अरुण सुवेदीको खुलासा: ओली-देउवाको माइलस्टोन सम्झौता, संविधान संशोधनमा ब्रेकथ्रु, प्रचण्डलाई थ्रेट

Поділитися
Вставка
  • Опубліковано 19 сер 2024

КОМЕНТАРІ • 195

  • @gopalshrestha5573
    @gopalshrestha5573 Місяць тому +26

    देउवा र आराजु को चाकडी गरेर सलाहकार भएका बिष्लेषक !

  • @kamalphuldel4137
    @kamalphuldel4137 Місяць тому +9

    पत्रकार अंगकृत कैलासको भाई. बिश्लेसक आरजुको गोठालो

  • @KeshabOli-lv2zn
    @KeshabOli-lv2zn Місяць тому +7

    माफीयाहरु कती खुसी छन अरुण सर लाई देखेरै थाहा हुन्छ! अर्केा नया सक्तीलाई भेाट हालीन्छ तर तीमी पुराना सक्तीलाई माथी आउन दीईदैन!!

  • @Animal4100
    @Animal4100 Місяць тому +4

    कांग्रेसको झोले हो यो !

  • @user-pk4et3kn9d
    @user-pk4et3kn9d Місяць тому +9

    नयाँ सरकार रे? 4 पटक प्रधानमन्त्री भएक 20 पटक मन्त्री भएकाहरु आज फेरि सत्तामा अएको छ घण्टाको नयाँ सरकार ।

  • @TamraGhimire-yu3nz
    @TamraGhimire-yu3nz Місяць тому +3

    देउवा भक्त व्यवसायी यी अरुण जी काे विश्लेषण अहिले सम्म मिलेकै छैंन यी लगिनाकर्ता देउवाको बिचौलिया हुन् यस्ता व्यक्तिलाई राजनीतिक विश्लेषक मानेर यिनका कुरा सुन्नु बेकार हों विश्लेषक भनेको त पुरञ्जन आचार्य र युवराज संग्रौला जस्तो हुनु पर्छ

  • @kamalaryal7226
    @kamalaryal7226 Місяць тому +3

    अरुणजि तपाइ जत्तिको घृणित पात्र अर्को देखिन छोड्यो आजकाल बजारमा। खान पाइन छाड्यो भनेर के के बोल्न बर्बराउन थाल्नु भयो त अचेल। सन्चै त हुनुहुन्छ नि ?

  • @TamangTamang-vw9cy
    @TamangTamang-vw9cy Місяць тому +3

    काङ्ग्रेस हन्ड्डी खाने मान्छे जस्तो छ केको बुद्धिजीवी भनेको हो यस्तोलाई

  • @hemantasijapati6573
    @hemantasijapati6573 Місяць тому

    याे विश्लेषक काे पहिलाको पुष्टभुमि जे भएता पनि रवी र स्वणिमकाे बारेमा सहि बाेलेका छन

  • @crisshg6646
    @crisshg6646 Місяць тому +14

    अत्यन्त उच्चतम बौद्धिक बिषश्लेषण 🙏

  • @shusilkhanal2965
    @shusilkhanal2965 Місяць тому +1

    तपाईँ जतिको विश्लेषकले यस्तो किसिमको विश्लेषण गर्दा आफ्नो व्यक्तित्व पनि के हो भन्ने बुझ्नुहोला र विश्लेषण गर्दा राम्रो । आजको तपाईँको विश्लेषण निकृष्ट विश्लेषण।

  • @rajanthapa8868
    @rajanthapa8868 Місяць тому

    राम्रो विश्लेषण अरूण सर

  • @chandrakhanal6275
    @chandrakhanal6275 Місяць тому +1

    बिस्लेसक ज्यु तपाईं छात्तिमा हात राखेर भगवान सम्झेर भन्न सक्नुहुन्छ यदि प्रचण्ड सर्कारले भ्रष्टाचारिको फाएल खोल्न शुरु नगरेको भए साथै प्रतीक थापा बेचन झा पक्राउ नपरेको भए यो ए- काङ्ग्रेस गठबन्धन हुन सक्थ्यो ??

  • @jbtamang6381
    @jbtamang6381 Місяць тому +1

    चाप्लुसी गर्नमा एक नम्बर अब पछि राजदुत या कुनै मालदार ठाउँमा मौका पाउने पक्का।नेपालको बुद्धिजीवी विश्लेषक ।

  • @faninarayansigdel2865
    @faninarayansigdel2865 Місяць тому +1

    अध्यात्म ज्ञान भाैतिक सामाजिक र राजनीति विज्ञानको समेत विशेषज्ञ ठहरिनु भएको डाक्टर अरुण सुवेदी जी MCC जस्तो राष्ट्रविरोधी सम्झौताकाे समर्थन गरेर अमेरिकाकाे नाङ्गो दलाल बनेको देख्दा साह्रै आश्चर्य र साह्रै दुःख लाग्छ ।
    उहाँ साे सम्बन्धी पूरक प्रस्ताव काे पक्षमा समेत नदेखिएको त झन् रहस्यमय र लाजमर्दो कुरा हो।

  • @haririmal3271
    @haririmal3271 Місяць тому +1

    होइन यि कस्ता बिष्लेसक हुन ? जनताले गर्छन निर्णय ।कोठामा बसेर कसको दिन आयो कसको दिन गयो भन्ने तिमिहरु बिचौलिया हौ ।

  • @SURAJMAGAR3
    @SURAJMAGAR3 Місяць тому +2

    हिजो तेरो बाउलाइ पनि तेस्तै भन्थे जन्ता ,आज गुनगान गाउछ्न छेपारोको भतुवा।😊

  • @Dhondub
    @Dhondub Місяць тому +2

    काले काले मिलेर खाउ भाले होइन। बाहुन क्षेत्री मिलेर खाउ भाले। देश कंगाल बनाउ भाले

  • @Bikram.Shrestha3511
    @Bikram.Shrestha3511 Місяць тому

    नयाँ आएका सहाकारी ठग पार्टी र त्यासका झोले हरुको सहि विश्लेषण र चिरफार ।।👏👏👏

  • @DeepakGoutam-nq8cu
    @DeepakGoutam-nq8cu Місяць тому

    अरुण सुवेदी आरजु राणीको गोठालो बनिसक्यो

  • @kamalbhandari8825
    @kamalbhandari8825 Місяць тому +4

    संसदीय ब्यबस्था कायम रहदासम्म काङ्ग्रेस एमाले माओवादीहरुको हालीमुहाली दादागिरी हैकम चलिरहनेछ प्रत्यक्ष निर्बाचित कार्यकारी ब्यबस्थामा गएको खण्डमा काङ्ग्रेस एमाले माओवादीहरू पत्तासाफ हुनेछन्

    • @alxra1_e909
      @alxra1_e909 Місяць тому

      सैनिक शासन

    • @ranjanaryal4711
      @ranjanaryal4711 Місяць тому

      @@alxra1_e909sainik sasan kaam xaina Nepal ma !! Sainik sasan le handle grna sakdaina foreign power lai feri sainik nai bikau xa mathi ko taha

  • @amitsinya
    @amitsinya Місяць тому +2

    I used to respect this guy. But he is contradicting himself now.

    • @ranjanaryal4711
      @ranjanaryal4711 Місяць тому

      Congress ko ek num varaute ho yo pailai btta😂

  • @tikarammarasini4099
    @tikarammarasini4099 Місяць тому +4

    परदेश खारेज गर्नु पर्छ

  • @kamalaryal7226
    @kamalaryal7226 Місяць тому +1

    अरुण जि हुदा हुदा कांग्रेसका गु लाई पनि गज्जब छन भन्ने , अनि specially रास्वपाका लाई नालायक निकम्मा भन्न पाए मजा आउने बन्नु भाको छ आज भोलि।केही पाउनु हुन्छ त यो सरकारमा तपाइले? नपाए फेरि बर्बराउन त थाल्नु हुन्न नि हो अरुण जि?

  • @isworkarki268
    @isworkarki268 Місяць тому +1

    रविलाई गालि गर्ने मात्र काहा बाट पाऊछ हो भौंजाह ले

  • @NTimilsina
    @NTimilsina Місяць тому +1

    गद्दार,देश द्रोही,भ्रस्टाचार पत्रकार नाम को कलङ्क 12 भाइ मध्येको १ नम्बर को के कुरा सुन्नु😮😮😮😮

  • @user-jn4pu1ms1g
    @user-jn4pu1ms1g Місяць тому +1

    आरजुका शौचको नालिको किडा सलबलाउन थाल्यो॥

  • @user-yp7de2mr8t
    @user-yp7de2mr8t Місяць тому +1

    यस्ले काङ्ग्रेस को हड्डी चुसेको छ ,यस्तो पनि बुद्धिजीवी रे छि नेपालमा अनि कसरी बन्छ नेपाल।

  • @Ususjs1969
    @Ususjs1969 Місяць тому +2

    पत्रकार सिरोहियाको गोठालो धमला र विश्लेषक देउवाको yes man अब मालामाल हुनेभए

  • @user-zm1qc1cm4s
    @user-zm1qc1cm4s Місяць тому

    अरुण सुवेदी बिश्लेषक होईन कांग्रेस एमाले तथा भ्रष्ट समर्थक रहेछन,

  • @bhuwang1030
    @bhuwang1030 Місяць тому +1

    फटाह खुराफातीहरु !
    सियो बनाउन आउँछ?
    कृषि प्रधान देश, हलो बनाउन टेक्टर चलाउन आउँछ?
    बोलेरै गफ गरेरै एक ले अर्को लाई झुक्क्याएरै देश बन्छ?

  • @SauravDangi-ro8rc
    @SauravDangi-ro8rc Місяць тому +1

    सबै कुराले मेल खाएको हो ,बच्नु पनि थियो व्याक्तिगत र पार्टीगत

  • @binoddhongtamang5828
    @binoddhongtamang5828 Місяць тому

    यो त भारती दलल हो नि यसको प्रिष्टभूमी र सोचहारू बिचारहारू को रिसोर्च गर्द एमाले र सांग्रेस को सरकार ८ महिना मात्र हो

  • @rameshnaunyal
    @rameshnaunyal Місяць тому

    क्यारियर र करियर मा फरक छुट्याउनुस पहिला

  • @mijasrai1759
    @mijasrai1759 Місяць тому +1

    हामि मरेको छैन भोट त घण्टी लाइ

  • @chetryboy-ey4lh
    @chetryboy-ey4lh Місяць тому +3

    अरुण जी कति दिक्क लाग्दो कुरा गर्नु भएको ? देश को यो जर्जर अवस्था नया दल र मानिस हरु ल्याएको हो? नेपाली जनता को हालत नया दल र मानिस ले ल्याएको हो?

  • @uddhabkarki5324
    @uddhabkarki5324 Місяць тому

    अब आरजु को सल्लाहकार बस्नी होलानी सेरेको निकट मान्छे हौ

  • @ktv2140
    @ktv2140 Місяць тому +3

    आरजु राणा को लगौंटी

  • @bcchanda2049
    @bcchanda2049 Місяць тому

    मुला काजु पहिले रबिको जस्तो छवि बनाएर देखा अनि बल्ल जनताको कुरा गर

  • @user-zy1zh3vr2i
    @user-zy1zh3vr2i Місяць тому +1

    Thought provoking interview finally. We need to listen this type of interview to groom our political sense I think.

  • @durgagc9997
    @durgagc9997 Місяць тому +1

    यो बूढो युबराज सफल( दमाई) र मुकुल भन्नि जन्तु हुन।सम्मान का साथ एक चम्सा आचि खान अनुरोध गर्दछु।

  • @TikaBallab
    @TikaBallab Місяць тому

    अर्काको रिषगर्ने हरु जहिलेपनि बिबाद निम्त्याउन समय खर्च गर्ने गर्दछन्

  • @narainsinghthapa5255
    @narainsinghthapa5255 Місяць тому +1

    Mr. Arun Subedi's analytical narrative to the some extenst may be appropriate to the present perspective of Nepal's dirty and corrupt politics. As he has said that coalition goverment of Congress and UML parties is a milestone seems to be delusional for their supporters but as a matter of fact, seven decades ago when Nepal was transformed into a multi party system under leadership of congress, was also a major political milestone but what happened thereafter, they transformed the country into a most corrupt political system later escalated by so called corrupt communists. As regards Rabi Lamichhane of RSP, he has admired and evaluated the struggle of chronic political parties in transformation of Nepal but on the contrary, they have devalued and neglected the importance and existence of other small political parties. In the present dirty and corrupt political perspective of Nepal, Mukul Dhakal may be a plant in RSP by opposition. Appointment of Arju Deuba as Foreign Minister may be another example of plant to save her from the multipple criminal accusations. This time Mr. Subedi's statments have not been biased.

  • @rajshrestha6593
    @rajshrestha6593 Місяць тому

    Haina hamra Arun daju & kaju daju tyo platform ma barambaar dekhina thale ta. Due Jana bich ko chemistry ma naulo kranti ko thalani bhako ho?✌

  • @TMG-24
    @TMG-24 Місяць тому

    great❤

  • @sanjaykarn8977
    @sanjaykarn8977 Місяць тому +6

    भक्ति को प्रकाश्टा।

  • @sumankarki6753
    @sumankarki6753 Місяць тому

    तेरीमा राणीको बान तिमीहरुकै मात्रै अस्तित्व छ होइन

  • @kumarmagar5501
    @kumarmagar5501 Місяць тому

    यो देउवा को चाक धुने होईन ?

  • @premrawat1773
    @premrawat1773 Місяць тому +1

    ठगहरूका झोले रून थाले

  • @samratp69
    @samratp69 Місяць тому +1

    Arun Kumar Subedi, hands down, one of the most brilliant political analysts of NEPAL

  • @santoshganesh6413
    @santoshganesh6413 Місяць тому

    अरुण सर जनप्रतिनिधि संघ प्रदेश पालिका घटाऔ।रास्ट्रपति एक पटक गैर दलिय स्वतन्त्र ब्यक्ति हुनुपर्ने।प्रधानमन्त्री दुई पटक हुनुपर्ने।मन्त्री तीन पटक र संघ प्रदेश सासद चार पटक मात्र हुनपाउने।गैर सासद मन्त्री हुने।पालिकाको चुनाव गैर दलिय हुनुपर्ने।अधिकार सम्पन्न जनलोकपाल हुनुपर्ने।राज्यको तलव खानेले पार्टी सदस्य बन्न नपाउने।कर्मचारीको प्राध्यापक शिक्षक बिध्यार्थिको पार्टी पिच्छे संगठन राख्न न पाउने।गैर पार्टिगत पेशागत युनियन राख्न पाउने।बेरुजु असुल गर्न थप कानुन बनाउने।भ्रष्टाचारको बिचाराधिन मुद्दाहरूको छिनोफानो गर्नुपर्ने।सासद फन्ड खारेज।४६ चैत यताका प्रम मन्त्री उच्च पदस्त कर्मचारी सेना प्रहरी न्यायमुर्तिहरुको सम्पत्ति छानबिन गर्ने।सार्वजनिक सम्पत्ति खरिद एन संशोधन गर्ने।प्रहरी एन २०१२ सुधार गर्ने।दल सम्बन्धि कानुन संशोधन गर्ने।दलिय ब्यवस्थामा दल बिग्रे नेता बिगृन्छ नेता बिग्रे कार्यकर्ता बिगृन्छ कार्यकर्ता बिग्रे जनता बिगृन्छ।नेपालमा यहि भयो।दलको गठन दर्ता को सदस्य हुन पाउने अधिवेशन आदिको स्पष्ट ब्यवस्था हुनुपर्छ।दलका सदस्य र सम्पुर्ण गतिविधिको अनुगमन निर्वाचन आयोगले गर्नुपर्छ।दल मार्फत पनि अधिनायकवाद लागू गरेको देखिन्छ।दलहरुलाई छाडा बन्न दिनु हुदैन।दल ठिक भए देश ठिक हुन्छ।यसतर्फ अरुण सरले भुमिका खेलिदिनुहोस।

  • @rewatipandit8668
    @rewatipandit8668 Місяць тому

    संविधान संशोधनको कुरा गर्‍यो भने जनता सडकमा आउँछन्।

  • @NirkumarNirkumar-ej9bn
    @NirkumarNirkumar-ej9bn Місяць тому

    औकात दैखाई हाल्छ कांग्रेस को झोले ले😊

  • @mohanprasaddhakal1772
    @mohanprasaddhakal1772 Місяць тому +3

    नेपालका तीनवटै एयरपोर्ट भारतलाई सुपुर्दगी गर्नका लागि नयां सरकार ?

    • @donerastrabadi
      @donerastrabadi Місяць тому

      prachandele bhayaka airport maa bharat saga air root permission lina ta sakena thulo kura garxau bhai

  • @karkikarki6847
    @karkikarki6847 Місяць тому

    नेपालको बाहुन नेता, बाहुन पत्रूकार र बाहुन बिसलेषक हरु मरेको भोलि बाट नेपालको भलो सुरु हुन्छ

  • @DilliramBhandari1992
    @DilliramBhandari1992 Місяць тому

    देस बनाउने सुनौलो अवसर

  • @dipeshregmi8797
    @dipeshregmi8797 Місяць тому

    Yo arun subedi bhanne jantu pani rabi ra swarnim jastai ho.

  • @nainarai4268
    @nainarai4268 Місяць тому

    नेपालका नेता हरुलाइ दुई चार जनालाइ गोलि नठोके सम्मा भ्रस्तचर ठग गुण्डगर्दी निर्मुल हुदैन

  • @मातृभुमी
    @मातृभुमी Місяць тому

    ओलि बा काम गर्नुस जनता साथमा छन

  • @begal4
    @begal4 Місяць тому +3

    देउबाको लगुटि सिहाने देशद्रोहि

  • @user-rb3jf9xp3y
    @user-rb3jf9xp3y Місяць тому +3

    HAWA BUDHO

  • @victorchhetri593
    @victorchhetri593 Місяць тому +3

    Respect to Mr. Subedi

  • @Bimalsapkota-official
    @Bimalsapkota-official Місяць тому +24

    खाते हरु तिमि हरुको चाई दिन सकियो अब

    • @tirthghartimagar1854
      @tirthghartimagar1854 Місяць тому

      😅Ko sakinx vai samayele
      Dekhaux nw vuk😂 dherai veda
      Haru laaj nw vako chutiya haru😄

    • @kishorkarki4626
      @kishorkarki4626 Місяць тому +1

      शभ्य परिवारमा हुर्केको मान्छेले यस्तै शब्द लेख्ने हाे नि !

    • @ujjwalkatwal1718
      @ujjwalkatwal1718 Місяць тому +1

      ​@@kishorkarki4626hami des ko chor lei mugi ni vanxan.ta chai dalalhos

    • @kishorkarki4626
      @kishorkarki4626 Місяць тому

      @@ujjwalkatwal1718 कागले आफ्नो नाम आँफै काढ्छ , बँगुरलाई फाेहाेरी भन्नू पर्दैन गरेरै देखाऊछ , मानिसकाे हैसियत जान्न कुल , धर्म , परिवार जान्नु पर्दैन उसले प्रयाेग गर्ने भाषाले जनाइहाल्छ । तिमी र तिमी जस्ताकाे जय हाेस् ।

  • @drfgkc
    @drfgkc Місяць тому

    अती उत्तम !🌹🌹🌹

  • @kamalkbp9359
    @kamalkbp9359 Місяць тому

    Dhamala lai ravi ko name nalekana Khana pachadaina hola

  • @rebatiman123
    @rebatiman123 Місяць тому

    Outdated explanation ? tell to go for directly elected PM as chief of Government or President as chief of government ? such peoples ideas are too boring ?

  • @rawangamer4762
    @rawangamer4762 Місяць тому +1

    अब थ्रेसहाेल्ड १०% राख्नपर्छ बल्ल जनताले चाहेकाे पाटिले देस चलाउन पाउँछ

  • @DolbdrKaucha-hf8ec
    @DolbdrKaucha-hf8ec Місяць тому +1

    100/ Party ko ghole kaju

  • @rampun4939
    @rampun4939 Місяць тому

    Bhutani saranarthi ko investigation huncha ta DR shab tapai lai pani jalbedhuth ko sasanu mafiya vhanchan mo chai confuse vhaya please explain

  • @Mankodeuta246
    @Mankodeuta246 Місяць тому +1

    खै मैले यो बिश्लेषण बुझ्न सकिन काङ्गेसको मतियार बनेर रबि स्वर्णिम बिरोध वा😘

  • @DeepakGoutam-nq8cu
    @DeepakGoutam-nq8cu Місяць тому

    आरजु राणीको लँगौटी सुवेदी

    • @rajanthapa8868
      @rajanthapa8868 Місяць тому

      तिमि प्रचण्डे रवि को लँगौटि हो र?

  • @Yakthunghari
    @Yakthunghari Місяць тому +2

    संबिधान संसोधित गर्ने हो भने 10+1 प्रदेश पनि बन्नु पर्छ ।

    • @HP_Dogra
      @HP_Dogra Місяць тому +2

      प्रदेश नै खारेज हुनुपर्छ ।
      समानुपातिक खारेज हुनुपर्छ ।
      उपराष्ट्रपति पद खारेज हुनुपर्छ ।
      १११ वटा मात्र निर्वाचन क्षेत्र (सांसद) हुनुपर्छ ।
      प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्छ ।

  • @arungurung9099
    @arungurung9099 Місяць тому

    Yo dhamala jhole po bessari khusi bhako chha ta!

  • @marg4s83
    @marg4s83 Місяць тому +1

    Arun sir Namaste 🙏

  • @user-pk4et3kn9d
    @user-pk4et3kn9d Місяць тому +2

    कस्ले चमत्कार गर्ने? चार पटक प्रधानमन्त्री 20 पटक मन्त्री हुनेले चमत्कार गर्ने रे? ए मुर्ख हो तिमी अझै यस्तै ब्याक्तीहरुबाट आश गर्ने कहिले मान्छे बन्ने हो तिमी ?

  • @nirvikpoudyal1856
    @nirvikpoudyal1856 Місяць тому

    Nepali congress ra Amaley saviour bhayecha all of a sudden. hahaha

  • @user-pk4et3kn9d
    @user-pk4et3kn9d Місяць тому +4

    भुटानी शरणार्थी प्रकरण आब भुस हुन्छ भुटानी शरणार्थी प्रकरणमा बिबादास्पद ब्याक्ती महत्त्वपूर्ण मन्त्रालय लिएर मन्त्री भएको छ

    • @rajkumarmagar3982
      @rajkumarmagar3982 Місяць тому +1

      किन पिर मानेको हाै???? अब देशमा सबै नेपाली बेरोजगारी छ न कते भाउजुले अमेरिका लुसुक्क पठाई दियो भनी त मज्जा भईन्छ हो।।।।

  • @khilgurung9800
    @khilgurung9800 Місяць тому +1

    Bhrastachari supporter justo chha yini pani

  • @harishbhatta4990
    @harishbhatta4990 Місяць тому +1

    कांग्रेस को भक्त हो
    देउवा को सल्कहार हो यो ।।

  • @user-on1il3pq7v
    @user-on1il3pq7v Місяць тому

    Yo manxe congresi ho bislesakh hoena sabailae janakari vaya

  • @atuljungsingh4441
    @atuljungsingh4441 Місяць тому

    सहकारी ठगहरुले नेपललाई भारतकाे राज्य बनाईदिने रे
    मावबादिले भारतमा बसेर 17000 नेपालिलाई मार्नेहरु काे रुवाबासि

  • @donerastrabadi
    @donerastrabadi Місяць тому

    sanghiyata kharej garnu parxa .nepalma yo bebestha kaaam xaina

  • @Dragonballgamer-if7fq
    @Dragonballgamer-if7fq Місяць тому

    चाकडी वाज झोले

  • @shambhushah2112
    @shambhushah2112 Місяць тому

    Sanghiyata kharij garum raja Lau desh bachau rajtanta jindabad Nepal Lai Hindu rastra banau 🥰🥰

  • @sirishsubedi9805
    @sirishsubedi9805 Місяць тому

    Kongress ko khetala le birodh garne vai halyo ni…

  • @NRK-qv9ce
    @NRK-qv9ce Місяць тому

    India lai diya huncha baru sidai nepal

  • @asbinchhetri8956
    @asbinchhetri8956 Місяць тому

    Yo lai congress ly poisa diyxa naya ki birurdhw bolnw ko lagi

  • @yajnykhadka7659
    @yajnykhadka7659 Місяць тому

    Indian …

  • @saimon5739
    @saimon5739 Місяць тому +1

    यो विद्वानलाई सोध्नुस् यो देश ०४६ पछि कस्ले बिगारेको मुख्य जिम्मेवार को हो अनि के चमत्कार हुन्छ अनि नयाँ सिक्दै गरेका छन बिगारेका छैनन किन खोइरो के युबा पलायन होस हुनुपर्छ हो

  • @mevergreen7158
    @mevergreen7158 Місяць тому

    Vedo gai mute harule des dhosta paarni vayo

  • @mevergreen7158
    @mevergreen7158 Місяць тому

    Kangres emale vrasta chor mindset lai jitai rakhne Nepali ko awareness kaile aaulaa jasto xaina kathai mero des

  • @BalaramChapagain-cx4dr
    @BalaramChapagain-cx4dr Місяць тому

    Haa Nepal ka buddhijivi!

  • @parbeshmagar7754
    @parbeshmagar7754 Місяць тому +2

    यो चोर भतुवा सुद्धो भुत्रोको कुरा👎️👎️👎️👎️👎️यो सुद्दो झुर भन्दा झुर छ

  • @rawangamer4762
    @rawangamer4762 Місяць тому

    स्टङबाज हरुकाे राेईलाे छ अहिले

  • @greennepal8101
    @greennepal8101 Місяць тому

    बेलुन फुले पछि
    यो बिर्सन्छ कि
    उ पहिले के थियो

  • @naradnepal4790
    @naradnepal4790 Місяць тому

    Nonsense. Interview लिने र दिेने दुवै पागल

  • @SQ9844
    @SQ9844 Місяць тому +1

    Jokar

  • @kantipur999
    @kantipur999 21 день тому

    डलर

  • @dibeshrajbista2564
    @dibeshrajbista2564 Місяць тому

    Buddhi Jeevi bhanauda haru sab party KO jhole.
    Kohi kun party KO Kohi kun party KO.Sab jhole.
    Bichara mero Desh.

  • @user-pk4et3kn9d
    @user-pk4et3kn9d Місяць тому

    सुवेदी पश्चिमी देशको दलाल बन्छ हो?