"रोपाईबाट एऊटा बूहारि ल्याउनु भन्या छन बा' ले " "हिलो खेल्न जता जता तिमी छौ उतै गोरु पेल्नि हो " रे । क्या टुक्का, कया मज्जा !!! ढिलै होस बरु के होस भन्ने नेपाली उखान जस्तै कलाघर सिन्धुली बाट अर्को पक्कै दरो केही आऊछ भनेको नभन्दै, असारे रोपाई 2078 बिषेश बिछट्टै रमाईलो अनि हेर्दा हेर्दै हिलो खेल्न कुदि हालुं जस्तो आत्तुरी पारि हाल्यो है साथि हो। रिता र जीवन अनि पबित्रा लगायत सम्पूर्ण team लाई नमस्कार न्यानो अभिवादन अनि शुभकामना ।
धेरैराम्राे लाग्याे सिंदुलिकलाघरकाे प्रस्तुति धन्नेबाद भाइ बैनिहरुलाइ
धेरै राम्रो प्रस्तुति
राेपाइकाे,कारय,करममा,धेरै रामराे,लागयाे,बधाई छ,कलाघरकाे,सबै टिमको भाइ,बहिनी,हरुलाइ धनयबाद
राम्रो छ मलाइ त सारै मन पर्यो नानू - बाबु हरु को प्रस्तुती राम्रो छ 👍️ आगामी दिन हरुको लागि पनि अग्रिम सुभकामना 🙏👌👍️
मलाई सारै मन पर्छ कला घर काे कार्यक्रम सम्पुर्ण टीम लाई बधाई छ जय नेपाल
राम्रो छ नानीहरूकाे कला ।
आहा यी नानी बाबुहरुको मुक्तक त बब्बाल नै लाग्यो लु आगामी दिनहरु को लागि अझै उत्तर उत्तर प्रगतिको शुभकामना छ love u all❤️❤️❤️
धेरै मन पर्यो नानि बाबू हरूको पस्तुति मुक्तक बधाई छ अधि बढिरहनु होला
राम्रो लाग्यो
Wow एकदमै रमाइलो मुक्तक मुक्का रमाइलो लाग्याे ।
राम्रो छ बैन्नि हरूको मन्तर मूक्तक
यो भाईला जेरि बानिया संगा भिडाउना पर्यो ईन्द्रेणीमा लएरा मुक्ताक कडा छ
धेरै राम्रो छ असारे मुका मुक्ताक
"रोपाईबाट एऊटा बूहारि ल्याउनु भन्या छन बा' ले "
"हिलो खेल्न जता जता तिमी छौ उतै गोरु पेल्नि हो " रे ।
क्या टुक्का, कया मज्जा !!!
ढिलै होस बरु के होस भन्ने नेपाली उखान जस्तै कलाघर सिन्धुली बाट अर्को पक्कै दरो केही आऊछ भनेको नभन्दै, असारे रोपाई 2078 बिषेश बिछट्टै रमाईलो अनि हेर्दा हेर्दै हिलो खेल्न कुदि हालुं जस्तो आत्तुरी पारि हाल्यो है साथि हो।
रिता र जीवन अनि पबित्रा लगायत सम्पूर्ण team लाई नमस्कार न्यानो अभिवादन अनि शुभकामना ।
लास्ट्मा मगर ले मन पकाल्यो है धेरै रमाइलो
Wow दामी छ
दामि छ 👌👌👌👍️👍️👍️💘💘💘💖💖💖
दामि लाग्यो हाल मलेसिया बाट हेर्दै छु
आहा अति राम्रो र रमाइलो
नानी हरुको मुक्तक राम्रो थियो म त सुनेर दङ्ग परे wow 👏👏👍️👍️
धेरै राम्रो ।
निकै राम्रो प्रस्तुति बहिनी झन कडा लाग्यो । प्रगतिको शुभकामना !
वाह!!! कति रमाईलो प्रस्तुती👌👌👌👌👌🌹🌹🌹🌹🌹🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
हा हा हा हा हा हा हा रमाइलो लाग्यो
Dherai Ramro
सधै न छुटाई हेर्ने गरेकी छु राम्रो प्रगति हुँदै गएको देख्न पाउँ
गजब छ
जाेड र ताेड छ हो,राम्रो छ।
दामी 👍️👍️👍️👍️💕💕💕💕❤️❤️❤️❤️
Ramro xa tulsipur dang thanku all team
Waw so nice dami x
yes good job bhai baini hau lai badhai cha.
Malai ni dherai ramro lagxa Kala Ghar ko partek karekaram haru sang ani natak mukatak mukkaka
ढिलो अायो कडा अायो
जय किशान । जय कला ।। जय राष्ट्र ।।।
लू है۔ मोलाई तो खुबै मजा आयो
wow dami lageu muktaka kura👏👏👏🙏
राम्रो छ कविता मुक्त
रमाइलो लाग्यो 😄 ।
Babal xa jeevan ra Rita ji muktak mukka
रमाईलो भयो गाउँको याद आयो।
Very nice 👌👌
kati.ramro.karekram.sunirakham.
jashto.yar
कला भनेको कला नै हो ट्यालेन्ट नानी बाबू हरु मिस यु अल ।
Aha asar ko jhalko dlaunu vo tq talented vai bahini haru
Wow dami
असार लागेजस्ताे छ
Very good family members kala ghar love you ❤️❤️ all
जस्ले भोगेकोछ
उसलाई मात्रै थाहा हुन्छ,,,
खुशी भए जस्तो गरेर ,,,,,,,,,,,,,
जिन्दगी जिउनु गाह्राे हुन्छ भनेर,,,
अनि दु:ख पिडा कस्तो हुन्छ भनेर,,,
Sarai ramro👍️👍️❤️❤️
कलाघरकाे मुक्तक मुक्का,असारे खेतीकाे टुक्का।
खुसी लायो
Damii xa Damii hjr haroko kala ghara ko moktak mokka
सारै कडा रमाइलो भयाे
wawa dami muktah
rochak prastuti ...outstanding
Nice keeping up
Wow nice 👌👌👌
Wowowwowo super 👌👌👌
W0w Dammi Dammi
ramailo ♥️♥️♥️♥️☕️☕️☕️☕️☕️💙💙💙💙
कडा
Wow wow super nice
damii
dami💐💐
Damiiiiiii.👏👏👏👏👏
काम भन्दा टुक्का अलि बढी भयो।
कडा😂
दामि
Very nic
Wauuuu like it
very nice
Supoppp nice
🤣🤣🤣😜 very nice
Nice
Good👍🏽👍🏽👏🏼👏🏼👏🏼🙏🏽
Wao
👍👍👍
🙏🙏👍️👍️
👌👌👌👌❤️❤️❤️❤️❤️
Wow bal aayo
👍👍👍👈
nice
हैत
Bubal lageyo malai muktak
9Mati bajako hern man xa ab
Natak ni kategarnajaneko ho yr
😂😂😀😀😀😀
Raamro laGo,
Damiiii🦚🦚🦚
L
Laso fyafulla
llp
nice
साह्रै राम्रो लाग्यो