पोखरामा घाँटी रेटेर आफ्नै साथीको हत्या | २४ घण्टा नपुग्दै यसरी समातीए हत्यारा | CCTVमा यस्तो देखिएछ

Поділитися
Вставка
  • Опубліковано 16 жов 2024
  • पोखरामा घाँटी रेटेर आफ्नै साथीको हत्या | २४ घण्टा नपुग्दै यसरी समातीए हत्यारा | CCTVमा यस्तो देखिएछ
    Mero Sathi TV is the official UA-cam channel of Friends Online Pvt. Ltd . For your daily News you can subscribe to our channel on UA-cam.
    / @merosathitvofficial
    For more videos Please visit:
    Call Phone :- 061-550007
    Website :
    www.merosathi.tv
    Like Our Fan Page
    / merosathionline
    merosathionlinetv
    © Friends Online Pvt. Ltd
    Registration No .186645

КОМЕНТАРІ • 1 тис.

  • @lyricalReels236music
    @lyricalReels236music 5 років тому +107

    दुखद घडीमा पन्चैबाजा धुन बज्दा अलि नमज्जा लाग्यो सर

  • @sareetaghimire477
    @sareetaghimire477 5 років тому +65

    अभियुक्त को मुख छोप्नु नहुने हो , पोखरा प्रहरी जे होस अहिले सम्म अपराधी पक्रन सफल छ !

  • @keshavevitrakoti6459
    @keshavevitrakoti6459 5 років тому +101

    हत्यारालाई फासि दे अनि हत्या बल्तकार कम हुन्छ

    • @sanusanu2350
      @sanusanu2350 5 років тому

      Aja voli yesto ghatna dherai vako xa pokhara ma..kaha basnu ani kaslai biswas garnu kohi bata surkxa xena uff

    • @mishrbudhabudha8041
      @mishrbudhabudha8041 5 років тому +2

      यस्तो हत्यार लाई फाँसी को सजाय होस

    • @nikepoudel519
      @nikepoudel519 5 років тому

      Hoina fasi dera tw 1min tadpera morxa, yeslai tw nangai banara tel ma dadara marnu prxa

    • @tekbahadurbishwakarma3734
      @tekbahadurbishwakarma3734 5 років тому

      हन याे चै मलाई अच्मै लागछ जियान मारा चाेर फटा काे फेस्चै किन ढाकेाे के तेस्लाई प्राेसाहान गरेकाे तेस्ता बजिया काे नकाब उदाङ्गाे पार्दिनुनी

  • @dipendradudhel4064
    @dipendradudhel4064 5 років тому +22

    पोइला चोरी कान्डा अहिले ज्यान मारा रे यस्तो लाई सिधै ईनकाउन्टर गरि दिनु नि ।

  • @सपनाथापामगर
    @सपनाथापामगर 5 років тому +22

    मान्छे मरेको ठाउमा के बाजा बजाको भन्या ?😈😈😈😈😈

    • @tilakbahadurbishunkhe5141
      @tilakbahadurbishunkhe5141 4 роки тому

      साले कुकुरलाई साथि मारेर रिसमारने कुकुर राम्रोसँग समजाउन सकदैन थियाे जसरि साथि मारेकाज्ञछ तेसैगरि तेलाइपनि मार्नु परछ हाे

  • @हामीवीरनेपालीस्वाभिमानी

    घटना पुरानो भए पनि मृत्युका परिवार बिलौना गरि रोएको देख्दा साच्चिकै मन थाम्नै सकिन धन्यवाद सुर्या भाइ लगाएत सम्पूर्ण नेपाल प्रहरी टिम ज्युअहरुमा 🙏जय नेपाल 🇳🇵❤️

  • @raihangkanchhaofficial
    @raihangkanchhaofficial 5 років тому +96

    पोखरामा के भइरहेको छ हिजोआज? कि पोखरा भासिन लागेको हो? पुलिस प्रशासन के गर्दैछ? फेवातालमा डुङ्गा चलाउँदै छ? समाजमा यसरी हिंसाको करेन्ट फैलिन थाले पछि पर्यटकहरू सबै भाग्छन्। अनि मान्छेहरूको व्यवसाय र रोजीरोटी सबै चौपट हुन्छ।

    • @rohitsangamshahi7097
      @rohitsangamshahi7097 5 років тому

      kada banda kada kharbhai garnu hai

    • @anuskamaji6520
      @anuskamaji6520 5 років тому

      Murda lai gu kochyanu parxa khte randa ab piditko bachalai kasle herxa hatyaralai fasi dinu parxa

  • @ranamagar5706
    @ranamagar5706 5 років тому

    पोखराको प्रहरी लाई सलाम छ यो प हो शुरक्षाक॔रमिको काम

  • @bhupenrai560
    @bhupenrai560 5 років тому +47

    रक्सी खायर होस नै हरायर मान्छे को ज्यान मारन त हुदैन नी यस्तो नालायक ज्यान मारा लाई कडा भन्दा कडा सजाय दिनु पछ ....

  • @alishathapanepal8204
    @alishathapanepal8204 4 роки тому +2

    रक्सि खाना ले होस हावास हरायो अाफ्नै साथी लाई मारे हत्यारा लाई फाँसी देउ फाँसी देउ सरकार

  • @ramkrishna-dg3es
    @ramkrishna-dg3es 5 років тому +18

    एति धेरै हत्या भाको छ फाँसी किन हुन्न नेपाल मा फाँसी जरुरी भै सको

  • @Chhantyal-ti5nm
    @Chhantyal-ti5nm 5 років тому +14

    यो हत्यारा त चोर पनि पो रछ त, पहिले चोरी मुद्दा अहिले हत्या यस्तो लाई आजिबन जेल अथवा फाँसी 2 मा एक हुनुपर्छ र, त्यो सुनिता गुरुङ भन्ने आईमाई लाई पनि नियन्त्रणमा लिएर कार्वाही हुनुपर्छ । त्यही आइमाई को कारण ले झगडा सुरु भएको छ । अनि ज्यान समेत गएको छ ।

  • @प्रकाशढकाल-ब5ण
    @प्रकाशढकाल-ब5ण 5 років тому +18

    सलुट छ प्रहरी लाई धेरै राम्रो गरेको छ सफलताको कामाना छ

  • @ckraut1020
    @ckraut1020 5 років тому +29

    पत्राकार हो तपाइ खाते नभन्नुस, सडक बालबालिका भन्नुस पहिला आफु सुध्रिनुस अनि अरुलाइ सुधार्ने तिर लाग्नुस पत्रकार भाइ

  • @krishxettri7983
    @krishxettri7983 5 років тому +113

    कडा भन्दा कडा कारबही हुनु पर्छ।।
    मारेको हो भने फासी हुनु पर्छ यो साला लाई 😠😠😠😠

  • @uttarabudhathoki1718
    @uttarabudhathoki1718 5 років тому

    नेपाल को सबैभन्दा सुन्दर र रमणीय ठाउँ पोखरा भनेर चिन्निने अहिले के भैरहेको छ् त्यस्तो रमणीय ठाउँ मा अब त घुम्न जान पनि डर लाग्न थानेको छ् हामी नेपाली लाई नै आफ्नै भुमिका

  • @brtv3461
    @brtv3461 5 років тому +4

    जब सम्म हत्यारालाइ फासिको सजाय हुदैन तब सम्म यस्ता जघन्य अपराध घत्ती रहन्छ 2,4 जना हत्यारालाई फाँसी देयो भने केही मात्रा मा यस्ता अपराध न्यूनीकरण गर्न सकिन्छ नत्र केही भन्न सकिँदैन नेपाल को कानुन दैब जानुन निर्मला पन्त को अहिले सम्म हत्यारा खै पत्ता लगाउन सकेको खै जनता सामु सार्बजनिक गर्न सकेको ?????

  • @7startvnepal536
    @7startvnepal536 5 років тому +1

    नेपाल पुलिसलाई धन्यवाद छ सबै हत्यरा पता लगाउन सफल भयको मा

  • @avelinakhadka8311
    @avelinakhadka8311 5 років тому +9

    सक्छस भने हत्यारालाई फाँसी दे सरकार यदि सक्दैनस भने हामीलाई आदेश दे हामी दिन्छौ फाँसी।

  • @sitagurung1758
    @sitagurung1758 5 років тому

    namaste s p sab.ma tada batai vay pani hajur lai dhannebad vanna chahanchu hamro pokharama vayko ghana haru lai apàradi haru pakrau garn safal hunu.vako x .haru ko tim soljar harur lai pani dherai dherai dhannebad dinchu.aparadi lai kada vanda kada sajay dinuhos la. .

  • @rajpoudeltirtha5778
    @rajpoudeltirtha5778 5 років тому +4

    हैन तिमिहरु मिडिया भन्दाउदो कस्तो छौ हो यस्तो दुखको घट्ना हुदा बन्चेबाजा बजाएर यस्तो कुरा युटुवमा राख्ने हो???😡😡😡😡😡😡😡😡

  • @truthisalwaysbitter3357
    @truthisalwaysbitter3357 4 роки тому +1

    पोखरामा अपराधीक क्रियाकलाप अत्यन्तै बढेको छ !यो चोर कुत्ताको थोप्डा किन छोपेको हो ,छिटो भन्दा छिटो यसलाई फासी दिन पर्छ ।

  • @bhaktasinkijapunsinkija7291
    @bhaktasinkijapunsinkija7291 5 років тому +15

    पोखरा प्रहरी राणा ले निकै राम्रो काम गरेका छन

  • @pardipsawa3534
    @pardipsawa3534 5 років тому

    एस्ता हत्यारा हरु लाई तँ सिधाई इन्काउटर गर्नु पर्छ पोलिस ले किन समातेर जेलमा राक्छन।।।।

  • @rudrahari37
    @rudrahari37 5 років тому +3

    यस्ता अप्राधिलाइ सिधै खुनका बदला खुन ठाउको ठाउँ फाँसी दिने कानुन बनाउनु पर्छ बल्ल यस्ता घटना हुन केही कमि हुनेछन यौटी केटीको लागि साथिकै हत्त्या???

  • @BabasunuwarRai
    @BabasunuwarRai 2 роки тому

    यो हत्यारालाई कुवाउनुपर्छ छोड्नु हुँदैन😡

  • @lokendrabc8972
    @lokendrabc8972 5 років тому +7

    नेपाल को सुन्दर र रमनीय ठाउँ भननु मात्र रहेछ पोखरा तेहाको मान्छे हरु कति पापी
    जहिले हत्या हिन्सा बलात्कार चोरी । होइन यस्तो घटना हरु पोखरा मा मात्र हुन्छ कि अरु ठाउ तिर नी हुन्छ कति निर्दयी मान्छे हरु

    • @premrai5473
      @premrai5473 5 років тому

      हो यार यो पोखरा खतम रहेछ

    • @dhyanmurti
      @dhyanmurti 5 років тому +3

      हेर्नुस पोखरेलि भएर भनेको हैन तर केही घटना यहिको मांछेले गरेको भए पनि केही बाहिरकोले गरेको देखींछ । जस्तै आजको यो घटना दुबैको स्थाई घर पोखरा बाहिर हो ।
      जे होस जता भएनी एस्तो घटनाहरू घटनु दुखद क़ूरा हो ।

    • @maheshkumar2315
      @maheshkumar2315 5 років тому +1

      Haina kina ho pkr ma vako gatna bahera ko le garxa so ani galti chai pkr kalai kina dinu huna ani yo gatana baherakai le gareko ho tha huda huda ani pkr kalai kina dos so yo gati retnelai karbai hunai parxa

    • @lokendrabc8972
      @lokendrabc8972 5 років тому

      कति मान्छे हरु बाहीरको भय सर घटना त पोखरा मा भाको घटेको छ तेहाको सुरक्षाकर्मी को कमि हिकी । जथाभावी खुला रूपमा मान्छे मारेको विभिन्न घटना न्यू बाहिर आउँछ र दुख लाग्छ। पोखरा जस्तो ठाँउमा । पोखरा देखि बाहिर को मान्छे लाई गलत न्युज जान्छ यो हिसाबले

  • @rajendrabist7192
    @rajendrabist7192 5 років тому

    हत्यारा लाई फासी को सजाय हुनुपर्छ 💞💞💞

  • @shilagrg1574
    @shilagrg1574 5 років тому +10

    आफु लाई पोखरा बासी भन्दा नी लाज लाग्न लाई सक्यो 👹👹👹

  • @sabin123kumar6
    @sabin123kumar6 5 років тому +1

    यो पोखरा बात म अन्तै थाउमा बसाइँसराइ गर्छु , दिनदिनै घटना घतिरहेको छ अब सुख संग बाच्ने पनि गार्हो भयो भगवान 😌😌

  • @yourajbhandari9444
    @yourajbhandari9444 5 років тому +3

    न्यूज र बास्तबिका बूझ्दा केटाहरू बीग्रीयको नालाएक जस्तो छ। दूबै जना अनी बीगार्नी मा सबै ठूलो हात बूबा आमा को आत रहेको यो सत्य हो साथि बास्तबीक्ता बूझ्नूहोस। राती ब्राह बजे सम्म घर नआउदा अलीकती पनी रेकदेख हूदैन ।

  • @jyaanm8820
    @jyaanm8820 5 років тому +2

    के हुदैछ हाम्रो नेपाल😭
    अबो कसरी कस्को बिस्वास गर्ने😭
    सकियो हाम्रो नेपाल डरलाग्दो हुदैछ हाम्रो देश नेपाल😭😭

  • @KHIMDARLAMI1560
    @KHIMDARLAMI1560 5 років тому +23

    जब सम्म प्रम के पी रहन्छ कुनै कानुन छैन

    • @sanusanu2350
      @sanusanu2350 5 років тому +2

      Thukka khate mare paxi ris maryo vanxa..ta kukurlai chai usle khutta ma hanyo ta kukurle chai ghati katis talai pani mare vane aru le

    • @Deepakmgr941
      @Deepakmgr941 5 років тому +2

      Khim Magar Sundar nagari pokhara lai fohor nagari banaune charko abhiyaan vairako xa vanda hunxa hola🙁🔫
      Hjurko kura pani sahi ho khim jiu

    • @aamaa977chhantyal8
      @aamaa977chhantyal8 5 років тому

      पानी ज aapradinai koas khulxa jantalai dekhun

  • @ganeshsaud2985
    @ganeshsaud2985 5 років тому +1

    बधाई छ पोखरा पुलिस लाई धन्यवाद सलाम दिन्छु तर🤔 निर्मला पन्त को बलत्कारी हत्यारा छानबिन गर्ने कन्चनपुर पुलिस मुर्दाबाद 😠

  • @rachana_tamang
    @rachana_tamang 5 років тому +31

    हैट डन-
    दमाई बाजा सारो मनपर्छ भने बजाएर बस्नु किन भिडीयोमा लगाउनु परो।

    • @bhimsengurung3787
      @bhimsengurung3787 5 років тому

      teita

    • @santoshlimbu8971
      @santoshlimbu8971 5 років тому +1

      छ्या बीहे को बाजा 📯 बज्छ media लाई दोष😠😠😠

    • @jeewanbohora3865
      @jeewanbohora3865 5 років тому

      Bazata baira bazeko ho

    • @manishdarnal4532
      @manishdarnal4532 5 років тому +1

      panche Baja vanna aaudaina damai baja vanna parx...talai sunna man nalage kaan xop..

    • @alesharai9546
      @alesharai9546 5 років тому +1

      Damai le matra bajau chha baja? road bata aawaz aako chha kosto bekup dimakh raichha

  • @tulasakarki9374
    @tulasakarki9374 5 років тому

    पाेखराका नेपाल पुलिस सारै बहादुरी रहेछन् जय नेपाल पुलिस 🙏🙏🙏🙏

  • @adiklama3294
    @adiklama3294 5 років тому +7

    पोखरा को घटना हेर्दाहेर्दै ग्रसित भेसकेको म पोखरेली अाज कसैले कमेन्ट् मा आयर I hate Pokhara भन्दा लाइक् ठोकेर मौन् बस्न पर्ने कठै मेरो अवश्था

  • @rajusapkota7711
    @rajusapkota7711 5 років тому

    sad ,हत्यारालाइ हत्याको नैइ सझाय दिनु प्रछ नत्र भने यस्ता घटना समाजमा झन बढ्दो क्रम हुनेछ।

  • @अनिलमगर-थ3ग
    @अनिलमगर-थ3ग 5 років тому +3

    पोखरा मा अपराधी धेरै नै बढदै छ आजकल
    पुलिस प्रशासन अबो तातिएर अघि बढनु परो

    • @narmayashrestha3563
      @narmayashrestha3563 4 роки тому

      अप्परादिलाई आजीबन जेल हुनुप्रछ

  • @parkashsaud7174
    @parkashsaud7174 5 років тому

    मेरो विचारमा धोती हुनुपर्छ

  • @ammyagdely7307
    @ammyagdely7307 5 років тому +11

    अापाराती पर्हरीले नेपालमा किना नकाप लगाउनु लाउछत कतै अपराती र प्रहरी सन्गात मिलेकाेत छैना

  • @ramsilawal9410
    @ramsilawal9410 5 років тому

    यो अपराधी को किन मुख छोपिदियको ,,थुक्क बेकुफ पुलिस हरु यस्ता अपराधी को त पुरै फेस देखाउनु पर्छ ताकी पछि जेल बाट छुटेपछि अर्को हत्या पनि गर्न सक्छ तेति बेला सबै ले चिन्न सकोस,,के बिस्वास यस्ता अपराधी ले फेरि पनि यस्तो अपराध गर्दैन भनेर

  • @ramkrishna-dg3es
    @ramkrishna-dg3es 5 років тому +14

    बाजा बजाय र के नाटक गरेको मुजि पत्रकार

    • @unknownsharma6530
      @unknownsharma6530 5 років тому +1

      पत्रकार ले बजाएको हो र साइड्मा बिहे रैछ त्यही भएर हो

    • @Lordz-69
      @Lordz-69 5 років тому

      😁😂😂😃

    • @AMORISTSTORIES
      @AMORISTSTORIES 5 років тому +1

      Cheu ma bihey ma Baja bajako ho

    • @ramkrishna-dg3es
      @ramkrishna-dg3es 5 років тому

      हो र ल ठिक छ

    • @sachinbardewa921
      @sachinbardewa921 5 років тому

      😀😀😀😀😀

  • @biswasgr143
    @biswasgr143 5 років тому

    सुरेश भाइ तपाईंको काम सहरानिय छ तर तपाइले मिडिया मा या tv मा बोल्दा खेरि शब्द हरुमा ध्यान दिनु होला है सुन्दा मा अलि नराम्रो लाग्छ सडक खाते भन्नू मिडिया मा अलि नराम्रो लाग्छ अनि दुखद खबर सम्प्रेषण गर्दा ब्यागराउन्ड म्युजिक बाजा बजेको छ ध्यान दिनु होला यो घटना प्रती दुख ब्याक्त गर्द्छु

  • @purakotijanak7901
    @purakotijanak7901 5 років тому +15

    होइन यो के हुदैछ छ पोखरा मा के रक्सि खाएर जे गरो नि पाइन्छ र यो खाते लाइ त तड्पाइ तड्पाइ मार्नु पर्ने पो रछ त सम्झाउनु पर्छ कि मार्न पर्छ कुकुर को जिबन बरु त भन्दा त कुकुर ले कुरा बुझ्छ

    • @Deepakmgr941
      @Deepakmgr941 5 років тому +1

      Purakoti Janak Sundar nagari pokhara lai fohor nagari banaune charko abhiyaan vairako xa vanda hunxa hola🙁🔫

    • @bhomthapa3176
      @bhomthapa3176 5 років тому +1

      यश ल।इ ग।ल। म। छ।प लग।उनु पर्छ ज्य।न म।र। र ब्लत्क।रि र चोरी ल।इ ग।ल।म। छ।प लग।यर जेल र।ख नु पर्छ

    • @Deepakmgr941
      @Deepakmgr941 5 років тому

      Bhom Thapa haitt hunna... Sarwajanik sthal ma faasi ko niyem lagaunu parxa ani fasi dihaalnu parxa..🙁☝️

  • @munashrestha3594
    @munashrestha3594 4 роки тому

    हे सरकार अब कानुन बनाउदा फासीको कानुन बनाउनु बल्ल बलत्कार र ज्यान मार्ने जस्ता जघन्य अपराध बन्द होला।

  • @Bhubanpun1
    @Bhubanpun1 5 років тому +12

    होईन यो पोखरा मा कति मार काट बल्कार चोरी हुन्छ हो

    • @Deepakmgr941
      @Deepakmgr941 5 років тому +2

      भुबन पुन मगर Sundar nagari pokhara lai fohor nagari banaune charko abhiyaan vairako xa vanda hunxa hola🙁🔫

    • @shobhakarki6292
      @shobhakarki6292 5 років тому +3

      Hatya garneko mukh dekhaunu paryo

    • @Deepakmgr941
      @Deepakmgr941 5 років тому +1

      Shobha Karki tei ta, hatyaraa lai kina sarwajanik garaudaina hamro Nepal maa...?🤔🤔🤔
      Hatyaraa lai saarwajanik garayera turunttai fasi dine ho vane aru esto aparadhi haru janminthena hola...🙁☝️
      Ki kako ...?
      Shova ji hjur lai subscribe garideko xu..✅✅malai pani grnu la..👍✅🛎

  • @birajnicegharti776
    @birajnicegharti776 5 років тому

    म्युजिक नबजाइ दिएको भए हुन्थ्योकी।दोषी लाई कडा कारबाही होस् सरकार ।

  • @pabitrapun8944
    @pabitrapun8944 5 років тому +10

    Kina bihe ma jasto baja gaja ho k yesto dukhad news banauda pani

  • @nabarajkhadka1809
    @nabarajkhadka1809 5 років тому +1

    सोच गल्ती गर्दा के हुन्छ नगर्दा के हुन्छ सोच पापी हो सोच पापी हो १०००००००००००००००००००००००००००००००००० सोच र काम गर

  • @jhapalikanxi831
    @jhapalikanxi831 5 років тому +8

    Jab samma hatyara lai fasi hunna tab samma yestai nai vairahanx Nepal ma😢

  • @rashmirana2276
    @rashmirana2276 5 років тому

    मेन त बाबू आमा ले छोराछोरी लाई छाडा छोडेर हो बिगारेको यस्ता लाई त फाँसी को सजाय हुनुपर्छ ।

  • @sangeetamagar2898
    @sangeetamagar2898 5 років тому +15

    Pokhara ma k hudaixa k yesto 😡😡😡😡

    • @nishankancha9376
      @nishankancha9376 5 років тому +1

      पोखरामा मात्रै हैन नि हजुर अरु अरु ठाउमा पनि हुदैछ नि ।।।के गर्नु नेपाल मा अान्नद को साथ बाच्नु नि नसकिने भएे जस्तो छ।।।।हजुर

    • @sangeetamagar2898
      @sangeetamagar2898 5 років тому +1

      @@nishankancha9376 ho tw Nepal ani Nepali lai k vako haii😭😭😭😭😭😭

    • @rajkumarboniya3881
      @rajkumarboniya3881 5 років тому +1

      Mo xe india dekhi hei,hamerko yaha pni testei honi sangeeta

    • @Deepakmgr941
      @Deepakmgr941 5 років тому +1

      Sangeeta Mogolni Sundar nagari pokhara lai fohor nagari banaune charko abhiyaan vairako xa vanda hunxa hola🙁🔫

    • @Deepakmgr941
      @Deepakmgr941 5 років тому +1

      Sangeet lafa hjurko channel subscribe garidiye.. Ekpatak mero channel pani hernu hai free huda

  • @kabiramthapa9646
    @kabiramthapa9646 5 років тому +1

    यो कुकुर यस्तो सजा दिनु पर्छ
    आउने दिन हरु मा यस्तो घटना
    कसैले नगरोस जय नेपाल 🇳🇵🇳🇵

  • @peacefulheart3273
    @peacefulheart3273 5 років тому +19

    साथिले हान्यो भने त यस्तो गर्नुहुदैन भनेर सम्झाउन आएन तलाइ कुन मुजि बाट निस्केको होस त खाते

  • @salturover2970
    @salturover2970 5 років тому

    काँस्की जिल्लाको शुन्दर शहर पोखरामा किन यस्तो घृणित काम भईरहेकोछ ????????????👮👮👮👮👮👮👮👮👮👮👮👮👮👮👮👮👮👷👷👷👷👷👷👷👷👷👷👷👷👷

  • @manishtmg5367
    @manishtmg5367 5 років тому +4

    Rip to background sound bro #panjebhaja...

  • @sameerraiyoutubechannel5368
    @sameerraiyoutubechannel5368 5 років тому

    होईन के हुँदैछ नेपालमा खासगरी पोखरामा ?? हत्यारालाई सक्त कारवाही गरियोस्। एउटा कुरा बुझ्न नसकेको होईन किन हत्यारा बलात्कारी को मुख छोपिन्छ। यत्रो अपराधी लाई त सार्वजनिक गरेर घटना बारे निष्पक्ष छानबिन गरि यदि दोषी पाईएमा फाँसीको सजाय हुनुपर्छ।

  • @jalandiwana8026
    @jalandiwana8026 5 років тому +13

    Yo sale lai pani
    Retnu parcha

  • @jitendrasambahamphe9260
    @jitendrasambahamphe9260 5 років тому

    यो पोखरा अपराधीहरुको गुड रहेछ।

  • @heddirai1121
    @heddirai1121 5 років тому +14

    K hudaixa pokhara ma asto?

    • @awesometankasirganesh5078
      @awesometankasirganesh5078 5 років тому +1

      त मुजि लाई पोनि तेस्तै गरि मारेको भय के हुन्थ्यो

    • @sashikalablon4404
      @sashikalablon4404 5 років тому +1

      Ho ni

    • @sashikalablon4404
      @sashikalablon4404 5 років тому +1

      @@heddirai1121 jahile ni pokhara ma

    • @rdyxhddgfygddyu4910
      @rdyxhddgfygddyu4910 5 років тому +1

      Soniya magar
      Ya pokharama matar hunax tuniya vatiko kanda

    • @Deepakmgr941
      @Deepakmgr941 5 років тому

      Heddi Rai Sundar nagari pokhara lai fohor nagari banaune charko abhiyaan vairako xa vanda hunxa hola🙁🔫

  • @ukumari351
    @ukumari351 4 роки тому

    जति भास्ना गरेनि तेहिहाे कानुन् खाेई गल्ति भयाेकि जेल केकाे चाल कडा कानुन् चाहियाे

  • @beasttv5252
    @beasttv5252 5 років тому +9

    Teslai ni marna parxa

  • @junutimalsina7764
    @junutimalsina7764 5 років тому

    किन यस्तो हुन्छ पोखरा मा मात्र ॥।नेपाल मा जब सम्म फासिको कानुन हुदैन तबसम्म यस्ता घटना दोहोरि रहन्छ॥

  • @BLUE999K
    @BLUE999K 5 років тому +5

    K vako asto pokhara ma jayla

    • @unikmogal7805
      @unikmogal7805 5 років тому

      K ho hatera lai dulaha banayra bihe gardinu bhako ki kyaho bajabajayara

  • @saritadevkota5149
    @saritadevkota5149 5 років тому

    फासी दे सरकार यो हत्यारालाइ

  • @नानुपाल्पाली
    @नानुपाल्पाली 5 років тому +11

    Palpa kaha ko hola omg bichara

    • @Deepakmgr941
      @Deepakmgr941 5 років тому +2

      नानु पाल्पाली palpa rampur ward no.7

    • @नानुपाल्पाली
      @नानुपाल्पाली 5 років тому +1

      @@Deepakmgr941Ji eh hor thank you jaankari ko laagi

    • @Deepakmgr941
      @Deepakmgr941 5 років тому +2

      नानु पाल्पाली its ok.. Thaha vako kura vanda kina thankyou vannu paryo.. Ma pni palpali ho so, maile thaha paye..😊
      Hjurko channel maile subscribe garisake mero channel pani subscribe garidinu la..✅🛎 lafa

    • @नानुपाल्पाली
      @नानुपाल्पाली 5 років тому +1

      @@Deepakmgr941Hjr lafa garidiye maile ni mero ni palpa nai ho so tei vayer kaha ko hola vanni mann maa kager ni feri pani thank you hjr lai

    • @Deepakmgr941
      @Deepakmgr941 5 років тому +1

      नानु पाल्पाली hora, palpa kata lafa hjur ko...? Ma chahi tallo hungi ..
      Subscribe✅🛎 garnu vayeko ma dherai2 dhanyabaad lafa 🙏💐☺️

  • @sotv3660
    @sotv3660 5 років тому

    यस्तालाइ फासी दिनु पर्छ ।

  • @bijaymajhi4528
    @bijaymajhi4528 5 років тому +5

    yo mc lai pani marnu parx

  • @nbcmsimabc7364
    @nbcmsimabc7364 5 років тому

    धेरै जसो पोखरा र कंचनपुर म घटना घटी रहेका हुन्छन् !हुने नहुने आन्दोलन पनि ती ठाउँ हुन्छन् !मानव बसेको ठाउँमा मानव को जस्तो भयर बस कुकुरहरू हो !

  • @bindashlover9205
    @bindashlover9205 5 років тому +3

    Hoina यो पोखरा ma k vairaheko छ....

  • @beepxanbohora9925
    @beepxanbohora9925 5 років тому

    Testo kam grne lai pni testae sajaaya dine prne hunxa ke....easto aafnai frn ko hatya grnu ko khas kura k hola ke...

  • @dghy7953
    @dghy7953 5 років тому +4

    Sale khate lai kada vanda kada sajai hosh

  • @angnimasherpa9703
    @angnimasherpa9703 4 роки тому

    मरने मरेर गै गयो अभ अप्राधी 7बर्ष जेल बस्छ तेस पछी निस्किनछ फेरि अपाराध हुन्छ के सजाय देको भन्नु र कठै हाम्रो देशको कानुन 😥

  • @vawanamgr2713
    @vawanamgr2713 5 років тому +9

    After watching this kind of news from pokhara I hate pokhara 😑

    • @vawanamgr2713
      @vawanamgr2713 5 років тому +2

      @@sanumaya231 rough bolxa vai aja 😂 pokhereli ho kya vai?

    • @sreezana1938
      @sreezana1938 5 років тому

      @@vawanamgr2713 balatkari hola Sis don't reply them,

    • @vawanamgr2713
      @vawanamgr2713 5 років тому +1

      Okay diju

    • @dhyanmurti
      @dhyanmurti 5 років тому

      Haha stupid bitch.

  • @सुन्छहरी.कम
    @सुन्छहरी.कम 4 роки тому

    घतना को छान पिन गर्नु एक्दम ठिक हो पत्रकार सर तर bagground मा पन्छे बाजा को आवाज आयो यो त अलि ठिक भएन

  • @ajaytamang3023
    @ajaytamang3023 5 років тому +9

    ओई पोखरेली खातेहरु तिमीहरुको ठाँउ मात्र किन हुने नहुने घटना जहिलेनी

    • @kumarbasyal5479
      @kumarbasyal5479 5 років тому +1

      Haru chai na xum

    • @pratimapokhrel1855
      @pratimapokhrel1855 5 років тому +2

      Plz yasto khate vani word use nagardinu hola sir.mukha kura pokhara ko baira aauni aru thauko naauni vayara yasto vako yasto jha pani hunxa tara yasto hunu ramro chai haina.

    • @sanumaya231
      @sanumaya231 5 років тому +2

      Ajay tamang randi ko chora ko lai khatay vanes muji ta chai kun thau ko chakaaa hos muji lado kha randi ko chora muji lado kha

    • @BadBoy-pb1zp
      @BadBoy-pb1zp 5 років тому +1

      mc taa pani morlas alli hoss gareraaa bol randiko xoraaa

    • @BadBoy-pb1zp
      @BadBoy-pb1zp 5 років тому +1

      Yo randiko xoraaa laii khojjjj patta lagaa yaslai marxu ani jel janxu maaa

  • @roshanroshan9595
    @roshanroshan9595 5 років тому

    कुनै पनि हत्यारा को फेस भने किन पूरा देखाईदैन किन पूरा फेस देखाउनु पर्यो

  • @parmishakc8272
    @parmishakc8272 5 років тому +3

    K vako pokhara ma aja voli xixixi bigriyo pokhara ab

  • @MayaMaya-hb3tc
    @MayaMaya-hb3tc 5 років тому

    Yesari pulice sir hajur lai salamax tyolai pani yesri dekhanu vako vaye derai ramro hunathiyo

  • @rabinalimbu6640
    @rabinalimbu6640 5 років тому +4

    Jashari marekoxa tesharinai yo khatelai marnu paro

  • @kamaltheeng1098
    @kamaltheeng1098 4 роки тому

    किन एस्तो पसु हुँदै छ मान्छे 👿👿👿👿

  • @jamesmagar9556
    @jamesmagar9556 5 років тому +3

    Yo pokhara tw khatam rahixa

    • @prashantbhandari4911
      @prashantbhandari4911 5 років тому +2

      Yeo manxay ktm vako vaya ktm khatamm hunthyo? Grow up
      🖕

    • @sanumaya231
      @sanumaya231 5 років тому

      Ujjwal magar layday khatay ta khattam randi ko ban muji lado kha chakaaaaa

    • @따망어누
      @따망어누 5 років тому

      @@sanumaya231 yo khate tei pokhreli ho k sale chor balatkari hatyara tei vayar dhak xop gareko sale thukka dhikar xa talai

    • @jamesmagar9556
      @jamesmagar9556 5 років тому

      @@따망어누 umm sahi vannu vayo hjurle

    • @따망어누
      @따망어누 5 років тому

      @@jamesmagar9556 umm ho k hai jo.chir uskai thulo sor

  • @KamleshSingh-ow1ep
    @KamleshSingh-ow1ep 5 років тому

    फाँसी लाउनु नि हत्यारालाइ कि कि ओलि सरकार को साथ मा दोरि छुइन र

  • @surindermaya7556
    @surindermaya7556 5 років тому +1

    यस्तालाइ फाँसी हुनुपर्छ

  • @footballvibes706
    @footballvibes706 5 років тому

    Good job dada hajur

  • @ranamagar5706
    @ranamagar5706 5 років тому

    पोखरामा मानछेहरु राचेश किन भय सबभनदा बढी घटना किन हुनथाले

  • @मन्जिलघलेगुरुङ

    के हुन लाग्या हो यो शहरमा।।।
    त्येही भएर यो शहर भन्दा गाउले जिबननै राम्रो छ हो।।।।

  • @aaratiadhikari2220
    @aaratiadhikari2220 5 років тому

    हत्यारालाई फाँसी दिनुपर्छ हत्याराले मैले मारेको हो भनेको छ तेस्तालाई फाँसी दिनुपर्छ

  • @kingtmg6852
    @kingtmg6852 5 років тому

    Tyo paxadi sound chai k hoo kurai nabujney gari ali ramro sanga video banau

  • @furnituredesignnepal1440
    @furnituredesignnepal1440 5 років тому

    Very dangerous morder cases take hard punishment

  • @namemanjubaniyaoman1927
    @namemanjubaniyaoman1927 5 років тому

    Omg याे पाेखरामा के के हुन्छ याे त मान्छे बस्ने ठाउँ होइन कि के हाे राछस हरु बस्ने ठाउँ रहेछ

  • @Thapasuuu
    @Thapasuuu 5 років тому

    यस्तो महा अपराधी को मुख किन छोपिन्छ भनया किन किन कि अर्को अपराध गरोस भनेर हो

  • @bharatghimire2934
    @bharatghimire2934 5 років тому

    केद्द हाे पाखरामा सबैले भनद्दन पाेखरा परेटन क्षत्त सुनदर ठाउ ताहालहरु रमइलेा तर थाे ठाउ द्यिन लागदाे भयाे सारा जनताले मुलयाकन गरिसके

  • @surendrabhandari7235
    @surendrabhandari7235 5 років тому

    हत्यारालाइ फाँसी दे नलायेक सरकार

  • @sammyl913
    @sammyl913 5 років тому +1

    प्रहरी प्रसासनले केही दुख नगरी सजिलो तरिकाले घट्नाको निस्कर्स अभियुक्तले जे बयान दियो त्यै मात्र काग़ज़ मा लेखेर निस्कर्स निकाल्यो

  • @rameshshresthaofficial7645
    @rameshshresthaofficial7645 4 роки тому

    चोर खाते ले आफै चोर पो भन्छै अज यस्लाइ नि मार्नु पर्छ

  • @bigyansilwal8926
    @bigyansilwal8926 5 років тому

    येस्तो अपराधीलाई फासिको सजाय हुनुपर्छ अनि येस्तो अपराध कम हुन्छ हैन सरकारले चाहिँ के हेरेर बसेको छ के।

  • @samjhanasingh8509
    @samjhanasingh8509 5 років тому

    कसरी सक्दो हो हत्या गर्न मान्छे हरुले उसलाई फाँसी दिनुपर्झ

  • @officialyoutube7208
    @officialyoutube7208 5 років тому

    यो खाते को मुख किन छोपेको हो एस्तो अपराध लाई त सबै को सामु देखाउनु पर्छ