भिडियो लगाएको २४घण्टा नबित्दै बेल्जियमकोआरोपितआइन सम्पर्कमा|दुई पक्षको बाझियो कुरा |पर्यो चर्काचर्की

Поділитися
Вставка
  • Опубліковано 27 жов 2024

КОМЕНТАРІ • 474

  • @amritabudhathoki3401
    @amritabudhathoki3401 Рік тому +58

    गङ्गा सिस्टर तपाई जत्तिको हिम्मतिली महिला पत्रकार लाइ सलाम।❤❤

  • @kalarai7194
    @kalarai7194 Рік тому +55

    रोजी भन्नेको परिवार नै पैसा खानु कृते बोल्नु पल्केको रहेछ मुखमा एक अंगालो घाँस हाली दिनु पर्ने ....

  • @bikkythapa3839
    @bikkythapa3839 Рік тому +75

    यस्ता लाई नेपाल जिकाएर गोडी हानु पर्छ अनि कुनै पनि देश जान नमिल्ने बन्देज लगाउनु पर्छ राम धुलाई हान्दै जिउदै आगो लाउनु पर्छ नेपाली दलाली धेरै छन नेपालको कानुन ले केही गर्दैन त्यसैले जनताको कानुन ले ठिक पार्नु पर्छ जिउँदै आगो लगाउन पर्छ अनि मात्रै थेकान मा आउछ

    • @kalpanarai77M
      @kalpanarai77M Рік тому +2

      Sahi ho

    • @kasyanagrg6768
      @kasyanagrg6768 Рік тому +1

      Tapaile le k ko adharma Yasto bhannu bhako …. Sabai ko af afno bebar hunch Tapai Hami bolera Yasarai aru ko manhani garna mildian mahodaya

    • @aniketrai714
      @aniketrai714 Рік тому +2

      @@kasyanagrg6768 chup toh besya nai ho ki k ho k ko man hani ni testo chorchornilai xodnu hudaina bejet garnuparx voli tyo bata arko thagnabata bachosh sahi lai sahi galat lai galat vanne ho chor chorni rip

    • @kasyanagrg6768
      @kasyanagrg6768 Рік тому +1

      @@aniketrai714 what the hell ….. Ta naitikatya nabhako manche Taile tero amama dd bahini lai ni yasari bhanch Dalal khane

    • @hellohi_____________4089
      @hellohi_____________4089 Рік тому +1

      @@aniketrai714 yes right brother👍

  • @jayantibasnet3142
    @jayantibasnet3142 Рік тому +49

    यसलाई embassy मा मुद्दा हालेर नेपाल झिकाएर कडाभन्दा कडा कारबाही गरियोस्।

  • @saritarai2645
    @saritarai2645 Рік тому +35

    यो बुढा बुढि लाई हे भगवान दैब आफै सजाय दिनु होला यस्ता पापिलाई दिमागमा किरा परोस् हेर्ने मन छ

  • @bishalkarki9009
    @bishalkarki9009 Рік тому +42

    इनिहरु लाई नेपाल लेरार सबै लाई न्याय दिदिनुहोला।।।

  • @anitagurung4526
    @anitagurung4526 Рік тому +12

    जो चोर उस्कै ठुलो स्वर यस्ताहरुलाई नेपाल झिकाएर कडा भन्दा कडा सजाय दिलाउनु पर्छ यि ठगहरुलाई

  • @umeshghising8153
    @umeshghising8153 Рік тому +8

    साहसि र हिम्मतवाली पत्रकार गंगा लामा।❤❤❤❤

  • @OppoA-mh3uw
    @OppoA-mh3uw Рік тому +40

    यो दुई जना लाई नेपाल झिकाएर राम धुलाई गर्नु पर्छ हैं गंगा दिदी

  • @oceangurung4631
    @oceangurung4631 Рік тому +77

    जो चोर तेस्कै ठूलो स्वर

  • @sumankhadka2161
    @sumankhadka2161 Рік тому +74

    चोरचोर्नी खाएर अझै ठुलो कुरा गर्छ्न खाएपछी तिर्नुपर्छ येस्तो ठगेर खान पल्केकोलाई यिनिहरुको सन्तानलाई पनि राम्रो हुदैन

  • @krishnaghimire3406
    @krishnaghimire3406 Рік тому +27

    सत्यको जित हुन्छ !!!!

    • @sweethome5567
      @sweethome5567 Рік тому

      Satyeko jit hunx ra satya ek hunx vane jana gana mana movie hernu

  • @debinmagar9915
    @debinmagar9915 Рік тому +27

    इन्टरपोलमा केश गरेर नेपाल झिकाएर पाता कस्नुपर्दछ बेल्जियमको बसाइँ नै समाप्त गरिदिनुपर्छ यस्ता दलालहरुलाइ ।

  • @chirangb3569
    @chirangb3569 Рік тому +58

    साहसिक पत्रकार गंगा लामा👏🙏🇳🇵💕

  • @indiradahal402
    @indiradahal402 Рік тому +26

    बिदेश जाने मान्छेहरुको घर परिवारको जिन्दगीमा धेरै सुख हुन्छ भन्ने लाग्थ्यो🤔 तर होइन रहेछ जाली फटाहा जाँहा गएपनि उस्तै हुने😒 पिडीतले न्याए पाउन् गंगा सिसको जयहोस्🙏🙏🙏💐💐

    • @mgr2024
      @mgr2024 Рік тому +1

      देश विदेशमा ठग्ने नेपालीले नेपालीलाई नै हो,हरेक देशमा छन् यस्ता ठगहरू,बेल्जियममा त कति हो कति पिडितहरू

  • @mayasubba6868
    @mayasubba6868 Рік тому +17

    नाङगाे झार बनाउनु पर्छ गङ्गा लामा जि यस्ता ठगहरू दलाल चाेरहरूलाई 👏👏👏👏

  • @sumankhadka2161
    @sumankhadka2161 Рік тому +36

    बुढाबुढि नै ठगेर खान पलकेको रैछ्न यिनिहरुलाइ झिकाएर कार्बाही गर्नुपर्छ

  • @mayabohara7571
    @mayabohara7571 Рік тому +14

    कति फटाहा पसु रहछ यस्ता लाई नेपाल मा झिकाएर कडा भन्दा कडा कारबाही गर्नुपर्छ

  • @utrasampang5396
    @utrasampang5396 Рік тому +5

    सत्यको जीत अवश्य हुन्छ sister. त्यो आक्रोश त डरको आक्रोश हो।

  • @mayarana6729
    @mayarana6729 Рік тому +17

    यो पैसा खाने ठग जतिलाई एकै ठाउँमा भेला पारेर जिउँदै खाल्डा खनेर अया अया गर्दै पुर्नुपर्ने थुक्क लाजपचेका ठग थुक्क 😡

  • @DambarSinghmagar-q8k
    @DambarSinghmagar-q8k Рік тому +5

    कति राम्रो युरोपेली मुलुक बेल्जियमलाई पनि दुर्घन्धित गराय यो नेपालीका नाममा कलङ्क हुन

  • @kamaladevisigdel1982
    @kamaladevisigdel1982 9 місяців тому +1

    सलुट छ गंगा तिमिलाई ❤❤❤❤❤

  • @lppptl1937
    @lppptl1937 Рік тому +9

    बिदेश छु भन्दैमा अरुको पैसा खाएर भाग्ने फटाहाहरुलाइ छोडनु हुन्न

  • @nabinmagar9233
    @nabinmagar9233 Рік тому +70

    जुन चाँई चोर उस्कै ठूलो स्वर यस्ता पातकि लाई ठाँउको ठाउँ कट्टा हान्नु पर्छ😳

  • @manabasnet6295
    @manabasnet6295 Рік тому +4

    डुकीटी लाई डुकुटी नै भनम कमेटी लाई कमेटी नै भनम सबैले सत्य बोलम ...। कमेटी भनेर आखां मा छारो हाल्ने काम नगरम । साचीकै भन्नु पर्दा १,२ टा बाहेक अरु कुनै पनी कमेटी यहा लीगल छैन सबै ईलीगल हो । लीगल्ली कमेटी को लागी त एही नै छनी कानुन यही पनी जादा हुन्थियो..सत्य बोल्म है सबै जानाले.... 🇧🇪🙏🏽

  • @krishnabahadurbista6278
    @krishnabahadurbista6278 Рік тому +7

    good TV goodसंचालिका उर्फ गंगा लामा/
    हजुरलाई धेरै धन्यवाद न्याएको पक्षमा वोल्नेवोल्दिने लड्ने एक साहसिक महिला👍👍👍👍👍

  • @budhikarki109
    @budhikarki109 Рік тому +26

    चोर ठग मुजि ठुलो कुरा गरछ

  • @chemzongsanu
    @chemzongsanu Рік тому +25

    तेस्को बुढाबुढी दुबै ठग रहेछ दुबैलाई नेपाल झिकाएर सबैको पैसा गर्न लाउन पर्छ।

    • @mgr2024
      @mgr2024 Рік тому

      ब्याजको लोभले गर्दा पैसा फस्ने हो हजुर, अनि ढुकुटी खेलाएर खेलेर पैसा नतिर्ने यस्तै यस्तै गर्दै ठगिने हो,बेल्जियममा यस्ता काण्ड त कति हो कति!यहाँ यस्तो कार्य गर्न सक्त मनाही छ जति नै प्रमाण भएपनि यहाँ पुलिस केश गर्न सक्दैन किनकी पैसाको income देखाउँनु पर्छ,

  • @chandraprakashlimbuhanggam2707
    @chandraprakashlimbuhanggam2707 Рік тому +13

    Shahasi patrakar ganga sis and good TV team

  • @sitabantawa5263
    @sitabantawa5263 Рік тому +9

    परिवार नै गतिछाडा रैछ बोल्ने सैलि नभको अलछिनाहरु 😡😡

  • @chhatrabahadur2480
    @chhatrabahadur2480 Рік тому +3

    छि छि छि दुई दिनको जिन्दगीमा अर्काको खुन पसिना खाने प्रजीविहरु

  • @sharkikumar7861
    @sharkikumar7861 Рік тому +12

    त्यो खाते खातिनी लाई जेल कोच्नु पर्छ इन्टर पोल लगायर

  • @aashishgurung6390
    @aashishgurung6390 Рік тому +34

    पहिलो कुरा त यो ठगको बुढाबुढीलाई मिडिया केहो भन्ने कुरोनै थाहा छैन रैछ किनकी हामिले बोलेको कुरा लाखौं करोडौं जनताले सुनिराछ भन्ने कुराको थोरै पनि हेक्का छैन ।

    • @kalpanarai77M
      @kalpanarai77M Рік тому +3

      Sahi ho 🤣 ejat vanne xaina buda budi ko 😡

    • @binurai2426
      @binurai2426 Рік тому +2

      Tahi ta kasto mero ta tauko dukhyo yo diujana bolako sunara bichara ganga sis kati sahasi hunu hunxa

  • @ashokthatal7780
    @ashokthatal7780 Рік тому +3

    जहिले पनि चोर को ठूलो शोर हुन्छ। यी बुडा बुडि ठग नै हुनुपर्छ।

  • @ushatamang6315
    @ushatamang6315 Рік тому +5

    महिला सग वादविवाद गर्ने पुरुष छ्या नामर्द

  • @pramilarai9866
    @pramilarai9866 Рік тому +19

    गंगा सिस्टर साहसी हुनुहुन्छ ❤️❤️

  • @sonamghale6170
    @sonamghale6170 Рік тому +4

    Good job Ganga sis sahachai hjr yastai choor, chandal harulai thik lagaunu janmanu Bhai hajur so you are Great sis

  • @tigertamang5380
    @tigertamang5380 Рік тому +1

    one of best parson media Ganga

  • @bbam9379
    @bbam9379 Рік тому +1

    Thank you Gan Ga❤

  • @tikathapa2406
    @tikathapa2406 Рік тому +3

    पैसा चलाएर नतिर्ने नियत भएका तल्लो स्तरका मान्छेहरुको व्यबहार यस्तै हुन्छ आफू फस्नु पुर्ब सचेत रहनु नै उत्तम विकल्प होला ।

  • @budhikarki109
    @budhikarki109 Рік тому +21

    यो भालुनि ले अनि चोर ठग बुडा बुडि ले धेरै लाई ठगेको छ

  • @amritabhattarai2245
    @amritabhattarai2245 Рік тому +10

    यसलाई ambaciमा मूददा हालेर नेपाल झिकाएर कडा भन्दा कडा कारबाही हूनुपरछ

  • @uttamtitung5328
    @uttamtitung5328 Рік тому +4

    You are the great mam
    A huge respect hajurlai🙏

  • @thapadipendra8722
    @thapadipendra8722 Рік тому +2

    डिपोर्ट गरिदेउ न हो यि जन्तु लाइ

  • @OppoA-mh3uw
    @OppoA-mh3uw Рік тому +11

    त्यो त्यो रेजिना भनौडि को बुढा बूढी को थुतुनो र मुटुनो लास्टै फास्ट चल्दो रहेछ 😁😁

  • @योगाउँकोठिट्टोम

    कृपया अहिले को समय मा १ रूपैया पैसा पनि कसैलाई अाँखा चिम्म गरेर बिश्वास गरेर नदिउ 🙏

  • @ShivaPun-bo8fu
    @ShivaPun-bo8fu Рік тому +3

    Mh Pyuthan dekhi ho molai ganga dd ko bolne tarika anytime hjurko interviwe heriranxu❤❤❤🥀🥀🥀🙏🙏🙏

  • @rameshprasad4676
    @rameshprasad4676 Рік тому +19

    यस्ता खातेनी दलाल हरु लाई छोड्नु हुदैन गगा जि

  • @dhrubabhatta6080
    @dhrubabhatta6080 Рік тому +1

    ढुकुटी को पैसामा हात नहाल्नुस गंगा बैनी आफैं फस्नु होला है ।

  • @manthapa9340
    @manthapa9340 Рік тому +1

    Good job 👏 Ganga sis 🎉

  • @dksubba588
    @dksubba588 Рік тому +3

    आेई रोजी भन्ने आईमाई..!!
    तेरो र तेरो बुढोको बोल्ने शैलिबाट नै थाहा भयो कि तेरो दुईजनाकै ईज्जत त गोलखाडिमा पो रैछ त... अनि के को मानहानिको बात...????

  • @shantilama2681
    @shantilama2681 Рік тому +9

    Ganga di yo dui jana lai nepal jikayara raam dhulai garnu k

  • @lalitagurung3108
    @lalitagurung3108 Рік тому +3

    गगा बैनी यो केटा लाई चाही तपाई ले सबक सिकाउनुपर्छ पर्ने रहेछ

  • @techhurhure
    @techhurhure Рік тому +3

    Lets c right result as soon as possible !!

  • @kamalalimbu1008
    @kamalalimbu1008 Рік тому

    गगा सिस्टर जसरि भए पनि पिडित लाई नयाँ दिनु हाेला

  • @sangamthapa6829
    @sangamthapa6829 Рік тому +1

    यिनिहरु पक्कै गुन्डा अनि ठग प्रवृत्तिका मान्छे हुन भन्ने कुरा त यिनिहरुकै बोलिले भन्दै छ

  • @jibanlama8648
    @jibanlama8648 Рік тому +1

    श्रीमती र श्रीमान दुबै ठग हो रहेछ उफ

  • @dhanachhami1066
    @dhanachhami1066 Рік тому

    Ganga to ganga lama hoke no 1 jurnalist

  • @dipeshdhamala6679
    @dipeshdhamala6679 Рік тому +2

    यो।मेरो।छोराको।आइडि।हो।काँहो।मेम।हजुर।को।ठेगाना।हजुरको।युटुब।म।हेरि।रहन्छु।के।गर्ने।मलाई।केहि।सल्ला।दिनुन।ल। गंगा।मेम।म।एकल।मैलापनि।हो।तेसैले।हेपेर।दिदैन

    • @ShashiThakuri
      @ShashiThakuri Рік тому

      फेसबुक मा सर्च गर्नु। Ganga lama

  • @dhrubabhatta6080
    @dhrubabhatta6080 Рік тому +1

    गंगा लामा दोहोरो कुरा बुझेर मात्र बहस छलफल गर्दा राम्रो होला । ढुकुटी अबैध धन्दा हो । ढुकुटी खेलाउने दर्ता प्रमाण छ ?

  • @nareshthapa6898
    @nareshthapa6898 Рік тому +3

    Brave lady

  • @shibadasgurung8863
    @shibadasgurung8863 Рік тому +1

    चोरको स्वर ठुलो हुन्छ भन्ने सुनेको थ्यो हो रैछ है ...

  • @caranxettri151
    @caranxettri151 Рік тому +1

    यो बुढा बुढिलाई नेपाल ल्याएर आफ्नो लिने पैसा लिएर ठगी मुदा मा जन्म कैद जेल हाल्नु पर्छ्😡साला जो चोर उसैको ठूलो स्वोर 😡😡

  • @Bimaladhakals
    @Bimaladhakals Рік тому +3

    फेसवुक म्यासेन्जरवाट गरिएको म्यासेज प्रमाण नमान्नुस

    • @9851-g1i
      @9851-g1i Рік тому

      Ho ra bhauju 😂😂😂

  • @dipenthapa5064
    @dipenthapa5064 Рік тому +1

    जुन चोर उसैको ठूलो सोर,,,,
    "मनेपाली हो" रे कठै,,,,,
    बेल्जियम मा बसेर बैजेट,,,,
    नब दुलही के गर्छौ अब यस्तै बैजेति परिवार गाह्रो छ,,,,

  • @g.b.khadka8633
    @g.b.khadka8633 Рік тому +3

    झारे मिडिया हरु को मा के ग को होला हौ.. सिधै अदालत जानू नि

  • @minathakuri1812
    @minathakuri1812 Рік тому +3

    प्रमाण छ अदालत पठाउनु पर्छ यस्ता पातकी लाई गङ्गा sis

  • @NarayanTamang-e5w
    @NarayanTamang-e5w Рік тому +2

    Ganga salute

  • @bandanarai8681
    @bandanarai8681 Рік тому +2

    Good tv always good ❤❤

  • @khusichhetri8994
    @khusichhetri8994 Рік тому +1

    अाफु भन्दा ठूलो लाई ईज्जत् नगर्ने भन्ने पछि कस्ति रहेछन रेजिना र उहाँ का बुढा फस्ट बोल्न सिक्नुस रिन भन्ने त दिनु दिनु हुन्छ नि

  • @ranjanapudasaini6239
    @ranjanapudasaini6239 Рік тому

    यी दुई जना ले बेल्जियम गएपछि हामीलाई कसैले केहि गर्न सक्दैन भन्ने सोचेर हाे

  • @nikilimbu1094
    @nikilimbu1094 Рік тому +1

    थुक्का गतिछादा आफै अरु को पैसा खाने आफै उफृने गाला फुत्ने गरि हान्नु पर्ने जसरि भए पनि न्याय दिलाउनु होला

  • @manabasnet6295
    @manabasnet6295 Рік тому +2

    कुराा त दुबै तर्फी बाट सुन्मन हो

  • @yagyadevkota88
    @yagyadevkota88 Рік тому +3

    जो चोर उसैको ठूलो सोर इ ठग दुबै जना लोग्नी स्वास्निलाइ खसी पारेर जेल हाल्नु पर्छ येस्ता ठग लाई अपराधी ठग छिटै काल आउँछ येस्तालाइ त

  • @mgr2024
    @mgr2024 Рік тому +4

    रोजिना अधिकारी (श्रेष्ट) पिती सेतु बर्सेल्स क्याममा सगै पाउॅरोटी खाएको बहिनी पो परेछ,काण्डै काण्ड बेल्जियम छिरे देखी,दुखी आत्मा

    • @JanukaRai-kd1pf
      @JanukaRai-kd1pf Рік тому

      😆😆😆

    • @ShashiThakuri
      @ShashiThakuri Рік тому

      होर ।। यस्तो फाल्तु चोर हरु सङग सङ्गत नगर्नु

  • @Bimaladhakals
    @Bimaladhakals Рік тому +28

    प्रमाण भए अदालत जाउ भन्नुस गँगा सिस ढुकुटी खेलाउनेहरुलाई यसरी मिडियाले वढावा दिनु उपयुुक्त हुँदैन ।

    • @john-xettri8921
      @john-xettri8921 Рік тому +3

      Adalat ma jhan thula thula chor dalali haru xan pidit le nyaa paunu vanda ultai lutinu parxa hau😅😅 so ganga ma'am ko adalat power full xa okay

    • @Bimaladhakals
      @Bimaladhakals Рік тому +1

      @@john-xettri8921 न्यायलय के को लागि त

    • @aniketrai714
      @aniketrai714 Рік тому +2

      @@Bimaladhakals nayelayele khi gardaina nayelaye toh lai halnko lagi besya

    • @john-xettri8921
      @john-xettri8921 Рік тому

      ​@@Bimaladhakals nyalaye bhrastrachari lutpat hatya hinsa balatkari harulai bachauna ko lagi matra ho nyalaye ma nyaa paune vaye media kina jani partyo hu ajai pani bujiyena vane vare vet garau ani details ma explain garxu lo.. 😊😊😊

    • @prisusprogaming5398
      @prisusprogaming5398 Рік тому

      Aniketrai714 Tapai kasto jaslai pani besya jpt lekheko? Abui Tapai ta manche ho rahecha? Comment sab le garcha Tapai le besya yo to bhannu paucha

  • @bujaygurung857
    @bujaygurung857 Рік тому

    Madam.keep.it.up.we.always.support.to.u.

  • @kalyanshrestha9539
    @kalyanshrestha9539 Рік тому

    बेल्जियमकी रोजिना श्रेष्ठले नेवारीहरुको इज्जत नफालियोस्। लिएको पैसा तिर्नै पर्छ यो मानवताको धर्म र कर्तव्य पनि हो।

  • @khusichhetri8994
    @khusichhetri8994 Рік тому

    तर यी दुबै जाना कस्ता हुन कुनि मिडिया लाई त बोल्न नदिने लाई भन्ने पछि बेलजियम मा त झन कति खाको होला 😢😢😢

  • @anishstvlog9036
    @anishstvlog9036 Рік тому

    पैसा खाएर चर्को स्वर गर्दैमा पैसा मिना हुदैन है

  • @kop9034
    @kop9034 Рік тому +2

    ढुकुटी को केस लाई घुमाइ फिराइ

  • @madhugurung2219
    @madhugurung2219 Рік тому

    Very good ganga

  • @stenoolg9037
    @stenoolg9037 Рік тому +2

    लाजसरम नभका ठग डाम्ना हरुले नेवार को नाम बदनाम गरे। तिमारको कैले भलो हुनेछैन

  • @sunilshrestha8310
    @sunilshrestha8310 Рік тому

    खास कुरो के हो? गल्ती कस्को हो? थाहाभएन तर यो भिडियो हेरेर मज्जा आयो

  • @kakaniashokthokar
    @kakaniashokthokar Рік тому

    Good job sister 👍

  • @saritarai3266
    @saritarai3266 Рік тому

    Good Ganga ❤️❤️🙏

  • @humgurung7361
    @humgurung7361 Рік тому

    पैसाको मुख कालो हुन्छ भन्थे ,हो रहेछ,हेरत एकोहोरो चिच्याएको छि छि।

  • @taraderi1301
    @taraderi1301 Рік тому +1

    पटक पट्क किन देको ? यस्मा दिने मान्छेको गल्ती हो

  • @NirdoshKancha
    @NirdoshKancha Рік тому

    ठगका सन्तानहरु यिनिहरुलाई छाला काट्न पर्छ

  • @ashmamagar8246
    @ashmamagar8246 Рік тому +3

    ढुकुटी त ईलिगल भन्छन् नि,तेसैले म कहिलै खेलिन।। डुबाउछ नि

  • @kumgurung2186
    @kumgurung2186 Рік тому +1

    सलुट छ गंगा बहिनी आब त आन्तराष्र्टिया वकिल नै हुनु भयो धन्यवाद

  • @binitachhetri9041
    @binitachhetri9041 Рік тому +4

    Family nai milara garako raixan palan chae

  • @anitarai4293
    @anitarai4293 Рік тому

    Ganga sis best in lady❤

  • @oneboygamer327
    @oneboygamer327 Рік тому +1

    बोली सुन्दा पनि पागल जस्तो लाग्ने येस्ता असभ्य मान्छेहरु कसरी बेल्जियम पुग्यो हौ छि

  • @dimplerai9247
    @dimplerai9247 Рік тому +1

    जो चोर उसैको ठूलो स्वोर ...बुडाबुडी जफती रैछन ..

  • @ashapun5563
    @ashapun5563 Рік тому +1

    यस्ताहरुलाई नेपाल झिकाएर पाता कस्न पर्छ

  • @nisantrana1231
    @nisantrana1231 Рік тому +1

    Ganga bibi wow ❤❤

  • @sanulamichhane5105
    @sanulamichhane5105 Рік тому +1

    Omg

  • @itsmeutsab5450
    @itsmeutsab5450 Рік тому

    बिदेशदेखि झिकाउन सकिन्छ किन र यसरी बेकामकाे काम गर्नु!!!

  • @shibadasgurung8863
    @shibadasgurung8863 Рік тому +1

    पिडक दिदि किन डराई डराई बोलेको अलि कन्फिडेन को साथ बोल्नै सक्या छैन त ......