रङ्गेहात भेटेर बेपत्ता भनिएका श्रीमान आए मिडियामा|श्रीमानश्रीमतीको पर्यो चर्काचर्की गल्ती कसको?

Поділитися
Вставка
  • Опубліковано 20 сер 2024
  • रङ्गेहात भेटेर बेपत्ता भनिएका श्रीमान आए मिडियामा|श्रीमानश्रीमतीको पर्यो चर्काचर्की गल्ती कसको?
    Host:Ganga lama
    Guest : Rupa Thapa Rai and Rabi Rai
    Edit/Camera:Man Kumar Ghising
    हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
    Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
    यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #ganga_lama #good_tv #rupa_thapa_rai #rabi_rai #latest_video #latest_news #viral_video #viral

КОМЕНТАРІ • 690

  • @barunarai9527
    @barunarai9527 6 місяців тому +68

    नमस्कार सबै लाई यो काण्ड मेरो आफ्नै जेठो दाई भाउजु हो । धेरै कुरा मलाई पनि थाहा छ को कस्तो छ भन्ने कुरा सबै ले बुझ्नु जरुरी छ । जति पनि बोलेको छ धेरै झुट बोलेको छ । हामी ४ जना दाजु भाई ३ जना दिदी बैनी हो । हाम्रो आमा 'पापा लाई हामी आफै उपचार गरेको हो त्यसले गरेको पनि हैन अनि जुन मेरो पापा ' आमा लाई आरोप लगाको छ नि गाउँमा नअटेको कोहि सग नमिल्ने भनेर त्यो पनि सबै झुट हो । मेरो दाई सारै सोजो र इमान्दारी छ त्यस्तो कदापी गरेको छैन । यो भाउजु भनाउदा कुरैटेनी छ । पैलाको vido मा अर्कै कुरा बोलेको छ पछिको vido मा अर्कै बोलेको छ। बिचरा दाइले जेजती कमाउछ त्यो सबै उसैको हातमा दिन्थ्यो दिएको पैसाको सोदि खोजी पनि नगरेको हो । यो भाउजु भनाउदा लाई कहाँ देखि कहाँ पुऱ्याएको थियो लाई कसको गल्ति हो। अनि नाङ्गो रङगे हात भटेको भन्यो फेरी सगै सोदा के भन्दै छ । छोरालाई पनि सबै कुरा सिकाको हो । पछि सबै छोराले आफै बुछ को गलत छ भनेर । यो भाउजु भनाउँदा कसै सँग मिलेर बस्न नसक्ने जति पनि नजिको कोठाको साथी हरु सग मिल्दैन प्राय सबै सग मन मुटाप भको छ । अनि भाउजु मनाउदा ले आफै व्यवहार चलाउने उसको मनपरेको लाई पैसा बुढालाई सल्ला नगर्ने यो आइमाई खतम छ । दाई जति कमाको सबै यो भाउजु लाई दिन्थ्यो र पनि १ पैसा दिदैन भन्छ । यो सबै झुट बोलेको छ है साथी हरु मेरो दाई सारै सोजो छ । कृपया कुराको सपोट गर्नु होला plz

    • @niriprai510
      @niriprai510 6 місяців тому +5

      Ho ho sahi vannuvayo vai hamipani 5 barsasamma najik chimeki basda thahacha vai hami fulli saport garchau vai

    • @barunarai9527
      @barunarai9527 6 місяців тому

      Ho ni dai Mero daile jati kamako sabai dinthyo Ani sabai byabahar Pani usaiko hatma diako thiyo hetnuna kasto aarop lagauxa

    • @timepass6804
      @timepass6804 6 місяців тому

      Ho ho sabai jhut ho yo aiimai lye bolyeko kura. ahfno khalto ahfai khanyo yo aiimai lye monkey clever ball in trouble 😂😂 Monkey fast geda blast 😂😂

    • @whoareyou6823
      @whoareyou6823 6 місяців тому +1

      यी आईमाई को बोली बाटै थाहा हुन्छ कि कति झुट बोलिराकोछ भनेर यस्तै यस्तै आईमाई हरुले हर्दा एक अशल नारी हरुको ब्यज्जत भाईरहेको छ हाम्रो नेपाल समाजमा

    • @whoareyou6823
      @whoareyou6823 6 місяців тому

      धेरै नै सोझो र धेरैनै श्रीमती लाई बिस्वाश गर्ने मान्छे रहेछ यो डाज्यै

  • @Jenima_isha
    @Jenima_isha 6 місяців тому +44

    यो दिदि नै राम्रो छ जस्तो लागेन कुरा गरेको सुन्दाखेरी

    • @amritrai8200
      @amritrai8200 5 місяців тому

      Didi KO Pani Galti chai pakai Pani x

  • @chyangbatamang1222
    @chyangbatamang1222 6 місяців тому +32

    पोइ चाख्दै हिन्ने आइमाई रछ कहिँ नभएको राछेसनी लाज नभएको

  • @sureshbc7672
    @sureshbc7672 6 місяців тому +61

    कसम खाने रुने कराउने जसरी हुन्छ जित्नै खोज्ने आइमाई को काम

  • @jayantibasnet3142
    @jayantibasnet3142 6 місяців тому +68

    विचरा बच्चा कस्तो नराम्रोसङ्ग राेएकाे यी बाउआमा दुवैलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ।

  • @gangakhatiwada5289
    @gangakhatiwada5289 6 місяців тому +29

    लेडिज भएर लेडिजलाई नै नरारो भनेजस्तो लाग्ला तर यस्तो आईमाइ सँग बस्न गारो हुन्छ ।यस्तो मुख चलाउने आईमाई गतिलो होइन

  • @TaraThapa444
    @TaraThapa444 6 місяців тому +60

    यो बच्चालाई आमा चाहिले सबै कुरा सिकाएर ल्याएको रहेछ।

    • @saritathapa748
      @saritathapa748 6 місяців тому

      तैत भनेको हजुर छोरि पाएपछि हेर्दैन। छोरा पाए हेर्छ। भनेर बच्चालाई कसरी थाहा हुन्छ। सबै आमा को कमाल

    • @user-wu3db1fc7i
      @user-wu3db1fc7i 6 місяців тому

      100%sikaako kuro garirakoxa

    • @adrina1160
      @adrina1160 6 місяців тому +1

      100%

    • @KhemPun-ms9qb
      @KhemPun-ms9qb 5 місяців тому

      नेपाली समाजले महिला लाई मात्र पिडित देख्छ नेपालको कानुन पनि महिलाकै लागी बनेको छ सो मैले पनि १२ बर्ष बिदेश दुख गरेको सम्पती छोड्न बाध्य पारियो म अहिले रितै छु तर हिम्मत हारेको छैन
      एउटा छोरी छ ममी सगै यो बाबु लाई जस्तै मेरो छोरीलाई पनि ममीले गलत सिकाको छ

  • @rajgurung8315
    @rajgurung8315 6 місяців тому +13

    गङ्गा जी नमस्कार
    श्री मान श्री मती मा को झगड़ा हरु धेरै हेरियों यूट्यूब मार्फत पीड़ा हुन्छन सबै लाई यो भिडियो हेर्दा अली पीड़ा श्री मान लाई भएको देखियो जे होस पुराना कुरा हरु लाई भूलेर अब मिलेर बस्नु होला भन्न चाहानछु !

  • @naumayapun4352
    @naumayapun4352 6 місяців тому +10

    श्रिमान श्रीमती भएर तेराे मेराे हुदैन यकले अर्कालाई संका बिस्वासै नगरे कसरी जिन्दगी चल्छ छुटेर बसे हुन्छ झगडा पनि कति धेरै हाे

  • @kabitarai5695
    @kabitarai5695 6 місяців тому +22

    बुढा को ब्यापार छ बुढी ले ब्यापार गर्छ भन्दैमा अरु सङ्ग लाग्नु यो दुबैजना उस्तो उस्तै हो लोग्ने स्वास्नी अरु बाहिरी को छाला हड्डी सङ्ग लागेर छोराछोरी लाई आशुमा डुबाउने पापी बाउ आमा

  • @ganeshsunar9547
    @ganeshsunar9547 6 місяців тому +34

    मेरो विचारमा श्रीमान को गल्ती धेरै रैछ । श्रीमान ले बिहे गरेको जस्तो छ।

  • @MingmaTsheringRumba
    @MingmaTsheringRumba 4 місяці тому +2

    गंगा बैनि यी दुईको कुरा सुनि रहदा वाकै लागेन।

  • @parwatakhadka3262
    @parwatakhadka3262 6 місяців тому +6

    Ganga maam gharbetikoma janu hola ak palta🎉❤🙏🙏

  • @pramilaraipramilarai6113
    @pramilaraipramilarai6113 6 місяців тому +30

    यो आमा मलाई मन परेन 😥😥😥

  • @shreemayagurung8246
    @shreemayagurung8246 6 місяців тому +39

    यो आइमाईको सोच गलत रहेछ आफ्नो श्रीमानलाई नोकर भन्दा पनि तल गिराएको रहेछ दुवै जनाको डिस्क्स बाट थाहा भयो

    • @user-mt3ym5dj7d
      @user-mt3ym5dj7d 6 місяців тому +1

      यो बाईनी चाईहो रहेछ

  • @relpurjarelpurja2679
    @relpurjarelpurja2679 6 місяців тому +11

    म पनि एउटा पीडित पुरुष हु जब बुडाबुडिको झगडा हुन्छ नि त्यो बेलामा छोराछोरी ले कहिल्यै बाबाको साथमा बोल्दैन यो केस पनि मेरो जस्तै रहेछ । हेर बाबू तिमी अहिले सानै छौ पछि पछुतो लाग्नेछ ।100% आइमाईको गल्ती छ

  • @lalbahadurmagar3599
    @lalbahadurmagar3599 6 місяців тому +31

    पोथि बस्यो भने, दशा लाग्छ।

    • @mamataraee8022
      @mamataraee8022 6 місяців тому

      Yaha xori manxe galat lagyo hola hjr lai tara yo vale ra pothi vanera sabai xori manxe lai dosh nasinus...

  • @user-er5eq6tb3c
    @user-er5eq6tb3c 6 місяців тому +2

    Dherai kura nbadhai milnu naniko lagi hajur 🙏🙏

  • @SabinaTamang-ci6rx
    @SabinaTamang-ci6rx 6 місяців тому +4

    यो आइमाई को बोलि सुनदै रिष उठ्ने गतिलो भए १० पोइला हिन्थि राइ दाइ यो सँग नबस्नु तपाईं छुटेर बसेको राम्रो यो चोथसले संग कासरि भेट भयो 😢

  • @susmalimbu2399
    @susmalimbu2399 6 місяців тому +32

    पतौरी आइमाइ

  • @barunarai9527
    @barunarai9527 6 місяців тому +2

    हाम्रो गाउ को बारेमा केहि थाहा नमको लाई चाही कसरी थाहा भयो यसलाई बाबु आमा गाउमा टिक्न नसक्ने भनेर यसले चाहि जेबोल्दा पनि हुने हो। यसको कुरा मलाई पटकै मन परेको छैन । यस्ता झुटो आरोप लगाउने लाई चाहि कहि कार्बाइ हुदैन । यस्ता झुटो आरोप लगाउने लाई कार्बाइ हुनु पऱ्यो ।

  • @user-yf4gb8tz7c
    @user-yf4gb8tz7c 6 місяців тому +4

    यी महिला नै गलत रहेछ,विचरा पुरूषकाे कुरा सही छ,बिचरा भाईलाई नमर्नु,नगरिखानु बनाएकाे रहेछ यी महिलाले,महिला खतम हाे सब झुट वाेलिराछ यी महिलाले ।

  • @khanalsunita7389
    @khanalsunita7389 6 місяців тому +4

    याे केटीले एउटा झुट बोल्याे भने 💯 सबै झुट छ जस्ताे छ है
    तर जे भए पनि याे सानु बाबुकाे आँशुले चै पाेल्छ है
    लै पशुपति नाथले रक्षा गरुन् 🙏🙏🙏🙏💕

  • @kamalathapaliya9035
    @kamalathapaliya9035 5 місяців тому +1

    Je bhaya pani ganga baini sarai strong kam garnu huncha hai

  • @parishrestha9762
    @parishrestha9762 6 місяців тому +3

    कठै बाबु लाई देखि माया लाग्यो हो मलाई नमस्कार गंगा मेडम

  • @ruplalSn-gf9mb
    @ruplalSn-gf9mb 6 місяців тому +132

    यो पतुरी आईमाई लोक्ने जितेर बसेको रैछ यो सोजो राई फसाउन खोजेको रैछ यो पतुरी आइमाइले एउटा कुरा पनि सत्य बोलेको जस्तो लागेन

    • @krishnagrg776
      @krishnagrg776 6 місяців тому +9

      हो भन्या हिजो को video देखदा बिचारा भनयोथ्यो हैट ख़त्म लाग्यो यो आइमाइ

    • @Leena_mgr
      @Leena_mgr 6 місяців тому +1

      Umm vnya pagalnii j pani hoina hoina vanxa jathii 😡😡😡😡

    • @archanatamang4895
      @archanatamang4895 6 місяців тому +4

      Yo aaimai khatam xa k ma chinxu..tyo Rai dai pidit ho..pahilako budako 2 xora xodera aako ho asti tyo Rai dailai Lakhatera arko kta sanga gako ho..xodeko haina Lakheteko ho arkai poilai gayara dukha payara tyo dailai fasako ho..

    • @Lalbahadurchhetrijora
      @Lalbahadurchhetrijora 6 місяців тому +2

      100% सहि कुरो😮😮😮

    • @dipaktamang1941
      @dipaktamang1941 6 місяців тому

      Didi Bhagwan Kasam yo khale boli le kaile pani relation tikdaina😢😢alik imandar hunu parxa ra buda le pani taas khelne haina Kam garne

  • @bhakta8661
    @bhakta8661 6 місяців тому +4

    बुढा बुढि भय पछित का खर्चा भको छ खर्चा भयर कति बचेको छ सब देखाउने सोद्ने गरेपो हुनेत यो आइमेको मुख कति पट्केको हो नि म पनि एउटा महिला हो हामि महिला ले यसरि पट्केको राम्रो हुदैन दिदि एक जना आगो भयनि एक जना पानि बनेर बस्नु भबिस्य तेति कै अगाडि बड्छ

  • @nirjalatamang5118
    @nirjalatamang5118 6 місяців тому +1

    कुरा भनेको सहि बोल्नु पर्छ यार छ्या अर्को भिडियोमा त यो दिदी निर्दोश होला जस्तो लगेको फेरि अहिले के हो के छ्या बुढा बुढी मिलेर बस्नु नि यार अनि दिदी जि कृपाय बुढा बुढिको झगाडामा आमा बाबालाई बिचमा कहिले न ल्याउनु अच्चम लाक्दो के हो के केही बुझ्न सकेन यार नेपाल एसरी नै सक्किने bhayo अरु भन्दा आफ्नो बाल बच्चाको अगाडि एस्तो हर्कत कहिले न गर्नु यो कलिलो मस्तिकामा के पर्ला बिचारा😢😢छ्या वाक्क लाक्दो कति बिग्रेको नेपालीहरु ❤गङगा ma'am ले धेरै काम गर्नु भाको छ अझ्झै अगाडि बड्दै जानू maam❤❤

  • @kanchhimaiyashresth1379
    @kanchhimaiyashresth1379 5 місяців тому +1

    Yasto jhagada sunda sunda ganga bahinile bihe nai gardin ho dherai nakarao ❤❤❤❤❤

  • @jeevanpandeytanahun.8628
    @jeevanpandeytanahun.8628 6 місяців тому +10

    गँगा बैनी,शुभ बिहानी🙏

    • @meramera9162
      @meramera9162 5 місяців тому

      Gehosa naniko bigeka babald bigeka naparu, 😭😭😭

  • @Rarupa427
    @Rarupa427 5 місяців тому +2

    Dd ris kam garnu milnu dai dd be positive paurakhi haru raicha milera janu poisa k hoena 🙏

  • @user-jd6uj9to4v
    @user-jd6uj9to4v 5 місяців тому +1

    miley ta babu ruyeko dekhera interview Hernhu sakina god bles u babu ❤

  • @My_Vlogs_Onjo
    @My_Vlogs_Onjo 6 місяців тому +2

    यसो बुझ्दा यो दिदीको गल्ती छ, आईमाईको मुख चोथले भयो भने घर बिग्रिन्छ, आँखा पनि दरो लगाउने रैछ... यो छोरालाई आमाले सिकाएको नै छ

  • @aashishgurung6390
    @aashishgurung6390 6 місяців тому +9

    झापाली सग बोल्नु सक्दैन भन्थे हो रैछ, आज थाहा भो किनभने गग्ङ्गा लामाको video आज सम्मकै लामो भयो ।

  • @sharmakishorsharma7186
    @sharmakishorsharma7186 6 місяців тому +1

    बुवा आमा को झगडाले यो सानाे बाबुको भविस्य नराम्रो नबनाउनुस Please🙏 यो भिडियो मात्र हेर्दा बुवा ले आफ्नो कर्तव्य पूरा नगरेको देखियाे र अामाले नि अलिकत बाेलिमा सुधार ल्याउनु पर्यो 🙏

  • @kanchhimaiyashresth1379
    @kanchhimaiyashresth1379 5 місяців тому +1

    Yiniharuko kura sundai maile katti dherai kaam gare dhanyabad yo jodi lae

    • @rinhome7492
      @rinhome7492 Місяць тому

      😂😂😂 मैले पनि 😅

  • @Minarai-bd2rn
    @Minarai-bd2rn 6 місяців тому +2

    Bichara nani kasto maya lagyo Malia nani hru ruyko dekhnu sakdina yo bachalo dimakhma asar parxa yo bau aama k vako

  • @monkumarikumari2258
    @monkumarikumari2258 5 місяців тому +1

    Bicharaa Babu ❤

  • @bedprasadgiri7571
    @bedprasadgiri7571 6 місяців тому +9

    कसमपनि कतिखाको होउ यो आइमाइले 😅😅😅

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 6 місяців тому +4

    आईमाई को चाल नियत ठिक भएना भने जुनसुकै पुरुष ले घर भाडन बाध्या हुन्छ

  • @AlphaBoy-0
    @AlphaBoy-0 6 місяців тому +14

    जब मन कालो भएसी कसैको केही लाग्दैन मलाइ त यो बच्चा को पिर लागेर आयो यस्ता बाउ आमालाइ त भगुवान ले बच्चा नदिनु नि थुक्क बच्चालाई न्याए चाइएको रहिछ बरु यो आइमाइलाइ भन्दा

  • @jiwandamai4751
    @jiwandamai4751 6 місяців тому +5

    यो बच्चा लाईबिच मा नराख्नु भएको भए राम्रो हुन्थ्यो।

  • @brindathapa1336
    @brindathapa1336 6 місяців тому +1

    यि दुवै ठिक छैनन् यिनीहरु मिल्न सक्दैनन त्यो निर्दोष बच्चालाई बिच्चमा किन पारेको यि दुई जना त सधै यस्तै हो बच्चाको जिवन बर्वाद हुने भयो 💘😭

  • @babitabashyal7053
    @babitabashyal7053 6 місяців тому +2

    Kati maya lagdo babu bichara babu lai kati dherai pida xa aama buwa ko jhagadama

  • @ushakhadka716
    @ushakhadka716 6 місяців тому +3

    तिमीहरु buda budi नै उस्तै त्यो सानो बाबु को माया लाग्यो।

  • @bedprasadgiri7571
    @bedprasadgiri7571 6 місяців тому +7

    यी आइमाइ सारै जान्नेरैछन 😂😂 जान्नेलाइ छानेछौ राइभाइ

  • @sagunrai5720
    @sagunrai5720 5 місяців тому +1

    अचम्म छ यो दुनियाँ म केही बोलिन दुबै जना को गल्ती देखे कम्पर्माईज गरे राम्रो हुन्छ केटा मान्छे लाई पनि गरो हिन्छ एस्तो गर्नु हुदैन बैनि

  • @rajpoudeltirtha5778
    @rajpoudeltirtha5778 6 місяців тому +2

    तर याहा बोलिको हिशाबमा र मेरो अनुमान मा श्रीमान ठिक छ श्रीमती बेठिक जस्तो लाग्यो

  • @rupaaryal6274
    @rupaaryal6274 6 місяців тому +26

    यो आइमाई नै खराब जस्तो लाग्यो

    • @chandrarana8347
      @chandrarana8347 6 місяців тому

      Belkul krab malai ta yo jathiko kura le elarji vyo

  • @shreyamagar4422
    @shreyamagar4422 6 місяців тому +4

    अलग अलग बसेको नै राम्रो होला जस्तो लाग्यो

  • @lalbahadurmagar3599
    @lalbahadurmagar3599 6 місяців тому +19

    श्रीमानसँग सल्ल नगरीकन 50 हजार ठेगदारलाई किन दियो ?

  • @user-zm2pj1wk8o
    @user-zm2pj1wk8o 6 місяців тому +5

    हैट कस्तो कडा रैछ बुढी त

  • @aitatamang85
    @aitatamang85 2 місяці тому

    good tv को मेडम ओकिलनै हुनुहुन्छ क्यारे , किन कि यति लामो बस अहिलेसम्मा मैले तपाइको न्युज हेरेको थिएन ।

  • @aitatamang85
    @aitatamang85 2 місяці тому

    यो सोजो भाइलाइ मात्रा पेल्ने होइन नि गंगा जि । यो आइमाइ बिल्कुल ठिक छैन । पुलिसहरु हातमा राख्ने ठेकेदार हातमा लिने पैसा दिने योआइमाइ ठिक छैन ।

    • @rinhome7492
      @rinhome7492 Місяць тому

      Tyo thekedar Timi how?😅

  • @kaushalyathapa1975
    @kaushalyathapa1975 5 місяців тому

    malai lakcha yo dd ek dam fataha jasto lagyo khai mata kura bujhna sakina malai lakcha mero ghar pani chyasing tol ho ❤❤

  • @shrawankumarnepali9883
    @shrawankumarnepali9883 6 місяців тому +18

    आइमाइ गलत

  • @roshnikharel1263
    @roshnikharel1263 6 місяців тому +6

    Bichara babu 😢

  • @ShardaKunwar-ys5gy
    @ShardaKunwar-ys5gy 5 місяців тому +1

    Dai Vai kta kti sabai lai bolaunu parxa

  • @indraphombolimbu5935
    @indraphombolimbu5935 6 місяців тому +9

    Logne nai khatam rahechha ❤😢❤

  • @pranish_official3711
    @pranish_official3711 6 місяців тому +14

    ताउकु दुख्यो 😮😢मेरो दुई को बोली सुन्दा 🙄🙄🙄🙏🙏🤦

    • @user-of2ul1gu6h
      @user-of2ul1gu6h 6 місяців тому +1

      😂😂yestai. Hunxa. Man. Bchar. Namile. Paxi

    • @RangaBdr.MagarMagar-lx5ix
      @RangaBdr.MagarMagar-lx5ix 6 місяців тому +1

      तपाईं संग सिटामोल बचेको भए एकदुई दाना यता नी मिल्काइदिनुन हौ ! 😆😁

  • @amargdl4945
    @amargdl4945 5 місяців тому

    Yesto sidha manchhe lai phasaichhe yo aaimaile. Bichara dai!!❤

  • @kumari_Limbu23
    @kumari_Limbu23 6 місяців тому +2

    Pahile ko video ma runu vako dekhi ra maya lageko thiyo yo dd ko 😢Tara kati jutt boleko raicha

  • @user-hx1ys3oq2c
    @user-hx1ys3oq2c 5 місяців тому

    Yesto bau aama vaye baru yo sansari ma naauni ramro ho baru mero life story same to same rahxa xa😢😢😢

  • @nirumagar888
    @nirumagar888 5 місяців тому

    Bichara tyo sanu babuko dimagma k asar paryo hola Aama babako jhagada le😢😢❤

  • @pradipchapagain7416
    @pradipchapagain7416 5 місяців тому +1

    सानो बाबुको ख्याल राख्नुपर्छ। यो बाबु लाइ टचर नदिनु होला।

    • @pradipchapagain7416
      @pradipchapagain7416 5 місяців тому

      यो बाबुको लागि अब के हुन्छ

  • @birkhatamang2378
    @birkhatamang2378 6 місяців тому +2

    यो मैला को नेत राम्रो छईन

  • @SanjayTamang517
    @SanjayTamang517 6 місяців тому +1

    Yo Deshma Keti Haru Sutrina Banne Desh Kaile Pani Bandaina Mam Moile hjrko Video Haru pareko kai Hunxa

  • @yakshahi2413
    @yakshahi2413 6 місяців тому +25

    यो आईमाईको नाम मा राक्षेसनै रैछा म भा यसको कराङ भाचीदीने थियो भाई सोजो रैछा

  • @user-gd6je7is9f
    @user-gd6je7is9f 4 місяці тому

    गङ्गाबैनि यो दाईलाई न्याय दिनु

  • @sangitapandey884
    @sangitapandey884 6 місяців тому +1

    पढ्नि उमेरमा यस्तो बेहोरेर बाउ आमाको यस्तो बेभार देखेर सुनेर बस्नु परेको छ त्यो सानो बाबुको दिमागमा कस्तो असर पर्ला यस्ता बाबु आमा हुनु भन्दात नहुनुनै बेस बच्चाको भबिस्य बर्बाद पार्ने बाउ आमा केहि का. छैन

  • @RangaBdr.MagarMagar-lx5ix
    @RangaBdr.MagarMagar-lx5ix 6 місяців тому +1

    आदरणीय दर्सक स्रोता महानुभावज्युउ हरु कृपया प्रति ब्याक्ती एक एक झोलाको दरले सिटामोल किनेर मात्रै यो भिडियो हेर्नुहोला 😆🙏

  • @devdangi4069
    @devdangi4069 6 місяців тому +3

    यो आइमाइले काम गर्नेरहेछिन तर पैसाकमायर लोग्नेको वास्ता नगेरिहुन किनभने नेपालमा10/15%आइमाइले पैसाकमायभने लोग्ने पक्का छोड्छन

  • @amritagurung6471
    @amritagurung6471 6 місяців тому +2

    यो बच्चा लाई एकहोरो बनाइ सकेको छ

    • @rinhome7492
      @rinhome7492 Місяць тому

      13 barsako bachcha ho, sano hoina, sab bujhna sakxa

  • @lalbahadurmagar3599
    @lalbahadurmagar3599 6 місяців тому +2

    पति पत्निको शिर हो। पत्निचाहिँ पतिको अधिनमा बस्नुपर्छ। पतिले पनि पत्निलाई प्रेम गर्नुपर्छ। तर यिनीहरुकोचाहिँ श्रीमती अर्को केटोसँग सम्बन्दा राख्ने, श्रीमान अरुसँग सम्बन्दा राख्ने। यस्तो अबस्था अाएपनि घर बिग्रीन्छ।

    • @lppptl1937
      @lppptl1937 6 місяців тому +1

      तपाईको कुरा सब ठिक कि तर पत्नी पतिको अधिनमा बस्नु पर्छ बन्ने चाहिँ बेठिक

    • @Itsme-Image
      @Itsme-Image 6 місяців тому

      Kohi pani kasaiko Adhinma basnu parchha bhanne Sochle sambandha bigrinchha.

  • @user-jd6uj9to4v
    @user-jd6uj9to4v 5 місяців тому

    Bchara bhai lai koi le Padai deyako baya hunthyo 😢❤

  • @amritagurung6471
    @amritagurung6471 6 місяців тому

    यो आइमाई धेरै ज्याजुर छ है यस्ले बुढा लाई मान्छेको अगाडी नराम्रो गर्न नखोजेको मात्रै हो

  • @chemzongsanu
    @chemzongsanu 6 місяців тому +1

    बुढाबुढी बिचको कुरा त्यो बच्चालाई कसरी थाहा हुन्छ मैले नबुझेको कुरो छोरा पाउँदा एस्तो छोरी पाउँदा एस्तो सब थाहा छ छोरालाई।

    • @rinhome7492
      @rinhome7492 Місяць тому

      Tyo ta kura vai halxa ni, 13 barsako bachcha le sab bujhna sakxa

  • @user-xx6ej4dw9w
    @user-xx6ej4dw9w 5 місяців тому

    बुढो गलत रैछ यति को आफ्नै खुट्टामा उभिएर आफूलाई बलियो बनाउने बुढी पाउनु नि भाग्यमानी हो,,, यो बुढो लाई सुख्खा नपचेको १००% ,

  • @tilbahadurthapa5089
    @tilbahadurthapa5089 6 місяців тому +1

    सङ्ग सङ्गै बाेल्छ दुईवटा नै उस्तै रहेछ छाेरी मान्छे भएर धेरै सुहाउन सक्नु पर्छ अफु भनी बुढा भन्दा धेरै जेठि रहेछ क्या हाेे मन परेन छि छि

  • @jhalnathkunwar8343
    @jhalnathkunwar8343 6 місяців тому

    महिला नै पत्तुरनी रैछ यदि बुढा राम्ररि माया गरेकी भय अर्कोको बुढि किन हेर्थेयो र महिला नै यो पुरुष भन्दा दश गुणा चन्डाल छ ।

  • @pgurung6563
    @pgurung6563 6 місяців тому +1

    Yup babu lai dimagma naramro asar pariraheko chha , he bhagawan !

  • @avi-khalingraivlog
    @avi-khalingraivlog 6 місяців тому +1

    Yo vanda aggi ko video chai sochi samjhi halnu parnye ho manhanni hunu vayena kasaiko yedi yo dai ko galat ho vani ahffai media ma auudaina thiyo num khoji khoji ani yo aiimaii lai thahaxaina k boldaixa vanyera kailye kati kailye kati vandai ahffai confuse ma xa
    Tesailye auuta satya bolya xaina 8, 9 lakh ko kura chai gariraxa yedi mehenat garyerw kaam garnye ho vani auta amma lye pani dherai puraunu sakxa dherai udharan xa ekli amma lye palyera afnno baccha lai sakxyem banayeka xan yo aiimai ahrulai dalyera khanye bani vako
    Yedi yo dai lai kehi vayo vani yo aiimai lai samaunu parxa yeslye dai ko room patta lagaunu khojnu ko karan k ho ??

  • @dineshbiyogi2125
    @dineshbiyogi2125 5 місяців тому

    गङ्गा म्याडम हजुरलाई एउटा सानो रिक्वेस्ट किनकि यस्तो बुढाबुढीको लफडामा बच्चालाई चाहिँ कृपया नल्याइदिनुहोला कि उसको आवश्यकतै छ भने मात्र राख्दिनुहोला बाबाआमा त्यसरी झगडा गरिराख्दा त्यो बच्चा रुदै बोल्दै थियो र उस्को आमाले बोल्न उचालिरहेको थियोे त्यो बच्चाको दिमागमा के खेल्यो होला के मलाई त त्यो बच्चाको माया लाग्यो।

  • @mayalimbu970
    @mayalimbu970 6 місяців тому +1

    केटाे मान्छे यस्ताे हुन्छ भनेर राम्राे थाहा छ ठग मान्छे !!

  • @raisunita7017
    @raisunita7017 6 місяців тому +6

    Dai sojho rahex. Yo dd nai usto laago

  • @dillirai2619
    @dillirai2619 5 місяців тому

    मलाई त यो केटा खतम लाग्यो छोरा छोरीको कुरा नसुन्ने बुढी अलिक बुढी रहेछ । अति भए पछि यो पत्नी चिच्याउनु त पर्यो नी ।

  • @pradeepthami6635
    @pradeepthami6635 6 місяців тому +1

    यो आईमाईले छोरालाई पुरै सिकाएर ल्याएको रहेछ।

  • @nikeshlamagurung5571
    @nikeshlamagurung5571 6 місяців тому

    आमालेत पकाएर मात्र खान्दिने हो हात मुख जोड्नको लागी जोगाड्त बाउले गर्ने हो भन्ने कुरा सानो नाबालक लाई के था यस्तो पतुर आमाको सपोर्ट गर्यो भने कुनै दिन पेट्मा होसार्न पाउदैनौ हेरन

  • @DeviRatne
    @DeviRatne Місяць тому

    Babu ko maya lagyo

  • @user-ny5oo8do2w
    @user-ny5oo8do2w 6 місяців тому +1

    Ganga Baini tapai garib dukhi ko nyaidhish jastai lagcha malai tessaile tapai le yo duitai buda budi lai maajja le samjaidinus bujai dinush bichara chora le kasto pida bhogirako cha bhanne Kura 90%hami aama le bujnu parchani yaha yo aama ko alik ghamand dekhiyo

  • @SomGurung-it3he
    @SomGurung-it3he 6 місяців тому +1

    श्रीमती खराबि श्रीमान लाई दबाव मा राख्ने छ‍ोरालाई कुरा ढल्काई सकेछ

  • @tarasarma255
    @tarasarma255 6 місяців тому +3

    सबै भन्दा घर बिग्रने भने लाेग्ने मान्छे अरु आईमाई सग लसपस भए पछि हाे

  • @digimongurung6165
    @digimongurung6165 5 місяців тому

    यो आइमाई नियत राम्रो लगेन,अलि बढी बोलिरहेको छ। यो भाई त बोल्नै दिएको छैन।

  • @user-td1st1ws3c
    @user-td1st1ws3c 5 місяців тому

    आफ्नो श्रीमानलाई माया गरे कहीं जाँदैनन् यो अन्ति लाटै कुरा लुकाउँदैछ फता आइमाई छि घरको झकडा परालको आको मिडियामा लिने श्रीमानको image झार्ने।

  • @indulimbu7841
    @indulimbu7841 6 місяців тому

    plzz🙏🙏🙏 Ba r Aama ....

  • @sarojkhadka4619
    @sarojkhadka4619 6 місяців тому +1

    मेरो बिचारमा याे आइमाएई ठिक छैन जस्तो छ

  • @tarachamling5557
    @tarachamling5557 5 місяців тому

    मील्न नसके कानुनी बाटो रोजेर । आ आफै happy life बिताउ

  • @dilamgurung4352
    @dilamgurung4352 5 місяців тому

    यो बैनी पनि मुखालि रहिछन मेहनति भएपनि खै के खै के 😊

  • @badriraut9096
    @badriraut9096 28 днів тому +1

    😢

  • @pratikshalawati
    @pratikshalawati 6 місяців тому

    Feeling sad for babu 😢😢😢