मूल ढोकामा मंगल कलश र गणेशको मुर्ती कसरी राख्ने ?Mangal Kalash Ganesh
Вставка
- Опубліковано 7 вер 2024
- मूल ढोकामा मंगल कलश र गणेशको मुर्ती कसरी राख्ने ?Mangal Kalash Ganesh
तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् |
public speaker - Arjun Raj Bhandari
Camera/Edit - Sima Bhusal
गुरु जि नमस्कार 🙏🙏🙏🌹🌺🌷
जय होस गुरु जि
Ghrko dailoma k k rakhny.
Very nice video.
🙏🙏🙏Guru ji thanku
🙏🙏🙏🙏
ओम नमो भगवते बासुदेवया नमस्कार आदरणीय गुरूजी हजुरलाई मूल ढोकामा कसरी फोटो राख्ने गणेश भगवानको यस बिषयमा जानकारी दिनुभएकोमा धेरैधेरै धन्यवाद हजुरलाई गुरुजी
प्रणाम गुरुजी, स्वस्तिको बारेमा पनि केही जानकारी दिनुहोस् न गुरु।
Thank you Guruji 🙏🙏
Parnam guru ji
Thank you gurji
मुल ढाेका काे माथि बाट कुन भगवानकाे मुर्ति राख्न मिल्छ कृपया अनुराेध❤❤
गुरु राधे राधे ।मेरो घरमा नैरित्य कोणमा दुइ वटा नमस्ते राखेको छु एउटा दक्षिण फर्केको छ अर्को पश्चिम फर्केको छ ।मलाइ ॐ र गणेशको तस्बिर राख्न मन छ कुन दिशामा कुन चीज राख्ने बताइ दिनु भए आभरि हुने थिए 🙏🙏
Krishna koirala
Santhosi mata ko barama pani bandinuna guru
कुन देवी देउता को मुर्ति राख्दा राम्रो हुन्छ त गुरु जी मूल ढोका मा
गुरु मुल ढोका मा जल राख्दा राम्रो होइन भन्छ त गुरु मान्छे हरू ले
गणेशको मूर्ति मूल ढोकाको माथि बाट बाहिर फर्काएर राखेको छु,अब त्यसलाई हटाउन k गर्नु पर्छ गुरु की,ढोकाको चुकुल मा पनि गणेश कै मूर्ति वाला xa,त्यो पनि बाहिरै fahrkeko xa अब k गर्ने उपाय बताई दिनु पर्यो
u
Mero gharma pani mul dokama ganeshako foto xa ab nikalna hunx
Guru dev naman mul dhoka ma 2 side ma kalas rakheko x Ani mul dhoka ko 2 side ma mujur ko pwakh rakheko x poja kotha ko dhoka ma Pani x kalas.
सेतो प्लाष्टिकको बत्ती बल्ने मुर्ति छ मुल ढोकाको माथी राख्न हुन्छ कि हुदैन भन्दिनुन गुरुजी 🙏🙏
Thanku guru ji🙏🙏🙏🙏🙏
thank you guru 🙏🙏
🙏🙏