गम्बु शेर्पाको आत्मकथा "फर्किएका पाइला" भाग १६

Поділитися
Вставка
  • Опубліковано 10 лют 2025
  • #AchyutGhimireBulbul #अच्युत_घिमिरे_बुलबुल #गम्बु_शेर्पा#फर्किएका_पाइला #Gambusherpa#Farkiyekapaila#biography#audiobook
    यस पुस्तकका अन्य भागहरु सुन्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस्ः
    • गम्बु शेर्पाको आत्मकथा...
    श्रुति संवेगको मंगलबारको श्रृंखलामा गम्बु शेर्पाको आत्मकथा "फर्किएका पाइला" वाचन भैरहेको छ । एउटा दुर्गम गाउँको सामान्य मानिस, ठूलो संघर्षका साथ सफलताको बाटोसम्म पुगेका उकाली ओरालीहरूको संश्लेषण । नेपाली साहित्यमा शेर्पा समुदायबाट आएका थोरै पुस्तक मध्येबाट एउटा अब्बल कृति । प्रस्तोता अच्युत घिमिरे बुलबुल हुनुहुन्छ । कार्यक्रम "श्रुति संवेग" हरेक मंगलवार र शुक्रवार राति उज्यालो रेडियो नेटवर्क, ९० मेघाहर्जबाट ९ः१५ मा प्रसारण हुने गर्छ । यो कार्यक्रम उज्यालोसंगै देशभरिका विभिन्न रेडियोबाट एकैसाथ सुन्न सकिन्छ ।
    तलको लिंकबाट श्रुतिसंवेगका विभिन्न कार्यक्रमहरु सुन्न र डाउनलोड गर्न सकिनेछ ।ujyaaloonline.c...
    यस्तै अन्य कार्यक्रमको सुन्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस्www.youtube.co...
    Special thanks to
    Achyut Ghimire Bulbul
    / ghimireachyut
    @AchyutGhimireBulbul

КОМЕНТАРІ • 2