रवि पक्रनुको भित्री कारण, कांग्रेस जित्दा रास्वपाको कन्तविजोग, तीन दिनमै रवि छुटाउने वकिलको दावी ||

Поділитися
Вставка
  • Опубліковано 18 жов 2024

КОМЕНТАРІ • 157

  • @ntnntn-s4
    @ntnntn-s4 3 години тому +95

    रवि लामिछाने निर्दोस हुन यो षडयन्त्र हो भन्ने जतिले हाजिर गरौ ।

  • @rudrakhattri9827
    @rudrakhattri9827 Годину тому +6

    जब सम्म यो देश भ्रष्टाचार मुक्त हुदैन तबसम्म यो देश बन्दैन।

  • @shyamdeshar9767
    @shyamdeshar9767 3 години тому +42

    अन्धा पत्रकार , रास्वपा मात्र आन्दोलित होइन सम्पूर्ण नेपाली जनताहरु आक्रोसित छन्। के कसरी किन र को को मिलेर फसायो ? तेरो ब्रम्हले देखेन ? पत्रकार हो कि एमालेको हलि .....

    • @srenee2585
      @srenee2585 2 години тому

      Esto media ko name list banai rakhnu parcha jaba natata ko din aucha Ii jhole ko Pani Patta saf garnu parcha

    • @nabinkumarmishra5480
      @nabinkumarmishra5480 2 години тому

      ५ दलिय संसदिय छानबिन समितिले नै रबि लामिछानेले कुनै पनि सहकारीबाट गनगनेले भने जस्तै ऋण माग गरेको वा लिएको कतै नभेटिएको नदेखिएको भनी स्पष्ट भनिएको छ। यो सरकार नालाएक, फताहा हो कि छानबिन समिति चाहिँ चोर, डाँका, फताहा, भ्रष्ट र नालाएक हो वा संसद भवन संसद भवन नभई भट्टि पसल के हो ?

  • @Gunaraj-l6z
    @Gunaraj-l6z 3 години тому +12

    मिडिया लाई नमस्कार तर अहिले नै रवि लाई दाेषी र नेपाल सरकारलाई सहि नभन्नुहाेला किनभने कानुनले पैसाको कारेाबार गरेको हुन्छ ।

  • @sharmashambhu
    @sharmashambhu 33 хвилини тому +1

    मलाइ न्यालये को पनि भरोसा छैन किन भने न्यालये मा पनि ए माले र काँग्रेस का भतुवा छ्न ।येदि न्यायाले स्व्छ हुन र जन्ता ले अदालत छ भन्न्मा राजनिती तवर्ले नियुक्क्ती हुनु हुँदैन ।

  • @rameshnepali9361
    @rameshnepali9361 Годину тому +3

    १२भाइ मध्येको कुन भाइ पर्यो यो टेलिभिजन टिम

  • @ZeneshKapali
    @ZeneshKapali Годину тому +1

    नेपाली जनता भेडा भएपछि चाेर नेताहरु ले गर्ने यस्तै हो हामी जनता जति खालि मायंयययय मयंययय गरि कराउन मात्र जानेका छाै ....अनि कां बाट उंबाे लागाेस त देश...जनता भेडाहरु हुनुकाे परिनाम हाे याे....🇳🇵

  • @deenanathacharya2743
    @deenanathacharya2743 Годину тому +3

    कंग्रेस ,एमालेका धेरै मान्छेहरु नै प्रत्यक्ष सहकारी रकम अपचलन गर्नेहरु छन् तर कंग्रेस नेता धनराज गुरुङ , एमाले नेता ऋषिकेश आदि लाई संरक्षण गर्दै रविलाई मात्रै नियन्त्रण किन गर्ने ?

  • @gasrona
    @gasrona Годину тому

    जय रबि जय ❤जय बालेन ❤

  • @sunaadhikari6811
    @sunaadhikari6811 3 години тому +11

    रातीको भिडियो हालेर ताजा दृश्य भन्ने ।

  • @alinagiri7603
    @alinagiri7603 33 хвилини тому

    Jaya hos rabi

  • @RadhaGiri-c3e
    @RadhaGiri-c3e 14 хвилин тому

    Good news❤good❤luck Ra so pa❤❤❤❤❤

  • @Gunaraj-l6z
    @Gunaraj-l6z 3 години тому +6

    तीनवटा पार्टी मिलेर झ्याल ढाेका थुनेर बैठक बसी फाेनबाट र झ्यालबाट कुरा गरि षड्यन्त्र गरेको हुनाले रवि लाई छाेड्ला जस्तो लागेन।

  • @shivkhatrishivkhatri5044
    @shivkhatrishivkhatri5044 2 години тому +3

    भष्टचारीहरुको राजनीति अन्त्य हुने सोचेर फसाउन खोजिएको हो किनकि अब रबिलाई रोक्न सकिएन भने भोलि हाम्रो जेलको बास हुनेछ भन्ने सोचेर नालायक सरकारको हर्कत हो ।

  • @lokendrabudha3335
    @lokendrabudha3335 Годину тому

    सत्यकाे एक दिन जित हुन्छ ।।

  • @bishnupandey302
    @bishnupandey302 Годину тому +1

    रबी रास्वपा ज़िन्दाबाद

  • @miraprasaisangroula3063
    @miraprasaisangroula3063 Годину тому

    You are right 🙏

  • @BinitaKarki-w4h
    @BinitaKarki-w4h Годину тому

    Right rabi Jay ghanti Jay rabi

  • @RatnaPrasadChaulaggain
    @RatnaPrasadChaulaggain Хвилина тому

    यि झोलेहरुकै कारण रबि अराजकता निम्त्याउन सहयोग पुगेको छ।

  • @rajuadhikarivlog
    @rajuadhikarivlog 45 хвилин тому

    rabai dai ko thauma baserw hernu pahila ani kura garnu ❤❤❤ don't worry dai

  • @kedarnathbanstola-dp6ck
    @kedarnathbanstola-dp6ck Годину тому

    कांग्रेस र एमाले दुबै नसचिए यी भ्रष्टाचारी सबै लाई जेल कोचनु पँछ

  • @nirg8229
    @nirg8229 Годину тому +1

    रवि सही छन् भन्ने हरुले छानमिन मा किन अवरोध गर्ने? भेडाले चलाउने हो देश? पुलिस लाई विश्वास नगर्ने हरु किन गृहमन्त्री भाको? भीडले प्रभाव पार्न देश भरी बाट पोखरा कार्यकर्ता किन जाने?

  • @ramkumarshrestha3121
    @ramkumarshrestha3121 19 хвилин тому

    अब चुप बस्नै बैला छैन न्यायप्रेमी आम जनता,गाउ गाउ बाट उठ बस्ती बस्तीबाट उठ🤗

  • @sujitdhakal5571
    @sujitdhakal5571 Годину тому

    सरकार मर्याे हामी लाग्याे है हाे रबिजी

  • @ghanshyamthedimagar3065
    @ghanshyamthedimagar3065 Годину тому

    jai ghanti Ravi dai hai hai

  • @udaya759
    @udaya759 Годину тому

    म पनी सहकारी पिडित हो
    मेरो पनि बिदेसमा दुःख गरेको पसिना फसेको छ
    तर मलाई एक पर्सेन्ट पनि बिस्वास छैन् की रबी ले सहकारी को पैसा खायो होला भनेर
    फेरि पनि ठिकै छ रबी आउँदा पिडी को भबिस्य हों
    जान जावोस तर रबी को साथ छोडिदैन

  • @khagendrabist9524
    @khagendrabist9524 4 години тому +5

    Rip putrakar

  • @Kushallama293
    @Kushallama293 Годину тому

    100% शही साख जोगाउने काम नै भऐ जस्तो लागे को छ

  • @gaharbudathoki782
    @gaharbudathoki782 3 години тому +2

    पहीलो एस खेलको खेलडीनै प्रचण्डेनै हुन् दोस्रो काग्रेस र तेस्रो मात्र केपी ओली हुन् रबी पग्डा्ऊमा चै रत इनीहरु तिन भाई सेर बाहादुर केपी ओली र प्रचण्डे भनेकै इन्डीयाको भतुवाहरू नेपाल मासेर इन्डीयाको भलाई गराउनुकै लागी इन्डीयाले बेपारी देखी उच्चा उच्चा कर्मचारीहरूत नेपालमा नेताहरूकै अन्दरमा राखेर इनै तिन भाईहरू लाई उठ भन्दा उठने र बस भन्दा बसने बनाहेर राखेका छन् तर एसमा जनताहरूले माने मानुहोस नमाने नमानुहोस हैत

  • @deepakadhikari3560
    @deepakadhikari3560 3 години тому +3

    रमेश जि काे भनाई 100% सहि छ।

  • @suryabhanja2310
    @suryabhanja2310 2 години тому +7

    रबिले काठमाडौं 4 मा आफ्ना उम्मेदवार नउठाउनु नै ठुलो गल्ति भयो।

  • @alonehari143
    @alonehari143 3 години тому +5

    yoho prime kantipur eutai ho

  • @bishowlalshrestha2402
    @bishowlalshrestha2402 51 хвилина тому

    प्रस्ताेता बाबू, तिमीलाई त,ओलिका हलि भन्छन् नि
    हाे र बाबु ?

  • @ajitsharma91
    @ajitsharma91 Годину тому

    धृतराष्ट्र संग अन्तरवार्ता लिने कस्तो पत्रुकार हाे, याे त चुर्लुम्म दुर्याेधन काेमाेह मा छ😂😂😂

  • @USAjaynepal
    @USAjaynepal 2 години тому

    नेपालमा एउटै बाद छ, त्यो हो काँठेबाद (no nobility, no ability, no sincerity)। अरू कुनै बाद छैन। अधिकांश काँठे नेताहरू पायोकी मौकामा चौका हान्दै भ्रष्ट तस्कर कमिसनखोर भुमाफिया घुसखोर कामचोर असक्षम अयोग्य शिद्धान्तबिहीन निर्लज्ज हुन् भन्ने जनधारणा छ।😮

  • @hemsubba5428
    @hemsubba5428 Годину тому

    रबिले जसरी गलत भ्रमपुर्ण अभिब्यक्ति दिनु कानुन संबिधान प्रति गलत हो साथै न्यालय प्रति भरोसा नराख्नु जस्तो हो । तथ्य र प्रमाणको आधारमा न्याय हुने कुरामा बिसवास राख्नु पर्यो रविको काण्ड कुनै हत्याराले खुकुरीले काटेको मैले त होईना भने जस्तै हो ।

  • @santamangol7405
    @santamangol7405 Годину тому

    खाते शरणार्थिहरु को पो चोखा छन हो, यसरी नै बाँचेका खातेहरु।

  • @GANGADEVIGURUNG-qn3xn
    @GANGADEVIGURUNG-qn3xn Годину тому

    Rabi babu jindabad

  • @-Rr1990
    @-Rr1990 3 години тому

    मिठो र सरल भाषा बोलेर जनता ठग्दै आएका विरुद्द बोलिने आम जनताको भाषालाई निकृष्ट भन्न मिल्दैन। स्वतन्त्र पत्रकारबाट विरोधीहरुको आवाज सुन्न नपरोस् भन्ने मेरो सुझाव 🙏🏽

  • @Rajandra-w2n
    @Rajandra-w2n 3 години тому +1

    Nepal 1 good gobrment❤❤❤❤❤❤❤❤❤

  • @janakroka4665
    @janakroka4665 27 хвилин тому

    रबी लामिछाने पक्रने सवालमादुइ बाहरुको लोकप्रीयता गुम्दा पागलभइ,कर्णेल गद्दाफी, सेख हसीना र जी शाहको सैलीमा उत्तरिंदै 😆🙏

  • @ganeshpuri369
    @ganeshpuri369 Годину тому

    यो पत्रकारले के भन्या हो रविले त सत्र हजार मारेका छैनन् हो १७००० मार्नेहरू चुनाव लडिरहेका छन् उसले संगठित अपराध गर्यो भनेर लड्ने नपाउने के धेरै यो के भने

  • @RajkumarGurung-q9v
    @RajkumarGurung-q9v 2 години тому

    जित रबि शर कै हुन्छ जय घण्टी

  • @jitenrai3345
    @jitenrai3345 16 хвилин тому

    जोई कति छ्न ?
    नागरिकता कति छ्न ?
    पासपोर्ट कति छन ?
    सहकारी का काटेका चेक कति छ्न ?
    अमेरिकामा मुद्दा कति छ्न ?
    चुनावमा ड्राइभर कसरी मर्यो ?
    सालिकराम पुडासैनी ले किन आत्माहत्या गर्यो ?
    = "खै, मलाइ थाहा छैन!"

  • @रोजन-घ7त
    @रोजन-घ7त 2 години тому

    🔔🔔🔔🔔🔔🔔

  • @shivabhakti980
    @shivabhakti980 2 години тому

    कार्यकर्ताले नाराबाजी गरेकाहोइनन रस्ट्र्प्रेमी नेपाली जनतहरुले गरेका हुन रास्वपाको कुनै कार्यकर्ता छैनन र हुन्न पनि कर्यकर्ता अनि झोले त्यो पार्टीमा हुन्छ जस्ले भ्रस्टाचार गरेर अकुत सम्पती जोडेर कमएको हुन्छ ।

  • @KarnaPyakurel-bq4wq
    @KarnaPyakurel-bq4wq 3 години тому +1

    रबि ले जे गरे पनि सूख छैन मिडाया आफै जान्ने बनेको हुन्छ।

  • @tankanepal159
    @tankanepal159 2 години тому

    अन्तर्राष्ट्रिय फटाहा

  • @SagarBudha-w8l
    @SagarBudha-w8l Годину тому

    कानोलाई के थाहा छानबिन समितिले क्लिन चिट दिएको होकि होइन के थाहा

  • @LalPrem-j6n
    @LalPrem-j6n Годину тому

    Rabi daka hoo

  • @obito_uchiha4447
    @obito_uchiha4447 3 години тому +2

    why do you put old news??😮😮

  • @tikaramkhanal2117
    @tikaramkhanal2117 2 години тому

    भन्न के खोजेको जेगरेपनि रबिले सहनु पर्ने थियो?

  • @thapakhim1492
    @thapakhim1492 2 години тому +1

    छानबिन गर्न पनि यो गफाडी महाठगलाई नहुने हो ?यदि रकम अपचलन नगरेको भए clean चिट अब पाइन्छ ,नखाएको बिष लाग्दैन !!!

  • @HomnathLamichhane-z1i
    @HomnathLamichhane-z1i Годину тому

    भरसट,बिरुदद,बाेलनि,लाईयाेसजाञिकमनिसट,काङगेृस,नितियेहिहाे

  • @meghrajwaiba7892
    @meghrajwaiba7892 Годину тому

    तँ पनि झाेले नै रहेछस पत्रुकार महाेद्य ,
    पस्ता दमनकारी सरकारलाई अझै निकृष्ट शब्द बाेल्नु पर्छ बुझ्नुभाे ....

  • @bharatbasnet4384
    @bharatbasnet4384 52 хвилини тому

    मेरो विचारमा ओलीले अरिङ्गालको गोलोमा हात हाले ठुलो अनिष्ट हुन्छ l

  • @KushNanati
    @KushNanati 2 години тому

    भुटानी काण्ड कि नायिका आरजु लाई समात्न सक

  • @ajitsharma91
    @ajitsharma91 Годину тому

    अंधा काे आँखा बाट हेर्दा के देखियला?😂😂

  • @ravilalbadayak3998
    @ravilalbadayak3998 Годину тому

    Congress yemale 84 ma sakkine sanket ho.

  • @PzingTmg
    @PzingTmg 26 хвилин тому

    Rabi pani chokho hoina chahey tyo Nagarikta ma hos, Passport hos ya Sahakari ma hos ya Nepal lai India ko pranta banaune kosis ma hos tara Congress, Emaley ya Maubadi yo haru pani chor nai ho…. One and only #Balen abo ko hope!

  • @KuldipYadav-c5w
    @KuldipYadav-c5w Годину тому

    Uha lae patak patak bichlit hune gari sarkar le Ravi sir lae gareko behwar Galt ho

  • @trichandratri9283
    @trichandratri9283 3 години тому +2

    shahakari thug pani gayo😂😂😂

  • @theplaceiwasseeking
    @theplaceiwasseeking Годину тому

    Adalat sabai kangres kai ho bro

  • @devprs
    @devprs 40 хвилин тому

    चाेर भ्रष्ट सरकार मुर्दावाद

  • @AadarshaBhandari-j8s
    @AadarshaBhandari-j8s 34 хвилини тому

    पत्रकारले कांग्रेस र एमालेले गरेको भ्रष्टाचार देखेन l

  • @subashkadel8300
    @subashkadel8300 Годину тому

    Timiharu jasta yellow journalism kai karan desh dhosta vayeka ho

  • @vishnubhattarai6201
    @vishnubhattarai6201 Годину тому

    यो चम्चा पत्रुकार हो यो

  • @aditithapaa
    @aditithapaa 2 години тому

    Clean Cheater

  • @ramkumarigurunf3742
    @ramkumarigurunf3742 Годину тому

    Sabai sadyntraynai ho

  • @subashkadel8300
    @subashkadel8300 Годину тому

    Timrai bislesan hola jabar jasti kasalai dosi karar garna paidaina

  • @rambhaktabista9853
    @rambhaktabista9853 2 години тому

    एकै बेक्तिलाइ पटक पटक अभिव्यक्ति राख्ने पालो दिनु प्रसारित कार्यक्रम प्रति शंका उत्पन्न हुन्छ

  • @nanusharma3637
    @nanusharma3637 3 години тому

    Janata ko sarkar KAha Cha Ra ???vrasta ko laagi ho yo sarkar..hami le sarkar Cha vanne feel Pani gareko chainam..chor KP oli namarda samma yo desh le sukha paudaina.

  • @DThree-ys4px
    @DThree-ys4px 2 години тому

    2 AM KO VIDEO FRESH रे?👈

  • @krishnapanthy1491
    @krishnapanthy1491 Годину тому

    Yo pani 12 vai madhya ko jasto xa ni

  • @KrishnaKhadka-lg7tt
    @KrishnaKhadka-lg7tt 3 години тому

    तिमि पत्रकार कहिले देखि पत्रकार गर्दै आएका होउ? नेपाल को कानुन तिमि लाई थाहा हुनु पर्ने हो।नेपाल मा अदालत , अख्तियार लगाएत सबै केपि र सेरे को पोल्टा मा छन।

  • @PrakashSuyal-i7g
    @PrakashSuyal-i7g 3 години тому +1

    Yo mula patrakar jhole nunko sojho garnu tara yatidherai andabhakta patrakar chai nagar bhai

  • @NOONE-ot6ns
    @NOONE-ot6ns 7 хвилин тому

    K. P. Shere. Ka. Din. Aaya. Aba

  • @nptelivisionhd9369
    @nptelivisionhd9369 3 години тому +1

    gagan bakhra chor lai kahile jal jane

  • @strangelystranger7684
    @strangelystranger7684 3 години тому +1

    Yo patrukar uml ko vatuwa ho. Yasko kaka haru le arbau ko vrastachar garrko ma kei boldaina...ek jana rabi lai jasari ni peleko bela ma alikati risayera kei vandiye vane..yasto vanna hunthena vandai gyan dina auxa.
    Yasta patrakar hunu nepal ma vrastachar badhnu ko main reason ho

  • @janambhandari3431
    @janambhandari3431 3 години тому

    Yespali ko ladai waar paarko cha, kai na kai pakkai huncha uthulputhul

  • @gtr8889
    @gtr8889 3 години тому

    Oli chor deuwa chor duitai lie kalo moso dalera lakhetnubparcha

  • @bodhkumarilamichhane4813
    @bodhkumarilamichhane4813 3 години тому

    यो एमालेको झोले मिडिया हो ।

  • @DipaRai-r2y
    @DipaRai-r2y 3 години тому

    Kti sano soj anusandhan grna lageko marn lageko vndorx phila ramro laktheu tr purano dal vnda gireko rx arajk lakx

  • @janambhandari3431
    @janambhandari3431 3 години тому

    Yo patrakar le bujhera pani buj pachaudai cha

  • @girirajregmi4117
    @girirajregmi4117 3 години тому

    Ta pane 12 Vai Kai vai hosa daka

  • @parkashsapkota8727
    @parkashsapkota8727 38 хвилин тому

    Lutaraharu ko jamat ko upaj ahi ta ho

  • @rampoudel9549
    @rampoudel9549 3 години тому

    Janata lay mafia lai herriirakko xa congress's and yamalay mafia KO funded party ho Vanni sabilai thavako xa

  • @vloggersushil7
    @vloggersushil7 3 години тому

    bhutro use garnu hudaina thiyo

  • @NareshKhati-vo8pr
    @NareshKhati-vo8pr 3 години тому +1

    Jaatha timiharu jastaa jhole patrukaar le gardaa ho ramro maanxe rajnitimaa na aaune thukka timiharu

  • @nanusharma3637
    @nanusharma3637 3 години тому

    Kp chor Lai vaneka Hun ..sarkar nai kp oli..lamichhane le j post gare Sahi Cha hami Janata Chau Saath maa

  • @kalbudha123
    @kalbudha123 2 години тому

    चाेर

  • @hariregmi9082
    @hariregmi9082 3 години тому

    Jatibidhi garepaxi k garnu bolnai paryo ni patrakar

  • @skvlogs4072
    @skvlogs4072 3 години тому

    Esta sahakari thag ra American dalal bhanda ta Mr Balen Sha 100% right

  • @srirambk7168
    @srirambk7168 2 години тому

    Muji ghola taro din pne auxa phak

  • @nepal0007
    @nepal0007 3 години тому

    EE prasai tetti kai pkrau garna milchha. ho arulai garen tar tero sabhapati chor ho nirdosh hoina. Talai ni samaunu parne jhuto bolchhas

  • @balimkumarrai1779
    @balimkumarrai1779 3 години тому

    Patrukar mugi

  • @saradadhikari7232
    @saradadhikari7232 46 хвилин тому

    Yo channel le ghuss khayecha kp ko 😀😀

  • @prakashshrestha5882
    @prakashshrestha5882 3 години тому

    यो झोले पत्रकारले रबि जी लाइ 'सम्येमता अपनाउनु पर्थ्यो ' भनेको सुन्दा हाँसो को साथ् साथै रिस पनि उठ्यो। जब सबै प्रमाण हरुले रबि ले 'कुनै सहकारी को पैसा लिएको कतै भेत्तियेन र देखिएन' भनि सके पछि पनि , उसलाई पक्रिएर लान्छ भने , कहाँ को सम्येमता को कुरा आउँछ झोले पत्रकार जी , अनि पत्रकार भए पछि यो पनि बुझी राख्नु कि , एस्तो Nepal मा मात्र होइन सबै third world countries र authoritarian र dictator ले चलाएको देश हरु मा , opposition party को leaders हरु लाइ सधैं को लागि destroy र eliminate गर्ने गरेको छ। अहिले को NC र उम्ल को coalition मुख्य काम नै उनीहरुको political rising threat रबि लामिछाने लाइ सदा को लागि आफ्नो authoritarian बाटो बाट हटाउनु नै हो। त्येसैले झोले पत्रकार जी , कृपया झोले पत्रकारिता नगरिकन , नेपाली जनताको लागि आवाज उठाउनु होस् , रबि , बालेन, हर्ख जस्ता युवा शक्ति लाइ साथ् दिनुहोस , यसमा तपाइलाई जनताले respect गर्ने छ।

  • @rohitmuktan1571
    @rohitmuktan1571 Годину тому

    Fake news banda gar khate

  • @bhujelhom-e3c
    @bhujelhom-e3c 3 години тому

    रवी भन्ने अहिलेसम्मकै सहकारीको ठूलो माछो पक्डेकोमा धन्यवाद सरकार लाई