यसरी सरोज चेपाङले आकाशमा उडाए, प्यारा मोटर ll अब पालो जहाज उडाउने ll Saroj Parja

Поділитися
Вставка
  • Опубліковано 29 сер 2024

КОМЕНТАРІ • 364

  • @bimalbista5319
    @bimalbista5319 6 років тому +2

    अति नै राम्रो र आबस्यक पछ हो नेपालीको को लागि बधाइ छ भाइ लाई ।नेपाल मा बैज्ञानिक शिक्षा को खाचो छ।सरकारले साथ दिनुपर्छ ।

  • @dilgurung8171
    @dilgurung8171 6 років тому +2

    Best of luck rajjele sahayog garnu parxa yesto prativalai

  • @badulbaje8157
    @badulbaje8157 5 років тому +1

    Sarkarle sahayog garnuparxa saroj bhailai badhaixa safalhunxa

  • @mohankhadka50
    @mohankhadka50 4 роки тому +1

    निकैखुसिलाग्याे राम्राे पर्गति गर्दैजाउनभाईले

  • @kirangurung4230
    @kirangurung4230 5 років тому +3

    dami keep on bro ramro ramro ajhai yestai kura haru banau nu bro wish you very good luck

  • @user-ll7wj3vg2q
    @user-ll7wj3vg2q 6 років тому +2

    राम्रो छ भाईको कला अाझै बडदै जानू होला✋✋✋

  • @niharika9291
    @niharika9291 4 роки тому +2

    Saroj is young achiever and arnament of nation .

  • @vijaysansar87
    @vijaysansar87 6 років тому +14

    Good भाई यस्तो प्रोत्साहन हूने भाई बहिनी हरू लाई सर्कार ले प्रोत्साहन दीनु पर्छ

  • @debilimbu6239
    @debilimbu6239 4 роки тому

    La dherai dherai badhai xa ajhai yo vanda ramro gardai janu

  • @NEPALVOICETV
    @NEPALVOICETV 6 років тому +132

    नेपाल सरकारले यस्ता सक्षम केही गर्न सक्ने दक्ष युवाहरुको खोजी गरेर प्रोत्साहन र छुट्टै कार्यशाला खोलीदिनुपर्छ र नेपाल आत्मनिर्भर बनाउनु पर्छ ।

    • @hunterboy6242
      @hunterboy6242 6 років тому

      Alisha Rai Diheart thamal bajar

    • @user-kb8jn6ki8d
      @user-kb8jn6ki8d 6 років тому +1

      Alisha Rai Diheart, ramro soch

    • @RyderSquad7
      @RyderSquad7 6 років тому

      Alisha Rai Diheart dekheko lai nadekheko jasto garne sarkarle khojneta asambhab

    • @sophieshrestha4627
      @sophieshrestha4627 6 років тому +1

      TRENDING DOZ sahi vannu vo Tara hamro Nepal sarkar le esto kaam lai kaha protsahan garcha ra tei pani hamro subhakamana cha vailai ani maile alikati take off huna ko lagi ramro road dekhina Ali ramro pitch ma take off garna Ali sajilo hunthyo

    • @samjangurung5167
      @samjangurung5167 6 років тому

      TRENDING DOZ

  • @aashishkc7730
    @aashishkc7730 Рік тому

    Great for greater 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sandesoken775
    @sandesoken775 6 років тому +1

    Chepang yuya bhanda nii Nepali yuwa bhanda ramro sunincha... all the best bro

  • @brockwinnepal4992
    @brockwinnepal4992 6 років тому +1

    saroj dhae laae dherae dherae thank you timile yati prayaas gareko xao...vitri mon dekhi thank you.

  • @suajntamang2511
    @suajntamang2511 6 років тому +2

    life ma Kahile har namannu Ekdin abasya pura hunxa congregation

  • @jayabahadur5652
    @jayabahadur5652 4 роки тому +1

    very good bhai

  • @niharika9291
    @niharika9291 4 роки тому

    Wow congratulations

  • @ganeshbahadur6758
    @ganeshbahadur6758 5 років тому

    समान चाहियो नेपालीले गर्छन्

  • @sanamthapa9612
    @sanamthapa9612 6 років тому

    Salan xa bhai time and Terri Kala lai

  • @bikashrijal5591
    @bikashrijal5591 6 років тому +2

    Best 👌☺ of luck mero Bhai👏👏💞💞

  • @parasi24madhu13
    @parasi24madhu13 4 роки тому

    जय नेपाल

  • @tulsiramgaireofficial
    @tulsiramgaireofficial 6 років тому

    ल बधाई सफलताको अग्रिम शुभ कामना

  • @loyemlimbu917
    @loyemlimbu917 6 років тому

    Industrialised lai garnu parxa...success hunxa yo kam...good luck

  • @kumarsamundriya1471
    @kumarsamundriya1471 6 років тому

    nice best of luck

  • @bharatbayak4858
    @bharatbayak4858 5 років тому

    Best of luck

  • @bambahadurshresthabasantas6586
    @bambahadurshresthabasantas6586 6 років тому +15

    कार्य सफलता को कामना छ

  • @sunitatamang6040
    @sunitatamang6040 4 роки тому +1

    Nice

  • @rameshlimbu7934
    @rameshlimbu7934 6 років тому

    best of luck

  • @santoshkc8119
    @santoshkc8119 4 роки тому

    Grt work

  • @deshanjugjali2072
    @deshanjugjali2072 6 років тому

    Syabas

  • @yoshnaadhikari8549
    @yoshnaadhikari8549 4 роки тому

    All the best

  • @premkomar4558
    @premkomar4558 4 роки тому

    लु बधाई छ अझै संघर्स गर्न हाेला

  • @tamangdhanraj5273
    @tamangdhanraj5273 4 роки тому

    Good luck

  • @ishwarshrestha9249
    @ishwarshrestha9249 5 років тому

    सराेज प्रजालाइ मेरो मुरी मुरी सलाम । सरकारले, नेताहरूले र धनाढ्यले यत्राे प्राबिधिक उन्नति गर्दागर्दै पनि कसैको ध्यान दिएको छैन । कति मुर्खहरु छन् । सरकार र नेताहरू त लुट्न मै ब्यस्त छ । मैले दिनसक्ने भए करोडौं दिई ब्यबसायिक उत्पादन गराउने थिए । प्रबिधि के हाे थाहा नभएको नेताहरूलाई हटाउन पर्छ । सम्मान होइन रकम चाहिएको छ सामान किन्न । मैले पहिले पनि भनेको हो कि यस्ता अाबिष्कारकहरु लगायत कसैले सरकारी रकम पाउदैन । म नेतृत्वमा जानैपर्छ । तबमात्र नेपालीले अाफ्नाे क्षमता देखाउन, उत्पादन बढाउन, अाैद्दाेगिकरणमा नयाँ माेड लिन सक्छ ।
    निर्मलाकाे न्याय म नेतृत्वमा पुगेभने पाउनु हुन्छ तपाई लगायत सबैले । नत्र सबै दलालि र अपराधीहरु हुन यिनिहरु। लुटेरा, हत्यारा, चाेर, डाका, शाेषक, मिचाहा र पद-पैसाको लागि जे सुकै गर्ने हुन यिनिहरु, अपराधीहरु हुन । नत्र सडकमा अाउथे । यी दलका नेताहरू बाट कुनै अाश नगर्नु । २०७५-८-१५-७
    सहयोगकाे प्रयोग गर्नुपर्छ मुर्ख हो । नेतृत्व गर्नेले हरेक काम, मन्त्रालय, बिभाग र कार्यालयकाे काम ५०% थाेरैमा जान्नुपर्छ मुर्ख हाे । जनतालाई दिएको वचन र भाषणमा बाेलेकाे पूरा गर्नुपर्छ मुर्ख अाेली तब साथ र सहयोग पाउछ । २,२ जना अध्यक्ष भएको पार्टी नेपालमा ? लाज लाग्दैन तिमीहरूलाई ? हुन तिमीहरूलाई लाज-गाली शब्द नै थाहा छैन हाेला, न अपराध गर्न संकाेच छ, न अपराधीलाई ढाकछोप गर्न संकाेच छ, न जनतालाई दिएको वचन र बाेलीहरु पूरा गर्ने साेच र कर्तव्य थाहा छ ? मात्र लुट्न र लुटाउन जानेको छ । भनेका नै छाै नि राजनीति गर्नेहरु प्रशासन चलाउन र बिकास गर्ने तरिका थाहा छैन । तिमीहरूलाई नेपाली जनताले मान-सम्मान गर्दैन र दिदैन पनि । जबसम्म तिमीहरू सत्तामा रहन्छाै अपराध बढ्दै जान्छ र जनता र देश गरिब बन्दै जानेछ । २०७५-६-२१-१ ईश्वर प्रसाद श्रेष्ठ ।
    सबैभन्दा ठुलो प्रतिक्रियावादी र अपराधी, नालायक, असफल र देशलाई संटमा राख्ने दलाल, लुटेरा र बिकास थाहा नभएको ब्यक्ति प्रचण्ड लगायत सबै नेताहरू हुन । भुक्ने होइन सत्ता मलाई हस्तान्तरण गर सबै समस्या १ महिनाभित्र समाधान हुन्छ । २०७५-६-२१-१ ।
    ** देश डुब्न लाग्यो काेही छ माझी दाइ-बचाईदेउ **
    माधब नेपाल २०७५-६-१४-१ सुन्दा रिस उठ्याे, हाँसाे लाग्यो र दया लाग्यो । अाफु प्र.म. हुदा केही गर्न जानेन् दलालमै समय बिताए, पार्टीमा बाेल्न नसक्ने र तैपनि देशको माया रहेछ अलिकति ।
    पार्टीको नेताहरूले अाफ्नै नेतृत्वको र सरकारकाे असफलता र अालाेचनाकाे साथै राजीनामा माग्छ भने पदमा बस्नु अाैचित्य छैन र लाज लाग्नुपर्ने तर लाग्दैन । मैले पहिलेनै भनेको थिए अाेलीले केही गर्दैन । र अाेली १,२ महिना बिदा बसी नेतृत्व मलाई दिए पद जाेगिने र पार्टी पनि बलियो हुने थियोे नि । अझै पनि सरकारकाे नेतृत्व या गृहमन्त्री दिए पनि हुन्छ ।
    नेपाली नागरिकहरुले चाहेको र माधब नेपालले चाहेको सुशासन, समृद्धि, अपराधमुक्त समाज, सभ्य समाजकाे निर्माण, अधिक्तम ३ महिनाभित्र न्याय सम्पादन, शान्तिसुरक्षा पाउने छ, सबैलाई राेजगारी दिने, बन्द उद्योग खाेलिने, खेतीयोग्य जमिन बचाउने, बनबिनाश राेकिने, सडक अन्तर्राष्ट्रियस्तरको बनाउने, खानेपानी पर्याप्त, पार्किङकाे ब्यबस्थित बनाउने, ट्राफिकजाम पुर्णतया हटाउने, धुलो फाेहर-हिलाेबाट मुक्त शहरहरु बनाउने छु, ब्यक्तिकाे घरदेखि राष्ट्रकाे सफाई र मर्मत ससम्भार गरिनेछ, दिनमा अरबाैं हुने नाेक्सान राेकिनेछ, मुल्यबृद्दि राेक्न सरकारी सबै किसिमको पसल खाेल्ने, बिजुली जमिनमुनि राखिनेछ र नेपाल बिकसित र शक्तिशाली राष्ट्र बनाईदिनेछु ।
    बेथिति, बेनियम, छाडापन, लथालिङ्ग र भताभुङग हटाउनेछु । मात्र एक माैका चाहियो । जसरी, कुलमानजीले प्राधिकरणकाे नेतृत्व पाएपछि लाेडसेडिङ हटाए झै । म नै डुब्नबाट बचाउ सक्छु, किनारा लगाउन सक्छु, संकटबाट निकाल्न सक्छु, गरिबीबाट धनी बनाउन सक्छु र रुवाणडा जस्तो हुनबाट बचाउ सक्छु ।
    म माअाेबादी या कुनै बादी होइन, नेपाली धरातल र नेपाली नागरिकको मनाेईच्छा बुझेर नेपाललाई शक्तिशाली र समृद्धि बनाउने छु ।
    अरु कसैले सक्दैनन्, म सधै भनिरहेको छु । नेपाल एकीकरण गाेर्खालीले गर्याे र समृद्धि पनि गाेर्खालीले गर्छु । यो लेख माधब नेपाल लगायतसबै नेताहरूले पढ्ने माैका पुर्‍याउन र अाेलीसम्म पुर्‍याउन सहयोग गराै । २०७५-६-१४-१ । सम्पर्क: ९८४९१४३२३५ ईश्वर प्रसाद श्रेष्ठ ।

  • @davendraadhikari4136
    @davendraadhikari4136 5 років тому

    Very good

  • @yogenrai9491
    @yogenrai9491 6 років тому +1

    सरोजको कार्या सफल होस।

  • @jiyacarlos9881
    @jiyacarlos9881 4 роки тому

    All the best bhai

  • @amritatamang2082
    @amritatamang2082 6 років тому

    Best of luck bhai

  • @BishalSurkhet
    @BishalSurkhet 5 місяців тому

    good lock hjr❤❤🙏🙏🎉🎉🎉

  • @futurerapperofnephop1742
    @futurerapperofnephop1742 5 років тому

    good luck

  • @dineshkumarthapa544
    @dineshkumarthapa544 6 років тому

    best a luck vai

  • @tulshilamaghising1111
    @tulshilamaghising1111 6 років тому +1

    Suvakamana chha saroj tapai lai koshis jaari rakhnush yeha samma ta Aaipugyo bhane Agadi pani Abasye kamyabi hunchha vagawan ko hat rahosh saroj timro seer ma god bless you

  • @raghavendrayadav7641
    @raghavendrayadav7641 4 роки тому

    Very good ,

  • @bipanadhami616
    @bipanadhami616 4 роки тому

    good vai ramro kamm gareko ma

  • @birbahadurbaduwal6800
    @birbahadurbaduwal6800 6 років тому

    धेरै राम्रो सीप प्रयास गर अवश्य सफल भैन्छ

  • @RamThakuri1
    @RamThakuri1 4 роки тому

    well done

  • @roshanthapa6826
    @roshanthapa6826 4 роки тому

    Good dada

  • @akgamingffyt1722
    @akgamingffyt1722 4 роки тому

    Go on man you can do it.

  • @deeparai350
    @deeparai350 6 років тому +1

    ल बधाई छ

  • @himasaru2281
    @himasaru2281 6 років тому +1

    Wow saroj vai. .great work..go ahead.

  • @maheshrai1605
    @maheshrai1605 6 років тому

    awashya safal hunexa best of luck .

  • @jasmayalawati9085
    @jasmayalawati9085 4 роки тому

    Eakdam manai dheki ko safalta ko suva kamana

  • @FAMILY-ye7gs
    @FAMILY-ye7gs 3 роки тому

    In future nepal go first

  • @rajdaraie549
    @rajdaraie549 6 років тому

    अझै ऐस्ता काम हरु गर्दै जानू काममा छ मेरा तर्फबाट

  • @prgkdk1790
    @prgkdk1790 4 роки тому

    Salute

  • @Justme-ys3ny
    @Justme-ys3ny 4 роки тому

    Sarkarle sahayog garnuparyo

  • @ungraduate_bhai
    @ungraduate_bhai 5 років тому

    दामि

  • @romanticsong5774
    @romanticsong5774 6 років тому +36

    ल बधाई छ 38 मिनेट मिनि हेलिकप्टर उडाउनु सफल प्रणिक्ष को लागि तर अब सरकार ले सहयोग गरेर पढाइ गराउन पर्छ अनि यहि काम गर्नु पर्छ सरोज जि को पढाई मात्र 7 सम्म भए पनि काम भने इन्जिनियर को छ सधै पढेलेखेका ले मात्र गर्छन सोच्नु भ्रम हो

  • @mamtalama3570
    @mamtalama3570 5 років тому

    aafnai gauko manxele yesto gareko delher ekdamm khusi lagxa

  • @divyachhetri9437
    @divyachhetri9437 6 років тому

    Good

  • @dimplechhetri8651
    @dimplechhetri8651 2 роки тому

    Best of luck with your self

  • @bikramthapa2687
    @bikramthapa2687 6 років тому +14

    talent Nepali Yuba ma pani nabhako hoina tara Sarkar le yo talent lai sahi sambardhan garna sakdai na , best of luck to saroj bro..

  • @damikoti8873
    @damikoti8873 6 років тому +7

    बधाई छ ।
    कार्य सफल को शुभकामना ।

  • @Niraj_Magar_7
    @Niraj_Magar_7 6 років тому +1

    Best of luck saroj broo

  • @user-ug6tw7yo1r
    @user-ug6tw7yo1r 6 років тому

    सफलता को सुभकामना ब्रो तिमिलाइ

  • @hshshsgsgzhshgsgs6086
    @hshshsgsgzhshgsgs6086 6 років тому +16

    कोशिस गर्दै गर्नु प्रर्छ आटेको काम अबस्से एक दिन सफल हुन्छ

  • @hamrojrmArghakhanchi
    @hamrojrmArghakhanchi 6 років тому +1

    Good jop

  • @arjunrajguru8691
    @arjunrajguru8691 6 років тому

    sarai khusi lagyo ki nepalma poni yesta xemata ka bektiharu janma vako xa

  • @sishansishan5185
    @sishansishan5185 6 років тому

    badai xa vhai

  • @subinchemjonglimbu8545
    @subinchemjonglimbu8545 6 років тому

    good job saroj parjaa

  • @lookingsoverynicevideoeye3578
    @lookingsoverynicevideoeye3578 5 років тому

    good

  • @bikramranamagar9895
    @bikramranamagar9895 6 років тому

    Congratulation saroj bhai

  • @user-ll7wj3vg2q
    @user-ll7wj3vg2q 6 років тому +1

    बधाई कला सफल रहोस् ✋✋

  • @theengbhuwan3962
    @theengbhuwan3962 6 років тому +2

    This person is so much talented 👍👍keep it up bro

  • @hbrai
    @hbrai 6 років тому +1

    Ati ramro

  • @MadipRai
    @MadipRai 6 років тому

    babaaaall

  • @anupthapa8185
    @anupthapa8185 6 років тому +4

    Nepali GOVERNMENT should encourage the young boys who want to take part in technical line.

  • @nirurai7139
    @nirurai7139 5 років тому +2

    best of luck 😍😍

  • @sangitamagar2217
    @sangitamagar2217 4 роки тому

    Badhai xa

  • @rajanshahi5805
    @rajanshahi5805 6 років тому

    Very good job and best of luck Bhai

  • @asalbudhathoki7065
    @asalbudhathoki7065 6 років тому +3

    💘I'm proud of you brother👍

  • @roshankhadka1021
    @roshankhadka1021 6 років тому +1

    एस्तो प्रतिभा लाइ NASA ले लानु पर्छ ........ नेपाल ले केइ गर्न सक्दैन ..... best of luck bro....

  • @serinabhattarai9852
    @serinabhattarai9852 6 років тому

    Best of luck saroj

  • @user-hr3ck4wh2r
    @user-hr3ck4wh2r 6 років тому

    सरकारले सहयोग गरे यो युवा नेपालको नमुना हुन सक्छ

  • @ngawangtamang4966
    @ngawangtamang4966 6 років тому +3

    God bless you bro safal rahos sadai

  • @rajkumaryonghangvlogs1436
    @rajkumaryonghangvlogs1436 4 роки тому

    wao....

  • @sakriyadhakal2248
    @sakriyadhakal2248 3 роки тому

    Keep it up ❣️ keep continue one day will be your day

  • @kamalabista2538
    @kamalabista2538 4 роки тому

    गरि खान नदिने मुर्दार हरु गुस खान खोजेको नमिल्ने भएर उडाउन दे भनेको

  • @shyamkarkivlogs
    @shyamkarkivlogs 6 років тому +3

    Keep it up brO

  • @KING4FREEDOM
    @KING4FREEDOM 6 років тому +1

    Excellent job, need to support a lot.

  • @rakeshvujel7818
    @rakeshvujel7818 6 років тому

    नेपाल सरकारको आँखा लुट्ने जाने हो,,यस्ता योग्य ब्याक्तित्व लाई खै सरकार

  • @lydiagrg6572
    @lydiagrg6572 6 років тому +3

    wow... good job! keep it up bro

  • @jyotirijalkshettri6718
    @jyotirijalkshettri6718 6 років тому +1

    Aru lai udaunu vanda ta hausala dinu ni anyway best of luck vai tme jasto manxe ko khacho chha Nepal ma🇳🇵🇳🇵

  • @dharmarajchaudhary9441
    @dharmarajchaudhary9441 6 років тому

    good vai good bless u

  • @afzalkhan-jy6sl
    @afzalkhan-jy6sl 4 роки тому

    tau ramro vyena yarr

  • @pangilamagurung6191
    @pangilamagurung6191 4 роки тому

    God bless you bro go head 🕉

  • @321nimesh
    @321nimesh 6 років тому +1

    if it flies it will be something new....keep on trying don't give up

  • @deeneshmajhee7209
    @deeneshmajhee7209 6 років тому

    Aweasome xa

  • @biswashchepang6157
    @biswashchepang6157 6 років тому +17

    Happy to see this video - trial version, i wish him all the best and may his endeavour succeed.

  • @niharika9291
    @niharika9291 4 роки тому

    We have to salute to him about the achieve and enthusiasm .

  • @dharaneygunda9544
    @dharaneygunda9544 6 років тому

    RA chepang vai laai chai ajhai saphaltaa milos bhanne kaamanaa gardachhu hai.