सर्वोच्चबाट टुंगियो ‘ॐ’ को विवाद, अक्षर टुक्र्याउने व्याकरण खारेज | Tamasomajyotirgamaya

Поділитися
Вставка
  • Опубліковано 29 чер 2024
  • Tamasomajyotirgamaya | Tikaram Yatri
    सर्वोच्चबाट टुंगियो ‘ॐ’ को विवाद, अक्षर टुक्र्याउने व्याकरण खारेज
    Guest: डा. गाउँले बलदेव- संयोजक, नेपाली भाषा बचाउ अभियान
    Research: Saroj Gautam and Tej Prasad Wagle
    Concept, Producer and Presenter: Tikaram Yatri
    Camera Person: KP Devkota & Sanjay Neupane
    Visual Editor: KP Devkota
    Music Arranger &Vocal: Yogesh Kaji
    Connect With Me
    Facebook: / tikaram.yatri
    Instagram: / tikaramyatri
    Twitter: / tikaramyatri
    UA-cam: / @tikaramyatri
    TikTok: / tikaramyatri
    All Rights Reserved
    @by Yatri Media network Pvt.Ltd

КОМЕНТАРІ • 92

  • @TheBal68
    @TheBal68 28 днів тому +29

    म नेपाली भाषी भुटानी हुँ। हाल अमेरिकामा बस्छु। म पनि नेपाली भाषा बचाउनुपर्छ भन्ने अभियानमै छु। तसर्थ यहाँले नेपाली भाषाप्रति गरेको योगदानको उच्च कदर गर्छु। धन्यवाद।

  • @sudarshandahal7086
    @sudarshandahal7086 28 днів тому +26

    अपराधीहरूको हातबाट बचाउन सफल सम्पूर्ण विज्ञहरूलाई हार्दिक नमन्।देशलाई हुने ठूलो क्षतीबाट बचाउनुभएको छ।

  • @ramacharya5120
    @ramacharya5120 28 днів тому +18

    ॐ !!!

  • @hirag25
    @hirag25 28 днів тому +21

    यी काकाको रगतमा, नशा नशामा नेपाली भाषा कुदिएको रहेछ, 👏उच्च सम्मान 🙏

  • @kedarkaushik3521
    @kedarkaushik3521 21 день тому +4

    डा. गाउँलेजीको प्रयास स्तुत्य छ । नेपाली भाषाको संरक्षणमा यहाँको समूहलाई सफलता मिलोस् ! अब पाठ्यक्रम-पाठ्यपुस्तक र सहायक सामग्रीहरू सच्याउने गुरूतर काम पनि यहाँहरूबाटै यथाशीघ्र सम्पन्न होओस् !

  • @sushilaregmiadhikari5335
    @sushilaregmiadhikari5335 21 день тому

    सलाम छ बलदेव गाउले ,स्वागत नेपाल,मित्र टपेन्द्र कार्की लगायत सम्पूणटिमलाई जसले हामी नेपाली भाषाप्रेमीको प्रतिनिधित्व गरी नेपाली भाषालाई बचाउनु भयो।

  • @KanooniKura
    @KanooniKura 28 днів тому +7

    कति धेरै मनमा कुरा रहेछन् टिकाराम बोल्ने समेत मौका पाएका छैनन् । नेपाली भाषा नशा नशामा रगत रगतमा रहेका डा. गाउँले बलदेवलाइ हार्दिक धन्यवाद ।

  • @tikaprasadbhandari7966
    @tikaprasadbhandari7966 21 день тому +3

    डा० बलराम गाउॅले , स्वागत नेपाल लगायत सम्पूर्ण भाषासेवी नेपालीमा नमन।सर्वोच्च अदालतबाट प्रस्तुत विषयमा फैसला दिने न्यायमूर्ति (सपना प्रधान मल्ल र सारंगा सुवेदी)सबैको नाम नेपालको भाषाको इतिहासमा लेखिनेछ।अब भाषा जस्तो संवेदनशील विषयमा जथाभावी गर्नेहरू दण्डभागी हुनेछन।अब शुद्ध शब्दकोशहरू प्रकाशित हुनेछन ।

  • @nirmalaawasthi3593
    @nirmalaawasthi3593 28 днів тому +9

    आहा: हजुरलाई धेरै धेरै धन्यवाद अनि बधाई छ।

  • @shivarajacharya3969
    @shivarajacharya3969 21 день тому

    नेपाली भाषा खम्बा गुरु, हजुरको योगदानको उच्च कदर गर्छु ।

  • @laxmirawal4679
    @laxmirawal4679 28 днів тому +5

    🕉️हार्दिक नमन्💐🎉🙏👏👏💐🎉🕉️🙏

  • @tripurapoudyal772
    @tripurapoudyal772 21 день тому

    मित्र बलदेव गाउॅंलेजीले नेपाली भाषालाई लिएर चलाएको अभियानको म पहिल्यैदेखि समर्थक रहिआएको हुं ! यो सफलताको लागी उहां र उहांका सहयोगीहरू सम्तलाई हार्दिक बधाई !

  • @Patriot936
    @Patriot936 28 днів тому +2

    गाउँले बलदेव ज्यू/तमसोमा ज्योति र्गमय, हार्दिक नमन।।।

  • @achyutaryal9229
    @achyutaryal9229 28 днів тому +3

    हरि ॐ ।।

  • @sabinashrestha7413
    @sabinashrestha7413 21 день тому +1

    आफ्नो देशप्रती र नेपाली भाषाप्रतीकाे माया नशा नशामा छछल्कीन छ नमस्कार टिकाजी वहाँलाई जति पटक हजुरकाे कार्यक्रम सुने पनि पुग्दैन 🙏🙏

  • @grinfacelaxu
    @grinfacelaxu 14 днів тому +1

    गजब!!

  • @roshansapkota3786
    @roshansapkota3786 21 день тому

    धन्यवाद ! टीकाराम सर यस्तो राम्रो अन्तर्वार्ता गर्नुभएकोमा । मलाई एकपटक त्यो, गाउँले बलदेव र हेमाङ्ग राज अधिकारी जीको सङ्गै लिनुभएको अन्तर्वार्ताको लिङ्क उपलब्ध गराइदिनु न । मैले फेला नै पार्न सकिन ।

  • @SharadaDhakal-ve7ku
    @SharadaDhakal-ve7ku 21 день тому +1

    डा.गाउँले बलदेवलाई हार्दिक धन्यवाद नेपाली भाषा बचाउन यति ठूलो संघर्ष गर्नु भयकोमा

  • @user-so5ge7mn8j
    @user-so5ge7mn8j 28 днів тому +2

    हार्दिक बधाई छ !

  • @panchasheelakakshapati6421
    @panchasheelakakshapati6421 28 днів тому +1

    भाषा र लेखन आजकालका बिद्यार्थीहरुको र शैक्षिक विधि नमिल्ने धेरै देखिन्छ, यो सुधार हुन नितान्त आवश्यक छ।