पितृ पूजा गर्दा नुन बार्नु पर्दैन, कपाल काट्नु पर्दैनभन्दा लामालाई गाँउ निकाला गर्ने कस्तो समाज हो।😡
Вставка
- Опубліковано 16 жов 2024
- पितृ पूजा गर्दा नुन बार्नु पर्दैन, कपाल काट्नु पर्दैनभन्दा लामालाई गाँउ निकाला गर्ने कस्तो समाज हो।😡
Vlog channel :- Tenji Vlogs
/ @tenjivlogs1976
Buddhist Shorts :- / @buddhistshorts7863
Hi I am Tenji Sherpa. Welcome to our youtube channel the buddhist show.
🌻Our Some Playlists :-
Bardo Sermon बर्दो सम्बन्धि प्रवचन
• Bardo Sermon बर्दो प्रवचन
जन्म मृत्यु संबन्धि प्रवचन
• जन्म मृत्यु संस्कार सम...
Question Answer Video About Buddhism
• Question Answer Videos...
Interview On Buddhism Topic
• Interview on Buddhism ...
Learning Class Of Tibtean Language
• Learning Class Of Tibe...
Buddhism Activities Vlogs
• Vlogs Of Buddhist Acti...
Buddhism Knowledgeable Videos
• Vlogs Of Buddhist Acti...
🌻 Our Contact :- 🌻
FB Link :- Tenji Sherpa
www.facebook.c...
Tiktok :- @Tenji789
Mail us for queries, promotion and contact
ID :- thebuddhistshow@gmail.com
Disclaimer Under Section 107 of the Copyright Act 1976, allowance is made for "fair use" for purpose such as criticism comment, news, reporting, teaching, scholarship and research. Fair use is a use permitted by copyright statute that might otherwise be infringing. Non-profit, educational or personal use tips the balance in favor of fair use.
🌻 यस 📺UA-cam Channel 📺को बारेमा✍️🌻
The Buddhist Show बौद्ध धर्म, दर्शन र संस्कृतिको संरक्षण, प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित च्यानल हो । यस UA-cam Channel मा बौद्ध धर्मसँग सम्बन्धित विभिन्न गतिविधिहरुका साथै बौद्ध धर्मगुरु तथा विद्वानहरुका विचार, प्रवचन र सन्देश एवम् सर्वहितकारी उपदेशलाई महत्वका साथ प्रस्तुत गर्ने गरिएको छ।
बौद्ध धर्म, दर्शन र संस्कृतिको प्रवर्द्धन र संरक्षणमा तपाईँहरुले अवश्य पनि साथ दिनु हुनेछ भन्ने विश्वास हामीले लिएका छौँ । हामीले यस च्यानलमा राखेको Video ♥️मन परेमा 👍Like, 🤳Share अनि हजुरलाई 📺Video कस्तो लाग्छ, 🗣️सल्लाह, 🙋सुझाव र 👩🏫प्रतिक्रियाको लागि ✍️Comment💌 र माया एवम् साथ र सहयोगको लागि 💐Subscribe💐 गर्न नभुल्नुहोला। हामीले थालेको यस प्रयासलाई अझ व्यापक बनाउन र बौद्ध धर्मको प्रचारप्रसारको जिम्मा हजुरहरूको हातमा छोडेका छौँ ।
#buddhistshow #bardo #lawofcauseandeffect #buddhisminnepali #thebuddhistshow #whymonkseatmeats? #Buddhismthoughtonmeat #ommanpadmehum#ommanipedmehum
अतिनै राम्रो विषय वस्तु, लामा पन्थी गुरुङहरूले सुन्न र बुझ्नै पर्ने रहेछ।
Jayabuddhanamaskargurusabanmuwagurudheraedheraedhanayabadchhaguru
अति राम्रो सँग मनको कुरा सुनाउनु भयो धन्यवाद गुरुलाई
अति राम्रो बचनमा अरथ लगाउनु भो खुसि लागयो
Thanks guru ji
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
သာဓုသာဓုသာဓုပါဘုရား 🕉☸🙏🙏🙏
Ati ramro Salah Dinu bhayekoma thank you
Hamro gau gharma pani bujaunu parxa
हामी गुरुङहरुको सँस्कार अनुसार गरिनु पर्ने काजकृयाहरु विशेष गरि (जन्म/विवाह/ मृत्यु )अझै पनि अन्योलमा भए जस्तो।ठाउँ अनुसार फरक फरक।तेसमा पनि कोहि कुराहरु हिन्दुको अङालेको छ त कोहि बुद्दिस्ट त कोहि अरु नै पनि।..
जो जस्को अङगाले पनि सहि तरिका बाट अङालोस।आज बुद्दको पालना अनुसार सँस्कार गर्न चाहनेहरुको लागि श्रीलामा खेम्पो गुरुज्यु बाट धेरै कुराहरु प्रस्ट पारिदिनुभयो।अझै धेरै भिडियोहरु मार्फत शिक्षाहरु सुन्न पाउँ गुरु।हजुरलाई अनगिन्ति धन्यवाद।🙇🏻♀️🙏🏼
Namo gurubhay
Namo ratna trayaya
sadhu sadhu sadhu🙏🙏🙏
Bichara hunchha yesto nabujinjel tashi delegla khenpola atiutam prbachan
🙏
Mero baba mero 10barsahaa vyo gewa garnahaa sakinxahaa ki nahi
Namaste khenpola hamile Nepali ma anubad vako DOMANG ra Bhardo ko kitab kaha bato lenu sakinxa hola...
🙏🙏
Lama guru hami gurung ko arghum mare ko 49 din ma garda huncha ki hudaina ek baar bhandinu pareu?
🙏🌹🙏
❤❤❤❤❤❤
🙏🙏🙏🙏
🙏🏻🙏🏻🙏🏻💐
💐🙏🙏🙏
🙏🏻🙏🏻🙏🏻
🌹🌹🌹🌹🌹🌹🌹🌼🌼🌼🌼🌼🌼
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
tashi delek khenpo lha
हिमाली भेग मा जिजु बाजे ले ल्याएको नुन अंस भण्डा गर्ने चलन अहिले पनि छ,दु:ख गरेर ल्याई दिएको नुन,अहिले जस्तो हो र नुन जाहा पायो त्याहा पाऊन,नुन को दु:ख कति थियो त्यो दिन लाई सम्झिने अनि बाऊ बाजे लाई नुन बार्ने हो कुरा बुज ज्याक्ने हरु
❤❤❤❤❤❤❤❤
गलत व्याख्या आयो
गलत ठाउँ मा आयो तपाईँ तपाईँ हिन्दु हो jaanus यता बाट
Janus khasi khanu yeta aayera jpt nabolnus samaya vyo tapai ko baaje
हजुर आफैमा सिमित बसेको राम्रो भन्छु।
@@samirghising723😄👌
Jayabuddhanamaskargurusabanmuwagurudheraedheraedhanayabadchhaguru
🙏🙏