आहा ! धेरै खुसीको खबर सुनाउनु भयो बुनु शङ्का त मलाई पहिले नै लागेको थियो तर हजुरको मुख बाट सुन्न मात्र चाहेको थिए । धेरै धेरै बधाई दुबै जना लाई 👏 धेरै धेरै माया ❤❤❤
मैले त पहिला देखि नै नाना pregnant हुन्छ जस्तो लागिरहेको थियो तर पनि नाना कै मुख देखि सुन्न मन थियो त्यो नी पाइयो धेरै खुसी लाग्यो धेरै धेरै बधाई छ नाना सुजन दाई ☺️❤️💐
Yesto khusi ko kura sune yo vlog ma but mero budi sanga bihea vako 4,,5barsa vo mero budi pregnant vako xaiina 😞yasto khusi dekhina Tara hami khusi xaw ajhaii sangaii ☺️
मेरो छोरा अहिले 10 महिना को भयो तर मेरो pregnancy पनि बहुत critical थियो 3 महिना सम्म ठीकै थियो तेस पछि हल्का रगत आयो त्यस पछि hospital 7 दिन को बसाइ भयो अनि त्यस पछि पूरा bedrest भयो bedrest मात्र भएको भए त हुन्थ्यो दिनहुँ pet मा सुई तल su गर्ने मा दवै राख्नु पर्ने खाने दवै त कुरई छोडम सुतेको सुतै आफू ले नुहाउन नी छैन धन्न सुजन भाई जस्तो ख्याल गर्ने husband पाको छु र pregnancy मा मैले जस्तो दुःख सायद कसैले भोगेन होला र भोग्न नि न परोस जति दुःख पाएनी healthy baby boy भयो खुसी छु Congratulations Both of you आफ्नो ख्याल गर्नु है cs
Congratulation नाना र भेनालाई तपाईं हरुले यतिधेरै खुसीको कुरा नाना र भेना मुख बाट सुन पाइयो निनीले धेरैचोटि हिङ्स त दिनुभएको थियो।साथै सम्पूर्ण परिवारलाईपनि बधाई छ हजुरहरूको घरमा फेरि नयाँ सदस्य थपिँदैछ। यस कुरामा हामी पनि धेरै नै खुसि छौं अब कहिले आउँछ होला त्यो दिन त्यो दिनको पर्खाइमा बसिराख्ने छौँ। यो अवस्थामा धेरै गाह्रो हुन्छ आफ्नो ख्याल राख्नुहोला र बेनाले पनि नानाको धेरै ख्याल राख्नु होला। फेरि पनि बधाई छ नाना र भेना लाई😊😊
Sujina dd lai thank you vannu kina ki sujina dd ko BA navako vaye sujan dada bidesh januhunthao ani kasari yasto good news sunna paethaooo😊😊😊 congrats both of u❤❤
Tara jati je vayeni sasu ko mukh bata suni vaney koi tehi sabdha ho hamley ni pako hamley ni hurkako vanii 🥹 Yesto bela ma je vaney ni man ma bijxa deraii 🙂 So sorry for this line but man ma lako kura vaney Anyway many many congratulations sunita sis ♥️ sujan vena 😊😊 god bless you 😇 💗 sis aafno derai kheal garnu 😊 jhol haruu khanu deraii ani alik bichar purayera hednu 😊❤ and sunaj venaju chai sadhoi supportive ❤❤❤ sadhoi yestai maya dekhna paiyos 😊 lot's maya 🥰😘
बधाई छ दिदि भेना अझै खुशीको दिन त त्यो दिन हुन्छ जुन दिन यो धर्तिमा नयाँ मान्छे अर्थात् हाम्रो प्यारो भान्जा या भान्जि हुन्छ त्यो दिनको खुशी अमुल्य हुनेछ भन्दै धेरै मायाँ सम्झना सबैमा 🙏🙏❤❤❤❤️
यो भिडियो हेरेर म चाहि किन यति खुसी होला खुसीको खबर सुनाउनु भयो ल धेरै धेरै बदाई छ हजुर हरुलाई बाबा ममी बन्दै हुनुहुन्छ । आफ्नो धेरै ख्याल गर्नु सुनिता बहिनी 😊❤🎉
मलाइ पहिले नै थाहा थ्यो यो कुरा तर खुसी लाग्यो खुसी को खबर सुनेर म त कहिले यो खबर सुन्न पाउछु भन्नि पर्खाइ मा थिये सन्का लाई हो मा परिनत गर्न चाहन्थे ❤❤❤lots of love from lalitpur❤❤
Pregnant raichu but thaha vayen pet dukher hospital gako chek garda report positive aayo tra mero ta baby ni bahir baseyko rwcha tei ni futer pet ma blood jamer operation garnu paryo ailey ta alik thik vo hjr ni pregnant hunu hudo raicha sis aayono ali khiyal garnu hola take care sunita dd i love u so mucha❤❤dherai dherai maya❤❤
धेरै Dinko पर्खाइ पछि खुशी को खबर सुन्नु पाइयो 🤗🤗🤗🤗नाना र भेना बधाइ छ आफ्नो ख्याल गर्नु होला नाना धेरै कुरामा ध्यान दिनु पर्छ है भेना🙏🙏 ।।।सुजन भेना अब तपाईको बच्चा हुने दिन गयो है😅😅😅😅😅lots oflove❤❤from Bhojpur .....reaction video ni xitai aunu paryo nana🤔🤔🤗🤗
सायद यहिँ खुसी पाउनलाई होला सुजन दाईलाई भगवानले विदेश जान पनि रोकेको खुसी लाग्यो खबर सुनेर अनि imagine गर्दैछु कि त्यो ठूलो पेटमा photo shut गर्दाखेरि सुनिता नानालाई कस्तो देखिन्छ होला भनेर❤❤❤❤❤😊😊😊💕💕💓💓
❤❤ बुनुको बिहेको भिडियो मा मिलियन क्रस गरेको देख्या थिए ।। अब यो खुसीको खबर सङ्ग्गै यो भिडियो नि 1 मिलियन चै पुग्न परो है साथी हो ।❤❤ धेरै धेरै बधाई बुनुलाई ।।
Sewa Namaste Jojolapa🙏Congratulations 🎊 💐 🥳 Finally reveal vayeo pahela nai dout ta thyeo guessing pura bhayeo take care your health god bless you 🙌Lot's of maya from Sikkim namchi ❤️❤️
हामीलाई पहिले नै थाहा थियो यो खुसी को कुरा तर सुनिता दिदि को मुख बाट नै सुन्न चाहेको थियौ हामी ले anyway congratulations 👏🎉 Sunita dd vena ❤❤ take care Sunita dd
आज यो खबर सुनेर खुशी हुने जति यता हाजिर हुम त !!❤❤😊
Au timi rw moh Suru garum 🤩
Ma pane ho👨👨👦👨👨👦👨👨👦👨👨👦👨👨👦
Malai pailai tha tho birami vairakhnu huntho teivara kei khanu naruche paxi testai hola sochirathe😊 congratulations my favourite couple❤❤❤
Suport piz
ma pani❤❤❤❤❤❤
लौ बधाई छ यो खबर सुनेर खुशी😊 हुने जति यता हाजिर हौ है🖐️🖐️🖐️
रगतको नाता नभएपनि किन किन आफ्नै दिदी जस्तो लाग्छ सारै खुसी लाग्छ❤❤ Congratulations 👏🎉
यो खबर सुनेर ककसलाइ खुसी लाग्यो एता हाजिर हुमत बधाई छ है सुनिता दिदि
Moh dherai khusi xu ❤😊🥰
Congratulations nana rw dada lai 👩❤️👨🤱🥰
Ma pane dherai khusi xu
आहा ! धेरै खुसीको खबर सुनाउनु भयो बुनु शङ्का त मलाई पहिले नै लागेको थियो तर हजुरको मुख बाट सुन्न मात्र चाहेको थिए । धेरै धेरै बधाई दुबै जना लाई 👏 धेरै धेरै माया ❤❤❤
मैले त पहिला देखि नै नाना pregnant हुन्छ जस्तो लागिरहेको थियो तर पनि नाना कै मुख देखि सुन्न मन थियो त्यो नी पाइयो धेरै खुसी लाग्यो धेरै धेरै बधाई छ नाना सुजन दाई ☺️❤️💐
Keep support plz ❤😢
❤❤ congregation sis
Yesto khusi ko kura sune yo vlog ma but mero budi sanga bihea vako 4,,5barsa vo mero budi pregnant vako xaiina 😞yasto khusi dekhina Tara hami khusi xaw ajhaii sangaii ☺️
Congratulations 🎊 Dede
मलाइ त पहिला देखि नै शंका लागेको थियो आहा कस्तो खुसीको खबर सुनाउनु भयो दिदी ❤❤धेरै बधाई दिदी 🎉🎉❤धेरै माया❤
Congratulation sistar ❤❤❤सबैको लागी खुसिको खबर ❤❤
Yo khusi ko kura sunna ko lagi kati parkhi rako thiya finally 😊 anyway huge congratulations Nana&vena🫄🧑🍼
बधाइ छ सम्पूर्ण परिवार लगायत तपाइहरु दुबै जना लाइ❤❤❤❤❤
ल दिदि बधाई छ सुनिता दिदि खुसीको खबर सुन्न पाउँदा धेरै खुशी लाग्यो अनि मलाई 99%त्यस्तै सँखा लागेको थियो दिदि आज सुन्न पाउँदा धेरै खुसी लाग्यो🎉❤😊
Congratulations 🎉dd🤗
Congratulations God bless you sister n brother 🎉🎉🎉🎉❤❤
बधाई परिवार सबैलाई❤❤🎉🎉🎉❤❤❤ लागिराथियो, खुशि को खबर नै हो भनेर गेस गरेको पूरा पो भयो ।सुजन सुनितालाई बधाई 🎉🎉🎉🎉🎉
Congratulations ❤ finally the wait is over...... God bless you Nana vhena
हजुरआमाले पहिल्यै कुरा फुस्काईसक्नु भएको थियो चिप्स ल्याएर खाउ कहिलेकाहीँ केही हुदैन भन्दै दिनु भएको थियो 😂 ल धेरै धेरै बधाई छ तपाईंहरु लाई 🎉🎈🎈💐💐
को को खुशी हुनु भोयो यो कुरा सुनेर ल बधाई छ है सुनिता सि
मलाई पहिले नै 99% सन्खा लागिराखेको थियो 😍😍😍 बधाई छ सबै परिवारलाई ❤❤
Malai tw 100% sure thiya😊😅
Malai pani same pohela nai tha thiyo
Congratulations 👍❤dai vaauju
Hehe ma matra hoki aru pani hununxa eklai muskuraudai herne🙈 so happy 🤗congaratulations both of you❤🎉🎊
Ma pani xu hai❤😊
Mo pane chu hai❤😊
मेरो छोरा अहिले 10 महिना को भयो तर मेरो pregnancy पनि बहुत critical थियो 3 महिना सम्म ठीकै थियो तेस पछि हल्का रगत आयो त्यस पछि hospital 7 दिन को बसाइ भयो अनि त्यस पछि पूरा bedrest भयो bedrest मात्र भएको भए त हुन्थ्यो दिनहुँ pet मा सुई तल su गर्ने मा दवै राख्नु पर्ने खाने दवै त कुरई छोडम सुतेको सुतै आफू ले नुहाउन नी छैन धन्न सुजन भाई जस्तो ख्याल गर्ने husband पाको छु र pregnancy मा मैले जस्तो दुःख सायद
कसैले भोगेन होला र भोग्न नि न परोस जति दुःख पाएनी healthy baby boy भयो खुसी छु
Congratulations Both of you आफ्नो ख्याल गर्नु है cs
Wow congratulations both of u guys waiting for long time for this goods news❤❤🎉🎉
Congratulation नाना र भेनालाई तपाईं हरुले यतिधेरै खुसीको कुरा नाना र भेना मुख बाट सुन पाइयो निनीले धेरैचोटि हिङ्स त दिनुभएको थियो।साथै सम्पूर्ण परिवारलाईपनि बधाई छ हजुरहरूको घरमा फेरि नयाँ सदस्य थपिँदैछ। यस कुरामा हामी पनि धेरै नै खुसि छौं अब कहिले आउँछ होला त्यो दिन त्यो दिनको पर्खाइमा बसिराख्ने छौँ। यो अवस्थामा धेरै गाह्रो हुन्छ आफ्नो ख्याल राख्नुहोला र बेनाले पनि नानाको धेरै ख्याल राख्नु होला। फेरि पनि बधाई छ नाना र भेना लाई😊😊
खुसी कुरा❤ सुन्न पाइयो😊 बधाई छ दुवै जनालाई ❤ आफ्नो ख्याल गर्नु होस सिस❤
मलाई पहिले नै संका लाकाे थियाे । तर याे कुरा तपाईकाे मुखार बिन्दु बाट सुन्न चाहान्थे ❤️ ल बधाई छ दुबै जना लाई 💐 बच्चा स्वास्थ्य रहाेस शुभकामना 🎂💐❤️
Dherai dherai badhai xa Sunita sujan Ani all family Lai kehi month pachhi Naya manxe Naya family ko agaman hudai xa dherai badhai
Yo khusi ko kura Sunna ko lagii kati parkholi rako thiya finally ♥️ congratulations nana vena 🎉🥳
Sujina dd lai thank you vannu kina ki sujina dd ko BA navako vaye sujan dada bidesh januhunthao ani kasari yasto good news sunna paethaooo😊😊😊 congrats both of u❤❤
Tara jati je vayeni sasu ko mukh bata suni vaney koi tehi sabdha ho hamley ni pako hamley ni hurkako vanii 🥹
Yesto bela ma je vaney ni man ma bijxa deraii 🙂
So sorry for this line but man ma lako kura vaney
Anyway many many congratulations sunita sis ♥️ sujan vena 😊😊 god bless you 😇 💗 sis aafno derai kheal garnu 😊 jhol haruu khanu deraii ani alik bichar purayera hednu 😊❤ and sunaj venaju chai sadhoi supportive ❤❤❤ sadhoi yestai maya dekhna paiyos 😊 lot's maya 🥰😘
Congratulations maya❤❤❤ whole family🎉🎉
ल ल 🎉बधाई छ सुनिता अनि सुजन लाइ🎉 भान्जा होस या भान्जी भेट्नु आउनेछु नेपाल🎉❤❤ अनि अब सुजिना बुनु को पनि येस्तै राम्रो खबर सुन्नु मन लागिराछ❤
Yes
Sunita nana ko nana le duita bhale energy ko lagi dinu vako ta kam garexa 😂 khusi lagyo congratulations 🎊 nana
😂😂
बधाइ छ सुनिता नाना र सुजन दाइ लाइ ममि बाबा बनुभाकोमा। ❤❤❤❤❤यसरि ने सधेो खुसी हुनु ❤❤ खुसी लाग्यो नया खबर सुन्न पाइयो बधाइ छ
Congratulations Sunita sis मलाई पहिले नै थाहा थियो हजुर बिरामी हुँदा नै ❤❤😊
Sujan venale boleko malai dherei man parx...malai pahila Dekhinei tha thiyo ... I'm so happy... congratulations both of you
बधाई छ दिदि भेना अझै खुशीको दिन त त्यो दिन हुन्छ जुन दिन यो धर्तिमा नयाँ मान्छे अर्थात् हाम्रो प्यारो भान्जा या भान्जि हुन्छ त्यो दिनको खुशी अमुल्य हुनेछ भन्दै धेरै मायाँ सम्झना सबैमा 🙏🙏❤❤❤❤️
यो भिडियो हेरेर म चाहि किन यति खुसी होला खुसीको खबर सुनाउनु भयो ल धेरै धेरै बदाई छ हजुर हरुलाई बाबा ममी बन्दै हुनुहुन्छ । आफ्नो धेरै ख्याल गर्नु सुनिता बहिनी 😊❤🎉
मेरो पनि फोन बिग्रेर यो vlog हेर्न पाएन congratulation nana❤❤❤❤धेरै माया
सुनिता नाना को vlog एक वर्ष पहिले देखिनै हेर्दै आएको हो तर कमेन्ट कहिले गरेको थिएँ न तर आज यो कुरा सुनेर धेरै खुशी लाग्यो🙏 ❤💐
बधाई छ दुवै जना मा ❤❤❤❤आफ्नो ख्याल राख्नु होला सुनिता दिदि ❤❤♥️♥️🎀💙👌
Congratulations 👏🎉 Nana khusi ko khabar sunu payo ❤
पहिले नै सयोर थिए म त ल बधाई छ दुवै जनालाई🎉🎉🎉🧑🍼🤱🧑🍼🤱
मलाइ त पहिले नै थाहा थियो 🎉🎉🎉बधाइ छ दुबै जनालाइ।
खुसिको खबर सुन्नपाइयो आज चै ल बधाइछ दुबैजनालाइ बाबा ममि बन्नलागे कोमा
God bless you ❤❤❤ both of you
मलाइ पहिले नै थाहा थ्यो यो कुरा तर खुसी लाग्यो खुसी को खबर सुनेर म त कहिले यो खबर सुन्न पाउछु भन्नि पर्खाइ मा थिये सन्का लाई हो मा परिनत गर्न चाहन्थे ❤❤❤lots of love from lalitpur❤❤
Pregnant raichu but thaha vayen pet dukher hospital gako chek garda report positive aayo tra mero ta baby ni bahir baseyko rwcha tei ni futer pet ma blood jamer operation garnu paryo ailey ta alik thik vo hjr ni pregnant hunu hudo raicha sis aayono ali khiyal garnu hola take care sunita dd i love u so mucha❤❤dherai dherai maya❤❤
Same Kati ma garnu vayo operation?
Sem mero jasto Tara mero chai video xry ma ramro nadekhiyera raixa paxi garda feri thikai xa vannu vo
Congratulations❤❤ de vena❤❤🎉🎉
धेरै धेरै बधाई छ सुनिता सुजनलाई 🎉भगवानले सधैं भरि रक्ष्या गरुन🙏🏻❤️
CONGRATULATIONS both of you ❤❤
एउटा कुरा याद आयो. 😊छोरा होस् चाहे छोरी,अनुहार सुजन जस्तो होस्,चुलबुले पन सुनीता पट्टी जाओस😊😂❤❤
Yes tapaile sahi bhanubhayo😂😂😂😂😊😊
Hjur haru ko vedio herna lako one and half years vayo first time comment gardai 😂xuu Huge congratulations both of you❤
🙏ल बधाइ छ सम्पूर्ण परिवार लगायत तपाइहरु दुबै जना लाइ बधाइ छ👌
Congratulations both of u❤
पखाईको फल मिठो हुन्छ | बधाई छ दुवै जनालाई ल आफुनो खयाल गर्नु 🎉🎉🎉🎉
आहा ! खुसिकाे खबर सुनाउनु भाे धेरै धेरै वधाई बैनि र भाईलाई ❤❤
धेरै Dinko पर्खाइ पछि खुशी को खबर सुन्नु पाइयो 🤗🤗🤗🤗नाना र भेना बधाइ छ आफ्नो ख्याल गर्नु होला नाना धेरै कुरामा ध्यान दिनु पर्छ है भेना🙏🙏 ।।।सुजन भेना अब तपाईको बच्चा हुने दिन गयो है😅😅😅😅😅lots oflove❤❤from Bhojpur .....reaction video ni xitai aunu paryo nana🤔🤔🤗🤗
😂😂
Congratulations both of you❤️😊
मलाई १००%थहा भैसकेको ठियो ल बधाई छ बैनिलाइ र भाइलाई स्वागत छ स्यानो सुजन लाइ❤❤❤❤❤
बधाई छ श्रेष्ठ परिवारलाई ❤️ खुसी लाग्यो
अनि सुजन भेना अलीक स्लिम हुनु पर्यो है
धेरै धेरै बधाई छ सुनिता दिदि र सुजन दाई लाई र सबै परिवार लाई🎉🎉❤❤❤😮😮😊😊 धेरै खुसी लाग्यो यो खबर सुनेर 🎉🎉❤❤😊😊🎉🎉
Congratulations 🎉🎉 both of you lot of love from Sikkim 🙏🙏🙏
Video start ngari highlight dekherai kasto aasu po ayo khusi lagera❤❤
Wooow congratulations Sunita nana ani vena ❤❤ lots of love from Sikkim ✨😍 both of you ❤❤❤
बधाई साथै शुभकामना हजुरहरूको सम्पूर्ण परिवारलाई 🙏🙏🙏🎉🎉🎉यसरी नै सधैं हजुरहरूको मुहारमा मुस्कान देख्न पाऊँ 😊😊😊❤❤❤
Congratulations both of you ☺️. Bless you both of you
आमा बन्दै हुनुहुन्छ बदाइ छ दुबै जना लाई अगाडि को कुरा मैले बुझे मेरो नि त्यस्तै भएको थियो प्राय सबैको हुन्छ अहिले 🎉🎉🎉
सायद यहिँ खुसी पाउनलाई होला सुजन दाईलाई भगवानले विदेश जान पनि रोकेको खुसी लाग्यो खबर सुनेर अनि imagine गर्दैछु कि त्यो ठूलो पेटमा photo shut गर्दाखेरि सुनिता नानालाई कस्तो देखिन्छ होला भनेर❤❤❤❤❤😊😊😊💕💕💓💓
बधाई छ सुनिता नाना र सुजन दाई लाई 🎉❤
Congratulations both of you🎊 Take care dear sister❤
बधाई छ सम्पुर्ण परिवार लगायत ह्जुर हरु दुबै जना लाई 🎉🎉🎉 आफ्नो धेरै ख्याल राख्नुहोला सिस❤❤
आजको खबर सुन्दा कोको खुसी हुनुन्हुन्छ ❤❤
Congratulations sis
Hoh lukaunu prxah kinki najar is so real..
Sabai Jana le hjur ko khusi ma khusi hunxa vney xaen so lukako rmro hoh ..
I already guss this 😅any way congratulations both of you ❤❤God bless you
Pahilai tha thiyo 🤭tehi pani ferii congratulations both of you🫶god always blessed you nana😘❤️
दुई दिन सुनिता नानाको ब्लग हेर्न नपाउदा खिन्न लागेको मलाई मात्रै होकि हजुरहरुलाइ पनि भयो साथीहरू 😥
रेस्ट गर्नुपर्छ बहिनि यस्तो बेला सवारि धेरै नचडनु खानेकुरोमा ध्यान दिनुपर्छ।भारि त झन अकिकतिनि नबोक्नु है सुभकामना 🎉भाइबहिनिलाइ
congratulations Both Of You!🎉🎊
❤❤ बुनुको बिहेको भिडियो मा मिलियन क्रस गरेको देख्या थिए ।। अब यो खुसीको खबर सङ्ग्गै यो भिडियो नि 1 मिलियन चै पुग्न परो है साथी हो ।❤❤ धेरै धेरै बधाई बुनुलाई ।।
खुसीको खबर सुन्नु पाईयो बधाई छ
Congratulations dd❤ dherai nai khusi lagyo❤️🤗
Sewa Namaste Jojolapa🙏Congratulations 🎊 💐 🥳 Finally reveal vayeo pahela nai dout ta thyeo guessing pura bhayeo take care your health god bless you 🙌Lot's of maya from Sikkim namchi ❤️❤️
Congratulations both of you and all the best your coming future ❤❤❤❤
सुनिता बैनी सुजन भाइ लगायत सम्पुर्ण परिवारलाई हार्दिक हार्दिक बधाई 🎉🎉🎉🎉🎉अब श्रेष्ठ परिवारमा नयाँ सदस्य आउने भयो।Lots of ❤❤❤ from sikkim.
नानाकाे याे खबर सुनेर खुसि काेकाे हुनु हुन्छ❤😊
Malai Thaha thiyo Nana pregnancy hunuhunxa vanerw❤❤❤😊😊 finally announcements garnu vyo congratulations 🎉👏👏 Nana vena❤
Congratulations both of you ❤🥰❤
Malaita tha thiyo bainiko magni agi dekhi nai period bhako xaina teti bela dekhi malai 100% bhako thiyo congregation ❤❤🎉🎉🎉🎉
हामीलाई पहिले नै थाहा थियो यो खुसी को कुरा तर सुनिता दिदि को मुख बाट नै सुन्न चाहेको थियौ हामी ले anyway congratulations 👏🎉 Sunita dd vena ❤❤ take care Sunita dd
Congralutation🎉❤ nana vena lotsoflove❤❤❤watching from🇰🇼
❤❤❤❤❤
Congratulations sunita didi yo kura sunera dherai khusi vako xu aafnu ramro sanga khyal raknu 🎉🎉❤❤❤
तपाई हरु को दुबै परिवार हरुलाई बदाई छ खुशी को खबर बल्ल सुन्नु पर्यो I am so happy
Ma kina makkha paryrw khusi le gadgad vako hola hai congratulations nana and vena🎉
Wow finally Iam so happy 😊 sunita nana and sujan bhinaju hajur haru lai congratulations 👏 hai ❤
बदाइ छ दुबै जनालाई खुशी लाग्यो 😊
Congratulations सुनिता नाना and सुजन भेना❤🙏🙏 lots of love
1st fall congratulations dd vena❤ & Reaction video ni chahiyo dd vena plz❤
Congratulations dd vena 💗dherai nai khusi lagyo ❤️🤗
Congratulations 👏🎉🎉🎉 sister and brother.
Reaction video chaiyo vannu huney jati yata like garnuhai❤😅😊
Yes❤
Reaction video plzzz haiee aba arko ko 2 din paxi chai chaiyo😂😂😂❤❤❤❤❤
Congratulation Sunita Rai shrestha DD sujanShrestha Vena 🎉❤ dheri Maya lots of Maya ❤
Congratulations ❤
Dherai dherai badhai xa Didi tapai lai 🎉🎉🎉🎉❤❤❤❤❤