Ep 66 Anam Mata साक्षात भगवान शिव सँग सम्बाद गर्ने योगिनीको, कसरी भयो शिव चर्चा बाट जीवन शिव शक्तिमय
Вставка
- Опубліковано 30 сер 2021
- साक्षात भगवान शिव सँग सम्बाद गर्ने योगिनीको कथा । कसरी भयो शिव चर्चा बाट जीवन शिव शक्तीमय ?
Guest : Sona Devi Chaudhary ( Bhole Baba / Mata )
Created & Hosted by Suvas Agam
Camera : Bishal Tiwari
Location : Bhaujagani, Bardaghat Nawalparasi, Susta Paschim, Nepal.
साधक, ध्यानी, ज्ञानी र भक्तजनको आध्यात्मिक उन्नति र सत्संगको लागी यी कार्यक्रम मिठो खुराक बन्ने छ भनेर यो कार्यक्रम निर्माण गरिएको हो । यी प्रस्तुती तयार गर्न हामी निकै मिहिनेत साथ समय र श्रम खर्च गरी रहेका छौ ।
हाम्रो कार्यक्रमले हजुरलाई कुनै पनि तरिकाले सहयोग गरिरहेको छ र हामीलाई हौसला दिनलाई हाम्रो यो पुन्यकर्ममा सहभागी हुन चाहानुहुन्छ भने हामीलाई सहयोग गर्न सक्नुहुने छ । त्यसका लागी हाम्रो संपर्क सूत्र तल प्रस्तुत गरेको छु ।
Esewa:
Suvas Chandra Kandel
9849844777
बैंक खाता
Suvas Chandra Kandel
Rastriya Banijya Bank
Kirtipur Branch.
Ac no : 1170100027534010
#TheSecretsOfLifeEp66 #BholeBabaMata #SuvasAgamTalkShow #SwadharmaTV
Follow Suvas Agam on:
▶INSTAGRAM: / suvas_agam_official
▶FACEBOOK: / suvasagamofficial
▶FACEBOOK Page : / suvasagam
▶Web Site: www.suvaschandrakandel.com.np/ - Розваги
ॐ
❤❤❤❤❤
❤❤❤❤❤❤❤
ॐ नम शिवाय! जय श्री सीताराम !
ॐ नम शिवाय ! जय श्री सीताराम ! हरे राम ! अति सुन्दर कर्म प्रणाम माताजीलाई । 🙏🙏🙏
प्रणाम
ॐॐॐॐ
Shree guru charan bandana guru ji
Om namo shivaye
प्र्रणम माता जि
Om namasibaya
Nepal ma yesta
Anek sant
Sadhu
Sadhwi chhan ra ta
Ajhai pani
Divyata chha
Hamro bhumi ma ...
ओम नमः शिवाय ।ओम जय सीताराम। सत्य युग फेरि फर्किदै छ ।प्रभो सबै प्राणीका हृदयमा भक्तिको ज्योति जगाइ दिनुहोस्। जय गुरुदेव।
हरि ओम् तत सत
ॐ ॐ ॐ
OM NAMO SHIVAYA
ॐ नम शिवाय ॐ हरहर महादेव प्रणनाम माताजी
Jay Mata
JAGAU BIR SACHCHA NEPALESE SAPUTHARU JAGAU BHAGNI HOINA JAGNI JAGNI HO.
JAY HOS MERI GURU KALI DEVI AMAKO JAY HOS JAY HOS JAY HOS
Jai Mata Di.
Amazing 🙏🏻❤️
Mata jee sang ko satsang
Gajab lagyo ...
Tharu ho ki
Abadhi
Ya bhojpuri ho
Maile thammauna sakin
Tara bujhna chahi
Karib karib bujhe
त्यै त हाम्रो देश को सुन्दरता हो प्रभु । हाम्रा सबै भाषा जोडिएका छन्। त्यसै ले बुझ्नु भयो । यो थारु भाषा हो प्रभु जी।
Kai mata
Om Namah Shivay shiv kripa
एक कन्चन अत्मा🙏
हरहर महादेव । प्रणाम माताजि ।
Aashirbad milos malai pani....🙏🙏
बर्दघाट-११, बहुजोगानी
Nice program…I am always listening every episode
🙏🙏🙏
का हो सुभाष स्वामी बहुतय बडीया सतसंग सुनाये है हरदमय मुस्कूराते रहिये भगवान से यही प्राथना है 😍🙏
माता जी नमस्कार यो स्थान लुम्बिनी प्रदेश को नवपरासी मा रहेको बर्दघाट नगरपालिका को एक सानो गाउँ भौजगानि को काहानी हो
यो हाम्रो गाउँ हो लुम्बिनी प्रदेश को नवलपरासी जिल्लामा रहेको बर्दघाट नगरपालिका को एक सानो गाउँ भौजगानी मा रहेको एक सुन्दर मन्दिर र सन्तको कहानी हो माता जी । जय होस्
Swami suvas jee
Pani mata jee kai bhasa ma boleko
Ati sundar ...
हाहाहाहा तर बुझ्ने भए पनि प्रस्ट बोल्न आउँदैन प्रभु जी
मलाई पुरुष साधक , याेगी , सिध्द भन्दा देवी साधिका , याेगिनी , साध्वी प्रति अधिक श्रध्दा , भक्ति र बिस्वास लाग्ने गर्छ । किनकी देवीहरुमा छल , कपट , देखावटी आडम्बर , ढाेंगीपन हुँदैन ।
जय अम्बे माता !😍🌹🌷💐🇳🇵🙏
तपाईं साक्छ्यत आमा को पुत्र हुनुहुदो रहेछ आमा हरु लाई देवि देख्नु आमा को कृपा हो जय हो अर्जुन जि लाई।
🙏❤️🙏
चिदानंद रुपह शिवोहम शिबोहम
Subtitles vaye bujna sakinthyo ki 🥺
Yehi bhasa ma
Comment garn nasake ni
Adbhut lagyo ...
आज धेरै पछि हजुरको दिव्य शब्द हेर्न पाउँदा खुसी लाग्यो
🙏🙏🙏🙏🙏🙏👍️👍️🤗🤗🤗🤗👌😘😘😘
Bhagaban shiva ji ko Guru bhagban Ram hunuhunchha Ra Ram Ka Guru Shibha bhagawan hunuhunchha bhanne kura Aadi Shankaracharya le bhannu bhayeko bhanne suneko thiye tesaile wahako mukha bat Sita Ram ko jap bhayeko Hun sakchha .
होला