मिठो शब्द र चिल्लो कुरामा अल्झेर नेपालको यो अबश्था भएको हो, मिठो भाषण र चेपारे बोलीमा होईन, काममा बिश्वास गर्ने हो काम गरेर देखाउनेको सपोर्ट र जयकार गर्ने हो, तिमीलाई यो राजसाथानी कुखुरी धेरै मन परेको भए उसै सित गर बसेपनि कसैले बिरोध गर्दैन, गएर संगै बस्दा नि हुन्छ😄
@@user-mgr.s man parne Lai parxa tapai ko hora. Party ko JHOLE karyakarta.RAJTANTRA fyakera GANATANTRA sapana dekhaudai thilo thulo vasan xodeko thiyo ta tapai ko DESDROHI,DES BECHUWA haru le. Khai k paribartan vayo. Maile ta eutai paribartan dekhe..Hijo ko din ma Jungle Bata aayeka haru Matoko Ghar vaka haru ko aaja 5/6 OTA Ghar xa Gadi xa. Thulo thulo post ma aafanta xa..Janayudda ma muxiyeka haru sanga k xa..hami sanga k xa. Tyota xodau Des kaha pugeko xa. Aafno DES ko swaviman Ra Mahanta Lai bechne Dalal haru ko jhunda ramro lage tapai Pani janu timiharu sangai basna
@@SunitaTamang-jf7tr राजाको पालामा तपाईहामी जनजाति दलित हरूको अबस्था कस्तो थियो एकपल्ट तपाईको बा बाजेलाई सोध्नुस ल, गणतन्त्र ल्याउन आफ्नो ज्यान दिनुहुने महान सहीदहरूलाई उच्च सम्मान छ, गणतन्त्र आयो र आज तपाई हामी यत्तिको बोल्न मन नपरेको कुराको बिरोध गर्न अनि स्वतन्त्र भयर बाँच्न पाएकाछौँ, हो चोर लुटेरा भ्रष्टाचारी नेताहरुले देश लुटेकाछन त्यो तपाई हामी जनताको कम्जोरीले नै हो, राम्रो असल मान्छेलाई चुन्न नसक्नु एकछाक मासु र रक्सीमा बिकेर गफाडी मिठो भाषण गर्ने नेतालाई भोट दिई तिनलाई देशको सम्पत्ति लुट्न पठाउछौ अनि गणतन्त्र राम्रो भएन, ब्येबस्था राम्रो भएन भनेर उही निरङ्कुस राजतन्त्रको गुलाम बन्न आतुर हुन्छौ, कति दुखद कुरा? पंछीले खुला आकाशको स्वतन्त्रतालाई मन नपराएर पिजडालाई रोजे जत्तिकै हो, राजा र राजतन्त्रको अधिनमा बस्नु भनेको, हुन त बेलाएत जापान लगाएतका देशमा पनि संबैधानिक राजाछन तर नेपालको हिन्दु नश्लीए अतिबादी सामन्ती राजा र बेलाएत जापान तिरका स्वतन्त्र धर्मनिरपेक्षताबादी राजामा आकाश पातालको फर्क छ, नेपालमा जस्तो जातिबादी कुसंस्कार ठुलो चोखो जात, सानो जात, अछुत बिभेदकारी निती नातावाद कृपाबाद र छुवाछुत जस्तो अमानविय संस्कारको जगेर्ना गर्ने नेपालको जस्तो धार्मिक अतिबादी राजा त्यहाँ छैन, एकोहोरो भएर राजा पुकार्दै बस्नु भन्दा नेपालको ईतिहास बिगतलाई अध्ययन गर्नुस, देश बनाउने तपाई हामीले नै हो, बालेन हर्क साम्पाङ जस्ताले हो, तपाई पनि देश बनाउन अघि बढ्नु भयो भने एक दिन नेपालको राजा राष्ट्रपति बन्न तपाईहामी पनि सक्नुहुन्छ र हाम्रा छोरा नाति पनि बन्न सक्छन, गद्दार भ्रष्टाचारी नेतालाई भोट नदिने हो भने तिनीहरूले केही गर्नु सक्दैनन, त्यसैले राम्रो नेता पढेलेखेको कुरा गफ भन्दा काम धेरै गरेर देखाउने नेतालाई चुन्न सक्यो भने देश बन्छ|
We respect and love our Himani queen ! We wish for the peace and happy life of all Nepalese! I feel sad that , she wishes for happy Dashain only who are workings in Australia and America but did not wish for gulf Nepalese ☹️😞
Saraye ramro x yo Nepall ra nepaliko garub ho yo Himani maharini ko harek sabdha Haru marmik xan xitaye hajurko aagaman hos Rajdarbar ma hajurko khacho xa Hami nepalilaye khacho xa
देशमा बिदेशी रिण लिएर सङ्घियता चलाइरहे का स्याल हरु ले मुलुक लाई बर्बाद तर्फ लैजादै छन अब संबैधानिक राजतन्त्र र हिन्दुराज्य को बिक्ल्प छैन राजा आओ देश बचाओ जय देश जय नरेश !!!
Excellent speech. Thank you Himani, people should know this is land of Buddha,who born in nepal so you cleared it. No other attachment to be hear. Well
आहा ! हिमीनी रानीको मुहारको चमक अनि बोलीको मीठासको जादुले म परदेशबाशी लगाएत समस्त बिदश र स्वदेशमा रहनु भएका देश भक्त नेपालीहरूमा हर्ष र ऊमंग छाउनेछ,बडा दशैंको पावन अबसरमा 🙏🏼🌹❤
चिप्लो कुराले देश बन्दैन, अब नेपाली जनता चलाख भैसके, त्यसैले काममा मात्र विश्वास राख्दछन्...! चाहे खिया लागेका पार्टीहरु हुन् चाहे खिया लागेको राजतन्त्र....!
राजसंस्थालाई मर्यादित बनाउन जुन भुमिका हजुरबाट दर्शाई बक्सेको छ सराहनीय छ। हामी नेपाली हाम्रो राजसंस्था प्रति गौरवान्वित छौ। यो मुलुकलाई राप्रपा र राजसंस्थाले मात्र जोगाउन सक्छ अब।
जति राम्री हजुर हुनुहुन्छ, तेतिनै उत्तम हजुरको सोचाइ, अब नेपाललाइ लोकतन्त्र होइन राजतन्त्रको खाचो छ,किन भने लोकतन्त्रले जनमाएको सयौ भ्रस्टाचारि छोटे राजा हामिलाइ चाहिदैन बरु एउटै राजतान्तृक राजा हामिलाइ चाहिन्छ यो हाम्रो बध्याता हो किन कि लोकतन्त्रले हामिलाइ कहिल्रे बिकास दिएन।
हिमानि जि अस्ट्रेलिया र अमेरिकामा रहेका मात्र नेपाली हुन र अरु देशमा गएका चाहिँ नेपाली होइनन् र खाली दुइ देशमा रहेका लाई मात्र शुभकामना दिनुभयो🇳🇵यसै बाट थाहा हुन्छ .................. .
Raj dharm chahi raj dharma ho aba raj parivar ki sadsye le nai ghoshna gri shakun bha ko xa bhane hami Nepali ekjute bhaie Nepal tatha Nepali janta ko uddar garnu parxa.miss my netive palace miss my Nepal
रानी हिमानी साह मुख ले भनेर मात्र हुदैन हेर्नुस त हाम्रो नेपाल देश कति सुन्दर छ कति प्यारो छ हाम्रो बिरेन्द्र राजा यो नेपाल आमा लाई छोडेर जानू भये पनि कसरी हत्त्या भयो किन भयो तर अब यो नेपाल देश लाई हाम्रो ब्रेन्द्र महाराजा हुनु भयेको जस्तो त हुदैन त हुनुन्छ जस्तो बनाउनु पर्यो केके भिइराको छ नेपाल् मा जनता लाई आफ्नो परिवार सम्झियेर नेपाल देश निर्माण गर्नु पर्यो जय जननिय हिमानी शाह
खोइ हामी त पत्त्यौदैनौ किन भनी हाम्रो मुटु मा रहनु भ्एको महाराजा को माया र तस्बिर मुटु छ बिरेन्द्र राजा को परिवार को बंश नास भयो तै एउटै सन्तान भए पछि ग्यानेन्द्रा शाह को परिवार वचन सफल हामी मन्दैनौ अहिले आयेर नाटक देखाउनु पर्दैन
पूर्व राजपरिवार किन आम मानिस जस्तो वास्तविक आवाज र हाउभाउले बोल्दैनन् अझै ? उहिले राजाले जनतालाई शाही सन्देश दिए जसरी नै लवज र जबर्जस्त कृतिम बोली जस्तो लाग्ने ! हिमानी शाह अरुबेला नि यसरी नै बोल्ने हो र ? 🤔🤔
Kasai lay tapai bhanos,na bhanos aafai mapai,hudai,nepali people haru ko politices revolution lay kajibata paji bhayako rajtantra ko sino ko speech for nepali people haru Lai,GANATANTRA gindabad
मैले यो कुराचै कैलेपनि बुज्न सकिन उचित ढंगले.. गौतम बुद्ध जन्मेको देश..सबैको मुख्मा झुन्डिएको हुन्छ..तर कुनै पनि सर्कारी सङ संस्था को भुमी हरुमा गौतम बुद्ध को गुम्बा बनौन पर्यो भने.. हिन्दुको मन्दिर सहजै स्वीकार हुन्छ तर बुद्ध को गुम्बा..हुदैन..अनि इतिहास पढ्ने हो भने बुद्धिज्म हरु माथी पनि हिन्दुवाद बाट दमन भएको देखिन्छ..तर तेहि समाज ले बारम्बार भन्ने गर्छ बुद्ध जन्मेको देश ..यो भारत बाट आएका आर्या ब्राह्मण सर्नार्थी हरुको खेलमा कहिले सम्म भुलिरहने हाम्रा असल समाज कहिले बुज्ने हामिले इनिहरुको चलाखीपन
हरेक शब्दमा मर्म स्पर्सी भाबन बोकेको छ नेपाल प्रती को माया छ धन्यवाद हिमानी साह 💕💕💕💕
मिठो शब्द र चिल्लो कुरामा अल्झेर नेपालको यो अबश्था भएको हो, मिठो भाषण र चेपारे बोलीमा होईन, काममा बिश्वास गर्ने हो काम गरेर देखाउनेको सपोर्ट र जयकार गर्ने हो, तिमीलाई यो राजसाथानी कुखुरी धेरै मन परेको भए उसै सित गर बसेपनि कसैले बिरोध गर्दैन, गएर संगै बस्दा नि हुन्छ😄
@@user-mgr.s man parne Lai parxa tapai ko hora. Party ko JHOLE karyakarta.RAJTANTRA fyakera GANATANTRA sapana dekhaudai thilo thulo vasan xodeko thiyo ta tapai ko DESDROHI,DES BECHUWA haru le. Khai k paribartan vayo. Maile ta eutai paribartan dekhe..Hijo ko din ma Jungle Bata aayeka haru Matoko Ghar vaka haru ko aaja 5/6 OTA Ghar xa Gadi xa. Thulo thulo post ma aafanta xa..Janayudda ma muxiyeka haru sanga k xa..hami sanga k xa. Tyota xodau Des kaha pugeko xa. Aafno DES ko swaviman Ra Mahanta Lai bechne Dalal haru ko jhunda ramro lage tapai Pani janu timiharu sangai basna
@@SunitaTamang-jf7tr राजाको पालामा तपाईहामी जनजाति दलित हरूको अबस्था कस्तो थियो एकपल्ट तपाईको बा बाजेलाई सोध्नुस ल, गणतन्त्र ल्याउन आफ्नो ज्यान दिनुहुने महान सहीदहरूलाई उच्च सम्मान छ, गणतन्त्र आयो र आज तपाई हामी यत्तिको बोल्न मन नपरेको कुराको बिरोध गर्न अनि स्वतन्त्र भयर बाँच्न पाएकाछौँ, हो चोर लुटेरा भ्रष्टाचारी नेताहरुले देश लुटेकाछन त्यो तपाई हामी जनताको कम्जोरीले नै हो, राम्रो असल मान्छेलाई चुन्न नसक्नु एकछाक मासु र रक्सीमा बिकेर गफाडी मिठो भाषण गर्ने नेतालाई भोट दिई तिनलाई देशको सम्पत्ति लुट्न पठाउछौ अनि गणतन्त्र राम्रो भएन, ब्येबस्था राम्रो भएन भनेर उही निरङ्कुस राजतन्त्रको गुलाम बन्न आतुर हुन्छौ, कति दुखद कुरा? पंछीले खुला आकाशको स्वतन्त्रतालाई मन नपराएर पिजडालाई रोजे जत्तिकै हो, राजा र राजतन्त्रको अधिनमा बस्नु भनेको, हुन त बेलाएत जापान लगाएतका देशमा पनि संबैधानिक राजाछन तर नेपालको हिन्दु नश्लीए अतिबादी सामन्ती राजा र बेलाएत जापान तिरका स्वतन्त्र धर्मनिरपेक्षताबादी राजामा आकाश पातालको फर्क छ, नेपालमा जस्तो जातिबादी कुसंस्कार ठुलो चोखो जात, सानो जात, अछुत बिभेदकारी निती नातावाद कृपाबाद र छुवाछुत जस्तो अमानविय संस्कारको जगेर्ना गर्ने नेपालको जस्तो धार्मिक अतिबादी राजा त्यहाँ छैन, एकोहोरो भएर राजा पुकार्दै बस्नु भन्दा नेपालको ईतिहास बिगतलाई अध्ययन गर्नुस, देश बनाउने तपाई हामीले नै हो, बालेन हर्क साम्पाङ जस्ताले हो, तपाई पनि देश बनाउन अघि बढ्नु भयो भने एक दिन नेपालको राजा राष्ट्रपति बन्न तपाईहामी पनि सक्नुहुन्छ र हाम्रा छोरा नाति पनि बन्न सक्छन, गद्दार भ्रष्टाचारी नेतालाई भोट नदिने हो भने तिनीहरूले केही गर्नु सक्दैनन, त्यसैले राम्रो नेता पढेलेखेको कुरा गफ भन्दा काम धेरै गरेर देखाउने नेतालाई चुन्न सक्यो भने देश बन्छ|
हिमानी शाह जी हजुरको हरेक शब्दमा आफ्नो देश प्रतिको माया झल्किने मर्म स्पर्शी शब्दले म लगायत सम्पूर्ण नेपाली जनताको मन छोएको छ 🙏
आहा कस्ताे संस्कार सभ्यता मधुर वाणी हिमानी सरकारकाे मेराे हृदय देखि हार्दिक नमन छ सरकार हजुरलाई।
हरेक शब्द शब्दमा महारानीको झल्को मेटाइदिने हिमानी राज्य लक्ष्मी शाह
Vitta ma screen ma here ra ta mzza le baachan grdi raxin.ramro. keep hoping
अझै पनि महारानी को याद गर्ने पनि छन् जसले लुटेर हामी कति पछाडि परियो
Hi Goog Need sacjnaya Rra From Managera 🌺🇲🇾🇲🇾🇳🇵🇳🇵🙏🙏🙏✌️✌️✌️✌️👌👌👌👌👷👷👷👷👷👷🚶🚶🙋♂️🙋♂️🌺
@@chudamani46 kasle chai lutyo..Asali lutera haru Lai chai ajhai china nasaknnu vako dekhda achamma lagxa.
हिमानी जि को बोली पनि राजा ज्ञानेद्रको जस्तै रहेछ
मलाई पनि त्यस्तै लाग्यो हजुर 🙏
कति मीठो बोली रानी हिमानी को 🙏🇳🇵❤️
आहा कति मिठो बोली हजुरको जय नेपाल 🙏🙏🇳🇵🇳🇵🥀🥀🥀💓💓
100% right Hemani shah ji ko short and sweet speech I like it,Iam watching from USA
प्रचण्डले माकुने सेरे ओली तराई मदिसे नेता गक्षाधार उनिहरु नमोरी देस बन्दैन धन्यवाद
हिमानी शाह राष्ट्रपति बन्नु पर्छ जय देश जय नरेश
Hello journalist Sir what's the interesting news regarding royal car as you have mentioned in your headline?
Views badauna ko lagi caption ho..
मुखले मात्र भनेर भएन है माहाँरानी अब बेच्ने पनि तिमीहरूनै हो बचाउनुपर्छ भन्ने पनि तिमीहरूनै हो बा
सहिद हुनेहरू त कता पुगिसक्यो गफभने देबि जस्तो दिन्छ मलाई त मनै पर्दैन अबभने तिम्रो छोराको लागि राजगद्दि चाहेर बोलेको जस्तो लाग्यो है
250 barsa chai badar ko geda khelaudai baseko hoina
Teita badar ko lado po khelako hoki apsara g timi ni khelaune ho
Supper Jobs Balen sir We all Nepali Proud of you.....hajur jastai Aru Pani Nava Yuwa Chaincha Desh lai Good 👍👌🆗👍👌
❤🙏❤️Namaskar thank you so much hajur lai
Such a sober lady ❤
Her speech is as gorgeous as her appearance ❤
We respect and love our Himani queen !
We wish for the peace and happy life of all Nepalese!
I feel sad that , she wishes for happy Dashain only who are workings in Australia and America but did not wish for gulf Nepalese ☹️😞
Great thought beautiful lady crown princess Himani sarkarko Jay hos
जय होस राजपरीबारको धेरै राम्रो कुरा गर्नु भयो एस्ता राजपरीबार हुदा हुदै चोर फॅटाहा भ्रष्ट देश द्रोही गद्दार हरू को हातमा देशपरो
जय होस् महारानीको !🙏
निकै भाबुक बनायो तपाईंको यो आवज ले सधैं सम्मान छ राज सस्थ लाई 🙏🙏🙏
Nice voice🙏💙♥️♥️
शीर्षक फरक राखेर भिडियो हेर्न लगाउने नियत नै दुसित छ यो अनलाइनको । श्री ५ हिमानी शाह देशको लागि असल अभिवावक हो भन्ने कुरामा शंका छैन ।
I love her personality, thinking, dedication and so on
कति मिठो बोलि नानि को जय नेपलि
Aaha Kati mitho boli himani sarakar ko💓💕💕☺️☺️
great thought beautiful lady sarkarko jay hos
So cute my fvr mem love you so much happy life God bless you ❤❤❣❣💕💕💖💖👌👌👍👍🙏🙏
धेरै राम्रो कुरा गरनु भयो दिदिले।
Saraye ramro x yo Nepall ra nepaliko garub ho yo Himani maharini ko harek sabdha Haru marmik xan xitaye hajurko aagaman hos Rajdarbar ma hajurko khacho xa Hami nepalilaye khacho xa
खै त गाडी बारे त केही बोलेको सुनिन त शुभकामना मिठो आवाजमा सुनियो राम्रो हो तर बिना अर्थको title त नराखौ न हो साथी हो
जनता झुक्याउने बाहेक केही होइन ।
Honi hai
देशमा बिदेशी रिण लिएर सङ्घियता चलाइरहे का स्याल हरु ले मुलुक लाई बर्बाद तर्फ लैजादै छन अब संबैधानिक राजतन्त्र र हिन्दुराज्य को बिक्ल्प छैन
राजा आओ देश बचाओ
जय देश जय नरेश !!!
Excellent speech. Thank you Himani, people should know this is land of Buddha,who born in nepal so you cleared it. No other attachment to be hear. Well
No dought fully support nepal peoples...jai hos
wow thats great job sir kip on
Hajur lai poni Dashai ko dherai dherai Subhakamana xha 🙏🙏🙏
अबको रास्टपति हिमानी हुन पर्छ
जय हाेस् महारानि भगवान ले सधै रक्षा गरुन्
आहा ! हिमीनी रानीको मुहारको चमक अनि बोलीको मीठासको जादुले म परदेशबाशी लगाएत समस्त बिदश र स्वदेशमा रहनु भएका देश भक्त नेपालीहरूमा हर्ष र ऊमंग छाउनेछ,बडा दशैंको पावन अबसरमा 🙏🏼🌹❤
Atinai man xune kura haru garnu vayo hajurle jay nepal
चिप्लो कुराले देश बन्दैन, अब नेपाली जनता चलाख भैसके, त्यसैले काममा मात्र विश्वास राख्दछन्...! चाहे खिया लागेका पार्टीहरु हुन् चाहे खिया लागेको राजतन्त्र....!
कति मिठो बोलि जन्ताकि प्यारि रानी श्री5 हिमानी शाह शूभकामना
राजसंस्थालाई मर्यादित बनाउन जुन भुमिका हजुरबाट दर्शाई बक्सेको छ सराहनीय छ। हामी नेपाली हाम्रो राजसंस्था प्रति गौरवान्वित छौ। यो मुलुकलाई राप्रपा र राजसंस्थाले मात्र
जोगाउन सक्छ अब।
हिमानी सरकार 🙏🇳🇵
अनि हजुर कति राम्री😍😍😍😍
ससुरा बुहारीको बोली उस्तै रहेछ हुनु त कालो बोर्डमा पढ्न अलिक गाह्रो भा होला!
😃😃😃😃😃
बिरेन्द्रबिरबिक्रमको शाहाको याद आयो !!
मुख ले भनेर हुदैन काम पनि गर्नु परेउ राजा को हत्या गरेको लाई कार्बाई भको छैन।
अस्ट्रेलिया र अमेरिका मा हुने मात्रै नेपाली हुन?? अरु देशमा जानी मज्दुर चाइ नेपाली होइनन् ???
massage to balen sir honesty is the best policie and now its for it to change sir honest is the best politic
I agree with you ❤
जति राम्री हजुर हुनुहुन्छ, तेतिनै उत्तम हजुरको सोचाइ, अब नेपाललाइ लोकतन्त्र होइन राजतन्त्रको खाचो छ,किन भने लोकतन्त्रले जनमाएको सयौ भ्रस्टाचारि छोटे राजा हामिलाइ चाहिदैन बरु एउटै राजतान्तृक राजा हामिलाइ चाहिन्छ यो हाम्रो बध्याता हो किन कि लोकतन्त्रले हामिलाइ कहिल्रे बिकास दिएन।
Thimb yeuta kura aarko badhai chha thimb aarkai kura aarkai j bhayeni thnx Himani ji
bada dashain ko Suva kamana sabai nepali janlai Jay Nepal 🇳🇵 Jay desh pyaro hamro Nepal 🇳🇵
हिमानि जि अस्ट्रेलिया र अमेरिकामा रहेका मात्र नेपाली हुन र अरु देशमा गएका चाहिँ नेपाली होइनन् र खाली दुइ देशमा रहेका लाई मात्र शुभकामना दिनुभयो🇳🇵यसै बाट थाहा हुन्छ ..................
.
Discrimination 😂😂hami khadi😅😅
अब फेरि राजाकाे गद्दी फर्काउन आन्दाेलन गर्नु पर्छ साथिहरु नेता हरु चाेर ले देश सकिसके🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Jay himani Shah Jay Nepal
Kati mitho voice 🙏🙏🙏
We also love our country Much More than such Cosmetic and Artificial Heroin.
हिमानी ज्यु धनध्री भएर होला उहाले अमेरिका र अस्त्र्लिया लाई मात्र माता भगवानी सङ्ग पर्थाना गतेको देखियो के हामी खादी मा बस्ने हरु जोकर हो
जय देश🇳🇵🇳🇵🇳🇵🇳🇵
Speech is so nice
Jay ho
लौ मेयर साब,,,गरिब को सामान जफत गरेको कोष मा दाखिला गराउने गर्नुहोस् है,,,सबै नगर प्रहरी को श्री मति को पसल मा न सजिउन ,,,धन्यवाद मेयेर साब,,,
Raj dharm chahi raj dharma ho aba raj parivar ki sadsye le nai ghoshna gri shakun bha ko xa bhane hami Nepali ekjute bhaie Nepal tatha Nepali janta ko uddar garnu parxa.miss my netive palace miss my Nepal
Sweet voice🙏🙏🙏🙏🙏🙏
As a nepali citizen we respect we support your high ness
इन्डियन ले बोल्ने नेपाली भासा र नेपाली को भासा फरक पर्दो रहेछ ।
अब यस्ता शब्द को कुनै काम छैन , हरेक बस्तु समय सबै परीबर्तनसील छ ।
Jay desh jay naresha ❤️❤️❤️🙏
बुद्ध जन्मेको देश नेपाल बुद्धिष्ट राष्ट्र होस खोई भनेको ।
Jay Nepal 🇳🇵 Jay royal Family
God blessu Hinmani maharani jue😇😌👋
रानी हिमानी साह मुख ले भनेर मात्र हुदैन हेर्नुस त हाम्रो नेपाल देश कति सुन्दर छ कति प्यारो छ हाम्रो बिरेन्द्र राजा यो नेपाल आमा लाई छोडेर जानू भये पनि कसरी हत्त्या भयो किन भयो तर अब यो नेपाल देश लाई हाम्रो ब्रेन्द्र महाराजा हुनु भयेको जस्तो त हुदैन त हुनुन्छ जस्तो बनाउनु पर्यो केके भिइराको छ नेपाल् मा जनता लाई आफ्नो परिवार सम्झियेर नेपाल देश निर्माण गर्नु पर्यो जय जननिय हिमानी शाह
खोइ हामी त पत्त्यौदैनौ किन भनी हाम्रो मुटु मा रहनु भ्एको महाराजा को माया र तस्बिर मुटु छ बिरेन्द्र राजा को परिवार को बंश नास भयो तै एउटै सन्तान भए पछि ग्यानेन्द्रा शाह को परिवार वचन सफल हामी मन्दैनौ अहिले आयेर नाटक देखाउनु पर्दैन
यसमा खाडिमुलुकमा काम गर्ने नेपालिलाइ पनि सम्झियको भय झनै राम्रो हुनेथियो अस्ट्रेलिया र अमेरिकालाई मात्रै सम्झनु राम्रो होइनकी ?🙏
हिमानी काेष छैन अरु देशमा बुझ्यौ ।
Rani 🥰🥰🥰🥰
Hajur bada maharani jiu haru absolutely sahi ho hajur
यति राम्रो सन्देश पारस शाहा लाई पनि हो !
Hamro vumi firta linu parao queen 👑🙏💕👑
Tyo ta sahi kura ho
RAJA Chahiyo hajur... Jaya GuRu GoRakNath
मेराे पनि हजुर लाई धेरै धेरै धनेबाद छ र दसइकाे सुबकामना
Jai hos
लेखेको पढेर हुन्छ?
Very good balen sir
हेर सबैले class को महत्त्व।कहाँ राज परिवार कहाँ खाते नेताहरु।यो खाते नेताहरुले चाहेरी नि यस्को नक्कल गर्न सक्दैन।
सानो बेला बाट पटक पटक टेलिभिजन मार्फत र हाल मोबाइल बाट देखिरहेको हिमानि राज्यलक्ष्मि देबी साह को आवाज सुन्न पहिलोपल्ट पाइयो।।।
पूर्व राजपरिवार किन आम मानिस जस्तो वास्तविक आवाज र हाउभाउले बोल्दैनन् अझै ? उहिले राजाले जनतालाई शाही सन्देश दिए जसरी नै लवज र जबर्जस्त कृतिम बोली जस्तो लाग्ने ! हिमानी शाह अरुबेला नि यसरी नै बोल्ने हो र ? 🤔🤔
Kasai lay tapai bhanos,na bhanos aafai mapai,hudai,nepali people haru ko politices revolution lay kajibata paji bhayako rajtantra ko sino ko speech for nepali people haru Lai,GANATANTRA gindabad
मैले यो कुराचै कैलेपनि बुज्न सकिन उचित ढंगले.. गौतम बुद्ध जन्मेको देश..सबैको मुख्मा झुन्डिएको हुन्छ..तर कुनै पनि सर्कारी सङ संस्था को भुमी हरुमा गौतम बुद्ध को गुम्बा बनौन पर्यो भने.. हिन्दुको मन्दिर सहजै स्वीकार हुन्छ तर बुद्ध को गुम्बा..हुदैन..अनि इतिहास पढ्ने हो भने बुद्धिज्म हरु माथी पनि हिन्दुवाद बाट दमन भएको देखिन्छ..तर तेहि समाज ले बारम्बार भन्ने गर्छ बुद्ध जन्मेको देश ..यो भारत बाट आएका आर्या ब्राह्मण सर्नार्थी हरुको खेलमा कहिले सम्म भुलिरहने हाम्रा असल समाज कहिले बुज्ने हामिले इनिहरुको चलाखीपन
❤❤
नागरिता वेचूवा गणतन्रे लाइ जरैबाट फाल्नूश गणतन्रेको हजारौ झोले लाइ ठाऊको ठाऊ गोलिले भू्ऩ्नूहोश एक दूई लाख झोले हरूमोरेर नेपालको जन्ता शकिन्न
के गर्नु बिदेस नगइ भबिष्य नै छैन नेपाल मा
Wel done ma,am
Ramro chha
हिमानि जिउलाई नमस्कार🙏
तर कन्टेन यउटा अनि Newsअर्को 🙊यस्ता पागल youtubको कारन अरुले पनि गालि खानु पर्छ फटा😡😡😡😡
Jay Nepal 🇳🇵
Spasta swakshya niswartha bhawana ra deshbhakti jhalkincha jay himani
कति मीठो बोली।
Jay 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
Urage hemane rajay lachheme Dave Saha rasata pate ma layunu yde nalayma dasama tholo anesata huna chha yo 21 ykaesau satabatema rupanatarana garanu parachha yo peratebe Narayana sahako bala jodako muluka hoyo yo 🌍🇳🇵🏠📚🙏👀🌙⭐🌞📚🖊️♥️💖💯🏠🐅🌺
.himanisaha
Jiu hajurko bolima jati mithasxa maharani jhalkolagxa kati mitho boli kati salinta rasaralta dhannebad
Ramro bichar.
Jai 🇳🇵
Wow beautiful nice voice