ख्याति प्रसिद्धि नाम मान सम्मान प्रतिष्ठाको लागि स्वार्थ भावनाले गरेको समाज सेवा दिएको दान ले अरूको उदार त अवश्य हुन्छ तर असली धर्मात्मा ले आफ्नो समाज सेवाको अहंकार गर्दैन हल्ला गर्दैन
नेपाल आर्मीको १६ वर्षे जागिरे जिवनमा जम्मा जम्मी बल्लतल्ल सामान्य हल्दारको दर्जा सम्म पुगेर रिटायर्ड भएको कृण्ण कँडेलको अहिलेको सान मान आर्मीको रिटायर्ड चीफ सापको भन्दा पनि बढी छ यो कसरी सम्भव भयो? यत्रो फुर्तिलो कृण्ण कँडेल आर्मीमा चै किन एउटा सामान्य हल्दारको दर्जामा अड्कियो त? तपाईं अब मुल्यांकन गर्नुस है हजुर!! कृण्ण कँडेलले दुखी पिडित लाई पनि सहयोग त गरेको छ तर अरु सँग दुखी गरिब देखाएर चन्दा माग्ने अनि ५० लाख चन्दा आयो भने १० लाख टीभिमा भिडियो खिचेर बाँडेको देखाउने ४० लाख आफ्नो ईन्द्रेणी फाउन्डेसनको खातामा राख्ने कुरा कृण्ण कँडेलको नैतिकता भित्र त अबश्य पर्दैन होलानि त? समाजसेवाको नाममा लुटको धनमा बिलासी जीवन जिउने छुट कसैलाई छैन। चाहे द्वापर युगका कृण्ण भगवान नै किन नहोउन, बदमासी गर्नेको जतिसुकै ठुलो पावर किन नहोस तत्काल छानविन गरि कानुनी कठघरामा ल्याएर निश्पक्ष छानविन गर्ने काम अब सरकारको हो। मुखले चिप्लो र चिल्लो गफ गर्ने कृण्ण कँडेलको भित्री पाटो उजागर हुनु आर्थिक पाटो प्रष्ट हुनु जरुरी छ। जय भगवान कृण्ण कि जय!
कृष्ण कडेल टुप्पोबाट पलाको हो, देश विदेशमा रहेरा खाई नखाई पठाको पैसाले मात्तेको हो खाते, आफु दुखा गर्नु परेना, फोकडमा पैसा आको छ त्यै भएर टुप्पेको, उम्लेको दुध खरानी मा प्लुत हुन्छ
यो हेम थापा भन्ने ब्यक्ती चाहिँ नौटङ्की हो भन्छु म ।घाम जतिको छर्लङ्ग सत्कर्म र इमानमा चलेको पार्टी अनि रबि सरको बिरुध्दमा बोल्ने यो हेम थापा ढोङ्गी हो ।उसले यो दुश्कर्म धेरै चोटि गरिसकेको छ।
Krishna vagawan ko ramro sangale chan bin hos jo hoss sahi lai sahi galat lai galat vanne ho tara yo vagawan krishna kta kata bugdai jada galt nai xa jsto lgyo mali ta
Yo hem Thapa bhanne Chor maha Chor fataha ho. Aku dherai ghamandi chha, aru kasailai yasale ramro bhaneko euta Pani rekard chhaina. Sathai Yo midiya Pani kadet ko disaman rahechha.
hem dada 200% right bolnuhunxa
हेमे गुरु पनि आए है।।सबै लाई चर्चै चाइएको छ।।
❤❤❤❤❤❤❤ Thapa. Sir. 👫 couple. ❤❤❤❤❤❤❤
इ सबै चोर खाते हून किसन का दुसमन हुन
ख्याति प्रसिद्धि नाम मान सम्मान प्रतिष्ठाको लागि स्वार्थ भावनाले गरेको समाज सेवा दिएको दान ले अरूको उदार त अवश्य हुन्छ तर असली धर्मात्मा ले आफ्नो समाज सेवाको अहंकार गर्दैन हल्ला गर्दैन
किन हाे सबै दुस्मन भाकाे हाे
नेपाल आर्मीको १६ वर्षे जागिरे जिवनमा जम्मा जम्मी बल्लतल्ल सामान्य हल्दारको दर्जा सम्म पुगेर रिटायर्ड भएको कृण्ण कँडेलको अहिलेको सान मान आर्मीको रिटायर्ड चीफ सापको भन्दा पनि बढी छ यो कसरी सम्भव भयो? यत्रो फुर्तिलो कृण्ण कँडेल आर्मीमा चै किन एउटा सामान्य हल्दारको दर्जामा अड्कियो त? तपाईं अब मुल्यांकन गर्नुस है हजुर!! कृण्ण कँडेलले दुखी पिडित लाई पनि सहयोग त गरेको छ तर अरु सँग दुखी गरिब देखाएर चन्दा माग्ने अनि ५० लाख चन्दा आयो भने १० लाख टीभिमा भिडियो खिचेर बाँडेको देखाउने ४० लाख आफ्नो ईन्द्रेणी फाउन्डेसनको खातामा राख्ने कुरा कृण्ण कँडेलको नैतिकता भित्र त अबश्य पर्दैन होलानि त? समाजसेवाको नाममा लुटको धनमा बिलासी जीवन जिउने छुट कसैलाई छैन। चाहे द्वापर युगका कृण्ण भगवान नै किन नहोउन, बदमासी गर्नेको जतिसुकै ठुलो पावर किन नहोस तत्काल छानविन गरि कानुनी कठघरामा ल्याएर निश्पक्ष छानविन गर्ने काम अब सरकारको हो। मुखले चिप्लो र चिल्लो गफ गर्ने कृण्ण कँडेलको भित्री पाटो उजागर हुनु आर्थिक पाटो प्रष्ट हुनु जरुरी छ। जय भगवान कृण्ण कि जय!
कृष्ण कडेल टुप्पोबाट पलाको हो, देश विदेशमा रहेरा खाई नखाई पठाको पैसाले मात्तेको हो खाते, आफु दुखा गर्नु परेना, फोकडमा पैसा आको छ त्यै भएर टुप्पेको, उम्लेको दुध खरानी मा प्लुत हुन्छ
युट्युबे हरुको मागी खाने भाडो भाको छ
यदि पैला पैसा ले मिलाको केश भा तेस्लाई फेरि पैसा नै चाहिय्को रछ जाथि लाई
तीमीहरूलाई नी कसैले फसाएरै छोड्छ हेर्दै जाउ
धेरै अरूको बारेमा न्यायधीस नबन
पढेर शीछा लीएको भए र रीयलमानै न्यायधीस बन्थ्यौ होला बीचरा नक्कली पारामा भएपनी न्यायधीस चाही बनेछौ
Ptrakar ko bigi - bigi l grda
Smsya aayko ho
🎉🎉🎉🎉🎉🎉🎉
यी सबै कदेलको दुस्मन हो साथीहरु
आर्मी शासन नै चलायचन नि बुढा ले😂
Rip alll
यो चोर मिडियालाइ सबैले रिपोर्ट अनि ब्लक गरौँ ।😡😡😡
Yo samaj durai ho ramro garne berod garx mai parabreti ko mance ho
यो हेम थापा भन्ने ब्यक्ती चाहिँ नौटङ्की हो भन्छु म ।घाम जतिको छर्लङ्ग सत्कर्म र इमानमा चलेको पार्टी अनि रबि सरको बिरुध्दमा बोल्ने यो हेम थापा ढोङ्गी हो ।उसले यो दुश्कर्म धेरै चोटि गरिसकेको छ।
Sahi bhannu bhayo.
Krishna vagawan ko ramro sangale chan bin hos jo hoss sahi lai sahi galat lai galat vanne ho tara yo vagawan krishna kta kata bugdai jada galt nai xa jsto lgyo mali ta
Hawa reporting gareko chha nachahine afwaha failako chha. good job
Wast of time !
Ajhaj pani krina kadel afno galati manera mafi magyo bhane 10% bhaye pani izzat bachxa hola, niyat sudharnu oaro
Hemelai Samman jasle gardian usko pachhi lagchha
Yo hem Thapa bhanne Chor maha Chor fataha ho. Aku dherai ghamandi chha, aru kasailai yasale ramro bhaneko euta Pani rekard chhaina. Sathai Yo midiya Pani kadet ko disaman rahechha.
Kukur vukeka herana afulai bolayena vanera🐈️🐈️
Yo kaha Bata boleki amrika basera jhuto aarop milda moj namilda ......