धेरै राम्रो कि जोगाउनु थुतुनो कि जोगाउनु मुतुनो भनेको यहि हो जति सुकै जात भात को कुरा गरे पनि ।आफ्नो जात आफ्नै हुन्छ ।यिनिहरुले आफ्नो औकात देखाइ हाल्छ्न ।पुर्खाहरुले यसै जात भात बनाएको होइन रैछ ।त्यसैले बेलैमा होस पुर्याउनु पर्छ ।जात र भात को कहिलै अन्त्य नहोस् ।
बि बि साईन्स भन्छ 2019 मा broad मा रिजन गरेको थियो तर सबै को कान मा पुगेना कि येस रिजन को मान्याता भयेना कि तत्काल रिजन आये को छ बिषये हिन्दु पहिचान को र धर्म को हिन्दु बाटो छ मा सभा मा छ मन्च मा छ बाहीरा हामी हिन्दु हो भन्ने नारा गाजा छ तर हिन्दु हरु जब आफ्नो घर भित्र पस्छ हिन्दु बाहीरा बाटो हुन्छ हिन्दु लाई हिन्दु घर भित्र लादैना हिन्दु घर भित्र आफ्नो जाट लान्छ कुल लान्छ भन्नु पर्दा जाट र कुल हिन्दु होईना कि आरु नै कोई हो केहो समस्या याहा छ हिन्दु आज बाटो मा रोई राखे को त्यो साईन्स ले देखे को छ धर्म रोई राखेको छ भने हिन्दु जाटी हरु सबै रोई राखे को छ यो कोल्ले बुझ्ने ( सी)
Aafono aafono kul hunx pitri huxnni man Maya vayar hunna kul pitri la xutawna hun samajla hoena aantarjatiya kosaela pani nagarnu hola vagwan 6nn karma ko sajaya dana manxalae dos nadinu
जानी जानी आफ्नै खुट्टामा बोञ्चारो हान्नु भनेको यही हो मित्र
यस्तो मान्छेलाई चाहिँ म बिचरा भन्दिनँ किनकि थाहा हुदाहुदै भएका यस्ता नारी हरु
दख्ख पाईस मङ्गले अापनै ढङ्गले भनेकाे यहि हाे यस्तै हुन्छ भन्ने थाहाँ भईभई किन जानू के मगरहरु पाईनाै नानि अब अब किन चिन्ता गर्नु बस खुशिभयर
के छ भाइ तिम्रो मगरमा? तिमी मगर भन्दा असक्षम त देख्दिन त समाजमा,मेहनती छन् आलिसन महल त उनिहरुकै देख्छु।
सहि हो bro
Khate samaj anpad gober samaj raixa
उमेरमा होसनपुरमयाउदाको फल
नेपाली समाजले अझै बुजेन भने भोलीको समस्या को भोगिधार सबैले भोग्नु पर्छ?
बैंस ले मातेर बाटो बिराउने ले पाउने सजंय नै यो हो नी /
मेरो पनि दलित केटा संग माया बसेको छ, हामी एक अर्का लाई छाड्न सक्दैनौ,
हामी दुवै जना शिक्षक हो,
अब हामिले के गर्दा ठिक होला सुझाव दिनुहोस त
केही पाउने केही गुमाउनु पर्छ के गर्छ माग्गले दुखा पयो आफ्नो गिद्दी परले
Sunarle gold sunai sunle purla bhaner sabai tyagesi yastai hunx
धेरै राम्रो कि जोगाउनु थुतुनो कि जोगाउनु मुतुनो भनेको यहि हो जति सुकै जात भात को कुरा गरे पनि ।आफ्नो जात आफ्नै हुन्छ ।यिनिहरुले आफ्नो औकात देखाइ हाल्छ्न ।पुर्खाहरुले यसै जात भात बनाएको होइन रैछ ।त्यसैले बेलैमा होस पुर्याउनु पर्छ ।जात र भात को कहिलै अन्त्य नहोस् ।
Sunarko sunakae kaajo haleko hola.
मैले पनि भोगेको छु घर परिवार को हेपाइ घिणा सारिरिक यातना माइती पक्ष ले न स्विकार्दा को पीडा 😢😢😢😢
Vheri good vhalu haru
@@ReetaReeta-u7y तेरो दिदी बहिनी तेरो आमा लाई भन खाते
Good कि जोगाउनु थुतुनो कि जोगाउनु मुतुनो भनेको यहि हो 😂
Maile ni yesai vogeko xu xetrre sang vayeni garib sang behe garyo vane sabai ko hepai sahanu pardo raixa
yota Sahi ho antar jati bihe kasaile nagarnu uhale vognu vayko pida maileni vogi rakheko xu
आफ्नै जात मा जादा त धन को कमिले न घर न माइती भाको छु झन अन्तरजातिय बिबहा को के हाल भाको होला सम्झिदा नि मन भक्कानिन्छ
बि बि साईन्स भन्छ 2019 मा broad मा रिजन गरेको थियो तर सबै को कान मा पुगेना कि येस रिजन को मान्याता भयेना कि तत्काल रिजन आये को छ बिषये हिन्दु पहिचान को र धर्म को हिन्दु बाटो छ मा सभा मा छ मन्च मा छ बाहीरा हामी हिन्दु हो भन्ने नारा गाजा छ तर हिन्दु हरु जब आफ्नो घर भित्र पस्छ हिन्दु बाहीरा बाटो हुन्छ हिन्दु लाई हिन्दु घर भित्र लादैना हिन्दु घर भित्र आफ्नो जाट लान्छ कुल लान्छ भन्नु पर्दा जाट र कुल हिन्दु होईना कि आरु नै कोई हो केहो समस्या याहा छ हिन्दु आज बाटो मा रोई राखे को त्यो साईन्स ले देखे को छ धर्म रोई राखेको छ भने हिन्दु जाटी हरु सबै रोई राखे को छ यो कोल्ले बुझ्ने ( सी)
Jahapani jstai ho dd narunu hjrko jasto pida meropani xa mapani antar jatiy bibaha gareko 12 sal vyo maetiko aagan tekeko xain mapani dhakal ho pariyar sang bibaha vyo yo samajle katti naramro garxa vanni mapani vogeko xu😭😭😭😭😭😭😭
Hataunalai hajur jasta midea le pahal garnuparyo
Kun thauko khate samaj raixa ahileko jamana pani yesto khateharu
Yeti interview liyera k garnuhunxa hajur le Pani sirf video ma ho gharma ta jat bhat garnuhunxa hola
होइन हो येस्तो छुवाछूत कुन ठाँउ मा हो
❤❤❤❤❤❤
Aafono aafono kul hunx pitri huxnni man Maya vayar hunna kul pitri la xutawna hun samajla hoena aantarjatiya kosaela pani nagarnu hola vagwan 6nn karma ko sajaya dana manxalae dos nadinu
Mero dede le pane antarjaty bebaha garnu vayko xa
Maila pani yatara jata biya garako yataix Maro ni halata
पुर्खाहरूले त्यसै जात बनाएको हैन
Aafno jat ko navhetne vhaluni haru lai t aestai hunu parxa vhaluni