टाइगर कप एक दिन लम्बियो, खेल भाइटल हुदा लम्बिएको रेफ्रीको तर्क, सबै टिम उत्तिकै उत्कृष्ट
Вставка
- Опубліковано 5 лют 2025
- टाइगर कप एक दिन लम्बियो, खेल भाइटल हुदा लम्बिएको रेफ्रीको तर्क, सबै टिम उत्तिकै उत्कृष्ट
#exclusive #volleyball #breakingnews #sports #volleyballworld #tigercupvolleyballlive#volleyballlive#tigercup#volleyballpokhara
Ramrooo kura 🎉❤❤❤🎉🎉
Sarai ramro vannu vayo tara darsak le bijexaina
पोखरा जस्टो ठाउमा एउटा कोबट हलपनी बनाउन नसक्ने कस्को कम्जोरी??
Tip top help Nepal sports club ka supporter haru suna yeta tahal sing guru ko jawaf 😢😢😢 0:25
Live dekhako ramro lagena ..
out door मा गाह्रो नै हो ४ खेल खेलाउन लाई
Bholi ko game ko ko xa
पहिलो खेल महिलातर्फको खेल बिहान ९ बजे नेपाल पुलिस क्लब र टिपटप न्यू डायमण्डबिच ।
बिहान ११ बजेबाट त्रिभुवन आर्मी क्लब र भारतको सुनिल भलिबल क्लबको बिचको खेल सुरु हुने तालिका छ ।
तेस्रो खेल गण्डकी प्रदेश र टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लबबिच हुनेछ । उक्त खेल दिउँसो १ बजे सुरु हुनेछ ।
@B7TV000 thanks you so much
खेल हो हारजित हुन्छ तर अनैतिकता किरियाकलाप गर्नु हुदैन।