Purna kala Bc Khim Setimer & Smriti Sharma दशैं नजिकै गर्दा निकै नै मार्मिक लोक दोहोरी गीत 2021

Поділитися
Вставка
  • Опубліковано 7 вер 2024
  • Watch new Nepali lok dohori song Phaisala by Khim Setimer & Kamala Setimer only on Purnakala BC's official UA-cam channel.
    Purnakala BC Presents:- New Nepali lok dohori song
    #Khimrajsetimer #Smritisharma #NewNepaliSong #NewLokDohori
    ------------------------------------------------
    ➤ Singer:- Khim setimer & Kamala setimer
    ➤ Lyrics:- Khim setimer & Yam Prakash kc
    ➤ Music:- Khim setimer
    ➤ Artist:- Khim setimer & Smriti Sharma
    ➤ Editor:- Kamal BK
    ➤ Cinematographer:- Ravi Aryal
    ➤ Director:- Deep Serpali
    ➤ Mua :- Smriti Sharma
    ➤ Post :- Chinari films 9848128602
    © Purnakala BC, 2019
    ------------------------------------------------
    Social links:-
    G+:- tinyurl.com/y8...
    UA-cam:- tinyurl.com/y9...
    Keep Loving Nepali Music, If You Like It Don't forget to Share with Everyone.
    Unauthorized downloading and uploading on UA-cam channel is Strictly Prohibited And will attract punitive measures from Purnakala BC. Embedding to a website is allowed.

КОМЕНТАРІ • 39

  • @PurnakalaBCOfficial
    @PurnakalaBCOfficial  5 років тому +4

    आहा सारै मीठो मनै छुनी गित सफलताको सुभकामना सम्पुर्ण टिमलाई

  • @saritasunar5056
    @saritasunar5056 5 років тому +3

    waiting

  • @umakantneupane127
    @umakantneupane127 5 років тому +2

    Ramro xa

  • @gyanbkc1450
    @gyanbkc1450 5 років тому +2

    ooww dammii song

  • @purnasharma7393
    @purnasharma7393 5 років тому +2

    ल राम्राे छ सर

  • @tilakpun7088
    @tilakpun7088 5 років тому +2

    Wow nice song

  • @khimrajsetimer
    @khimrajsetimer 5 років тому +2

    नमस्कार म खिम राज सेतिमेर नमिले का कुरा हरु सुदार्ने मौका दिनु होला कोमेट बक्स मा सल्ला दिन नभुल्नु होला धन्यवाद

  • @sitakhadka184
    @sitakhadka184 5 років тому +2

    आहा दामी गित

  • @spponlinemedia5709
    @spponlinemedia5709 5 років тому +2

    अलि सुदर्नु पर्नी भएको छ मोडेल खेल्ने हरुले एक्टिङ भएन अर्को भिडियो म राम्रो गर्नु होला धन्यवाद

    • @RajaBabu-zz4sr
      @RajaBabu-zz4sr 5 років тому

      कुरो सहि हो मेरो एक लाइक

  • @lalucheetri9520
    @lalucheetri9520 4 роки тому

    Ati nai mitho song wow

  • @jptmeronam4973
    @jptmeronam4973 5 років тому +2

    नम्रो नाम्रो छ इडिट राम्रो भयन

    • @saritasunar1355
      @saritasunar1355 5 років тому +2

      के हो ममता जी हजुरको short कम हाल्दियो भनेर हो क्या त्यस्तै लाग्यो

    • @jptmeronam4973
      @jptmeronam4973 5 років тому +1

      @@saritasunar1355 त्यस्तो होइन इडिट नै मिल्याछैन जनताले बुझ्न पर्योनित गित ले भन्न खोजेको कुरा vedio मा प्रस्ट छैन ।मलाई गुनासो होइन कि गित ले भने अनुसारको भय राम्रो हुन्थ्यो भन्न खोजेको हो । दुख गरे अनुसार कुनै सिन नै छैन मेरै नहोला अरुको पनि राम्रो बुझिनी हुनपर्ने भनेको

    • @saritasunar1355
      @saritasunar1355 5 років тому +1

      Geet le euta vaneko xa ani sooting ma consept euta xa ani kasari milxa ta geet anusar ko concept navayesi pahila geet anusar ko sooting garyo vane hola sabai milxa hjr

    • @khimrajsetimer
      @khimrajsetimer 5 років тому +1

      होर हजुर

  • @deepsherpaliofficial5491
    @deepsherpaliofficial5491 5 років тому

    nic xa didi dai

  • @DESHULAMAOFFICIALYOUTUBE220

    nice song

  • @godnoob7263
    @godnoob7263 4 роки тому

    Khim raj setimer ra smriti sharma lai sadhaii dekhnaw paau

  • @spponlinemedia5709
    @spponlinemedia5709 4 роки тому

    अलि मिलेको छैन हजुर

  • @anishakanxi1281
    @anishakanxi1281 4 роки тому

    Yo sakke ko ketilai kin khelako hola khim vai le

  • @laxmikandel789
    @laxmikandel789 2 роки тому

    snriti wow

  • @biruoli9291
    @biruoli9291 5 років тому +1

    डाइरेक्सन अलि भएन के यो गितमा अभिनय ठिकै लाग्यो मलाई त है अलिकत कन्सेप भएन के सर हरु गित मिठो छ तर गितले मागेजस्तै भिडियो भएन के है जसले पायो तेस्ले निर्देशक गर्न सक्ने भए बिक्रम चौहान किन रोज्थिएर मान्छेले यो गित बिक्रम चौहान ले डाइरेक्सन गरेको भए कडा बन्थियो होला ..हुन् त मैले यस्तो भन्न न हुने है तैपनि भने तेस्को लागी माफि चाहान्छु सबै भन्दा ठुलो प्रयास हो म तपाइहरुको प्रयास लाई सम्मान गर्छु जय गित जय सङ्गीत

    • @khimrajsetimer
      @khimrajsetimer 5 років тому

      यो प्रोमसन को लागि हो खास भिडियो आउनै बाकी छ सर

  • @channels2592
    @channels2592 4 роки тому

    Nice xa👌👌👌👌👌😄😄😄😄🌹🌹🌹🌹👍👍👍👍👋👋👋👋👋👋

  • @balbir9585
    @balbir9585 5 років тому

    यो गित त पहिले कपिल भाइले सुटिङ गरेको जस्तो लाग्छ के हो खेम भाइ आफैले खेलेछौत भिडियो बिगारेछौ कपिल भाइले गरेको भए यो भिडियो जे होस न चले पनि अलि राम्रो सबैले मन पराउथे होला सबैले नराम्रो कमेन्ट गरेका रहेका रहेछन

    • @khimrajsetimer
      @khimrajsetimer 4 роки тому

      होर दाइ मैले दियकै हो एक बर्स भन्द बेसि भयपछी मैले आफै लियको हो धन्यवाद सल्ला दिनु भको मा

  • @peukumaripaudelchhetri9982
    @peukumaripaudelchhetri9982 4 роки тому

    Khim raj vaiko ramro xa tar yo ketilai kin khela ko bejatilai jaslai aafno ijata thaha xaina teslai

  • @RajaBabu-zz4sr
    @RajaBabu-zz4sr 5 років тому

    हग्ने पाद्ने मोडल हुने र हग्ने पाद्ने डाइरेक्टर हुने भए त दुनियाँमा अरुले पनि यहि खेती गरे पनि हुन्थ्यो आफ्नो टाइम वैस्ट गरेर आफ्नो जिन्दगी नबिगारे हुन्छ गाउँ तिर गएर हलो जोति खाए हुन्छ मान्छेले डाटा तानेर हेर्नू पर्छ यार यस्ता झुर भिडियो मा खतम दुख न मान्नु मेरो राम्रो सल्लाह चाइ यहि हो है सपना त होला तिम्रो इच्छा पूरा गरेउ तेहि राम्रो हो भन्छन नि हुने बिरुवाको चिल्लो पात तिम्रो केही हुने वाला छैन फेरि पुर्ण कला दिदिले आफ्नो छुट्टै क्रेज बनाउनु भाको छ यस्ता भिडियो आफ्नो च्यानलमा राखेर आफ्नो वेट न घटाउनु होला दिदी गलत बोले माफी चहान्छु

    • @khimrajsetimer
      @khimrajsetimer 4 роки тому +1

      सर्ब प्रथम तपाईं लाई सम्मान को साथमा धन्यवाद टक्राउद छु Raja babu यो मेरो पहिलो काम हो हुनत हाम्रो नेपाल मा कसैले राम्रो काम गर्दा सपोट को कुरै छैन तेस्लाइ कसरी हुन्छ तल पार्ने कोसिस गर्छ तेसै ले त भस्ट चार बडेको छ र कसै ले पनि नजन्मदै आमा को पेट बाट सबै कुरा सिकेर आउदैन अब सुधार आउने छ म मेरो गित मैले आफै गर्दा नराम्रो हुन सक्छ तपाईं को हुनुन्छ राम्रो सङ चिनेको छु र purna kala bc भने मेरो आफ्नो मान्छे हो मलाइ सपोट गर्नु भयको हो तपाइले यो कुरा चाइ अल्लि नभन्नु प्रथियो तेहि पनि धन्यवाद छ

  • @saritasunar1355
    @saritasunar1355 5 років тому +2

    Wow nice song

  • @spponlinemedia5709
    @spponlinemedia5709 5 років тому +2

    अलि सुदर्नु पर्नी भएको छ खेल्नु मोडेल हरुले एक्टिङ भएन अर्को भिडियो म राम्रो गर्नु होला धन्यवाद

  • @lalchhetri7553
    @lalchhetri7553 3 роки тому

    Wow ATI nai Marmik sweet song