३/४ पटक सुनिसके तर पनि पुगेको छैन। साह्रै मार्मिक शब्द, संगीत र स्वर। यहाहरुको यस्तै नया गीतहरु सुन्न पाईयोस् । अमृत दाई लगायत जोगलाल जी र निर्मला आङा सहित सम्पूर्ण टिमलाई नै हार्दिक बधाई एवं सफलताको शुभकामना 👍🙏🎶🎵
हाम्रो यस् गीतप्रती तपाईंहरुले दिनुभएको प्रतिकृयाका लागि हार्दिक थुजेछे 🥰 गीतलाई शेयर गरी अझ धेरै स्रोतासम्म पुर्याई दिन सहयोग गर्नुहुनेछ भन्ने हाम्रो अपेछ्या सहित पुन:धन्यवाद 🙏🙏
पछिल्लो समयमा मलाइ अति नै मन पर्ने आवाज जोग्लालको हो .. यस गितमा निर्मला घिसिङ ज्यु ले नि सारै मीठो आवाज दिनु भएको रहेछ धेरै खुसी लाग्यो यो गीत सुन्न पाउँदा ..
आमाको लगि गाउने र बोल्ने धेरै हुनुहुन्छ र बाको लगि गाउने र सव्दा कोर्ने हजुरहरु देखे कसम मानमा जतिसुकै पीर बेथा भए नि हजुरहरुको गित सुने सि सन्सर बिर्सछु
जति सुने तेती नै सुनोउ सुनोउ लाग्ने सुनेरा कहिले मन नथाक्ने मन छुयो😢 🙏❤️😌👷♂️🤦♂️ हजुर हरु सबै टिम्मलाई hamro tarfa bata dherai maya❤️❤️❤️❤️Love you mero Aapa Aama🙏❤️
मलाई यस्तो गीतहरू खासै मनपर्दैन तर यो गीत एकदम फरक छ , म होस्टेल लाइफ बाहेक अरु समय आफ्नो बाबा सँगै छु , बाबा सँगै भाको मान्छे त यति भावुक भएँ भने झन परदेश मा बस्नुहुने दिदी बैनी ले आफूलाई कसरी सम्हाल्नुभयो होला सोच्दै आङ सिरिंग हुन्छ ,😢😢 lyrics music Ra voice ko ekdam ramro combination chh. Best wishes harek aapa xorilaii, kahile tada vayer basn naparos 🙏
Hjur haruko gitle yeti man xunxaki bayan garer satye xaina jati sunyo teti sunna man lagxa joglal dai r nirmala ghising didi and sampurna timlai derai derai danebad ❤❤❤❤❤❤❤❤
मेराे जात फरक हाेला , मेराे भाषा फरक हाेला , मेराे समाज फरक हाेला तर याे गितकाे भावना मेराे वास्तविकता यसरी मेल खायाेकि मेरा दुई नयन रसायाे मन भक्कानिएर मेराे मानसपटलमा भित्रि भवनाहरु छरपस्ट भयाे❤️❤️🙏🙏
Jati sune Pani suni rahanu man lagyo sachikai man xoyo😢 aajai Pragati gardai Janus yastai yastai man xune sabda vaeako next song KO pratixyama xu 🎉🎉🎉❤❤❤hole timilai utar utar pargatiko suvakama 🙏🙏🙏👏👏👏
मेरो आङ्नी ले सुन्नुहुदा कस्तो विरक्त लाग्दो गीत सुन्नुभएको भनेर , वास्ता गरेको थिइन तर एकचोटी कस्तो रैछ भनेर सुनेको त lyrics ले यस्तो मन छोयो की आँसु झरेको नि पत्तो पाईन 😢
हिजो र आज गित को सफलता पछि हामिले यस्को भाग दुइ ल्याएका छौ यस गित लाइ पनि धेरै माया गरिदिनु हुन्छ भन्ने आशा लिएको छु धन्यवाद ❤❤❤❤
hAjurko voice kasto smooth laagne jooglal samdhi
केटी को स्वर म चै सुमिन लो नाना को राम्रो थियो सुमिन लो नाना कोइ स्वर भको भए चर्चा हुन थयो ज्योज्यो ❤
@@WaibaBishu😂aluko mobile bata sunya xa kya ho geet ni yasto babal gaunu vako xa
भिडियो पनि आउने होला नि सम्धी औदिन ज्याबा व्हाइ यार ❤️❤️❤️❤️😳
Congratulations mero Bhai❤❤❤❤
उमेरले म सानै छु।तर पनि यस्तो गीत सरै मन पर्छ।सायद म पनि यस्तै एउटा वियोगको पात्र भएर होला।😭😭😭😓miss you आमा सायद शब्दमा मात्र भेट्न सकिन्छ।तपाईलाई😓😓😭😭
यो त गितै होईन बास्तबिक जिबन जस्तै लाग्यो मलाई त मन भित्री हिर्दएलाई छोयो साचै एस्तो सब्द कला गलाको नमन ❤❤❤❤❤❤
जति सुने पनि सुन्न मन् लाग्ने गीत ❤
Congratulations all 🎉 team मेरो मन नि कटक्क खायो यो गित सुन्दा😢
अती मीठो सुन्दर गीत जोगलाइ सम्दी अनि निर्मला नाना अनि अमृत ज्यो ज्यो लगायत सबैलाई हार्दिक बधाई।🤗🤗
हिजो र आज पछिको यो भाग २ पनि एकदमै राम्रो लाग्यो अब बाबालाई छोरिले खुशि ल्याएर भेट्न आउनु पर्यो अब भाग ३ पनि चाहियो है🤗
मेरो जिबनमा मेल खाने गीत दिनको 4 पटक सुन्छु तर पनि प्यास मेट्दैन।
ओहो अति राम्रो रचना हो
सुन्द सुन्दै एकोहोरो भयौं
शुभकामना सबै टिमलाई 🇳🇵🇳🇵🇳🇵🇳🇵☯️☯️
एकदम मार्मिक छ मन छोयो ❤❤❤सम्पुर्ण टिमलाई बधाई हजुरहरुको सिर्जना सुनेर मन आनन्द खुसि हुन्छ 🙏🙏🙏
३/४ पटक सुनिसके तर पनि पुगेको छैन। साह्रै मार्मिक शब्द, संगीत र स्वर। यहाहरुको यस्तै नया गीतहरु सुन्न पाईयोस् । अमृत दाई लगायत जोगलाल जी र निर्मला आङा सहित सम्पूर्ण टिमलाई नै हार्दिक बधाई एवं सफलताको शुभकामना 👍🙏🎶🎵
हाम्रो यस् गीतप्रती तपाईंहरुले दिनुभएको प्रतिकृयाका लागि हार्दिक थुजेछे 🥰 गीतलाई शेयर गरी अझ धेरै स्रोतासम्म पुर्याई दिन सहयोग गर्नुहुनेछ भन्ने हाम्रो अपेछ्या सहित पुन:धन्यवाद 🙏🙏
❤❤❤❤
many congratulations...you sang very well,keep moving on dear you 😍
❤❤❤❤❤❤❤
गित सुन्दा सुन्दा कति खेर आखा बाट आसु आयो पत्नै भएन 😢😢😭😭कस्तो मनमा छुने शब्द/ संगीत / आवाज कुनै कुरामा केहि खोट छैन ❤❤❤❤
गीत धेरै राम्रो अनि मन छुने छ॥आपा आमा जति ठुलो संसारमा कोहि छैन ❤❤❤
"आह" ..यो गित सुन्दा सुन्दै आँखाबाट आँसुको थोपा खसेको थाहै पाएन ❤🙏
La la dami ❤❤
आस्यदै राम्रो गीत ❤❤❤
❤❤❤❤❤❤ साङ्गितिक दुनिया मा सदैव चुलियोस म big fan हु ❤❤❤❤❤
असाध्दे मन छोयो , गीतले धन्यवाद साथसाथै सेलो सङ्गीत क्षेत्रमा सफलताको शुभकामना ।
Dami 👍️👍️👌👌👌❤️❤️❤️
Life मा सबै भन्दा ठूलो भनेकै आपा आमा नै हो आमा आपा ले जन्म दिनु भएरा हामीले यो संसार हेर्नु पयोम miss you आपा आमा❤❤❤
joglal daiko maarmik geet harule sadhai 3/4 choti bhanda badi sunna baddhya garauxa 😢❤
Dherai ramro ani mitho samdi hjr ❤❤❤❤❤❤❤
सारै मन छोयो।रोय पनि गीत सुनेर😢❤🎉सफलताको धेरै शुभकामना अजै यस्तै गित हरु धेरै सुन्न पाउ🇲🇽🇳🇵🙏🙏
Derai ramro 🎉🎉🎉man xune sabdha ani music 🎶 🎵 👌 🙌 😍 ❤️ 🎶 keep it up
kati dherai man xoyo joglal sir lai manai dekhi syalut garna chahanxu❤🙏🙏🙏🙏🙏
अति मार्मिक गित हजुर हरुको सम्पुर्ण टिम लाई बधाई साथै उज्ज्वल भविस्य को कामना❤❤
अन्त्य मार्मिक र मन छ्ने मिठो गीत जोगलाल ज्योज्यो निर्मला नाना र अमृत ज्योज्यो लगायत सम्पुर्ण टिमलाई हार्दिक बधाई छ ।❤🎉
Congratulations jojo ❤❤❤
❤❤❤❤ 😢😢😢😢 Akdam best lagyo
हिजो र आजको गीत राम्रो थियो यो पनि सह्रै मर्मिक गीत बनेको छ। साहै मन छोयो यो गीत सुनेर
पछिल्लो समयमा मलाइ अति नै मन पर्ने आवाज जोग्लालको हो .. यस गितमा निर्मला घिसिङ ज्यु ले नि सारै मीठो आवाज दिनु भएको रहेछ धेरै खुसी लाग्यो यो गीत सुन्न पाउँदा ..
आमाको लगि गाउने र बोल्ने धेरै हुनुहुन्छ र बाको लगि गाउने र सव्दा कोर्ने हजुरहरु देखे कसम मानमा जतिसुकै पीर बेथा भए नि हजुरहरुको गित सुने सि सन्सर बिर्सछु
🙏🙏🙏🙏🙏❤️❤️🙏
सरै मन पर्ने गीत
आहा ❤
यो किन टिकटक बाट सुनेर आएको धेरै राम्रो लागो❤️
Ahile ko generation samayako ek yuba vayani molai amrit Lama jyuko lyrics and music ekdam man parxa
जति सुने तेती नै सुनोउ सुनोउ लाग्ने सुनेरा कहिले मन नथाक्ने मन छुयो😢 🙏❤️😌👷♂️🤦♂️ हजुर हरु सबै टिम्मलाई hamro tarfa bata dherai maya❤️❤️❤️❤️Love you mero Aapa Aama🙏❤️
वाउ येति धेरै राम्रो गीत....सम्पुर्ण टिमको सदस्य हरुलाई ल्हानन थुचेछे..
❤🎉congratulations!all tim ❤
साच्चिकै मन छु यो। अँखामा आशु रसायो😢😢
ekdam dami xa daju🥰🥰
अति राम्रो सुरिलो मिठो लाग्यो good luck...
Wow yakdam marmik songs 😢Heart teaching 🥲😭♥️🥀
Congratulations 👏 all Tim Lai 👏
Ahileko generation ko yuba vaya pani molai Amrit Lama g ko lyrics and music ekdam man parxa
Joglal sir ko git jati suneni mon nai aghaudae na❤❤❤
मलाई यस्तो गीतहरू खासै मनपर्दैन तर यो गीत एकदम फरक छ , म होस्टेल लाइफ बाहेक अरु समय आफ्नो बाबा सँगै छु , बाबा सँगै भाको मान्छे त यति भावुक भएँ भने झन परदेश मा बस्नुहुने दिदी बैनी ले आफूलाई कसरी सम्हाल्नुभयो होला सोच्दै आङ सिरिंग हुन्छ ,😢😢 lyrics music Ra voice ko ekdam ramro combination chh. Best wishes harek aapa xorilaii, kahile tada vayer basn naparos 🙏
सारै मन छुयो दाई ❤️❤️🌺🌺🌺💐💐💐💐💐🙏🙏🙏🙏🙏
Sabai le vanda dherai yo song 🎵 sunnya Moh matar hola best of luck 🤞 ❤
Mitho awaj ani testai man xune sabda laye prasamsa garne kunai sabda nai vetina joglal jyojyoko awaj sarai man xune
जब फुर्सद छुन्छु म त ब घरि-घरि सुन्ने गर्छु।❤❤❤हार्दिक बधाई अनि शुभ-कामना।🙏
Sarai ramro hajur dai ❤❤❤🙏🙏🙏
Kati ramro song😭❤️❤️
Heart touching songs
अर्काे हृदय आन्दाेलित र वशिभूत पार्ने अमर सिर्जना। सबैजनालाई बधाइ अनि मनग्य शुभकामना।
Hjur haruko gitle yeti man xunxaki bayan garer satye xaina jati sunyo teti sunna man lagxa joglal dai r nirmala ghising didi and sampurna timlai derai derai danebad ❤❤❤❤❤❤❤❤
❤❤❤❤ Nice song 3 ni aanu parxa hai jyojo❤❤❤
Kati man chhune git k daii ani voice ni dherai ramro xa🎉🎉❤😗
Best of luck alls Tims
सरै मन छोयो nic song
Sarai man xune git lyaunu vo daju ❤❤❤ yestai ramro git lyaunu hola ❤❤
अति नै मार्मिक गित हजुरहरुको सम्पुर्ण टिमलाई बधाई तथा उज्ज्वल भविस्यको कामना साथै भाग-३ को प्रतीक्षाम❤❤❤❤❤
मेराे जात फरक हाेला , मेराे भाषा फरक हाेला , मेराे समाज फरक हाेला तर याे गितकाे भावना मेराे वास्तविकता यसरी मेल खायाेकि मेरा दुई नयन रसायाे मन भक्कानिएर मेराे मानसपटलमा भित्रि भवनाहरु छरपस्ट भयाे❤️❤️🙏🙏
Dami xa hjr
Dherai mn xune geet 😔😔😔😔🫶🫶❤️❤️,this is the one my favorite song ❤❤❤❤❤❤
अति नै मार्मिक गित हजुरहरुको सम्पुर्ण टिमलाई बधाई तथा उज्ज्वल भविस्यको कामना साथै भाग-३ को प्रतीक्षाम
Heart touching song 😢😢😢 but so nice best up luck ❤❤❤❤❤
Wow dherai ramro xa geet ❤️❤️❤️❤️❤️❤️❤️❤️🙏
सम्पुर्ण टिमलाई सफलता को शुभकामना म बिनिसा योन्जन को तर्फ बाट"कति दुखान्त गित ......आँसु रोक्न सकिन्😥😥😥❤️🙏
जति सुने पनि सुनिरहु लाग्छ , सफलताको अनगिन्ति शुभकामना छ ।🎉🎉🎉🎉
कति मिठो गीत जति सुने पनि नपुग्ने ❤❤
😭😭😭😭😢😢😢 broken 💔 💔 AK dam ramro lagyo yo song
सारै राम्रो गीत
Khadi dekhi sundai xu hai❤️❤️
आहा!मन छुने गित सुनिरहु झै लाग्ने❣️❣️❣️
La la dami 6
Congratulations all 🎉🎉🎉🎉
Dherai man parne git 🙏🙏🙏🙏🙏🥰
Sarai man xoyo😢😢
Dherai ramro lageyo geet😍😘😍
Nice song 🎵 ❤❤mis u joglal dai
यो गित धेरै राम्रो लाग्यो,सबै टिमलाई बधाई छ ।।।🙏🙏🙏🙏🙏
Jati sune Pani suni rahanu man lagyo sachikai man xoyo😢 aajai Pragati gardai Janus yastai yastai man xune sabda vaeako next song KO pratixyama xu 🎉🎉🎉❤❤❤hole timilai utar utar pargatiko suvakama 🙏🙏🙏👏👏👏
गित एकदमै राम्रो लाग्यो ❤ एउटा चिली र बाबाको बेदना गित।
Dherai ramro congratulations 🎉🎉🎉🙏🙏🙏
Lasho fyafulla deroi deroi ramro xa.. maya from japan
शब्द संगीत गायन सबै उत्कृष्ट बायन गर्ने शब्द नै भेटेन
Yo geet moile tiktok bata sunera aako soche vanda dherai ramro lageu 🎉🎉🎉🎉🎉ajai pragatiko kamana sampurna teame laii🎉🎉🎉🎉🎉🎉
मेरो आङ्नी ले सुन्नुहुदा कस्तो विरक्त लाग्दो गीत सुन्नुभएको भनेर , वास्ता गरेको थिइन तर एकचोटी कस्तो रैछ भनेर सुनेको त lyrics ले यस्तो मन छोयो की आँसु झरेको नि पत्तो पाईन 😢
यो गीत सुनेर आँसु झरेको पत्तै भएन
❤❤❤❤❤ aakha bata aasu jhareko pattai payana aama
दमि लयाे हजुर काे गीति दाद 👌👌
Man xuyo yo geet le sunda pani Kati aananda aayo
मन छुयो
Man katak katak rune banayo sayed man kamalo vayera hola
Kasto mihto song
Heart touching ❤❤
Dhami xa ❤❤❤❤❤❤❤❤❤
साह्रै मीठो लाग्यो मलाई चाई❤beast of luck
Really heart touching song 😢
wow super 🎉🎉🎉🎉🎉❤❤❤❤❤❤