जागौ जागौ देशभक्ति जनता हो अब पछि न हटउ नालायक घुसिया तानाशाही हरुलाई लखेटेर रबिलाई जनताको अदालतले न्याय दिएर देश बनाउने छन् युवाहरुले जय देश जय रबि🇳🇵🔔🙏
युवाहरुको कुरा ठीक हो साथीहरु यो केपी र शेरे बाले 25 खर्ब ऋण बनायो यो ऋणले नेपाली जनताहरूलाई चर्को महंगीको मार्कामा परेको छ नेपाली जनताहरूले यो केपी र शेरे बा को सरकार बहिष्कार गरौं साथीहरु ❤❤❤
कति राम्रो कुरा गरेउ भाई तिमी ले भनेको सही छ रवि दाई निदोष हुनुहुन्छ सबै जनता अनि युवा मिलेर बुडा खाडा लाई फालेर युवा ले कब्जा गनुपर्ने छ जय रवि जय घन्टी
भाइ तिमी यस्तो हजारौँ युवाको खाँचो छ नेपालमा जसरी हुन्छ नेपाल र नेपाली जनताको हकहितको अगाडि बढ्नु छ। आफ्नो आफ्नो ठाउँ। तह र तप्काका हामी सम्प उठ्न जरुरी छ
Jaye Rabi lamichhane sir jaye ghanti ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️ nalayek nikamma papi sarakar kepi oli gagan thapa nalayek phataha brastachari congres Ra yemale nirankus shasak kepi oli papi serbadur budho Lai lakhetnu parchha Des bata jaye Rabi lamichhane sir ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
जय रवि जय देश जय सन्देश नमस्कार साथीहरू मत प्रदेशमा छु तर देशको माया लाग्छ के गर्नु सतीले सरापेको देश हो जहिले पनि जे पनि हुन सक्छ तपाईहरु होरियार हुनुहोस् किनभने मदन भन्डारी लाई जसरी रबि लाई प्रहरी चौकी सारी सारी मार्ने र बालेनलाई समाउने पलान गरिरहेका छन यो कमेन्ट लाई नजरअन्दाज नगर्नुहोस् धन्यवाद 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵जय देश जय सन्देश
नव युवाहरुकाे अभिब्यक्ति हेर्दा लाग्छ अब हाम्राे देश भिल्लकाे देशमा परिणत भयाे ! " कि भिल्ल संस्कारमा बस कि बिदेश नै जाऊ ! " - याे हाे एक जना नव युवाकाे अभिब्यक्ति काे सार ।
Janatale nai Rabi Dai lai bachauchan. Ajako janata Sachet ra Sikchit chan. Purano party ra Teshka nalayak Kaput samsadharu, Karyakartaharu sabailai yesarinai himmat bokera laddnuhola. Rajniti pratisod satera nyaya Ka laagi ladnuhola antim ghadisamma. Rabi Dai lai nyaya dinuhola aam Nepali jantaharu 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏
सही कुरा भाइ सलाम छ यार तिमीलाई पनि। अब सबै मिलेर रविलाई साथ दिनुपर्छ।🔔🔔🔔🔔🔔🔔
Woo voice chha good thinking brother ❤❤
😢आँखा बाट आँसु नै आयो साथी हरुको यो देश प्रतिको माया अनि रबि दाई प्रतिको बिस्वास ले ।। 🇳🇵❤️🙏 best of luck सबै जना अनि हामी लाई 🙏🇳🇵
जय रबि जय घन्टि सत्यको जित हुन्छ रबि ❤️ जय घन्टि 🔔🔔🔔🇳🇵❤️❤️🙏
युवाहरु हो यो भाईको कुरा मात्र सुन्ने हो कि अब बा हरुलाई पत्ता सब गर्न आन्दोलन तिर लाग्ने हो
मेरो कान्छू राजनिती शास्त्र पढ है पछि ठुलो रबि बन है आशिर्वाद छ।
बाबु तिमी अर्को रवि बन है तिमी ले देश बनाउनु पर्छ है बाबु ❤❤
धन्येबाद बाबु सानो रबि भयर काम गनुॅ हटेर हैन डटेर अघि बड्नु बाबु जय रबि
सारै राम्रो कुरा बोल्नु भयो भाई ❤❤
रबि दाईलाई सबैले साथ दिनु पर्छ, नमस्कार सम्पूर्ण मा🙏 जय युवा 🔔🙏
जागौ जागौ देशभक्ति जनता हो अब पछि न हटउ नालायक घुसिया तानाशाही हरुलाई लखेटेर रबिलाई जनताको अदालतले न्याय दिएर देश बनाउने छन् युवाहरुले जय देश जय रबि🇳🇵🔔🙏
भाेज राज दाई सलाम छ हजुरलाई कुन शब्दमा बयान गरु म❤❤❤❤❤❤
रबि दाई हाई हाई
युवाहरुको कुरा ठीक हो साथीहरु यो केपी र शेरे बाले 25 खर्ब ऋण बनायो यो ऋणले नेपाली जनताहरूलाई चर्को महंगीको मार्कामा परेको छ नेपाली जनताहरूले यो केपी र शेरे बा को सरकार बहिष्कार गरौं साथीहरु ❤❤❤
रबि दाइ को आशा छ 🔔🔔जय घन्टी
Wow बैनि दमदार सुरिलो स्वरमा l
सत्यता यै हो,
निर्दोष लाई फसाउने,
दोषी लाई बचाउने,
यस्ता नालायक सरकार विस्तबित गर्नै पर्छ। ❤❤❤❤❤❤❤
सारै राम्रो कुरा बोल्नु भयो सानो बाबुले। जय रबि जय घन्टि सत्यको जित हुन्छ, जय घन्टि।
आहा ! मन चुयो हजुर को भ्स्नाइ ले ....
जय रवि❤
देशका हरेक युवाहरुले सचेत हुनुपर्दछ।
बाबू तिमी जस्तो मान्छे नेपाला मा नै केही गर्छु भन्दै छै तिमिलाई अगृम सुभकामना छ बाबू अँखा नै रसाएको छ अब अर्को रबि को उदाहरण दिनु पर्छ तिमिले ❤❤
Rabi dai hai hai 🎉🎉🎉🎉🎉❤❤❤❤❤
जय रबि जय देश
भाईकाे कुराले मन छाेयाे तर कसले कुरा सुन्ने सबै भ्रष्ट चाेरै चाेर!
Jay ghanti 🔔🔔
रबि दाई हाई हाई हाई ❤❤❤❤
युवाहरु हो यो भाईको कुरा मात्र सुन्ने हो कि अब बा हरुलाई पत्ता साब गर्न आन्दोलन तिर लाग्ने हो।
साच्चिकै भाइ को कुरा अति मन छुने छ ❤❤
First comment from pyuthan jay Rabi
नेपाल जन्ता का लाली राम्रो पर्सुर्ता का लागि धेरै धेरै धन्यबाद दिदी जय नेपाल
जय रबि जय घण्टी🔔🔔🔔
Rabi dai jindabad 🙏🙏🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵
जय रबि जय घन्टी जय नेपाल
सानाे भाइले कस्ताे गहकिलाे बिषय राख्याे.....एकछिन त मेराे पनि अाङ जिरिङ्ग भयाे, ❤❤
77वटा जिल्ला बाटै जागौ जनता युवाहरु भ्रस्टाचार बिरुद्ध को आन्दोलन मा सहभागी बनौ भ्रस्टाचार हरु लाई देश निकाला गरौ जय रबि जय घण्टी ❤❤❤I am with rabi
Jay rabi jay ghanti chore KP KP chore
जय रबि❤️🙏🇳🇵
जय रास्वपा🇳🇵💐🔔🔔🔔
सलाम छ बाबु भाई यसरी नै आम युवाले यसरीनै बुझदै जानु पर्यो सारै मन छोयो 😢😢😢
सहि कुरा भाई सलाम छ तिमीलाई पनि अब सबै मिलेर रबिलाई साथ दिनु पर्छ
रबि को सानो को कपि यो भाइ❤
Jaya Desh 🇳🇵🇳🇵🇳🇵 Jaya Rabi Dai ♥️♥️♥️ Jaya RaSwoPa Jaya Ghanti 🔔🔔🔔🔔🔔🔔
रबि दाई हाई हाई बाख्रा चोर देश छोड
रबि दाई जिन्दा वाद स्वातंत्र पार्टि जिन्दा वाद ❤
अब देशको युवा सबै एक हुनु पर्छ
जय रबि जय घण्टी
सहि कुरा हो यो साथीले तर जे जस्तोसुकै भए पनि हाम्रो देश नेपालमा युवाहरूलाई कुनै स्थान नभएको महशुस भयो साथिको भनाईले साच्चिकै मन छोयो ।।।
कति राम्रो कुरा गरेउ भाई तिमी ले भनेको सही छ रवि दाई निदोष हुनुहुन्छ सबै जनता अनि युवा मिलेर बुडा खाडा लाई फालेर युवा ले कब्जा गनुपर्ने छ जय रवि जय घन्टी
Very good work 👏 bhoj Raj sir
yo bhai ko bichar yakdam ramro lagyooooo❤❤❤❤❤fb ma hereko thiya ahile yeta paya❤❤❤❤❤
सचेत बुद्धिजीवी पोखरेली जनताको साथ सहयोग रबि प्रति देखाउनु भएको माया सहानुभूति को लागि उच्च सम्मान धेरै धेरै धन्यवाद 🙏🙏🙏🙏🙏🙏🔔🔔🔔❤️❤️❤️❤️❤️
एकता मा ठूलो बल भने जस्तो सबै एकता हुनु पर्यो❤
Jay ravi
सहि कुरा 👍️👍️👍️👍️🔔🔔🔔🔔💪💪💪💪❤️❤️❤️❤️🙏🙏🙏
2/4 दिन भो आन्दले सुतेको छु नेपाली जन्ताको आबा ज्ले अन्द अयो ❤❤❤🎉🎉🎉
Jaya hos 🙏🙏
युवा को साथ जय घण्टी 🔔🔔🔔🔔
कुरा त ठिकै गरे भाई, रबि लामिछाने बाट आस नगर्नु सहकारी ठगि बाट पन्छिए पछि,उहि एमाले, काङग्रेस सगं मिलेर सरकार मा जान्छन
Very good yi yuwako आवाज सबैले मनन गरौ ।जय युवा ।
Yo birauta bashi janata laei dhanyawad ani yo baba le katti ramro kura garnu vayo baba laei namaste 🙏 I ❤❤❤❤❤🎉🎉🎉🎉🎉
भाइ तिमी यस्तो हजारौँ युवाको खाँचो छ नेपालमा जसरी हुन्छ नेपाल र नेपाली जनताको हकहितको अगाडि बढ्नु छ। आफ्नो आफ्नो ठाउँ। तह र तप्काका हामी सम्प उठ्न जरुरी छ
Jaya ghanti
युवा हो हिम्मत नहि हारनेका बिदेश जान जरुरी नहि है बैकल्पिक नया शक्ति को उदय भैसक्यो 🔔✊✊
रवि लाई फसाउन खोजे को देखिन्छ जति फसाउन खोजे पनि नेपाली जनता ले बुजी सके सबै ले साथ दिउँ जय रवि 🎉🎉🎉🎉🎉
बाबुको भनाईले मन छोयो।❤️❤️❤️❤️🙏🙏🙏
हामि बिदेशिनु नै नेपाली को प्रमुख पिडा हो😥😥😥😢
सानो भाईको कुरो सुनेर २५ तोपको सलामी छ ❤❤🙏🙏
जय देश जय❤❤❤🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔🇳🇵🇳🇵❤❤
gd job kancha 🙏🙏💪🔔🔔🔔🔔
जय रबि जय घन्टि❤❤❤❤
रा.स्व.पा. ले मात्र परिबरतन सम्भब छ ।🔔🔔🔔🔔
Jaye Rabi lamichhane sir jaye ghanti ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️ nalayek nikamma papi sarakar kepi oli gagan thapa nalayek phataha brastachari congres Ra yemale nirankus shasak kepi oli papi serbadur budho Lai lakhetnu parchha Des bata jaye Rabi lamichhane sir ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
जय रवि जय देश जय सन्देश नमस्कार साथीहरू मत प्रदेशमा छु तर देशको माया लाग्छ के गर्नु सतीले सरापेको देश हो जहिले पनि जे पनि हुन सक्छ तपाईहरु होरियार हुनुहोस् किनभने मदन भन्डारी लाई जसरी रबि लाई प्रहरी चौकी सारी सारी मार्ने र बालेनलाई समाउने पलान गरिरहेका छन यो कमेन्ट लाई नजरअन्दाज नगर्नुहोस् धन्यवाद 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵जय देश जय सन्देश
Sahi kura ho vai ko 🙏
Hami bedesh ma basnay ko pida k tha.Afno desh Afno desh nai huncha.
Thank you brother 🙏
Very very good vai Jay des
Jaya ghanti jaya rabi❤❤
सहि कुरा लाई सहि भन्नू थिक ल
केपी रवि जिबि छवि आरजु सबलाई तह लगाउनु पर्छ अब जुनै सरकार आओस् ।
रबि दाई जिन्दावाद 🎉🎉🎉🎉
वाह यो सानो बाबू लाई धेरै धेरै धन्ने वाद छ देस प्रतिको मांया इ दुबै बाबू र्नानी लाई धेरै धेरै सम्मान छ
Vai timro vabisya ramro xa bachler clear gara rabi dai sangai sahakarya garera agadi badnu parxa jaya ghanti
Ramro kura garno vyo ❤❤❤❤
यो आन्दोलन रोक्न हुदैन सहकारी पीडित लाई न्याय पाउनु पर्छ
Uba shakti utau naya pidi lai nepalma basne batabaran hunu parxa jai ra.so.pa 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🙏🙏🙏🙏
Jaya rabi 🇳🇵
Wow कस्तो राम्रो बिचार बाबू को अब फेरि रबि तिमी पनि थपिनु पर्छ हुस बाबू धेरै माया
Rabi..❤❤❤sir i need i like
अब सबै जनता उठेर यो व्यवस्था नै बदल्नु पर्छ।
नव युवाहरुकाे अभिब्यक्ति हेर्दा लाग्छ अब हाम्राे देश भिल्लकाे देशमा परिणत भयाे ! " कि भिल्ल संस्कारमा बस कि बिदेश नै जाऊ ! " - याे हाे एक जना नव युवाकाे अभिब्यक्ति काे सार ।
गूड् सचेत नागरिक प्रती जय नेपाल
Wow yo भाई को हिम्मत र साहस लाई सम्मान छ सलाम छ
जय घन्टी जय स्वतन्त्र जय रास्पा🔔
जय जनता जय नेपाल आमा💓🙏💓
रबि जस्तै बन्नु है बाबु
कति बज्जकि बाबु❤❤❤❤❤❤
जय रबि जय घन्टि
जय रबि
Thank you Yuba
Hjr Haroo Lai salute
भाईले रुवायो यक्दमै राम्रो सोच बिचार भको मान्छे रैछ।
Jaya rabi sir
धनयबाद आनदोलनकारिहरूलाई
जय रबि❤❤❤
जय घन्टि
यो भाइले भनेको सुन्दा कति दुख लाग्यो आफ्नो पनि छोराछोरी ले यस्तै भन्छन बिदेश सबै युबा बिदेश्मा बुढा खाडा मात्रै नेपाल मा 😭😭😭
उच्च बिचार सम्मान छ भाइ अब सबै युवा जागौ एमाले काङ्ग्रेस लाई देश बाट लखेटौ
Janatale nai Rabi Dai lai bachauchan. Ajako janata Sachet ra Sikchit chan. Purano party ra Teshka nalayak Kaput samsadharu, Karyakartaharu sabailai yesarinai himmat bokera laddnuhola. Rajniti pratisod satera nyaya Ka laagi ladnuhola antim ghadisamma. Rabi Dai lai nyaya dinuhola aam Nepali jantaharu 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏
अति राम्रो भाइ तिम्रो कुरा सही हो । पुरानो पार्टी पुरानो भष्ट्र नेताको काम छैन ।
जय घण्टी ❤❤ जय रबि दाइ❤❤🎉🎉
Sahi kuro bro ❤jagnu parx hami