पूर्वएमालेको घर झगडामा प्रचण्ड पसेपछि भाँडभैलो भयो : SHANKHAR POKHREL

Поділитися
Вставка
  • Опубліковано 18 жов 2024

КОМЕНТАРІ • 261

  • @ItsMe-ix4pq
    @ItsMe-ix4pq 4 роки тому +6

    यी कपटी छन।५ नम्बरमा कोरोना बढिरहेको छ। तर काठमांडूमा षडयन्त्र गरेर बसेका छन। सार्है बांगो मन र मस्तिष्क भएका खलपात्र।

  • @bishnosen1457
    @bishnosen1457 4 роки тому +1

    परदेस को न्वारन गर्न नसकेको मुख्यमन्त्रि धिक्कार छ

  • @krishnashahi5712
    @krishnashahi5712 4 роки тому +17

    तीमी नेता हरु मा यही कमी छ पार्टी यकता भयपछी पनी तेरो मेरो भनेपछी यही हुनछ बल्ल सुरु भयो तिमी हरुको नांगौ नाच सबै जनता अगाडी

  • @limbudiwash7280
    @limbudiwash7280 4 роки тому +8

    यहि नालायक रहेछ नेकपा फुटाउन खोज्ने नेकपाको नेता भएर पुर्व एमाले पुर्व माओबादि भन्छ अनि एकता कसरि सम्पन्न हुन्छ त

  • @dbmalla1272
    @dbmalla1272 4 роки тому +4

    पहिले पहिले 'कम्निस्ट' सुन जस्तो लाग्थियो आज भोलि कम्निस्ट को अनुहार देखेकी 'फलाममा खिया' लागेको जस्तो लाग्छ,

  • @ramgurung9040
    @ramgurung9040 4 роки тому +34

    यी सब नेपाली जनताको रगत चुस्ने नर-पिचाशहरुहुन ।
    १००% नेतृत्व गर्ने असफलहुन् यस्ताहरुको बहस सुन्नु समयको बर्बादी मात्र हो ।

    • @jiwanath2267
      @jiwanath2267 4 роки тому +1

      सहमत

    • @harisubedi7632
      @harisubedi7632 4 роки тому +2

      यी मुजिहरु एक दिन आ-आफै लडेर मर्छ्न।

  • @praveshkc2208
    @praveshkc2208 4 роки тому +1

    right analysis of Shankar Pokhrel.

  • @linora-2031
    @linora-2031 4 роки тому +1

    प्रचण्ड नहुदा एक्लै जे गर्दा पनि हुन्थ्यो, अब बाडनु पर्दा पानी बिनाको माछा जस्तै हुदैछन झोलेहरु! कम्युनिस्ट भनेको त सामुहिकतामा पो चल्छ त ।

  • @dalhangnembang6606
    @dalhangnembang6606 4 роки тому +2

    तथ्य र सत्यमा आधारित गहिरो बिस्लेसनको लागि नेता पोख्रेल ज्युलाई धन्यवाद ।

  • @rawalindraneupane7610
    @rawalindraneupane7610 4 роки тому +1

    शंकर कमरेड अब आउने महाधिवेशन मा अध्यक्षको उम्मेदवार भएर अगाडी आउनु पर्छ। पाका कमरेडहरु लाई जेष्ठ कम्युनिस्ट मंच मा राखेर सम्मान गरौंला ।

  • @bikhyatmaharaj6381
    @bikhyatmaharaj6381 4 роки тому +1

    नेपालमा अवशरवादलाई समूल नष्ट नगरेसम्म आम नेपालीले राजनैतिक अनिष्ट बयहाेर्नु नै पर्ने देखिन्छ।

  • @gopaltamang3747
    @gopaltamang3747 4 роки тому +1

    Gukul baskota ko jastai xa kura sankhar pokreal

  • @madangurung9749
    @madangurung9749 4 роки тому +1

    साडे दुई बर्ष पालाे पालै प्रधानमन्त्री हुने सम्झाैता कता हरायाे।

  • @amritkc5208
    @amritkc5208 4 роки тому

    Good analysis

  • @himalregmi4010
    @himalregmi4010 4 роки тому +6

    संसार वाट पलायन हुन लागेकाे कम्युनिस्ट नेपालमा निभ्ने वेलाकाे दियाे हाे।

  • @bhagatbista6853
    @bhagatbista6853 4 роки тому +13

    I found Mr. Pokharel to be frank, honest and thoughtful. I appreciated most of his opinion and analysis.

    • @mottainai3966
      @mottainai3966 4 роки тому +1

      Good for you! Now please kindly notice that he is the Chief Minister of Province 5, which is a red zone in this Covid-19 pandemic but instead of fighting against that he is in Kathmandu, defending his master in fear that he might lose his post! Really very honest and thoughtful! lol.

  • @spbabukakakul9286
    @spbabukakakul9286 4 роки тому +1

    मुख्यमन्त्रीको पद बचाउनको लागि यति त बोल्नै पर्यो हजुर।

  • @bhupendrathapa7393
    @bhupendrathapa7393 4 роки тому

    यस्ता मुख्यमन्त्री जब सम्म देश मा रहन्छन तब सम्म नेपाल प्रगती को बाटो लिनै सक्दैन रामराज्य भयो भन्छ लौ लाजै नमानी

  • @diwakarkhatiwada4988
    @diwakarkhatiwada4988 4 роки тому +3

    कति तल सम्म कुहिएर गैसकेछ यो पनि।प्रधानमत्री को दौरा खुस्केको देख्दा देख्दै छोप्ने प्रयास गर्दै छ।

  • @sumitadutta9611
    @sumitadutta9611 4 роки тому +14

    विवादास्पद विधेयकमाथि कस्तो कुतर्क दिन्छ यो के पि ओलीको झोलेले ।

    • @NepaliNomad1234
      @NepaliNomad1234 4 роки тому

      sumita dutta एक्दमै सहि कुरा गर्नुभयो|

    • @linora-2031
      @linora-2031 4 роки тому

      साच्चै झोले हो चोर

  • @parashuramsharma3774
    @parashuramsharma3774 4 роки тому

    प्रतक्ष निर्वाचित कार्यकारी प्रमुख नै मुख्य विकल्प आजको आवश्यकता ।

  • @gumangurung3704
    @gumangurung3704 4 роки тому

    Sanker pokhrel is great a leader .

  • @damodarpandit4712
    @damodarpandit4712 4 роки тому +17

    पोख्रेलजी तपाईंलाई प्रदेश न 5 लाइ हेर्ने फुर्सत छ ? कोरोना बढिरहेको छ testing kit को अभाव छ तर तपाई ओलि को चाकरी गरि हिड्ने ?

  • @dipakbhattarai2508
    @dipakbhattarai2508 4 роки тому

    राष्ट प्रेमी नेता पाउन नसकेको मेरो देश सधै कुर्सी को लडाइँ मै सतक बितिसक्यो। गरिब नेपाली युवा जनशक्ति बिदेश पलायन हुनुपर्ने बधय्ता। आझै कति बर्श?

  • @harisubedi7632
    @harisubedi7632 4 роки тому +4

    एस्ता गोरुहरुलाइ नेता बनाउने हामी जन्ताहरु बुद्धि भएका होइनौं।चार पैसाको खुवी नभएका भेडा हरुलाइ देश चलाउने जिम्मा दिए पछि येस्तै परिणाम हुन्छ।

  • @MrBpsubedi
    @MrBpsubedi 4 роки тому

    यो मानिस परिपक्वता देखाउन नसक्ने रहेछ ।

  • @rajendrathapa3725
    @rajendrathapa3725 4 роки тому +13

    यदि दल फुट्न र फुटालेर अस्थिर शासन प्रणाली ल्याउन सजिलो हुने अध्यादेश ल्याउनु उचित हो भने शंकर सर, किन संबिधान मा तेस्तो गलत धारा किन हाल्नु भयो ? कि त्यो बेला गलत गरियो भन्नुस अन्यथा यसरी अध्यादेश ठिक थियोे भन्नू भएन ।

    • @user-krizal
      @user-krizal 4 роки тому

      राजेन्द्र सर शंकरजिहरुले सबै प्रणालि पदसंगै तहसनहस गरिसके संबिधान आफु अनुकुल गलत ब्याख्या गरेर मृत अवस्थामा पुर्याइसके॥ तिन बर्ष सम्म एउटा प्रदेश को नाम दिन नसक्ने मुखियाको कुतर्क मात्र हो अोलिजि लाइ मन्डिले ढाकेर घ्यु दल्ने कार्य॥ भ्रष्टचारिको कसरि संरक्षण गर्न सकेको त॥

  • @rajuchaudhary5259
    @rajuchaudhary5259 4 роки тому

    गल्टि भए पनि गल्टि छैन भनेपछि वलिको चम्मा जस्तो लाछ्छ!!

  • @apitherapynepal5585
    @apitherapynepal5585 4 роки тому

    बीउ, नारी र प्रकृति पुनर्उत्पादक शक्ति हुन । यी शक्ति निरन्तर, अनन्तकाल सम्म चलीरहन्छन । यीनिहरुकाे व्यवस्थापनलाइ साम्यवाद भनिन्छ । समय क्रममा राजनीति र कुटनीतिकाे विकास भयाे, जसलाइ राज्य भनीन्छ ।

  • @sajgautam
    @sajgautam 4 роки тому +1

    एमाले नै संबिधानमा प्रतिप्रक्षे लाई सबैधानिक परिषद मा राखेको हो ...किन ? अहिले फेरी बदल्न चाहन्छ किन शंखरजी

  • @tekrajacharya4356
    @tekrajacharya4356 4 роки тому

    यदम सहि पोख्रेल जिउ ।

  • @anupkattel36
    @anupkattel36 4 роки тому

    लाजको पसारो ।।। बिश्व मा सबैभन्दा बढि राहत बाँड्ने देश नेपाल!!! कुवा मै छौ कि कसो पोखरेल सर?

  • @maruni356
    @maruni356 4 роки тому

    उपसभामुखमा काँग्रेसलाई दिए भाे त, किन पार्टी नै फुटाएर उपसभामुख चयन गर्न पर्ने??

  • @jyotiprakash7036
    @jyotiprakash7036 4 роки тому

    हेरन त खाली केपि को बचाउ गरेको मलाई मन परेन।

  • @manojkc7358
    @manojkc7358 4 роки тому +3

    गतिलै लाग्थ्यो सकिएछ

  • @mgrthapa1141
    @mgrthapa1141 4 роки тому +8

    यो साले खाते, विषय कुन हो भन्ने कुरालाइ वङ्गाएर विषय अन्तर नगर 😖😖😖

  • @lifeinarace
    @lifeinarace 4 роки тому +6

    Happy to see ur daring analysis towards current society...

  • @shyamgurung5786
    @shyamgurung5786 4 роки тому

    ramro karyakam

  • @lalmanigautam9039
    @lalmanigautam9039 4 роки тому +1

    Kam xaina oli ko andhabhakta ho

  • @umakantasitoula310
    @umakantasitoula310 4 роки тому

    communist अब पुर्ण रुपले असफल भयो अब आशा नगरौ कम्युनिष्ट हरु बाट

  • @chhittizkaudilaye1865
    @chhittizkaudilaye1865 4 роки тому

    बैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई फर्कायर नेपालमा ब्यवस्थापन गर्न सब भन्दा पहिले -
    १-कुन स्थानबाट गएका छन ति ठाउहरुको वातावरण,भौगोलिक स्तिथि,श्रोतको पहिचान गरि तथ्यांक संकलन गरी प्रदेश सरकारलाई बुझाउने ।
    २-स्थानीय श्रोतको परिचालन (कृषि,पशु-पंछी,मौरी,खाद्यन्न उत्पादन, तरकारी, फलफूल, आदी) यो सबै कार्य कृषि मंत्रालयको जिम्मा
    लगाउने।
    ३-बर्गिकरण गर्ने - बैदेशिक रोजगारिमा गएकाहरु (क-जग्गा जमीन भएका,
    ख-जग्गा जमीन नभएका।)
    ४-जग्गा नभएकाहरुलाई कर्णालीमा जग्गा बितरण गर्ने ।साथै प्रविधि,ऋण उपलब्ध गराइनु पर्छ।
    ५-सबै(दुबै बर्गलाइ २५% वित्तिय संस्था
    हरुको हिस्सेदारी (प्रविधि-सरकारबाट उपलब्ध भएको ) समेत भएको ब्यवसायिकता तर्फ जाने। यो योजनाले तत्काल 10/12 लाख
    श्रम को उपयोग गर्न सकिन्छ ।
    यस विषयमा म थप जानकारी उपलब्ध गराउन सकछु।

  • @gopaltamang3747
    @gopaltamang3747 4 роки тому

    Jibram ji subash nemmanglai pradhanmantiri banauna lobing garau

  • @deepakbhusal8024
    @deepakbhusal8024 4 роки тому

    नीतिशास्त्र दर्शनशास्त्र सबै सबै खाले विचार पद्धति मार्गदर्शन सिद्धान्त बिदेशी हरु को कपि नक्कल वा पिछालग्गु गर्ने हरु ले नेपाली जनता समाज भूगोलको मर्म भावनाअनुरूप काम गर्न सक्दैनन् !

  • @sanjeebgartaula454
    @sanjeebgartaula454 4 роки тому +17

    बोलिरहेका त राम्रै मान्छे जस्ता तर ओलिको गलतीको बचाउ गर्न खोजेकोले ठिक लागेन है।

    • @spbabukakakul9286
      @spbabukakakul9286 4 роки тому +1

      ओलिकै झोले हुन हजुर मेरो प्रदेसको मुख्यमन्त्री

    • @rabitimsina3765
      @rabitimsina3765 4 роки тому

      Oli lai pm bata mukta garnu vayo vaney nepal r nepali bata mukta hunuhun6 r bharst r china ko gulam bannu hun6

  • @kbthapa3109
    @kbthapa3109 4 роки тому

    शती को शराप परेको देश राम्रो नेता कहीलेजन्मेलालन र

  • @himdunganugrah9174
    @himdunganugrah9174 4 роки тому

    संङ्खर पोख्रेल ले रहत अफ्नु कार्यकर्त र गुन्डा गर्ती गर्ने लाई दिएको चै हो साँचाइ गरिब दुखिहरुलाई दिएको चै होइना , गाउँ पालिका र वडाको फटा हरुलाई पोस्याउने काम मात्रै भाको छ साँचै गरिब दुखिलाई चै भोकै राखेको हो यो भ्रस्टा सर्कार्ले जन्त भोकै रोएरा बिताएका छन यी दिन्हरुमा

  • @roshan1304
    @roshan1304 4 роки тому

    Oli ko jhole bhanne feel bhayo ... neta katai bata lagena ... dhikkar xa CM jiu ...

  • @madangurung9749
    @madangurung9749 4 роки тому +1

    हावा दारी बहस हाे याे सिग न पुचछर काे।

  • @madangurung9749
    @madangurung9749 4 роки тому

    कस्ले सुरू मा झेल गरयाे।

  • @kbmagar7553
    @kbmagar7553 4 роки тому +4

    MALAI ✊✊👊JIBRAM BHANDARU GIKO👍👍👍👍PRASNA SODHANE SAILI
    CHHAHI👍👍 RAMRO ,👌👌 LAGYO

  • @nirmalatiwari3453
    @nirmalatiwari3453 4 роки тому

    हजुरको भनाइ सुन्दा त अध्यदेश ल्याउन आबस्यक नै देखियो पोख्रेल कम्रेड तर पार्टी भित्र त छलफल गर्नु पर्ने थियो । कम्रेड तेत्रो अडियो त हजुरले पनि सुन्नु भको होला नि अनि तपाईं भन्दै हुनुहुन्छ अस्वीकार गर्यो भनेर । लाज पचाउन होला नि होइन भनेको ? अनि प्रधानमन्त्री जिउ ले तेस्ता भ्रष्टाचारिको किन नि बचाउ गरेको ?

  • @kedardahal8917
    @kedardahal8917 4 роки тому

    good.pointed answer.

  • @prabhatkumardangi7354
    @prabhatkumardangi7354 4 роки тому +2

    पार्टिको झगडाको बिउ नै यस्तै २-३ जनाको कारणले हो ।

  • @choodamanibhatta5579
    @choodamanibhatta5579 4 роки тому +1

    Great leader .

  • @fewalake1621
    @fewalake1621 4 роки тому

    नेताले गलत नै गलत गर्दैनन् भन्नु उचित लागेनक सुन्नु यसरि भगवानको रुपमा मान्नेय्स्ता नेता भईन्जेल कार्यकर्ता कसरि शिक्षित हुन् सक्छन

  • @rabichhetri6369
    @rabichhetri6369 4 роки тому

    तैले बोले जति भाको भय,सारा जनता किन रुधै बस्ते!!रहर ले त पक्कै रोयका हैनन होलान,बोल्ने मात्र हैन गर्नु पनि पर्छ,,हुन त चेला उखाने बाजेकै हो क्यारे!

  • @krshnarai1588
    @krshnarai1588 4 роки тому

    जीव राम सरलाई धन्यवाद तपाईंको मुलाईम प्रश्नको नाजायज फाइदा शङ्करले उठाउनु सम्म उठायो बिचरा लाई आत्मा सन्तुष्ट भए जस्तो लाग्यो

  • @Damfuseloonline
    @Damfuseloonline 4 роки тому

    हाम्रो देशको यो दहनिय अवस्थामा नेताहर किन बुझ्दैनन्। कोरोना बाट बाँचौ। बचऔ।

  • @rajurijal7601
    @rajurijal7601 4 роки тому +5

    कोरोना को टेस्टिङ कीट नभएर बिजोग छ झोले मुख्यमन्त्री तलुवा चाट्दै हिडिरहनु कहाँ सम्म को नैतिकता हो

  • @b2himdung
    @b2himdung 4 роки тому +6

    नेताहरू को कस्तो झुटको खेती? जनता लाई थाहा छ कतीको भ्रष्टचार भएको छ, निरंन्गकुशन शासन हिटलरी ज्यजती गाली प्रचण्ड लाई। सबै एकै हुन एक अर्का लाई गाली दोष गर्नु पर्दैन।

  • @devijanggurung9088
    @devijanggurung9088 4 роки тому

    Shankar ji ramro neta hun

  • @yagyagaire4496
    @yagyagaire4496 4 роки тому

    24 मिनेटमा पनि ठिक भन्नुभयो

  • @shyamadhikari3734
    @shyamadhikari3734 4 роки тому

    सरकार ले सबै भन्दा अब्बल दर्जा मा गरेको काम भ्रस्ताचार नै हो

  • @creationnepal8641
    @creationnepal8641 4 роки тому

    Yo samsadiya byawastha nafalesamma yastai ho

  • @glgiri1
    @glgiri1 4 роки тому +5

    फन्टुस तर्क, दिनलाई सहजै रात बनाउन खाेज्ने ।

  • @triptidhital6118
    @triptidhital6118 4 роки тому

    Very nice question jibraj sir ko and nice answer sankar sir ko . Thanks both of you . All the best both of you

  • @sangitakc7577
    @sangitakc7577 4 роки тому

    Surendra kc lai launus

  • @basantaacharya179
    @basantaacharya179 4 роки тому

    Great leader

  • @ramankhadka8388
    @ramankhadka8388 4 роки тому

    Phadindra nepal ji ko ni interview linu

  • @chhabilaldahal94
    @chhabilaldahal94 4 роки тому

    यो बेला कोरोनाभाइरस सङ्ग लड्ने हो ।न कि पदकोलागी!पद खोज्नेहरू सबै गलतहुन्।

  • @yagyagaire4496
    @yagyagaire4496 4 роки тому

    20 मिनेटमा बोलेका कुरा सत्य हो कि।

  • @jitendra6742
    @jitendra6742 4 роки тому +5

    यो मुला पनि केपि को झोले नै रैछ

  • @trsubedi47
    @trsubedi47 4 роки тому +3

    प्रचण्ड भन्दा नि प्रचण्डको महत्वाकॉक्षाले नेकपाको यो हालत भएको हो, त्यसमा माधब नेपाल प्रयोग भैरहेका छन ।

  • @prakashlimbu4424
    @prakashlimbu4424 4 роки тому +1

    प्रचण्ड भन्दा नि प्रचण्डको महत्वाकॉक्षाले नेकपाको यो हालत भएको हो।

    • @salimwongjeng8098
      @salimwongjeng8098 4 роки тому +2

      Hoina vrastachar ko kandai kanda pani prachanda kai karan ho ta ? Afu nachnu jandaina agan tedo😃😃😃😂

  • @karkideepak6014
    @karkideepak6014 4 роки тому +2

    He is an active Chief Minister of Province 5. He should have been asked with questions related to measures to prevent the covid-19 in Province 5 and challenges its facing. Please do consider the same in the upcoming interviews. There is difference between ex and acting personnel.

  • @birbahadurdarlami3504
    @birbahadurdarlami3504 4 роки тому

    भो भो हजुर धेरै गफ नगर्नुस् के के गर्नु पर्छ , गर्ने ठाउँमा तपाईहरु नै हुनुहुन्छ क्यारे , गरे भैगो नी ।

  • @kumarkoirala3370
    @kumarkoirala3370 4 роки тому

    संबैधानीक परिषद नै खारेज गरे भै गयो नी सोझै कार्यकारी ले नियुक्त गर्न सक्ने पनी फाल्न सक्ने पनी गरे भै गयो त ?

  • @limbusuhang7580
    @limbusuhang7580 4 роки тому +1

    Oliko ko jhole yo ho 1 nmbar jhole

  • @jayabadraregmi6497
    @jayabadraregmi6497 4 роки тому +1

    चाकडीको भाषा नबोले राम्रो

  • @baburajalama3420
    @baburajalama3420 4 роки тому

    कम्युनिष्टहरु पद र पैसाका लागि राजनीति गरेका छन् जस्तै प्रचण्ड,महरा र बर्षमान, त्यस्तै भानुभक्त, ईश्वर पोखरेल र गोकुले झन् यसलाई त जनताको पीरमर्का के मतलब भाडमा जाए ?

  • @BaldevBhatt
    @BaldevBhatt 4 роки тому

    यो ओलिको मात्र बिषय होइन । यो नेकपाको मात्र बिषय पनि होइन। यो भ्रस्टाचार कमिसनतन्त्र कानुन को असमान कार्यान्वयन्( बिधिको शासन ) नेपाली कम्युनिस्ट आन्दोलन त्यसको जन उत्तरदायित्व र समग्र अहिलेको प्रणाली प्रतिको जनबिश्वास र देशको संबृधी को कुरा हो । ओली के हुन कस्ता हुन तिनका राम्रा नराम्रा सबै पक्ष सचेत नेपालीलाई थाहा नहुने कुरै भएन । सरकार राज्यप्रणाली र जनताको सरोकारका बिषय पार्टीको आन्तरिक समस्यामा जेलेर असक्षमता लुकाउने चेस्टा कसैले नगरौ ।
    देश र जनतालाई भोली कम्युनिस्ट हरुले भन्ने त परै जाओस ठग्ने समेत बिषय हुने छैन ।
    लकडाउन छ जनता घरमा छन। तपाईं हरुको चटक सबैले नियाली रहेको तर्फ सचेत हुनुहोस् । नेपालीहरु अहिले धेरै नेपालमानै छन। लामो संघर्स पछी आएको ब्यबस्था उल्ट्याउने कारक नबन्नुस् !

  • @gopaltamang3747
    @gopaltamang3747 4 роки тому

    Jibram ji le sai kura sodnnu vo party phutaunu khojeko ho

  • @deepakmansainju9739
    @deepakmansainju9739 4 роки тому

    भ्रष्टाचार यथावत राखि शक्ति सन्तुलन मिलाउन शब्द जालका खेलाडिहरुले अाफ्नाे शक्ति सन्चयकाे लागि दाैडधुप गर्ने दलालहरुकाे बरचशाे कायम गर्न खाेजिएका बुझियाे ।

  • @nabinbasnet7853
    @nabinbasnet7853 4 роки тому

    Great man

  • @himalayanviagra6255
    @himalayanviagra6255 4 роки тому +1

    पानी ट्याङ्किमा समेत लुटेको धन लुकाउने लाल सामन्ती डाँका !

    • @aachalachary2192
      @aachalachary2192 4 роки тому

      Waihat logic.

    • @himalayanviagra6255
      @himalayanviagra6255 4 роки тому +1

      @@aachalachary2192 अख्तियारले घरमा छापा मार्दा हतार हतार अबैध कालो धन पानी ट्याङ्किमा लुकाएर कट्टुमा नै घरको बार्दलिबाट हाम्फालेर भागेको कुरा त्यत्रो अख्तियारको समूह र जम्मा भएका अन्य सर्बसाधारण मानिसले देखे। कस्तो वाहिहात लजिक? गर्न नहुने बोल्न नहुने खान नहुने के चाहिँ बाँकी छ यी बेधर्मी फटाहा भ्रष्ट दलाल नेताहरूले ? सबै हर्कत जम्मा गर्दा किताब बन्छ।

    • @aachalachary2192
      @aachalachary2192 4 роки тому

      Hoina study garnus na.galat kura garera hunxara?uha ishwor pokhrel hoin shakar pokhrel ho ni anjanji.

  • @sangitakc7577
    @sangitakc7577 4 роки тому

    Surendra kc lai launus jibram ji chito

  • @kbthapa3109
    @kbthapa3109 4 роки тому

    सिद्दान्तनेता लेअलपत्र परे का जन्ता लाइ सिध्याउन लागे भने मौसम ले नेपाल मा भयकाजन्ता लाई असिना पारेर सिध्यायो हरे सिव भगवान ले पनी के गरुन

  • @sabeendc3973
    @sabeendc3973 4 роки тому

    अध्यादेश को कारण यस्तो रहेछ सहि विश्लेषण ।

  • @nevermind9915
    @nevermind9915 4 роки тому +3

    के बोलीराछ?गल्ती आफु गर्नी अनी प्रचन्ड पक्षलाई दोश दिनी,हामी लाटो होईन। राम्ररी राजनीतिक नबुझेको होकी?
    गणतन्त्र लोरआयो माओबिदीले अहीले हिरो बन्नी।लाज छईन।

  • @netrakarki6662
    @netrakarki6662 4 роки тому

    Very good question but bad answer

  • @hbmoktan8948
    @hbmoktan8948 4 роки тому

    Ramro bichar ho dherai desh ma hamro jasto chahi xaina ....jasle jyapayo tyahilekhane bolne ....kanun ko dayar basnu parxa ....net chunu nasaknu nepali janta ko thulo galti ho

  • @kamalpathak3583
    @kamalpathak3583 4 роки тому +2

    अब नेकपा एमाले जिन्दावाद भन्ने दिन आयो यो एकताप्रती सुरुदेखीनै चित्त बुजेको थिएन।एउटा गतिशील संगठन २ बर्षदेखि हल न चल भयेको देख्दा कार्यकर्ताहरु निराशा छौं✊✊🇳🇵🇳🇵

  • @binayamaharjan2695
    @binayamaharjan2695 4 роки тому

    Wah a leader, true situational analysis.

  • @narainsinghthapa5255
    @narainsinghthapa5255 4 роки тому

    Shankar Pokhrel is a perfect yes man of KP Oli. the man who has said Nepal needs 1000 KP Oli, how can he say KP Oli is wrong. he will always vouch for him whether Oli is wrong or right. their activities have proved that NCP can not work for the country or the people, they all are totally self centred and corrupt. the people of Nepal have stopped hoping any good thing for the country or the people from KP Oli and company. they all are good for nothing.

  • @alkathapa3438
    @alkathapa3438 4 роки тому

    pardeshko rajdhani ra swasnko padh satne manxe 😡😡😡i heat

  • @dhevendhrabc8028
    @dhevendhrabc8028 4 роки тому +3

    अझैसम्म पुर्ब पश्चिम भन्दैछ नक्च्चरो ले

  • @haminepali4011
    @haminepali4011 4 роки тому

    You are very wrong Mr Pokharel any system need check and balance even direct elected president or prime minister. Be wise and look the system around the world.

  • @saptarangisansar4498
    @saptarangisansar4498 4 роки тому +1

    झोले

  • @Aabhas2222
    @Aabhas2222 4 роки тому

    स्वार्थ मिले सहमति नमिले बिमति यिनीहरुको बाटो सोच नै मिल्दैन टेलिभिजन मा आएर भुक्दैमा समाधान हुदैन यो त खाली जनताहरुलाई आखामा छारो हाल्ने अनि कामरेड को अगाडी जी हजुर गर्ने प्रवृति हो।काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर ।

  • @nagendrapulami519
    @nagendrapulami519 4 роки тому

    शंकर पोखरेल बिग्रेछन