबेला अहिले जस्तो मिडिया भएको भए शम्भु राई को गीत कति पपुलर हुन्थ्यो होला।
यस्तो ठुलो मिडिया भएर एउटा राम्रो साउन पनि हाल्न नसक्ने !
याे प्रकाश सपूत काे गित मा कुनै याे राई दाईकाे गित सङ्ग मिल्दैन!! याे हावा कुरा नलेउ बजारमा ! म नि एउटा राई भएर काे नाताले भएपनि शम्भु राई सङ्ग मिल्दैन प्रकाश सपूत काे याे गल्बन्दी !! याे राई ले पनि गफ मात्रै हाक्छ जक, जक गफ नगरुङ है शम्भु राई कुरा राम्रोसँग गर्नु मनि राई नै हुँ कुरा सत्य हुनुपर्छ !!! नेपालमा कलाकार हरु काे खुट्टा तान्ने काे कमि छैन !! प्रकाश सपूत सर तेन्सन नगर्नुस् ! 💪🖐️ राई काे सपूत छ!✋🖐️🙋♂️🙋♂️
शम्भु राई गल्बन्दी प्रकाश सपुत काे हाे।कदापी शम्भु राई काे गित सग मिलेकाे छैन।अहिले गल्बन्दी जता ततै चलाे सर्बादीक चर्चा कमायाे भन्दै खुट्टा ताननी प्रबितीकाे अन्तय हुनु पर्छ।
यति फरक गीतलाइ उस्तै सुन्ने कानहरुलाइ चाडै डाक्टरकोमा गयर कान जचाउने सल्लाह दिन चहान्छु ।
सम्भु राईले खोज्नु भएको कुरा धेरै राम्रो हो।
उहाले नयाँ गित बनाउनु पर्छ नयाँ concept निकाल्नु पर्छ भन्ने हो।
Yo media le lafada lagauxa
गरि खानु नदिने त पत्रकार हरु नै हो।😏😏😏😏काम पाउदैन यौटा माइक बोके छ कुदे छ।
Vamera xhai chaudaina mula saag??
Sahi ho
👌👌
Yo patrakar Lai daurikalal chaudari chayako jasto cha.... Bhate Lai Nak ko dati vachne gari dinu pareu wayet news post garcha
Sahi vannu vayo
सम्भु राई दाजु तपाइको सोच एक्दम निच शन्किर्ण रैछ।होला कहि कतै भाका मिल्यो तर हाम्रो नेपाली सबै गितहरु कतै न कतै मेल खान्छ तर गलबन्दी ले सन्सार कभर गर्यो भनेर आरिस गर्नु नराम्रो हो बरु आफू पनि तेस्तै केइ रचना गर्नुस जो सवैको मनम अड्न सफल होस।
नचाइने कुरा कसरि मिल्यो हौ यो गित गल्बन्दि सग तैत अचम्म को कुरा आज आयेर सम्भु राइ thik लाग्नु xoddyo
Timi mulalai thik nalager baal vo ta sahi kura bujh
Tmlai thik lagey malai baal 😀😀🍌
Sambu raii K0 h0 ty0 bujnus anil gurung
Milekoi xaina yar
Vaka mileko cha
लय मिलेको छ। गलबन्दी गीत हाम्रो पश्चिमेली गीत जस्तो छैन काठे/ पुर्बेली भाका जस्तो छ। अलिकति भाका चोरेर पुरै गीत गराउँनु भएछ प्रकाश सपुतले very talented😂We should respect legendary singer Shambhu Rai.
पुर्बेली गित कसरी भाका मिलो म पनि पुर्ब झापा को मान्छे हो एउटा भाका मिल्दैन यो सब खुट्टा तान्ने काम हो
शम्भु राई को गाना पनि त यो आफ्नो सिर्जना हैन लोकभाका को गाना हो नि ।
Illegal and copyright
Uff तीज गीत का सब्बै लय मिलेको हुन्छ बुढा अनि copy भन्नु त भयेन
Aw tani
Hahahahaa
@@sarmilagrg6229 होनी हजुर कस्तो मोटो बुद्धि बुडो को हेर्नु त
@@indira2747 🤗😂🤣
@@भिमसर tei ta
गित कत्ती पनि मिल्दैना धेरै फरक छ सबै बिचार गरेर कमेन्ट गर्नु होला
@anti-corruption Nepal right.
Ram rohan broo bola maya git hereko xa hjr le tesi matra galbandi ko ke ma milako xa vanera hai mileko xaina navannu hai ok
@@swagatbishwakarma2870 tyo first laya milx takkai
Ti ty hjr tyo git ma milako xaina ni tyo video ma milako ho ni ta git milako xaina ma manxu video ma ho ni ta Aama le xora lai usko buwa Asto hunu hunthyo vaneka ho ni ta
mero vatij lyrics mileko xaina music saap sem ho
Shambh rai all time favourite he is legend..
गायक शम्भु राई आफैमा होनहार सम्मानयोग्री ब्याक्तित्व हुनुहुन्छ दुइमत छैन।तर गलबन्दी गलबन्दी हो।यहाँ पत्रकार महासायहरुले बढी अतिरन्जित नगराय हुन्छ।
Pahile sahi kura bujha yo galbandi song pahile purbeli vakama sabhu raile gayeko song ho
मित्र शम्भु राई मलाइ यकदमै मन पर्ने गायक मध्यमा पर्छ्न ।यकदम सम्मान छ।तर गलबन्दी ठ्याक्कै शम्भु राइको चोरेको भन्ने आधार म तेतिधेरै देख्दैन।चोरेको केलाइ भन्ने? शब्द लय वा के।यी सबै मिल्दैनन।
बरिष्ट गायक ,सर्जक सङ्गीतकार शम्भु राई ज्यु लाई समान गर्दछु।निस्पक्ष रुपमा एउटै धारणा हुन जरुरी छ।जग एउटै हो तर कस्तो बनाउने भन्नेमा भर पर्छ आखिर जग त सबैले लगाउनै पर्छ।चाहे गीत सङ्गीत को होस चाहे घर को।🇳🇵🇳🇵🇳🇵🇳🇵(तर भेगिय हिसाब ले अलि फरक भने पाउन सकिन्छ त्यसैमा पनि शम्भु राई ज्यु को भैलो गीत यो।प्रकाश सपूत ज्यु को हैन।खाली बिचमा होकि भन्ने भान पक्कै दर्शक प्रती हुन सक्छ।जय गीत नेपाली गीत सङ्गीत।(बसाई साउदी)
✋✋
चर्चित गायक तथा मोडल प्रकाश सपुतको गलबन्दि पहिलो र नयाँ गित पक्कै होइन उने बोलमाया जस्तो मार्मिक गितबाट पनि करोडौं दर्शकको मन जितेका छन,युवा पुस्ताका लागी दोहोरी ब्याट्लहरुले त्यत्तिकै चर्चा पाएको छ! लाखौं लोकदोहोरी गितहरु बजारमा आएका छन त्यसबाट १/२ वटा लयशब्द मिल्न सक्छ तर प्रकाश सपुतले हुबहु कपिराइट गर्यो भनेर हेड्लाइन बनाउने नालायक पत्रकारहरुलाई धिक्कार छ। अनि शम्भु राई जि तपाई पनि अलि संयमित बन्नुहोस हावाको तालमा अरुलाइ आक्षेप लगान मनाही छ। के तपाईंले गाएको जस्तो लय शब्द भएको गित अरु नयाँ पुस्ताले गाउनु अपराध हो? त्यसो हो भने तपाईंको गितले १५ लाख views नपाउने copy right गितले कसरी हप्ता दिनमा करोडौंको मन जित्यो त सर्जकको मात्र होइन दर्शकको पनि कुरा हुन्छ। त्यसकारण अरुको खुट्टा तान्न बन्द गरौं!
शम्भुराइले यो कुरा गरेको अलि राम्रो भएन ..हौसला दिनु पर्नी ठाउँमा उल्टो खुट्टा तान्नी काम गर्नु भयो .....
कसरी शम्भु राई ले खुटा तानने काम गर्यो? नानी तिमी नेपाली कुरा त राम्रो सङ्ग बुज्छौ जस्तो लागेन तिमिलाई राम्रो सङ्ग पडाउनु पर्ला जस्तो लाग्यो अनि सङ्गती को नियम पनि राम्रो सङ्ग अध्यन गरेर आउ अनि coment गर ल नानि
@@karanbantawa1586 जि शम्भुराइ हामी सबैले सम्मान गर्ने व्यक्ती हुनुन्छ उहाँले संगीतमा धेरै योगदान दिनु भएको छ उहाँ जस्तो अग्रज व्यक्ति यस्ता सानातिना कुरामा अल्झिनु भनेको खुट्टा तान्नु बराबर हो मेरो सोचाइमा..अनि हजुरले मलाई नेपाली पढाउने कुरा गर्नु भएको थियो फुर्सद मिल्छ भने पढाइदिएर सहयोग गर्न सक्नु हुन्छ..
@@pandeymaya12 correction garna matra khojeko ho kasailai hochauna khojeko xaina 😆
@@btrk5486 होच्याएको हो कि करेक्सन गरेको हो भन्नी कुरा त लेखाइबाट नै थाहा हुन्छ नि ...
@@pandeymaya12 teuta chatukarko honi 😆😆😆
Prakash Saput dai nai yasto singer ho jasley lok Dohori nasunne manchhey lok Dohori geet sunne banaidiye 😍😍love u bro 👍 ✊
Dipesh Bhandari uff 👿👿
@@dipakgurung6985 k vayo? ?
Dipesh Bhandari gauna tw gaunu parxa tara aru ko geet laI milayerw gauna paidaina thaha xa saput bro super singer ho tara yesto garna paudaina
@@dipakgurung6985 Milayar gako vanda pani halka melody matrai milna gako xa...ra arko kura praya jaso sapai lok Dohori geet haru ko music kahi na kahi mel khana janxa so yasma kasailai aarop gagaunu parne kurai xaina ...😕😕😕
Wow sambhu rai Sir ko interview dekhnu payo khusi lagyo mo sanu baccha 5-6 year ko hunda sune. Huge Respect to him legend sambhu Sir. ..I am from sikkim India
मैले प्रकाश भाइ लाई आरोप लगाको छैन भन्ने अनि गित जोदेर राख्ने ? मुखले राम्रो भने पनि मनमा चाहिँ ज्यलस भएछ। 🤣🤣🤣🤣
देखादेखी गल्ती पनि त गर्नु भएन नि ! गित सङ्गीत तेस्तो क्षेत्र जहाँ कपि गरन सक्त मनाही छ
सम्भु राई प्रती हार्दिक नमन छ ।बचपन देखि वहा को गीत सङ्गीत सुनेको छु ।
Ho sahi dherai ramro hunchan
Mazzak Tv लाई कार्वाही गर्नु पर्छ शिधा कुरा
बरिस्ठ कलाकार को कुरा सुन्दा घुमउरो पाराले अारिस लागेको बुझिन्छ ।मलाई जाहा सम्म लाग्छ गलबनदि गित को उचाईले अाफु प्रर्तिको अस्तित्व हराईसकेको हुदा कसैको बहकाउमा अायर मिडिया मा अायर बोलेको जस्तो लाग्यो ।किनकि जुन किसिमको दरसकको माया गलबन्दि ले पायको छ तेसले दाम नाम र प्रकासले ख्याति पायको देखिनस्ने ले यो कदम चाल्न हउसायका हुन अरू केहि होइन यस्ता मेलोडि मिल्ने लाखौं गित छन
मेलोडी मिल्ने टाईपका हजारौ गित छन नेपालमा । कही न कही मेलोडी मिल्नुलाई मेरै मेलोडी चोर्यो भन्नु गलत हो । साथै यो वहसको विषय नै होईन । सम्भु राईले वित्थाको किचलो झिक्दै छ
prem Khadka ज्यु सहि भन्नु भयो
होनि सर नेपाली गीत को मेलोडि कयौ को एउतै अलि अलि मिलेको हुन्छ ।
Prem Khadka sathi timi galat xau. Aruko srijana lai chornu sangitik apradh ho. Aslai maanne kosis gara..
Sahi vannu vyo tapai le Malai Pani yestai lagxa
यो कुरा उठाऊनू नै ग़लत हो!! शम्भू राई ज्यु एउटा
अग्रज संगीतकार भएर यस्तो सनॊ कुरालाई लिएर हल्ला गार्नू एकदमैं ग़लत हो!! अहीले गलबन्दी गीत येती धेरै चर्चित भाएकोले उहाँले अरु भाकामा गीत सुनाऊँदै उधरण दीदै “यो मेरो गीतलाई यसरी येताबाट उत्ताबाट घुमाएर मिलाएर गाएको हो” भन्दैहनुहुन्छ, येदी गलबन्दी गीत यसरी चर्चित नभएको भए, कतै गुमनाम भईदिएकोभए कसैले गएर शम्भु ज्यु लाई “ए यो गीतको भाका त तपाईको गीत संग काताकाता मेलखादों रैछ” भनेकोभए पक्कै उहाँले अहिले जे भन्दै हनुहुन्छ तेस्को ठीक बिपरित बोल्नू हुन्थ्यो भन्ने मलाई लग्छ। “हैन मेरो गीत एताबाट उत्ता घूमेको छ उसको गीत उत्ताबाट अन्त्तै मोड़िएकोछ etc” भन्नदै..
एसरी नै केलाउनी हो भने त हरेक गीतसंगीत को कातै न कतै केही त मेलख़ाकों हुन्छ। चाहे त्यों इंग्लिशको होस् या हिंदीको होस या नेपालीको होस। मैले पनी धेरै गीतहरू सुन्दा त्यों महसूस गरेकोछू। म त तेस्तो मेलखाको पनी देख्दीन यस्मा त। कतीपयत हुबहु नक्कल गरेर त चलिराको छ।
जेभएनि एउटा ठुलो अग्रज संगीतकार को नाताले पनी एउटा भर्खरै खुड्कीलो चड्दै गरेको अनुज संगीतकारलाई अझ माया र सपोर्ट देखाउनू पर्ने ठाउमा यो त एकदमै नरमैलो भयोंनी!! आख़िर कस्ले पाऊँने के??!
P.s यो जे भैरहेको छ गलत भैरहेको छ।
वाह ! शम्भु राई कति समझदारी कुरा गर्नु भएको छ ।
Natak garnu pardaina galbandi kunai pani halat ma sambhu raiko geet sanga milya xaina jug euta ho vanxan Kaha milya xara jug pani aruko Pragati ma aakha Laune Kam nagare Kai ramro hola sambhu g le pani
यो सबै प्रकाश सपुत को उपलब्धि देख्न नसक्ने हरुको चाल हो यो गित न शब्द मिल्छ न लय सम्भु जि तपाईं यति अग्रज भयर जिब्रो चपायर नबोल्नु आफ्नो इज्जत्को ख्याल गर्नु अलिकती पनि मिल्दैन यो दुई गित
Dai tapaiko bichar sahi xa arule j vane pani ramro manxelai naramro banaunalai ho yo sab.....
गित कुनै पनि हालतमा मिलेको छैन अाकाश पतालको फरक छ हेहेहेहे नभनिकन नेपाली गित सुरुहुदैन चेतना भया
शब्द हाेइन, गाेरु मेलाेडी सुन्न गधा। प्रकाशकाे अर्को गीतपनि मेलाेडि कपि छ।
सहि कुरा छ सम्भु राईकाे भाेलिका कलाकारले अाफ्नै सृजनामा गाउन सकाेसgoood rai
Nagendra Katwal honi
Nagendra Katwal you’re absolutely right.
सम्भु राई दाईको कुरा 100% सहि छ र सच्चा कलाकार भनेको उहाँ जस्तो हुनुपर्छ र यदि प्रकाश सपूत पनि सम्भु राई जस्तो सच्चा कलाकार नै हो भने त्यति कुरा त ख्याल गर्नु पर्थ्यो मेरो बिचारमा किनकी प्रकश सपुतले सम्भु राईको त्यो गीत थाहा भएन भन्नू कतिको जायज या नाजायज हो भन्ने कुरामा चाहिँ अलिक सोच्ने दिन आको छ अनि मात्रै कस्को पक्षमा कस्तो कुरा गर्नु पर्छ भन्ने कुरामा ध्यान दिदा नै राम्रो होला कि????तर खाते मिडियाको कामै एक अर्कालाई जुधाएर हित हुने धाउ छोपेको मात्रै हो हामी भ्रममा नपरौ ।
जय संगीत जय नेपाल
तपाईं सबै को मन मुटु मस्तिष्क मा बस्नु भाको छ सानो कुरा लाई ठूलो नभनु होस ।
मिलेर गर्नुहोस ।
सबै हाम्रो लागि बराबर हुनुहुन्छ ।
Kehi mile jasto tw xaina . क. देखि ज्ञ . samm tw अक्षरत अाई हाल्छ नी
सङीत को ज्ञान नभएसी यस्तै हो पुरै समतल
यो गित मिलेको छैन धेरै कुरा नगरम धेअरी फरक छ
सच्चिकै सम्भु राई ऐक गित संगित काे king हेा उहाँ काे गित हरु ले जेा काेहि सच्चा नेपाली काे मन छुने गित हरु छन तर पनि हामि लाखै बिदेशि & या स्वदेशी नेपालि दाजुभाई तथा दिदि बहिनि हरु ले ऐक पटक उहाँ काे गित सुन्दा सारै अानन्द लाग्छ किन कि अाफ्नेा गाँउ घर काे याद अाउछ ) कसम............सम्भु राई लाई सलाई छ मेरेा
म आदरणीय दाजु शम्भु दाइ लाई सम्मान गर्छु र नेपाली तारा लोक गीत को राज युवा गायक प्रकाश सपूत प्रती माया सन्झना छ ।हामी लाई अहिले को अबस्थामा दुबै जना देश को गहना हो दाइ आबुज हुनुहुन्न । प्रकाश जि मिलेर जानू पर्छ ।दुबै जना झगडा गरेको नेपाली संगीत मा पहिरो जानू हो जस्तो लाग्छ ।मलाइ ।सहमति मा आउनु होला ।धन्यवाद ।