कोमल वलीको गहभरी आशु ,बुद्धी दाइलाई सहयोग गरीदिन सबैलाई आग्रह komal oli || Buddhi Krishna Lamichhane
Вставка
- Опубліковано 21 жов 2024
- कोमल वलीको गहभरी आशु ,बुद्धी दाइलाई सहयोग गरीदिन सबैलाई आग्रह komal oli || Buddhi Krishna Lamichhane
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
❤❤❤Legend
Bachauna sakenan prabhu le yesto sastra lai
Nepali Sarkarko Jay hos..
Nepali sanskriti lie amaar geet dine yesta srasta ko bichalli herera baseko cha...
बुद्धि कृष्ण दाइ लगायत सम्पुर्णमा दर्सन नमस्कार । सानै उमेर देखि वहाँको गित संगीत सुन्दै आएको म । मार्मिक गित अनि स्वरका धनी दाइलाई आज देख्न पाउँदा म सारै आवारी भाग्यमानी मसुस गरेको छु। तिम्रो र मेरो मायाको ढोरि, पीडिमा बसेर जस्ता सुन्दर गितका दाइलाई स्वास्थ लाभको कामुना । म पनि वहाँ दाइलाइ मैले सकेको सानो सयोग गर्न चाहान्छु बिन्ती कसलाइ र कसरी सम्पर्क गर्न सकु। 🙏।
I am ashamed of our government
Get well soon dai
धेरै-धेरै धन्यवाद कोमल दिदी बुद्दि दाईलाई मिडिया सामु प्रस्तुत गर्नु भएकोमा
wow manabta vawana xa deeju ko ramro all da best 👍
यो गित हरु अझै उतिकै ताजा छन
wow very very good jop komal dd
कोमल ओलि जि येसतै काम हरु गर्दै जानू मितिनि
धेरै-धेरै धन्यवाद कोमल दिदी बुद्दि दाईलाई मिडिया सामु प्रस्तुत गर्नु भएकोमा hal kaha hunuhuncha buddhi dai kaha cha waha, k cha health ko khaber kamal woli didi, tapai ko chaso aahile k cha tapailai thaha cha, ra tapailai bolnuvayaka kura haru...
सबैले सहयोग गरौं ,,,✌✌
धन्यबाद काेमल दिदी लाई समकालीन गित गाउने साथिलाइ भेट्न अाउनु भाकाेमा
दाईको गित मैले ४५/४६ सल देखि सुन्दै आएको छु स्वस्थ को कामना गर्छु!
कलाकार भनेको राष्ट्रिय को गहना हो उहाँ निकै पुरानो कलाकार हुनुदो रहेछ सरकार ले वहाँ लाई सहयोग गर्नु पर्छ अहिले १६करोडौं को गाडी चडने सपना नदेखौ हामी बिदेश मा रहेको नेपाली हरु ले पनि सक्दो सहयोग गर्नु पर्छ
goood
damie xa
सानो छ्दा सुनेको उहाँको गित पीडिमा बसेर मेरी आमा रुदि हुन भनेर उहाँको सुस्वथ्यको कमना गर्दछु।
komal oliko samj sewa anukarniya chha.
सरकारलाइ दबाब दिनुहुन मिडिया लाइ आग्रह गर्दछु
Get well soon
सुस्वाथ को कामना
टीकापुर को अपराधी लाई 10 करोड दिने , नेतृ सजता कोइराला लाई 50 लाख दिने , रास्ट्रपति लाई 16 करोड दिने अनि येस्तो देश को गहना हरुलाइ चै वास्ता नगर्ने सरकाले ? थुक्का मुजि लुटेरा भ्रष्टाचारि हरु
Miss you
अासु नै अायो बुबा को याद अायो
hami sabhi le sahyog garnu parxa ma tayar xu
सरकार को आस गरेर केही हुने वाला छैन , अब तपाई हामी सबै जनता स्रोता र सर्जक हरु मिलेर यस्तो चर्चित तथा माहान गायक लाई सक्दो सहयोग गर्नु पर्छ ,म पनि गर्छु तपाईंहरु पनि गर्नु होला है ।।।
सरकार लाई त १६ करोड को गाडी को याद आउँछ के कलाकार को याद काह आउँछ र थुक्का तलाइ सरकार
Aakhir zindagi vaneko k nai raixa ta..😣😣
Dukha Lagyo kunai bela ko charchit gayak ahile yo halat😪😪
सरकारले केहि गर्दैन हाम्रो सरकार अन्धो बहिरो छ बरू कुनै सस्था र संपूर्ण देश बिदेशमा हुने लोक पारखिहरू मिलेर सहयोग गरौ
uhalai sakesamma sabaiko sahayog milos mero pani kamana
सरकार लाई भन्नू र भालुलाई पुरान सुनाउनु एउटई हो बरु चाहे भने कुनै कलाकार सम सस्थाहरुले गर्न सकिन्छ उहाँको सहयोग ।
puja Thapa धन्यवाद 🌹
help ko lagi k garnu parxa hola komal ji ???? ma aila qatar bata ho malai budhi dai lastai man parni daju hunuhunxa
कोमल दिदी म कुबेत मा छु तपाईंको एकाॐट न पायमा म नि केही रकम सहयोग गर्ने थिए म लगायत अरु साथि ले नि सहयोग गर्ने थिए कि? कृपया तपाइको मोबैल न नि दिनुहोल
😭😭😭😭😭
ma pani 10000 help garna chahanchhu
plzzzzz help
maile ati sahayog garxu tapaile pani sahayog garnu vane hunxa ni k tapaiharu sahayog garnu ho asti interview Mata nikai furti laithis ta
सहयोग को लागि कहाँ सम्पर्क गर्ने होला?
Ba chhito hati hunu hai
nepal ka neta ra sang sastha lai paisa sordaima fursad chaina kah kalakar laiupachar garchan ta
kalakar safa manko hunx
aba yo sakhar lai aasa xahina aafai kalakar le nai aadagi bdau prxa
Please remove this video from youtube... he is nomore and our profile is nomore like that...
I am his son and this video will affect our status for lifetime... remove it before I report!!
होइन उहाँ लाई इन्द्रेणी कार्यक्रम ले सहयोग गरेको थियो त मुबाइल पनि दिएको कहाँ गयो त ।।।कुरो
Haina komalji bihe garna man na lageko ki bihe nai nagarne ho
kata harayo yeti bela choor nepal ko sangsaatha haru
29 kukur ta kartak ma janmeko rahecha