एक दमै राम्रो गीत बहिनी जानकी साउद र दाइ जनक साउद ले गायको गीत ले एक दमै मन छुयो अझ पनि येस्तो गीत हरु बनाउदै जानु भने सुभकामना।।।।।।।।।😍😍😍😍😍😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀
हार्दिक बधाई छ सम्पूर्ण टिम लाई हाम्रो डेउडाले अझै उत्कृष्ट पाओस सफलताको हार्दिक हार्दिक शुभकामना छ टाढै बाट भए ता पनि 🙏🙏🙏🌺💐🌹🌹🌷🥀🥀🇳🇵🇳🇵🙏🏔️🇱🇷🇱🇷🇱🇷🇱🇷 हाल कोलाल्मपुर मलेसिया मल्का सेन्टर अाईक्रो अछाम रामारसोन गाउँ पालिका वडा .न. ६ भटाकाटिया पुदु एैरेना भाड्चाखा🇳🇵🇳🇵🇳🇵🇳🇵 सबैलाई धेरै धेरै सम्झना झिक्कै माया 🥀🌷🌷🥀🌹💐💐💐 good luck oll off u
आँखर ( शब्द ) डाको ( स्वर ) ढल ( लय ) सबै निको लाग्यो , छ्यौटा ( अभिनय् ) लै अती निको , इसा गितैले हो डेउणा गीत को स्तर बड्ड्या , यो गीत सङ्ग जोणियाका सबै सङ्गी कि बलाई छ , हुक्का चिलिम समाज रे मौ
एक दमै राम्रो गीत बहिनी जानकी साउद र दाइ जनक साउद ले गायको गीत ले एक दमै मन छुयो अझ पनि येस्तो गीत हरु बनाउदै जानु भने सुभकामना।।।।।।।।।😍😍😍😍😍😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀
अती सुन्दर एक नम्बर देउडा सुन्दर पश्चिम
मोडेल र गीत दामी छ
🙏
Dammi
अहिलेसम्म काे मैले हेरेको देउडा गित उत्कृष्ट लाग्यो भाका पनि नयाँ अनि प्रस्तुति पनि धेरै बधाई छ याे गितले अबश्य शिखर चुम्ने छ।।
बाबा भाइ मनै पगाल्यो गितले अज अगाडि बढ्दै जानू भाइ धन्यवाद
10 चाेटि हेिर सके अजइ हेरु हेरु लाग्छ बधाई छ भान्ज लाइ
खुबै निकोछ👌👌👌
Wow yesto deudha first time dekhe ko 😯😯😯😯😯😯😯😯😯😯😯😯😯😯😯😯😯😯☺☺☺☺😍😍😍😍😍😍😍😍😍😍amma ho sarai damiii
thanks hajurlai
Wow Damii song hjr सुन्दर सुदूरपश्चिम को नेपाली देउडा हजुर धेरै राम्रो लाग्यो गीत संगीत हजुर 💘💘💘💘❣❣❣❣❣😍😍😍😍😍👌👌👌👌👌👌🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
Dhari ramro song
जनक लाई मन पराउने यता हाजिर हुनु
आहा कति मीठो भाका साथ मा गाउँ घरको सुन्दर दृश्य ....
Wow wow wow wow wow wow wow wow अत्ति नै राम्रो भिडियो ।
हार्दिक बधाई छ सम्पूर्ण टिम लाई हाम्रो डेउडाले अझै उत्कृष्ट पाओस सफलताको हार्दिक हार्दिक शुभकामना छ टाढै बाट भए ता पनि 🙏🙏🙏🌺💐🌹🌹🌷🥀🥀🇳🇵🇳🇵🙏🏔️🇱🇷🇱🇷🇱🇷🇱🇷 हाल कोलाल्मपुर मलेसिया मल्का सेन्टर अाईक्रो अछाम रामारसोन गाउँ पालिका वडा .न. ६ भटाकाटिया पुदु एैरेना भाड्चाखा🇳🇵🇳🇵🇳🇵🇳🇵 सबैलाई धेरै धेरै सम्झना झिक्कै माया 🥀🌷🌷🥀🌹💐💐💐 good luck oll off u
मस्त छ
Wow dami xa deuda song
अत्यंत प्रिय मिठो देउडा सॉग।
सूदरछ देऊरागीत
एक दमै राम्रो लाग्यो धन्यवाद छ सम्पुर्ण टिम लाई
Dharai ramro xa deuda video pusai
badhai xa singar janak saud lai ... yastai gari pargati gardai janu hola ...
Dherai ramero song dada man nai xoyo
मु पर्या सुदुर पुर्वकाे गित मन पर्न्या सुदुर पश्चिमकाे,क्या हरम हजुर ? सायद मेरा देशका उत्कृष्ट भाखा भयर हाेला । धन्यवाद !
Great work mero vai Janak ❤️❤️❤️
धन्यवाद दाजु
ए,दमई,रमाईलो,दौडा
बधाई छ हजुर लाई म रोहित रोकाया को तर्फबाट हाल ktm
Ramro xa dazu keep it up. yekchoti basija ........lal sindur ghasi ja...
बहुत अच्छा लगा
हजुर धेरै राम्रो गित बनाउनु भएको छ खुसी लाग्यो
good Ramaro xa bhai
Wow dami song xa hjr lai badhai xa hjr
अत्यन्त सुन्दर गित ।
अतिरामरोछ
जति हेर्दा पनि चित्त बुजिदैन
Ramro xa hiii
Sarai mitho deuda song dazu...💕💕💕
Ci
Yak dam dami xa dada deuda geet
सुन्दर सुदूरपश्चिम को पहिचान हो देउडा
आहा कतीराम्रो डेऊडाखेल हेरी रहुऊ जै लागीरहन्छ
Wow maro dai khatra x song new patan akdam ramro x dai
एकदम राम्रो बधाई छ जनक सर 😍😍
Lokendra Bhandari
सारै निको गित
आँखर ( शब्द )
डाको ( स्वर )
ढल ( लय ) सबै निको लाग्यो , छ्यौटा ( अभिनय् ) लै अती निको , इसा गितैले हो डेउणा गीत को स्तर बड्ड्या , यो गीत सङ्ग जोणियाका सबै सङ्गी कि बलाई छ , हुक्का चिलिम समाज रे मौ
तपाईं को शुझाब एक्दै राम्रो छ सर धन्यवाद अब सोची रा छु
सफलता को कामना जनक भाइ लगायत सम्पुर्ण लाई।
नवीन दाइ धन्यवाद
Wow supop song
राम्रो छ गीत फरक लय साथै आफ्नो भेषभुषा र संस्कृति झल्कीयको छ।
dami xa
Nice song
फरक लयमा गरियको छ देउडा लय बधाई छ आछामी माग्ने बुढा लाई
dami x deuda gèet
Nice song dada
Nice song Dada
Wow Dami soga
Very nice song video
राम्रो लाग्यो नयाँ सिर्जना
Very nice soon
सारै मिठो गीत
एकदम राम्रो बधाई छ जनक सर
Dami6 Malo jann ganti
दामी छ गित हजुर
एक दम राम्रो छ जनक साउद र जान्की साउद को गीत आगामी दिन मा पनि एस्तै गीत को अपेक्षा गरेका छौ । साथै सफल ता को शुभकामना सबै कलाकार टिम लाई
wow
wow super cute video dada hjur
आहाहै योप होत देउडा गित सार्है राम्रो अलि डाउनलोड हुन मान्दैन किनहोला डाउनलोड गर्नलाइ सार्है कोसिस गरे भयन
Jnak daju lai badhaix
एक दम राम्रो छ जनक सर लाई बधाई छ
so very verry nice songs
Killer aayan sir
Wow nice deuda song dada badhai xa hajur lai
आहा धेरै राम्रो देउडा गीत बधाई छ सफताको कामना 💕💕💕💓💓💓💓💚💚💚💙💙🌷🌷🌷🌷🌹🌹
Khubai ramdo x baddau geet
very very nice deudakhela
एक दमै राम्रो छ गित
very nice duda video song
Dami
badhai xa mero daju lai
Ramro xa ho dada good lak
धेरै राम्रो छ गित धन्नेबात सम्पुण टिमलाई
Ramro git
Khadak bhandari
मौलिक डेउडा गित”लालेकी छोरी”
Ati naii ramro x daju
Super song 😑😑
एकदमै राम्रो लाग्यो सुन्दरता तयसैमा हरियलि दृश्हरू रआफ्नै भेस भुसा मा धेरै राम्रो देउडा हजुर
herdai xu..........baki lodging
Good
Dami x song
एक दम राम्रो छ गति र भिडियो🎥 गाउँ घर को याद आयो 😍 कुन ठाउँ होला 👌
Ramaroshan Ko ho hjr
Dammii x hjr
Aakdami ramro song janak dai I miss you hajur ko fan ho ma
Good song I like this song
एकदमै राम्रो लाग्यो र सुन्दरता त्यसैमा हरियाली दृश्यहरु अनि आफ्नै भेस भुसा पैरणमा बनेको हुँदा मन xoyo
अग्रिम शुभ कामना हजुर दाजु
Wow super sir
बधाईछ जनक साउद जी तपाई लाई आफ्नो गाउघर देखायाको मा लाखैलाख शुभकामना छः है
Damii
राम्रो छ एकदम जनक जि उन्नति र प्रगति को लाखौंलाख शुभकामना😍😍😍😍😍
babal video 👏👏🤔🤔
Wow
अति राम्रो छ। सफल्ताको शुभकामना
Dhame xa janak dada
देउडा मन् पर्ने जति यत हाजिर गरम ✋✋