अती उत्कृष्ट! हिन्दु र बुद्ध धर्म पनि नेपालको एक संस्कृतिका राष्ट्रियतामा पर्दछ, जस्तो लाग्छ। हिम्वतखण्ड भनेको नै नेपाल हो। यो हाम्रो झन्डा वाट पनि प्रमाणि हुन्छ। नेपालको झन्डा पनि संस्कृतिक पहिचान हो। दिव्य उपदेश बाट साभार: "स्वषमा पसो भन्या, मेरा साना दुषले आयाको मुलुक होइन। सबै जातको फुलबारी हो। सबैलाई चेतना भया। यो फुलबारीको छोटा बडा चारै जात छत्तीसै बर्नले, यसलाई सम्भार गर्नु पर्दछ, यो असली हिन्दुस्थान हो।" I am ready to walk in your foot steps...
Well said Subedi sir, you ideas on various, cultural, linguistic, cultural and governance have been becoming pointed and clearer and border as well (confined to necessary elements).
Quality Health ko kura garnu Quality Education ko kura garnu Cheap Electricity ko kura garnu Cheap Automobiles Transportation ko kura garnu k Sanskrti Fanskrti We Need Happy Dignified Nepal for our Children
मेरो कमेन्ट अलि असान्दर्भिक हुन सक्छ। अरुणजीसित मेरो एक दुइटा निस्कर्स मात्र बाड्न लागेको। * अहिले यो देश हामीले चलाएका छैनौ। * यो देशका बुद्धिजीवी भनाउदाहरु, सबै दल र नेताहरु, मिडिया, सरकार, राज्यका निकायहरु र धर्म गुरु भनाउदाहरु समेत बाह्य शक्तिबाट सन्चालित र परिचालिर छन। * एउटा राजनीतिक दल र नेता छैन जो बाहिरबाट सन्चालित र परिचालित छैन। * नेपालका बुद्धिजीवीहरुको समस्या भनेकै खालि समस्या उजागर गर्ने, गुनासो गर्ने, यो भएन त्यो भएन भन्ने, यसो गर्नु पर्यो उसो गर्नु पर्यो भन्ने तर आफुले केहि पनि पहल र प्रयास नगर्ने। * संसारमा नेपाल जस्तो अर्को देश छैन जस्तो लाग्छ जहाका जनतालाई समाज कता जादै छ, देशमा के भैरहेको छ भन्ने बारे कुनै चिन्ता, चासो, सरोकार हुदैन।
सांस्कृतिक अन्तर्राष्ट्रियता भनेको बुझेको थिए, तर राष्ट्रियता चांही पूर्ण सांस्कृतिक आधारमा नै निर्माण भएको हुन्छ। सांस्कृतिक विचलनबाट राष्ट्रियता अराजकता उत्पन्न हुन्छ। खम्बुलिम्बुहरूको भाषिक संस्कृति चीन-बर्मा-असमका बोडो, खासी, नागा, कुकी, चिन जनजाति संग सामिप्यता छ भने भोटेहरूको तिबतसंग सामिप्यता छ, नेपालका बाहुन, क्षेत्री, गिरीपुरी, कामी, दमाई, सार्कीको नेपालका तराईका बासिन्दासंग सामिप्यता छ। नेबारहरूको तराई र तिब्बत संग सामिप्यता छ। गोरखाभर्तिले पहाडेजातिहरूमा गोर्खे संस्कृति विकसित!
Bangladeshi vijilanti ta bhagin timo kaha jane plan chha. Amrica bata polila hidihaleu. Jar lai kaha rakhla. Dakshin ma bhikari 10 karod chha kaha aataula. Dari pala baba lai kehi thau chha NCC bata baitarhi
अरुण सर तपाईंका बिचारहरु मलाई असाध्य मन पर्छ ।
तपाईंका विशेष गरि धर्म, सस्कृती, अर्थतन्त्र सम्बन्धी बिचारहरु मलाइ अत्यन्त मन पर्छ ।
अती उत्कृष्ट!
हिन्दु र बुद्ध धर्म पनि नेपालको एक संस्कृतिका राष्ट्रियतामा पर्दछ, जस्तो लाग्छ।
हिम्वतखण्ड भनेको नै नेपाल हो।
यो हाम्रो झन्डा वाट पनि प्रमाणि हुन्छ।
नेपालको झन्डा पनि संस्कृतिक पहिचान हो।
दिव्य उपदेश बाट साभार:
"स्वषमा पसो भन्या, मेरा साना दुषले आयाको मुलुक होइन। सबै जातको फुलबारी हो। सबैलाई चेतना भया।
यो फुलबारीको छोटा बडा चारै जात छत्तीसै बर्नले, यसलाई सम्भार गर्नु पर्दछ, यो असली हिन्दुस्थान हो।"
I am ready to walk in your foot steps...
Respect you, MR. ARUN , BRUH!!
Well said Subedi sir, you ideas on various, cultural, linguistic, cultural and governance have been becoming pointed and clearer and border as well (confined to necessary elements).
❤❤❤❤
Thank you 🙏
Quality Health ko kura garnu Quality Education ko kura garnu Cheap Electricity ko kura garnu Cheap Automobiles Transportation ko kura garnu k Sanskrti Fanskrti We Need Happy Dignified Nepal for our Children
Arun Kumar Subedi always great
मेरो कमेन्ट अलि असान्दर्भिक हुन सक्छ।
अरुणजीसित मेरो एक दुइटा निस्कर्स मात्र बाड्न लागेको।
* अहिले यो देश हामीले चलाएका छैनौ।
* यो देशका बुद्धिजीवी भनाउदाहरु, सबै दल र नेताहरु, मिडिया, सरकार, राज्यका निकायहरु र धर्म गुरु भनाउदाहरु समेत बाह्य शक्तिबाट सन्चालित र परिचालिर छन।
* एउटा राजनीतिक दल र नेता छैन जो बाहिरबाट सन्चालित र परिचालित छैन।
* नेपालका बुद्धिजीवीहरुको समस्या भनेकै खालि समस्या उजागर गर्ने, गुनासो गर्ने, यो भएन त्यो भएन भन्ने, यसो गर्नु पर्यो उसो गर्नु पर्यो भन्ने तर आफुले केहि पनि पहल र प्रयास नगर्ने।
* संसारमा नेपाल जस्तो अर्को देश छैन जस्तो लाग्छ जहाका जनतालाई समाज कता जादै छ, देशमा के भैरहेको छ भन्ने बारे कुनै चिन्ता, चासो, सरोकार हुदैन।
सांस्कृतिक अन्तर्राष्ट्रियता भनेको बुझेको थिए, तर राष्ट्रियता चांही पूर्ण सांस्कृतिक आधारमा नै निर्माण भएको हुन्छ। सांस्कृतिक विचलनबाट राष्ट्रियता अराजकता उत्पन्न हुन्छ। खम्बुलिम्बुहरूको भाषिक संस्कृति चीन-बर्मा-असमका बोडो, खासी, नागा, कुकी, चिन जनजाति संग सामिप्यता छ भने भोटेहरूको तिबतसंग सामिप्यता छ, नेपालका बाहुन, क्षेत्री, गिरीपुरी, कामी, दमाई, सार्कीको नेपालका तराईका बासिन्दासंग सामिप्यता छ। नेबारहरूको तराई र तिब्बत संग सामिप्यता छ। गोरखाभर्तिले पहाडेजातिहरूमा गोर्खे संस्कृति विकसित!
Thank for your comment
Bangladeshi vijilanti ta bhagin timo kaha jane plan chha. Amrica bata polila hidihaleu. Jar lai kaha rakhla. Dakshin ma bhikari 10 karod chha kaha aataula. Dari pala baba lai kehi thau chha NCC bata baitarhi
Yo pashchima ko gungan gaaune lai dharma ra shanshkriti bare ke thaha?
You are wrong
@@Loksewabankingnepal I am not wrong. Your youtube channel is wrong and it person is wrong.
कठै बुद्धि